Ravindra Mishra कै अगाडी भ्रष्टा'चारी भनेपछि भागे,Balen Shah देखि सन्तुष्ट Ravi देखि रु'ष्ट डा. केसी

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 533

  • @bikasbhandari63
    @bikasbhandari63 Месяц назад +3

    रबिको खोइरो जतिसुकै खनेपनी रबि लामिछाने धेरै सक्षम छ्न।

  • @NimaLama-su3jh
    @NimaLama-su3jh Месяц назад +3

    Good saiho dai

  • @GhanshyamPoudel-q9y
    @GhanshyamPoudel-q9y Месяц назад +2

    better speech salam

  • @IndraThing-q4d
    @IndraThing-q4d Месяц назад +2

    Good sir

  • @thapalile3726
    @thapalile3726 Месяц назад +9

    100%Right kura❤❤

  • @BhuwanSingh-n7b
    @BhuwanSingh-n7b Месяц назад +6

    totally right !

  • @raiupindra7485
    @raiupindra7485 Месяц назад +6

    Good jab harakasamapang

  • @gopalkrishnaacharya7797
    @gopalkrishnaacharya7797 Месяц назад +4

    मास्टरसापले आजभोलि कमेडी सो सुरु गरेछन् ,ल बधाई छ।

  • @devithapa1793
    @devithapa1793 Месяц назад +3

    सम्दी जुवाइ हुनु पर्ने ठिक कुरा

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 Месяц назад +8

    रबि सत्तामा गएर खतम । गयो त्यो सत्ताको लोभ ले ।काम रहेनछ

  • @anilraiRai-j6e
    @anilraiRai-j6e Месяц назад +5

    Sathiho sahikura Lai pachne bani garnu parcha hai Jo hos sahikura Lai sahi vannu parcha hai

  • @timroKhabar
    @timroKhabar Месяц назад +5

    Harka jay Nepal

  • @NaulaSirpali
    @NaulaSirpali Месяц назад +3

    Good luck rabi sir

  • @p.nghising7982
    @p.nghising7982 Месяц назад +8

    bole ra matra desh bandaina fata haru

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Месяц назад +7

    यो मञ्च मलाई पनि दिनुहोस् ।

  • @bharatchaudhari9362
    @bharatchaudhari9362 Месяц назад +2

    Gorgeous n adorable ❤❤❤❤❤❤❤❤❤

  • @pratikshathapa2481
    @pratikshathapa2481 Месяц назад +3

    Lu Ramro....

  • @BalaramTamang-b9g
    @BalaramTamang-b9g Месяц назад +13

    ए सुरेन्द्र सहर तपाइको भनाइ मिलेन किन भने हरकसाम ताङ जिउ को काम गरे को देखेको छैनर धेरै बोलेर नेपाल बनदैन होस गर भुकन छाडु जए धरान जए हरकसाम ताङ जएसरम दान जए पत्र कार मित्र लाइ सलाम

  • @harkajang
    @harkajang Месяц назад +4

    100%

  • @urmilakc1728
    @urmilakc1728 Месяц назад +2

    सुरेनद्लसरलाइ धने्बाद

  • @ReshamlalGurung-q7e
    @ReshamlalGurung-q7e Месяц назад +2

    सबै नेपाली त्यस्तो फटाहा र भ्रस्टचारी छैन नेताहरु र कर्मचारीहरु मात्र गुसाहा र चोर छ

  • @amitkumarnepali9948
    @amitkumarnepali9948 Месяц назад +3

    Dangerous situation of Nepal...

  • @bholasiwakoti1300
    @bholasiwakoti1300 Месяц назад +15

    केसी पनि अब त अलिक बढी ट्वार ट्वार गर्ने प्यारप्यारे जस्तो लाग्न थाल्यो ।

    • @krishnaruchal3552
      @krishnaruchal3552 Месяц назад

      हर्क साम्पाङ जि ले यौटा कार्यक्रममा सार्की दमाई कामी हरुलाइ नल्याउनु भनेका थिय= तेसरी जात नै किटेर के भन्न खोजे को होला ? तेसैको बिरोध गरेका हुन

