प्रधानमन्त्री हुन हिंडे ओली !! अब दुर्गा प्रसाईको के हुन्छ? संसदमा उथुल पुथुल !! Durga Prasai & Oli

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • प्रधानमन्त्री हुन हिंडे ओली !! अब दुर्गा प्रसाईको के हुन्छ? संसदमा उथुल पुथुल !! Durga Prasai & Kp Oli News.

Комментарии • 386

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 24 дня назад +27

    हार्दिक श्रद्धाञ्जली केपि ओलि र शेरे 😢 नर्कमा बास होस

  • @sanjurai7102
    @sanjurai7102 24 дня назад +67

    बधाइ छ गिरीबन्धुबालाइ।अनुहार देखाउन मान्दैछैन उखानले। सायद लाज लाग्याै।जय बालेन।

  • @rajutamang2558
    @rajutamang2558 24 дня назад +46

    याे केपि वलिलाई यसरिनै लानु पर्छ जेल नबाेलि नबाेलि अनि थाहा छ।।❤❤😂😂😂

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 24 дня назад +13

    दुर्गा प्रसाईं मात्र होइनन बालेन साहा हर्क साम्पङ्ग लगयत सबै लाई गारो हुन्छ ओलि प्रधानमन्त्री भए पछि

  • @bhimshrestha3547
    @bhimshrestha3547 24 дня назад +45

    अहिलेसम्म ज्ञानेन्द्र शाही ठिक ठानेको थिए तर आज सपना उडाइदिए यार ।हामीले बुझेका कुरा अलि फरक थिए।

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 24 дня назад

      मलाई चाहिँ सधै ठिक लाग्छ चोर हरु लाई ठिक गरेको छ

    • @kumarshrestha1241
      @kumarshrestha1241 24 дня назад

      नेपाल नेता बोल्न मात्र सिमित हो

    • @mohangc1561
      @mohangc1561 24 дня назад

      Testo gare Ra gyanendra Le

    • @roshantikhatri9898
      @roshantikhatri9898 24 дня назад +1

      यो साल बोल्ने मात्र हो यो ज्ञाने सुँगुर को काम छैन।

    • @bibasmgr401
      @bibasmgr401 24 дня назад +1

      तर हो बोलेको छ एकदम ठीक बोलेको छ किन कि रवि सत्ता मा भएर पनि केही गर्न सकेन..

  • @tekbhatt
    @tekbhatt 24 дня назад +19

    जो सुकै प्रधानमन्त्री भयापनी के ही ऊखाड्ने वाला छैन जन्ताका दुख बुझ्ने कोहीछैन

  • @deepathapa9482
    @deepathapa9482 24 дня назад +10

    ज्ञानेन्दर बाबू तिमिले सबै खाना एकै पटक खाेज्याै यसरी छिटै बिमार लाग्छ ,गिरहमा तिमी जाउ रबिका बाँकि काम पूरा गर ।नत्र तिमी पनि सकियाै याे कुरा साँचाे हाे हाेसियार ,कराउन र काम गर्न धेरै फरक छ बाबुल।

  • @panchamanrai5151
    @panchamanrai5151 24 дня назад +15

    स्याल हरु हेर खुसी भाको देशको ढिकुटी रित्याउना लाई..

  • @aswingiri3517
    @aswingiri3517 24 дня назад +23

    भ्रष्टाचारी मन्त्री बन्छन अनि देश बन्छ

    • @narendrarana5644
      @narendrarana5644 24 дня назад +1

      Tehi vaye ra shreelanka ma jasto Nepali janta haru le vate karbaie garnu parxa vane ko khoie ta Nepali janta haru jagruk va ko ...abo herau k hunxa ...tes paxi vate karbaie garnaie parxa Mitra haru....herumali din....k kasta Kam garxan ...herauna Nepali janta haru le...

