मलाई यो सत्य काहानी सुनेर मन छोयो अनि कति राम्रो जोडी र जिन्दगीभर यस्तो माया सदैव रहोस अनि जिन्दगीमा बितेको सवै कुरा कस्तो मज्जाले भन्नू भएको , ल तपाईं दुवै लाई शुभकामना छ
अहा कति मिलेको जोदि अनि कति बुजाउ श्रीमती सभै को भाग्यमा कहाँ पाइन्छर अति जुबाउ श्रीमती आगामी दिन्को सुभकामना दाइ दिदी।।खुशी लाग्यो हजुर को यो भिदियी हेर्द्दा
ओहो इनि नानी र भाइ सङ सङ्गै एउटै ठाउँ मा हाम्रो पसल थियो हाम्रो कति राम्रो असल भाइ बहिनी मैले राम्रो सङ चिनेको छु यो भिडियो देखेर खुसी लाग्यो miss you pratimi bahini ra bhai
कति यादआयो मेरोपनि यसैगरि भागिबिबाहा गरेका थेउ जिन्दगी गयनतिदिन सम्झादकति अझैपनि मुटुदुख्छ ??सबैको मायाँ त यस्तो होला हजुरहरू जिबनफलोसफुलोस यहि छ सुभकामना 🙏🙏🙏❣️❣️❣️
हजुहरुको यो जीवन कहानि दुख मेहनत ले आज हासि खुसी सङगै बस्नु भाको छ 👏🙏🙏👍️❤️हजुरहरुको भोगाइ अनुभब नै हाम्रो लागि प्रेरनादायी बन्ेछ दाजु दिदी दुबैलाई धेरै धेरै धन्याबाद दिन चाहन्छु अनि आउदा दिनहरुमा हजुहरुको व्यापार ब्यबसाय अझ बढि फस्ताउदै जाअोस् हजुरहरुको यो जोडि यसरी नै हासिखुसि माया प्रेम बढ्दै सफल दाम्पत्यको शुभकामना दाजु दिदी दुबैलाइ🙏🙏🙏👏👏🙌🙌👍️👍️💕💕💕💕❤️❤💘💘
मिडिया सरमा नमस्कार अनि आहा कति राम्रो सुन्दर जोडी हजुरको भिडियो सुरु देखी अन्त्य सम्म हेरे साह्रै रमाइलो लाग्यो अन्तमा तपाईको सुन्दर परिवारमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।
Jethan didi Interview herdaa yakdamai ramailo lageyo ani kathaa sunda chai dherai sangarsha gareyar aaja yo esthanma hunuhunxa ykdamai garba fell hunxa mero pani jethan didi yo esthama hunuhunxa vaneyra vannna pauda ykdamai khusi lagxa mero jethan didi lai Kahile pani abaka dinma dukha na aaowsa mero jethan didi yasrinai khusi vako dekhan pawu miss you Jethan didi
यो सिन्दुर हालेपछि पत्नि हुन्छ भन्नेचाहिँ कस्तरी बहुनको चलन् हो। बिवाहाँ भनेको त गाउँ समाजको अगाडि, सबैले देख्नेगरि, मान्ने गुन्नेबाट, दुलाहाँ दुलाहि घोषणा गर्नुपर्छ।
मलाई यो सत्य काहानी सुनेर मन छोयो अनि कति राम्रो जोडी र जिन्दगीभर यस्तो माया सदैव रहोस अनि जिन्दगीमा बितेको सवै कुरा कस्तो मज्जाले भन्नू भएको , ल तपाईं दुवै लाई शुभकामना छ
जिन्दगि धेरै रमाइलो रहेछ
अहा कति मिलेको जोदि अनि कति बुजाउ श्रीमती सभै को भाग्यमा कहाँ पाइन्छर अति जुबाउ श्रीमती
