बहुको छोरीले कामी संग बिहे गरेको भन्दै हेला गर्छन/बिहे गरेको २ बर्ष भयो माइत जान पाएको छैन,banke

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 145

  • @TecnoTecno-yx2sh
    @TecnoTecno-yx2sh Год назад +38

    सुनार के मान्छे होईनर तपाई हरुको जिबन सुखमय बितोस है

    • @atheistatheist8116
      @atheistatheist8116 3 месяца назад

      सबै मानिस हो
      तर मानिस जति ठिमाहा भएर जान्छ उसको अस्तित्व समाप्त हुन्छ।
      मुहारको आभा र समग्र व्यक्तित्व नै खस्किन्छ। त्यो भन्नु नै आत्मविश्वास खस्किनु र अरू ईर्ष्या गर्नु हो।
      त्यै ठिमाहा नस्लकै भएर त दक्षिण एसियाली सुन्दरता, व्यक्तित्व र बौद्धिकता हरेकमा पछि देखिने मान्छे पनि नराम्रो हुँदैन गएका हुन्।

    • @atheistatheist8116
      @atheistatheist8116 3 месяца назад

      १५-१६ वर्ष भनेको संवेदनशील उमेर हो। यो बेला त वैँसको फन्दामा परेर हतार गर्ने हो यसलाई प्रेम भनिँदैन।

  • @nepalianita6821
    @nepalianita6821 Год назад +21

    भगवानले जुराएको राम्रो जोडि❤जिन्दगी एकपटक पाउने हो खुशि भएर बिताउनुहोला❤

  • @jitendraswornkar098
    @jitendraswornkar098 Год назад +21

    बाबा आमाको पनि मन नै त हो नि भाउजु एकदिन अवश्य स्वीकार्नुहुन्छ हामी सधै तपाइहरुको साथमा रहिरहने छौ। ❤

  • @BirBir-u7o
    @BirBir-u7o 9 месяцев назад +4

    खुशी नै जीवन हो,धैर्य गर्नुपर्छ,यो संसारलाई उदहारणिय जीवन जिउनुपर्छ,एकदम राम्रो छ,सफल दाम्पत्य जिवनको शुभकामना । 😭😭😭😭

  • @lilalimbu4752
    @lilalimbu4752 Год назад +11

    जोडि सारै राम्रो लाग्यो बा आमा सँग जिन्दगी बित्ने होइनन् क्यारे तर पनि बाआमा भगवान हुन भेटने कोसिस गर्नु भाई बहिनी

  • @hshshhksksk2895
    @hshshhksksk2895 9 месяцев назад +3

    जिन्दगीमा सबै भन्दा ठूलो कम्जोरी भनेको यो दुनियाँले के भन्ला भनेर सोच्नु हो अति सुन्दर जोडि छ जीवन सुख मय बितोस भगवान ले रक्षा गरून्!!

  • @VimrajBhandari
    @VimrajBhandari 7 месяцев назад +2

    बहुन भन्दात कामी दमै नै राम्रो हुनछ तर जातभात उनिहरूलेनै छुताउनछ हेदब जाेदि राम्रो छ तरसधै खुशि राखनु माइतीघर त्यगेर अाएकाे छ उलाइ खुशि राखनु ❤❤❤❤❤❤

  • @kamalabhushal4571
    @kamalabhushal4571 Год назад +14

    कति राम्रो जाेडी❤❤❤❤❤❤❤❤

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Год назад +6

    जात कि साथ जुनि काट्ने साथ संग हो जात संग हैन सुन्दर जोडि लाई सधै यसरि नै खुसी देख्न पाउ❤❤beautiful couple ❤❤❤

