दुर्गा प्रसाई जी को हरेक सोच विचार कम कर्म मेंनहत् र फुल भिजन छ देश मा सुसान बिकाश को लागि दुर्गा प्रसाई जी लाइ हाम्रो देश को प्रधान मन्त्रि बनाउनु पर्क्ष 100 % देश ले मुहार फ़ेरक्ष सत्य राम राम म चै गर्ब गर्क्षु दुर्गा सर को हरेक कर्म प्रति
अवनागरिकको सरकार वनाएर दुर्ालाइ गृहमन्त्री र महानगर प्रखुख बालेन शाहालाइ देशको प्रधानमन्त्री वनाऊन पर्छ। हर्क साम्पाङ्गलाइ भौतीक निर्माण मन्त्री वनाउन पर्छ।देश र जनताको भलो देखिन्छ।
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
हामीसँग दुनियाकै सबैभन्दा अग्लो भ्युटावर सगरमाथा (8848) हुँदाहुँदै किन अर्को भ्यू टावर बनाउनुपर्यो।उखाने ले पैसा को दुरूपयोग गर्यो । देश को विभिन्न ठाउँमा पक्की पुल को आति नै आवश्यकता छ त्यो न बनाएर भ्रष्टाचार गर्न लाई टावर बनाउँछ।
यो किसिमको बिकास युरोप, अमेरिका, चिन र जापान जस्ता बिकसित मुलुकका लागि भने उपयुक्त हुन्थ्यो तर नेपाल जस्तो देशको लागि भने यो बजेटले एउटा राम्रो बिद्यालय, अस्पताल, खानेपानी योजना वा ग्रामिण सडकका दर्जनौ पुल पुलेसा बन्न सक्थे । जसले गर्दा सर्बसाधारणलाइ प्रत्यक्ष फाइदा पुग्ने थियो ।
होइन हौ, प्रसाई जीले बोलेको कुरा ५ ६ हजार कैदी राख्ने,, तिनलाई भेटनलाई दैनिक २० २५ हजार जना मान्छे आउने जाने गर्छन् अनि बिकास हुनेछ,, कस्ता कैदीहरुलाई होला?? दैनिक २० २५ हजार जना मान्छे भेट्न आउने जाने ?? कि मेरो सुनाई गलत पर्यो र,,हौ,,,
जनताले पसिना बगाएर दिएकाे र जबर्जस्ती उठाएको करकाे पैसा जुन ठाउँमा सदुपयोग हुनपर्ने भएन दुरुपयोग मात्र भयाे यसैलाई भन्छ कहि नभएकाे जात्रा हाडि गाउँमा देशलाई सिङ्गापुर बनाउँछु भन्ने लुटेराहरूले चिनकाे संघाई जस्ताे बेल्डिङ्ग बनाएछ।
यो कुन चाहि गधा करायो काठमाडौं गयर म मिलाइ दिन्छु के बोलेको त कोहो तेरो समपति हो कि चोर हरुलाइ राखनि ्कि जनताले बोल नि दुगाको हसपिटल राखनि म काठमाडौ गयर म मिलाइ दिनछ के ोले को भाइ के बोलेको जनताको लागि युज गनि हो
दुर्गाको कुरा ठिक , उखाने kpकाे कुरा र कामनलाग्ने ठाँउमा भ्रष्टाचार गर्न मात्र बनायकाे टावर केकाम । kp वाेलिले केहिकामगर्न मन भय पहिला मेयर बालेन सँङ्ग तालिम लिनजाँदा उत्तम हुन्छ ।
हुन चै मलाई दुर्गा प्रसाईं सर मन पर्ने मान्छे तर अरुले गरेको काम लाई विभिन्न उपनाम दिदै हिडेको चै मनपर्दैन आफ्नो काममा लाग्नु होस न तपाईं तपाईं मेडिकल व्यावसायिक मान्छे यहि छेत्रमा तलिन भयेर लाग्नु न व्यावसायिक मान्छेले अनाप सनाप बोल्दा तपाईं लाई नै गार्हो हुन्छ होउ सर तपाईंको राजनीति मा भन्दा व्यापार मा दिमाग आट हिमत धेरै छ

तिमी हरु यस्तै कुरा गर्दागर्दै जेल मा जाने मान्छे हरु मर्ने बेला भैसक्यो अब पाँच छ बर्ष मै केपी शेरे बाबुराम प्रचन्ड चित्र बहादुर केसी रामचन्द्र पौडेल मर्छन् कस्लाई लगेर जेल हाल्छौ र
सहिकुरा सहिकुरा श्री दुर्गाप्रसाईज्यू❤❤❤❤❤❤❤❤❤❤❤
बिश्वको सबैभब्दा अग्लो जेल बनाउनुपर्छ
😂😂😂
एक्दम 100% सहि कुरा KP, देउवा , प्रचन्ड & Co. लाई थुनी हाल्न पर्छ।
टावरमा ठुला ठुला नेतालाई थुन्ने जेल ठिक हो हजुर😂
देशको सम्पति दुरुपयोग गरेकोमा के पी ओली लै जेल हाल्नु पर्छ।
टावरलाइ जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो तर गर्ने पो कस्ले हो
दुर्गा प्रसाईं को भनाइ ठिक लाग्यो है 😅😅💪👏👏
दुर्गाजीकाे कुरा एकदम सहि छ❤
सबै भन्दा नितिगत भ्रस्टचार गर्ने नेता भनेकै केपि ओलि।
सहि भनाई दुर्गाको
अब यो टावरमा केपी, प्रचण्ड ,सेरे , बाबुराम हरुलाइ ठुन्नुपर्छ दुर्गा दाइ।
यो जेल बन्यो भने ओली लाई पहिले कोच्नुपर्छ
सही हो यो भ्यु टावरलाई जेलै बनाउनुपर्छ खर्च
उखाने केपी ओलीको बिकासको नाङ्गो तमासाको नमुना, तर के गर्नु आगामी निर्वाचनमा त्यहाँको जनताले ओलीलाई नै जिताउछ्न होला !
