बिहानीपख यस्ता सपना देख्नु भो भने कसैलाई नभन्नु/Sapana Ko Phal
HTML-код
- Опубликовано: 8 фев 2025
- बिहानीपख यस्ता सपना देख्नु भो भने कसैलाई नभन्नु/Sapana Ko Phal
तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker - Arjun Raj Bhandari
Camera/Edit - Sima Bhusal
आजराती बिउझिदा लगभग 12 बजिसकेको थियो म सपनामा पनि, म सुतिरेकोनै थिए तेस्पछिको सपनामा एउटा छोरामान्छे म सुतिरहेको मेरो खुट्टामुनि उभिएर मतिर ढेशिरहेको देखेर म आत्तिएर उठे त्योमान्छे कालो झुस्लुङपरेको सरिरमा मैलोओढ्ने ओढेको थियो म डराएर हेर्दा ढोकापनि बन्द रहेछ! अरु परिवार सदस्यहरुलाइ बोलाउदा त्योमान्छे बिस्तारै बाहिर निस्कनखोज्यो तेस्पछी म डराउदै बिउझे फेरि निदाउन डराए ! कसो कसो गरेर निदाएछु तेस्पछी पनि सपनादेखे आकासतिरबाट ठुलोआवाज आयो ,एसोमाथी हेर्दा नजिकै हेलिकप्टर खस्दै रदुर्खटनाहुने थियो गाउघरनजिकै झर्योपनि मान्छेको उद्दारभ्यो तर हेलिकप्टर टुक्राटुक्रा भएको देखे😢कस्तो संकेत झर्को नमानी 🙏
राधे राधे गूरू दरसन गूरू मैले बिहान पख मानछे कगिरहेकाे देखेर हासिरहेकाे अाफुले हासेकाे सबै अाफै सुने केहुनछ हाेला गुरू 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
सम्पुर्ण भगबानकि जय
गुरु नमस्कार राधेश्याम हजुरको जय होस 🎉🎉❤❤🙏🙏
धेरै राम्रो👌
ॐ जय राधे राधे🙏🙏🙏🙏🙏
गुरु सपनामाआफ्नु लगाउदै गरेको कपडा हराएमा के होला
Guru radhe radhe
सपना मा बिहान ठिक4:00 देखि4:5 मिनेटमा आगो लागेको देखदा के हुन्छ गुरु
Thanks guru ji 🙏🙏🙏
Sapanama afno xaya dhekhe hunxa guru❤❤
म जुवाकाेट देखि हाे कल्पना थापा हाे म
Tapaiko derai ramro kura garnu hunx guru 🙏
Namaskar guruji sapanama satrule ra maile chamlko tika lagayko dekhe k hunxa guriji vndinupryo
Om🙏🏽🙏🏽🙏🏽💟💚🔔👍🏽👍🏽
Jaya Jaya hoss Prabhu 🙏
राधे राधे मैले राम भग्वान् ले धेरै ठाउँमा साथ अनि मलाई आसिर बात दिएर जानुँछ
सपना मा दुईवटा एकदम ठुलो खोला देख्छु तरेर परि जानू पर्ने हुन्छ एउटा त जसो तसो तर्छु तर अर्को एकदम मै डर लाग्दो हुन्छ तर्न धेरै कोसिस गर्छु तर सक्दिन म सग मेरो जीवन साथी पनि हुन्छिन,यो सपना २ हप्ता ३ हप्ता मा देखिरहन्छु धेरै बर्ष भयो एउटै सपना ले सताउछ यस्को अर्थ जान्नु मन छ गुरु बताइ दिनु हुन्छ भन्ने ठुलो आशा लिएको छु!
गुरुजि नमस्कार महिले शपनामा कुल पुजा गरेकाे देखेकाेछु के हुन्छ
रेधे रेधे गुरु जि सपनाम जाेतिसअयेर हात हैरेर तपाईलाई त केईले पनि दिदैनभन्दै गरेकाेअनि तपाईकाे छाेरी सदै गल छभन्दै गरेकाे देखै केहुन्छ भन्दिनुना सरै चिन्त लगेकाे छ नजिक भयेत अफु भन्दा ठुल सङ्गसाृदनु हुन्थौ प्रदेसि परियाे
गुरु जि राधे राधे
गुरु जि आफ्नो शरीर मा लागेको किर्ना मारेको देखे के फल हुन्छ कृपया बताइ दिनु होला
Maile sapanama afu kriyaputri baseko dekheko ke hola guru
guru ji sapana ma khali bihy vako मात्रै दाख्छो के हुन्छ
सपनामा सेताे घाेडामा सवार गरे काे देखे सुभ कि असुभ गुरुजि ❤
गुरुदेव मैले पित्रीपछ्यमा आमा बित्नुभको धेरै भो हरियो टपरी गास्दैगरेको देखे मन दरायो सारै पिलिज शुभ अशुभ के हो भन्दिनु न 🙏🙏
आफु भन्दा ठूलो व्याक्ति लाई ढोगेर रोको देखे के हुन्छ 😢 गुरु।
Dherai Dherai dhannebad guru hajur
Jai Shree ganesh Jai Shree mahakal har har mahadev 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
dhanne bad guru
Guruji radhe radhe Bihana darlagne sapana dekhe khunxa guruji
Thanks guru g🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️💐💐💐
गुरु सपनामा आफ्नो कान मुख आँखा बाट खजुरो बिछी किराहरु निकालेके हुन्छ आधि टुक्रा मात्र नेस्केको
Radhe Radhe Krishna guruji
Guruji sapana ma seto tika dhekhe k hunxa
सपनामा भगबान शिबले आफ्नो निधार को टीका र नाग मणि बाट पुर्ण ज्बोति सहित दर्सन दिएको के हुनछ गुरु भनिदिनुहोस न
Aakasma vagawan dyakhya?
