नया प्रधानमंत्री आउदै । हाम्रो नया कार्यक्रम आउदै । संविधान संशोधनको अनिवार्यता !

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • भोली प्रधानमंत्री प्रचण्डले बिश्वासको मत प्राप्त नगरे पछी, नया प्रधानमंत्री चयनको प्रकृया सुरु हुनेछ। नया प्रधानमंत्री पनि, पुरानै मान्छे हुनेछन ।भोली प्रधानमंत्री प्रचण्डले बिश्वासको मत प्राप्त नगरे पछी, नया प्रधानमंत्री चयनको प्रकृया सुरु हुनेछ। नया प्रधानमंत्री पनि, पुरानै मान्छे हुनेछन । नेपालका कतिपय राजनैतिक, प्रशासनिक र आर्थिक अस्थिरताको बिउ खोज्न अन्त धेरै टाढा जानै पर्दैन। नेपालको संविधानभित्रै , नेपालका कतिपय रोगका कारण लुकेका छन। अब पनि संविधानको पुनरावलोकन ( रिभ्यु ) नगर्ने हो भने - नेपालको संविधान २०७२ आफुभित्रै रहेका अन्तरविरोधको भार थाम्न नसकेर भासिने निश्चित छ ।
    भोली प्रचण्डजीको प्रधानमंत्री पद जानेछ। तर राजनैतिक रुपमा वहाको सबै उपायदेयता सकिने छैन । अब ओलीजी र देउवाजीले ले गहिरो सो्च्नु पर्नेछ - वहाहरु कस्तो सरकार चलाउनु हुनेछ ? र , कस्तो संविधान छोडेर जानु हुनेछ ??
    ओलीजी र देउवाजीमात्र होइन , सबै राजनैतिक नेताहरुले र बृहद समाजले यस बिषयमा सोच्नै पर्छ । किनभने अब पनि पुनरावलोकन नगरे, यो संविधान आफ्नै भारले (self weight) ले गर्दा ढिलोचाडो भासिनेछ ।
    संविधानमा के के परिवर्तन अनिवार्य भैसक्यो ? बृहद बहस सुरु गरौ ।
    यसै बिषयमा , हामी १० भागको सिरिज सुरु गर्दैछौ -
    थाम्नुहोस है ! Pause !
    यो सिरिजका बनाउन म पनि - राजनैतिक प्रकृतिका कार्यक्रम निर्माणप्रति, ,आफ्नो आलस्य अलि कम गर्ने छु। टीम उत्साहित छ ।

Комментарии • 56

  • @pusparajchalise979
    @pusparajchalise979 2 месяца назад +10

    नेपालको पत्रकारिता जगतमा यहाँले ओगट्नु भएको स्थान रिक्तनै छ। अपेक्षा गर्दछु कार्यक्रमले निरन्तरता पाउने छ ।
    हार्दिक शुभकामना

    • @Nepal005
      @Nepal005 Месяц назад

      Sahi vannu vayo hjr

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 Месяц назад +1

    संविधान संशोधनले पनि देश र जनताको अवस्था परिवर्तन हुनेवाला छैन । बेकारको बहस नगर्दा नै होला विजय सर ।

  • @omupadhyaya5117
    @omupadhyaya5117 2 месяца назад +1

    संबिधान संशोधन जरूरी छ।

  • @radhakrishnapaudel5932
    @radhakrishnapaudel5932 Месяц назад

    Sarai mn pr6 bijay kumar sir bolne saili hajurko

  • @damnmate8906
    @damnmate8906 2 месяца назад +1

    best wishes sir

  • @lawstalkswithkuberjaishi3142
    @lawstalkswithkuberjaishi3142 2 месяца назад +2

    हजुरकाे नया कार्यक्रमले निरन्तरता पाओस भन्नेमा आशाबादि छाै💗🙏

  • @basantabaral6158
    @basantabaral6158 2 месяца назад +1

    Good initiation good speech & waiting ur program Bijaya sir & Jaya rasta jaya desh jaya nepal jaya hindurasta 😍✌️❤️😎

