देखेका सबै कुरा सत्य हुँदैनन् युएईको बास्तबिकता | all history

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 372

  • @pac.07
    @pac.07 2 года назад +15

    धेरै हद सम्म सत्यता छ हजुर को यो जानाकारी मूलक भिडीयो मा, म पनि करिब सात वर्ष UAE को बसाई पछी हाल नेपाल मा छु। हजूर ले उल्लेख गर्नू भएको धेरै कुरा हरु मैले प्रत्यक्ष देखेको र भोगेको छ।
    हजूर लाई धेरै धेरै धन्यवाद ।

  • @sharadavaidya1636
    @sharadavaidya1636 2 года назад +33

    छि, छि, छ्या, छया ....मानव निर्मित दुबहि शहर भन्दा त प्राकृतिक देश नेपालनै धेरै ठिक राम्राे छ।
    खालि
    नेताहरूले गर्दामात्र देश बिग्रेकाे छ ।

    • @harrygurung2054
      @harrygurung2054 2 года назад +2

      दुबई को तुलनामा नेपाल स्वर्ग हो र त्यहा को जति लगानी नेपाल मा गर्ने हो भने बिश्व कै १ नम्बर सुन्दर राष्ट्र हुन्छ तर के गर्ने बिडम्बन नेपाल का असाछ्यम फोहोरी दलाल भ्रस्टाचारी सडेका नेता नेतृत्व का कारण हिरा जस्तो देश नेपाल लाई ढुङ्गा र बिनाश पारी छडी

    • @anmolkc6197
      @anmolkc6197 2 года назад

      हाम्रो देश गद्दार र निकम्मा नेता त्यसै गरी अल्छी र भेडा जनताले गर्दा बिग्रेको

  • @tikarammgr850
    @tikarammgr850 2 года назад +12

    अरे वा वा बालाराम जी। क्या गजबको तथ्य सुन्न पाईयो। यस्ता कुराहरु हजुरहरुबाट जान्न पाउँदा म आफूलाई भाग्यशाली ठान्छु ।किनकी म हजुरहरुको हर भिडियो बाट प्रेरणा लिने गर्छु।i wis you all the best

  • @sahadevThapa
    @sahadevThapa 2 года назад +156

    म पनि 7 वर्ष दुबै बसेर आएको हुँ र यो एउटा तितो सत्य पनि हो.

    • @Subbnm
      @Subbnm 2 года назад +1

      पोखरी मां

    • @sahadevThapa
      @sahadevThapa 2 года назад +2

      @@Subbnm बुझिएन के भन्नु खोजेको हो

    • @dawasherpa204
      @dawasherpa204 2 года назад +1

      Mah ahiley Dubai Mai xu ra yo sab sarasar galat Kura ho 🙄 kei kei Sahi ho Tara aafu padhe lekheko xw ra law haru thaxw vane we can Stan for our selves 😏

    • @anishthakulla6108
      @anishthakulla6108 2 года назад

      Dubai ko कुन कुना ma basya ho ra🤣🤣🤣 हामी पनि Dubai ma Chau tw 🤣

    • @sahadevThapa
      @sahadevThapa 2 года назад +2

      @@anishthakulla6108 सेक्युरिटी गार्ड गर्दछौं होला त्यसैले सोध्दै हाेला कुन कुनामा भनेर 🤣🤣🤣

  • @san1m995
    @san1m995 2 года назад +39

    जहाँ राम्रो हुन्छ पक्कै पनि त्यहाँ नराम्रो हुन्छ र नराम्रो को ठाउँ मा राम्रो पक्ष पनि अबस्य हुन्छ नै। So don't judge a book by it's cover.
    Proud to be Nepali, it's natural country 🇳🇵

    • @Subbnm
      @Subbnm 2 года назад

      Real

    • @chaudharyjustin
      @chaudharyjustin Год назад

      you can't deny the fact, the fact is hard to digest, the society is divided into, one as rich which is just 11% of them and rest are poor. Rich can't be just defined by the money it is defined by quality of life as well, where there is quality in life there is rich in life.
      Underline is, muslims are extremist in nature and self righteous.

