Nepali comedy Ukus Mukus उकुस मुकुस Epi 3 Dilip Tamang Hur Hur ।। Debi Ale || Bedana || sohan ||
HTML-код
- Опубликовано: 7 окт 2021
- "उकुसमुकुस" नेपालि माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं ।Jayanand Lama||Bhuisal Lama|| Ramchandra Adhikari Kajiba || || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || santoshi paudel || sohan thapa || Ramesh magar|| Prakash दियाली || यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #murti
- Развлечения
४२:२१ मिनेट पनि कति बेला गयो थाहि भएन सारै राम्रो सबै कलाकार को
real acting अति मन पर्यो
भाग 2 मात्रै नभए र सबै episode trading मा पर्योस् शुभकामना
साथै विजय दशमी को पनि हार्दिक मंगल मय शुभकामना सम्पूर्ण उकुस मुकुस परिवार
245
@@Heywassupgirl-143 '''''''wnnnd‹d₹l*+j+*''
@@birbalmagar7760 what are you say
999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999
999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999
मैले पछिल्लो समय काम गरेका भिडियो हरु भध्ये म आफैलाई चित्त बुझेको यो "उकुस मुकुस"- ३ पनि हो । यसमा मेरो पटकथा लेखन र सम्बाद लेखन रहेको छ । अझै पनि यसमा केहि कमि कमजोरी भने अबश्य छ । आगामी दिनमा हामि सच्याउदै जानेछौं । धन्यबाद ।
😀😀😀😀
भनी राख्नु जरुरी थियो र??😃
@@sujanshahi5564 😀😀😀😀😀
Feri video ma ta lekhan nirdeshan Hur Hur ko name xa ta ... 🤔
अरु जे जस्तो भयनि संवाद चाई यस्तै लोकल हुनु भ पर्छ है
म मेरो आफ्नो सबै दु:ख बिर्सिएर यो सिरिएल हेरेर हास्ने गर्छु मेरो माया ❤️🙏🇳🇵उकुस मुकुस is my best comedy serial keep it up & best of luck entire teammate good luck🙏
l
@@babitalamichhane8155 ???
@@youngmohit20629v ; hai
fb ma add garn milx
सक्किगोनी भन्दा उकुस्मुकुस राम्रो हुँदै गाकोछ है मलाई सारै म पर्यो
भाग २ जस्तै यो भाग पनि trending मा आउनु पर्छ है राम्रो छ उकुसमुकुस सिरियल आगामी दिन मा अझ राम्रो बनौँनुस शुभकामना इन्टार टिमलाई।❤️❤️❤️
आइसक्यो त
🎏🎟🎫🎖🎐🥈🎖🥉⚾️🥉🎁🎐🥈🎫🥈🎏🥇⚾️🥈🎫🥈🎖⚾️🥈🎫🥈🎖🥈⚾️🥈🎫🥈⚾️🥈🥈⚾️🎫🥈⚾️🥈🎫🎐🎁⚾️🎁🎫🥈🎐🎊🎟🎎🎋🎈🎋🎖🎫🎗🎫🎗🎖🎗🎫🎗🎏🎗🎖🎫🎫🎍🎫🎗⚽️🎗🎫🎗🎫🎫🎗🎫🎲🃏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♠️♥️♥️♥️♥️♥️♥️♠️♠️♠️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♠️♠️♥️♥️♥️♥️♥️
आजको Episode साह्रै मन् पर्यो।
र येतिको लामो सिरियल पनि राम्रो लाग्यो।
defect sus formerly for ffstdgzgy*former formerly
एक दमै राम्रो छ है सबैको अभिनय।।अनि फुचेको फाईट चाई।।साउँत ईनडियण भनदा कम छैन।।
उकुश मुकुश् मा 101/कलकार छ सबै धेरै भन्दा धेरै मन पर्छ हो मलाई त 😆😆😋😊😗😘😙😚😗☺️😚
हुरुहुरु को बुडि को अभिनय अति राम्रो लाग्यो
हुर hur को बुडी को नाम के होला
यो बाबू भबिस्यमा राम्रो कलाकार हुनेछ उज्ज्वल भबिस्यको कामना छ सानो हिरो लाई😍😍😍😍😘😘😘🙏🙏
अहिले नै छ नि राम्रो कलाकार, मलाई खुब मनपर्छ भाईको अभिनय...!