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149 24 дня назад +26

    आज सबै नेपाली जनता ले थाहा पाउनुस् नेपाल हाम्रो देश अरू कसैको इसारामा चल्ने गरिरहेको छ।

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 24 дня назад +10

    अबको सरकारले पत्ता लगाउला नि त जीवि राईलाई हेरौं न हामी पनि कति दिनमा पत्ता लगायर समात्छ।।

  • @mtnmtn2837
    @mtnmtn2837 24 дня назад +4

    अब सबै नेपाली जन्ता एकजुट भएर सबै नेतालाई श्रीलंकामा भए जस्तो गरून् अब जन्ता जागौ

  • @HiraGurung-er1cl
    @HiraGurung-er1cl 24 дня назад +10

    ए गाधा ज्ञ्याने त ग्वाजे मलेसिय गएर जि बि राइ लाइ समातेर ले तेरो बाउको छाति रुँ छ भने किना पछाडी बसेर कराउछ

  • @janakbhandari1653
    @janakbhandari1653 24 дня назад +6

    बेचन झा सांसद भन्दा पनि ठूला हुन् भन्ने कुरा किन नबुझेको मान्ननिय ज्यूले ।

  • @NWR-774
    @NWR-774 24 дня назад +7

    जुम्ला बाट अायकाे राउटेकाे भागमानि गिरिबन्धुकाे अंश आउने भाे

  • @TolbhadurThapa
    @TolbhadurThapa 24 дня назад +7

    के खुलकयाउछ किटनि ले दुर्गा दाइ काे साथमा छन जनता

  • @rashmipandit9772
    @rashmipandit9772 24 дня назад +6

    ज्ञानेन्द्र शाहि मन्त्री खान अातुर छन काङ्ग्रेसी काे भाइ राप्रपा

    • @suneelthapa9758
      @suneelthapa9758 24 дня назад

      रबि को जागिर सकियो अब😂😂😂😂😂

  • @KrishnaBishwakarma-vj7tg
    @KrishnaBishwakarma-vj7tg 24 дня назад +3

    यी गोरु हरुले देशको बिकाश कहिले गर्ने हुन ??????????2/ 2 महिनामा आलो पालो गरेर मन्त्री मात्र बन्ने हुन????

  • @keshargurung9339
    @keshargurung9339 24 дня назад +6

    नेपालको राजनीति भनेको चोरी खाने संस्था भयो।कहिले सम्म होला यो देशको जनताहरूले दुःख पाउने।

  • @hemugurung5427
    @hemugurung5427 24 дня назад +5

    रबि लामिछानेले यति राम्रा काम गरेकाे हुदा पनि ,नदेखने अन्दाे,बैराे सँमसद ज्ञानेन्द्र साहि हाे ।याे साहिले जनतालाई गुमराह बनाउने ,फटा काम कुरा गरेको सबै जनताले बुजिरहेका छन।जय रबि🙏,जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @manishagiri7870
    @manishagiri7870 24 дня назад +5

    ओलीलाई संविधानको धारा तीन मा टेकेर फुत्काउनुपर्छ भ्रष्टाचारीलाई प्रचण्डले😮

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 24 дня назад +7

    समानुपातिक पुरा बदर गरिनु पर्दछ,प्रतछ्य निर्वाचित मात्रै जनताको अभिमत हो ।

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 24 дня назад +4

    तिमी,हरु,ले,केही,पनी, गर्न,सकदैनौ,,अनुहारनै,युटुब,्हेरदा,,,,रावण,कनश,मैसासुर,का, जस्ता छन,,,जय, दुर्गा सर,जय,बालेन,सर,जय,राजा,जय,नेपाल❤❤❤❤❤❤❤

  • @user-qd9uc7lf6q
    @user-qd9uc7lf6q 24 дня назад +2

    यो बेला पुरै देश रोयको छ यता भने सत्ता को रोइला छ थुक हाम्रो देश 😢😢😢😢😢😢

  • @sarojkc8022
    @sarojkc8022 24 дня назад +2

    दुर्गा प्रसाईं लाई छोय नाङ्गो हुन्छ यमाले र काङ्ग्रेस

  • @kumarshrestha1241
    @kumarshrestha1241 24 дня назад +3

    अब नेपालका सहकारी ठगहरुले ठगेको पैसा छिटै फिर्ता गराउनु परयो सवै भन्दा पहिला के बी उप्रेती लाई कानुनी टखरा छिटै उभ्याएर जनताको अरबौं पैसा फिर्ता दिलाउनु पर्यो

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 24 дня назад +6

    भाेका भ्रष्ट स्यालहरु खुशि हुदैछन कति दिनलाई हाे थाहा छैन।

  • @KrishnaKc-mk2mc
    @KrishnaKc-mk2mc 24 дня назад +3

    यो मुला प्याकेटमार प्रचन्डले आज २८ गते देशमा ठूलो उथलपुथल हुन्छ भन्थ्यो।म जस्तो कुनै पार्टिको सदस्यता नभएको सर्बसाधारणले देशले आज ठुलै कुनै निकास पाउला भन्ने ठूलो आशा लिएको थिए आजको दिनमा,तर यी खानेदाउका खुरापातिहरुले साधारण जनतामा केबल निराश मात्रै ल्याए।

