Himal Sari - Narayan Gopal & Aruna Lama | Gopal Yonjan | Nepali Song
HTML-код
- Опубликовано: 7 фев 2025
- Nepali Song "Himal Sari" By Narayan Gopal & Aruna Lama only on Music Nepal's official RUclips channel.
Unauthorized downloading and duplicating on RUclips channel may lead to claim/strike by RUclips.
The right for this video is provided by Music Nepal Pvt. Ltd.
Nepali Song - Himal Sari
➤ Singer - Narayan Gopal & Aruna Lama
➤ Lyrics - Gopal Yonjan
➤ Music - Gopal Yonjan
➤ Editor - Binay Dahal
#Musicnepal #Narayangopal #Himalsari
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
साच्चिकै नारायण गोपाल अरुणा लामा र गोपाल योञ्जन नेपाली गीत र साँगीतिक आकाशका हिमाल नै हुन। यी श्रष्टाहरुको नेपाल र नेपालीले गुण तिरेर कहिले पनि सकिन्न।
Bhaktaraj acharya /premdhoj pradhan/arun thapa ani aru thorai agraz haru lai ni
Tara devi pani
@@ThireThapa😮
कस्तो स्वर उहाँहरू को यस्तो स्वर हुने गायक र गायिकाहरू यो हाम्रो देशमा जन्मिने छैनन् । सबैमा धन्यवाद छ ।।
डर हमेसा यहि रहन्छ कि।यस्ता कृतिहरुलाइ आउँदा पुस्ताहरुले बुझ्लान कि नाइ।यी महान कलाकारहरुको सम्ममान गर्लानकिनाइ भनेर।
Testai lagxa malai pani
नेपाली हरु प्राय कृष्चेन बनेर नेपाली पन नेपाली धर्म संस्कार छोडि सके । आफ्नै आमा बाबु लाइ सम्झदैनन् । यी कलाकार लाई कसरी सम्झेलान् ?
हार्दिक नमन ती नेपाली सँगितका हमान हस्तीहरुलाई । असिम श्रद्धासुमन, हार्दिक नमन
हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल, मलाई
यि तारा कति छन् म गन्न सकुँला
यि तारा कति छन् म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ
जहाँ बरले पिपल अङ्गालेर बस्छ
तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
दुलही सरि म रंगिरहेछु
उचाल, उचाल, उचाल मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
म खोली बनेर सुस्तरी आँउला
म खोली बनेर सुस्तरी आँउला
तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
आकाश सरि म फैलिरहेछु
अंगाल, अंगाल, अंगाल मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
शब्द/संगीत: गोपाल योञ्जन
स्वर: नारायण गोपाल, अरुणा लामा(Nightangle of the hills)
🙏🙏🙋🙋😍😍💕💕❤❤👌👌👍👍🎧🎧🎵🎵🎶🎶
you again, nice to see you
Legends is legends i surrender him🙏🙏🙏
सम्हाल सम्हाल सम्हाल मलाइ। स्वर सम्रागि अरुणा लामा दिदी नमन
नारायणगोपाल ज्यू र अरूना लामा ज्यू ईश्वरकै बरदान हुन्
ऐलेको यस्तो टेक्नोलोजीको जमानामा बनाएका गितहरू भन्दा लाखौ गुणा राम्रा छ्न् यी गितहरू 🌷
सानो छँदा मेरो बाबाले यो गीत बिहानीपख हार्मोनियम मा खुप गाउन्थ्यो अनि रेडियो नेपालमा कति धेरै सुन्थे आज धेरै वर्ष पछि सुन्न पाए धेरै खुसी लाग्यो 💓💓💓💓
यो गीतको साथमा माया गर्नेको अंगालो !!! वाह , स्वर्ग को सुखानुभुती !!!!
