प्रचण्ड-रबिलाई अब कसैले रोक्न सक्दैन ! जादुगर प्रचण्डसँग दुई अस्त्र अझै बाँकी छ || Hemant Sedhai ||
HTML-код
- Опубликовано: 2 июл 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
hemant sedhai interview
rabi lamichhane
kp oli
durga prasai
dr surendra kc
surendra kc
rishi dhamala
everestnepal
news24nepal
yoho tv
#hemantasedhai
#drsurendrakc
#surendrakc
#sidhakurajanatasanga
#churokuro
#rishidhamala
#news24nepal
#yohotv
#tikaramyatri
#everestnepal
गृहमन्त्रीले राजीनामा दिनु अघि आरजु लाई
पक्राउ गरेर जेल कोचेर मात्रै पद छोड्नुस्🙏
Kochdaina hanur ravi choko xaina ni ahile kochyo vane ravi pani jail jana sakxa tei vayera kei gardaina
Aarju lai jail halnu ravi dai yo sabai vandaupladi lo kura ra 1din janu vanda aagadi
आरजुलाई जेल कोच्नु रबि दाइ जनताले साथ दिउँ
अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन् कसैलाई नछोड्नु अबको 30 दिन भित्र
अझै पनि आस छ है
अब जति खुइल्याउनु खुइल्याय केही नाप्ने वाला छैन देखि सक्यो, बुजि सक्यो।
👍️👍️👍️
@@rajanshrestha519कालो काग्रेस र बाख्रेका चम्चाले बोल्ने यस्तै हो
चाेरेका दस लाख मतलाई पुरै देश साथमा छन् भन्नू महा मुर्खता हाे!? अनि पचास लाख मत ल्याउने पार्टी के हातमा दहि जमाएर वस्लान र??!
यो रास्ट्रपतिले धेरै पटक सम्बिधान अनि पदिय मर्यादा को अपचलन गरेको रेकर्ड छ ऐले पनि येसो हुदैन भन्न सकिन्न है।।।
30 दिन भित्र प्रचण्डले अर्को सरकार बनाउछन मन्त्री र गृहमन्त्री उहीँ हुन्छ केपि र सेरे हेरेकाे हेरै हुन्छ पुस्पकमल दाहाल यति लाटाे र यति सजिलो सरकार छाडछन हाेला ।
यथार्थ कुरा सहि हाे देशकाे लागि र जनता काे लागि कनेहिले केही गरदैन
Jaya ghanti jaya rabi 🔔🔔🌹🌷🌷🌷
Jaya rabi sir👍🔔🙏
जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️
. {No not again} vanne nara thyo ni? Kinw gathabandhan garnuparo????? Gafadii ho yo......
@@deuraj32573 52:31
हामी ले चाहे को पैसा लिऊँ पानी को भनेर गोकुल ले भन्नु जहाज को अफिस खोल्नु पानी रोगले धेरै च्यापेको लक्षेणहरू हुन् तर अब छलकपट बाट नेपाली जनता ठग्ने सम्झौता नहोस् ।
जेठ १५ को दहि चिउराले केपि वलिलाइ साचिकै दहिचिउरे बनाएछ😂😂😂😂
सैनिक शासन ल्याउनु परो र यी खाते नेता हरुलाइ त्रिसुलिमा छानी छानी खाद्नु परो।
U are right 👍👍👍
लाटाे खान्छ एक भल्ड्याङ बाटाे खान्छन् दुई भल्ड्याङ
मध्यावधि चुनाब गराउ प्रचण्ड सर।
सेडाइ मुजिको पनि काम छैन अब । धेरै बोल्न थाल्यो । रवि माथी मेरो ठूलो भरोसा छ आसा छ म ठूलो फ्यान हु तर सेढाइ जस्तो एकोहोरो लाग्दिन । संबिधान संशोधन गर्नु आवस्यक छ तेस्को लागि एमाले कांग्रेस मिल्नुको विकल्प थिएन त्यो तरिकाले सोच । रवि को सत्ता गुम्यो भनेर रैलो नगर अब रास्वपा लाई झनै राम्रो भो प्रतिपक्षी मा बसेर 84 लाई फोकस गर्नु पर्नेछ ।
केपि भित्ता सामाजिक संजालमा मात्रा प्रधानमन्त्री हुने बो।
राष्ट्रिय भाउजु हैन राष्ट्रिय जोई हों आर्जु
यस ले के सिकायो की राष्ट्रियपति राजा चाहिन्छ भन्ने कूरा बुझायो पार्टीलाई राष्ट्रिय प्रमुख बनाउन हुन्न भन्ने प्रस्ट बुझायो too late Ravi showed his teue character passing such law
जय घण्टी 🔔🔔🔔
शिर्ष नेता भनाउदा र उनका नजिकका भनाउदा सबै भ्रष्टाचारमा लिप्त छन्।सबै मिलि नेपाल खाऊ
केपि ओलि लाई आरजु भाउजू ले तीन घन्टा मा धेरै खुसी बनाएको रहेछ😅😅😅दहि चिउरा मात्र खायो होला भन्ने सोचेको मोहि पनि पो खाको रैछ डाम्ना 😂😂😂
बल्ल था भो, काठमाडौ मा बसेरबिस्लेक हुनेलाई
😂१० वर्ष देखि ३२ 🪑 को प्रचन्ड ले ठूला बनाउँदा दलको धोती खोली रहेका छन् राजनीति मा केही चीज पनि असम्भव नहोला भन्न सकिन्न 😅
प्रचन्ड को जादू को छडि ले कतिको काम गर्छ त्यो भने हेर्न बाँकी नै छ 😅
Jai ravi aba kei garnu parxa don’t give up
Sahi kura ho jay rabi babu.
