बालेनले संयमता गुमाए, ओलीलाई गाली गर्नु र आकाशतिर फर्किएर थुक्नु उस्तै || Yogesh Bhattari ||

Поделиться
HTML-код
  • Опубликовано: 3 июн 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 463

  • @narakhatri6532
    @narakhatri6532 Месяц назад +120

    जस्ले बालेनको बिरोध गर्छ उ सिधिन्छ हेक्का रहोस।

    • @topalaltiwari8403
      @topalaltiwari8403 Месяц назад +1

      Teri amaka poi bagbas garera hunxa
      Kam sinko nabhachne

    • @purnarai3105
      @purnarai3105 Месяц назад

      बालें न मुर्दाबाद

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 Месяц назад +64

    अब कुहिएको तिर्मुर्ति नेताहरू र ज्यान मारेर जेल परेकोमा गर्ब गर्ने युवा नेता भनाउदा पनि सगै सति जान तयार हौ। होसियार काण्डै काण्ड तिमीहरू बाट नै खुल्दैछ।

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Месяц назад +46

    यो लत्यांग्रे योगेशकी झूसेगेस तेरो बाँ लाई ग़यर समझाऊँ

  • @JanmaJayaRai
    @JanmaJayaRai Месяц назад +30

    यस्को बोली त्यही टेबल थोक्ने र भ्रस्टाचारिहरु लाई मात्र ठिक।।
    अब सबै नेपालीहरु ले बुझिसकेको छ।।। जाठाहरु😤😡

  • @epsubtmentor
    @epsubtmentor Месяц назад +28

    बालेनले केही गुमाएका छैनन तर तिमिहरु ले नैतिकता गुमायौ, भ्रष्टाचार गरेउ, देशलाई अन्धकारमा धकेलिस। जति कराइ बोल ८४ सम्म। काग कराउँदै गर पिना सुक्दै गर्छ।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Месяц назад +22

    योगेश जि तपाई हरु को हावा गफ सुनेर कान पाकी सक्यो । बालेन को जति नहोस् कम्तीमा पनि आधा मात्र भिजन भएको भए धेरै राम्रो हुने थियो ।

  • @haddinetwork3638
    @haddinetwork3638 Месяц назад +12

    84 मा बालेन उठ्नै पर्छ र इनिहरुको औकात देखाइदिनु पर्छ

  • @naradpokharel9642
    @naradpokharel9642 Месяц назад +12

    पिँध बिनाको लोटा हो यो । दुई दुई चोटी पार्टी टुक्र्याएर फेरि लुरुक्क परेर त्यही पार्टीमा फर्किन्छ । यस्ताबाट पार्टी र देश के भलो हुन्छ ?

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e Месяц назад +11

    हे मेरो देश यस्ता भाइरस स्वाहा पार्ने बालेन अझै देउ......... जय देश।

  • @thepakkc1418
    @thepakkc1418 Месяц назад +16

    जनताको आवाज उठाउला भनेको त अदालतले ठग भनेका कुरामा पो आवाज उठाउछ त, यो मुजिको पनि छानविन हुनु पर्छ हतियारको कारोबार गरेर कमाको धनले बोसो आको होला सहकारिमा सबैभन्दा ठग एमाले छन ।

  • @yubrajmagar9329
    @yubrajmagar9329 Месяц назад +11

    थोत्रा भाषण लगायर जनताको आखामा बालुवा छर्ने काम बन्द गरौं भ्रष्ट हरु बालेन को बारेमा नराम्रो टीका टिप्पणी नगरौ आफै सकिन्छौ भ्रष्ट हरु जय बालेन दाइ 🙏🇳🇵

