सुशासन समितिमा प्रधानमन्त्री र सांसदबीच चर्काचर्की, चित्रगुप्तलाई जवाफ दिन ओली तयार

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 228

  • @KitabsingMoktan
    @KitabsingMoktan 2 месяца назад +49

    भुटानी र गिरिबन्धु को फायल खोलेर देखाउ हिंक्मत छ

  • @karnabahadur3221
    @karnabahadur3221 2 месяца назад +35

    ओलिको बोली पाँच मिनेटमनाईफेरिंच एस्टो झूटो बोलनेय नेटलाइ अबबंगलदेसको जसताई गर्नु पर्छ

  • @SandeshThaps
    @SandeshThaps 2 месяца назад +34

    उखानेको कुरा सुनेर हास्ने र तालि बजाउने सबै गुखानेहरु हुन् ।

  • @munnaali2532
    @munnaali2532 2 месяца назад +18

    मेरो यमराज संग आग्रह छ यसलाई चित्रगुप्त को अगाडी पुर्याए हाल्नुहोस ( प्रबु ढिलो नगरी अविलम्ब लगी हाल्नुहोस)

  • @tuksedai4811
    @tuksedai4811 2 месяца назад +9

    भ्रष्टहरूलाई मन्त्री बनाएको छ अनी भन्छ भ्रष्टाचार गर्न दिन्न।

  • @SujanLimbu-i8p
    @SujanLimbu-i8p 2 месяца назад +1

    बालुवाटार बाट नेता लखेट्न को लागी हामीले 7/8 महिना अघि बाट कार्ययोजना बनाउदै भूमिगत रूपमा लागी परेको छौ। अब केहि महिना पछि सबै आन्दोलन को कार्यक्रम हरू सगै हामी सडकमा आउने छौ। सरकार ले हेक्का राखोस आन्दोलन दबाउन खोजे हामी पनी प्रतिकार मा उत्रनेछौ। र यो देश बचाउने आन्दोलन मा सरिक हुन आम नेपालीलाई आग्रह गर्दछौ🙏🙏 जय नेपाल

  • @govindaneupane5303
    @govindaneupane5303 2 месяца назад +2

    यक नम्बर फटाह

  • @nabinlimbu-uj5tv
    @nabinlimbu-uj5tv 2 месяца назад +2

    अब उखानेको दिन गए।

  • @YKMTechno-1981
    @YKMTechno-1981 2 месяца назад +9

    नेतामा आफैमा विश्वास छैन्। सबै नेताहरु म,म भन्नुस् है तपाईंहरू पहिला अहिलेको अवस्था सुधार्नुस् त्यसपछि भ्रष्टाचार को कुरा गर्नु होला?

  • @bikramkarkee8154
    @bikramkarkee8154 2 месяца назад +4

    यी सब्बै मुजी हरुलाइ युवाहरु मिलेर देश बाट लागार्नु पर्छ। देश सक्ने धमिराहरु 😡😡

  • @d-karma2590
    @d-karma2590 2 месяца назад +3

    Yo vrastachari ko naike le sadhai testo bhanxa.jantalae bolile jhukyaune.ani kaam chahi vrastachar matrai garne.

  • @harimukhiya3716
    @harimukhiya3716 2 месяца назад +1

    धर्तीका आदालत मा तपाईंकै न्यायाधीश छन त्या कसैले सुन्दैन ..? चित्र गुप्त आहिले छैनन होला 😂😂😂😂... अब कस्को अदालत जाने हो के .. पि ... बा 😅😅😅

  • @durgagurung692
    @durgagurung692 2 месяца назад +1

    Pratakche Nirbachit karyekari

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 2 месяца назад +3

    भुटानी शरणार्थी, गिरि बन्धु,सत्तरी करोड र क्यान्टोन्मेन्टको फाइल खोलेर देखाउन दम छ

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 2 месяца назад +2

    चोर लाई चोर डाँका भने पछि आक्रोशित यसै पनि हुने नै हो, लाटो लाई लाटो भन्न हुदैन, बहिरो लाई बहिरो भन्न नहुने यो त मानविय लक्षण नै हो। चेतना भया

