साँचै नै हजुरबाको बिँडो नातिनीले धानेकै हो । बधाइ छ यस्तो चेतना स्तरिय गीत हामी माझ ल्याउनु भएकोमा । गीत खोज्दा खोज्दै थाकेका मेरा औँलाहरूले बल्ल भर पाए ।
कस्तो मन छोयो। छोरिको आवजलाई मेमेको आसिसलागोस। मिठो आवज। मेरो जन्म ओकाईटी चियाबारी। गो। सरकोपनि। जाहा वहाको बाबाको समादी छ। र सर नमिनुभएको घर अहिलरपनि जस्ताको तस्तै छ। मनै देखि सेलुट। गोपाल योञ्जन सर।
अचेल त संगितको परिभाषा बदलिसक्यौँ हामिले। तर मलाई भने मनलाई शान्त र आनन्द तुल्याउने श्रुतिमधुर गित/संगित नै वास्तविक संगित लाग्छ। जसलाई आँखा चिम्म गरेर महसुस गर्न सकियोस्। मलाई यो गित त्यस्तै एउटा meditational संगित लाग्छ। नेपाली सुगम संगितमा अर्को गोपाल योञ्जन जन्मिएला नजन्मिएला तर गोपाल योञ्जनको सृजनात्मक ब्यक्तित्वलाई हरेक पुस्ताको संगित पारखिले बुझ्न जरुरी छ।
नमस्ते म चाहिँ विश्व लिम्बुको अन्तरबार्ता हेरे पछि आको तेहाको लिन्क किलिक गरेर राम्रो लाग्यो गित यसरी नै गोपाल योनजन जि को गित हरुलाई न्याय दिदै जानू सबै लाई शुभ कामना
Yo git suni rahada ma vabuk vayen Gopal yonjan ko naam vanna sath nepali sangit sangai aai halxa Natini ma Gopal yonjan jyu ko Aasish raixa Gayiki sarai mitho Vabisya Nepali music lai yogdan puryaune aawaj raixa Best wishes Bunu
उच्चस्तरीय गीत / संगीत रचना .🎶🎼..नेपाली संगीत सम्राट गोपाल योञ्जन प्रति हार्दिक नमन्🙏🌷उस्तै नव गायक प्रतिभा "नभश्री" प्रति बधाई एवं शुभकामना🎙️🎶💖💖 मखमली आवाज...सुनिरहुँ .🎼🎶...सुनिरहुँ 🎼लाग्ने
श्रुति भनेको बेद हो अर्थात ज्ञान वा शास्त्र भन्ने अर्थ पनि लाग्छ । यसबाट संगीत संगै उहाँमा पुर्वीय दर्शनको समझ कति गहिरो रहेछ भन्ने थाहा हुन्छ । शुभ्र यामिनी अर्थात नेपालीमा जुनेली रात, यस्ता शब्दले उहाँमा रहेको संस्कृत शब्द भन्डारको व्यापकता देखाउँछ ।
हर नादहरू तिम्रै श्रुतिहरू तिम्रै मँ त तेवल एउटा तार हुँ झङ्कार सबै तिम्रै हो ओ ओ ओ ओ हर नादहरू… तिमी ज्ञानको बर्षा मँ त रेलीको थोपा तिमी शुभ्र-यामिनी हौ मँ त जूनकीरी झिल्को हर कलाहरू तिम्रै रङ्गरूप सबै तिम्रै मँ त सानो एउटा विन्दु हुँ आकार सबै तिम्रै
Such a masterpiece !! It brings me so much peace, and I've been listening to it non-stop since last week. Thank you for recording and bringing the soul of this song to us ❤ I'm excited to see more unrecorded and undiscovered songs reaching Nepali music listeners through this project. As a music lover of this generation, I want to express my gratitude to the Music Maestro Gopal Yonjan Sir. His songs still hold a special place in our hearts and will continue to do so in the future.
Great composer, lyricist, and maestro musician Gopal Yonzon, his creations and gift to Nepal and Nepalis will live forever from the past, and present to a future generation, there will never be ever another Gopal Yonjon.
I remember few months back, I heard Sangeeta Rana Pradhan perform Har Naad at Kirateshwari. It was Purnima, a full moon night, I was mesmerized by that composition and now getting to enjoy this makes me experience true bliss. Thanks to Navashree & Gopalaya Team !