  • @harimukhiya3716
    @harimukhiya3716 24 дня назад +3

    यो राउटे पनि राप्रपा को राउटे रहिनछ कङ्रेस कङ्रेस को आवाज आउँछ त

  • @ujjwalsundas
    @ujjwalsundas 24 дня назад +1

    नेपाल देशैको दुर्भाग्यपूर्ण अवस्था

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u 24 дня назад +4

    दुर्गा प्रसाद जिन्दाबाद

  • @abdulsalam5562
    @abdulsalam5562 24 дня назад +2

    Mazzai Mazza neta haru ko kahile prachand kahile oli kahile deuba aru kohi xaina pm ko lagi

  • @DipeshShardardufudufygf
    @DipeshShardardufudufygf 24 дня назад +9

    दुर्गा प्रसाई पक्षमा जनता छन् ।केपी सँग चोर भ्रष्टाचारी छन् जो जतिबेलापनी लातिन् सक्छन्

  • @dineshgautam3192
    @dineshgautam3192 24 дня назад +1

    जसले जे भनेपनी यदि रास्वपालाई बहुमत सहित जिताउने हो भने ५ बर्षमा यो देशको हालत धेरै सुदृढ हुन्छ भन्नेमा म चाहिँ बिश्वस्त छु

  • @user-hg7zl8cl2s
    @user-hg7zl8cl2s 24 дня назад +1

    दुर्गाप्रसाईको केही हुदैन जन्ता छ दुर्गाप्रसाईको पछी दुर्गाले मान्छे मारेको छैन रज्यको दोहन गरेको छैन दुर्गादाई जय

  • @mering-32
    @mering-32 24 дня назад +1

    थुईक्क बारबार पद ओगटेर देस चाहि सक्ने भयौ लाज छैन

  • @prakashkhanal808
    @prakashkhanal808 24 дня назад +2

    अब ज्ञानेन्द्र साहिको समर्थनको सरकारले जिवि rai ,निर्मला पन्त,गिरि बन्धु ,नक्कली भुटानी सर्नार्थी मा के गर्छ ?

  • @deepathapa9482
    @deepathapa9482 24 дня назад +2

    के पि दाइ अब कति फाईल खाेल्नुहुन्छ ,हेराै नत्र पाउलास के पि दाइ हामिले ए मा ले चटक्क छाेडेकाे देखाैला धेरै उखान नगर्नु बाँकि भर्स्टचारि लाई जेल हाल्नु हाँ

  • @manishagiri7870
    @manishagiri7870 24 дня назад +2

    ज्ञानेन्द्र पनि बसो जस्तै हो। कही मन्त्री पाउँछु कि भनेर चापले सिगरेको हो😮

  • @anonktm9398
    @anonktm9398 24 дня назад

    उहां पुरारो ओली बा हुनुहुन्न अब उहां नयां बन्धु बा । बधाई। सबै नेपाली public लाई।

  • @kumarshrestha1241
    @kumarshrestha1241 24 дня назад +1

    अब प्रचण्ड र रवि लामिछाने प्रति पछेमा बसेर फुल मुद्दा हाल्ने तयतिकै आउदो सरकार ढलि हालछ यस्तै यस्तै गरी पाँच वर्ष कटि हाल्छ

  • @indradhimal3873
    @indradhimal3873 24 дня назад +1

    अब तिम्रो मन परेको सरकार आउँदै छ समातेर देखा न त ज्ञानेन्द्र जी पावर हेरम न त

  • @user-qo2nq9bi1m
    @user-qo2nq9bi1m 24 дня назад +1

    Durga prasaiko halat k hola hoin ki KP ko halay k hola bhaner chinta garau.

  • @user-yu1rl5qu4u
    @user-yu1rl5qu4u 24 дня назад +2

    एमाले काङग्रेस राष्ट्रि राजा बादी ज्ञाने चोरसबै चोरै चोर हो कहिले साथ दियौ ज्ञाने कहिलेइ पनि साथ दिएका थिएनौ झुट किन बोल्छौ हो राष्टपती पनि साझा हो आजको साम्सदमा एमाले काङग्रेस को पछेमा गर्ने किन साझा होइनर राष्ट्रपती पनि चोर हो

  • @harichapagain8266
    @harichapagain8266 24 дня назад

    यो कून यूट्यूबेहोला,देशमा येत्रा मुद्दा छन,येसलाई दुर्गा प्रसाईकै चिंता छ!भाक मूला

  • @shitalkhanal6853
    @shitalkhanal6853 24 дня назад +1

    ऐमाले को राम्रो धुलाइ हुनेछ ओली को झोले तेरो दम हेरै

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 24 дня назад +2

    घरीघरि यिनिहरु जनताको नाम किन ओकल्छन?