  • @user-vt3le4lb7p
    @user-vt3le4lb7p Месяц назад +6

    भ्रष्ट ओलिको गोठालो बैगुनी कान्छो धेरै भुक्न थालेछ ।

  • @bishalandbasant9822
    @bishalandbasant9822 Месяц назад +14

    साइबर gang एकजुट हो जाउ यो झोलेलाई गाली गर्न

  • @user-xj3ni1tf5n
    @user-xj3ni1tf5n Месяц назад +10

    जसले बालेनलाई बिरोद गर्छ ऊ सीघीनछ हेक्का रहोस् ।

    • @sorinPoudar
      @sorinPoudar Месяц назад

      Balen set shikh nu hoss mahasay

  • @user-hr4oy3wd5v
    @user-hr4oy3wd5v Месяц назад +6

    पार्टि का हाबा गफले देश र जनता डुबाय अझ काम गर्ने बालेन लाई धम्कि दिन्छन ।जय बालेन ।

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Месяц назад +28

    माहाकाली सन्दिको पनि छान बिन चाहान्छन नेपाली जनताहरु

  • @jhabindrabhandari3139
    @jhabindrabhandari3139 Месяц назад +9

    अब लाइन लागेर जानेछौ गिरिबन्दु तिर माहाकालि बालुवाटार केहि आउदै छ

  • @lekhuabiral
    @lekhuabiral Месяц назад +10

    एमाले ले इट्टाभट्टामा मान्छे पोल्दैन" कुन स्तर को बोली हो यो ??
    जनता बिकास चाहन्छ, रोजगारी चाहन्छ , भ्रष्ट हरुको जुँघाको लडाइँ र कुर्सी मोह वाट सर्वसाधारणले के आशा राख्ने ? के बोलेको योगेश भाई ?? 😂

  • @swostikagotame5229
    @swostikagotame5229 Месяц назад +7

    आज सम्म योगेश जि राम्रो नेता लाग्थ्यो
    तर आज देखियो ससद भवनमा बोलेको
    सुन्दा एमाले को बफादार झोले मात्र पो हुनु हुदोरहेछ
    धन्य छ यही बोलिको कारण ८४ मा देखिन्छ योगेश जि

  • @badriprasad876
    @badriprasad876 Месяц назад +8

    सबैले तेहि कुरा गर्छन तर पूरा गर्दैनन गद्दार हरुले

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Месяц назад +5

    तेरो बाउ सबै पहिले खाइसक्यो लुटेर अहिले यहाँ खान्छ तेरा विद्या सुन्दले कति खायो लुटेर

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox Месяц назад +7

    याे अपराधी याेगेश भट्टराईलाई आजैबाट संसदबाट बर्खास्त गराै

  • @dhanbahadurbk7634
    @dhanbahadurbk7634 Месяц назад +3

    जस्ले बालेन जस्तो बिस्व लाइ चिनऊने नेपालको सपुत लाइ नछोएहुन्छ लाजराख ३ मुर्ति हो जय बालेन जय रबि

  • @dhanbahadurbk7634
    @dhanbahadurbk7634 Месяц назад +4

    बालेन ले गरेको काम आकस थुक्नू होइन ३५ बर्स सम्म भ्रस्टाचार गरेका हरुलाई सचेत गराउनुहो अबत सचेत बन

  • @kesharsherma6656
    @kesharsherma6656 Месяц назад +5

    बालेन लाइ छोएर हेर दलाल हो , जनताले सदनबाट थुतेर तिमिहरुलाई आगो लगाउने छन।

  • @user-gf7pk6cz3t
    @user-gf7pk6cz3t Месяц назад +6

    तिमी हरुको झोले सरकार ले नै नेपाली जनताले दुःख पाई रहेकोछ..... देश छोड़ी जाऊ काम छैन

  • @Ramche-hang555
    @Ramche-hang555 Месяц назад +4

    सबै जनालाई उच्च सम्मान का साथ माचिक्ने भन्न चाहन्छु।🙏🏻🙄

  • @bindradevi6369
    @bindradevi6369 Месяц назад +4

    बालेन ऐनै ऐना भऐको घ,मा बसेको छैन ,ऐनाको घरमा बस्नेहरु तपाईहरुनै हुन त्यो दिन आउद‌ै छ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Месяц назад +4

    योगेश जि तपाई को मन्त्री महासेठ नारायणगढ बुटवल सडक तिर जानु पर्ने न्युरोड तिर किन पठाउनु भयको ,बालेन सिटि मा??????????????

