टिका र बालचन्द्रको विहे पक्का । हेर्नुहोस इन्द्रेणीमा को आउँछ नयाँ गायिका ।। ०१.०९.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,2 тыс.

  • @rupeshthapa3988
    @rupeshthapa3988 4 года назад +12

    टीका सानुमा त शब्दको भन्डार छ अति मिठो शब्द अनि बालचन्दको हासो खुब रमाईलो लाग्यो दिनभरीको अफिसको थकान सबै मेटिय धन्यवाद सम्पर्ण टिमलाई।

  • @TikaSanu
    @TikaSanu 4 года назад +274

    नमस्कार सम्पुर्ण मेरा आदरणीय दर्सकस्रोता हरु लाई मीठो मायाको लागि धन्यवाद ।

    • @balchandrabaral6199
      @balchandrabaral6199 4 года назад +12

      Tika Sanu mitho git gayara satha dinu vo tq hajur

    • @devisapkota3938
      @devisapkota3938 4 года назад +1

      My best singer tika sanu and balchandra dai dharai hasiyo tq all indrani team

    • @parbatisharma9205
      @parbatisharma9205 4 года назад +2

      best sis@ daju miss u

    • @bishnuthapa8005
      @bishnuthapa8005 4 года назад

      Balchandra baral vai ko haso dherai mitho xa

    • @bishnuthapa8005
      @bishnuthapa8005 4 года назад +1

      Tika bhini astai gri khi jada mansing vai lai pni lger januna kirisna dajulai vner

  • @roshanbibash2980
    @roshanbibash2980 4 года назад +10

    टीका सानू लाई मन पराउने जति यता हाजिर हुनुत😍😍

    • @kamalbhujel5347
      @kamalbhujel5347 4 года назад +1

      टीका जि बालचन्द्र ले लैजाला है फेरि

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +5

    बन्द स्टुडियो भन्दा खुल्ला मन्चमा लाईव दोहोरी रमाईलो लागेको छ।
    जाहा बालचन्द्र बराल त्याहा रमाईलो भैरहन्छ ईन्द्रेणी का कलाकार हरूको जिन्दगी संग एकदमै मेल खाने सन्धर्बमा गित गाउनू भयो बधाई छ

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +13

    सम्पुर्न इन्द्रेनी टिरिम लाई धन्नेबाद साथ साथै टीका र बाल्चन्द्र सर को अति रमाइलो दोहोरी जति सुन्यो उति सुनौ सुनौ लाग्ने लोक दोहोरि

  • @अर्जुनएकलयात्री

    सारै सुहाउँदो जोडी यो जोडी ले गाउदा इन्द्रेणी हेर्नुको मजा नै बेक्लै सधै हासेको हेर्ना पाउ जय इन्द्रेणी

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 года назад +4

    जय कृष्ण
    जय पावल राइको बासुरिको धुन मन पर्ने यता हाजिर गरौ
    🇳🇵🇳🇵🇳🇵
    😍🙏🙏🙏
    जय इन्द्रेणी
    जय नेपाल
    🙏🙏🙏
    नियमित दर्सक
    युएई बाट हेर्दै

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +111

    हैट म खाना खान गएको बेला गुटुङटुङ आए छ ल है अब हेर्न सुरु गरियो बालचन्द्र भाइको दोहोरी र हासो धेरै मन पर्छ

    • @lalkhadka5317
      @lalkhadka5317 4 года назад

      Good bhandari hajur namaste aaj dherai ramro vo Jay Nepal

    • @laxmighimire1431
      @laxmighimire1431 4 года назад

      Malai ta enrereni herna paya paxi bhok tirkhai harauxa

    • @sabinashah7886
      @sabinashah7886 4 года назад +1

      धेरै खाय सि तेस्तै हुन्छ ठुली 😃😃

    • @ashokkhatiwada9078
      @ashokkhatiwada9078 4 года назад

      कठै बरा

    • @younikxettri1502
      @younikxettri1502 4 года назад

      दिदी कहिले काहीँ भजन कृतन पनि गाउन पर्यो

  • @zsen2438
    @zsen2438 4 года назад +6

    रात को 12 बजे तिर हेरेर झनै हासेरै पागल भए कति हासो को गित होके बबाल छ गीत यो गीत ले जहिले पनि बबाल मचाउछ धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई सधै सफल जय जय होस् इन्द्रेणी टिम