  • @DuipipleLamjung
    @DuipipleLamjung Месяц назад

    यो जोडी को शुखमय जिबनको शुभकामना

  • @taraghimire4914
    @taraghimire4914 Год назад +10

    Beautiful couple ❤️❤️ may god bless you ❤️❤️

  • @sureshsaud5974
    @sureshsaud5974 Год назад +8

    संस्कार सस्कृती र सत्य संग जोडिखोजे आफन्त संग मात्र होईन संसार बाट पनि टाढा भएका उदाहरण छन् । जे भए पनी खुसी हुनु पर्छ 🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +25

    आफू खुशी हुने हो दुनियाँलाई त, भगवानले
    पनि खुशी बनाउन सकेको छैनन् नानी हजुर ❤

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Год назад +16

    कति राम्रो जाेडी

  • @sm-ug2gl
    @sm-ug2gl Год назад +4

    छेत्री बाहुन सङ बिहे गरेर रात दिन झगडा गर्नी रक्सि खाने पोइ पर्ना भन्दा ईन्टरकास गरेर खुसी सङ जिन्दगी बिताउनु राम्रो ❤तिमी खुसी भय भयो दुनियाँ को कुरा नसुन आफ्नो buda budi खुसी हुनु ❤एक अर्काले कहिले धोका नदिनु ❤❤

  • @karanbarali7956
    @karanbarali7956 4 месяца назад +1

    अाहा कति राम्रो जाेडि ❤❤❤🎉🎉🎉

  • @GargieBista
    @GargieBista 8 месяцев назад +1

    Nice couple..
    God bless you both ❤.

  • @yubrajrana6576
    @yubrajrana6576 Год назад +11

    Very nice Jodi ❤❤

  • @chitrabahadur6642
    @chitrabahadur6642 Год назад +5

    उजल भविश्यको शुभ कामाना।❤❤❤❤❤

  • @bhaktamagar1290
    @bhaktamagar1290 10 месяцев назад +1

    कति सुन्दर जाेडि छ हजुर भगवान ले रक्षा गरून् जातभात छाेडी दिनुस हजुर हरु काे दामपत्य जीवन सुखमय बिताेस भगवान ले सधै हजुर काे साथ दिवाेस हजु बधाई शुभकामना युगल जाेडि लाई

  • @suryathapa5785
    @suryathapa5785 Месяц назад

    पहिल्यै कामको आधारमा बाउनले नै आफ्नो दाजुभाइलाई जात छुट्टाएको हो नत्र यो कामी दमाई सार्की पनि बाउन नै थिए माइतले बोलाएनन समाजले के भन्लान् भनेर चिन्ता नगर्नुहोस समाजमा राम्रो काम गर्दै जानुहोस पछी यो समाज आफै ठिक हुन्छ तपाईंहरुको जोडी धेरै राम्रो छ बरु यो जोडीलाई कसैको अँखा नलागोस तपाई हरु खुशी रहनुहोस सबै ठिक हुन्छ

  • @kamalat4410
    @kamalat4410 8 месяцев назад +1

    मान्छे मान्छे एउटै हो सिस् हजुर दुबै जना मिलेर बस्नु दुनियाँ जालेरै मरोस्❤❤❤

  • @ukeshtamang9228
    @ukeshtamang9228 Год назад +2

    जातिया बिबाद अनि छुवाछुत को अन्त्या हुन यो देशमा मुस्किलै छ। तर कानुनमा लेखिएको छ लेखिएता पनि ब्यपारमा चहि यस्तै हुन आउछ हेर्नु त। माया त माया हो जात मान्छेले बनाको हो जात ले मान्छे हैन। बधाइ छ तपाइ हाऊलाइ।

  • @kismatbc1899
    @kismatbc1899 Год назад +3

    चिन्ता मानु पर्दै बहिनी सबै ठिक हुन्छ सफता को शुभकामना यो जोडि लाई

  • @tararanaranatara
    @tararanaranatara 7 месяцев назад +1

    बोलेर भन्दा व्यावहार ले पनि पुष्टि भयो सम्बन्ध गाढा रहोस् मेरो कामना।समाज तपाईं हामिले परिवर्तन गर्ने हो। पत्रकार मित्रलाई मेरो र्पस्न?हजुर भन्दा हजुरको छोरा छोरी तिन गुना बढी बुझ्ने र बुझाउने भएनन् भने नयाँ जिनको महत्व हुदैन।