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 2 месяца назад +5

    वलीसरकारले भ्रष्टचारनगर्ने कसैकोपनी मुखहेर्दैन

  • @rahulpoudel6443
    @rahulpoudel6443 2 месяца назад +1

    Ani aru dherai xa ta ba, corruption ko ba😂

  • @binabina7708
    @binabina7708 2 месяца назад +5

    महा जनअान्दाेलनकाे नेतृत्व गर्ने कुनैपनी पार्टी संस्था वा ब्यक्ति खडा भयकाे खण्डमा नेपालमापनी हुन सक्छ ।

  • @GaneshGanesh-u1q
    @GaneshGanesh-u1q 2 месяца назад +2

    बिजुली विल नतिर्ने उधोग लाइ तिरन लगाउन अनि थाहा हुन्छ कि भष्ट्रचारी तिम्रो बोली मात्र हो स्वर्ग जाउ बा पृथ्वी मा गारो होला

  • @RajanRajan-zm5wh
    @RajanRajan-zm5wh 2 месяца назад +2

    बोलेर मात्र हुन्न आफुले नगरेर मात्र होइन अरू गर्ने लाई कार्वाहि गर्नु परो वा अनि हुन्छ नभए उखानले हुनेवाला केही छैन

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 2 месяца назад +1

    Gala samatera lyaunu parxa

  • @SapanaraiSapanarai-o8g
    @SapanaraiSapanarai-o8g 2 месяца назад +1

    Rip kp oli vasta chari

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 2 месяца назад +1

    बालेन र कुलमान को किन पछिलागे को ह‍‍ोलात अचम्म लाग्छ है।

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +1

    चित्रगुप्तको अधाडी उखानटुक्का हाले भैहाल्यो नी, वली जी।

  • @sangamtamang6174
    @sangamtamang6174 Месяц назад

    यो सरकार नै भरसटचारी लाई जोगाउन बनेको सरकार हो 2046 साल देखि भरसटचार गरेको पचाउन 5 बर्ष को हद म्याद को कानुन पारित गर्न खोजेको देखिन्छ।

  • @krishnasomai3441
    @krishnasomai3441 2 месяца назад +1

    यसलाई पनि सेख हसिना को जस्तो हालत नबनाउने हो भने नेपाली जनता को दुर्भाग्यपूर्ण हुनेछ

  • @YogarajgaunleThapaliya
    @YogarajgaunleThapaliya 2 месяца назад

    अरु सबैथोक हुनसक्छ तर भ्रष्टाचार चैं मौलाउने निश्चित छ

  • @govindapdshrestha
    @govindapdshrestha 2 месяца назад +1

    राधिका ले पनि पत्याउँदैनन् ओली को कुरा😂😂😂

  • @Dhondub
    @Dhondub 2 месяца назад +2

    भ्रष्टाचारको मुख हेरे आफैमा हेर्नुपर्छ।

  • @kristhspa6314
    @kristhspa6314 2 месяца назад +1

    अब तिमी हरुको दिन सकिदै छ तिमि हरुको दिज गनेर बस

  • @bimalbhandari275
    @bimalbhandari275 2 месяца назад +1

    घर्म के हो भन्थेओ फेरि चित्रगुप्ता भन्छ ? जे पनि जानेको ईतिहास कै भ्रष्ट मन्त्री 😏😏

  • @santarajbishwakarma3303
    @santarajbishwakarma3303 2 месяца назад +2

    Oli ko jawab Biswas yogya chhaina

  • @KitabsingMoktan
    @KitabsingMoktan 2 месяца назад +6

    बालेन र रबि लाई किन खेतोखनेको त

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад +1

    तस्कर माफिया बिचौलियाको मालिक बन्दै अपराधि हरु सत्ताको वरिपरि राखेर म ४ गर्दिन ४ गर्न दिन्न भन्ने गफ आफैलाई गलपासो हुने छ।