  • @Akashbh74
    @Akashbh74 Месяц назад +5

    सबै मुझि गरौँ गरौँ भन्ने मुझि गर्ने कल्ले त ।

  • @netramasrangi5798
    @netramasrangi5798 Месяц назад +4

    योगेस भट्टराई तेरो बाउले देसको लागि लडेकोभए यो देस अहिले भिरको चिनो झै हुने थियो?अर्बौंको भ्रस्टाचारको भागबन्डा आफुले पनि त पाएकै होला तेरो रास्त्रबाद तैले जत्ती बालेनको बिरोध गर तेरो पार्टि तेरो नेता तेरो हुङ्खार अब यो देसमा नेपाली जनता सहने वाला छैन ।जय बालेन।

  • @haddinetwork3638
    @haddinetwork3638 Месяц назад +2

    मान्छे मारेर जेल नगएर के राजगद्दी लान्छ त

  • @Poorna896
    @Poorna896 Месяц назад +3

    कत्ति हास्नु हो - विद्या सुन्दर जी को बेलामा के के काम पो भयो भन्ने कुरा सुन्दा . अझै केहि त छुत्यो कि ?

  • @uttamghimire1028
    @uttamghimire1028 Месяц назад +3

    अब सक्किने दिन आएर छट्पटि सरु भएकै हो । बालेनलाई छोए श्रीलङ्का संझनु पर्ने छ ।

  • @rambdrkatwal
    @rambdrkatwal Месяц назад +2

    नेपाली काङरेसले कदापि राम्राे काम गरेना जनताकाे उदारबादमा लागेकाे यमाले पाटिकाे संकृति मन्त्रिले म राजा हाे भनेर नारायनहिटिकाे जग्गा सेकुवा डानस बारलाई भाडमा दियकाे राम्राे अनि पसुपति मा बतास कमपनि लाई भाडमा दिने राम्राे नेपाल बायुसेवानिगम काे बिग्रेका विमान काह लगेर बेचिस अहिले तलाई बुद्विअायाे सभ्यता गरिस त्याेत उखानेले बनाकाेहाेईना हामिलाई रा्मा सग थाहछ बेकार बसेउ तिमिहरु जेल बसेकाे भन्दैमा जेपायाे तेहि गरन छुट छैना यमाले देशकाेलागि उखान मात्रै भनेकाेहाे ।

  • @binodrijal3150
    @binodrijal3150 Месяц назад +4

    केरा खाएर यो समाचार हेर्दै छु जति हेर्छु त्यति मेरो हात मा रहेको केरा नै राम्रो लागो यो भिडियो भन्दा😥🤔

  • @SagarAdhikari-wx2vt
    @SagarAdhikari-wx2vt Месяц назад +3

    नेपाली जनताको आॅगनमा गरिबी ,भोकमरी अभाब , ल्याउने तिमीहरु हौ चेतना भया!!

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Месяц назад +3

    तिमीहरूले जेल बसे के फाइदा भए तिमीहरुले आफ्नै लागि त गर्यौ अरूको लागि के गर्यो गरिब जनताको लागि केही गरेउ

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Месяц назад +2

    बालेनकेा संयमता गुमेकेा छैन ,
    देश र नागरिक लुट् बन्द हुने हेा कि वा बालेन मुखि नेपाल बन्ला भन्ने डरले दलीय नेता झस्किएकेा महशुस हुन्छ ।

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl Месяц назад +4

    यो योगेशको मुन्टोलाइ के भको होर कुनै रोग त होइन होला , तलमाथि भैरा छ त बा🤔

  • @binodghimire4431
    @binodghimire4431 Месяц назад +2

    बालेन लाई चलाईस् त सिधिस चाेर

  • @milanchand5431
    @milanchand5431 Месяц назад +1

    जय नेपाल जय बालेन जि चोर जति लाइ जेल सजाय हुनुपर्छ बल्ल देश बन्छ

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf Месяц назад +2

    भुक्तभाेभि भयरहाेला हैन? त्याे बाेलेकाे कसले पत्याउछ र?