तेसैको अभाव त छ जिबनमा हजुर सम्झिनु बाहेक केही रहेन ।।
Bakwaas
Well said
akdham sahi vannu vo hjr le but ahie tw jamana sangai manxe pni badale saki xan yo sabai kura vetinna hola 😭😭😭
यती पवित्र यती मिठाे स्वर सङ्गै प्रेममय जादुगरी प्रेम गीत सुन्दा लाग्छ समुद्रको बीचमा रहेर प्यासिए झै लाग्दछ किन की जतिनै सागरको गुनगान गाएपनि प्यास मेटाउन त खोलीनै चाहिदो रहेछ जहाँ सागरमा नून मात्र मिल्ने गर्दछ ।
जिउ सिरिङ्ग भयो ! यस्तो पो सङ्गीत स्वर लय रचना अहिले को गीत त youtube मा जबर्जस्ती भाइरल गरायो २/४ दिन मा गायब
सत्य कुरा यही हो।
हो भन्या 😊😊😊
😂😂😂😂😂
❤❤❤
@hetauda8583. Hajurle 100% malai pani chitta bujhne kura garnu bhayo sarai mitho song❤❤❤❤ jati sune pani fresh nai lagne. incredible
यस्तो पो हो त हामी गोर्खा नेपालीहरूको अमूल्य गित हामी सबैले सडंगालेर राख्नु पर्छ धन्य हुन स्वर सम्राट नारायण गोपालप्रसाद धन्य हुन स्वर कि धनी अरूणाचल लामाज्यु ❤❤❤
आज कहाँ छौ ? मेरो देशको महान स्वर को धनी हरु। भगवान पुनः यै नेपाल मा जन्म होस।
नारायन गोपाल,अरूणा लामा र गोपाल योञ्जन नेपाली गीत संगीतका दारोहर हुन् सँधै अमर रहुन
कुनै शब्द छैन । यस्तो गित उपहार दियर जानू भो हजुर हरुको आत्माले त्यो सुन्दर स्वर्गमा बास पायेको होस।।
धन्यबाद ।
This is the most romantic nepali song I've ever heard.
तिम्रो सारा तृष्णा मै मेटिदिऊला,मलाई तिमीमै समेटिनदेऊ।💙
exactly...so much
Sahi bro masterpiece
हिमाल जस्तै अटल श्रस्टा प्रति हार्दिक नमन॥ म्यूज़िक नेपाल प्रति आभार॥
Kina kina yo geet sunda bhitrai bata kada umrera aaucha!
Pure therapy! Aba feri yesto geet banna sakdaina 😢♥️
The voice हेरेर फेरि सुन्न आए है म साच्गै गित त यो पो रहेछ ❤❤❤❤❤
Me too
Ma pani hajur 😂😂😂
Ma ni aakoo
Ma Pani hai
m pani😂
अहिलेका गीत सुनेर बमिट आउँछ । त्यतिबेला का गीत कति मीठा हुन्थे।
Voice of nepal maa sunera feri sunna yata aaiyo
Pure melody❣️❣️
Same here it was really awesome old is gold and make it refreshing from the voice of Nepal 🇳🇵 😮😮😴😴😴🥹🥹😍😍🙏🏻🙏🏻
same dear
नारायण गोपाल
अरुणा लामा
गोपाल योन्जन
के भन्नू खै सायद यहि हो हजुर हरुले हामीलाई छाडेर जानू भएको सम्झना
अरु पुराना गितहरु पनि येसरि नै अझै परिस्कृत तरिकामा सफा सुन्न पाइयोस।, नेपालको गित सङित मा music नेपालको योगदान समानिय छ।।।
So nice song old is gold om no m sivaya sewaroo
नारायण गोपाल मरे पनि मेरो दिल मा जीउँदै छ।
🙏👍️❤️
मिठो वाह मनै आनन्दित बनाउने गित यस्तो मिठो सृजना गर्ने यस गितका सम्पुर्ण श्रष्टाहरुमा कोटि कोटि नमन छ!🙏🙏🙏👌❤️❤️❤️
The voice of nepal को stageमा सुनेपछि फेरि अतीतसँगै पछि फर्केर यो गीत सुने।यौन वा शरीरसँग नभई एउटा पवित्र आत्माले प्रेम गर्नेहरूको सामु यो गीत सदाबहार लोकप्रिय छ।
आदरणीय गायक नारायण गोपाल र अरूना लामा लाई ऋदय देखि कोटी कोटी नमन छ🙏🏻🙏🏻🙏🏻
Hi from Andhra Pradesh India. When I was very young we used to live with so many gorkha families from Nepal. They always have this talent to play flute.
Though we don't see them now..thank you for service in India.
Very touching.....south indians always show friendliness to Nepalese unlike north indians who are racist
“आकाश सरि म फैलिरहेछु” आहा! कति मिठा शब्द, कति राम्रो संगीत अनि स्वर !!
बांसुरी ले नैं ब्युझाई दिनेछ सदा सदा लाई!!