केपि ओलि लाई धन्यवाद दिनु पर्यो नि त आफू बस्ने जेल बनायेको मा
राम्रो छ दुर्गा दाईको कुरा।
दुर्गा प्रसाई जी को हरेक सोच विचार कम कर्म मेंनहत् र फुल भिजन छ देश मा सुसान बिकाश को लागि दुर्गा प्रसाई जी लाइ हाम्रो देश को प्रधान मन्त्रि बनाउनु पर्क्ष 100 % देश ले मुहार फ़ेरक्ष सत्य राम राम म चै गर्ब गर्क्षु दुर्गा सर को हरेक कर्म प्रति
यो पनि एउटा भ्रष्टाचार नै हो। त्यही भएर आफ्नो चुनाव क्षेत्र लक्ष्य गरी यो भ्रष्टाचार भएकोले यो नन्डोको छोरो यो केपी ओलीलाई जेल हाल्नुपर्छ।
उद्याेग बेचेर, सरकारी जग्गा बेचेर देश टाट पल्टाएर भ्यू टावर बनाएर सम्पति र हैसियतकाे चरम दुरुपउाेग गर्ने लठैतहरु
सहि कुरो दुर्गा सर
दुर्गा सर जिन्दावाद तपाईं अघि बढ्नुहोस् हामि तपाईं को साथमा छौ।
यो काम गर्नै पर्छ दुर्गा सर।
सारै राम्रो मास्टर पाल्न गरे दुर्गा प्रसाइले।
येसमा कति भ्रष्टाचार भयो होला??
आज दुर्गा काका एकदम सही कुरा 100%
यति पैसाले उधाेग खुलेकाे भए राेजगार पाउने थिए देशकाे संपतिकाे चरम दुरुपयाेग आलिलाई जेल हाल्नु पर्छ
अवनागरिकको सरकार वनाएर दुर्ालाइ गृहमन्त्री र महानगर प्रखुख बालेन शाहालाइ देशको प्रधानमन्त्री वनाऊन पर्छ। हर्क साम्पाङ्गलाइ भौतीक निर्माण मन्त्री वनाउन पर्छ।देश र जनताको भलो देखिन्छ।
दुर्गा जि त्यो दाइ ले हस्पिटल बनाउन मिलाइ दिन्छन रे नि त !! त्यो टावर !! best काम हो ल !! त्यो दाइलाइ लियेर तुरुन्तै काठमाडौ आइहाल्नु पर्यो !!😅😅
सहि हो सहि यो कदम चाल्नु पर्छ दुर्गा सर ।
यो टावर को माथिल्लो तलामा लगेर नेता हरुलाई थुन्नु पर्छ ताकि हाम्फालेर मरोस् ।
संसारकै सबैभब्दा अग्लो जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो ।
100%√Jay Desh Jay NEPAL Jay Durga prasain Sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
......ठेकेदारबाट करोडौ कमिसन पनि पाए वलि ले। बिगो समेत तिराउ र जेल सजाय दिलाउ भ्रष्टाचारमा।😂
सबभन्दा पहिले दुर्गा प्रसाइलाइ जेल हालेर उद्घाटन गर्नु पर्छ भिउटावर
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
लेयों पानी जहाज कुदायो रेल सर्टी पिकेट हेर्दा 8क्लास फेल अनि के हुन्छ।
भिख मागेर ल्यायकाे बजेटकाे दुरूपयाेग हाे याे । धिक्कार छ यस्ता नेतालाई ।।।
भ्रष्टाचारी नेताहरु लाई ठुनने गर्नु पर्छ।जय दुर्गे।
सहि महान दुर्गा सर जस्ले ताव्र बनायो तेसलाइ तावरम थुन्नु पर्छ काम छैन तावर्को गरिब मर्ने नेता हरु तावर बनाउने
यो भनाई निकै दमदार छ।जेल बनाउने।
100000% Sahi durga sir
दुरपयोग त भएकै हो। हस्पिटल, कलेज, स्कूल बनाएको भए पनि आज नेपाली जनता खुसी हुन्थिए होलान्।
2 अर्ब को भिउ टावर जाने पिच बाटो नै छैन 2 अरब भित्रै बाटो पनि बनिनु पर्ने
