खुसीको खबर : भोजराज थापा र कल्पनाको विवाद सल्टियो। एक अर्कामा नाच्दै मागे माफी। Bhojraj Kalpana News

Поделиться
HTML-код
  • Опубликовано: 5 июн 2024
  • खुसीको खबर : भोजराज थापा र कल्पनाको विवाद सल्टियो। एक अर्कामा नाच्दै मागे माफी। Bhojraj Thapa Kalpana Bista Family And Suprime Malla News.

Комментарии • 444

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +168

    सचिन को बाउ -> कलौटे 😮
    सुप्रीम को बाउ -> भरौटे 🙁
    कल्पना को बाउ -> कुरौटे 🤔
    यिनिहरु बैगुनी हुन् 🙄 भोजराज सर 😢

  • @fzre5di300
    @fzre5di300 Месяц назад +156

    भोज राज सर को गल्ती यही हो कि दुःखी लाई साथ दिनु हो आफ्नो श्रीमती हस्पिटल भर्ना भएको बेला तिम्रा छोरी लाई भविष्य बनाउँदै हिड्नु गल्ती हो र बोलेको आगो ताप्ने रैछ यो कृष्ण मल्ल

    • @surakshamalla4150
      @surakshamalla4150 Месяц назад +2

      Ajhai suprim KO Baba KO Galti vanxas thukka tero Kira pareko dimag

    • @Radikaxettri
      @Radikaxettri Месяц назад

      ​@@surakshamalla4150 timro bau ho tyo suprim ko bau k vaneko chha ramro sng suner comment gar la🤨

    • @Savelife-tm1gp
      @Savelife-tm1gp Месяц назад

      Kukur lai geeu npchiko sala phela chai k herer bceko thiyo 😡

    • @sarmilathing3923
      @sarmilathing3923 Месяц назад +2

      कल्पना नानी ले भनेकाे होर म गरीब छु मलाई सायोग गर हस्पिटल न गएर मलाई हेर भनेर,लाइक भियुज कमाउन आफै लागि परको हो भोजराज बाबा आमा काे अधिकार हून्छ आफ्नो छोरा छोरी लाई के गर्ने के नगर्ने भन्ने

  • @radhikagurung6717
    @radhikagurung6717 Месяц назад +59

    भोजराज भाई तपाईंले चिन्ता नलिनु तपाईंले गरिब दुखी ,लुकेका कला लाई बुझेर उद्दार गर्नु भएको छ ,तपाईं लाई सबै ले चिन्नु भकै छ तपाईं कस्तो मान्छे भनेर तपाईं लाई हामी सबै को साथ सर्पोट छ धैर्य का साथ अघि बड्नु सलुट छ सदा सदैब।

  • @bharatpuri1155
    @bharatpuri1155 Месяц назад +43

    सुप्रीम को बाउ फाटाहा लाग्छ मलाई चिन्ता नलिनु भोजराज सर हजुरत दुखी गरिबको भगवान हो🙏🙏🙏🙏

  • @manishashahi2233
    @manishashahi2233 Месяц назад +33

    यो सुपृम मल्ल को बा अनि कल्पना को बा मन परेन यो कल्पना को भबिस्री बिगार्नी हुन इ दुई ले भोजराज भाइ पथाइदिनु बाउ सित

  • @jamunalamichhane5134
    @jamunalamichhane5134 Месяц назад +26

    सुपृम को बाउ लाई केको चासो हो खुरुखुरु आफ्नो छोरालाइ ध्यान दिने😡😡😡

  • @aashis26
    @aashis26 Месяц назад +17

    सबै भन्दा फटाहा अनि नराम्रो रोल खेल्ने सुप्रिम को बाउ अनि यि महिलाको हो किनकि यी नानी चर्चित हुन्छ भनेर नै हो।