  • @kumarbudhathoki425
    @kumarbudhathoki425 2 года назад +34

    सत्यता उजागर गरिदिनु भयाे राम्रोसँग सुझबुझ नगरी रहर र करले विदेशीने हाम्रो नेपाली दाजुभाइ लाई चेतनामूलक सन्देश हाे । धन्यवाद ।

    • @Subbnm
      @Subbnm 2 года назад

      Only girl

  • @pangeninawaraaz3035
    @pangeninawaraaz3035 2 года назад +33

    म पनि अहिले हाल दुवै नै छु ६ महिना भयो काम मिलेको नै छैन तपाइले भनेको सत्य नै हो काम नमिलेको हुनाले अब १ हप्ता भित्रमा नै म कतार जादैछु यहि बाट मलाइ चाहिँ मन परेन दुबै किनकी यहाँ श्रमिक लाई सम्मान गर्दो रहेनछ 🙏🙏

    • @Dhan2435
      @Dhan2435 2 года назад +4

      काम गरछु भन्नु काम मिल्ने छ । आऊने बिटिकै १ लाख को तलब चै मिल्ने छैन सर । २५,३० हज़ार को काम पाउछ तर आफू ले चीनेको कोही साथी वा आफ़्नो मानिस हुनु parxa Uae मा । तलब धेरै को लागी चै अली समय लाग्ने छ २ देखी ३ बर्स कसैको १ बर्स मै राम्रो hunxa ।

    • @shivakhawas3403
      @shivakhawas3403 2 года назад

      @@Dhan2435 सहि कुरा गर्नुभएछ तपाईले केई सिप छैन भिजिट भिसामार्फत आयो महिनामा 1लाख खोजयो पाइन काम कसैले दिनन यूएई लाई दोष। अरे यार यु ए इ ले रोजगार न दिएको भए कतिपय को चुलो बल्थेन गर्न सक्ने गर्न खोज्नेलाई धेरै कुराहरु दिएको छ यु ए इ ले आफ्नो भिउज बढाउनलाई जे पनि बोल्दिने युटुबे । म एउटा सानो कफि सप(पसल)मा जाबो कफि बनाउने बेच्ने काम गर्छु मेरो तलब ७0000/- भन्दा माथी छ मलाई कुन्चै देशले तेति तलब दिन्छ । म यो युटुबर को कुरा मानेर तेइ देश जान्छु अमेरिका,लन्डन,ले देला तर हामी गरिबको हैसियत हुनु पर्यो नि त्याहा सम्म पुग्न अरे यार केइ सीप लिएर आउ यु ए इ सहि मार्गमा हिड पैसा जति नि कमाउन सकिन्छ।।

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад +12

    उत्तर कोरियाको बारेमा पनि हजुरको बिश्लेषण सुन्न मन छ। के त्यहाँ पश्चिममाहरुले भने जस्तै मानव अधिकार छैन अनि जनताहरुको आर्थिक अवस्था कस्तो छ? जीवन शैली कस्तो छ? कृपया 🙏🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 года назад +18

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

    • @Subbnm
      @Subbnm 2 года назад

      Real video

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 2 года назад +4

    सारै मन पर्छ हजुर को बोल्ने शैली सर!
    सत्य घट्ना लाई सरल तरिका ले प्रस्तुत गर्नु हुन्छ!