  • @RajanThapa-cp9fx
    @RajanThapa-cp9fx Год назад +4

    हजुरहरुको जोदि कहिले नछुतोस दाजु दिजुलाइ एसरीनै खुशी राखनु होला

  • @bikramdahal3037
    @bikramdahal3037 Год назад +6

    आमा बुबाको आँसु सराप नलागोस।रुने रुवाने पालो सबैको आउँछ।जस्तो कर्म तेस्तै फल पाउने हो।

  • @sitapm2205
    @sitapm2205 Год назад

    Kati honest manxe ,Kati polite k kta😢😢😓

  • @laxmirawalbista1931
    @laxmirawalbista1931 10 месяцев назад +2

    यो बहिनिको आँखा मा कहिले आँसु आउन नफिनु भाइ

  • @asunamagar-zh9wm
    @asunamagar-zh9wm Год назад +1

    आफ्नो जात संग बिहे गरेको नै राम्रो चाडपर्व मा माइत जान नपाउँदा कति नरमाइलो हुन्छ

  • @DanuGurung-lh4kw
    @DanuGurung-lh4kw Месяц назад

    Best of luck both.

  • @BheemKumar-m2i
    @BheemKumar-m2i 2 месяца назад

    कती रामो जोडी ❤❤

  • @हरि123
    @हरि123 Год назад +1

    Kati sundar jodi❤❤god bless him😊😊

  • @krishnatamang472
    @krishnatamang472 11 месяцев назад +1

    हुन त सुनार पनि मानिस नै हो तर पोइ नै नपाउला जस्तो गरेर यस्तो चाहिँ नगरे को भय बाउ आमालाई पनि खुसि राख्नु पर्छ

    • @dekesunar1710
      @dekesunar1710 10 месяцев назад

      ta randi ko ban aafu lai pni thulo socheko haaaaaa .....talai paisa vayana vne tero jaat le dinna k thulo kura grsx kutta .......kta her kati hiro xa khoi tero face dekhta ani tha hunxa

  • @somsingar1304
    @somsingar1304 7 месяцев назад

    Brave lady we respect forever

  • @NareshKumar-ft2gz
    @NareshKumar-ft2gz 3 месяца назад

    Best of luck

  • @grgrizan573
    @grgrizan573 6 месяцев назад

    Nice couple keep Going .

  • @padmasharma7014
    @padmasharma7014 Год назад +1

    दुबै जना को जिबन सुःख मय बितोस्

  • @mayasunar6018
    @mayasunar6018 Год назад +2

    शुभकामना मेरो छोरा बुहारी

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Год назад +1

    जन्म दीने आमा बाबा हरुको मन्दुखाये र छोरी जुवाई खुसी उची ती ठीक्लागछ र ? जीन्दगी माँ आमा बाबा का आसीर्बाद लीनुपर्ने सराप पो त र आफ्नो बीचार हो। 👍👍🌹🌹🇳🇵🇳🇵🔔🔔🥰🥰

  • @chitradubai3021
    @chitradubai3021 4 месяца назад

    गरीबभऐपनी आाफनाे जातसग बीहेगरनु रामराे ऐकदीनकाे जीनदगीदुनीयाकाे घीनाभऐर बाँचनुरामराे हैन छुवाछुतकाे अनत हुनुपरछ 😊

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 Год назад

    भाइ पनि छेत्री भन्दा कम छैन्नि छेत्री भन्डा झन राम्राे शुभ काम्ना छ है 🥀💮याेसुन्ड 🌹🌺जाेरिलाई 🌷🌼🌻🌸