  • @dilutamang6171
    @dilutamang6171 Месяц назад +3

    ठुलो कुरा नगर देश बेचुवा बाको छोरा

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 Месяц назад +2

    यो समेतिभनेकै आफ्नो कालो कतुत लुकाउने खेल हो यसले केहि गरदैन

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 Месяц назад +2

    सकिस अब ।केही नाप्दैनस चोर हो तिमीहरु ।

  • @subashrana8642
    @subashrana8642 Месяц назад +2

    संसदमा उभिएर नगर प्रमुखको बारेमा बोल्ने मान्छेको हैसियत केछ हेरौ छ्या

  • @bishalkhanal8563
    @bishalkhanal8563 Месяц назад +3

    जो चोर उस्कै ठुलो स्वर 😂

  • @rashmipandit9772
    @rashmipandit9772 Месяц назад +2

    छानबिन त हुनै पर्छ। याे देश रित्याउनेहरुलाइ अनि विभिन्न बहानामा नया दललाई हेप्ने हरुलाइ

  • @gautamjanak8209
    @gautamjanak8209 Месяц назад +2

    योगेश भट्टराई ज्यु कति भो तिमिले राजनिती गरेको के उखेलेउ भिमरावल जस्ता लाई पाखा लाउने तिमिहरुनै हैनौ

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Месяц назад +2

    बालेन र दुर्गाप्रसाई मिलेर जानेछन अब ।बिदेसिगु ला म हरुको दिन सकिनेछ ।

  • @navarajkarki2233
    @navarajkarki2233 Месяц назад

    Dhanibad

  • @bikramshrestha9371
    @bikramshrestha9371 Месяц назад +1

    ❤❤❤गृहमन्त्री मन्त्री ज्यु अब नेपाली काङ्ग्रेस र एमाले का नेताको फाइल भटा भट खोल्नु गगन जि र योज्ञेस जि हरुले हरियो बत्ती (green signal) दिई सके है। अब बल हजुरको कोटमा छ। भ्रष्टाचारीलाई कारबाही गर्न नछोड्नुस । हामी हजुर को साथ छौं।

  • @lalprasadsharma9856
    @lalprasadsharma9856 Месяц назад +1

    ❤चप्पल लगाएर संसद भवनमा छिरेका सांसदहरू कसरी यति धनी भए। यिनको आयस्रोत के हो छानबिन गर्नु पर्दैन।

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад +1

    अब बालेन संग मुख लाग्नु भन्दा काम गर्न दिनु नै उचित होला सबै पोल खुल्न थालेपछिको रोइलो किन? पहिला एैना हेराैं अनि बोल्दा ठिक होला ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Месяц назад +1

    बालेनले ईमान गुमायकाछैन।सब्यतामाथी धावाबाेलेकाे छै, सब्यतालाई तिमीहरूले बिगारेका छाै।

  • @baburamdhakal2344
    @baburamdhakal2344 Месяц назад +2

    Balan ko 1 room ko like chai singl pathin amla

  • @shivaadhikari2452
    @shivaadhikari2452 Месяц назад +2

    Olli co chhati

  • @samirpoudel1889
    @samirpoudel1889 Месяц назад +1

    भ्रष्टाचार गर्ने पनि तिमीहरू अनि छानविन गर्ने तिमीहरू नै अनि भुत्राे हुन्छ तिमीहरूलाई सजाय🤬🤬