  • @bishnadhami
    @bishnadhami 2 года назад +1

    कति हेर्नु के यो रमाईलो कैलै हाँसेर दिन जान्छ त कैलै रोयर धेरै धेरै शुभकामना सबै कलाकार टिम लाइ,अनि ईन्द्रेणी सारा कलाकार हरुलाइ धेरै सम्मान

  • @shreeprasad866
    @shreeprasad866 4 года назад +232

    तिका सानु र राजु परियार दाजुको दोहोरी हेर्नुपर्छ भन्ने यता हाजिर हुम

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +161

    टिका सानु र बालचन्द्र को दोहोरी गीत मन पराउने जति हाजिर गरौ त कति छौ 🌹😅

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +101

    साच्चिकै मान्नै पर्छ टीका सानु लाई हरेक शब्द शब्द मा दम छ

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +10

    हासो & आवाजको धमाका पो रहेछ आज, सम्पुर्णलाई दर्शन नमस्ते छ है, जय इन्द्रेणी।।

  • @hukumshrestha3546
    @hukumshrestha3546 4 года назад +20

    हाहाहा कृष्ण दाईलाई आज रुनुन हास्नु बनाउनु भयो तिकाले तर यो एपिसोत मात्र हो दुख नमन्नु कृष्ण दाई

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +15

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ।
    टिका दिदि र बाल चन्द्र दाई को फ्यान जति यता हाँजिर हुँम् त।

  • @balchandrabaral6199
    @balchandrabaral6199 4 года назад +494

    धेरै जना को रोजाइ टिका सङग दोहोरी सुन्नु परेयो भनेर भन्नु हुन्छ यो दोहोरि कस्तो लाग्छ कमेन्ट शेर गर्दिनु होला पिलिज!

  • @ज्वालामगर
    @ज्वालामगर 4 года назад +78

    खिमा रोका र भुमिका लाई सम्झेको छु मैले नि 😋🌺

    • @abinashab6171
      @abinashab6171 4 года назад

      अनि भिम पौडेल पनि है💕

    • @mohanchhetri4597
      @mohanchhetri4597 4 года назад

      kata gako xan ra

    • @indiradevidahal550
      @indiradevidahal550 4 года назад

      है ट अाज त धेरै रमाईलो भयो हेरदौ खाना खाना पनी भुलीए छ कतार बाट हेरदौ छु

    • @narayanban8949
      @narayanban8949 4 года назад

      खिमा को मुस्कान को फ्यान हो म पनि

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +23

    बालचन्द्र दादा को हाँसो र टिका सानू को स्वर
    कोको लाई मनपर्छ यता हाजिर गरम

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +10

    हहहहास्दा हास्दा लास्टै रमाइलो है आज को एपिसोड ल रमाइलो खुशी लाग्यो।

  • @gunraj5821
    @gunraj5821 4 года назад +12

    इन्द्रेनी हेरेको 10बर्स भयो तर आजको कार्यकरम बडो रमाइलो छ ।।।।बिचरा कृष्ण दाइ रुनु न बोल्नु ।।।।।

  • @badalmagar637
    @badalmagar637 4 года назад +1

    बालचन्द्र र तिका को हासो चाहिँ गजबको लाग्यो सबैलाई बधाई छ,अब उमा गिरीलाई ल्याउनु प्रयो,कूष्ण सर😎🇳🇵🇸🇦जय गित जय संगित

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 4 года назад +28

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई

  • @jhom_thapa_magar
    @jhom_thapa_magar 4 года назад +63

    टिका सानुको हाँसो मन पराउने यता लाइक थोकुम त ☝️☝️👍👍

  • @bibekmagar4393
    @bibekmagar4393 4 года назад +34

    लास्टै रमाईलो के। जति सुन्यौ उति सुन्न मन लागिरहने। मलाई मात्र होकी सबैलाई यस्तै हुन्छ।