  • @kumarbalewali675
    @kumarbalewali675 Месяц назад +55

    डेढ बर्ष सम्म तइले के हेरिस पागल अरूले गरेको काममा भाजो हाल्ने भोज सर गएर काम गरे पछि तैंले किन फोन गरेको कल्पना को बाबालाई

  • @nirmalakafle7255
    @nirmalakafle7255 Месяц назад +75

    भोजराज दाई र अर्जुन लाई सलाम छ

  • @jamalarai8383
    @jamalarai8383 Месяц назад +15

    अर्जुन भाई र भाेजराज भाई ले कत्ती दु ख गर्नु भा छ❤❤

  • @Sumanlimbu7
    @Sumanlimbu7 Месяц назад +2

    भोजराज र अर्जुन सर महान हुनुहुन्छ। सम्पूर्ण टिमहरूलाई धेरै धन्यवाद। दिन चाहन्छु। कल्पनाको बुवाले भोजराज सरलाई यी सम्पूर्ण कुराहरू पहिले नै बताएको भए। बुवाले छोरीलाई सँगै काठमाडौँमा राखेर निःशुल्क शिक्षा जागिरको व्यवस्था हुन्थ्यो। काठमाडौँमा जति पनि काम पाउँछ। बाउ धेरै लाटो र सिधा भएकोले र अरुको कुरा सुनेकोले मात्र हो। भोजराज सरलाई एकपटक पहिले नै भनेको भए अर्थात् मिडिया मार्फत सुनाइएको भए। सहयोगी मनहरूले धेरै सहयोग गर्थे। भोजराज सरको मिडियामा हेर्नु भयाे भने धेरै देशविदेशमा स्वदेशमा रहेका दर्शकहरूले कति धेरै सहयोग गरिरहेका छन्। अरुको भकैमा लागेपछि यस्तै हुन्छ। उनको फुपू फुपाजुले निःशुल्क शिक्षा दिन्छु भनेको छ। रस चुस्ने मेलो मात्र हो। रस आइजेलसम्म चुस्ने हो। रस नआएपछि छोड्दिने खालको हो। अनुहार हेर्दा त त्यस्तै छ। कल्पना बहिनीलाई पढाउने भए पहिले नै पढाउँथ्यो। लाटो र सिधा भएपछि यस्तै हुनेछ। अर्को कुरा सुनेपछि यस्तै हुन्छ। अब के गर्नु र? जे भएपनि कल्पना बहिनीलाई सम्पूर्ण दर्शकहरूले माया सपोर्ट गरिदिनुहोला।

  • @nishamagar4089
    @nishamagar4089 Месяц назад +34

    पहिला के हेरी राखेकी होला त्यो दिदी भनौदीले रिस उठ्ने कुरा सुन्दै छि बिचरा भोज राज भाई बिना दोस माफी माग्दै छ

  • @kirankadayat6196
    @kirankadayat6196 Месяц назад +7

    याे सुप्रिम काे बाउ फटाहा रहेछ भाेजराज भाइ सलाम छ

  • @bimalabajgai1301
    @bimalabajgai1301 Месяц назад +16

    यति राम्रो गर्नु भो भोजराज दादा ले तेति टाढा बाट तेति दुख गरेर ल्याउनु भो यो सब यस्को बिचमा कोहि थियो

  • @user-un1hu5zz6t
    @user-un1hu5zz6t Месяц назад +3

    भोजराज दाजु प्रती उच्च सम्मान छ दाजु हजुरको 1% गल्ती छैन दाजु

  • @manishashahi2233
    @manishashahi2233 Месяц назад +20

    भिलेन चाहिँ सुपृम को बाउ भनौदो हो

  • @chandradhungana1159
    @chandradhungana1159 Месяц назад +43

    यो खेल सबै सुप्रिमकाे बाउकाे हाे किनभने कल्पना अब चर्चित हुने भईन भन्ने डाहाले भित्र भित्रै जलन भएको छ