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 Месяц назад +9

    सुरेन्द्र सर,तपाईं पनि ,सबैलाई दाेष देखाउदै भन्नहुन्छ सबै सहि र यथार्थ भन्नुहुन्छ,तर अब तपाई नै अायपनी राष्ट राष्टीयता र स्वाभिमान बचाउन सक्नु हुन्न ,रेल लिगबाट बाहिर गय जसरी देश लिग बाट बाहिर गै सकेकाे छ,बिकल्प अब एउटैछ शैनिक शासन ,अाशाकाे तेन्दाे ,तेस्मापनी धेरै अधिकृती पाटीकै छन,शैनिक लाइपनी समाल्न गाह्रै भै सकेकाे छ अबस्था ,देशका गाउँ गाउँ घर घर काे अबस्था बुझ्दा सन्सार लाई पाटी र नेताले बिगारेर दुर्गा प्रसाईं भनेकै शब्द जस्तै बनाइ सकेका छन।

  • @thapaliquors
    @thapaliquors 2 месяца назад +9

    Aaja bata comedy show banda, sabai eta hajir hum hai

  • @manrai9509
    @manrai9509 Месяц назад +5

    डा. केसीज्यूले हाम्रोदेशका महाभ्रष्टनेताहरुलाई अतिमिठोतरिकाले भनिदिनुभो 👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @rambahadurthapa4795
    @rambahadurthapa4795 Месяц назад +2

    Good. Job

  • @Serakilo43
    @Serakilo43 Месяц назад +9

    ओलि छेउमा बसेकाेले पाे हर्क सकियाे भन्या रहेछ,तर मान्छे सकियाे भने पनि बिचार सकिन्न रिसाउन पर्दैन। रबिन्द्रलाई चै गाँठाे पर्ने गरि दिए।

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 2 месяца назад +10

    त माचिक्नी को होस् छेपारो मुजी
    तलाई जहाँ भेट्यो त्यहि २ झापड मेरो तर्फबाट
    रबि रा बालेन यो देशको सपुत हो👊

  • @mimrajlimbu8234
    @mimrajlimbu8234 Месяц назад +10

    नेपाल केा स्कूल नै ठिक्क छैन रहेछ थाहा भयेा डा सुरेन्द्र केसी डा हुं भन्छ तर के बेाल्दैछु आपुलाई नै थाहछैन यसमा बालेन र हर्क ले पार्टी खेालेर डा सरेन्द्र लाई शिक्षा दिनेबेला भाछ नत्र सुरनद्र लाई पाग्लखान राख्दा कुनै मिस हुदैनन

  • @Madhukarchaudhary-nm7jx
    @Madhukarchaudhary-nm7jx Месяц назад +15

    यसरी देशको सबै नेता भ्रष्ट भएको भन्नेले देश हाक्नलाई किन अगाडि नबढेको हाला ?

    • @jiyabjracharya9926
      @jiyabjracharya9926 Месяц назад

      Kina ki tiki hami masu bhat ma vote kangres aamale kangres lai diyera ho

    • @ShashindraPaudyal
      @ShashindraPaudyal Месяц назад

      कसले पत्याउने

  • @GangaBaraili-p1m
    @GangaBaraili-p1m Месяц назад +8

    मलाई नराम्राे लागेकाे याे जुन सभा छ तेस्काे मास देखाउनु पर्छ किन अरू देखाकाे।

  • @krishnachaulagain2758
    @krishnachaulagain2758 Месяц назад +9

    सुशील कोइराला की सलाहकार मृदुला Ghimire pani अमेरिकन नागरिक hun

  • @chhatralimbu9751
    @chhatralimbu9751 Месяц назад +7

    सुरेन्द्र के सि को phd permaanant head damage

  • @user-xnex
    @user-xnex Месяц назад +6

    Right man right place vanera vanne ani electrical engineer Kulman Ghising ji Nebani ma gayera bhutro garne dosro Kp oli guffadi buda

  • @vidurtandan2199
    @vidurtandan2199 Месяц назад +10

    सुरुमै jpt लाग्यो

  • @sunilmanshrestha1627
    @sunilmanshrestha1627 2 месяца назад +13

    दुर्गा प्रसाईं र सुरेन्द्र केसि ले कसैलाई पनि राम्रो भन्दैन?