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +14

    अाज टीका र बाल चन्द्र मिल्छन्त ? सधैं गितमा झगडा हुन्थ्यो अाज हेरु ।

  • @apsharathapa3056
    @apsharathapa3056 4 года назад +36

    बालचन्द्र दाजु र टिका दिज्जु
    धेरै राम्रो ।।।

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +65

    हाँसोको डन दुइटै👌👌💕💕💕🙋🙋‍♀️💕💕🙏🙏👍️👍️दोहरि मीठो र हाँसोले वित्यो

  • @omacharya1289
    @omacharya1289 4 года назад +3

    सार्बप्रथम त सम्पुर्ण इन्द्रेणी ह कलाकार हरु लाई अनि कृष्ण सर लाई नमस्कार सन्का पो लाईराछ मलाई सार्‍है मीठो भाका अनि बालचन्द्र जि र टीका सानू जि को आज को लाईभ दोहोरी हेरेर धेरै रमाईलो भयो

  • @indrashah9052
    @indrashah9052 4 года назад +1

    टीका सानू बहिनी लाई दोहोरिमा आफ्नै मुख बाट शब्द निकाल्दा कति मिथास आउँछ धेरै राम्रो टीका सानू is best दोहोरी गाइका

  • @ramgeecee7855
    @ramgeecee7855 4 года назад +34

    आहा कति रमाइलो अनि कडा प्रस्तुति दुबै तर्फ बाट टीका दिदी को त फ्यान नै हो अब टीका दिदी र पसुपति दादा को दोहोरिको पर्खाइमा छु कूष्ण दादा पिलिज दादा🙏🙏🙏🙏

  • @kalpanarana6285
    @kalpanarana6285 4 года назад +1

    सर्बप्रथम सम्पुर्ण लाई दर्शन नमस्कार👌👌👌👌👌आहा कति रमाहिलो तेसै माथी सानू को दोहोरी बालचन्द्र दाजु को 😍😍😍खिमा रोका र मन माया लाई मीठो सम्झना👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @janakshrestha2739
    @janakshrestha2739 4 года назад +44

    अाज टीका सिस ले मन काे भावना कृष्ण दादा सित गुनासाे पाेखदै छिन टीका सानू ले

  • @chandragiri2004
    @chandragiri2004 4 года назад

    इन्द्रेणी कार्यक्रमको सबै कलाकार मन पर्छ।झन् बालचन्द्र बराल जि र टिका सानुको दोहोरी अनि हासो झनै मन पर्छ।अनि साच्चै भन्नु पर्दा कृष्ण बजगाइ बैनिलाइ देख्दा चै बिहे अल्लि छिटो गरियेछ कि झै पो लाग्यो त हेहेहेहे हल्का रमाइलो।

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +95

    Skipगरि गरी दोहोरी र टुक्का मात्र हेर्ने जति हाजिरी गराउँ त कति छौ 🌹😅😅😜

  • @kamalgoral5289
    @kamalgoral5289 4 года назад +3

    मरो मन पर्ने गाईका सानु र बाल चन्द दाई को दोहरी सराई ramailo भयो bg congratulations Aja Dherai pargati ko duvakamana

  • @udaykc9441
    @udaykc9441 4 года назад +8

    ABC इन्द्रेणी कार्यक्रममा दोहोरी हेर्न मजा लाग्छ ,अझै बालचन्द्र बराल vs टीका सानुको रमाइलो गर्दै र हास्यास्पद लयमा गाउदा ,त झन् धेरै रोमान्टिक लागिरहेछ !!

  • @gnmannu764
    @gnmannu764 4 года назад +35

    wow कति रमाइलो ठाँउ त्यस माथी मलाई मन पर्ने सालैजो भाका फुलको थुङ्गा आह

  • @dipendrachaudhary5076
    @dipendrachaudhary5076 4 года назад +24

    टिका सानु र बालचन्द्र को आज दोहोरी एकदमै रमाइलो लाग्यो । धेरै हाँसियो आज त ।।।

  • @urmilabhattarai7798
    @urmilabhattarai7798 3 года назад

    अति मिठास स्वरका धनी बालचन्द्र र टीका सानू सारै मन पर्छ झन ईन्देणि कार्यक्रम त झन अतिनै राम्रो छ

  • @jibrajdangi9670
    @jibrajdangi9670 4 года назад +7

    महिला दिदी बहिनिको उस्साहा देख्दा मनै पर्फुल्ल भयो

  • @bhandari1241
    @bhandari1241 4 года назад +1

    बिचरा कृष्ण सर लाई भन्नू भने जे होस आजको प्रस्तुति एक्दमै दमदार छ र रमाइलो पनि बबालै भयो धन्यवाद कृष्ण सर ज्यु लाई

