घट्टेकुलोको लोभलाग्दो नर्सरी। Nursery Business in Nepal। नर्सरी व्यवसाय। Business Stories Nepal।2021

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • नर्सरीको व्यापार लोभलाग्दो छ।काठमाण्डौँ लगायत देशका धेरै ठाउँमा नर्सरी खुलिरेहेका छन्। मानिसहरू फुल तथा बिरुवाहरू किन्न थालेका छन्। घर तथा अफिस सजाउन थालेका छन्। सानो लगानी देखि ठूलो लगानीसम्म गरेर चलाउन सकिने तथा माटोसँग नजिकै भइभइ व्यवसाय गर्न सकिने भएकाले यसतिर मानिसहरू आकर्षित पनि भइरहेका छन्।
    यो भिडियो यसैले हामीले बनाएका हौँ। नर्सरी खोल्न के के गर्नुपर्छ र के के कुरा ध्यान पुर्याउनुपर्छ भन्ने कुरा हामीले यसमा नर्सरी चलाइरहनुभएकी उषा खड्कासँग सोधेका छौँ।
    तपाईँ पनि हेर्नुहोस्। के थाहा यही भिडियोले तपाईँको नर्सरी व्यवसायी बन्ने यात्रा पो बनाइदिन्छ कि?
    उहाँलाई केही सोध्न मन भए नम्बर: 9869576422
    #BusinessStoriesNepal #NepaliBusiness #Nursery
    नमस्कार साथीहरू। Business Stories Nepal RUclips Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
    हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
    हाम्रो सम्पर्क:
    फेसबुक: / businessstoriesnepal
    टुइटर: / storiesnepal
    Music: www.bensound.com

Комментарии • 66

  • @BusinessStoriesNepal
    @BusinessStoriesNepal  Год назад +1

    तपाईँहरू सबैजनालाई यो भिडियो हेरेर दिनुभएको प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद । धेरैले उहाँको नम्बरको बारमेा सोध्नुभएको रहेछ । उहाँको नम्बर 9869576422 हो। मसला उद्योगको बारेमा जे पनि सोध्न मन छ उहाँलाई फोन गरेर सोध्नुहोला । साथै तपाईँलाई यदि कुनै व्यवसायको भिडियो हामीले कभर गरिदियोस् लाग्छ भने हामीलाई यो कमेन्टमा रिप्लाइ गरेर जानकारी दिन सक्नुहुन्छ । यदि तपाईँको व्यवसायको विज्ञापन हाम्रो च्यानलमा गर्न चाहनुहुन्छ भने पनि यहाँ नै कमेन्ट रिप्लाइ गर्नुहोला है त ।
    अनि च्यानललाई सस्क्राइभ गर्न नभुल्नुहोला । हामी नयाँ वर्षदेखि नयाँ नयाँ भिडियो लिएर उपस्थित हुनेछौँ । तपाईँलाई पनि नयाँ वर्ष २०८० को धेरै धेरै शुभकामना है ।

  • @sabichamling
    @sabichamling Год назад +2

    Ful bebaaayi sis pani phul jastai sundar hunu hudo rahecha, thanks for information

  • @Coffee-x6k
    @Coffee-x6k 3 года назад +2

    I am also a plant lover. I am so obsessed towards it that i can't explain in words.

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      Nice to hear your story. Please don't explain, let it remain unexplained ☺️

  • @sangitajoshi8773
    @sangitajoshi8773 2 года назад

    I am also a plant lover, good information.

  • @mayaneupane766
    @mayaneupane766 Год назад

    Very nice narrsary thanks mam

  • @user-bz3fq6le7i
    @user-bz3fq6le7i Год назад +2

    sahuni man paryo

  • @gitabhatta3173
    @gitabhatta3173 Год назад

    Nice I am also a plants lover and most love in flowers , I am from mahendranagar kanchnpur and I am student for bachelor level in management faculty , flower. Business is my dream . Thank you for the information

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  8 месяцев назад

      Best wishes for your business hajur. Wish to cover your story someday.

  • @saujan6289
    @saujan6289 3 года назад +2

    Good initiative on the channel, you earned a subscriber

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад +1

      Thank you so much. Keep supporting. Also let us know what kind of videos you want to see. ☺️

  • @sabichamling
    @sabichamling Год назад

    Great

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n 3 месяца назад

    Good job hajur

  • @suryaprasai5793
    @suryaprasai5793 3 года назад +1

    Nice video. Keep uploading!