  • @yamprasadpoudel6921
    @yamprasadpoudel6921 Месяц назад +1

    फुटपाथ बिस्तार आबश्यक छ छैन भन्नू पर्याे नेता जी , अनाबश्यक कुरा गरेर अब कसैले पत्याउदैनन्

  • @rabinkhadka3624
    @rabinkhadka3624 Месяц назад +1

    माननीय बालेन ज्यू भनेर संबाेधन गर्दा अत्युक्ति नहाेला माननीय याेगेश जी ।।।

  • @kumarkunwar5371
    @kumarkunwar5371 Месяц назад

    Hjr le

  • @Vinodsarita
    @Vinodsarita Месяц назад +2

    अब बतासे भट्टराई मालदार मन्त्री पाउनेमा ग्यारेन्टी भयो।

  • @bimalbarakoti1815
    @bimalbarakoti1815 Месяц назад +2

    छानबिन गर्नत लठेउरा तेरै सरकार छ

  • @user-vb9je3dy3c
    @user-vb9je3dy3c Месяц назад +1

    देश किनझन झन गरीब भयो?भासण मात्र धेरै गरेर देश बन्छ?

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Месяц назад +1

    सही हाे याेगेस जी बालेनकाे स्टाटर ले जनायाे।एनजिव,अाईईन्जीव,सहकारि सबै एमालेकाे।

  • @bijendrashrestha262
    @bijendrashrestha262 Месяц назад +2

    यो मुला के भन्छ यार तेरो सरकार छ यार यो योगेश युवा नेता भनेको त झन् तोरी लाहुरे पो रहेछ यार

  • @bikasyogi9411
    @bikasyogi9411 Месяц назад +2

    यो मान्छे बोल्दा मुखमा के राखेर बोल्छ ??

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад

    Nekapa Emale lai sankat ma jogauna satya r nyaeko pakxama ubhine uwa neta yogesh Jiu 🙏👏👏✊🌄🇳🇵🇳🇵.

  • @bikramshrestha9371
    @bikramshrestha9371 Месяц назад +1

    ❤❤❤ फुटपाथ बडाकोत नागरिकको सुबिधाको लागि हो । सबैले बुझे हुन्छ ... बिकासको लागि किचकिच गर्नु भएन नेता ज्यु ।

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 Месяц назад +1

    भने बमोजिमको कार्यान्वयनको तस्बिर जनताले देखुन

  • @suryabudha1929
    @suryabudha1929 Месяц назад +1

    सबै तपाईंहरूले बनायको रैछ तर काठमाडौ मा अझै धेरै काम अधुरो किन रह्यो जताततै अतिक्रमणको लुटतन्त्र मात्रै देखिन्छ जय बालेन भाबी प्रधानमन्त्री

  • @bishnupokhrel5077
    @bishnupokhrel5077 Месяц назад

    😊dherai guff dinu pardina butwal naryanghat bato Banunus na yeasto jhula guff sunna din gaya Yogesh ji

  • @ramprasadchaudhary2306
    @ramprasadchaudhary2306 Месяц назад +2

    यत्रो दिन कहाँ मरेको थियौ नेताहरूले

  • @pradeepthapa7424
    @pradeepthapa7424 Месяц назад +1

    तिमीहरूको प्रशंसक प्रशंसक वालेनका प्रशंसक साइबर सेना वाह रे नेताज्यू तपाई र तपाईहरुको लोकतन्त्रलाई हाय!

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Месяц назад +1

    हेरत भष्टले बालेनलाइ सम्जाकाे अाफु सुद्र पैला बालेनकाे कामहेर

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 Месяц назад +1

    यो चोर एमालेको असफल पर्यटन मन्त्री भएको वलिको दास कमारा घुस्याहा ले के भनेको हो लाज लाग्न पर्ने हो ?