  • @jakeemgr2757
    @jakeemgr2757 24 дня назад +1

    हाहाहा एकाउ बाउन ले देस अब गयो झाप इलाम पाचर इन्डिया ले लगेउ भनेर बुजौ है

  • @Mahendra-supriya
    @Mahendra-supriya 24 дня назад +2

    Gyanendra shahi great

  • @Vinay-hm1oz
    @Vinay-hm1oz 24 дня назад +2

    Hardik sardanjali naya sarkar lae

  • @mithilapradhan4866
    @mithilapradhan4866 24 дня назад +7

    कस्तो अचम्म तीन जना शिवाय काेहि छैन प्रधान बन्ने याग्यता आराेप नलागेको नेता चन्द्व भण्डारी सर लाे प्रधान मन्त्री भऐकाे भए कति राम्रो

  • @user-oj9pd8pe3u
    @user-oj9pd8pe3u 24 дня назад +1

    नौटङ्की कात्तो खाने बेला सम्म देशलाइ ध्वस्त बनाउन छोड्ने भएनन। सत्ताको आडमा जे गरे पनि छुट हुने प्रणालीलाई बिरोधको बुलन्द आवाज उठाउनुपर्छ।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 24 дня назад +2

    अब राप्रपा हुईया पनि यहि सरकारमा जादा हुन्छ लुट्नलाई😅

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 24 дня назад

    मइले पनि मत त २0 ,२५, ब्रर्ष देखिनिरन्तर एमालेलाइ दिदै आयकाे छु तर अहिले काे सरकार मा प्रधान्मन्त्रि के पि ओलि ज्यु नै भयपनि खासै खुसिलागेकाे छैन

  • @chamarichaudhary7093
    @chamarichaudhary7093 24 дня назад +1

    Ab Nepal Des Pani rahadain gyanendar ji

  • @HariharChaulagain
    @HariharChaulagain 23 дня назад

    हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। जुन दुईटा ठुलो दल मिलेर सरकार चलाउन लाग्नुभएकोमा धेरै धेरै शुभकामना दिन चाहन्छु र अब समाजमा हुने गरेका सामाजिक कुरुती विकृति विसंगति अन्याय अत्याचार भ्रष्टाचार कालोबजारी विकास निर्माणको काममा कमिसन ठेक्कापट्टामा ढिला सुस्तीलाई नियन्त्रण गरौँ। र नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गरम र जनमत संग्रह गरम नमस्कार जय राष्ट्रवाद

  • @tejendrakhati9234
    @tejendrakhati9234 24 дня назад +1

    ज्ञानेन्द्र शाहि धेरै नबाेलदा हुन्छ रबि काे मात्रै बिराेध हाेईन भस्टचार कि नाईके रास्टिय भाउजू काे बिषय मा किन बाेलदैन किन रिस गरेकाे

  • @nitaraut3710
    @nitaraut3710 24 дня назад +1

    ज्ञानेन्द्र शाही पनि भ्रस्टाचारीको पूछर रहेछ, राजाको नाम बेचेर खानेहरु।

  • @sumanasha4997
    @sumanasha4997 24 дня назад +1

    यो जाली फटा युद्ध भएको खण्ड मा पहिलो गोलि यो चोर लाई हन्छु म

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 24 дня назад +2

    जे बोल्छन् gaynendra shai सहि बोल्छन्।।।

  • @Delje960
    @Delje960 24 дня назад

    अब बाकिॅ सिंहदरबार र टुडिखेल छ यो पनि सक्ने त होला अरु बिकास हुने वाला केहि छैन.
    दुर्गा प्रसाई जस्तो साहसि दम भएको जंग बहादुर प्रधानमन्रीं नभए सम्म यतिकै हो नेपालमा.

