दोबाटे- भाग -२७१।। 7 Aug 2020।।Dobate Episode-271।। By Harendra Khatri।।Laxana Rai।।

Поделиться
HTML-код
  • Опубликовано: 4 дек 2024

Комментарии • 416

  • @shankarudash9293
    @shankarudash9293 4 года назад +44

    सत्य घटनामा आधारित दोबाटे टिम को प्रश्तुती अती राम्रो लाग्यो । सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगति को कामना गर्दछु ।

    • @keshabdhakal9797
      @keshabdhakal9797 4 года назад +2

      Shankara dae Yo che arulae kholi udauni gari ko x r bhagi nupanilae charitar mati khil khli ko x Yo dobati li

    • @parajuliachyut6194
      @parajuliachyut6194 4 года назад +1

      Pppp

  • @prakashraichamling7386
    @prakashraichamling7386 4 года назад +1

    पहिला पहिला राम्रो थियो दोबाटे सिरियल बडो सान्दर्भिक थियो पुरै सिरियल हेर्दै गर्दा आज को सिरियल मा भने पटक्कै मन परेन किन कि उता मान्छे को तनाब सम्स्या बुझ्नु पर्ने मा यन्त्रतन्त्र पर्दाफास गरि रहदा कता कता दोबाटे सिर्जनात्मक सिरियल को बद्नामी बढ्दै गयको महसुस गर्दै छु

  • @Padma_sharma
    @Padma_sharma 4 года назад +34

    हा हा हा हा हा dami
    पुष्पा अधिकारी को पर्दाफाश लाई नाटक को रूपमा सुपर प्रस्तुति

    • @nirmalakhadka759
      @nirmalakhadka759 4 года назад

      Happy 21st 23rd birthday t6 and I wish u all the good and warm welcome here as we are a few weeks ago I will send u a few pics of the baby girl tomorrow night and she will come 33 and will let me have the full address and a birthday present for her birthday to you my hero vai you 60 60 want it back in time you want me lol I love you so much my darling wife I miss u 9,808,789,709 I miss 9ohvcshjjfjfjcic6yyffccxygUd24gfcfftttfy

    • @yamunarai2608
      @yamunarai2608 4 года назад

      @@nirmalakhadka759 0

    • @madhavkoirala
      @madhavkoirala 4 года назад

      Kq jab sbbvsb@@nirmalakhadka759

    • @madhavkoirala
      @madhavkoirala 4 года назад

      Dwgh

  • @raghunathdhungana6800
    @raghunathdhungana6800 4 года назад +1

    लल राम्रो छ।

  • @kuwaitkuwait2834
    @kuwaitkuwait2834 4 года назад +2

    दोबाते को टुन राम्रो छ

  • @lokdarnal8330
    @lokdarnal8330 4 года назад +16

    यो दोबाटे सिरियल मा पत्रकार भाग्य नेउपाने सरको खिल्ली उडाइयो तेति खास भएन

    • @ulsonrai607
      @ulsonrai607 4 года назад +2

      Teita hai

    • @jashmigurung2026
      @jashmigurung2026 4 года назад

      tai ta kina vagya neupane ko chai billa gareko hola😡😡😡

    • @EntertainmentPalpa
      @EntertainmentPalpa 4 года назад +1

      हाहाहा अभागी निँहुखोजा रे 😃😃😃

  • @arjunxetry137
    @arjunxetry137 4 года назад +1

    सारै राम्रो

  • @shitalsiwanirai8035
    @shitalsiwanirai8035 4 года назад +1

    दामी आगो!

  • @bipanarai5151
    @bipanarai5151 4 года назад +17

    आजको सिरियल मन परेन सेम तुटुबमा हेर्दाहेर्दै दिक्क फेरि यता पनि छि

  • @arjunxetry137
    @arjunxetry137 4 года назад +1

    सानी नानिको भ्वाइस सारै राम्रो छ यो नानिको गित कति राम्रो

  • @badrisubedi1477
    @badrisubedi1477 4 года назад +1

    धेरै राम्रो छ।

  • @laxmitamang146
    @laxmitamang146 4 года назад +1

    दोबाटे मलाई सारै मन पर्छ यसरी सधै रमाइलो video हरु हामीलाई पस्कनुस ल

  • @jeevantiwari7409
    @jeevantiwari7409 4 года назад +8

    समय सान्दर्भिक कुरालाई जोडेर समाजमा बालगृह
    खोलेर जनतालाई झुक्याएर दुख दिने प्रवृत्ति माथी यश दोबाटे सिरियलका सम्पुर्ण टिमलाई धन्यवाद छ । आगामी दिनमा अझै राम्रो रामो कुरालाइ जोडेर कार्यक्रम बनाउन हुन अनुरोध गर्दछु ।💐💐💐💐

