भेटिए ड्रागनको नेपाली नाम (ब्रह्मकमल) राख्ने किसान भन्छन् ‘ब्रह्मकमलको खेती राम्रो छ’ │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2022
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: ruclips.net/channel/UCW-l...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #jhapa

Комментарии • 31

  • @aakashkala9293
    @aakashkala9293 Год назад +2

    बाग्लुङ्ग बात हेर्दैछु ।यो द्रागन खेती बग्लुङ्ग जिला को छिमेकी जिलाहरुमा / बाग्लुङ्ग मा खेतिगरेको किसान कोहि छ्न कि सर।भयमा जन्कारी गराउनु होला ।कुनकी हामी पनि बिरुवा लिन सहज हुनेथियो कि।।

  • @musicmelo9491
    @musicmelo9491 Год назад

    Dhannebad sirr

  • @PremChand-ce7fy
    @PremChand-ce7fy Год назад +1

    सिउडी फल

  • @suryagurung3056
    @suryagurung3056 Год назад +1

    नेपाली नाम सिउडीफल हो

  • @tekendrarai5186
    @tekendrarai5186 Год назад +1

    हामी नेपाली होनी चान्स् मात्र पाउनु पर्छ।🤣😄😂😀

  • @surendrarai2670
    @surendrarai2670 Год назад

    नमस्ते किरण सर्🙏🙏

  • @prakashrai11
    @prakashrai11 Год назад +1

    नेपाली नाम त सिउडी फल भनेर चिनिन्छ त हौ ।

  • @dsraichamling9929
    @dsraichamling9929 Год назад

    रातकी रानी नै ठिकछ।

  • @rsdulal5295
    @rsdulal5295 Год назад

    ब्रह्म कमल एक प्रकार को फूल उच्च हिमाली लेक मा फूल्नी फूल हो। ठ्याक्कै ड्रागन फ्रूट जस्तै आकारको सेतो फूल हुन्छ। youtube मा हेर्न सकिन्छ ।

  • @ranjema703
    @ranjema703 Год назад +2

    यो नाम नबिगारेको राम्रो हो ड्रागन फल भन्दा राम्रो हो

    • @rsdulal5295
      @rsdulal5295 Год назад

      नेपाली नाम राख्दा राम्रै होला ।

  • @sarbajeetnepal5958
    @sarbajeetnepal5958 Год назад

    काम भन्दा नामकाे बखान ज्यादाभयाे। कामकुराे एकातिर कुम्लाे बाेकी ठिमीतिर.....

  • @pankopatpankopat5412
    @pankopatpankopat5412 Год назад

    Siudi fal huda hudai keko bramha dragon ra bramha ustai chha ucharan garda sidhai bahun fal rakhe kaso hola

  • @musicmelo9491
    @musicmelo9491 Год назад

    Atyantai ramro sujaf ko lagi

  • @PremChand-ce7fy
    @PremChand-ce7fy Год назад +1

    नेपालिमा यस्को नाम सियुडी फल हो केको ड्राइगन हो।

  • @surendrarai2670
    @surendrarai2670 Год назад

    कुवैत देखि हेर्दै छु

    • @rsdulal5295
      @rsdulal5295 Год назад

      कुवेत को बसाई सकेर नेपालमा यहि खेती गर्दा राम्रो हुन्छ ' ।

  • @puspalalshrestashresta8960
    @puspalalshrestashresta8960 Год назад +1

    Saudi Arabia 🇸🇦 bata

    • @rsdulal5295
      @rsdulal5295 Год назад +1

      साउदि को बसाई सकेर नेपालमा आएपछि यहि खेती गर्दा राम्रो हुन्छ।

  • @rajankc256
    @rajankc256 Год назад +1

    यो सिऊडि हो ।

  • @ajaything8406
    @ajaything8406 Год назад

    Udaypurbat sir

  • @nepalsurkhet1746
    @nepalsurkhet1746 Год назад

    Salyan bata

  • @narayanchhetri9165
    @narayanchhetri9165 Год назад

    Rs 200 ma payinsa yaha per kg

  • @pungovindaprasad7941
    @pungovindaprasad7941 Год назад +1

    हो जस्ले नाम राखे पनि यो फल को नाम, नेपाली भाषा मा राख्नै पर्छ!देश को नाम र
    भाषा कहिलै बिर्सनु हुदैन!

  • @khukurinationx648
    @khukurinationx648 Год назад

    Bramha Kamal vaneko dragon jastai yeuta ful ho hajur ma sanga cha gharma tesma fal lagdaina tyo euta ful matra ho.. kusto ullu kura gareko... dragon fruit dragon fruit ho vane Bramha Kamal-Bramha Kamal ho. euta puspa ho!!! Kaha ko Dragon fruit ko nepali naam hunthyo.. yesari bhram ma ta naparu na ho sabai lai! Kamal vanya ful ho fruit vaneko ko fal ho... j maan lagyo tehi garna paeencha????

  • @prmthp5022
    @prmthp5022 Год назад

    Oli bata nam rakhnu paryo ramkamal vanera ha ha ha

  • @bipulchhetri9921
    @bipulchhetri9921 Год назад

    Good job

  • @beltari-media8437
    @beltari-media8437 Год назад

    सलुट छ वहाँ लाई ,ब्रहकमल फुल

  • @ranjema703
    @ranjema703 Год назад +2

    Haaaa😄😄😄😄 ड्रागन फल नै भन्दा राम्रो हुनेछ यो बुढोले नाम बिगार्ने भो ए बाबा दुनिया कहाँ पुग्यो केको ड्रागन भन्न गारो हौ अचम्म लाग्छ यार

  • @dghy7953
    @dghy7953 Год назад

    Tesko bau voi voi ko nam pani k change garnu sabai le draigan le nai chin chhau

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +1

    झापा मा व्रमकमल ( Dragon ) खेती प्रसस्त मात्रामा रहेछ ।