धेरै समयको अन्तराल पछि नेपाली संगीत आकाशका हाम्रो गुम्बज, श्रद्धेय गोपाल योञ्जन दाजुको सृजना र यो उतकृष्ट प्रस्तुति सुन्ने अवसर पाईयो जसले आत्मा देखिको तृष्णा मेटिएको महसुस गरे । मलाई लाग्दछ कि दाजु शाारिरिक रुपमा हामी माझ नरहेता पनि वहाँको कालजयी गीतहरु सृष्टिको अन्तसम्म हामी माझ बाँचिरहने छ । मीठो स्वरकी धनी सानी छोरीलाई धेरै आशिर्वाद साथै यो गीत सित सम्बन्धित सम्पुर्ण टोलीलाई धेरै-धेरै शुभकामना र मुरी मुरी धन्यवाद 🙏
परिकल्पना ! शब्द, सङीत, गायन ,छायन्कन ,सम्पादन सबैले एकदमै मन छोयो अतह भिडियो शेयर नगरी बस्नै सकिन धेरै धेरै बधाई रिन्छिन ज्यु ,सृजना दिदि नविन जी लाई 🙏🏻🌸 नवश्री लाई पनि बधाई गायन मा परिपक्वता छ साह्रै मीठों स्वर रहेछ नानीको ! नविस्था अनि सर्वशृखा को कामको पनि मैले उल्लेख गर्नै पर्छ ,पर्दा पछडिको काम ले नै एउटा सृजनालाई साकार परेको हुन्छ बधाई माइली र कान्छी लाई पनि 🥰 मलाई त मन पर्यो ..!
Wuhu little sweetie u r truly blessed and fortunate to get the opportunity to sing from a most respectable compositor ever born in Nepali society. I repeated more than five times found philosophical and devotional meanings though couldn't understand the meaning Tungro or Turo. Anyway seemed like u began ur singing journey from Chesapeake bay area, va to my loving hometown Dazzling continuing Kath and Cornell univ,NY. May I ask do u study there? At this early age of 18 or 19 u did prove u could do best in near future whether its a passion or profession though education always comes first . Plz do not quit studying. Oh r u from Darzzling or kath. Hope to c u more shining in near future and hopefully could c u in AGT, X factor, American idol etc etc. God blessing u and showering all his blessings on u all the time. Stay Segura.
Words cannot express the aura of this beautiful composition. Navashree's mesmerizing vocal blends really well together. My ears were longing for a song like this taking me back to Gopal Yonjan, Aruna Lama days. Simply beautiful. I cannot wait to hear more of his compositions. Thank you.🎼🎵🎶🎹
nepali sangeet aakaash ma sandhai naad bani gunji rahanu Nava!
Daami .
Love it 😀
साँचै नै हजुरबाको बिँडो नातिनीले धानेकै हो । बधाइ छ यस्तो चेतना स्तरिय गीत हामी माझ ल्याउनु भएकोमा । गीत खोज्दा खोज्दै थाकेका मेरा औँलाहरूले बल्ल भर पाए ।
Thank you very much 🙏
just wow
Yo naad ko antar bata arko euta mitho jankar banideu hai. Luv u a lot navashree.
कस्तो मन छोयो। छोरिको आवजलाई मेमेको आसिसलागोस।
मिठो आवज।
मेरो जन्म ओकाईटी चियाबारी।
गो। सरकोपनि।
जाहा वहाको बाबाको समादी छ।
र सर नमिनुभएको घर अहिलरपनि
जस्ताको तस्तै छ।
मनै देखि सेलुट। गोपाल योञ्जन सर।
एक्दम राम्रो छ
Yo geet jati suney pani mann bhardeina....kati mitho sabda....
अचेल त संगितको परिभाषा बदलिसक्यौँ हामिले।
तर मलाई भने मनलाई शान्त र आनन्द तुल्याउने श्रुतिमधुर गित/संगित नै वास्तविक संगित लाग्छ। जसलाई आँखा चिम्म गरेर महसुस गर्न सकियोस्। मलाई यो गित त्यस्तै एउटा meditational संगित लाग्छ।
नेपाली सुगम संगितमा अर्को गोपाल योञ्जन जन्मिएला नजन्मिएला तर गोपाल योञ्जनको सृजनात्मक ब्यक्तित्वलाई हरेक पुस्ताको संगित पारखिले बुझ्न जरुरी छ।
Thank you very much 🙏
No words …
मिथो छ राम्रो छ
नमस्ते म चाहिँ विश्व लिम्बुको अन्तरबार्ता हेरे पछि आको तेहाको लिन्क किलिक गरेर राम्रो लाग्यो गित यसरी नै गोपाल योनजन जि को गित हरुलाई न्याय दिदै जानू सबै लाई शुभ कामना
गोपाल योन्जनको रगत हो कतै खोट लगाउने ठाउ छैन
100% agree
Thank you very much 🙏
Aawaj ra aavash euta divya sammishrsn!