  • @padamkumar2874
    @padamkumar2874 4 года назад +6

    पुस्पा अधिकारीको कपि राम्रोसङ भएछ 😃😃😃

  • @माम्बातामाङ्ग

    यो सिरियाल चाहिँ पुष्पा अधिकारी को लागि लाई हेर्न लाई बनएको रहेछ

  • @dashrathrai9106
    @dashrathrai9106 4 года назад +2

    चुटे पछि गाँसिन्दैन।मरे पछि बाँचिन्दैन।जे गर्ने हो जिउँदै हुँदा गर्ने हो भन्ने तलव बिनाको पुलिश लेउनु परो दोबाटे परिवारले💌

  • @योगाउँकोठिट्टोम-श1र

    मैले अस्तिबाट सोचि रहेथे अब अाउने दोबाटे यहि बिषयमा बन्छ भनेर अनुमान ठ्याक्कै मिल्यो लौ गजब

  • @megholi4714
    @megholi4714 4 года назад +2

    अति नै खुसी भय म आज सत्य तथ्य घटना मा आधारित रहेछ

  • @hemrajthapa5316
    @hemrajthapa5316 4 года назад +1

    पुरै कपि खासै राम्रो छोइन हौ यो भाग त

  • @arjunkhatri1345
    @arjunkhatri1345 4 года назад +2

    भाग्य न्यौपनेको खिल्ली उडाउदै पुरै कपी भएछ त्यती खास भएन। है

  • @ushalimboo4059
    @ushalimboo4059 4 года назад +13

    बोके साहु भाग्य न्यु खोजा नाम दामी छ 😁😁😁😃😃😀😀😀

  • @realsrijan
    @realsrijan 4 года назад +11

    जल्दोबल्दो सामाजिक विषय लाई समेटेको राम्रो छ।

  • @lopshonline.8434
    @lopshonline.8434 4 года назад

    yesma tyo bachha ko ghatna lai ramro sanga bujhayera dekhaunu vayeko ma thank u...dobate tim i like

  • @galaxylit6478
    @galaxylit6478 4 года назад +4

    दोबाटे सिरियल को म नियमित दर्सक हु र थिए तर अाजाक‍ो यो सिरियल हेरेपछि भनी अबका दिन मा दोबाटे सिरियल नहेरौ जस्तो लाग्यो । अरुको नक्कल गर्नु ता पर्छ तर यसरि खिल्ली नै उडाउने गरि नक्कल गर्नु ,राम्रो हैना । मानिसले कतिपय गल्तिहरु जानेर हुन्छ भने कतिपय नजानेर पनि गल्ति हुना सक्छ । तर सिरियल बनाउने बाहानमा अरुको खिल्लि उडाउनु पनि ठूलो पाप हो चेतना भया ।

  • @anjalidhimal4899
    @anjalidhimal4899 4 года назад

    धेरै राम्रो भिडियो बनाउँनु भयो हजुर हरु ले धेरै धेरै धन्याबाद बच्चा जस्तो भगवान् लाईमा पैसा मा टैउवालिए उसैको पर्दा फास भए जेए भगवान् 🙏🙏🙏🤲🤲

  • @shivashresthakamala2695
    @shivashresthakamala2695 4 года назад +1

    धन्यवाद छ !सपुर्ण तिमीहरूलाई जनचेतनामूलक र वास्तविक घटनामा आधारित र व्यंग्यात्मक छ ।