आगामी दिन्को सुभकामना दाइ दिदी।।खुशी लाग्यो हजुर को यो भिदियी हेर्द्दा
घर गरि खाने मान्छेको छाटकाट नै अलग। दामी जोडि।😊
लौ राम्रो जोडि सधै यतिकै हासी खुसी जिन्दकी बितोस धन्नेबाद
वाव राम्रो जोदि अशल श्रीमती को पहिचान दिनु भाको छ दिदी तपाई ले
रमाईलो गफगाफ मै बिहे भए छ हो राजा रानीको त,, शुभ लभ्स शुभ होस्,,
ओहो इनि नानी र भाइ सङ सङ्गै एउटै ठाउँ मा हाम्रो पसल थियो हाम्रो कति राम्रो असल भाइ बहिनी मैले राम्रो सङ चिनेको छु यो भिडियो देखेर खुसी लाग्यो miss you pratimi bahini ra bhai
सुपर जोडि छ र कसै को आँखा नलागोस । र सधै दुबै जना खुसी रहनुस ।
Wow so beautiful couple di and da ko 💕😍
बहुत मनमिलेको जोडी लाग्यो भगवान्ले सदासर्बदा सुखदीयोस शुभकामना।🌷🌷🙏🙏
राम्रो जोडी जोडी भनेको यस्तो हुनु पर्छ खुसी लाग्यो धेरै मायालु जोडी हेर्न पाउदा
, ..
कति यादआयो मेरोपनि यसैगरि भागिबिबाहा गरेका थेउ जिन्दगी गयनतिदिन सम्झादकति अझैपनि मुटुदुख्छ ??सबैको मायाँ त यस्तो होला हजुरहरू जिबनफलोसफुलोस यहि छ सुभकामना 🙏🙏🙏❣️❣️❣️
@@sumanadhikari9372 अअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअ
हाम्राे रोल्पाली चेली काे कथा बेथा सुनेर मन पराउने शुभ कामना गर्दछु छु
फेरीपनी हजुर जोडीलाई देख्नर कुरा सुन्न मनलायो एती राम्रो जोडी हजुरहरुको जिन्दगीमा सुख र शान्तीको कामना गर्दछु फलोश फुलोश शुभकामना🙏🙏❤️🌷🌷
तपाईं हरु को जोडी देखेर मत भावुक भयो धेरै खोसी लायो माया भनेको त यस्तो हुनु प्रछ 😍😍😍😍👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨👍️👍️👍️👍️👍️
हजुहरुको यो जीवन कहानि दुख मेहनत ले आज हासि खुसी सङगै बस्नु भाको छ 👏🙏🙏👍️❤️हजुरहरुको भोगाइ अनुभब नै हाम्रो लागि प्रेरनादायी बन्ेछ दाजु दिदी दुबैलाई धेरै धेरै धन्याबाद दिन चाहन्छु अनि आउदा दिनहरुमा हजुहरुको व्यापार ब्यबसाय अझ बढि फस्ताउदै जाअोस् हजुरहरुको यो जोडि यसरी नै हासिखुसि माया प्रेम बढ्दै सफल दाम्पत्यको शुभकामना दाजु दिदी दुबैलाइ🙏🙏🙏👏👏🙌🙌👍️👍️💕💕💕💕❤️❤💘💘
पानको को पात कसरि फुट्न सक्छ ? बरु चेतिन्छ यो नमुना हेर्नुस 💔 अनि गतिलो प्रेम बन्धनको प्रतिक जोडि wow . Long live 🙏❤️
धेरै राम्रो लायौ फुबुफुवाजुकाे कुरासुनेर खुसिलायौ🙏🙏🙏🙏
आहा मेरो tiktok साथी खुशी लाग्यो हजुर हरुलाई देखेर
आहा कस्तो मिलेको सुन्दर राम्रो,हसिलो जोडि।यो भिडियो हेर्दा साह्रै रमाइलो लाग्यो।र हजुरहरुको यो जोडिमा यो मुस्कान सधैभरी यस्तै भैराखोस।❤️❤️