के पि चोर र शेरे डाकाको रमिता !!
❤Good News❤Good❤Luck❤Sir❤
Jay Nepal Jay Ravi 🔔 🇳🇵 🙏
Ho rabi dai aarju ra kp lai naxodnu e varstraharule garda Des bigyo
kasaile rokna sakdaina? jail jaan lai?
Rabi prachand gindabaj
🔔🔔🔔🔔🔔🔔
Aru kehi hoina samsad vanga garera new election आह्वान garaidiye sakiyo go ni.
Before resignation put jail all corrupted person
3 karod public are with rabi come on rabi go ahead.
लेखेकाे अक्षर तैले मात्र पढ्न सक्छस् र? संविधानकाे धारा उपधाराकाे भावना पनि वुझ्न सक्नु पर्याे नि!? भिम रावलकाे जस्ताे हातमा किताब लिएर विद्ध्यार्थिलाई पढाए जस्ताे गरेर के अौकात देखाएकाे पागल????
Kp ko gula jindabad
Ravilai last bokne hemant sirle
Desh ko lagi hit ko Kura sochanu na hajur hami jantalai Kati ollu banako
Chor chor ek hau!
यति पनी बुझन कती गारो भाको यो सबै cia र raw को अडरहो यसमा के पी को केही चलदैन नभय राति 9 बजे सबै ठिक्छ भन्ने 12 बजे उल्टाईदिने
यो रासपा को र माओवादी झोले हो
Hami janata yo nau tanki natak herne basne bhanda kehi bhayena .
एमाले छक्का हि
Kp pani jel halnu parxa
4 mahina somma file na vetine chabi ko sanga raixa
❤️❤️🔔🔔🛎️🛎️😡🔔💯💯💯
Gagako hat nai samatey x K.P bale balen ajhai jaknu paryo
Rabi ko jhole ho yo
एक नम्बरको झोले!!
Sedhai sir rajinama aghi rabi g ke aarju lai Samsung parcha
फटहा, विश्लेषक,
वाइयात कुरा,
संविधानविद भएसी,यसरी गलत नजिर नहेरी बोल्ने । संविधानको धारा 76 काे उपधारा 2 बमोजिम सम्भावना जबसम्म रहन्छ तब सम्म बन्ने हो।
Prachanda le rajinama diye 2 anushar banna milxa, rajinama nadiyera vote of confidence lina na sake 3 ma jane ho. Aba Prachanda rajinama dinxa ki dinna herna baki kuro ho.
Yestaiiiii jannniiii vayeraaaaaa ta aajjjjj yestooo aayooo yo hementeee khateeee
Yasto hawa jhare ko yo yasta le desh dubaucha
संसदीय ब्यबस्था फेल भैसक्यो सारा भद्रगोल भैराछ नया भनिएका दाम्नाहरु फेल भैसकेको संसदीय ब्यबस्थामा हामी गर्छौ फोहोर सफा भन्दै म्यादी मन्त्री हुन्छन् हामीले गर्दै थियौ फलानोले गर्न दिएनन भन्दै गफ दिन्छन् सेढाइ जस्ता विद्वान भक्तहरु बिहान 7 बजे देखि साझ 11 बजेसम्म जय जयकार भतिभाब गर्दै हिड्छन बडो आश्चर्य ताजुब लाग्छ यार
Congres ra yemale des lutera lai aba jantale bujhnu parchha aba
Rabi le talab dinxan re Hajur lai ho hemanta sir.?
🤣🤣🤣
Nepalko worse stupid leader kohi xa bhane. KP oli ho😅😅😅😅😅😅
Yo pagal vayo aba
Aba Yo jhole sedhai sambidhanbidh Pani vayo 😂😂😂😂
रबि नै पहीला कोचीएला जस्तो छ।खै के गर्ला र रबिले बीचरा😮😮😮।
Rabi is good tara yo kukur ko jhole giri dherai bho???
😂😂😂😂😂😂😂😂😂
Ta mula lai matra thaha xa sambindanko kura
Yahi hemanta laie pathau rasteapati nibas gherna aafno Bhagaba ko party liyara
Yo mula kun kukur vukdai xa
Kukur vukxa thik ho timi haru sungur hau gu khanxau
तपाईंले भने गर्ने नत्र नगर्ने मान्छेले गृहमन्त्री चलाउने?
यै सेडाइ केराको त बिस्लेसक? तेरो संविधान तै हेर ?अब पर्चन्डेले आर्मी सासन लगाइ केहि समय पछि सेनाले राजा लाइ सत्ता सुम्पिनु पर्छ ?नभय पर्चन्डे सद्दाम हुसेन जस्तै मर्न तरार भर बसे हुन्छ