  • @BTS-qr3ul
    @BTS-qr3ul Месяц назад +8

    अनि भरस्ट खतम हुन्छ

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Месяц назад +8

    हैन ! ...
    सुरेन्द्रजी,
    अरुलाई तिम्रा संयमियता यै हाे भन्दै गर्दा,-
    तपाईंको संयमियता चैं यै हाे ?
    तपाईं जनता भड्काई रहनु भा छ कि !
    उचालि रहनु भा छ ?
    अब याे देश कल्ले सम्हाल्छ भनेर कस्लाई प्रश्न गर्नु हुन्छ ?
    तपाईं त,सब कुराकाे ज्ञाता,
    अरु त,क्यै हैनन् ...
    तपाईं यत्ति बुझ्नुस् आज तपाई जहाँ हुनुहुन्छ
    त्याे कस्ले बनाईदियाे ?
    हामिले ...
    हामिजस्ता जनताले,
    हाे मैले माने,
    खुवि तपाईंको हाे,यस्मा दुईमतै छैन,
    त्यसैले,
    अब याे देश तपाईंले सम्हाल्नु पर्छ।
    हुन्छ ?
    हैन भने,
    जनताले आशा गरिएका,काेहि कसैप्रति लक्षित,केही गर्ने हुट्हुटि बाेकेका नेतृत्वदायि भुमिकामा रहेकालाई यसरी खेदने काम नगर्नु हाेला।
    ऐले त,याहां थपडि बजाका छन्,
    केही दिनपछिनै यिनैले तपाईं माथि के के भन्ने छन् सुन्दै जानू हाेला।
    याे मैले,मेराे अन्तरहृदयदेखि तपाईं भएकै कारण भन्दैछु।

  • @Anyongaseyo
    @Anyongaseyo Месяц назад +7

    Rabi gafade😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @jagatpageni2573
    @jagatpageni2573 Месяц назад +8

    कसैलाई सकिन कान्छि बुहारीलाई के भन्छन के पि का यि झोले।

  • @rameshtimsina450
    @rameshtimsina450 Месяц назад +10

    धेर नभुके हुन्छ अरुलाइ दोस दिने आफुले माखो मार्नु छैन।

    • @jiyabjracharya9926
      @jiyabjracharya9926 Месяц назад

      Tinkle chahi makho mareko xaina hola , uhale ta 20-30 barsa Sewa dinu vayo desh lai. Timi baru surendra kc jati matrai bolera sewa garera dekhau , desh ko lagi Ramro huncha

  • @balbahadur6133
    @balbahadur6133 2 месяца назад +10

    Yo daka lai bolni bahek aru k thaa hola namarda

  • @indigenousmongol2382
    @indigenousmongol2382 Месяц назад +13

    हर्क साम्पाङ जिन्दवाद जै मुलवासी भुमिपुत्र

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад +1

      जय हर्कबाद,जय श्रमक्रान्ति🎉🎉🎉❤❤❤

  • @shambhurai2901
    @shambhurai2901 2 месяца назад +8

    Yo manxe kothe rajnitk garne manxe ho.yesta bata joginu parxa. Fildma gayara kam garnu xaina bakamfushey bolo bas yetti usko kam😂😂😂

  • @himghale6332
    @himghale6332 Месяц назад +3

    डा. सुरेन्द्रले भन्नू भो अत्यन्तै सत्य बोल्नु भो।

  • @बिशालबम्जन
    @बिशालबम्जन Месяц назад +10

    हजुरको नजरमा सकेपछि सबैको नजरमा सकियो है हजुर।बिचर ।

  • @ArjunchamlingRai-e6x
    @ArjunchamlingRai-e6x Месяц назад +8

    Yo mula pagako kura kasle sunibasxa yar thait

  • @BiruSaru-d4t
    @BiruSaru-d4t Месяц назад +5

    Sabai lai siddhiyo bhanchha ta doctor sahab ko gayo kya ho

  • @BijiShrestha
    @BijiShrestha Месяц назад +15

    यस्ता टोरी लाउरे डक्टरको कुरा सुनेर पनि हुन्छ त

  • @khartharai2051
    @khartharai2051 Месяц назад +7

    हरका,बालेन,सकिनदैना,तचेईसकीनुसमैनजिकछ,

  • @BTS-qr3ul
    @BTS-qr3ul Месяц назад +8

    केसि ससर डिएनए तानेर टाेपि लाउनु परछ

  • @ajayadhikari9156
    @ajayadhikari9156 Месяц назад +2

    कुरा सत्य हाे , जस्ताे भष्ट समाज उस्तै नेता कर्मचारी , नत्र २-३ दशक देखि तेहि 5-7 जाना नेता सधैं सत्ताधारी हुने थियन्न ।।
    2047 साल मा आन्दोलन गर्ने नेपाली हरूकाे कारण आज देश कंगाल भयकै हाे ।
    2047 सालमा बीउ राेपियाे , 52-53 सालमा टुसाे पलायाे , र 62-63 सालमा फल पाक्याे र आज हजारौं सान्सद , सयौं मन्त्री र हजारौं भुतपुर्व vip कर खादै छन ।।