    • @tilshreesh8418
      @tilshreesh8418 Месяц назад +3

      Sahi vannu vayo hajur le

    • @lilabudha2698
      @lilabudha2698 Месяц назад

      Aaj voli nepali ko kam nai tyhi ta ho koi kasai agadi jana lagyo ra ramro kam garna lagyo vane khutta tanne kukur haru😠😠😠

    • @ThakuGrg-ym1mk
      @ThakuGrg-ym1mk Месяц назад

      100% सहि हो

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Месяц назад +8

    भोजराज थापा जी, यो गुण गर्ने जमाना होइन ! यो जमाना भनेको राजीखुशी बिहे गरेर ल्याएको श्रीमतीले बलत्कारको मुद्दा लगाउने जमाना हो !बिचार पुराएर काम गर्नु होस् ! इर्ष्यालु वरीपरी दाउ हेरी राखेको हुन्छ !

  • @GaneshSaud-jj3tx
    @GaneshSaud-jj3tx Месяц назад +4

    भोज रज सर सलाम छ हजुर लाई ❤ तपाई को माहान काम धेरै सम्मान छ 🙏🙏

  • @kumarbalewali675
    @kumarbalewali675 Месяц назад +84

    यो सबै बिगार्ने सुप्रिम को बाउ हो उसको मुहार मा अझै हासो छैन काम बिगार्ने

    • @ReeyazKc
      @ReeyazKc Месяц назад

      Tehi khate ho

    • @ritathapamagar1459
      @ritathapamagar1459 Месяц назад

      Right

    • @RajuBohara-vc9tx
      @RajuBohara-vc9tx Месяц назад +2

      Yesari kasailai toker Gali garnu ramro hoina ni

    • @Yashika655
      @Yashika655 Месяц назад

      kalpnako uncle kati cute😂❤❤

    • @mailadaikovlog3139
      @mailadaikovlog3139 Месяц назад

      ठकुरिको अनुहारनै यस्तै हुन्छ हसिलो हुदैन रिसाहा हुन्छ गल्ती देख्दिन राम्रै गर्न लागेको बिचारा

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Месяц назад +8

    धेरै राम्राे निर्णय । नानीकाे भविष्यकाे शुभकामना❤❤❤❤❤

  • @sapanathapa1979
    @sapanathapa1979 Месяц назад +9

    भाेजराज sirअब कागज गरेर मात्रै नानुकाे जिम्मा लिनु हाेला यस्ता 2 जिब्रे मान्छेकाे भर हुदैन

    • @ThakuGrg-ym1mk
      @ThakuGrg-ym1mk Месяц назад

      सहि भन्नू भयो कागज गरेर मात्र रख्ने गर्नु

  • @saradakunwar5257
    @saradakunwar5257 Месяц назад +9

    भोजराज सर दुखी गरिबको भगवान् हुनुहुन्छ उहालाई सलाम छ। अब यस्तो लफडा भएको देख्न नपरोस् ।

  • @chandrathapa1245
    @chandrathapa1245 Месяц назад +4

    भाेजराज भाइले माफी माग्नुपर्ने कारण के छ र?? आफ्नो परिवारको प्रवाह नगरी अर्काकाे भविष्य बनाउन खाेज्दा दुश्मन हुनीसँग झुक्न हुँदैन ।

  • @dangkathmandu2827
    @dangkathmandu2827 Месяц назад +2

    सफलता पछि आउने आफन्ति पहिले कहाँ गयका थिय कुन्नि 😢😢भोजराज को गल्ती नाइ छुइनतर कति माफि माग्नु भको छ यहि नाइ महानता हो सलाम भोजराज सर❤❤

  • @kapilbc4302
    @kapilbc4302 Месяц назад +10

    यो धुन्दुकारी कल्पनाको बुवा लाई यौटा कुरा मात्र भन्छु यस्ले भोज राज थापाले अरु मान्छे लाई गरेको सहयोग देखेनाकी केहो यो भतुवाले ।।। सलुट छ दङाली ठिटो भोज राज ❤❤❤❤❤