  • @hemkumar490
    @hemkumar490 4 года назад +25

    दोबाटेमा दुबैजाना पुलिस हुनुपरो मरेउ भनने अनिबारय चाहियो नभए हेरिन

  • @rajlopchan1077
    @rajlopchan1077 4 года назад +1

    Yo tarika ali vayana khaaai ramro layana

  • @sandeshtamrakar6688
    @sandeshtamrakar6688 4 года назад +1

    वा वा .... अभागी न्यु खोजा
    दादा ... तपाईंको दश हजारले गर्दा आज याहा ति 10 जना टुहुरी नानिहरुको आमा खोसिएर अलग गराईएको छ ! तपाईंलाई धेरै धेरै धन्यबाद छ ! थसुलि
    दिदीले एउटा बच्चाको आमाको राम्रोको लागी सबै सामु झुट बोलेर भोलि उस्को आमा को हो र काहा छन भनि कसैले नसोधोस र खोजि निधो गरेर उस्लाई पनि नराम्रो नहोस भनि आफ्नो सोच भुल गर्नु भएको थियो भने ! आज तपाईंले 10 जना टुहुरो बच्चाहरुलाई आफ्नो आमा बाट अलग गराउनु भएर जिन्दगीको सबै भन्दा ठुलो भुल गर्नु भएको छ ! अभागी न्यु खोजा
    दादा बच्चाहरुको जन्म दिने आमालाई त उनिहरुको भाग्यले नै छिनेको थियो ! तर आज ति अर्कि कर्म दिने थसुलि आमाबाट चै साच्चिकै एउटा मानब रुपि अभागी न्यु खोजाले छिन्यो ! किनकी यदि तपाईंले मानब रुपि दानबको रुप लिएर त्यो पैसा फिर्ता लिनु नजानु भएको भए आज कसै र कुनै मिडियाको पनि हिम्मत हुदैन थियो कि आज थसुलि दिदीबाट एसरी दिएको पैसा फिर्ता माग्दै गल्ती महसुस गर्दा पनि माफि नदिइ चरित्र हत्या गर्ने ! हिजो सम्म गल्ती नहुदा ति नै नारि आमा र देबि अनि बच्चि भगवान् भन्दै पैसा चडाउनु भयो ! तर आज भुल बस गल्ती भयो भन्दा भन्दै पनि ति नै आमा समान नारि र बच्चिलाई सत्रु सम्झि पैसा फिर्ता लिएर आऊनु अलि कति लाज समेत लागेन है दादा तपाईंलाई ? थाहा थिएन भगवान् रुपि अभागी न्यु खोजा
    को सरिरमा पनि यति क्रुर र घटिया सोच रहेछ भन्ने ! अभागी न्यु खोजा
    दाई म पनि तपाईंलाई धेरै मान्छु ! र तपाई को हजारोै राम्रो कामको पनि कदर गर्छु ! तर दाई तपाईंले हजारोै दुखि गरिबको भगवान् भएर सहयोग त गर्नु हुन्छ ! तर त्यो सहयोग मात्तै रहेछ ! किनकी तपाईंले गर्नु सक्ने त्यो बाहेक एउटा नारि प्रति गर्नु पर्ने सम्मान , इज्जत र साथ भने पटक्कै तपाईंमा देखिएन ! न्यु खोजा
    दाई तपाईंले एक पटक फेरि त्यो पैसा मागेको भिडियो हेर्नु होला ! ति दिदी सँग तपाईंहरुले कसरी पैसा मागि रहनु भएको छ ! र कुन बेभार गर्नु भएको छ ! र कसरी आफ्नो श्रीमति जस्तै टासिदै बिना माक्शनै मुख जुधाई थसुलि
    दिदी पर पर सर्दा पनि नजिक नजीक हुदै थसुलि
    दिदिलाई बोल्न नै नदि आफै पुलिस र न्यायधिस बन्नु भएको छ ! त्यस्तो पनि हुन्छ एउटी नारि बाट पैसा माग्ने तरिका ? त्यो पनि आफ्नो आमा समान नारि माथि ! लु एउटा छोरा मान्छे सँग त्यो बेभार गरेको भए पनि ठिकै छ ! तपाईं हामिले त सहन पनि सक्थोै होला ! तर दाई उनि एउटा 10 जना अनाथ बच्चालाई सम्हाल्दै आउनु भएकि 10 जना अनाथ बच्चाकि आमा पनि हुन ! सो एक पटक सोच्नुस त यदि त्यो बेभार तपाईंको परिवारमा भएको भए तपाईं के गर्नु हुन्थियो ? तर यस्तो बेभार जस्को परिबारमा भए पनि जस्ले गरे पनि त्यो भिडियो हेर्दा हामिलाई चै सहन धेरै गारो नै भयो अभागी न्यु खोजा
    दाई ! सो .. कमेन्ट गरे गल्ती भए एसै कमेन्ट मार्फत मलाइ पनि माफि दिनु होला ! हुन त तपाईंहरु एउटा आमा समानकि नारिथसुलिलाई त दुनियाको अगाडि नै तपाईं माफि माग्नु योग्य छैन भन्ने मान्छे ? म त झन ... को र के नै हु र हैन अभागी न्यु खोजा
    दाई ? बाकि तपाईंहरुको आज सम्मको राम्रो कामको कदर गर्दै स धन्यबाद पनि दिन चहान्छु ! 😂😂😂😂😂😂😂😂😍😍😍😍😍😍😂