Kasto mazzako prastuti....yo Geet Sunda...60s 70s ma xu jasto lagyo ...tyo Samay ksto thyo Hola ....so nostalgic
Very nice song I like it realy realy
सारै मिठो स्वर अनि गीत❤❤
बिश्व लिम्बुको च्यानलको अन्तर्वार्ता हेरेर यो गाना हेर्न आउने साथीहरू को को हुनुहुन्छ ?
Yo git suni rahada ma vabuk vayen
Gopal yonjan ko naam vanna sath nepali sangit sangai aai halxa
Natini ma Gopal yonjan jyu ko Aasish raixa
Gayiki sarai mitho
Vabisya Nepali music lai yogdan puryaune aawaj raixa
Best wishes Bunu
Thank you very much 🙏
म चाहिँ विश्व लिम्बू दाइको पोडकास्ट हेरेर आको है असाध्यै राम्रो लाग्यो गित दोहोर्याएर सुन्दै छु!🙏❤️❤️
यो गित 7-8 बर्ष पहिला जलजला परियार ले नेपाल्ली तारा बाट आउट हुदा गाएको थियो त्या देखि खोजेको आज भेट्टाए तर यो पुरानो भर्सन होइन होल तै पनि वाह
हार्दिक हार्दिक शुभकामना ...........
Sumadhur song
वाह! यस्तो पो गीत, कालजयी शब्द, सङ्गीत तथा गीत/गायकी। हार्दिक श्रद्धा सुमन श्रद्धेय गोपाल योञ्जन प्रति।
उच्चस्तरीय गीत / संगीत रचना .🎶🎼..नेपाली संगीत सम्राट गोपाल योञ्जन प्रति हार्दिक नमन्🙏🌷उस्तै नव गायक प्रतिभा "नभश्री" प्रति बधाई एवं शुभकामना🎙️🎶💖💖 मखमली आवाज...सुनिरहुँ .🎼🎶...सुनिरहुँ 🎼लाग्ने
एकदमै राम्रो सङ्गीत मन छुने ❤️❤️
सम्पुर्न सहभागी पत्रहरू लाई हार्दिग नमन।
Thank you very much 🙏
श्रुति भनेको बेद हो अर्थात ज्ञान वा शास्त्र भन्ने अर्थ पनि लाग्छ । यसबाट संगीत संगै उहाँमा पुर्वीय दर्शनको समझ कति गहिरो रहेछ भन्ने थाहा हुन्छ ।
शुभ्र यामिनी अर्थात नेपालीमा जुनेली रात, यस्ता शब्दले उहाँमा रहेको संस्कृत शब्द भन्डारको व्यापकता देखाउँछ ।
Yo naad ma unhanaafai gunji rahanu bhayeko paaunxu! Yo kasto anubhuti kasto kasto shaswat shanti.....
Thank you very much 🙏
❤️🤗...
Sending much more
love to him 🤗❤️..........
अत्यन्तै सुन्दर अत्यन्तै सुन्दर कहाँ बयान गर्न सकुलर केवल मात्रै प्रणाम मात्रै प्रणाम कोटिकोटी प्रणाम
Proud of you, Navashree....Best wishes for your future endeavors....
Always
Great 👍
हर नादहरू तिम्रै
श्रुतिहरू तिम्रै
मँ त तेवल एउटा तार हुँ
झङ्कार सबै तिम्रै
हो ओ ओ ओ ओ
हर नादहरू…
तिमी ज्ञानको बर्षा
मँ त रेलीको थोपा
तिमी शुभ्र-यामिनी हौ
मँ त जूनकीरी झिल्को
हर कलाहरू तिम्रै
रङ्गरूप सबै तिम्रै
मँ त सानो एउटा विन्दु हुँ
आकार सबै तिम्रै
Navashree timi aafaima euta meetho nad hau!all the blessings from Mahankal Danda.phul bani subash xarnu joon bani ujyalo dinu!
Such a masterpiece !!