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 2 года назад +2

    यो रिपोर्ट मा जे जति जाबकारी गराइयो त्यो 100% सत्य हो भन्ने लाघ्छ । म ५ बर्ष काम गरेर फर्किएको छु दुबई बाट । एउटा कुरा के सत्यहो भने एनिहरुको चुरिफुरी प्राकृति खजना हुन्जेल हो त्यसपछि यो दिन पनि आउन सक्छ कि इनिहरु हाम्रै दक्षिण एसियामा काम खोज्न आउछन् । कामदार लाई दासको व्यबहार गर्ने र अति न्युन तलबमा श्रम बेच्न बाध्य पारेको त्यो सत्य हो ।

  • @netramasrangi5798
    @netramasrangi5798 2 года назад +4

    सहि विश्लेषण हो बास्तबमा याहाको कैयौ कामदार नर्किय जीवन बिताउन बाध्य छन जुन south Asia बाट आएका छन।

  • @tirthakulung2278
    @tirthakulung2278 2 года назад +1

    तपाईंले उठाउनुभएको कुरा एकदमै सत्य हो।

  • @thapadinesh7168
    @thapadinesh7168 2 года назад +1

    o god सोचेभन्दा धेरै फरक रहेछ।धन्यवाद हजुरलाई।🙏🙏

  • @RajuBista-d1n
    @RajuBista-d1n 28 дней назад

    Ekdam Sahi kura garnu vayo Balaram sira Pani Dubai 11 barsa Kam varrra aako ho taoaile video bana ko praya sabai thau Pani ghumeko xu thank you.❤❤

  • @SantoshShresthas
    @SantoshShresthas 2 года назад +1

    हजुरको विश्लेषण सत्य छ । म पनि ५ वर्ष दुबईमा बसेर आको मैले पनि भोगेको छु । दुबईको कुना कुना घुमेको पनि छु । वैदेशिक कामदारलाई कै कदर छैन । हजुरले भने जस्तै दुबईको दुई पाटो रहेको छ ।

  • @Jyapu208
    @Jyapu208 2 года назад +4

    Dubai( UAE) bahir हेर्दा जति सुन्दर छ त्यति नै भित्र काम नलाग्ने छ यो पर्यटक को लागि आकर्षण गर्न को लागि गरिएको प्रचार हुन भित्र यति खतम छ
    आजै भन्ने हो भने बाहिर देशमा रहेको मानिसका इंटरनेट मा हेर्दा मात्र राम्रो रहेको छ। भित्र काम गर्ने कामदार लाई यस्तो हेपिन्छ की त्यो त यहाँ आउने लाई मात्र थाहा हुन्छ ।मेरो बुझाइमा भोगाइमा युएई (दुबई) श्रम शोषड गर्ने ठाउँ हो ।

  • @kingleopark1097
    @kingleopark1097 2 года назад +3

    तितो सत्य । दुबईको बारेमा जानकारी । अति उत्तम !

  • @harrygurung2054
    @harrygurung2054 2 года назад +2

    सहि कुरा हो जहाँ पनि बहिरा जति चमक धमक छ भित्री रुप मा हुदैन र वास्तविक अर्कैई हुन्छ

  • @razeno
    @razeno 7 месяцев назад

    अंगुर खट्टा है भनेर बस्ने त हो नि हामी नेपाली । न त नेपाल बनाउन सक्यौं न दुबइमा गएर काम गर्नेलाई हौसला दिन सक्यौं । नयाँ गृहमन्त्रीले सबैलाई नेपाल फर्काउने भन्थ्यो । गफै भयो । हामी यतिकै खुशी छौं । अनि वर्णनमा भएकाे जस्तो भिडियो क्लिप पनि भएन है । यति गफ सुनेर न यहाँका नेपाली जान्न भन्ला न त्यहाँबाट फर्केर आउला ।