Iove.
यस्तै रमाइलो भिडियो को अपेक्षा गर्दछु।
साह्रै राम्रो कथा, कलाकारहरूलेको अब्बल अभिनय र अन्तिममा नातिको लागि ३ हजार बढी तिरेर बोको फिर्ता ल्याएको दृश्यले मुटुमै छोयर आँखाबाट आँसु नै आयो। नेपाली फिल्म भन्दात कति हो कति राम्रो छ।
मन परेमा शेयर गरेर सहयोग गर्नुहोला।धन्यबाद।
उकुस मुकुस धेरै राम्रो छ सिरियल 😍😍😍😍😍😍😍😍😍
पहिलो पटक हेरेको यो सिरियल अति नै राम्रो लाग्यो अब देखि नियमित हेर्नेछु।
धेरै राम्रो छ रमाइलो छ
बबाल छ धमाल छ हुर हुर......
हुरहुरे परिवारको एक्टिङ सारै राम्रो लाग्यो, छोरो सारै कडा, साँचीकै जस्तो लाग्छ बधाई छ बाबु।।
Kati ramri ho Hur Hureko budi
हुर हुरे को बुदि चे सारे मन पर्यो जियान चे छ
अति राम्रो सिस 🙏👌👌💝💝💝💝🤗🤗
बेदमा बहिनी को कला राम्रो छ मलाईमनपरो धेरै ध्यबाट छ बेदमा बहिनी सारै मलाई मनपर छ 🙏🙏🙏🙏🙏👍️👍️👍️🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌱🌱🌱🌱🌱🌱🌱🌱🍌🍌🍌🍌🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी, हाम्रा शोर्ताहरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
अर्जुन घिमिरे (पाँडे)
कथा र याक्टिङ ले मन छुयो गरिब को जिन्दगि
Sarai ramro lagyo Hur Hur jodi ra aji vena ko jodi all team ko KaAm dherai ramro
ऊकूस मूकूस धेरैइ रामरोछ मो साऊदि देखि हेरदैइछू
मलाई मन पर्ने सिरेल जुठे र उकुस मुकुस 💛❤💙💚💛❤💙💚💛❤💙💚💙❤💛
हुर्हुरेको बुढी साह्रै राम्री बेस्सरी मन पर्यो मुलाइ त्😍😍फुच्चेको एक्टिङ बबाल छ।खुब मजा आयो।
खतरा भइको फाईट। हिरोको भन्दा कम xainaa दामी
फुच्चे भाइ को फाइट सारै नै राम्रो लाग्यो मलाई त
हुर्हुर को बुढी चाहिँ क्या राम्री हौ
जे होस साह्रै रमाईलो लाग्यो सिरियल चै हुरहुर दाजु
असाधै रमाइलाे गाग्याे याे सिरियल
दिलिप जि बबाल काम है धेरै राम्राे मेहेनत है सलाम♥️🙏
हुर हुर र मैना को म ठुलो fan
सारै मन छुने कथा आसुनै आयो
Bedana raiko acting dammi chha. Ani figure pani babal
बाबू को एक्तिङ दामी लाग्यो
नेपाली समाज अनि अहिले को सम समायीक बिषय बिस्तु अहिले को हास्य शृङ्खला मध्ये एक नम्बरको छ। समपुर्ण टिम लाई बधाई को साथै बिजया दशमी को शुभकामना 🙏🙏
किन यति राम्राे सिरियल भाग तिनमै समाप्त बिचरा फुच्चेकाे बाेकाप्रतिकाे माया👌👍️
पुरानो जिरेको character याद आयो
सबैटिमलाई बडा दशै सुभकामना सबै भन्दात मलाईत फुचे भाईको ऐकटिङ राम्ररो लागेयो अाजको ऐबिसोटमात
नाटक को कथा धेरै राम्रो शुभकामना सबैलाइ
लु त त्यस्का बाजे । साउथमुभी फ्लभ खायो । सानुभाई को अभिनय मन पर्यो
Nic... सारै राम्रो
Sarai ramro siriyal Aarko episod parkhaima ma .