हामीसँग दुनियाकै सबैभन्दा अग्लो भ्युटावर सगरमाथा (8848) हुँदाहुँदै किन अर्को भ्यू टावर बनाउनुपर्यो।उखाने ले पैसा को दुरूपयोग गर्यो । देश को विभिन्न ठाउँमा पक्की पुल को आति नै आवश्यकता छ त्यो न बनाएर भ्रष्टाचार गर्न लाई टावर बनाउँछ।
सहि जेल नै हो।विश्व को अग्लो जेल।
काम पाउने ठाउँ धेरै छ सडक, विद्यालय अस्पताल तमाम काम गर्न सकिन्थ्यो। तर कार्यकर्तालाई पोष्नु पर्ने भएकोले के पी ओली ले भ्यू टावर बनाएको हो।
यो किसिमको बिकास युरोप, अमेरिका, चिन र जापान जस्ता बिकसित मुलुकका लागि भने उपयुक्त हुन्थ्यो तर नेपाल जस्तो देशको लागि भने यो बजेटले एउटा राम्रो बिद्यालय, अस्पताल, खानेपानी योजना वा ग्रामिण सडकका दर्जनौ पुल पुलेसा बन्न सक्थे । जसले गर्दा सर्बसाधारणलाइ प्रत्यक्ष फाइदा पुग्ने थियो ।
दुर्गाजी को यो टावरलाई जेल बनाउने कुरा
साह्रै ठीक लाग्यो , ओलीको भ्रष्टको खेती हो !
Right voice right pahal
Durgabhakta
Durga parsaiju
Om
👏🙏🧡❤️❤️💖
नेपालको गरेबी सुकुम्बासीहरुलाई राख्दाअति उत्तम होला।
त्यसो भए दुनियाँ कै उत्कृष्ट जेल हुने भो। यहाँ सबै भि आइ पि भ्रष्टाचारी कोच्ने ५ तारे जेल। 🤣😂😁😀
देशको सम्पति दुरुपयोग!
Nepal ko jel banau durga sir tik hunxa
जेलका लागि उपयुक्त
ओलिको कमिसन खेल मा देश बर्बाद भयो
दूर्गा प्रसाईको भनाई ठीक छ ।
सलाम छ दुर्गा प्रसाईं सर लाई १००%सहि कुरा पोहिला चाहिँ केपी उखाने दलाल गिरी बनधुको नाइके लाई जेल बनाएर हालनु परछ जेल मा दलाल उखाने लाई
यति राम्रो सुबिधा युक्तभवन मा जेल😅😅
सत्य कुरो आयो दुगा सर नमस्कार
VIP jail
दुर्गा प्रसाईं❤️🙏🇳🇵
होइन हौ, प्रसाई जीले बोलेको कुरा ५ ६ हजार कैदी राख्ने,, तिनलाई भेटनलाई दैनिक २० २५ हजार जना मान्छे आउने जाने गर्छन् अनि बिकास हुनेछ,, कस्ता कैदीहरुलाई होला?? दैनिक २० २५ हजार जना मान्छे भेट्न आउने जाने ?? कि मेरो सुनाई गलत पर्यो र,,हौ,,,
जनताले पसिना बगाएर दिएकाे र जबर्जस्ती उठाएको करकाे पैसा जुन ठाउँमा सदुपयोग हुनपर्ने भएन दुरुपयोग मात्र भयाे यसैलाई भन्छ कहि नभएकाे जात्रा हाडि गाउँमा देशलाई सिङ्गापुर बनाउँछु भन्ने लुटेराहरूले चिनकाे संघाई जस्ताे बेल्डिङ्ग बनाएछ।
100% ✓ Durga Sir lai salute xa
कमिसन को लागि ओली &कम्पनी कति सम्म गिर्न सक्दा रहेछन्।
कस्तो दुर्दर्सी मानिस सय बर्ष पछी प्रयोगहोला भनेर भिउ टाओर बनाउन अर्बौ लगानी गरेको।
साचो होकि झुटो एक्दम मन पार्ने कुरा गर्नुहुन्छ त दुर्गा सर्😛😂🙈❤️🇳🇵🙏🎉🎉🎉🎉🎉🎉🎉
यो कुन चाहि गधा करायो काठमाडौं गयर म मिलाइ दिन्छु के बोलेको त कोहो तेरो समपति हो कि चोर हरुलाइ राखनि ्कि जनताले बोल नि दुगाको हसपिटल राखनि म काठमाडौ गयर म मिलाइ दिनछ के ोले को भाइ के बोलेको जनताको लागि युज गनि हो
यो टवरको सट्टा मा गाजाजन्य कपडा जुत्ता कारखाना खोलेको भए हुन्थ्यो नि