It brings me so much peace, and I've been listening to it non-stop since last week. Thank you for recording and bringing the soul of this song to us ❤
I'm excited to see more unrecorded and undiscovered songs reaching Nepali music listeners through this project. As a music lover of this generation, I want to express my gratitude to the Music Maestro Gopal Yonjan Sir. His songs still hold a special place in our hearts and will continue to do so in the future.
Beautifully said !
It is always heartwarming to come across persons like you. Thank you for your comments. 🙏
Baje ko legacy kayam hosh 😍😘
श्रदय गोपल योन्जन ज्यु को यो सुन्दर सृजना सुन्दर ढंगले मीठो स्वरमा गाउनु भयो, बधाई तथ शुभकामना ! Navashree
Thank you very much 🙏
के होला यो भित्र भनी खोलिहेरेँ । सिपीभित्र मोति पाएँ। गोपाल योन्जन: सधैँ झैं अनुपम। निरन्तर। सुन्दर ।
श्रद्धा श्रद्धा श्रद्धा 🙏🙏🙏
Thank you very much 🙏
हर नादहरू तिम्रै...
शब्द,गायन, संयोजन र छायाङ्कन पनि एकदमै मर्म स्पर्शी छ।❤️ 💐🙏 सम्पूर्ण टोलीलाई हार्दिक बधाई 🙏🙏
saraii mitho best wishes sister
we miss u all time legend gopal yonzan sir
Gopal yonjan🙏 💎
Love u a lot Nava.Always remain Nava in Nepali sangeet aakaash.Never get old.All the bests my child!
सम्राट नारायण गोपाललाइ हेर्न नपायेनी उहाको सन्तानलाइ हेर्दा सह्रै आनन्द मह्सुस भयो। बाजेकै जतिको उचाइमा पुग्न सफल हुनुहोस। हर्दिक शुभकामन बैनी।
Navashree Gopal Yonjan ज्यूका नातिनी हुन् Shambhujee.
Shraddhyeya Gopal Yonjan ma naman🙏🙏💐
N Beautiful singing🙏🌺
Mahankal bless you Navashree !
I am a big fan of legendary composer, singer and lyricist Late Gopal yonzon. Thanks for presenting such beautiful songs in such a melodious voice.
Great composer, lyricist, and maestro musician Gopal Yonzon, his creations and gift to Nepal and Nepalis will live forever from the past, and present to a future generation, there will never be ever another Gopal Yonjon.
Ati mitto.. 👌👌💖💖🤗🤗
magnum opus!
मेरो voice universe मा सुनेर आउनी जती यता हाजिर हुम होई😢..❤❤❤
ल्हास्सो फ्याफुल्ला !
महान कलाकारको अमर रचनालाई अति सुन्दर ढंगमा प्रस्तुति
Mero voice universe ma Simran Gurung ko performance heryera aauni ko ko hununcha... ❤
मलाइ किन यति धेरै आकर्षित गरायो यो शब्द ले💖💖💖💖
Kina ki yee shabda legend Gopal Yonjan jyuka hun❤🤗🙏
Wow wow loved sister ❤❤❤❤Gopal yonjan jyu song
Sir U r God mis Y. U
I remember few months back, I heard Sangeeta Rana Pradhan perform Har Naad at Kirateshwari. It was Purnima, a full moon night, I was mesmerized by that composition and now getting to enjoy this makes me experience true bliss. Thanks to Navashree & Gopalaya Team !
Really beautiful song ❤❤❤❤❤
धेरै समयको अन्तराल पछि नेपाली संगीत आकाशका हाम्रो गुम्बज, श्रद्धेय गोपाल योञ्जन दाजुको सृजना र यो उतकृष्ट प्रस्तुति सुन्ने अवसर पाईयो जसले आत्मा देखिको तृष्णा मेटिएको महसुस गरे । मलाई लाग्दछ कि दाजु शाारिरिक रुपमा हामी माझ नरहेता पनि वहाँको कालजयी गीतहरु सृष्टिको अन्तसम्म हामी माझ बाँचिरहने छ । मीठो स्वरकी धनी सानी छोरीलाई धेरै आशिर्वाद साथै यो गीत सित सम्बन्धित सम्पुर्ण टोलीलाई धेरै-धेरै शुभकामना र मुरी मुरी धन्यवाद 🙏
Thank you very much 🙏
God bless you keep doing well waiting for another creation 🙏🏼🙏🏼🙏🏼 huge respect to Late Gopal yonjan ❤❤❤
Thank you very much 🙏
Shuvashish Nava shree....!