कस्तो रहेछ भनेर अजा हेरेको धेरै राम्रो लाग्यो .!!
मनपराे रामराे छ लामाे बनाउनु हाेल बचा कति टाठाे हाे के 😃😆🤩💓❤️🙏👌
सारै राम्रो लागो अजको झन
लु सारै राम्राे लाक्याे उकुस मुकुस कमेटी येस्दै येस्दै vdo छिट्टाे छिट्टाे हेर्न पाम है मन परेकाे चत्तिले येदा हाचिर गरम है ✋🖐️✋
dilip tamang is best actress...😍😍
Actress hain actor vana yr
दामी छ है उकुस मुकुस
बबाल छ उकुस मुकुस
सारै रमाईलो पो लागो त बन काईलो र
Yo t eakdam dami lagyo movie jasto vyo.
Dami xa ukus mukus
हुर हुरेको बुडि मन पराउनी जति यता हाजिर हुम्त 🎉🎉🎉
फुच्चे मन पराउने जति यता हाजिर हुम त
नाति को लागि बाजे ले गरेको काम धेरै मन पर्यो एस्तै एस्तै कन्टेन लीएर आउनु होला ।
धेरै राम्रो छ यो सिरियल
सारै राम्रो लाग्यो मलाई पनि
गजब एक्टिङ्ग सबै राम्रो
मायाँ त मायाँ नै हो गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुरहुरे को छोरा को सपना पनि पुरा गर्दिय
अति दामि छ ऊकुस मुकुस 3
फिल्म जस्तो पो छत उकुस मुकुस. राम्रो छ जे होस. 👍
फिल्म जस्तै लाग्यो ।बधाई छ सबै टिमलाई ।
धेरै भन्दा धेरै राम्रो छ सिरियल
Sarai ramro samaya nikalnu garox ho nachutaune Comedy Serial real story x so sweets
आजको episode मा त नेपाली फिल्म र south indian movie को भन्दा नि खतरनाक action हेर्न पाइयो त 😁😁
I’m tight
Ho Tani sir
Um k hai ksm k yo sano vai thulo vyo vne dhurmus dai lai ni jitxa🤗🤗
.mm.m...
.....
....
.....
.
..
..
.
..
..
..
...
...
.
...
.
....
.
.
..
.
..
.
.
..
.
.
.
.
.
...
.
.
..
.
.
...
....
.
.
.
.
.
.
..
...
...
.
.
.
.
.
.
.
.
.
..
.
.
.
.
.
.
.
.
.
.
.
..
..
.
.
..
.
.
.
..
..
.
.
..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
...
.
.
.
.
.
.
.
.
.
.
.
.
.
..
..
.
.
.
.
.
.
.
..
..
..
..
.
.
.
.
.
.
.
.
.
.
...
.
.
.
...
.
.
.
..
.
.
,
.
.
..
..
.
..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
...
.
.
.
..
.
.
.
.
...
..
..
.
..
.
.
.
..
.
..
.
.
..
.
.
.
.
.
.
.
.
.
.
..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
...
..
..
...
.
.
.
.
.
..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
..
....
.
.
..
.
.
.
.
.
.
..
.
.
.
.
.
.
.
.
...
.
.
.
.
..
.
.
.
.
.
.
.
.
.
..
.
.
.
.
.
..
.
@@saraswotilama3402
..
.
.
.
.
.
.
.
..
.
.
.
.
..
..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
..
.
.
.
.
,
.
..
.
.
.
.
.
.
..
.
.
..
...
.
.
.
..
.
.
..
.
..
.
.
.
.
..
.
.
.
.
.
.
.
..
.
.
.
.
.
.
.
.
..
.
..
.
..
..
.
.
.
.