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +12

    बालचन्द्र र टीकाको हासो संगै ठत्यौली गित
    कृष्ण दाजुको नाच अनि पावलको बासुरी धुन🙏

  • @manunepal7020
    @manunepal7020 4 года назад +1

    इन्द्रेणी हेरेसी पर्देशको दुख सुख भुलिन्छ आज झनै यस्तो दम्दार अनि मज्जा आयो हासेर नै कति छिटो सकियो यसरिनै सधै आउनु है हामी पर्देसिको मन बुझाउनलाई

  • @tilakbohara9387
    @tilakbohara9387 4 года назад +4

    अाज भएको दोहरी सारै मन परेको छ।
    इन्देणी all miss you

  • @kdchannelkdchannel
    @kdchannelkdchannel 4 года назад +1

    दोहरी त छत्रे कै दामी छ उसलाई उहालाई कस्ले हराउला साथी हरु??? यस्ले हराउछ भन्ने जतिले यता comment गरुम त

  • @birendraxetri9471
    @birendraxetri9471 4 года назад +27

    इन्द्रेणी लाई र टीका दिदि लाइ माया गर्ने को को हुनु हुन्छ

  • @manunepal7020
    @manunepal7020 4 года назад

    टीका बहिनिको स्वर इमान्दरिता अनि बालचन्द्र जिको हासो के भन्नू मन थामिनसक्नु हा हा हरेक सफलताको शुभकामना जय इन्द्रेणी हाल म दुबै यु ए ई बाट

  • @somthapamagar4745
    @somthapamagar4745 4 года назад +3

    इन्द्रेनी नभएको भएे धेरै बिमारिहरु अहिले सम्मा के के भाई सक्थियो वहाँहरुको साथ् र सहयोगले धेरै राम्रो भएको छ

  • @kbmagar1289
    @kbmagar1289 4 года назад

    आहा आजको टीका सानू र बालचन्द्र जि को दोहोरी सुन्दखेरी त सार्है नै मनमा आनन्द लागेर आयो, दुबै जनाको शब्दहरु सान्दर्भिक मार्मिक अनि मीठो छ, हाम्रो टीका सानू बहिनिले केही शब्दहरु कृष्ण दाजु प्रति तेर्साएर यथार्थ नै बाहिर निकाल्ने कोशिस गरेको जस्तो लाग्यो, हा हा हा 😃😃😃

  • @kisanban7099
    @kisanban7099 4 года назад +35

    बालचन्द भाई टिका सानो बहिनी काे दाेहाेरि राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ

  • @durgakhanal5857
    @durgakhanal5857 4 года назад

    धेरै धेरै धन्नेबाद छ बालकृष्ण बराल र टीका सानुलाई ।
    धेरै रमाइलो लाग्यो ।
    बिषेश गरी टीका सानु लाई त जती बधाई दियनी कमै हुनेछ ।
    खुलेर हांसी हांसो ऊत्कृष्ट शब्दको प्रयोग गरेर मार्मिक टुक्का हानेकोमा ।
    एक दिन ईन्द्रेणीमै आयर टीकाको दोहोरी सुन्ने मन थियो हे भगवान, ,,,!!!!!!!

  • @nanikajithapa727
    @nanikajithapa727 4 года назад +5

    ईन्देनी क्वीन टीका सानू ! अाज खुबै रमाशईलाे लाग्याे । बधाई टीका र वालचन्द ।

  • @urmilarai2701
    @urmilarai2701 4 года назад +21

    Tika n Bal Chandra ko fan jati yeta hajir ham hai tq both of u n indreni.

