Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
जय सेती माता 🙏जय सेती नदि 🙏जय नेपाल 🇳🇵🚩
Baluwa navai ghar vandaina great work
जय सेती नदी जय नेपाल 🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ
beautiful nepal
Great nepal ❤️❤️❤️❤️
तल्लो बस्ती त खोला अतिक्रमण गरेर बसे जस्तो छ
गल्ती खोला को हैन बस्ती बसाउने को हो
खोलाको किनार,बगर देखी-देखी अन्धधुन्द घर बनाउँदा यस्तो हुने पक्कै हो ।नेपाली उखान नै छ "जमान खेती तिर्नलाई,खोला खेती बग्नलाई "
awesome
योसेतिनदित सेतिगङ्ङाहो कालिरसे गित २ बहिनिहुन्गरईनिहरु देऊघाटमा मिसिन्छन् येल्लाईहेलागर्छौ भेऊला गङ्ङाहो होस्गर्नु
खोला, नदि, नाला, धान का खेतहरू मा अस्तब्यस्त भद्रगोल अब्यवस्थित तरिका बाट घरहरू निर्माण गर्दा यस्तै हो। प्रकृति लाई केही पनि दोष छैन
👌👌👌
nice
ramro
यो बस्ती पुरै सकुमबासी हो र अहिले हुकुमबासी भयका छन
सरकारी जग्गा सुकुम्बासी को नाम मा लूटेसी यस्तै हुन्छ।
Khola ma gharadi nai bani sake xata😮
Khola 100 yrs ma aafno thauma farkinxa bhanne bhanai x .
भोट हाल्नु को परिणाम हो यो
Khola hadapera ghar haru banayeko hoki?
@@Jun-mn9qh nai
जय सेती माता 🙏
जय सेती नदि 🙏
जय नेपाल 🇳🇵🚩
Baluwa navai ghar vandaina great work
जय सेती नदी जय नेपाल
🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ
beautiful nepal
Great nepal ❤️❤️❤️❤️
तल्लो बस्ती त खोला अतिक्रमण गरेर बसे जस्तो छ
गल्ती खोला को हैन बस्ती बसाउने को हो
खोलाको किनार,बगर देखी-देखी अन्धधुन्द घर बनाउँदा यस्तो हुने पक्कै हो ।
नेपाली उखान नै छ "जमान खेती तिर्नलाई,खोला खेती बग्नलाई "