  • @harimukhiya3716
    @harimukhiya3716 2 месяца назад +1

    हुँदै होइन यो सरकार राम्रो कामको लागि होइन 😂😂😂

  • @rajlimbu5997
    @rajlimbu5997 2 месяца назад +1

    चतुर ओलि भागनु पो खोजछ

  • @gauridhanrai6987
    @gauridhanrai6987 2 месяца назад

    kp oli dhandukari kari aileko sarkar vrasta jogaune ho

  • @Fgroup289
    @Fgroup289 2 месяца назад +1

    हाे नि त । नत्र बालकाेटमा सिमित हुने थिएन । उहाले एक पैसा पनि भ्रष्टाचार गर्नु हुन्न पक्का हुनुस । नपत्याए हेर्न जानुस बालकाेट ३ राेपनीमा बनेकाे झुपडी ।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад

    Good luck Ravi sir all team ❤️❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️

  • @dineshthapa766
    @dineshthapa766 2 месяца назад

    आरजुको मुखहेर्छौकी हेर्दैनौ।आरजुकोहुन चिनेकोछौहोलानी।

  • @MunaSubba-yk6on
    @MunaSubba-yk6on 2 месяца назад +1

    धोकेबाज के पि को हावा गफै त होनि काम भने के हो हैत देशको मन्त्री 😡😡

  • @RagbirBhatta
    @RagbirBhatta Месяц назад

    यो सरकार भ्रष्टाचारको फाईल लुकाउनु बेस्त छ

  • @reshambudha8814
    @reshambudha8814 2 месяца назад +1

    ओलीकाे बाेली सुनेर😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @tikendrabudhathoki1599
    @tikendrabudhathoki1599 2 месяца назад +1

    ओलिजस्तो फटानेता मुलुक्मा कमै होलान।

  • @AbCd-uy7ov
    @AbCd-uy7ov 2 месяца назад +1

    Asle anuwar होना अब तलको हेर्छ।

  • @makarlimbu8049
    @makarlimbu8049 2 месяца назад +1

    गुहु हग्नेमुखले बोल्ने मान्छेको के बिस्वास एल्ले बोल्ने भनेकै गुहु हग्ने मुखले बोल्ने हो

  • @manorathshanti6284
    @manorathshanti6284 2 месяца назад +1

    वलिकाे कुरा मात्रै हाे,सबैभन्दा ठुलाे चाेर वलि नै हाे। २ ठुला घर बालकाेटमा कसरी बने?

  • @sujanpaudel6157
    @sujanpaudel6157 2 месяца назад +1

    Ximikiko des Bangladesh 🇧🇩 jasto samY na aaula bhan na aaula bhan sakin kinki janta dikbhaskaxan

  • @Trapped_ff
    @Trapped_ff 2 месяца назад

    इस्वर नै छैन भन्ने कोम्निस्ट ले चित्र गुप्त काहा बाट देखे ! जनता लाई ठग्दै !

  • @TankThakuri-ec9sl
    @TankThakuri-ec9sl Месяц назад

    याे भन्दा पहिलाकाे भ्रष्टचार खुलाउन सकिन्छ

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 2 месяца назад +3

    यो यमराज भ्रष्टहरुलाई जोगाउन अनि आफू पनि बाँच्न सरकार छाडेर भागेको अनि यसले गर्छ के???

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 месяца назад

    जुनसुकै कार्य सफल गर्ने हाे भने शुरु अाफैवाट गर्नुपर्छ,वली अाफै भ्रष्ट्राचारी र अपराधि, भ्रष्ट्रचारका संरक्षक भएकाेले गफ गरेर पुग्दैन।शुरु वलीवाटै भएमा जनताहरुले विश्वास् गर्छन्।

  • @netrathapaliya8998
    @netrathapaliya8998 Месяц назад

    नख्यासु नख्यासु ओली बुझेका छौ हामिले तिम्राकुरा घाममा सुकाउ

  • @abisekhshrestha2356
    @abisekhshrestha2356 2 месяца назад +1

    Yes ko mukh dhekyo ki para tatinxa

  • @benju.kc85
    @benju.kc85 2 месяца назад +1

    खोइ के चाइ कमेन्ट गर्ने होला त।🤨🤨😏

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd Месяц назад

    गफै हाे

  • @biratalamashorts8330
    @biratalamashorts8330 2 месяца назад

    हावा गफ दियो है बुढा ले।छोराछोरी नै नभएको मान्छे ले देश र जनता लागि के सोच्छ?हामी लाई भ्रम को जालोमा राखेर।