Sapanama mareko manislai Khana khuwauda ke hola guru
सपनामा कहिले नदेखेको वा नभएको मन्दिर देखेको र त्यसको ढोका आफै खुला भएको देख्दा के हुन्छ गुरु 😮
🌹🌹🌹🌹♥️🌹🙏🙏🙏🙏
जय गुऊ जी🙏🙏🙏🙏🙏
गुरु मत जैलेपनि कतै गएभने बाटाे सिर्सियेकाे काे मात्र देख्छु याे के हाेला गुरे लाैन बतायि दिनुपराे गुरु 🙏🙏
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🕉🕉🕉🕉🔱🔱
Namaste guru ji maile sapanama bhakal gare k hunxa
Sapana ma gohi lakhateko dekhau bhane ke huncha
Radhe radhe🙏🙏🌷🌷
राधे राधे गुरु तपाईंको कुरा मलाइ मन्पर्छ
Sir malai khali dherai sarpale dasxa lakhetxa sapanama k hunxa
राधे राध गुरु दरसन गुरु मैले बिहान पख धेरै लामो पुल तरे यसको फल के हुन्छ।
Radhe radhe guru ji
गुरु जि प्रणाम गरे सपना अस्ति भर्खर आज तिन चार दिन दीन भयो मेरि प्याँरि बुहारि ले मकैे भुटेको हाँडी देखिन अब के हुन्छ होला गुरु जि पील्ज बिन्ति छ भनि दीनोस न है गुरु जि हजुर
सर नमस्कार
सपनामा घर बनाउँदै गरेको
देख्नु कस्तो फल दिन्छ
भन्दिनु है सर
Sapan ma moreko manxe Le mha dekk kasto hunxa sir plz
गुरुजि आफैले सपनामा पन्चाम्रित्र बाडे को र रातोटिका लगगाईदिएको देखे के हुन्छ किर्पा गर्नु भए हुन्थो🙏🙏
गुरु सपनामा ठूलो कुवामा बुढा बुबाहरु हुनुहुन्थ्यो अनि मैले तामाको गाग्रीमा पानी भर्दा एउटा सानो माछा गाग्रीको मुखबाट तल गाग्रीको पिँधमा गयो यो पानी लाइ काखिमा बोकेर पुरबा दिशा हुदै घर जाँदै थिए यो कस्तो सपना हो गुरु भिडियो बनाएर भनिदिनु न ।
Radhe Radhe Guruji. Hajur lai Dherei dherei Dhanyebaad
गुरु नमस्कार राधेश्याम?हजुरको जय होस शापनामा 🎉🎉❤❤मासु पाकेको काचो खायको देखे के हुन्छ गुरु
गुरुजी नमस्कार 🙏सपनामा मर्न लागेको तर बचेमा के हुन्छ ?
प्रणाम जि हार्दिक धन्यवाद ।
Shopnama Indrenee dachhn Disha dekhe. KO ke. Hola Guruji. Chaidai batai dinu .paryo
Guru ji🙏🙏🙏🙏🙏🙏
Maile sapanama aafnai siriman ko mareko khabar suner besari royeko dekhe ke hunx plz plz plz bhanidinu hai
मत जहिजे पनि मासु भात मात्रै देख्छु बिहान याेताहि सुभ हाेकि असुभ हाे गुरुजि तर मतरचाहि खादिन मासु अरुलाइ बाड्छु केहाे याे गुरुजि
Sapanama surya 2 wata udayako dekda k hunx guruji vandinuhol
सपनम ठूलाठूला पानिकाे तलाउ देखिन्छ गरू के हुन्छ
राधे राधे गुरु ❤ गुरुजी सपनामा काफल पाकेको र काफल खायको सपना देखे के हुन्छ होला धेरैदिनदेखि काफल खायको सपना देखिराछु ❤
🙏 गुरु म कुबेत बाटा मेरो नाम गिता मलाई जैलेनी निद्रामा बर्बराउछु र मान्छे हरुसित झगडा गरेर जुदेको देख्छु र पैसा हराको देख्छु सपनामा यस्तो देखेमा केहुन्छ जान्कारी पाउन गुरु🙏
गुरूजी सपनामा ठूला ठूला राजनीतिक ओधामा भएको मान्छेलाई देखे के हुन्छ 🙏🏻🙏🏻🙏🏻
सपना मा इसतिरीले गलामा धेरै सुन लगायतको बिहानी पख देख्दा के सङ्केत गर्दछ सर गारो नमानि बताइदिनु अर्को भिडियोमा म हजुर को ठुलो फेन् हो सर राधे राधे राधे राधे राधे राधे 🙏🙏🌞😍🥰🥰💐🎉🎉🎉💐💐💐💐🌹🌹
गुरु जि मैले सदै मरेको मानछे देखछु किन हाेला अाफना हैन अरु टाडा म सङग बाेलन खाेजदै अाउनु हुनछ गुरु जि
Guruji, sapana ma chill le tauko ma bist jhare k hunxa hola?