  • @keshavdahal5164
    @keshavdahal5164 24 дня назад +2

    ३२ सिटेको दम्भ , घमण्ड र अहङ्कार सबै धूलोमा । १७,००२को रगतका पापका धव्वाहरू बोकेर बहिर्गमन ! हेर्नलायक दृश्य ।

    • @bharatsinghmejar
      @bharatsinghmejar 23 дня назад

      32 site bhanna chai milyo 17002 bhanna mildsina kinaki janta marne mao badi hoina yo rajye ho amale kangresh

  • @durgalama8513
    @durgalama8513 24 дня назад +1

    Jaba samma pratyaksha nirbachan pranali dwara pradhan mantri wa mantri haru banaune byawastha lagu hudaina taba samma nata jantale chaheko pm banxa nata sarkar sthir rahanexa.

  • @user-hn2im9fh6r
    @user-hn2im9fh6r 24 дня назад

    हर हर दुर्गा घर घर दुर्गा🙏🙏🙏

  • @krishnaphuyal7444
    @krishnaphuyal7444 24 дня назад +1

    Har har durga ghar ghar durga

  • @user-hg7zl8cl2s
    @user-hg7zl8cl2s 24 дня назад +1

    जन्ताको खुनपसीनाखाने देस धोस्तपार्ने सर्कार तीनतीन महीनामा नाटक तीमारुको

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 24 дня назад

    दुर्गा प्रसाईले होस् जसले पनि होस् संविधान बिरोधी गरेमा जसलाई पनि कडा कारबाही गरेर जेल हाल्न सक्छन् ओली अब कडाले आउछन्‌

  • @ganeshkhadka2481
    @ganeshkhadka2481 24 дня назад +1

    चोरहरुको।सरकारबनो।गयनेदसाईकोसपोटनिकैछ

  • @user-di1wi7vn5x
    @user-di1wi7vn5x 24 дня назад

    j gari pani. j boli. pani. Kp din. sakyo. ❤❤❤Durga. King. is King. full. Sapot 6

  • @asikkumal5278
    @asikkumal5278 24 дня назад +1

    अब त फेरि ग्यासको पायप चुलामा पानी जाहाज खोलामा आउने भो र चोकचोकमा उखानटुक्का सुन्न पाईने भो

  • @kajigajmer4154
    @kajigajmer4154 24 дня назад +1

    ❤❤❤❤❤aba oli le nirankus sasan chalauxa be careful Naya party ra maobadile daro bolnu paryo sabai file milaune sarkari jagga vatavat bechne kam hunxa

  • @subbadahal1762
    @subbadahal1762 24 дня назад

    दुर्गा प्रसाई लाई जेल हाल्ने नेताको राजनीति सदाका लागि बन्द हुन्छ।

  • @user-in7hq2ls7q
    @user-in7hq2ls7q 24 дня назад

    तँ मुलाहरु ५० पटक प्रधानमन्त्री भए पनि देशका र जनताका लागि हुनेवाला केही छैन ।

  • @nepalisongnmusicsurajpradh1768
    @nepalisongnmusicsurajpradh1768 24 дня назад

    कहि नपाएर देशद्राेही गिरिबन्धु उखाने सुनकाण्ड र मानवतस्कर लाई प्रधानमन्त्री बनाउने भए । १० हजारे राजाहरूकाे मनपरि तन्त्र भाँडाभैलाे तन्त्र गाँडतन्त्र मुर्दावाद ! जय बालेन ! जय राजतन्त्र !! जय स्वतन्त्र !!!

  • @sumansubba12
    @sumansubba12 24 дня назад +1

    राजेन्द्र लिङ्देन लियेर आको छुम कि राजेन्द्र लिङ्देन ले तिम्लै ल्याएको हो 😂😂

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar6274 24 дня назад +1

    जबर जस्ती खान खोज्यो देस ओलिले

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 24 дня назад +6

    अब गिरी बन्दु टि स्टे भुटानी शरणार्थी कान्ड समाप्त हुने भयो

  • @laxmishrestha6681
    @laxmishrestha6681 24 дня назад +2

    khye Pane Hudena Kina Vanay Raja Vanako Raja Ney Hun Cha

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e 24 дня назад +1

    शसस्त्र बिद्रोहऽ यसको अतिरिक्त अरु बिकल्प छैन र देखिंदैन पनिऽ

  • @birb.shrestha8230
    @birb.shrestha8230 24 дня назад

    सामसद भबन मा चोरै चोर ले भरियको हुदा जोसुकै गयता पनि जनताको अास मरिसकेको छ जनतालाइ केही गरलाकि भन्ने छैन