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 4 года назад

    हुबहु एउटै 😄😄😃😃😀

  • @मायातामाङ-न2त
    @मायातामाङ-न2त 4 года назад

    येसिरेल्ले भाग्य र पुष्प को खिल्ली उडाउदै छ

  • @laxmitamang146
    @laxmitamang146 4 года назад +1

    🤣🤣🤣🤣🤣 जस्ता का जस्तै कपि

  • @Yuwarajbhattarai1
    @Yuwarajbhattarai1 4 года назад +2

    जस्ताको तस्तै उतारेको दोबटे जि ल ठिक छ रमाइलो लागो अहिलेसम्म नछुटाई हेर्नेहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏

  • @smarika_dgaf2819
    @smarika_dgaf2819 4 года назад +1

    Abhagi new khoja dami x ani bhaleta jhan dami x pinchuko dari jhanei damix all timlai congratulations super vayex dobate ani chhutte paxi gasindeina marepaxi bachindeina police vaye atti ramro huntheuki vanne malai lairakheko x

  • @jayabohora
    @jayabohora 4 года назад

    बादर लाई पनि ल्याउनु सधैं

  • @jiturai4785
    @jiturai4785 4 года назад +1

    Wow wow hajurharu ko siril chai sarai ramroxa hai hajur 👏👏👏👏👏

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 4 года назад +5

    सेम टु सेम कपि भएको छ है यो त ,

  • @apsarabasnet9992
    @apsarabasnet9992 4 года назад

    राम्रो छ।

  • @jiturai4785
    @jiturai4785 4 года назад +1

    Hajurharule jevairaixa samajama toyonai hajurharule ramro sandesha dinuvakoxa hajurhrulaini salamxa meroni 👏👏👏👏👏👏👏

  • @netrabasnet9066
    @netrabasnet9066 4 года назад +13

    बिशेष गरी ति झुटको खेति गरि पैसा कमाउने पुस्पा अधिकारी रनडी ले यो दोबाटे हेरि भने कति जलन हुन्छ होला ।

  • @lppptl1937
    @lppptl1937 4 года назад

    हाहाहा आज हेर्दा सारै हासो लाग्यो 3 दिनको बच्चा रे

  • @govindathapa9383
    @govindathapa9383 4 года назад +1

    Ramro chha Satya ghatana ma aadharit ho yo

  • @riswantthapa5067
    @riswantthapa5067 3 года назад +1

    Woww nice viedi 😘😘😘😘

  • @Om73823
    @Om73823 4 года назад +1

    Dobate pariwar lai dhanyabad 🙏 samajsewa ko naamma ghinauna khelharu dekaunu vaykoma frm jpn .

  • @govindakatuwal6312
    @govindakatuwal6312 4 года назад +11

    म सधै दोबाटे हेर्ने गर्छु? धेरै मन पर्छ लभली निशा अनि थसुली?

  • @menulama6756
    @menulama6756 4 года назад +1

    Hahahahaha Kati hasnu hau 😃😃😃😁😃😃😃😃😃

  • @alauddin4384
    @alauddin4384 4 года назад +1

    समय,सान्दर्बिक रहेछ,👏👏

  • @khusisimkhada7118
    @khusisimkhada7118 4 года назад +1

    Namaste dobate team ma tapai ko programme sadhai sukrabar harchu 💕💕😃👍️

  • @bindashari8065
    @bindashari8065 4 года назад +1

    यक दमै राम्रो लाग्यो सत्य कथा मा आधारित रैछ

  • @rambahadur8723
    @rambahadur8723 4 года назад +6

    3 दिनको बच्चा त 3 बर्षको जस्तो लामो लामो खुट्टा देखिन्छ त बच्चाको आमाले त पाडा नै जन्ममाएको जस्तो छ ।