  • @MrMaheshgiri
    @MrMaheshgiri 3 года назад +1

    Very useful video

  • @dipendrashahithakuri7767
    @dipendrashahithakuri7767 3 года назад +1

    very informative video ❤️

  • @bijaysah3019
    @bijaysah3019 Год назад

    Nice

  • @junakhadka4585
    @junakhadka4585 7 месяцев назад

    मलाई यया्े काम मन पर्छ नर्सरी बनाउने मन छ

  • @madansharma1504
    @madansharma1504 3 года назад +1

    Nice video

  • @quenzangpeday7988
    @quenzangpeday7988 2 года назад

    Hi I'm from Bhutan

  • @manisatamang2506
    @manisatamang2506 2 года назад +1

    Tulasi chiya ko farming bare pani banaedinus na Ani tesko biu biruwa kasri paha pauxa yesko barema pa I pley dae banaunus na

  • @ashmibhandari8417
    @ashmibhandari8417 Год назад

    Hello plan delivery hunxa ki hudaina ho

  • @user-qu8ir8tn8u
    @user-qu8ir8tn8u 4 месяца назад

    Anarko biruwo xa ki nai

  • @user-op8pt5ff4s
    @user-op8pt5ff4s 6 месяцев назад

    हिङको बिरुवा छ १ लाइ कति पर्छ

  • @govindamagar2498
    @govindamagar2498 Год назад

    तुलसीको बिरूवा कस्तो ठांउमा पाईन्छ???
    नर्सरीमा पाईएन बताईदिनुहुन्छ???कता भेटिएला???

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  Год назад

      9869576422 मा फोन गरेर सोध्नुहोला है ।

  • @yamrajdangi4977
    @yamrajdangi4977 2 года назад +1

    full haruko sida kahaa pauxa tesko video pani halnu paryo

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      धन्यवाद हजुर सुझाबको लागि

  • @cutecactuspot4098
    @cutecactuspot4098 3 года назад +1

    Akdam ramro @Cutecactuspot UK

  • @sunildutta5333
    @sunildutta5333 Год назад

    Winter flowers plant Birganj ma delivery hunchh?

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  Год назад

      यो नम्बरमा फोन गरेर सोध्नुहोला है ।9869576422

  • @krishnabahadurghaetimagar8136
    @krishnabahadurghaetimagar8136 2 года назад

    Nepal ma flower seeds kaha paenxa

  • @danikalama783
    @danikalama783 2 года назад

    Lalaiguras ko bot painxa dd?

  • @sanjayprajapati7769
    @sanjayprajapati7769 Год назад

    Kavre kun thau ho training lina pauney

  • @jagpoon5175
    @jagpoon5175 2 года назад

    Nursery training video please

    • @radharadha15.8
      @radharadha15.8 Год назад

      Nursery training kata diyenxa hola vandinus na

  • @nanutamang113
    @nanutamang113 3 года назад +1

    Ktm bata aba audo dinma kasri donut making process

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      के भन्नु भएको ठ्याक्कै बुझिन हजुर। एकपल्ट फेरि भनिदिनु न।

  • @user-xo6pk3pp9y
    @user-xo6pk3pp9y Год назад

    हजुर काभ्रे काहा छ

  • @naniyasmali868
    @naniyasmali868 Год назад

    Yo narsari kahaparyo hola Hjr

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  Год назад

      यो सूचना विभाग नजिकै छ अनामनगर घट्टेकुलो मा ।

  • @user-bn4uz6dg8t
    @user-bn4uz6dg8t Год назад

    Hello sarifako biruwa xa

  • @user-bn4uz6dg8t
    @user-bn4uz6dg8t Год назад

    Sarifa xa hjukoma

  • @yamrajdangi4977
    @yamrajdangi4977 2 года назад +1

    hello sar

  • @govindachapagain2359
    @govindachapagain2359 Год назад

    Kati kharcha laagchh

  • @pranitathapa8682
    @pranitathapa8682 2 года назад

    Chari amilo ko arko coler

  • @jaya_lim75
    @jaya_lim75 11 месяцев назад

    Malae rahar chha

  • @bishnupaudel263
    @bishnupaudel263 Год назад

    सावर सप (canser killer ) छ मेडम ।

  • @laxmiapsarapandey4240
    @laxmiapsarapandey4240 Год назад

    घत्तेकुलो बत यो चाहि काहा नीर छ

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  Год назад

      9869576422 यसमा फोन गरेर जानुहोला है ।

  • @binitarana1025
    @binitarana1025 2 года назад

    Location

  • @chuplalirangga.nepal.9060
    @chuplalirangga.nepal.9060 2 года назад

    Kun taumma ho yo...

  • @arjunbhatta2487
    @arjunbhatta2487 Год назад

    मधेसी बदाम को बिउ वा कता पाउँछ

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  Год назад

      9869576422 मा फोन गरेर सोध्नुहोला है ।

  • @bishnubhusal7854
    @bishnubhusal7854 Год назад

    ramro lageyo mobail namber dinus na hjr

  • @ghanshyampandit9722
    @ghanshyampandit9722 9 месяцев назад

    phone number चाहियो ।

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  8 месяцев назад

      बहाँको फोन नम्बर भिडियोको सुरुवातमा आउने बोर्डमा छ हजुर ।