  • @dilkumariachhame6018
    @dilkumariachhame6018 2 года назад +1

    100% सहि हो दुबै को अवाथा यस्तै छ झन काम दार को त कति बिजोक कसले बुझि दिने

  • @punyaman8604
    @punyaman8604 2 года назад +1

    दुबई मात्र होइन खाडी मुलुक सबै दासी प्रथा मै छन देशमा चाहे जतिसुकै बिकास होस

  • @narendrakhanal8444
    @narendrakhanal8444 2 года назад +4

    कति मीठो तरिकाले भन्नुहुन्छ । अब hangkong को वास्तविक इतिहासको पनि बनाउनुन । plz

  • @Ancd-wc3ko
    @Ancd-wc3ko 2 года назад +1

    तितो सत्य !! म पनि दुबइ मै छु प्राय सत्यता छ हजुर को यो एपिसोड मा पीडा छ बिदेश मा

  • @bijayrai69
    @bijayrai69 2 года назад +9

    गज्जब बिश्लेषण .... हो तितो सत्य यहि हो ... तर के गर्नु हाम्रा नेताहरुले देश ल्वात्तै डुबाए ... जताततै भ्रष्टाचार, सिन्को भाच्ने होईन ... नेपाल सरकार र नेपाली नेताहरुको बारेमा पनि गहिरो बिश्लेषण गनुपर्यो हजुर ।

  • @barnatho8331
    @barnatho8331 2 года назад

    सुबिधा गोरे कै देश हरु मा छ सबै लाई ।

  • @umshahithakuri1302
    @umshahithakuri1302 2 года назад +1

    दामी लाग्यो
    सत्य कुरा

  • @gurunguday5595
    @gurunguday5595 2 года назад +6

    वास्तवमा सत्यता यही हो,,👍👍

  • @badrivlog9314
    @badrivlog9314 2 года назад +5

    Sir i respect for you. You are a divine . your voice and your knowledge have a best,!👍

  • @bipin_raut
    @bipin_raut Год назад

    Very good information❤❤❤❤❤

  • @rohitchandra9606
    @rohitchandra9606 2 года назад

    Thank you .good information .ko lagi

  • @mangalshrestha8178
    @mangalshrestha8178 2 года назад +2

    यथार्थ चित्रण एकदम सान्दर्भिक छ।

  • @gyanjirai5174
    @gyanjirai5174 2 года назад +1

    जानकारी दिनुभएको धन्यवाद छ सर

  • @gajenyakkha583
    @gajenyakkha583 2 года назад +5

    लगभग खाडिका सबै देशमा कामदारहरुलाई गरिने व्यवहार उस्तै हो म सग पनि ४बर्षको अनुभव छ कतारको

    • @skstudio8145
      @skstudio8145 2 года назад

      महिला हरुको बिषयमा कस्तो हुन्छ हजुर जानकारी पाँउ न!

  • @Sarojdahal17
    @Sarojdahal17 2 года назад

    म दुबै बात हेर्दै छु र यो कुरा 100 प्रतिसत सहि हो

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 2 года назад +48

    We want nepal as rich country. 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @N1RAJAN
      @N1RAJAN 2 года назад +2

      😂😂😂

    • @vishnusah3341
      @vishnusah3341 2 года назад +4

      We are already rich just we have to understand....like Sagarmatha Janaki tempel . pasupati nath temple.....lots of other natural beauty. It more than 1000 things...

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 года назад

    सहि हो । म पनि २ बर्ष दुबइ बसेर आइयो । वेटरमा गएका तलब १२०० थियो । टिप्स र ओभर टाइम यता उता गर्दा महिनामा कमाई त्यहि २,००० को आसपास हुन्थ्यो । हप्ता - हप्तामा देरामा गएर बिभिन्न देशको केटीहरु संग मजा लिइयो । एकपटको ३०-५० दिराम लिन्थ्यो । कोठामै लिएर आयो भने रातभरिको २०० दिराम लिन्थ्यो । २ बर्षमा कति केटी संग सम्पर्क गरियो, हिसाबै रहेन । कहिले ड्युटी सकिन साथ देरा तिर गएर रिल्याक्स गरेर आइन्थ्यो ।‌ त्यहाँ जना लागेको ऋण नेपालमा आएर गाउँको जग्गा बेचेर तिरियो । प्राय हेर्दा राम्रो छ ।‌ तर भित्रि कुरा बिदेशीले हत्तपत्त बुझ्दैनन ।‌ सहि कुरा हो ।