  • @user-oy8dn6ij2v
    @user-oy8dn6ij2v Месяц назад +8

    सुप्रीम को बाउ अलि बढी छ सोझो पन काे फाइदा उठाउन सक्छ

  • @pramilapandey4188
    @pramilapandey4188 Месяц назад +6

    अर्जुन भाई र भोजराज भाई लाई सन्मान छ

  • @AmritwGhimire
    @AmritwGhimire Месяц назад +7

    भोजराज भाई तपाईं ले गुण लाउनु भनेको आफू बद्नाम हुनु हो आफ्नो भविष्य मा अगाडि बढाउनुस्

  • @user-wm5gb8zp9s
    @user-wm5gb8zp9s Месяц назад

    पहिलो सलाम भोजराज सरलाई,दोस्रो सलाम अर्जुन दाइलाई🌏️🙏❣️🎉अनि यो कृष्ण मल्ललाई मुक्कै मुक्का👊🤛🤜🐵.....

  • @neemkantadangi.
    @neemkantadangi. Месяц назад +4

    ल बधाई छ सबै जनालाई नानु को भबिस्य राम्रो बनोस्
    गीत अझै trending जावोस

  • @user-yc8ch5fw3v
    @user-yc8ch5fw3v Месяц назад

    भाेजराज भाईला नचिने मान्छे काेहि छैन न हाेला नेपालमा

  • @jivansharm
    @jivansharm Месяц назад

    यो त हुनुनै थियो भोजराज जि सत्य को सधै जय हुन्छ हजुर आत्मा साफ छ फिकर न लिनु

  • @bimalabajgai1301
    @bimalabajgai1301 Месяц назад +9

    आज सम्म का थि कल्पना कि फुपु

  • @Narayan_magar
    @Narayan_magar Месяц назад

    नानि सङ्ग जति कला भए पनि देखाउने माध्याम भएन भने त्यो कलाको काम छैन तेसैले त्यो कला देखाउन माध्याम बन्नु भको भोजराज सर ले गर्दा हो

  • @kentertainment1323
    @kentertainment1323 Месяц назад +5

    सुप्रीम को बाउ डाहा ले मरेछ।।मन परेन यो सुप्रीम को बाउ।। टाउके

  • @JanakShahi-qf4ko
    @JanakShahi-qf4ko Месяц назад +15

    अब कागज गरेर काम अगाडि बढाउनु सर

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf Месяц назад +2

    सुप्रीमको बाबा पनि धेरै ठूलो हुन पर्दैन तिनी पनी नाबालक छोरा लाई डुलाउने मागी खानी हाे माग्न हात फिजाउन मात्र माग्ने होइन गित गाउने अनी दर्शक हरु सिता माग्नेहो छोराको कमाई खाको हो गल्ति बोले माफ पाउँ

  • @ashokrasaili2989
    @ashokrasaili2989 Месяц назад +4

    फेरि भाजो ल्याउन सक्छन भोजराज brother अब यो काममा हात झिके झन्झट नै साफ हुने थियो,यस्तो मद्दत नपाएर आफ्नो ईच्छा मारेर बसेका गरिबीको कारणले अरु पनि धेरै बालबालिका छन त्यता तिर लाग्नुस हजुरलाई राम्रो होला यो काम लाई आज टाल्नु भो फेरि भोलि फाटो हाल्छ्न यिनिहरुले

  • @sudiptmg3335
    @sudiptmg3335 Месяц назад

    बधाई छ दुबै तर्फलाई

  • @shantibasnet8162
    @shantibasnet8162 Месяц назад

    यहाँ भलो गुन गर्ने जमाना कहाँ छ र मान्छे जति पापी र स्वार्थी यो संसारमा कोही छैन् यि सबै काे मिलेमतो हो स्कूल सुप्रीमको बुबा र नानीको बुबा उस्तै उस्तै हुन्