Huge respect legend lots of No words ....................i cant control my tears आहा!!!कस्तो मिठो रचना अनि उस्तै गाएकि पनि जति सुनेपनि कहिले नाघाउने ❣️🙏❣️😊😊👏👏
आह...अत्ति नै मिठाे ❤
धन्यवाद ।
नारायण गोपाल को हरेक गित को भाव ले यहि नै जनाएको आभास हुन्छ कि म छिट्टै जादैछु ।तर मरेपनी स्वर सम्राट नारायण गोपाल मरेको छ जस्तो लाग्दैन। किनकि प्रत्येक दिन त कुनै न कुनै स्वर बजि रहेकै हुन्छ।
गीत सङ्गीत र स्वरको अनुपम त्रिवेणी, सुनेर कहिल्यै धित नमर्ने ।
जती सुने पनि घिट नमर्ने गीत ❤❤ कति मिठो स्वर मिलेको 🎉🎉
उहाँ हरु तिनैजना प्रती श्रद्धा सुमन। म योग शिक्षक हु। यो गितमा ध्यान गराउन्दा ध्यानको गहिराईमा डुब्न अति नै सहज भएको अनुभव बारबार सुनि रहेको छु। प्रत्येक शब्द, सङ्गीत र स्वरले मनलाई शान्त बनाई आनन्द महसुस गरेका छौ। नमन सबैमा
धन्यवाद ।
Harek bihan bajxa yo geet sunyoki arkai duniyama🥰❤️🎵🙏
Nepali masterpiece song. Salute to the music creator Gopal Yonjan.
k aba nepal le Asto singer haru feri paaula....... kati vagyamani xau hami Ati mitho swor sunirakhna paxam... kaile purano nahune song....
कती मिठो ❤so greatful for this exquisite melody!
❤आहा नेपाली गीत संगितका नक्षत्रहरू🎉
म 2025 मा सुन्दै छु ❤
Ma pani 2025 ma sundai chu 😅
स्वर सम्रात/स्वर सम्राज्ञी त्यसै हावामा दिएको होइन नि।❤❤
नेपाली संगित स्तर को कुनै एक जमानाको कालजय गित
Absolutely stunning song with incredible lyrics...
Music touches inner soul of every Nepalese...
… and also non-Nepalese! Of course I don’t understand a word, but sounds heavenly ❤
उत्कृष्ट रचना ,सङ्गीत र आवाजको त्रिवेणी
जहाँ जहाँ यी अग्रजहरूको जन्म हुन्छ मेरो पनि जन्म त्यही होस्।।।। यही कामना छ मेरो जिन्दगीमा।
A brilliant patriotic song which should touch the heart of every Nepali.A masterpiece for all time.Very very proud to be a Nepali.Jai Matribhoomi,Jai Nepal.
श्वर सङ्गीत र शव्दको अपूर्व समायोजन, जति सुनेपनि अत्रिप्त ।
शब्द, संगीत र स्वर सबैले उत्कृष्ट। अब यस्ता सिर्जना दुर्लभ छ
मनपराई दिनु भएको मा धन्यबाद ।
कुनै गीत गाउनका लागि बनेका हुन्छन् भने कुनै गीत सुन्नका लागि त कुनै नाच्नका लागि तर यो गीत आफै(स्वयं)लाई कतै हराउनको लागि बनेको हो।❣️
हामी 2025 मा सुन्ने टिम्💞🙏💞
Ma sundai xu
Narayan gopal is legedery singer of Nepal. He is the king.. His every song touch the heart hit to mind
No one can ever come close to him.
Why not Aruna lama Gopal yonjan ?
Ma pani hajir vaye hai...love it this song..❤❤❤❤❤❤❤❤❤❤
🇳🇵🇳🇵Narayan Gopal is bhishm pitamah of nepali music🇳🇵🇳🇵🇳🇵
🚭️👌🙏🇳🇵वाउ दामी दमदार मनै छुने कृति यस्ता मनै छुने। कृतिमा योगदान गर्नुहुने सम्पुर्ण अग्रज कला गला साहित्यका भण्डार हरु प्रति 🇳🇵नमन🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🙏सलाम🙏उच्च सफलताको मङ्गलमय शुभकामना ।🇳🇵🙏👍️🚭️
Narayan Gopal and Aruna lama is Nepali music industry lifetimes legends
Thanks Voice Of Nepal
नमन गर्दछु।
नेपाल र नेपालीको हिरा,,, नेपाल राष्ट्रको जय जय होस्।
गीत सङ्गीत र स्वरको अनुपम त्रिवेणी, जति सुनेपनि धित नमर्ने।
शब्द नै छैन, के भनेर बयान गरौं🙏❤
बादल सरि म उडिरहेछु सम्हाल सम्हाल सम्हाल मलाइ 😍😍
the voice of nepal मा सुनेर यता आउने हाजिर गरम त। कति मिठो गित आहा!🎉🎉🎉
addicted in your voice huge respect legend We will miss you 💔💔😭😭🙏🙏
After Voice of nepal Battle
Here to dedicate respect to legends❤
स्वर सम्राट नारायण गोपाल, अरुणा लामा र गोपाल योञ्जन 🌹🌹❤❤
काल झैँ मन मस्तिष्कलाई सिरिङ्गै बनाउने एकदमै मनमोहक गीत😢😢😢😢😢
धन्यवाद ।
सोर्गिया नारायण गोपाल का गीत सुन्द अझैसम्म यो संसार मा रहेको जास्तो मानिन्छ
The Voice हेरेर आको है म ... वाह वाह स्वर अनि सङ्गीत
❤❤❤ Aruna Lama Narayan Gopal,Gopal younjan❤❤❤ Kings And Queen Of melody❤❤❤❤❤
Wow..enjoyed कुटुम्बाँ धूंन 😊😊 Thank you for sharing pyari ❤️bahini 👍👍
नाट्यश्वरि का कलियुग रुप हरु आहा अब उहाहरु जस्तो को जन्मेला
❤❤म काहा छु होला जति सुन्यो उति राम्रो !!