  • @waibalama9541
    @waibalama9541 4 года назад +4

    बासुरी मीठो बजाउने मेरो पवाल दाईले
    ईन्द्रेणी टिमको सधै रक्षा गरून् पल्चोकी माईले

  • @madanmagar2450
    @madanmagar2450 4 года назад

    50पटक हेर्यो तर पनि धिजै पुग्दैन जति हेर्यो उति सुन्न मन लाग्ने दोहोरी बदाइ छ

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 года назад +21

    बालचन्द्र दाजुको हाँसो खत्रा 😂😂😂 बालचन्द्र दाजु भको दोहोरी सारै रमाइलो हुन्छ हाँस्दा हाँस्दै सकिने भन्या😍😍

    • @kdchannelkdchannel
      @kdchannelkdchannel 4 года назад +2

      ruclips.net/video/G7N41dScd_k/видео.html

    • @kdchannelkdchannel
      @kdchannelkdchannel 4 года назад +2

      नमस्ते सुमि जि समय मिले हेर्नू होला

    • @shumikarkiofficial8800
      @shumikarkiofficial8800 4 года назад +2

      @@kdchannelkdchannelhuss hajur maile ni sub gare hjr le sub garnu hai

    • @kdchannelkdchannel
      @kdchannelkdchannel 4 года назад +2

      @@shumikarkiofficial8800 hs sumi tq dilse 😀😀

    • @sapkotasabin3443
      @sapkotasabin3443 4 года назад +2

      Sai ho

  • @kajithapa9359
    @kajithapa9359 4 года назад

    धेरै पछि आयो बालकृष्ण र टीका सानुको बबाल राम्रो दोहोरि जय होस,

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 4 года назад +7

    टीका सानुको जस्तो मार्मिक सब्दका गीत सुन्न पाउँदा सबै नता मस्तक हुन्छ ।

  • @pharsurampathak4301
    @pharsurampathak4301 4 года назад

    टीका सानुले आज साच्चिकै मनको दुखेसो पोखे जस्तो छ कृष्ण कंडेल जि कुरा बुझ्नुपर्छ है धन्यवाद ईन्द्रेणी टिमलाई 🌹🌹💕💕💕

  • @ngawang5537
    @ngawang5537 4 года назад +12

    Wow!!!! Speechless Abt the talent of Tika Sanu. She is amazing n down to the Earth. I wish if it's never ended.

  • @mayakhaling3274
    @mayakhaling3274 4 года назад

    टीका सानू भनेको दोहोरीको रानी नै हुन वाउ दामी 👏👏जति सुने पनि सुनुरहु लाग्ने टीका सानुको हर गीत शब्दमा पनि छुट्टै दम भएको

  • @mohankhatri8695
    @mohankhatri8695 4 года назад +4

    बालचन्द्र जी र टीका सानुको गायन कला र दोहोरी धेरै राम्रो लाग्यो । दोहोरी भनेको यस्तो हुनुपर्छ प्रत्यक जबाफ सुन्ने बित्तिकै हासो उठ्ने साथै रमाइलो पनि लाग्ने । कृष्ण कडेल जीले पनि भन्नू भएको जनतालाई जागृत गर्ने संन्देस उत्कृष्ट छ । दोहोरीमा एउटालाई नउडाइ के रमाइलो हुन्छ र ...? कि कसो ?
    ABC इन्द्रेणी टीमलाई विशेष धन्यवाद ।
    मोहन खत्री
    हाल : बेल्जियम

  • @arjunkandel1675
    @arjunkandel1675 4 года назад

    सबै दुःख भुलें यो गीत सुनेर,अब्बल गायक गायिका अझै सफलताको शुभकामना,कृष्ण बन्धु हेर्याहेर्रै हुनुभयो।

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +28

    साचै हो टीका र छत्र शाही बिना को इन्द्रेनी नुन नपुगेको तर्कारी झै खल्लो हुन्छ

  • @rautsankar8915
    @rautsankar8915 4 года назад

    इन्द्रेणीका चेलिहरुलाई कृष्ण दाईले सारै पिर दिनुभाको र छ । जे जे भयनी गित सुन्न सारै मजा आयो ।

  • @durgad5363
    @durgad5363 4 года назад +3

    Tiki ra Balchandra ko dohori Ekdam kada hunxa k bahut ramro

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 4 года назад

    टिका सानु को गितै मिठो शब्दै मिठो तेस्तै बालचंद्र बराल सबै इंद्रणी टीम लाई धन्यवाद

  • @ayaditapendraxettrik6474
    @ayaditapendraxettrik6474 4 года назад +12

    Tika sanulai man paraune jati yata
    sampurna timlai dhannebad ♥♥🌹👈👈✋✋

  • @sunilsunil-id1qw
    @sunilsunil-id1qw 4 года назад

    याे कार्यक्रम मा सबै ठिक्छ तर कलाकार थाेरै भयाे 2/2 जना कलाकार थपेर लगेकाे भय झनै रमाईलाे हुने थियोे ।