  • @sanjuprince4668
    @sanjuprince4668 Месяц назад +1

    रबि ले काङ्ग्रेस र बालेनले एमाले सक्ने भय❤❤❤

  • @bhupendrakarki733
    @bhupendrakarki733 Месяц назад +1

    याे जेल जेल छाेड तेराे जेल कमाई खाने भाडाे बनाउन जेल बसेकाे हाे जनता काे लागि कदापी हैन

  • @brojha1248
    @brojha1248 Месяц назад +1

    अहंकारि को चाकर को सिद्धिने बेला होकि ।

  • @lokendraadhikari2023
    @lokendraadhikari2023 Месяц назад +1

    Yo mula Kina royako 😢

  • @muharrawal287
    @muharrawal287 Месяц назад +1

    बैगुनी केटोको अब उच्च मुल्यांकन होला जस्तो छ।

  • @gomadahal3387
    @gomadahal3387 Месяц назад

    Balen sir is good balen sir lai janta ko pura sath saport xa

  • @mayagautam6163
    @mayagautam6163 Месяц назад

    Yogeshji hajurko vasad thik lagen kamsekam garna khjonelai birod nagarer sapot garda nepalko hit hunx ki

  • @krissuwal333
    @krissuwal333 Месяц назад +1

    Cyber Gang🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @filthscreamo
    @filthscreamo Месяц назад

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @bidhyaghimire1147
    @bidhyaghimire1147 Месяц назад +1

    हावादारी कुरा नगरौँ गलत ठाउँमा हात हालेर एमाले अब सक्किने बाटोमा छ ।

  • @user-vy8zb3sr8t
    @user-vy8zb3sr8t Месяц назад

    Hawa gaff handine kasari dhoka diyo hamro balen laa humm Yogesh G
    Ganta balen ko sahat ma xa👌

  • @govindalimbu792
    @govindalimbu792 Месяц назад

    Baln dai god bless u

  • @bishnuthapa8612
    @bishnuthapa8612 Месяц назад +1

    यी बिदेशी दलालहरुले अरु के नै गर्न सक्छन् र गर्नेहरुकोहरुको खुट्टा तान्ने कुराहरुबाहेक।

  • @anilctyl7059
    @anilctyl7059 Месяц назад

    😂😂 yesko boli Sunna Pani jhau lagyo

  • @makarlimbu8049
    @makarlimbu8049 Месяц назад +1

    माकुनेको गुहुखायेर अघाको र केपिको थुकचाट्न आको एस्तो भतुवाले कस्ले पत्याउने

  • @khadgajitlama6198
    @khadgajitlama6198 Месяц назад +1

    कानो ठुला ताप्लेजुङे हनुमान जी।मौसेरेहरुनै हुन सबको छानबिन गर्नु पर्छ।मखौट ओडेकाहरु नै हुन।
    कथा जति बुने भो।
    अबको जनता दास बन्न तयार छैन।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Месяц назад +1

    गिरीबन्धु ले गाराे पारेजस्ताे छ ।बालेन काे स्टाटरले,बालेन जंगबादुर हाे,ल्यायउत गणतन्त्र तर अाफै खायउ।किन पठायकाे सडकमा त्याे काम बालेनकाे हाे,नगरभरिकाे अधिकार उसैकाे हाे।

  • @pradhumnabasnet9778
    @pradhumnabasnet9778 Месяц назад

    Neta kam karyakarta badi .

  • @gautamkamal2633
    @gautamkamal2633 Месяц назад

    Taai hoin mananiya jiu tarai ho

  • @KhadgaShahi-ok3xz
    @KhadgaShahi-ok3xz Месяц назад

    Maksa bad KO khol woder matra hudain mao jasto kriyakalap pni garnu paryo mahodaya

  • @rajankhatri2827
    @rajankhatri2827 Месяц назад

    sai xa vanai❤❤❤❤❤

  • @shyamchalise5283
    @shyamchalise5283 Месяц назад

    Commission khayara banayau

  • @gyanendra21
    @gyanendra21 Месяц назад

    Yuwa netako halat yasto chha…ba le vim Rawal banaulan careful…