  • @Bhakta2563
    @Bhakta2563 2 года назад +2

    दुबै को सत्य तथ्य यहि हो

  • @successlife3029
    @successlife3029 2 года назад +1

    Ma hajur ko thulo fan हुँ hajur ko voice ani bujaune tarika yakdam man parxa ❤

  • @gombodorjelo5511
    @gombodorjelo5511 2 года назад

    sahi kura ho sahi sujab thank you sir

  • @David1985
    @David1985 2 года назад +12

    All facts are correct ones , Qatar is even worse than here, thank you for your eyes opening experience

  • @sandeshdarai7048
    @sandeshdarai7048 2 года назад +5

    I'm watching from UAE good information😢

  • @praweshlenovo7594
    @praweshlenovo7594 2 года назад

    dhanyabad dai sacho khabar bhanidina lai

  • @MarkoosSunny
    @MarkoosSunny 2 года назад +1

    एउटा सत्यतथ्य, हरेकको उज्यालो र अँध्यारो पक्षहरु हुन्छन।

  • @machanicalmove3945
    @machanicalmove3945 2 года назад +2

    सत्य कुरो हो । मेरो पनि दुबई बसाई को अनुभव छ।

  • @parshantmusic
    @parshantmusic Год назад

    Thanku sir ❤️

  • @manirajlimbu1456
    @manirajlimbu1456 2 года назад +1

    यो सत्या हो 🙏🙏 मलाइपनी थाहा छ।

  • @narayanroka486
    @narayanroka486 2 года назад

    दुबै मात्र होइन खाडी मुलुकमा सबै यस्तो व्यवहार गर्छन्

  • @sarfarazofficial9892
    @sarfarazofficial9892 2 года назад +7

    Qatar को वास्तविक रुप के छ
    Please make a video on Qatar
    Weaknesses and strengths.....

  • @kulmanrasaili9962
    @kulmanrasaili9962 2 года назад

    Derai ramro kura ko jankari dinu vayo thank sir

  • @rajneupane3342
    @rajneupane3342 2 года назад +3

    यो भिडियो मा बढी हावा गफ हान्यो सोल्टीले मा 2014 देखि बसिरहेको छु यस्तो के ही छैन

  • @manojcdy6870
    @manojcdy6870 2 года назад

    म हाल दुबई मा छु। यो भिडियो वास्तविक हो।

  • @goldenrajdahal6923
    @goldenrajdahal6923 2 года назад

    नेपाल लाई धनी भंदा गरीब नै ठीक छ ! कमसेकम गरीब भए नि खुसी त छन नि !

  • @premkckcprem3179
    @premkckcprem3179 2 года назад

    मनि दुबइमा बशेको दुई बरश भयो यो तितो यथारत हो दुबइ सोचे जशतो राम्रो र सजिलो छइन

  • @tejthapa271
    @tejthapa271 2 года назад

    Daami.. real.. information.....

  • @Ajit12031
    @Ajit12031 2 года назад +1

    अब पहिले र दोस्रो विश्व युद्धमा नेपाली गोर्खाली सेनाले कुन कुन देश बाट युद्ध लडेको थियो र केकस्तो परिस्थिति हरुको सामना गर्नु परेको थियो? यो बारे भिडियो आउनु पर्यो सर। 🙏🏻🙏🏻

    • @Subbnm
      @Subbnm 2 года назад

      Lallu Lal 1962

  • @tracharya2022
    @tracharya2022 2 года назад +1

    सत्य घटना हो यो !

