किरण जि किन आजको अन्तरबार्ता मा सारै जिब्रो लटपटिएको छ कि 1/2 गिलास लगाएर जानू भएको छ। एक ठाउँ भन्दै हुनुहुन्छ। ग्राहक ले फोन गरेर के भन्ने भनेर भन्नू भएको छ। अनि अर्को ठाउँ 3/4 महिनाको बनाएर बेच्दा कति फाईदा हुन्छ इनिहरुलाई 🤣 इनि हरु बाट भन्नू पर्ने होइन र।🤣🤣
Good luck
धेरै राम्रो काम गर्नु भएको रहेछ आफ्नो देशमा उन्नती प्रगती गर्दैजानु
अति राम्रो काम ।। शुभकामना छ राम्रो गर्नु होला
प्रसंसनीय कार्य
मेरो पनी सपना छ
क्रिषी व्यवसायमा
धन्यवाद सर।यसरि लोकल कुखुरा पालन गर्ने तरीका बताइ दिनु भएकोमा।
सहि सोच र सहि बिचार हजुर को
अति उत्तम ब्य्बासाय
Dherai dherai saphaltako suvhakamna xa sathilai best luck
Good job dhai
I like Nepal chitra from my heart 💓.
सफलता को शुभकामना 👍️
गज्जब लाग्यो
Ekdamai ramro lagyo
La dherai ramro kaam badhai chha
अति राम्रो काम
Thank you
राम्रो गर्नु भको रहेछ
Hello Good morningDidie
किरण जि को भिडीयो नियमित हेर्छु राम्रो लाग्छ
Wow good luck
Very good job 👌
हो हजुर यो पक्का लोक्कल कुखुरा रछ्न ।
राम्रो लाग्यो है , मनि कुखुराकोइ व्यापार गर्ने गर्छु ।
अनि आफ्नो भन्या आफ्नै हो, ल ठिकै छ्न सुभकामना छ , हजुरलाई
badhai xa sir
Sahi sujhab dinu bho
Thanks
रार्मो लाग्यो।आगामि दिनमा यस्ताई खालको भिडियो ल्याउनु है?
Good job
Best of luck parkash dai
Namaskar uncle
Great
धेरै राम्रो काम र म पनि यस्तै सोच मा छ र हाल म मल्दिवस माई छु आए पछि मा फोन गर्छु मेरो घर पनि चितवन नै हो
Good job sir
good joob
एताउता घमन्ड नगरी बोल्नु भयो तपाईंको इमानदारी लाई सलुट् राम्रो सफा मनको दाजु हुनुहुदो रहेछ ।
U
?
good jop
Saiho aafno npl mai k hi grnu ramroho gd luck
Best wishes dai
Mumyy
Dhari ramro kaam ma pani yasai pisa ma lagine maan cha .maro ghar pani labar nagar ho
After 2/3 episode , nice to see you dai
💓😍❤️💌🐒💓💓
Namskar kiran Sr Malai kukhurako chala ka bat lyaunu parx Sr please 🙏 help
wow
Lokal..Chala.kata.payenchha.sar
धेरै धेरै धन्यवाद साथि अाज भिडियो पनि हेरन पाईयो
Hajur malae local ko challa malae chahieko xa Kari malae upalbdha gari dinx
plz यो कुखुरा पाल्ने सरको फोन नम्बर दिनुहोला।धन्यवाद
कुनठाउमाहो
Yo jgako yariya ktix
लाेकल चलला पियाेर काहा पाईन्छ नम्बर पामना हजुर
नाटक न्यु हेम्प र ब्ल्याक अस्ट्रोलोप राखेर पेवोर लोकल रे कति हास्नु
phone garera hello vanne😅😅😅😅
किरण जि किन आजको अन्तरबार्ता मा सारै जिब्रो लटपटिएको छ कि 1/2 गिलास लगाएर जानू भएको छ। एक ठाउँ भन्दै हुनुहुन्छ। ग्राहक ले फोन गरेर के भन्ने भनेर भन्नू भएको छ। अनि अर्को ठाउँ 3/4 महिनाको बनाएर बेच्दा कति फाईदा हुन्छ इनिहरुलाई 🤣 इनि हरु बाट भन्नू पर्ने होइन र।🤣🤣
hehe
Kun thau ho yo fam
Yo kukhra pour local hoino ma Sang pour local chha
100% chai nabhanum bro.?
SAHI KURA
Kukhra Risk Hunchha 😑😑 Desaan Lagyo Bhanyo Dherai Marchha Kukhra
100% लोक्ल त होइन होला क्रसजस्तो छ।
Number
jut ho sab yo mai lay pali gata lago xodi dana derai kahani yaslay garo faida nai xaina
Muj Dubai Qatar basesi tei ho....ramro desh vako vaye bhutro chodthies
Good job
Great