  • @shilarajlama7008
    @shilarajlama7008 Месяц назад +2

    धेरै पढेर जहिले युटुमा भुकेर तिम्रो दिमाग सिदि्एको हो रबि हर्क कहिले सकिएको छैन 😡😡😡

  • @JyotiPrakas-o3k
    @JyotiPrakas-o3k Месяц назад +7

    भुक्ने मात्रै हो डा सुरेन्द्र प्रोपेसर यो पनि गर्ने केहि होईन मृत्यु मात्रै पर्खेको हो ।

  • @कर्णगुरुङ
    @कर्णगुरुङ Месяц назад +8

    त्व्रो राजा आउदा त तं पनि मन्त्री बन्ने धोको होला नि त हैन पंछे ?

  • @sumansubba12
    @sumansubba12 Месяц назад +14

    सबै सक्यो भनेको मा ok छ तर हर्क साम्पाङ सक्यो भन्नू ले गर्दा सुरेन्द्र kc रोट मा पुगेको सङ्केत हो सक्यो kc

    • @dhandhanbdrrai7267
      @dhandhanbdrrai7267 Месяц назад

      Rajdutko aasa more paxi baulako padalikha bekup ho sir.

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад +2

      १००% सत्य कुरा। यो बौलाहा उहिलै रोड मा पुगि सकेको हो। अहिले चै यस्को दिमाग को २ ओटा तार खुस्केको हुनाले टपरे हरु ले रमाइलो को लागि यस्लाइ गिनि पिग बनका हुन।

  • @bishal77don
    @bishal77don 2 месяца назад +8

    😂😂😂 bastab ma yo dr budo khuskeko xaa 😂😂😂 bichar garum hai😂😂😂 yo budo ley ghanti ma aas gareko theyoo payana ani boulayoo😂😂😂😂😂

  • @jrs696
    @jrs696 2 месяца назад +8

    Yo ego buda lai कस्ले बोलाउँछन् ho , बुद्धिजीवी भन्ने le harka sampang ko खेदो खन्छन्?

  • @binodmahato253
    @binodmahato253 Месяц назад +4

    Harka sakiyeko xaina ho dr sir, Pati ko neta haru sakiyeko ho

  • @KedarGiri-f4z
    @KedarGiri-f4z Месяц назад +7

    अदालत को २०७६ को फैसला हो घडेरी बालेन होइन प्रोफेसर बुझेर बोल

  • @SharmilaShrestha-r6t
    @SharmilaShrestha-r6t Месяц назад +6

    डा. के.सी. पनि धेरै नै गफाडी नै भयो
    कत्ती बम्की बम्की बोलेको

  • @tilakbasnet8833
    @tilakbasnet8833 2 месяца назад +10

    यो पनि अब दुर्गा जस्तै बोलिको बेथिती भो

  • @aloklimbu9074
    @aloklimbu9074 Месяц назад +5

    yoh pani pipal patte nai ho..warranty chayena bolima

  • @tejmagar991
    @tejmagar991 Месяц назад +8

    पुराना दल का प्रते बोक्ती हरु ले गरेको भ्रष्टाचार देख्नु भयनछ हजुर ले पनि रबी लामिछाने मात्र देख्नु भय छ ठिकै छ सर हजुर को धन्ने होस

  • @PravinRai-e3l
    @PravinRai-e3l Месяц назад +8

    Harka sampang is the brand...Harka sampang sakinalai prithvi paltinu parx ..खाते aruko kura katera pet palne bahun

  • @uddabkc8647
    @uddabkc8647 Месяц назад +2

    भालुलाई पुरान सुनायो केइ न केइ....यी सब्बै चोर हुन...जत्ती सुनाए पनि पचाउछन यी भ्रष्टाचारीहरुले।।जय बालेन,हर्क,सागर❤

  • @bijayaningleku7345
    @bijayaningleku7345 2 месяца назад +4

    Laaj hudaina harka sakkie vannu.?