  • @mithuupadhya150
    @mithuupadhya150 Год назад +8

    बाबा आमा लाई रूवाउनी ले कहिलै पनि सुख पाउदैनन । बाबा आमा त्यागनीलाई अहिले आएर माईती को संझना किन आउदो रहिछ कुन्नी

  • @gagantamang2115
    @gagantamang2115 6 месяцев назад

    No problem. ❤with each other ok

  • @niyaa6031
    @niyaa6031 Год назад +1

    Dherai Ramro vai

  • @Kamal76pariyar
    @Kamal76pariyar 6 месяцев назад

    Sabai vanda thulo man ho bakiko kura xadau.tapai hami nai mikera deshma santi Ra melmilap lyaunu parxa❤

  • @Vmcn12
    @Vmcn12 Год назад +2

    तपाई हरुको भबिस्य सफल रहौस सफल प्रेम जोडीकैले असफल कैलेन होस्

  • @dhanebahadur3882
    @dhanebahadur3882 Год назад

    सुन्दर जोडि

  • @tulashadangal2245
    @tulashadangal2245 Год назад +1

    जानिजानि किन जानुत बाबा अाबा भन्दा माथि हाे केटा नबाेलाएकै जाति हुन्छ बाबाअामा काे चाई मन ईछा हुदैन

  • @harisapkota8869
    @harisapkota8869 11 месяцев назад

    God bless you both

  • @omrana4870
    @omrana4870 Год назад +1

    don't worry ❤❤

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad Год назад

    Janma aama Le dinu vayeni jindagi var aamako Kakha ma vasne xori manxeko Bagaya ma hudaina Maya vanda thulo Aru kehi hudaina husband ko support Maya wife ko support Maya vayo vane Aru duniya kohi Pani hoina sister brother stay happy always❤❤❤

  • @santasanta685
    @santasanta685 Год назад +1

    Nice jodi

  • @amritab40
    @amritab40 Год назад

    केटी भन्दा पनि केटा धेरै राम्रो 👌👌👌👌

  • @TilakSony-w3g
    @TilakSony-w3g 6 месяцев назад

    very good luck nice jodi

  • @RsLamichhane-z1d
    @RsLamichhane-z1d Год назад

    थुक्क नेपाली समाज अझै सुध्रेको छैन आज भन्दा 20 बर्स पहिले म आफैले भोगेको कुरा जात ले के गर्यो भनेर 20 बर्स पछि पनि अझै उस्तै कहिले नसुध्रीने भए नेपाली हरु छि ....

  • @dilbahadurbk2246
    @dilbahadurbk2246 10 месяцев назад

    Sunar jati thulo swabhimani kohi hundaina sunar sanga biwaha bhayakoma samajle garwa garnuparchha . baiwahik jiwanko subhakamana .❤❤❤❤❤❤❤🎉🎉🎉

  • @gagantamang2115
    @gagantamang2115 6 месяцев назад

    Beautiful jodi

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    बैनी नरुनु किनकी आफुले मन परेको मान्छेले जिन्दगी भरी माया गरोस साथ नछोड नानू आफ्न्त भनेको त पैसा कमाउनी भयसी जुका जस्तै आफै टासिन आउँछ plzz मन सानो नबनाउ

  • @sabinasabina3286
    @sabinasabina3286 Год назад +1

    Nice jodi❤️❤️❤️🙏🙏

  • @khushisansar
    @khushisansar 7 месяцев назад

    yesto ho bahini jati ko ladai ma yeklai chhu jasto laghchha tara daraunu hundaina janmida yeklai ho marda pani yeklai ho tesaile jiwan sathi le sath diye pachhi kasaiko kehi laghdaina tara sanka nagarnu kehi hunna kahani yeutai rahechha tapai hamro ❤❤❤❤❤❤

