प्रचण्डले राजीनामा दिन्छन् , नयाँ समिकरणको पनि भविष्य छैन : डा. सूर्यप्रसाद पाठक | Global Talk

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • #GlobalTVHD
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 12

  • @chakrachand1410
    @chakrachand1410 3 месяца назад +3

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

  • @rajibdhungana8886
    @rajibdhungana8886 3 месяца назад

    संशोधन गर्ने नै हो भने प्रतक्ष निर्वाचित कार्य कारी हुनु पर्छ भन्न सक्नु पर्छ यस्ता लाहुरे हुने कुरा ले केही हुँदैन।

  • @Dhondub
    @Dhondub 2 месяца назад

    भ्रष्टाचारको मुलीहरु मिलेर सुशासन कसरी? जनताले हिन्दु राजा र रानालाई जस्तै गर्नुपर्छ। नत्र देश बन्दैन। जिल्ला खारेज गर्नुपर्छ। खस आर्यको शासन पनि खारेज

  • @rajibdhungana8886
    @rajibdhungana8886 3 месяца назад

    हो डा साब देखिसकेको छ हजुर हरुको ताल यहि समीकरण मा बस्न चै नहुने किन?यहिसमिकरण मा के पि लाई pm बन्न के ले रोकेको छ।

  • @indrapun171
    @indrapun171 3 месяца назад

    Yes, KP Oli developed so much developing view towers for ghosts.

  • @niraroke5797
    @niraroke5797 3 месяца назад

    Kasari dr hunchan yar.

  • @rambdrpun1673
    @rambdrpun1673 3 месяца назад

    यो हरूवा के बोल्या .... फेरि चुनाब उठ्ने हैना र ?? चिलिम फर्केला

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 месяца назад

    कति झुठो बोल्दै छ यो मान्छे आर जु र केपी ओलि लाई भ्रष्टाचार बाट बनाउन थालीएको गठ बन्धन भन्न किन सक्दैनौं ?

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 3 месяца назад

    Raja r Baidik snatan dharmik sotantrata shit gantantra bnaye digo santi hola ntra janyuddha vanda netaharulai targetma rakher janbidhrih hun sakchh, sanshodhan garda yo dyan dinu upukt hola.

  • @narguragai2663
    @narguragai2663 3 месяца назад

    Yo pagal raixa kina patrakar lay doctor bhaneko yo ta oli babai ko gulami achi khanee ho.

  • @takgalami1412
    @takgalami1412 3 месяца назад

    The imterviewer is negatively onitiated and driven towarda unstabiliries of the coubtry.