  • @gyanbishwakarma7721
    @gyanbishwakarma7721 2 года назад +1

    सहि हो♥️

  • @bishalsambahangphe1957
    @bishalsambahangphe1957 2 года назад

    Akdumm jhakkash👌👌🤘🤘🤘

  • @roshanrawal4094
    @roshanrawal4094 Год назад

    Thanks for important information sir ❤

  • @Raja-ll4vl
    @Raja-ll4vl 2 года назад

    Derai ramro lageyo

  • @karanlama8043
    @karanlama8043 2 года назад

    एकदम सहि हो

  • @gopichaudhary1731
    @gopichaudhary1731 Год назад

    Bastabik satya yahi nai ho...ramro lagyo.

  • @sureshshrestha1982
    @sureshshrestha1982 2 года назад

    Thaha navayako kura vanidinu bho. Dherai dherai dhanyabad.

  • @bgsoham5119
    @bgsoham5119 2 года назад

    सही कुरा गर्नु भयो

  • @birajbhatta3404
    @birajbhatta3404 2 года назад +1

    तितो र सत्य यहि हो

  • @aaryanrai5727
    @aaryanrai5727 2 года назад +1

    नेपाली केटिहरु बिदेश जानू भनेकोनै चिकाउन हो 100%

  • @mohanrai5340
    @mohanrai5340 2 года назад

    absolutely right ho sir yo sab aina agadi ko anuhar ho dubai tara satya tyahi jo aina paxadi ko kalo tito satya hjr le vaneko sahi ho.

  • @parshusangpang
    @parshusangpang 2 года назад +1

    म दुबईमा १५ बर्ष बिताए याे तिताे सत्य सहि हाे।दुबई काे मेट्राे रेलमा मेराे बाध्यता काे पसिना बगाएको छु।

  • @manojkumarbasnet6574
    @manojkumarbasnet6574 2 года назад

    युएई को दुवै र अवुदावि सहर एरिया हरू मात्र राम्रा छन त्यहा देखि बाहेक बाहिर सबै बालुवा नै बालुवा मात्र छन कामदार बस्ने बिल्ला अनि बालुवा सिटि एरियामा मात्र बस्नेहरूलाइ त खासै थाहा नहोला तर मलाइ सिटि एरिया कस्तो थाहा छैन बरू सिटि एरिया देखि बाहिर कस्तो छ राम्रो संग थाहा छ 🙏🇳🇵🇳🇵

  • @pabinshrestha8209
    @pabinshrestha8209 2 года назад +1

    Thank u for information❤️❤️

  • @laxhupokhrel6673
    @laxhupokhrel6673 2 года назад +5

    Thank you for your Sajesion sir

  • @rahulbista6295
    @rahulbista6295 2 года назад +1

    100% एकदमै राम्रो र सत्य कुरा गर्नु भो....पर्यटक लाई आकर्षित गर्न को लागि पनि दुवै देश ले ओल्ड रिकर्ड तोड्ने तेस्ता धेरै चीज हरु बनाएको छ। त्यसैले दुवै देश ऋण मा चुर्लुम्म डुबेका छ।

  • @ashishtimilsena2652
    @ashishtimilsena2652 2 года назад +1

    Exactly सत्य ho.. I was in Uae for 5 years.. same incident what you said

  • @subashbogati4225
    @subashbogati4225 2 года назад +1

    great sir 🙏🙏

  • @kamalsubedi9773
    @kamalsubedi9773 2 года назад

    म दुबई बसेको 3 बर्ष भयो र यो सब कुरा सत्य हो खासगरि एसियाका कानदारहरुलाई सधै नराम्रो गरिन्छ

    • @Subbnm
      @Subbnm 2 года назад

      Bhai pokhri bar nikala

  • @manishdahal918
    @manishdahal918 2 года назад

    Ramro kura.....

  • @ajaysingtan3830
    @ajaysingtan3830 2 года назад

    True point ☝️

  • @jeevansharma7399
    @jeevansharma7399 2 года назад +2

    बिदेशी कामदारको इज्जत नहुने प्रमुख देशहरु=मलेसिया,साउदी,कुबेत,आदि।तलब धेरै भएको देशमा त इज्जत नभएपनि चित्त बुज्छ ।

    • @taragurung3557
      @taragurung3557 2 года назад

      K garne hajur yesto awastha luauneko nai jay jay gardai basxa.