हरेक साझ हरेक रात, मैले हरेक सम्झनामा यहि गीत सुन्ने गरेको छि। कसैलाइ भब्य याद गरिरहेको हुन्छु।
साच्चिकै मन मुटुमा मस्तिष्क मा छुन्छ एस्तो गित सगित अब कहिले बन्दैन ❤❤❤❤🎉🎉
One of best nepali song of all time. Beautiful beautiful beautiful evergreen song.
सम्मान छ हजुर हरुलाइ
संगीत को स्वर्गमैं पुर्याऊने बाद्ययन्त्र!!
Heart touching song and words ❤❤❤ By Legend Narayan gopal and Aruna Lama.❤
Thanks
Yo get ta dherai Maya hune haru jasko saat pawnu sakena teyo 2ta le yo geet sunda kasto pida vayo hola???
Mero nai yo geet sunda ankha vari aasu aayo
Naran Gopal jasto geet gaune Nepal ma matra hoina yo duniyama kohi janmidaina hajurko atmale sadhai santi payos bhagwan uhako atmale boikhunthama baas pawos
आज यो गीत रिलिज भएको ४० वर्ष पुग्यो, अझै कति कर्णप्रिय, लोकप्रिय छ। म सानै उमेर देखि सयौ पटक सुनि सकें, अझै सुनौ सुनौ लाग्छ। यस्तो पो गीत भनेको …
सदाबाहार गित एस्तो हुन्छ मुटु छुन्छ नारायन गोपाल मरेको छोइना कोइलेपनी मर्देना ❤❤
A milestone song of Nepali film industry. 🙏🏻
Purkha harlai kahile vulnu hunna hamle ..atti sundar😢😢
पुरानो गित लाइ music nepal ले ,सुधार सफा न्या तरीका ले प्रस्तुत गरेको रहेछ ,धन्यवाद ।।
मनपराई दिनु भएको मा धन्यबाद ।
"The person who reading this comment may there future will be bright"❤❤❤❤
Yo gana jasto meetho yo sangsar ma kamai cha. Ati ati ati metho . Beautiful beautiful beautiful song
मनपराई दिनु भएको मा धन्यबाद ।
द भोइस अफ नेपाल सिजन 5 मासुनेर हेरे को सारै मिथो अनि आनन्द आयो जिउ सिरिन्ङ भयो
Maan nai anandha bhayo 💗
आजको समयमा कसैले माया गर्ला
One of the best song ❣️🙏🎵
Fully refreshing
#jaha barle pipal angalera basxa
Timro Mero saino tetai tira sodha tetaitira khoja ❣️
Miss you legends 😔💝
याे गित सुनेर अघाउदिन म सारेेेेे मनछुन्छ गितकाे सुमधुर स्वर भाव मा मिठास पन छ।
यो गित कान्छी चलचित्र को बि स २०४० ४१ साल तिर को हो यो चलचित्र धेरै पटक हेरेको छु यो गित त कति हो कति one of the best of nepali film❤
Ma 2081 magh ma sundai chhu😊❤❤❤
यस्ता गितहरु मलाई औसधि जस्तो लाग्छ।
Nepali song great
golden voice , diamond lyric, no words mind blowing.
Voice of nepal bata ako ma 💕💕💕💕💕 this song 😊😊😊😊😊😊😊
Geet sangit ka baasha haru in nepali mic history🙏🙏🙏
oh my god येस्तो गित कहिले बन्ने वाला छैन
यि तारा कति छन् म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध 😭🩷. Kati ramro kkkkk 🫶
Love 🫶🫶🫶🫶🩷
@@dikshitapant8451 जहाँ वर ले पिपल अङालेर बस्छ तिम्रो मेरो साइनो त्यतै तिर सोध त्यतै तिर खोज भन्ने गजब लाग्यो एक्दमै हृदय्स्पर्शी कल्पनातित
After voice of nepal battle 💓💓💓
यो गितको लेख रचना चेतन कार्की हो😊