  • @Gaurabxettei
    @Gaurabxettei Месяц назад +7

    अहीले म आफौ सन्ग राख्छु भन्ने कल्पनाकि फुफु पहिला का थीन होला ❤

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 Месяц назад

    भोज राज राम्रो 🎉🎉🎉मान्छे हुनुहुन्थ्यो हुनुहुन्छ. ❤❤अरूको कुरा यस्तै हो जय गीत जय सङ्गीत

  • @user-dj6ql3oe9z
    @user-dj6ql3oe9z Месяц назад +7

    नानुले अर्जुनकाेर भाेजराजकाे साथ नछाेड्नु ल

  • @SapnaTiwari-xo3oe
    @SapnaTiwari-xo3oe Месяц назад +2

    सुप्रीम को बाउ को चाल खेल छ सबै यो मान्छे फटाहा छ

  • @ritathapamagar1459
    @ritathapamagar1459 Месяц назад +3

    जुन मान्छे ले आर्कको कुरा सुन्न्छ त्यो मान्छे कहिल्यै राम्रो हुँदैन

  • @TirManTamang
    @TirManTamang Месяц назад

    छोराहरूको कमाई नपचेको muzi हरु,
    दुखी गरीब लाई सायोक गर्ने एक मात्र रियल हेरौ
    बोजराज सर,

  • @manyatamom
    @manyatamom Месяц назад +13

    यो फूपू भन्नी र कलौटे सेम हो है होसियर

  • @dhanbahadurlo2423
    @dhanbahadurlo2423 Месяц назад +2

    मलाई लाग्छ की पहिले नै २ महिना ती फुपू दिदीकोमा बसेर फर्केको भनेपछि अब फेरि त्यहाँबाट नछुट्टेला भन्न सकिन्न, कारण के होला, उनीहरूलाई नै थाहा होला। अर्को कुरा, मह काट्नेले हात चाट्छ र पर्छ पनि। तर यहाँ भोजराज जी ले ती नानीको भविष्य बन्न सहयोग गरिदिनु ठूलो हो न की त्यसको views बाट कमाउने पैसा ठुलो। त्यसैले म त भन्छु की भोजराज जी ले FB, RUclips को views बाट केही आम्दानी पनि गरून्, त्यो भन्दा ठुलो र धेरै काम भनेको ती नानीको भविष्य उज्ज्वल हुँदै जाऊन्।

  • @ramsuryabamshi7228
    @ramsuryabamshi7228 Месяц назад

    उतिबेला म भोलि ईन्डिया जान्छु सब हजुरको जिम्मेवारी भनेर पठाएउ अहिले कस्ले के भनिदियो यो लफदा

  • @Kamala532
    @Kamala532 Месяц назад +6

    फूपू चाहिँ अहिलेसम्म कहाँ रहिछन र

  • @user-zl4vj3xb6l
    @user-zl4vj3xb6l Месяц назад

    सोजो हाम्रो भोजराज भाइ अनि अर्जुन भाइ लाई धेरै दुख्ख दिए
    दुख्ख पनि धेरै गर्नु भयो हामिले नि देखेका छ्म

  • @sirjanasapkota1354
    @sirjanasapkota1354 Месяц назад

    Hajur right hununxa. Don’t worry vojaraj sir.

  • @minjethara7416
    @minjethara7416 Месяц назад +2

    भोज राज जी तपाईं भगवान सरह नै हुनुहुन्छ यहा एक जना छोरी को भविष्य लाई लीएर तपाईं कती सजक हुनुहुन्छ तर जन्मदिने वावु को यो हालत यदि बैतणा हरामी हुनाछन

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад

    भोजराज बाबू सलाम छ

  • @mansinghsunar7727
    @mansinghsunar7727 Месяц назад +1

    भोजराज जि हजुर ले दुई हात जोडन दुहाउदैन

  • @aaryaaanvik0219
    @aaryaaanvik0219 Месяц назад

    भोजराज सर को काम लाइ सम्मान छ

  • @Hastagmahesh100
    @Hastagmahesh100 Месяц назад +1

    आफन्त सङ्ग राख्नु राम्रो होइन।यदि फुपूले पढाउने भए यो भन्दा पहिले कता हुनुहुन्थ्यो।केही स्वार्थ छ।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Месяц назад