  • @jiwankumar7159
    @jiwankumar7159 4 года назад +7

    बालचन्द्रको हासो अनि टीका सानुको दोहोरिको टुक्काले एकदमै मनोरञ्जन गरायो दोहोरी एकदमै राम्रो लाग्यो सम्पुर्ण इन्द्रेणी टिमलाई सफलताको शुभकामना

    • @pitaji1235
      @pitaji1235 4 года назад

      🐰🐰🌲🌲🌼🌼🌹🌹🌷🌷🌵good sags

  • @sattallama6412
    @sattallama6412 3 года назад

    अहाँ कति रमाईलाे दाेहाेरि टीका सानू र बालु भाईकाे दाेहाेरि अतिनै रमाईलाे धेरै धानेबाद

  • @sitaoli6485
    @sitaoli6485 4 года назад +5

    balchandra baral ra tika sanu man paraune yat la❤️❤️❤️❤️

  • @harikrishna9590
    @harikrishna9590 2 года назад

    यो दोहोरी पहिलो पटक हेर्दै छु। यसमा बालचन्द्र हिट भएछन् यसरी--
    "न बुढो, न छोरा छोरी"
    "बुढेसकालमा एक्लै हौलि"
    यो भनाई निकै सारगर्भित रहेको छ। यो यथार्थ हो कि बुढेसकालमा -------- "बुढोपनको साथि छोरा या छोरी"
    "महत्व रहन्छ उस्तै बराबरी"।

  • @dronakafle2331
    @dronakafle2331 4 года назад +5

    साँच्चै हो कि जस्तो छ टिकाको कुरा इन्द्रेणी का कलाकारको विवाह नभएको देख्दा त ।

  • @durgabahadurranabahadurran8698
    @durgabahadurranabahadurran8698 2 года назад

    dohari ko Rani bhnne estai hunuparcha dharai dherai dhannebad cha tika sanu bainilai 🙏🌹

  • @milankumarthapa3575
    @milankumarthapa3575 4 года назад +17

    🙏🙏🙏Indreni tim
    यहि भाका मा फ़ेरि टीका दिर xatra sir को दोहोरि सुन्न कोको सहमत हुनुहुन्छ हाजिर गरम है🙏🙏

  • @tikaramshrestha
    @tikaramshrestha 4 года назад +1

    जति हेर्यो त्यति नै रमाईलो दोहोरी ,,कडेल दाइ आज रुनु न हाँस्नु 🤣🤣🤣🤣🤣

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 года назад +4

    बाले दाई साह्रै रमाइलो मान्छे काे १ बारकाे जुनिमा।

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 года назад +1

    हैट ईण्देर्नी कलकारहरुलेनी कहिलेत केसारो हसाऊछन बरै ।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️✍️👍️👍️

  • @dazzletwo4647
    @dazzletwo4647 4 года назад +3

    धेरै धेरै धन्यवाद छ इन्द्रेणीको सबै तिम्लाई

  • @armyyy1085
    @armyyy1085 4 года назад +2

    धेरै भाग हेरियो तर आज जस्तो रमाइलो कहिले नि लाको थियन

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 4 года назад +9

    Hello good evening super hit show program indreni all Teams and my dearest sweet heart Manu. I am watching from Sikkim.

  • @okile9084
    @okile9084 4 года назад

    टिका सानु बिनाको ईन्देर्णी त नसोचे पनी हुन्छ. केटाहरु जतिपनी छन दोहोरी. गाउनी तर केटीमा टिका सानु जस्तो कुनै. महिला कलाकार छैनन. स्बर मा पनी शब्द मा पनी दम भएकी टिका💟

  • @aasikchand
    @aasikchand 4 года назад +38

    टीका सानू छ र इन्द्रेणी को शोभा badheko x

  • @kamalamalla1796
    @kamalamalla1796 4 года назад +1

    O mai god tika mannai parcha great 👍👍 tika great👍👍👍 ani Balchandra dai pani super star hunuhuncha ✌️✌️👌👌