  • @gobindashrestha7493
    @gobindashrestha7493 28 дней назад +2

    कुहेर गयो रबिन्द्र मिश्रको राजनिती ।डा. ले पनि आफ्नो सबै सिध्याउने भए ,अलि सुर्ता लाग्यो,

  • @RameshBudha-f1c
    @RameshBudha-f1c Месяц назад +3

    तलाई बोल्न पनि लाज लाग्थ्यो अहिले सम्म कहाँ गाथिस चोर भाते

  • @danbahadurjoshi6412
    @danbahadurjoshi6412 2 месяца назад +8

    सबै घमन्डि र गफि मात्रै लछार्पाटो लगाउनेकस्ले?

  • @SurajChhetri-k4n
    @SurajChhetri-k4n Месяц назад +6

    Aslai kosla layo yr

  • @bhuwanchitaure4680
    @bhuwanchitaure4680 Месяц назад +6

    Yini jathaharu sabaijana ustai hun😂😂😂😂

  • @Dbmira
    @Dbmira 2 месяца назад +74

    अरु ठिकै हो तर हर्क साम्पाड० लाई सकियो भन्नु डा साब को पागल पना हो ।

    • @patadhan8376
      @patadhan8376 2 месяца назад +2

      आफै कताबाट सक्किएर आएका हुन अनि हर्क साम्पाङ लाई सकियो भन्दैछन बूढो! खोइ त गोपाल हमालको कुर गरेको? सुड्डो😮😮😮

    • @surajbsl-ff5fe
      @surajbsl-ff5fe 2 месяца назад

      Yeslai pani jayjay vandiye matrai tesko ramro sochdo raxa chiple gasera desh ka lagi sako neta harle tiyo ta muji pade lekheko lai tha xara sala suddo

    • @ghimirejee7971
      @ghimirejee7971 Месяц назад +2

      सबैले आषा गरेको मान्छेको थूतूनो ठिक हूनूपर्छ। देशभरिका नेपालीले मान्थे हर्केलाई अहिले बोलिको कारण ले धरानेले मात्र मान्छ

    • @kumarkhadka3870
      @kumarkhadka3870 Месяц назад

      Ma dharan ko manxe hu but harke thik lagena pahile thik theyo

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад +1

      बौलाहा लाई के doctor भनी रहेको। यस्को certificate नक्कली हो। बिहार बाट किनेर ल्याको यस्ले।

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 Месяц назад +7

    यस्को भाशन नसुन गन्ध धेरै नराम्रो आको छ

  • @buddhikumarLimbu
    @buddhikumarLimbu Месяц назад +7

    सुरेन्द्र भनेको दहि चिउरे हुन

  • @ramadhakal7634
    @ramadhakal7634 2 месяца назад +3

    लुटेर खानेहरू मात्रै राम्रा हाेला हाेनत शबै लुटा ह रहेछन

  • @santoshtamang6964
    @santoshtamang6964 Месяц назад +5

    Harka. Kaha sakiyoo a bahulahaaaaa Dr 😅

  • @Viralcinemandu
    @Viralcinemandu Месяц назад +3

    Well said dr.

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Месяц назад +4

    छि छि छि धेरै पापी र अबसरबादी भयो भने मान्छे यस्तै खुस्केट र पागल हुन्छ। मर्ने बेला मा स्याउ स्याउ किरा परेर मर्छ। यस्को त अनुहार देख्यो कि कन्सिरी तातेत आउँछ।

  • @bhumigat2349
    @bhumigat2349 Месяц назад +2

    यो सुरेन्द्र केसि कहिले कस्को कहिले कस्को भजन गाउँछ, कहिले गाली गर्छ, कुन विचार बाट निर्देशित हो, थाहै छैन। एउटा आदर्श र विचार त हुन्छ नी।

  • @yapmisubba7642
    @yapmisubba7642 Месяц назад +4

    धेरै सिरियस कुरा आयो तर..... यो बिच्च बिच्चमा खितिति हास्ने को हो इनिहरुको डि एन ए टेस्ट न गरि बिदेश लखटौ

  • @tikarammulicha6976
    @tikarammulicha6976 Месяц назад +2

    याे बालेनपनि स्टाटस लेख्न र मनपरि बाेल्न नछाडे उहीँ रैपगीत गाउने हुल्लढ बाहेक केह रहने छैन ।

  • @devithapa1793
    @devithapa1793 Месяц назад +2

    अदालत्ले जितेको मुद्दा हरैदिन्छ यस्तो पनि अदालत हुन्छ ?