    सर्ब प्रथम भगवान रुपि भोजराज सर लाई र उहाँले गरेका काम पर्ति सलोट गर्र्दछु अहिले सबै कुरा नानि को लागि मालिसक्यो यस्मा कमेन्ट गर्नु पर्ने कुरा खासै केहि छैन जस्ले जे भनेपनि जति भोजराज सरले नानि को भबिस्य हेरेर सोचेर ल्याएको थियो तेसो हुन दिएनन् ल ठिकै छ नानि को उज्ज्वल भविष्यको शुभकामना।तर अहिले यो नानि लाई कुनै कुरा मा कमि हुन् नदिएर भबिस्य बनाइदिनु होला।नानिको भबिस्य मा खेलबाड भयो भने दरो कमेन्ट आउँछ

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2h Месяц назад +6

    बाउको काणले छोरिको उजलभबि से अादिमा धेरै भबिसे खोसिऐको देखिनछ कमेट हेरदा भोजराज सर र सुपरिम मललको नाम मा पनि दाग लागन पुगो र योनानुको बाबा ले गरदा सुपर सुपरिमलको नामा दाग लागो

  • @Pabinakharel638
    @Pabinakharel638 Месяц назад +1

    यो सबै राजनीति हो फुपू पहिला के हेरेर बस्नु भएको थियो आज नानी लाई भाइरल बनाइ दिने भोजराज र अर्जुन हुन अनि सबैलाई चाहियो नानी गर्ने ले हिजो को दिन मा गर्नु पर्दथ्यो जे होस नानिको भबिस्य बिगार्ने राजनिति र कमाइ खाने भाडो नबनुन सचिन परियार जस्तो परिवार को कारणले बन्नु भएन र भोजराज र आर्जुन दुबै यो लफडा बाट टाढा बसेको धेरै राम्रो भयो राम्रो काम गर्नु भको छ नानि आज जुन अवस्था मा छिन हजुर हरुको ठुलो भुमिका छ बाकी सबै बलेको आगो ताप्ने हुन नानी को भबिस्य उज्ज्वल बनोस

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny Месяц назад +7

    पिलिज भोजराज भाइ एउटा कागज बनाएर लिनु जिम्मा❤️❤️

  • @UshaSingh-oy7fv
    @UshaSingh-oy7fv Месяц назад

    कमिनिकेशनकाे कमि हाे।सबैले बुझ्नु पर्छ।

  • @sitakumarirai6180
    @sitakumarirai6180 Месяц назад

    Yo yesto jamana rachha dukha pako dekhera sayog garnu pani dherai sochnu parchha bhojraj vai good luck 🤞

  • @sitaarmaja8076
    @sitaarmaja8076 Месяц назад +3

    Bhoj raj sir kasto hunuhunxa sabailai thaha xa mahan hunuhunxa

  • @premmagar8177
    @premmagar8177 Месяц назад

    घाँस खानेले घाँसै खान्छ मासु खानेले मासु खान्छ जस्तै गोरु र बाघ..🎉🎉 टोइलेट र धारा बनाएको र कल्पना लाई याहाँ सम्म पुर्याउने भोज राज सर लाई मुरि मुरि धन्यवाद ❤ यो फूपु भनाउदा अहिले सम्म काहा लुकेर बसेको थियो भाइरल भएसि अाएर म पढाउँछु रे ( रन्डिले मुखले बोल्दैन चाकले बोल्छ भनेको यहि हो)

  • @olimitralal-il6vz
    @olimitralal-il6vz Месяц назад

    यो सुप्रीम को बाऊ फटाहा हो भन्ने कुरा सजीलै बुझ्न सकीन्छ भोज राज सर ले गरेको काम लाई सलाम छ