  • @KamalKhatri-vv2df
    @KamalKhatri-vv2df Год назад

    Boini ko Kura sunda good

  • @NirmalaSubba-ns6lp
    @NirmalaSubba-ns6lp 10 месяцев назад

    ❤❤❤❤ Maya nai sansar honi hajur 🙏🙏🥰🙏 good Jodi sadaha khushi hunu Taine tulo kura honi hajur

  • @radhikaluitel4255
    @radhikaluitel4255 Год назад +1

    अहिले बिबाह गरेर पछि नछोड्नु नि केटा मान्छेको मन परिबर्तन हुन बेर नलाग्ने रहेछ।।जात ठूलो सानो भन्दा पनि कोहि नभाकी भनेर हेप्ने काम चाहिँ नगर्नु है भाई

  • @nirucdr
    @nirucdr Год назад

    Sath saport rahirakhos sadhai vari ek arkako.dherai Maya ani aashirbad xa Bhai ra buhari lai❤

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 25 дней назад

    एउटा पुरान पढने पन्दित ले भनेको अनुसार क्षेत्री बाट दमाई बाहुन बाट कामी /सुनार अनी ठकुरी बाट सार्की बनाइएको हो उहाँले भननु भएको थियो यदि साच्चिकै हो भने यी दुबै बाहुन त भएनी होइन र अनि फेरी किन भेदभाब ।

  • @AmbikaKhadka-h2q
    @AmbikaKhadka-h2q 8 месяцев назад

    ❤❤wow

  • @rajenrai874
    @rajenrai874 9 месяцев назад

    Kate ragat autei Rang ko niskinxa
    Chinta garne hoina nani ho
    Dampaty jivan sukhmaya rahos NANI babu haruko 🎉❤❤🎉🎉🎉🎉🎉

    • @Kunarsinggaha
      @Kunarsinggaha 4 месяца назад

      Um ratai ho ragat tehi bhayera mata jasko budilaini bhyauxu mero tero budi nidharma lekdaima ragat ratai ho

  • @sukmayamagar3580
    @sukmayamagar3580 Год назад

    ❤❤❤Mero छिमेकी

  • @LalBahadur-di1os
    @LalBahadur-di1os Год назад +1

    बुबा आमा ले भनेको मानु परछ अब त सम्जिने हो 😅😅😅

  • @RajanThapa-cp9fx
    @RajanThapa-cp9fx Год назад

    nice jodi

  • @bboys9508
    @bboys9508 Год назад +1

    जे छ आफैमा राख्ने हो आफ्नो पर्सनल कुराहरु मिडियामा राखेर गर्न खोज्या के?
    सहयोग को अपेक्षा मात्रै हो यो ।
    लाज पचेका हरु

  • @Susmitathapa-q2s
    @Susmitathapa-q2s 7 дней назад

    ❤❤❤😊

  • @rameshraien3686
    @rameshraien3686 Год назад

    Wau wau sukhi rahos yo Jodi

  • @DhanSunar-mz1qh
    @DhanSunar-mz1qh Год назад

    Very good nice bhai

  • @manjughosh5388
    @manjughosh5388 10 месяцев назад +1

  • @omgurung-hi1ei
    @omgurung-hi1ei Год назад

    Sundar Jodi

  • @narendraadhikari2965
    @narendraadhikari2965 Год назад

    Good

  • @karanbarali7956
    @karanbarali7956 4 месяца назад

    जस्ले जात खाेज्छ उ जान्बर भन्दा पनि गिरेकाे हाे

  • @karishmabishokarma3363
    @karishmabishokarma3363 4 месяца назад

    jasle je vane pani sabai manxe nai ho good lok

  • @viruthapa6048
    @viruthapa6048 Год назад

    Jat vane ko longxora ani aaimai ho jat ko kura garne vaneko kukur haru le nice coples sukhma bitosh