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL 23 дня назад

    ग्यानेन्द्र साही सायद अब खुसी बन्नु हुन्छ होला किन कि भ्रष्टाचारको नाइके हरुले सरकार बनाउदै हुनु हुन्छ

  • @user-hy2pf7nn9o
    @user-hy2pf7nn9o 24 дня назад

    माननीय ज्ञानेन्द्र ज्युको भनाइ सुन्दा पहिला माओवादी ले उहाँ प्रती गरेको कार्वाही कहिल्यै नबिस्रनु हुनेरहेछ

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 24 дня назад +1

    भ्रस्टाचारी मन्त्री फेरि बनाउ।खान पल्केका❤😂😮

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 24 дня назад +1

    बालेन र दुर्गा लाई पेल्छ ।।अब केपि ले

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph 24 дня назад

    रछाने ले शुशानको कुरै नगरे हुन्छ घोक्रो फुलाउने मात्र हो ४ महिनामा केही नापेन ग्यानेन्द्र साही ले सहि कुरो गर्नु भो कुरो थोरै काम धेरै गर्नु पर्छ

  • @lokmainali4562
    @lokmainali4562 24 дня назад +1

    Aba prachanda Rabi ra Durga Prasai jel ma Jan Chan Tara kati din ho tyo chai thaha Chaina

  • @sanjurai7102
    @sanjurai7102 24 дня назад +1

    गिरीबन्धु चियाले मुख पाेल्याै अनुहार मलिन देखिन्छ।

  • @susannesherpa472
    @susannesherpa472 24 дня назад

    खान्ते-पिन्तेहरुको अनुहार कहिले हँसिलो र कहिले मलिनो हुने क्रमले गर्दा नेपाली जनताको भाग्य तहस नहज हुदैछ। ओली प्रधानमन्त्री हुन र काग लाई बेल पाग्नु के फरक पर्छ? लोभी पापीहरुको कर्तुत निरन्तर जारी रहनेछ।

  • @balrambishwokerma813
    @balrambishwokerma813 24 дня назад

    ज्ञानेन्द्र साही अवसर बादी हुन हुन भनेर उनी अभियानता का रुप म हुदा नै भने गर्थे आब हेरौ आब के बोल्दा रैछन हेर्न बाकी छ

  • @JnaakRaE
    @JnaakRaE 23 дня назад

    आलो पालो,साइला आलो पालो।।
    नेता सबै निर्दोष छन्, खराबी त जनता मै देख्छु,चुन्ने त नेपाली जनता नै होनी, त्यसैले कुनै नेपालीले गन् गन् नगरे हुन्छ , चुपचाप बस् रमिता हेर् जनता हो,अब छोरा छोरीहरूलाई बिदेश पठाउने झोला तयार गर, चुनावमा फेरी यस्तैहरूलाई भोट् हाल्नु है! खै नेपालीको ज्ञान कहिले आउने हुन्।।

  • @ghayal1979
    @ghayal1979 24 дня назад

    राजनीतिलाई त्यसै लाजनिती,फोहरी खेल भनिएको होईन।
    जति पनि सदन र सत्तामा आए सबै चोर हुन्।
    एउटै खाल्डोमा हालेर पुर्न लायक छन्।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 24 дня назад +1

    सब्दमात्र नयाँहो अनुहार पटकपटक देखेकोहो।

  • @nareshjungkarki
    @nareshjungkarki 24 дня назад +1

    बधाई छ ओली सरकार ❤😂😅

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 24 дня назад +1

    हेरौ न त अब के के गर्न सक्दोरहे छ

  • @LokNath123Adhikari
    @LokNath123Adhikari 24 дня назад

    Right Gyanendra Sahi

  • @lucasmagar8415
    @lucasmagar8415 24 дня назад +1

    त मुजी राउटे आए पनि काम गर्न सकदैनस

  • @user-ry5fs7uv6l
    @user-ry5fs7uv6l 24 дня назад +1

    Bholi ke huncha future herechas ?

  • @user-by4gg8rg9c
    @user-by4gg8rg9c 24 дня назад +1

    अब हेरौ राउटेले के भन्ने रहेछ ।

  • @vishalvishallumjel3814
    @vishalvishallumjel3814 24 дня назад +1

    Nepal ma yo natak k ho yasto

  • @sukmelgurung6828
    @sukmelgurung6828 24 дня назад +1

    सबै भ्रष्टाचारी हरुलाई बधाई