  • @rohitacharjya4200
    @rohitacharjya4200 4 года назад +1

    Dami lago video
    From Assam

  • @renukarki2005
    @renukarki2005 4 года назад

    WOWWWW DHERII RAmro xa thek x puspaliii

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +11

    मैले अस्ति नै कमेन्ट गरेको सहि भयो ताकी कार्टुन को बच्चा को काण्ड ले टेलि सिरियलहरुको आउदो हप्ता को कथाबस्तु बनाउने छ भनेर खर्च गरेर्🤣🤣🤣🤣

  • @EntertainmentPalpa
    @EntertainmentPalpa 4 года назад +1

    अभागी निहुँखोजा 😃😃😃😁😁😁

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 4 года назад +1

    अहिले को घटना मा आधारित धेरै राम्रो छ

  • @rkchhetri9401
    @rkchhetri9401 4 года назад +2

    काग ले कान लग्यो काग ले कान लग्यो मन परो युटुबेहरु यस्तै हुन वास्तविक कुरा नबुझी जसले जे भन्छ त्यसैको पछि पछि दौडिन्छ views बढाउन रिस उठ्छ हो यो युटुबेहरुलाई देख्दा

  • @गोपालमिगिन
    @गोपालमिगिन 4 года назад +17

    अलि अलि झट्का मात्रै भएत राम्रो हुन्थ्यो पुरै कपि भएर खासै राम्रो लागेन

  • @dineshpulami507
    @dineshpulami507 4 года назад +1

    स्याबास

  • @sofitmg929
    @sofitmg929 4 года назад

    सबै अरुको कपि भएकोले रामो लागेन

  • @mamimamita5542
    @mamimamita5542 4 года назад +1

    हो सारै राम्रो बनाउँनुपो सेम पुष्पाको नाटक भन्दा राम्रो एक्टिम

  • @rman8605
    @rman8605 4 года назад +3

    Yo vanda aru katha bastu thiyena.

  • @babumayaofficial6483
    @babumayaofficial6483 4 года назад +4

    यस्तो झुर सिरिज बनाउने तैत

  • @ganeshrai6288
    @ganeshrai6288 4 года назад +1

    अलि बढी भयो कि जस्तो लाग्यो त

  • @nanusanu9606
    @nanusanu9606 4 года назад +4

    hunu vanda pahile diyako sandesh ramro 😍 vaypachi ko sandesh khas hundaina

    • @damodarkhanal3556
      @damodarkhanal3556 4 года назад

      भाग्यको राम्रो कामको बारेमा किन खिल्ली उडायको

  • @mantamutamu413
    @mantamutamu413 4 года назад

    पुप्पाको काफि राम्रो छ

  • @panchachhantyal5549
    @panchachhantyal5549 4 года назад +5

    मज्जाक लागेन जस्ताको तेस्तै

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 года назад +6

    कपि गर्नु ठिकै हो तर भाग्यनेउपानेको खिल्लि उडाउदा खास मजा आएन मैलेत अन्सस्क्राईब्स गरिदिए

  • @raiyogendra9838
    @raiyogendra9838 4 года назад +1

    यो अलि भएन योत पुरै कपि भयो । 😎😎😎
    अरु बेलाको जस्तो रमाईलो भएन हो ।

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 4 года назад +1

    कति हास्नु 😂😂😂

  • @raghunath7689
    @raghunath7689 4 года назад +1

    Dami xa dobate

  • @प्रेमजिमी-य7म
    @प्रेमजिमी-य7म 4 года назад +3

    😃😃पुष्प र भाग्या😃😥 को अब बिहे गर्दिनुपर्छ।

  • @Mangalbare4Ilam
    @Mangalbare4Ilam 4 года назад +2

    नउरान चाहि खै गरेकाे ?