जेल बनाएर सबैभन्दा पहिले ओली नै ल्याएर थुन्दा काईदा हुन्छ, दूर्गा जी 🇩🇰
तिमीहरूलाई पनि उहीँ द्याङ्ग को मुला हो
भ्रष्टाचार गर्ने को लागि जेल राम्रो होला😛🇳🇵🙏
दुर्गाको कुरा ठिक , उखाने kpकाे कुरा र कामनलाग्ने ठाँउमा भ्रष्टाचार गर्न मात्र बनायकाे टावर केकाम ।
kp वाेलिले केहिकामगर्न मन भय पहिला मेयर बालेन सँङ्ग तालिम लिनजाँदा उत्तम हुन्छ ।
यो जेल बने केपि सेरे प्रचन्डे सबैभन्दा माथी राख्नु पर्छ अनि भाग्न खोजे आफै लडेर मर्छ😂
योसहिकुराहो केपिलेबनायको जेलमा आफुर आफ्नासाथिहरू पर्नेभय।
अपुतालीको सम्पत्ति भन्थे
कुरा सहि हो दुर्गा सर
यो टावरमा ओलि लगायतका देस लुटने तस्करहरुलाइ नै थुन्ने जेल बनाउ, धेरै राम्रो हुन्छ।
उखाने बुढा ले के नै गर्न जाने को छ र अनावश्यक काम भन्दा अरु के जाने को छ
Good durga prasai jiu
जय दुर्गे
१००% सहमत नेता को भेष मा भएका आतंककारी, देश द्रोहि, दलाल तस्करी का नाइके हरुलाई करेन्ट लगाउदै राख्नु पर्छ
हुन चै मलाई दुर्गा प्रसाईं सर मन पर्ने मान्छे तर अरुले गरेको काम लाई विभिन्न उपनाम दिदै हिडेको चै मनपर्दैन आफ्नो काममा लाग्नु होस न तपाईं तपाईं मेडिकल व्यावसायिक मान्छे यहि छेत्रमा तलिन भयेर लाग्नु न व्यावसायिक मान्छेले अनाप सनाप बोल्दा तपाईं लाई नै गार्हो हुन्छ होउ सर तपाईंको राजनीति मा भन्दा व्यापार मा दिमाग आट हिमत धेरै छ
100% सहि छ
Durga Prasai ko vision 100% right
Durga prasain Jindabaad
यो पत्रकार पनि राम्रो लागेन
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
दुर्गाको हस्पिटल लाई सार्वजनिक ट्वाइलेट बनाउनु पर्छ, त्यो महंगो हस्पिटल गरीबलाई के काम
Machikne Hospital ma use hune machine nai mahango xa tw cancer niko parne machine lai 1000 crore vanda mathi parxa
@Abcd-v7j3v ta machikne khate Badi bolxas
यस्को सट्टामा एउटा कम्पनी खोलिदिएको भए दिगो 2/4 सय जना मान्छेले काम त पाउथे ।
धनेबाद दुरगा दादा
Jail tayar xa
सहि भन्नू भयो दुर्गा दाइ!🇳🇵🇳🇵🇳🇵
Kp oli lai rip
तिमी हरु यस्तै कुरा गर्दागर्दै जेल मा जाने मान्छे हरु मर्ने बेला भैसक्यो अब पाँच छ बर्ष मै केपी शेरे बाबुराम प्रचन्ड चित्र बहादुर केसी रामचन्द्र पौडेल मर्छन् कस्लाई लगेर जेल हाल्छौ र
ओलीको घिउटावर हो यो। भ्रष्टाचारीको संरक्षण बाट बनेको घिउ टावर।
Yestai Des ka neta bikasgarxa re yo thik ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सहि हाे
Sahi Kuro Durga Prasai
कुरा ठिकै हो दुर्गाजीको।
एकदम सही कुरो।
Durga parsai jindabad
*यो टावर होइन, ओलिको भ्रष्टाचारीको स्तम्भ हो।*
Ekdam sahi
सहि हाे, भ्रष्ट नेता, कर्मचारी , ब्यापारी या जो सुकै भ्रष्ट , हत्यारा, बलत्कारी हरुको जेल बनाऔ भाग्न पनि असम्भव छ।
तस्कर को लागि जेल ठिक छ