  • @deepakdallakoti5093
    @deepakdallakoti5093 Месяц назад

    भाेजराज असल र सत्यका साथ उभिने ब्यक्ति हुन , अरु समय अनुसार विलय हुन्छन् , बेलाबेला गाह्रो हुन्छ नै त्यहि त जिवनकाे अर्को पाटा हाे ,,

  • @bindagurungni5383
    @bindagurungni5383 Месяц назад +1

    Bhojraj vai ramro patrakar hunuhun6🙏🙏🎉🎉

  • @shristi12364
    @shristi12364 Месяц назад

    भोज राज सर दुखी गरिब को भगवान हुन कसैले न राम्रो न सोच्नु होला

  • @Educational_Platform1
    @Educational_Platform1 Месяц назад +1

    यहा सब जस खान लागि परेका छन्

  • @ox2rq
    @ox2rq Месяц назад

    जे जति कुरा सपार्नु थाले नि कुरा बिगार्ने त किस्ने नै हो

  • @ReshmaLama-fg6ht
    @ReshmaLama-fg6ht Месяц назад

    1 नम्बरको ठकुरी बाउ रहेछ सलुट छ भोजराज दद

  • @RohitAcharya-rh3kz
    @RohitAcharya-rh3kz Месяц назад +2

    अस्ति सम्म बैनी भाइरल नहुदा त्यो फुपै कहाँ गाकी थिइन????
    आज भोज ले जोखिम उठायर ktm लिएपछी बल्ल तिनिहरुको आँखा खुलेछ 😫

  • @dilbahadursingh603
    @dilbahadursingh603 Месяц назад

    यहाँ नेर अलि दालमे कुच काला लग रहा है ।सुप्रीमको बाउ भन्ने मान्छे मुख्य योजनाकार हो ।जस्तो छ कुराको सन्दर्भ बुझ्दा, अब यो कुरा छोडाै नानीको उज्वल भबिस्यको सुभकामना ❤❤

  • @kapilbc4302
    @kapilbc4302 Месяц назад +6

    यो सुपृम मल्ल को बुवा गोरु को अनुहार परेको गाई लाई किन देखाको हो यो भिडियो म

  • @user-km5rt1qi1b
    @user-km5rt1qi1b Месяц назад +2

    जे भो रामरो भो यो नानिको भबिसय रामरो होस

  • @BhaktaKhadka-iz7po
    @BhaktaKhadka-iz7po Месяц назад +2

    दादा छोड्दिनु बाऊको हातमा जिम्मा नलिनु Plz तपाईलाई फसाउने खेल गर्दै छ सुप्रिमको बाबाले

  • @deepabhattarai796
    @deepabhattarai796 Месяц назад

    Wow supper vojaraj Bhai vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡💛💛💛💛💛🔔🥀🌿🌿🌿🌿🌿🌿💚💚💚💚💛💛💛💛🔔🔔🔔🔔🔔🔔🌹🌺🥀🥀🥀🥀🌹💕💕💕💕💕💕💕👍💯💯🥰

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +1

    यी सबै ठूलो भाग खान आएका

  • @rupapathak6476
    @rupapathak6476 Месяц назад

    सुप्रीम भनेको चिनेको छैन मैले त😂

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Месяц назад

    अहिले सम्म सुप्रिमको बाउले कती बालबालिकालाई पढाएकोछ र कतिलाई सँग गित सयोगमा रेकर्डिङ गराकोछ यो सुप्रिम मल्लको बाउले आफ्नै तिरको कल्पना तेही भए एस्तो गरेको हो सुप्रिमको बाउले

  • @basantiojha3677
    @basantiojha3677 8 дней назад

    ❤❤❤nice bunu❤❤❤❤

  • @manpariyar3049
    @manpariyar3049 Месяц назад

    एक अर्का लाई सपोर्ट गरौ गाइच❤

  • @boybad92
    @boybad92 Месяц назад

    अरुको रिस डाहा गर्नेहरु कहा मिडिया अनुहार देखाउछन् त फेरि सबै जना ले चिनिहाल्छ नि अनुहार देखायो भने त ।