निकै राम्रो जोदि सधै एस्तै गरि खुसी रहनु होला❤️❤️❤️❤️❤️
राम्रो लाग्यो जोडी love is life
अति सुन्दर जोडी सधै येसरीनै खुसी हुनुहोला।।❤️❤️❤️
Hajur haru ko maya ma yati mitho maya ta kamai hunxa hola mero man chhuyo al the best dubai jana lai 💘👌👍
एकदम राम्रो छ जोडि
रमाइलो जोडि रहेछ देखेर खुसि छु म
कति राम्रो जोडी सच्चा प्रेम भनेको यस्तो हुनुपर्छ , सधैं यसरी नै मुस्कुराई रहनु ।
🙏♥️👸♥️🤴 best जोडी 🕊♥️👸
सुनेर रमाइलो लायो
अन्कल र अन्तिको यो माया सधै प्रगात रहोस
कति राम्रो जोडी हो हजुर को दिदी दाइ को खुशी लग्यो धेरै राम्रो जोडी
मिडिया सरमा नमस्कार अनि आहा कति राम्रो सुन्दर जोडी हजुरको भिडियो सुरु देखी अन्त्य सम्म हेरे साह्रै रमाइलो लाग्यो अन्तमा तपाईको सुन्दर परिवारमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।
Hahahahahahahahahaaah 😁😁😁😁🤭🤭🤭
Wow prem kahani sunerw akdam ramro lagyo malai
संघर्सनैजिन्दगिहो यसजोडिबाट सिकौ बधाईछ
धेरै मिलेको जोदि खुसी लागेयो सधै खुसि को कामना छ है😍😍👏👏
sojho magarko waw kati mitho valakusari sojhai prasta kura magarharu emandari debata hun maile sangat garda patta lagyo
असाध्यै राम्रो जोडी छ
कहानी सुन्दै जाद सारै दुख पनि लाग्यो रमाइलो पनि
Nice jodi❤️
अति राम्रो। मिलेर गरिखानु भनेको उदेकै राम्रो।
अचम्म को जोडी
पहिलो पटक देखे है यस्तो जोडी र यस्तो स्टोरि 🌷🌷🌷
संसारकै उदाहरणिय जोडि हजुर हरुको
सरै राम्म्रो जोदि
Jethan didi Interview herdaa yakdamai ramailo lageyo ani kathaa sunda chai dherai sangarsha gareyar aaja yo esthanma hunuhunxa ykdamai garba fell hunxa mero pani jethan didi yo esthama hunuhunxa vaneyra vannna pauda ykdamai khusi lagxa mero jethan didi lai Kahile pani abaka dinma dukha na aaowsa mero jethan didi yasrinai khusi vako dekhan pawu miss you Jethan didi
Badhai xa Yo Jodiko Katha Sunerw Mero Pani Aanshu Aayo Vagawanle Raxya Garun Hjr Dubi janako
यो सिन्दुर हालेपछि पत्नि हुन्छ भन्नेचाहिँ कस्तरी बहुनको चलन् हो। बिवाहाँ भनेको त गाउँ समाजको अगाडि, सबैले देख्नेगरि, मान्ने गुन्नेबाट, दुलाहाँ दुलाहि घोषणा गर्नुपर्छ।
सुन्दर जाेडी , रमाईलाे प्रेमकहानी
मैले पनि यस्तै formulae प्रयोग गर्ने थिएँ । Too late for me । Very nice, wow .