  • @ruplalrasaili6518
    @ruplalrasaili6518 9 месяцев назад

    VAi Bahenilai Dayrai Suvakamana CX aagadi BDnnu Khausi Hunu

  • @devipsdgautam9789
    @devipsdgautam9789 Год назад +4

    आफ्नो भाग्य आफै रोज्न जान्नु पर्दछ, नजाने दुःख पाइन्छ ।

  • @salinasalina7125
    @salinasalina7125 Год назад

    मेरो भाइ ले पनि ओलि को छोरी बिहे गरेको छ आज अन्त्र्बार्ता भो

  • @nishurai7989
    @nishurai7989 Год назад +1

    Maya nai thulo ho sabai vanda 😥😥😥

  • @DeepGr-p3k
    @DeepGr-p3k Год назад

    Maya vanda thulo aru k nai hunxara hjr hruko maya safalta ma pugos dhrai dhrai maya ani suva kaman vai bahinilaai jivaan maa har khanu hudina
    SaFalta ko kamana hass❤❤❤❤

  • @diwakarrai4034
    @diwakarrai4034 Год назад +2

    Be strong god bless u

  • @abdulazizmiya6785
    @abdulazizmiya6785 9 месяцев назад

    ❤❤❤❤❤❤

  • @mamtachand6622
    @mamtachand6622 Год назад

    Samaaj le tapai haru lai dukh parda tapai ko mana chamal bharidine hoina,tapai haru le aafnu ichha le zindagai chalaune aadhikaar sabhidhan le diye ko chha,tyasai le khushi rahanu hola.Best wishes.❤🙏🙏🙏

    • @Kunarsinggaha
      @Kunarsinggaha 4 месяца назад

      Honi mani mero ixya je man lagxa tehi garexu vo jaslai man lagyo bihosko dabai diyo bhyao garexu

  • @Dawoodibrahim-o4x
    @Dawoodibrahim-o4x Год назад

    मिल्छ खाली गाई खाने सङ्ग मात्र नगर्नु

  • @abhagimanxey1575
    @abhagimanxey1575 Год назад

    Timi haru le thik Garexaw sadhai yasari khusi hunu hamro thaw ma kami Damai Sarki kati paisa wala xan Ghar Gadi sampan sali vaka xan Bahun jati khatam vaka xan Raksi Bangur ko masu aru ko xori Bigarni testo kam Garxan Bahun le xito bihe pani garaudaina xora lai Duniya ko xori Buhari bigarxa

  • @kiranshah9327
    @kiranshah9327 7 месяцев назад

    🎉🎉🎉🎉🎉🎉🎉

  • @isneha14
    @isneha14 Год назад

    ❤️❤️

  • @alishatv4553
    @alishatv4553 Год назад

    Chitwan kun thauko hora dikheko jasto layo dd lai

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Год назад +2

    माईती भनेको सरन्ली ने आदर् लीने ठाउ दु ख बीसाउ ने ठाउ हो लात लाये र छोडनु गलत हो माहा गलत भबीस्या मा स्रीमान सॅग ठाक्ठाक्ठोक्ठोक्ठक हॅुदा काहा भागेर। जानु ? कुरो तेई हो राम्रो ६ जपान देखी हजुर 👍👍👍🌹🌹🔕🔕🚗🔔🔔🇳🇵🇳🇵🌹🌹🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitamagar7534
    @sitamagar7534 Год назад

    ❤❤

  • @rajeshbk2101
    @rajeshbk2101 Год назад

    👌👌👌👌👌

  • @khembdrsonar6799
    @khembdrsonar6799 10 месяцев назад

    Bahun vanda sunar biswokarmako bonnaho hami mo india bathho mo zilla parsasanma karet maxu

  • @SamManisha
    @SamManisha Год назад

    Haina maya le ajkal ko jamana ma naramro soch banauna hudaina jasto lagcha malai chai

  • @saritachhetri2052
    @saritachhetri2052 4 месяца назад

    Xvai.kti.sojo ho.dnybad x vai