  • @subasbasnet7732
    @subasbasnet7732 4 года назад

    Haha ramailo chha and sandes mullk 👌👌

  • @mayathapa3802
    @mayathapa3802 4 года назад +1

    😍😍हसाएर मार्ने भो आज यो दोबाटे भाग ले 🤓🤓

  • @chitramagar1695
    @chitramagar1695 4 года назад +2

    Nice tv my favourite

  • @amritamagar6675
    @amritamagar6675 4 года назад +1

    पिन्चु 🤣🤣🤣🤣

  • @sherbahadur5821
    @sherbahadur5821 4 года назад +1

    Khasi ramro laguna puri kapi garyako xa

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад +1

    धेरै राम्रो बनेको छ अईले भैई राखे को समाटेर बनाउनु भयेको छ धनेबाद छ सबै टीमलाई

  • @mayarana5046
    @mayarana5046 4 года назад +1

    Nice 👍

  • @devakithapa7179
    @devakithapa7179 4 года назад +1

    Oh my loard 😆sarai ramro xa hai acting 💕💕😆❤❤❤

  • @mohanneupane7683
    @mohanneupane7683 4 года назад +1

    युटुबे हरु लाइ गतिलो झट्का दिएको छ यो सिरियल ले ....
    सिरियल रमाइलो बनेको छ ।

  • @manurairai755
    @manurairai755 4 года назад +1

    Nice video

  • @krithikkhanal152
    @krithikkhanal152 4 года назад +1

    nice Acting sahi ho sahi ho

  • @merophilopremas5414
    @merophilopremas5414 4 года назад +9

    कपि भयो योत अलि मजा भएन

    • @achyutmahat5027
      @achyutmahat5027 4 года назад +2

      हो है मलाई नि चितबुझेन

  • @joksbinod1502
    @joksbinod1502 4 года назад +2

    धेरै राम्रो 😘😘😘

  • @उर्मिलाभण्डारी

    नमस्कार सम्पूर्ण दोबाटे परिवारलाई
    👌🏻👌🏻👌🏻👌🏻💖💖💖💗💗

  • @बेकामेनेताकोजनता

    बन गयो पिँडालु घर गयो पिँडालु ससुराली गयो झन १२ हातको तेइ पिँडालु भने झै के हो यो दोबाटेको खलक हो कथा लेख्नु आउदैन भने तेतै पथरी तिरको राम्रो राम्रो ठाउँ बजार तिरको भिडियो देखाउ नपुगेको मान्छेले त हेर्छ कबाडिहरु अब टाउको काटेको बनाउनु है

  • @bhimnepali549
    @bhimnepali549 4 года назад +2

    jyau lagdo xa aaja ko tw esto pani hunxa comady

  • @chanhei9447
    @chanhei9447 4 года назад +4

    Thasuli ❤️👌🙏good acting ❤️🇭🇰

  • @tilakupadhyaya6057
    @tilakupadhyaya6057 4 года назад

    Very very nice ♥️♥️

  • @urmilamoktan8794
    @urmilamoktan8794 4 года назад +1

    Satya ghtanama aadharit 😆😀😃

  • @raisanjeer1404
    @raisanjeer1404 4 года назад +1

    Penche ko dari katnu parxa ramro dhekiyana

  • @kamalarai4334
    @kamalarai4334 4 года назад +1

    my best sirial dobate! l

  • @arjunxetry137
    @arjunxetry137 4 года назад +1

    जस्ले जे भने पनि पुस्पा दि माथी ठुलो बज्रपाप परेको छ 😥 कसैले बुजेन पीडा पैसा जे जसरी उठाएको भएपनी गु र मुत गरेर हुर्काउन त गारो नै हुन्छ नि 4/5 साल सम्न

  • @tularamchaudhary6503
    @tularamchaudhary6503 4 года назад +1

    Ati nai ramro

  • @manzuthapa2492
    @manzuthapa2492 Год назад

    My favourite serial😍😍😍😘😘😘😘

  • @ratanrai5202
    @ratanrai5202 4 года назад

    dami chha

  • @debikashresthadebika5356
    @debikashresthadebika5356 4 года назад +1

    Wowww great thasuli n boke sauko acting chi sarai ramro cha tara pinche ko xi xi xi dari kna asto rakheko pinche arko ep ma dari chi siveing grnu hai m bharin bata n chutai hrne greki 6u 😍😍😍

  • @humamagarni8029
    @humamagarni8029 4 года назад +1

    ekdam rmro lago aaja ko

  • @मुक्तिबिरही
    @मुक्तिबिरही 4 года назад +1

    Nakkal nagre ko vay ramro hune team