  • @Sunilyagya
    @Sunilyagya 2 месяца назад +2

    गुरु लाई भेटन मन छ धेरै कुरा शोधन मन छ के म हजुरलाइ भेटने अबसर पाहुन्छु

  • @roshankhanal9209
    @roshankhanal9209 2 месяца назад +6

    प्रतेक्ष निर्वाचित प्रधानमन्त्री को वहस चलाउनु होला सर।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 2 месяца назад +2

    देश भारतीय र ले चलाएको छ !देशमा जनताले जुन सुकै तन्त्रको आम्दोलन गरे पनि हुने वाला केहि छैन 🤨🤨

  • @bishnasharki2371
    @bishnasharki2371 Месяц назад

    सबिधान परिमार्जन नगर चाेरहरु नेताकाे मन परिवर्तन गर्न लाग खान्दल बिज्ञहरु सविधान धेरै राम्राे छ ।

  • @kmppnd894
    @kmppnd894 2 месяца назад +1

    Vijay pandey

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 месяца назад +2

    ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

  • @rajbharati1517
    @rajbharati1517 2 месяца назад

  • @rajanharamme
    @rajanharamme 2 месяца назад +1

    Federalism, secularism and proportional electoral system must be repealed.

  • @diipakpokharel6225
    @diipakpokharel6225 2 месяца назад

    Yes sir lets review

  • @mehkzkhem
    @mehkzkhem 2 месяца назад +1

    सके सम्म सिधा राजनीतिक कार्यक्रम नबनाउनु हाेला। नाउ पनि राम्राे भएन।

  • @mohammadaasimmiya1018
    @mohammadaasimmiya1018 2 месяца назад

    Big fan of you and your words❤

  • @suddhodhanonline8938
    @suddhodhanonline8938 2 месяца назад +2

    कानुन सम्सोधन होइन कानुन कार्यान्वयन गर

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 2 месяца назад

    Yes ❤❤❤❤

  • @autbam4356
    @autbam4356 2 месяца назад

    waiting ❤❤

  • @govindamagar2498
    @govindamagar2498 2 месяца назад

    बिजय जी,,
    नथाक्ने है कहिले,,,
    ,,,,,❤❤❤❤❤❤❤
    बगिरहने,,,,,,,,,, अबिरल 😊😊😊😊😊😊😊😊😊😊😊

  • @bibekbhattarai5002
    @bibekbhattarai5002 2 месяца назад

    Bijay sir yo desh ko awastha pariwartan ko lagi aba tapai haru jasto byktitwa aghi badhera lead garnus. General public le pakka sath dine chan.

  • @hemrajoli4875
    @hemrajoli4875 2 месяца назад +2

    ३ मिनेटको भिडियोमा चिया सकेर आएको भा नि हुने

  • @rameshchhetri4725
    @rameshchhetri4725 Месяц назад

    Banaunai parcha sir..euta gatilo content chaina market ma..kaslai sunne..naya pusta haru chataki level ko journalism garirako chan..please continue

  • @Infinity_8727
    @Infinity_8727 2 месяца назад

    You are my first crush Mr panday Ji 🤗

  • @Voice_Of_Youths
    @Voice_Of_Youths 2 месяца назад

    Please give us political 🙏 information and interviews with new priminister Kp sharma oli🎉❤

  • @shankarkarki4976
    @shankarkarki4976 2 месяца назад

    Yes❤❤❤

  • @nischalbanjade1882
    @nischalbanjade1882 2 месяца назад

    waiting for new episode .....

  • @naveendas8050
    @naveendas8050 2 месяца назад

    Yes…!

  • @user-ws4ik9bs7i
    @user-ws4ik9bs7i 2 месяца назад

    ❤❤❤❤

  • @hamro.Jenish
    @hamro.Jenish 2 месяца назад

    Vijay dai ❣️❣️❣️

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n 2 месяца назад

    प्रदेशको संरचना फेर्न जरुरी। हिमाल पहाड र तराई सहितको ३ प्रदेश भए नेपाललाई पुग्छ। गाँउपालिका हटाएर सबै नगरपालिका बनाए हुन्छ नत्र हालका गाँउपालिकालाई
    उप नगरपालिका को नाम दिए हुन्छ। प्रदेशको प्रशाशनिक संरचना बलियो बनाउन जरुरी छ। स्थायी किसिमका रोजगार सबै संघले हेरोस। अनि प्रदेशमा पनि संघले नै खटाओस। प्रदेशलाई स्रोत साधन परिचालन गर्ने संयान्त्रका रुपमा हेरौँ अनि स्थानिय तह कार्यान्वयन गर्ने मुख्य संयन्त्रका रुपमा। एक जिल्ला एक संसद अनि सोही अनुसार प्रदेशमा। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अनि मुख्यमन्त्री को व्यवस्था गरौँ।

  • @Valmikitournepal
    @Valmikitournepal 2 месяца назад

    Bijaya Ji, Please take my ideas as faithful constructive idea. It would have add your value if you have commenced the program with Greetings at the beginning.