Me as a teenager feel proud to listen the legendary songs
ma chai biswa limbu sir ko interview herera aako ho hai ☺️ deroi ramro x tapai ko song
Awesome.sadabahar🎉🎉
परिकल्पना ! शब्द, सङीत, गायन ,छायन्कन ,सम्पादन सबैले एकदमै मन छोयो अतह भिडियो शेयर नगरी बस्नै सकिन धेरै धेरै बधाई रिन्छिन ज्यु ,सृजना दिदि नविन जी लाई 🙏🏻🌸
नवश्री लाई पनि बधाई गायन मा परिपक्वता छ साह्रै मीठों स्वर रहेछ नानीको ! नविस्था अनि सर्वशृखा को कामको पनि मैले उल्लेख गर्नै पर्छ ,पर्दा पछडिको काम ले नै एउटा सृजनालाई साकार परेको हुन्छ बधाई माइली र कान्छी लाई पनि 🥰
मलाई त मन पर्यो ..!
Thank you very much 🙏
Wuhu little sweetie u r truly blessed and fortunate to get the opportunity to sing from a most respectable compositor ever born in Nepali society. I repeated more than five times found philosophical and devotional meanings though couldn't understand the meaning Tungro or Turo. Anyway seemed like u began ur singing journey from Chesapeake bay area, va to my loving hometown Dazzling continuing Kath and Cornell univ,NY. May I ask do u study there? At this early age of 18 or 19 u did prove u could do best in near future whether its a passion or profession though education always comes first . Plz do not quit studying. Oh r u from Darzzling or kath. Hope to c u more shining in near future and hopefully could c u in AGT, X factor, American idol etc etc. God blessing u and showering all his blessings on u all the time. Stay Segura.
I’m hear listening to this masterpiece after Mero Voice Universe 👏🏽👏🏽👏🏽
simply the best !!!
मन छौयो ❤️❤️❤️❤️
Gopal Yonjan ! Gopal Yonjan !I Gopal Yonjan !II We want another Gopal Yonjan !
Thank you very much 🙏
😭😭😭😭सांगीतिक जगतको मूर्धन्य व्यक्ति आदरणीय गाेपाल याेञ्जन का सन्ततिहरुले भावुक बनाए😑
Thank you very much 🙏
Dherai mitho sangit le vareko geet.
So very proud of you Navashree 👍 keep up the good work and the legacy left by your grandfather, our respected Gopal Yonzan sir. 🙏🙏
Thank you 🙏
Yi geet track ma aye kati ramro hunthyo.
Every time I hear it, feels like I’m cleansing my soul Little by little…❤❤❤
Touched. !! Best wishes 😊
Liked it.
Words cannot express the aura of this beautiful composition. Navashree's mesmerizing vocal blends really well together. My ears were longing for a song like this taking me back to Gopal Yonjan, Aruna Lama days. Simply beautiful. I cannot wait to hear more of his compositions. Thank you.🎼🎵🎶🎹
Keyadamee
Tq naba sree vanji sweet song
मिठो आवाज, मन छुने! ❤️🙏
Love you gopal dai
Mitho geet … lot’s of luv & respect to Gopal sir … keep sinning Navashree … you have a beautiful voice .. .. 💕
Congratulation Navashree... beautifully made... lovely voice .....
Nice to see Gopal Yonjan ji's creations on own RUclips channel . Thankful to entire family members for this tirless efforts.
Thank you 🙏
What a blessing !!
Made my life!
Heavenly feelings!
Feels like being meditated ...Continue your journey beautiful Soul.❤❤❤
Naman pranaam to our sangeet Swayambhu Gopal Yonzan
Thank you very much 🙏
Nice geet nice voice 👍️👍️👍️🙏🙏🙏🙏
Like Grandfather _ Like GrandDaughter❤️ #gopalyonjan #legend🫡 🇳🇵
Wau dami song
Beautiful song very well done
मिठो आवाज 👌❤️
awesome !
It 'd be better if it was presented along with subtitle.
Absolutely!
Such a beautiful gift. A complete bliss ❤️, a grand celebration 🎈
Congratulations to everyone 👏🏽🙏😍🎻🙌🏼✊
Beautiful lyrics, wonderful visualization and mesmerizing voice. Blessings to chhori. 💕
Thank you very much 🙏
❤❤❤🎉Nice song congratulations Navashree
Nice 👌song & Subscribe pani gareko xu hai
सुन्दर !
Superb arrangement, fresh vocal and as always beautiful composition