.
.
.
..
.
.
.
.
.
.
.
.
.
.
....
.
.
.
....
.
.
.
.
.
.
.
..
.
...
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
..
.
.
..
..
...
.
.
..
.
..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
..
.
..
.
...
.
.
.
.
.
.
.
.
.
.
.
....
.
..
.
.
.
गजबको छ त यो सिरिएल पनि😍😍
हुरहुरे -आई लभ यु बुढी, हुरहुरेको बुढी तेरो बाउ।।🤣🤣🤣🤣🤣 गुड् डाईलक
धेरै राम्रो छ ।
सम्पुर्ण कलाकार प्रती उच्चा सम्मन गर्दा छु।
बेदना र हुर हुर को जोडि अति राम्रो लाग्यो
एकदम राम्रो लाग्यो,,,😍😍😍
Hurhure hahaha 😀🤣😀😀 khatra man6 dikhtii hasauttho
अति राम्रो कमेडी एक्सन सहित।
abo mazale herinxa hi aboooo
,धेरै रमाईलो लाग्छ उकुस मुकुस, यो एपिसोड पनि साह्रै राम्रो लाग्यो ।आगामी दिनहरुमा यस्तै रमाईलो एपिसोडको अग्रीम शुभेक्षा शुभकामना यो दाजीॅलिगें दाज्यूको तफॅबाट ।
कडा आयो यो episode त्😁😁😁🙏keep going
ramro sabda haru prayog vako ramro teleserial dilip dai pragati gardai jaanu ....we love u
हुरहुरकी स्वाइनी सारै राम्रो होउ
Yesto hunu parxa comedy vaneko😘👍👍
yo सिरियल एकदम उत्कृष्ट छ । सामाजिक परिवर्तन मा मद्दत मिल्नेछ । तर सिरियल को नाम बदल्नु पर्यो । उकुसमुकुस मिलेन सुख दुख राख्नु पर्यो ।
नेपाली हरूको वास्तविक जीवनमा आधारित सिरियल उकुस मुकुस अतेन्तै राम्रो
i love you hoi vaneko bichara tero bau re hahaha kati hasnu
Hurhur..maina..ko part sarai man parxa ...👌👌👌👌💗
Hur hur ko chai sarai ramri hau
हुर्हुरेको बुढी कति राम्री हो
Arko budi herana hidanai 😅😅
दामि छ
ल उकुस मुकुस ले पनि लास्टै हसायो । (मैना) bedena rai जि को अभिनया धेरै राम्रो छ यसरी नै अघि बढ्नु होला
कति हॅास्नु😁!
लौ है यो उकुस मुकुसले त सगरमाथा भन्दा नि माथी छलाङ मार्ला जस्तो छ त हो गाठे।यो हुरहुर दाजुले साह्रै हसाउने हो।सिरियल दामी बन्दै गैरहेको छ आगामी दिनहरु पनि यस्तै राम्रो र हसाउने बन्दै जाओस् अग्रीम शुभकामना।
Dammi ....mazza aayo hernu .....
Dherai ramro avinay sabai Jana ko, man Pareo, keep it up
Aati ramro x hai yo ukus mukus support garu
साच्ची मा कसम यार म त हुरहुरे को बुढी को फ्यान नै भए
Aahele sama kaii best Comedy movie 🎥100%🥰🥰🥰
आज त सिरियल होइन ठूलो पर्दा को फिलिम हेरेको जस्तो लाग्यो एक्सन फाइट हेर्दा। सानो भाइको एकदमै राम्रो छ।
हुरहुरेको बुढी चेलीको म ठूलो फ्यान भए। मेरो जस्तै दाँत खोप्टेको,मैले जस्तै देब्रे हातले खाना खानु हुँदो रहेछ र एकदमै नेचुरल अभिनय उहाको।
Sarai ramro chha Sabai jana ko acting. DIRECTOR SIR lai salam chha 😘🥰❤👏👍🙏
यो भिडियो चाहिँ साह्रै मनपर्यो।❤❤❤
Bedna ko acting sarai ramro lageu