  • @tilakshrestha8265
    @tilakshrestha8265 Месяц назад

    मुखले रामराम बगलिमा छुराजतालायाे उतैठिक्क कुरा वा वा अाेलि बा

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 месяца назад

    ओली जस्तो ले बोलेको पनि कस्ले सत्य मान्ला स्वयम् ओली लाई पनी पत्यार लाग्दै होला

  • @brighternepal2813
    @brighternepal2813 2 месяца назад

    Rabi is real leader

  • @nbmgr5959
    @nbmgr5959 2 месяца назад

    पहिले चलिरहेको सरकार, केसलाई र किन विघटन गर्नुपरेको थियो, र कहिले पनि कुरो नमिल्ने नेपाली काङ्ग्रेस र नेकपा एमाले कसरी रातारात एक आपसमा मिल्ने भए त, जब भ्रष्टाचारीको फाइलहरू खोल्दै थिए खुल्ने क्रममा आफ्नै पार्टीका कार्यकर्ताहरु नेताहरु पक्रिन लागेपछि उनीहरू आपसमा मिल्न पुगेका होइनन् यो कुरा सारा देशवासी नेपालीहरूलाई थाहा छ

  • @dbpalungwa1575
    @dbpalungwa1575 2 месяца назад

    ओली बोल्छ एउटा गर्छ अर्को

  • @binrai1826
    @binrai1826 2 месяца назад +1

    काम गरेर देखाउ।कथा भनेर हैन।

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o Месяц назад

    Jay rabi❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵

  • @purnakhadka8422
    @purnakhadka8422 2 месяца назад

    भ्रस्टाचारिहरुलाई मन्त्री बनाएर भ्रस्टाचार निर्मुल पार्ने कस्तो ब्यबस्था आएको प्र. म. ज्यु

  • @mailasunar394
    @mailasunar394 2 месяца назад

    चीत्र गुपता कॉहा पुगेपो केपी वाईगत कुरा

  • @VedalamGurung
    @VedalamGurung 2 месяца назад +2

    giribandu bhutani file kholnu paryo

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n Месяц назад

    फिस्टाेलेे मैले वांस फतक्क नुगायं भन्नू र वलीले भ्ष्टाचार राेकें भन्नू उस्तै उस्तै हाे।

  • @mailasunar394
    @mailasunar394 2 месяца назад

    केपीले जन्ता लाई झुकाऊदैछ याद राख भस्टनेताहो/ भस्टचर गर्दीन ऊधोगी लाई बील मीना

  • @dambarkami8319
    @dambarkami8319 2 месяца назад

    Spp

  • @kashisapkota6869
    @kashisapkota6869 2 месяца назад +1

    हावा बा

  • @Hang731
    @Hang731 2 месяца назад

    Hoina yo Hor ahile praminnster 😊

  • @shambhupaudel3939
    @shambhupaudel3939 2 месяца назад

    भ्रष्टाचारी लाई ढाक छोप गर्न।

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 Месяц назад

    यो ओलि को सन्तान हुन्थ्यो भने अजै कति बदमास गर्थ्यो होला?

  • @benurana2785
    @benurana2785 2 месяца назад +1

    Chor

  • @govindniroula3002
    @govindniroula3002 2 месяца назад

    अब त धुर्मुसे ले ओलि को नक्कल होइन,ओलि ले बोल्दा धुर्मुसे को नक्कल गरे जस्तो लाग्न थाल्यो ।

  • @LovelyAstrolabe-qf7si
    @LovelyAstrolabe-qf7si 2 месяца назад

    संविधान मिचेर बनेको प्राधानमन्त्री संविधान नमिच्ला भन्ने कसरी विश्वासगर्ने

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 Месяц назад

    भासन त गरछोउ तर सबै भरसटचार मै मुछिएका मान्छे लाइ मात्रै मनति बनाइएको छ उल्टै ठुलो कुरा गर्छ अब त हामि नेपाली जनता लाइ सबै कुरा थाहा भइसको केपि भरसटचारि तिम्रा झोले सबै भरसटचारि हुन्

  • @yubrajgharti7959Yubraj
    @yubrajgharti7959Yubraj 2 месяца назад

    सबै भ्रष्टाचारीलाई मन्त्री बनाएर प्रष्ट पारिसकक्यौ।के को रोक्थ्यौ?