  • @AitarajAangbo
    @AitarajAangbo Месяц назад +6

    aayati tappare jaat le sakyo nepal

  • @basantapariyar4397
    @basantapariyar4397 2 месяца назад +12

    यो बुढो बोल्न अरु लाई भन्न भन्दा चुनाब मा उठेर जितेर देखाउए हुन्थेनी,,

  • @janakraii5499
    @janakraii5499 Месяц назад +6

    Balen bhaneko balen ho ramro manchhe ho

  • @lalrawat817
    @lalrawat817 Месяц назад +2

    रबिन्द्र मिश्र को पनि होला ट्यागेको छैनन होला

  • @RajendraGhimire-jb5ue
    @RajendraGhimire-jb5ue Месяц назад +2

    100%🎉🎉🎉🎉🎉🎉🎉

  • @ruppun9055
    @ruppun9055 Месяц назад +2

    Surendra kc jindabad

  • @KamalaRai-s7q
    @KamalaRai-s7q Месяц назад +14

    डाक्टर सुरेन्द्र केसी ज्यु अरुको बारेमा केके बोल्नु हुन्छ सरोकारको बिषय भएन तर हर्क सकियो भन्ने कुरा भ्रम नफैलाउनुहोस कृपया हर्कलाई सकियो भन्ने सकाउनु खोज्नेहरु सबै सकिन्छ्न। लेखेर राख्नुस।

    • @padamthapa9991
      @padamthapa9991 Месяц назад

      सकियो जातीय राजनिती ले सकियो ।

  • @ramanrai1687
    @ramanrai1687 2 месяца назад +8

    Herdei gar siddinxa ki des ra janta bechuwa sakinxa, kasari hunxa milera aagadi janu parnema Dr Kc bolera matra jibika chalaune?!!!! Bolera bikas hune vaye 30, 35 basrsa vo vasan gareka yee chor harule k khulkaya ?!!! Guru nai thik xaina chela kaha dekhi ramro hunxa?!!!mike samayera yasto tyasto vanera kei khulkinewala xaina, muji ho bujhihal!!!! Vision plus action le matra bikas ko batoma lagxa hai!!!!

  • @horizonrai742
    @horizonrai742 2 месяца назад +8

    बकम्फुसे कुरा गरेर कोइ आफै सिद्दिने अरू सिद्दिदैन 😂

    • @donerastrabadi
      @donerastrabadi 2 месяца назад

      eni aalochak hun enko kaam aalochana garne ho . yasma k aapatti bhayo ra. harkalai boli sudharnu parxa bhaneko ta ho .. khali bahun xetri lai gali garera desh banxa ta

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад +1

      जय हर्कबाद, जय श्रमक्रान्ति🎉🎉🎉❤❤

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h 2 месяца назад +5

    2 jibre buda kahile k vanxa kahile k vanxa

  • @bikramshrestha9371
    @bikramshrestha9371 Месяц назад +5

    ❤❤❤

  • @narneupane2609
    @narneupane2609 Месяц назад +3

    यो बूढो पनि बोल्ने मात्रै हो । जति पनि नेता छन् सबै यसैले पढाएका विद्यार्थी होलान् किन भुकेको होला गधा ?

  • @DhanBahadur-q2v
    @DhanBahadur-q2v 2 месяца назад +4

    Good 👍👍👍👍👍👍🇳🇵

  • @SusiRana-p4h
    @SusiRana-p4h Месяц назад +6

    Baula bhasan Katy nai janni palteko k nai garna sakiyna aru lai jpt vanne xi😊

  • @RamKumari-r1y
    @RamKumari-r1y Месяц назад +8

    Chiplo kura garnu bhanda khasro bolne bhako kura nabangai bolne sahi kam garne nai ramro ho.

  • @narbdrghalley2442
    @narbdrghalley2442 Месяц назад +2

    Meyor Harka sampang is visionary leader in nepal today