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 2 месяца назад +1

    नयाँ प्रधानमन्त्री आउँदै रे?उहीँ तीन चार पटक प्रधानमन्त्री भएको ब्याक्ती फेरि प्रधानमन्त्री हुँदा कसरी नयाँ हुन्छ सर?

  • @gunarajnepal6173
    @gunarajnepal6173 2 месяца назад

    तपाईंको स्टाईल पनि बबाल के, चिया पिउदाको त्यो रिल्याक्स लुक! विद्वान् पत्रकार , लेखकका रुपमा त तपाईको फ्यान हुं म।

  • @jivarishi
    @jivarishi 2 месяца назад

    सबै नयाँ । दशैं आयो जस्तो लाग्यो ।

  • @yubraj000
    @yubraj000 2 месяца назад

    Congress ko sarkar aaune bitikai Daju ko khusi ko sima nai hudaina though I am a regular listener of ur program .. thal ma chaina ta kehi chaina was epic one

  • @bishnuadhikari452
    @bishnuadhikari452 2 месяца назад

    take a pause and let's review !

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu 2 месяца назад

    Jo ayeni huni wala kai xaina kyara 😂😢😅😊

  • @priyalamichhane1204
    @priyalamichhane1204 2 месяца назад +1

    मलाईपनि अल्छि लागेर यसो दिशानिर्देश तिर केही मिनेट बरालिउ भनेर आकी😂😂

  • @badrimanandhar6593
    @badrimanandhar6593 2 месяца назад

    तर इङलिस ठिक भएन

  • @nabarajkadel8722
    @nabarajkadel8722 2 месяца назад

    असार 28गतेनैभाषियला जस्ताे छ त संविधान

  • @TikaRamLimbu-j9n
    @TikaRamLimbu-j9n 2 месяца назад +1

    कसरी नयाँ प्रधानमन्त्री हो?त्यहीँ पुरानो हैन?के परिमार्जन गरेर 2047 सालको संविधान ल्याउने?तपाईं एमाले पार्टीको पत्रकार हुनुहुदोरैछ।

  • @ramtamang8541
    @ramtamang8541 2 месяца назад

    early waiting an alcoholic man

  • @jaljalatv123
    @jaljalatv123 2 месяца назад +1

    bahut natak garna jannu vacha tapai pani , chiya khani bani

  • @user-lo6rg9yw8t
    @user-lo6rg9yw8t 2 месяца назад

    😅😂

  • @madhavsharma2824
    @madhavsharma2824 2 месяца назад

    प्रचन्ड प्रधानमन्त्री हुदा निगरानी खबरदारी र दिशानिर्देश गर्न किन कार्यक्रम चलाउन चाहेनौ पत्रकार महोदय ??? कि पार्टी गत पत्रकारिता हो तपाईं को ????? एत्रो उतारचढाव ले भरिएको राजनितिक यात्रा थियो यो चुनाब पछि को पहिलो सरकार बनेपछी तपाईं त जनता लाई सु सुचित गर्न र नेता हरु लाई खबरदारी र दिशानिर्देश गर्न बाट हटुनु भयो किन किन ????????

  • @Yrube_commenter
    @Yrube_commenter 2 месяца назад

    Time ra kaam ko ijjat garenan budha le. Market aru le khaidiye!

  • @enfeeyano
    @enfeeyano 2 месяца назад

    ए! तपाईले कहिले संविधान मिलेको छैन भनेर भन्नु भएको छ? थाहा नभएर सोधेको
    अहिले आएर एकाएक समर्थन?

  • @SanurajMagar-hu1dm
    @SanurajMagar-hu1dm 2 месяца назад

    ❤❤❤❤❤