    • @miketyson8565
      @miketyson8565 21 день назад +1

      Tyasoe bhayae timroe laagi ejjat bhandaa thuloe paisaa ho

  • @deepakthapa8395
    @deepakthapa8395 2 года назад +3

    Thank you & Nice to see this kind of darkness part of the artificial beauty .

  • @puru218
    @puru218 2 года назад +2

    जुनसुकै चिज पनि एउटा चरम शिमामा पुगे पछि पतन हुन्छ दुबई पनि एस्को उदाहरण हो

  • @rabinarzl2429
    @rabinarzl2429 2 года назад

    Mata yahe xu Tara malai yasto Kura ke Tha thina dherai dherai danyabad sir jankariko lage 🇳🇵🇳🇵🇳🇵🇸🇩🇸🇩

  • @atoz-36
    @atoz-36 2 года назад

    अहिले कतारको अवस्था कस्तो छ सर रिपोर्ट गराउनु त ल

  • @anamak2000
    @anamak2000 2 года назад +1

    हाम्रो माटो यती मलिलो छ नेपाल पनि तेस्तो हिमाल तेस्तै नदि तेस्तै तराई का फात तेस्तै । तैपनि हामी किन बेच्न बध्य छम

  • @rajendragurung3648
    @rajendragurung3648 2 года назад +4

    15 बर्ष देखि दुबई मा छु यो सबै सत्य छैन जबर्जस्ती कोइ दुबई बसेका छैनन्

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 2 года назад

      100% sahi vaneko xa ta video ma

    • @manavlimbu8382
      @manavlimbu8382 2 года назад

      Hoina Ali mileko Ali namileko hajur

    • @rajendragurung3648
      @rajendragurung3648 2 года назад

      90%असत्य छ स्थानीय हरु 100%धनी छन अनि यहाँ को स्थानीय हरु धेरै भद्र छन रह्यो बाकी दक्षिण एसिया का कामदार हरु हामी आफ्नै देस बाट लखेटिएका हाउ अनि कस्ले इज्जत गर्छ धन्न नेपाली लाई चै यहाँ को स्थानीय ले धेरै इज्जत गर्छ दुबै पुलिस आबुधाबी आर्मी सुरक्षागार्ड गार्ड सबै मा नेपाली हरुको राम्रै इज्जत छ ।।तर याहाको स्थानीय जस्तो राजकीय जिवन्स्तर हामी मा भको हुनु भने सोच्न सकिन्न बिदेशी काम्दार प्रती कस्तो व्यबहार गर्थियौ होला ???कानुन र धर्म ले चलेको सन्सार हो अनुशासन मा त बस्नु पर्यो

  • @binodadhikari7652
    @binodadhikari7652 2 года назад

    Very good information .