  • @mohammedsaif8352
    @mohammedsaif8352 Месяц назад

    यो बारिमा हगुवा पनि धेरै ठुला कुरा नगर जा भारत

  • @AnjilaBudhathoki-ij9kd
    @AnjilaBudhathoki-ij9kd Месяц назад

    ायाे पाखे ले त आफ्ानाे जिन्दगी बिगारेउ नानू काे पनि भबिस्य बिगारन खजेकाे छ भाेजराज सर अर्जुन बाबु नानुकाे लागि जिउदाे भगब

  • @shreesh807
    @shreesh807 Месяц назад

    भोजराज सर लाई नराम्रो सोच्ने को कहीले भलो हुदैन 😢 बुझिराख घमन्डीहरु।

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 Месяц назад

    सबै स्वार्थी नाटक हेर्न फुपुको अहिले चर्चामा आएपछी साथमै पठाउछु रे अहिले सम्म चै के हेरेर बसेको थ्यो??अचम्म अझै बिवादमा आउँछ पछि बुबा सोझो फूपू बाठि टाठि

  • @Thakanko_sathi
    @Thakanko_sathi Месяц назад

    किर्तिपुर कुन ठाउँ हो ??

  • @dhanmaya3484
    @dhanmaya3484 Месяц назад

    Bhojraja sir salamxa.

  • @manyatamom
    @manyatamom Месяц назад +1

    तपाइको बानी एहि खराब रेछ, किन बिस्वास गरेको नाग हरुलाइ छोडनु अब यो झमेला, उस्को भाग्य ले खान्छिन, यो सब ले फेरि पछि गलत बनायर फसाउछ्न पौच पुग्ने हरु रेछ्न भने

  • @RameshShingh-ve4sr
    @RameshShingh-ve4sr Месяц назад

    भोजराज दाजु सुरुमै सन्केत नराम्रो देखियो यो बहिनिको बाउ गतिलो होईन पछि नि फेरि बिवाद हुन्छ दाजु बाउको जिम्मा दिदिनु

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf Месяц назад

    किना नदेखाउने हाे सदै हेरेको अनुहार हाे छोरा लिँदै हिड्दै गरेको हाे अजा फेस देखाउन मिडियामा बोल्दिन भन्ने

  • @sarulama1383
    @sarulama1383 Месяц назад

    Sarai milyo good

  • @krishnashrestha7727
    @krishnashrestha7727 Месяц назад

    मनमा कुरा गुम्साउदा यस्तै हुन्छ पहिले नै भन्देको भए आज यो दिन आउने नै थिन।नानुको बाबाको ठूलो गल्ति हो।

  • @shovhakharpandeyvlogs8392
    @shovhakharpandeyvlogs8392 Месяц назад +1

    यो सुप्रिम को बाउ फटाहा जस्तो छ

  • @user-sg7pq7tt5j
    @user-sg7pq7tt5j Месяц назад +1

    रिण खाएर लुकेको मान्छे छोरा ले गर्दा अहिले ठूलो बनेछ।

  • @govindashrestha6234
    @govindashrestha6234 Месяц назад +2

    जय भोज राज सर

  • @user-un1hu5zz6t
    @user-un1hu5zz6t Месяц назад

    त्यति दुख गरेर त्यहा सम्म पुगेर कल्पना बहिनिलाई आफ्नो जिम्मेवारी बोकेर काठमाडौ लिएर आउनु भयो भोजराज दाजुलाई एक दिन मै बिर्सिएर आफ्नो घमण्ड देखाई छाडे कल्पनाको बुबाले भोजराज दाईले त उनको बाबालाई अब तपाईलाई अर्काको भुमिमा दुख गर्न जानू पर्दैन भन्दै भावुक हुनुभएको थियो 😢😢