  • @SujanMagar-mx4wz
    @SujanMagar-mx4wz 2 месяца назад

    rip केपी वली

  • @nooralam4479
    @nooralam4479 2 месяца назад

    नेपालकोसातैमछूनूरआलमकोसालम

  • @ChandraChandra-uo8vf
    @ChandraChandra-uo8vf 2 месяца назад

    Saeho bro

  • @DhanSinghSaud-b9r
    @DhanSinghSaud-b9r 2 месяца назад

    पहिले प्रशन्न उठेका फायल खाेल्नु पर्याे

  • @ArjunSoni-v4m
    @ArjunSoni-v4m 2 месяца назад

    किड्नी फेल बाजे को काम छैन अब

  • @premsubedi3048
    @premsubedi3048 2 месяца назад +1

    Hijo ko kura ho? Bhutani n tea k ho?

  • @comedyentertainvlog
    @comedyentertainvlog 2 месяца назад

    मुखले भनेजस्तो कहाँ हुन्छ गिरिबन्धु र भुटानी को फाइल खोलेर देखा ओलि बाजे🤔🤔🤔🤨

  • @rimixbindas5210
    @rimixbindas5210 2 месяца назад

    नेपालको सबै भन्दा ठूलो भ्रस्टाचारी नै ओलि हो त अनि कस्लाई गर्ने कारबाही कस्ले गर्ने अब आगो लाएर लखेट्न बाहेक अरु बिकल्प छैन।

  • @JagatKandel
    @JagatKandel 2 месяца назад

    अाेलिलाई पिट नु पछं

  • @rj-e2f
    @rj-e2f 2 месяца назад

    लाैत पानी ट्याङ्की लाई के कार्बाहि हुन्छ नेपाली जनतालाई लाटाे नबनाउ

  • @TekbahadurThapaKshetri
    @TekbahadurThapaKshetri Месяц назад

    चित्र गुप्त त स्वर्ग म बस्छन तिमित नर्गम जान्छौ कसरी चित्र गुप्त लाई बयान दिन्छौ

  • @KashiMaharjan
    @KashiMaharjan Месяц назад

    Vrastchari garne k.p oli pachipradina

  • @Durga.durgatinashini.111
    @Durga.durgatinashini.111 2 месяца назад +1

    Aba chitragupt nai ta hola ni jawaf dine 😂

  • @keshavshrestha6503
    @keshavshrestha6503 2 месяца назад +1

    भिउटावर

  • @hackergaming917
    @hackergaming917 2 месяца назад

    अब ओली ले भ्रस्टचार निवारण गर्ने रे कति हाँस्नु

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 2 месяца назад

    प्रधान उखाने मन्त्री भ्रष्ट नेता

  • @kristhspa6314
    @kristhspa6314 2 месяца назад

    ओलि एमालेक‍ धमिरा ह‍‍ो यस्का कुरा कुकुर ले पत्याउदैन कुलमनन हटायर भान्जा लाई जागिर दियको फरिया बाद

  • @yubraj.upreti4440
    @yubraj.upreti4440 2 месяца назад

    अाफैले काङ्ग्रेस ले गिरिबन्धु टि स्टेटकाे 70 बिगाहा खायो भन्ने ,अनि अाफै काङ्ग्रेस सग मिलेर सरकार बनाउने ले भष्ट लिडर अाफै हाे भन्ने बुझिन्छ ,,,

  • @haribahadurranabhat6692
    @haribahadurranabhat6692 2 месяца назад +1

    कुलमान लाई के गर्न खाजेकाे

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 2 месяца назад

    आफू गृहमन्त्री हुदा सिंको काम नगर्ने अहिले किन बोल्ने ?

  • @premsubedi3048
    @premsubedi3048 2 месяца назад +1

    Taskar kanda vastrachar ko ko ho sherbdr kp oli haru hun ki chajkarabi n prachanda hun?