🙏🏼👍🏼
Radhe radhe shyam
गुरु जि सपनामा मरेका पितृहरुले खोलाको किनारमा घर बनाउन लागेको सपना कस्तो होला भन्दिनु न🙏
Sharir ma kharani fale ko k honxa brother please vannu lo
जोगि जस्तो ले ध्यान मा बसालेर पढाउछ सपना मा क हुन्छ गुरु भन्दिनुन महिले आजै भनेको ।
नमस्कार🙏🙏 गुरुजी म सपनमा जहिले चटयाङले मलाई लगेको धोराइ धोराइ देखि राखछु के सन्केत होला भनी दिनुस् न गुरुजि
Om om om om om om om om om
Guru g namaste mo ta hageko hare manxe le dekher lugnulai hairan hunxu k hola guru g🙏🙏
mandir dekha vane khunxa guru
Thanku guru 🙏🙏🙏🙏🙏
Guru sapanama kalo kapadama deuta nacheko dekhe k hunxa ghari kalo kapada udera nacheko dekhnu k hunx 😢🙏🙏
Sapana ma jal pari dhan ko ghaita bokera bolawdai gareko k hola guruji.
सपनामा मन्दिर भित्र पसेर भुइमा हात टेकेर ढोगेको देखे के हुन्छ कुरु बताइदिनु पर्यो जय गुरुजि
गुरुजी नमस्कार म जहिले थोत्रा लुगा लगाएको र छेइछेउमा सथिभाइहरुले देखिरहेको देख्छु के हुन्छ
गाइले बाच्छो पाको
राधे राधे,,गुरु,,मैले सपनामा बाघलाई मारेको छु गुरु,,,यस्को फल के कस्तो हुन्छ
धेरै धेरै धन्यवाद गुरु जि।
Namaskar guru aaija Maile sanama barulale thaokeko dhakhe k hola haju
guru jee sapana ma luga kendi garako dakha kasto hunxa ta
सपनामा बिगत १ बर्षदेखि कतै यत्रा गर्न खाेज्नु तर बिहान बिउझिने बारमबार १५,२० पटक देखि सके के हाेला भनिदय आभारि हुने थिय
Guru sapanama hillman hideko dhan ropdoi gareko kodho ropdoi gareko makai dekhda k hunxa dhan ropnalai thuneko pani aaphu hidda tekera kholeko thunna khojdani na thuninu dekhema k hunxa
Darsan namasker guruji moreko aamalai ahuti lagai diyako k huncha please janakari dinu hola🙏🙏🙏
राधे राधे गुरु सपनामा बारम्बार आफुलाई नाचिराखेको देख्नु के हुन्छ ???
सपनामा आफ्नो घर छोडेर भिर पाखा हिनेको बिहाना पखाको सपना के हुन्छ गुरु जि🙏🙏🙏❤️❤️
गुरु सपान मा आफान्ताई खुट्टा मा ढोगेको के हुन्छ होला
Ma morangma urlabari bat Guru g ma ta mareko manxe sag boleko hineko ani khana pakaideko sarai dhekxu yo kasto sapana ho ani tula tula ghar dhekxu k hunxa guru vandinuhos guru🙏🙏
Sapana ma mandir ma dhami le aasirwad Deko dakhada k hunxa guru
नमस्कार राधेराधे मैले फलफूल धेरै टिपकाे देख्छ सर पिलिज रिप्लाई पिलिज🙏🙏🙏🙏राधे राधे
जय गुरु🙏🙏🙏😊
Guru maile bihani pakha sapana ma aafai le aafnai khutta kateko dekhako xau 2 . 3 patak dekhi sakhi k hunxa hola gura
गुरु जि म सधै सपनामा मासु खाएको देख्छु के हुन्छ ??
Guru sapana ma seto feta kaxad lagayko budo manx le seto safa kapada diyeko raw tyo afu le lagayko dekhe k fal milx vandinu hola vare hunxexu