  • @aneetapurjamagar2648
    @aneetapurjamagar2648 4 года назад +8

    Dami tika sanu sis n balchandra ko babal aaja ko dohori ❤️❤️

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 года назад

    Derai ramro lagyo hajur haru ko lok dohori badai xa krisna sir lai yasari din dukhi haru lai sayog garnu vaye ko ma mo bharat dekhi herdai xu

  • @sisirmainali4836
    @sisirmainali4836 4 года назад +6

    टीका सानू को रुप
    खिमा रोका को हासो
    कृश्ना बजगाइ को सारङी
    पवल राई को बासुरी
    कृश्न Kadel को बोल्ने शैली
    मलाइ मात्र मन परेको हो कि अरु नि हुन्हुन्छ?😍😍😍😍😍😍😍😍

    • @nosnalerij1181
      @nosnalerij1181 4 года назад

      छत्र शाही छुटे त

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 4 года назад

    अति रमाइलो त्र के साचिकै आफ्नो पिडा गित मार्फतै पोखेकी हुन्त टीका सानुले इन्द्रेणी सन्चालक कृष्ण लदेल सर सङ।

  • @kubirbudathoki8594
    @kubirbudathoki8594 4 года назад +6

    दोहोरिमा मलाइ अक्दमै मन पर्ने जोडि टीका र बाल्चन्र्द सधै यस्तै मिठा दोहोरी हेर्न पैयोस यो जोडिको

  • @chandarbc6263
    @chandarbc6263 4 года назад

    किस्ना दाजु नमस्ते टीका को सोर बालचन्द्र्को हासो धेरै मिठो बबाल छ यो दोहोरी सलाम छ इन्द्रेणी सम्पुर्ण टिमलाइ

  • @Sahity10
    @Sahity10 4 года назад +146

    बालचन्द्रको हाँसो र टिका सानुको आवाज मन पराउने म जस्तै
    नियमित इन्द्रेणी हेर्ने परदेशी कति छौं ? म इजरायल बाट है
    ruclips.net/video/o-kG_R9o-sY/видео.html

    • @पुर्णलामा-ब9ज
      @पुर्णलामा-ब9ज 4 года назад +3

      म साउदी बाट हेर्दै छु है।

    • @nakkaltamang9781
      @nakkaltamang9781 4 года назад +1

      मलेसिया देखी

    • @Sahity10
      @Sahity10 4 года назад +1

      @@nakkaltamang9781 मित्र ।प्लिज सब्स्क्राइब गर्दिनु न ल ।

    • @aryalbhanu1692
      @aryalbhanu1692 4 года назад +1

      म त दुवई बाट नहेरि नसक्ने परें है।

    • @nakkaltamang9781
      @nakkaltamang9781 4 года назад

      @@Sahity10 हवस, हुन्छ

  • @michunglama6956
    @michunglama6956 4 года назад

    धेरै धेरै रमाइलो लाग्यो यो दोहोरी हेरेर धेरै खुशी लाग्यो

  • @sherbahadurthapa9498
    @sherbahadurthapa9498 4 года назад +10

    धेरै राम्रो छ बाग्लुङको जैदिमा पनि जानु परो

  • @radhasharma7450
    @radhasharma7450 4 года назад +1

    Sabai vanda ramro dhori thanks all indreni teams really interesting program 🙏🙏👍👍

  • @nrajkhadka9441
    @nrajkhadka9441 4 года назад +17

    पशुपति शर्मा ल्याउने भनेको खोइ त ।

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +1

      यो सुझाप मैलेनि कति पटक लेले यो पशुपतिनाथ कता छ

    • @taralama1841
      @taralama1841 4 года назад

      राम्रो छ

  • @narayanban8949
    @narayanban8949 4 года назад

    कृष्ण दाइ लाई आज झारे।।
    सधै अरुलाइ रुवाउने कृष्ण दाइ आज टीका को फेला परे।।

  • @sumanrai7420
    @sumanrai7420 4 года назад +4

    Hamro balchandra g ra tika sanu ko praya gitma jhagada hudaina yei ramro lagx 💓💓💓💓

  • @chabibista4299
    @chabibista4299 4 года назад +1

    आमा हरु को गीत मा दम छ
    बाल्चद्र पनि दामी।
    my special गाइका टीका सानु