रास्वपा भित्र बालेनको खोजी: जनता ठ ग्न रास्वपाको अर्को दाउ;कालो रबी सङ्ग बालेन नमिल्ने?

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#Rajaram Tandukar#rabilamechhne#mukul dhakal#balen shah#kpoli #rabilamichhane #manojsapkota #ieshworikarki
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 24

  • @khabarfatafat4169
    @khabarfatafat4169 6 дней назад +2

    मुकुलको प्रतिबेदन देशको पक्षमा छ त्यसैले रास्वपा रबी लामिछानेले अबिअम्ब त्यसलाई लागू गराउनुपर्छ 🙏🙏

  • @jawansinghtamang
    @jawansinghtamang 6 дней назад +5

    Balen को लोकप्रियता र sentiment देखेर हतार हतार सोही नाममा बिना एजेण्डाको पार्टी खोलेर त्यो मत तान्न सफल भयौ भलै सरकारमा या प्रतिपक्षमा सफल हुनत परै जावस कहिँ पनि जनताको मुद्दा उठाको देखिन्न जता पनि काण्डै काण्डको चाङ्ग लाखौ पिडित जनताको सहकारी मुद्दा ओझेल बनायौ त्यहि भएर *व्यक्ति र व्यक्तित्व* अर्थात नियत सफा साथै नैतिकता हुनुपर्छ अझ जनताको मेयर अन्तरास्ट्रिय रुपमै लोकप्रिय भैसकेको अवस्थामा बालेनको नाम भजाएर फेरी जनता झुक्याउछु भन्ने नसोच्नु अब साँच्चिकै नयाँ आउछ भन्ने कुरामा तिमीहरुलाई थाहा भैसक्यो होला त्यहि भएर आत्तिएका बुझ्न कठिन नहोला जनतालाई

  • @sabishasabishathapa196
    @sabishasabishathapa196 6 дней назад +2

    सहि बिस्लेशन तन्दुकार दादा रबि अबसर बदि हो

  • @gorkhalinewstv
    @gorkhalinewstv 6 дней назад +1

    सहि कुरा गर्नु भयो रबि साच्चै अवसर बादी हो

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 6 дней назад +3

    निकै महत्त्वपूर्ण बहस

  • @HarekKhabarTv
    @HarekKhabarTv 6 дней назад +1

    Jaya hos❤❤

  • @HeroJi-zw3lc
    @HeroJi-zw3lc 6 дней назад +2

    Right sir

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 5 дней назад

    बालेन यदि रास्वपा तिर लम्किए भने बालेनकाे राजनीति पनि सक्किन्छ।हाे रास्वपा संग असन्तुष्ट हरुले रास्वपा छाेडेर बालेन संग आउँदा हुन्छ।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 6 дней назад

    १००%सहि कुरा गर्नु भो

  • @HeroJi-zw3lc
    @HeroJi-zw3lc 6 дней назад +2

    Salariethak rabi balan tahero ho

  • @rsdulal5295
    @rsdulal5295 6 дней назад

    रवि र बालेन मिल्यो भने बालेन सकिन्छ ।

  • @mallok3425
    @mallok3425 5 дней назад

    संघीयता नबुझेको भन्ने जस्ले त्यसोभन्छ त्यो मान्छेको गिदिमा लिदिहुनुपर्छ ।

  • @devendrabc9068
    @devendrabc9068 5 дней назад

    यो मानछे अफै कालो पार्टिको मानछे रहेछ ।

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 6 дней назад

    Gertar nepal balen saha ko jay 🇳🇵🎇👹🌍🌈💔❤️😭😅🌹

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 5 дней назад

    Balen sir will never compromise his independence and personality for any party or group.....he is a national hero.

  • @omrana9682
    @omrana9682 6 дней назад

    सहि कुरो

  • @dinbahadur7916
    @dinbahadur7916 6 дней назад +1

    junai johi aaye ne kanai chireko ali kati aash theyo nerasama badaldiyo

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s 6 дней назад +1

    Rabi sayal ho.rabi garnako lagi aayako Pani hoina .Paisa kamaina ra Oli sere parchande ko khutta chatna ayako ho.rabi vitri vitra cresten vai dakeko manche ho .nak nai bango vayako manche ko vaggya kasari sojho huncha hola.jai greater nepal.🇳🇵🇳🇵🇳🇵

  • @mahendralimbu3083
    @mahendralimbu3083 5 дней назад

    Pudasaini ko pap le yo bedesi vatuwa rabi lami6ane kahile uvo jadaina.

  • @arunmaster7981
    @arunmaster7981 6 дней назад

    Yadi feri pani jantako sath ra sahayog chainxa vane aajai bata sarkhar xodera bas

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 5 дней назад

    याे रबि भन्ने मान्छे प्रचन्डे सेरे केपि भन्दा खतरा देखिन्छ यहि सङ्गेता लाई बडाई चडाई सम्रछेक गरायर जन्ता काे ढाड सेकेर माेज गरिराछ

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 6 дней назад

    वाइवत बक्वास 😮