  • @sangitabista4651
    @sangitabista4651 2 года назад

    thank you so much
    for the new information so i am happy 🙏🙏🙏

  • @er.bishwanathmandal9197
    @er.bishwanathmandal9197 2 года назад

    Total sahi kuro ho. Maile pani Dubai baser aayeko. Totally true

  • @Dhan2435
    @Dhan2435 2 года назад +7

    तपाई को आज को शृंखला मन परेन । म यही दुबई मा बस्न थालेको २०१४ बाट हो ।
    मरुभूमि लाई एसरी सजाएको छ की हामी लाई गर्मी मौसम मा बाहेक जाड़ों मौसम को समय मा तपाई मरुभूमि को देश मा हो जस्तो लग्दैन । हरियाली बनाएर राखेको छ ।
    आफ़ना जनता को लागी स्वस्थ बीमा , सहूलियत शिक्षा , र उच्चतम पारिश्रमिक भत्ता ( salary ) दिएको छ ।
    यूएइ ले हरेक लाई पास्पोर्ट आफै संग राख्न फ़ेब्रूएरी बाट गरेको छ । uAE ले कामदार लाई कुनई समस्या परे लेबर कोर्ट छ त्याह हरेक लेबर ले न्याय पाउनेछ ।
    भिजिट बीसा मा आएर यहा काम गर्न sakinxa , सानो तह जस्तै घर बनौने, बाटो सफ़ा गर्ने लगायत लाई अली कम सैलरी चै छ , बस्न लाई तेती राम्रो हुने छैन । तपाई संग सिप, पढ़ाई छ भने प्रमोशन हुदै जानेछ , नेपाली ले पनी महीना मा ३,४ लाख सम्म कमायेका छन । व्यापार गर्न sakinxa ।
    घरेलू कामदार को हक़ मा कुनई नेपाली लाई चै घरेलू कामदार को रूप मा नपाठौंन नै सल्ला दिनेछु किनकी जती राम्रो घर भए पनी त्यो घर मा कही ना कही छोरि मानिस को सरिर हो आखा लागी हल्न sakxa ।
    ढल निकास राम्रो छ कुनई समस्या छैन भयो भने पनी एकैछिन मा तेस्को ब्यावस्था गरछ नगरपालिका ले ।
    यौन व्यापार वैधानिक छैन तर यहा त्यो काम हूनेछ तर जबरजसती हैन आफनै स्व इच्छा ले । भन्न त धेरै थियो तर कमेण्ट लामों भयो सो येती नै
    १० देखी २० बर्स मा uae ले गरेको आर्थिक विकास, सामाजिक विकास इत्यादि बाट हाम्रो नेपाल ले केही सिकोस । खाड़ी मूलक को यूरोप हो दुबै । हरेक को राम्रो संगै नाराम्रो पक्ष पनी hunxa तर येती धेरै नाराम्रो पक्ष चै छैन है सर
    सासन अलीकती कड़ा नै हुन राम्रो हो । जनता लाई दुःख दिएर सासन गरेको छैन Uae ले सुख दिएर नै सासन गरेको छ ।

    • @manishdahal918
      @manishdahal918 2 года назад

      Bhai ta kata Chas ha...... K vo ta lai pagalpan Vo ki k ho?

    • @Dhan2435
      @Dhan2435 2 года назад

      @@manishdahal918 को दाजु हो तपाई ? आफै दाजु बन्न खोजेको हो की साचै नै दाजु हो ? अनी नचीनेको मानिस लाई दाई भाई , त , तिमि भंदा अली सभ्य परिचय दिनेछ तपाई नै भंदा ।
      अर्को कुरा के मा चित्त बुझेंन मैले भनेको कुरा भन्नुस

  • @bhubanpaudel9554
    @bhubanpaudel9554 2 года назад

    Shai ho

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 2 года назад

    Ekdam sahi video

  • @sagarjungk
    @sagarjungk 2 года назад +2

    Aau sabai milera hamro desh nepal banau!!!

  • @ekshanrai5250
    @ekshanrai5250 2 года назад

    कतार को पनि एस्तै भिडियो बनाउनुहोस सर

  • @thegriffin5556
    @thegriffin5556 2 года назад

    Ramro lago

  • @laxmangc9710
    @laxmangc9710 2 года назад

    Good information.. thanks.

  • @mrdarkstar734
    @mrdarkstar734 2 года назад

    You are 100% right brother 👍👍👍

  • @govindalama3303
    @govindalama3303 2 года назад

    100% सहि

  • @omprakashmahara
    @omprakashmahara 2 года назад

    Gajab x

  • @sampadapuri2993
    @sampadapuri2993 2 года назад

    Thank you so much sir 😟😟😟

  • @Nepalgmrz6
    @Nepalgmrz6 2 года назад

    Bishwo ghatna 💕💕😃😃😄😀😀😀