Dherai Ramro soch vayeko Jodi 👍👌👏👏👏👏👏
धेरै राम्रो जोडी 💕💕💕
😀😀😀😀😀😀😀
पैले दुख गरेर त अैले सुख मिलेको छ नि बूझने जिबन साथि पाऊनु नै भाग्यामानी हो नि सिस
कति राम्रो जोडी हेरेर आँसु आयो🤗😍😥😥
😭😭😭👍👍👍👍👍👍👍👍👍❤️❤️❤️
👌👌👌👌👌👌👌
Beautiful couple,This is best of best example and lesson for the young couple ,
अति नै राम्रो जोदि😍😍
Kasto ramro babharik ra karunik dukha sukha le majhiyera safal jiban nirman garnuvako jodi ramro sandesh tpyharuko jodi sadhaina esarinai hasi khusi bitosh suvakamana dai & bhnilai 👏🏼🌷💕
Dherei ramro love story 👍👍
Molai tha dherei mon poro
so sweet couple मर्म स्पर्सी लभ स्टोरी keep suporting each ohter .keep smiling
Jodi rw geet ramroo ekdam❤️
याे जाेडी लाई God bless you ❤️❤️❤️❤️❤️❤️👍🇳🇵🙏👌
राम्रो जोडी
Ramro jodi👍👍👍
अति सुन्दर जोडि ।सधै अमर रहि रहोस
Vai bainiko jodi Vaguwan le sada sukhi ra khusi rakhun.
Nice couple......sadhai khuci hunu hola.....la 💖💖💖💖
धेरै मार्मिक कहानी भाई बैनी को मेहनत र संघर्ष गर्नु भएको रहेछ आजकलको भाई बैनी हरुले पनि सिक्नु पर्ने रहेछ धेरै प्रगति गर्दै जानुहोस यहि शुभकामना छ
यो जोदि कति राम्रो हो
लु सार्है गजव भएछ।
म हेर्ने दर्शक पनि भुबन हैट सफलताको शुभकामना
Wow sarai ramailo daju vauju sadhai khusi rahanu hola daju vauju ☺️🥰🥰😍😍
अतिरमाइलो भएछु मख्खै भइयौ हामीत
💖💖♥️♥️🌹🌹😍😍👍️👍️🙏🙏 सफलताको शुभकामना 😍😍
Sabaiko yastai melna 1arka ko pal pal dukh sukhama sath dena bhako ramro 1den sochako kura absha pura hunxa god bless u all family 👪 💖
Kati ramro jodi kahileni dukha kasta aai naparos
Kati romoro jodi 😍
Lovely 🌹 jodi
Nice Jodi 👍 from Sikkim
आहा!कति रमाइलो कहानि
यसरि नै सँधै खुशी रहनु ल भाई बहिनी
Story sahrai ramro lagyo khusi lagyo
Wow very nice video and nice jodi bro kati ramila xa nai सुन्दर jodi
अति सुन्दर जाेडि
💖💖🥰🥰So Sweet Cute Lovely Life History Really Heart Touching God bless you ❤❤❤❤
Aaha kati ramro jodi ajhai yasari nai hasi khusi rahanu hola
Wow nic joda ramailo pani 😀😀❤️❤️❤️❤️❤️
Wow butyfool capole bhuwan ji
मेरै कहानी भय छ त्र सिन्धुर चै दुयन है
Ajkal ko video ma kanda haru matra herda wakka lagisakeko thyo, aja yo video herda khuc pani lagyo ramro jiwan ko dherai dherai suvakamana
Akdam khusiko khabar Mama Ani Maiju hrulai Merotarf bat Namskar hee
Aaha nice jodi
nice couple sadhai yasari nai khushi hunu♥️♥️👌
Good 🌹🌹🌹👍👍👍
अति सुन्दर जोडी ♥️♥️♥️
Nice couple.
सुन्दर जोडि
Wow मेरो साथी टिकटकको
Nice jodi
असल जोडिछ
Ghorahi kaha nir xa dai vauju ko pasal molai ta vetn man lagyo❤️❤️
Aa dang bata po ho hjr
Sarai khusi lagyo hjr haru ko jodi dekhera 👍
यो जोडा यस्तै हँसिलो र रसिलो रहिरहोस्।