विवादमा परेपछि के भन्छिन् उपसभामुख इन्दिरा रानामगर : Indira Ranamagar, Deputy Speaker || Ratopati TV

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • #ratopatitv #ratopati
    विवादमा परेपछि के भन्छिन् उपसभामुख इन्दिरा रानामगर ?
    Indira Ranamagar, Deputy Speaker || of the House of Representatives of Nepal
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

Комментарии • 613

  • @g.bkulung4365
    @g.bkulung4365 Месяц назад +37

    तपाई सच्चा महान नारी हुनुहुन्छ ❤❤❤।

  • @tlokTha
    @tlokTha Месяц назад +20

    राना मगर ज्यु को सबै कुरा १००% सहि छ। झुट कहि पनि बोलेको सुनेन।तेत्तिकै त भन्दैना मगरहरु सोझो हुन्छ।सलाम छ।राना मगर्लाई❤❤

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +68

    हिजो सम्म जनजाति भन्दै कुर्लिने जनजाति हरु आज कहाँ छ 😏 सोजो मान्छे लाइ फसाउन खोजिदै छ 😏

    • @user-ps6pn5sr3y
      @user-ps6pn5sr3y Месяц назад +2

      Jan jati ko kura nagaru sir tuo ta youta khane bato ra Hami nepali bich ladaune youta tattwo ho Hami Nepali ho sir only nepali plzz

    • @tamangk
      @tamangk Месяц назад +1

      रक्सी र रन्डिवाजीमा।

  • @JeevanPaudel-b4x
    @JeevanPaudel-b4x Месяц назад +186

    इन्दिरा मिस हजुर अब 84 मा झापा छेत्र न 2 बाट उत्ठ्नु पर्छ।र जित्नु पर्छ अनि प्रधानमन्त्री बन्नु पर्छ।नेपाल को पहिलो महिला प्रधानमन्त्री 🙏🤲😊🤞❣️

    • @ftr163
      @ftr163 Месяц назад +5

      😂😂😂😂😂😂lado

    • @rohitkatwal397
      @rohitkatwal397 Месяц назад +1

      Um swornim lai ne tai bata jita yaslai ne tai bata jita

    • @dilipadhikari4071
      @dilipadhikari4071 Месяц назад +1

      ​@@rohitkatwal397swornim tanahun xata kina janx jhapa

    • @dreamleader9265
      @dreamleader9265 Месяц назад +3

      मानव तस्करनै हाे किनकि परराष्ट मन्त्रालयकाे च्यनलबाट जानपर्ने हाे समाजसेवाकाे अावरणमा यिनी पैसाकामाउन तस्करिमा तल्लिन हुन

    • @USMC_Commando
      @USMC_Commando Месяц назад +3

      घण्टी हरु त सब का सब दलाल रहेछन् ।
      यो मानव तस्कर ले राजिनामा गर्दिन। पद मा बसे पो तस्करी गर्न सजिलो भएको छ।

  • @gsbrana3191
    @gsbrana3191 Месяц назад +200

    यो विषयलाई घडी चोरले ठूलै हल्लि खिल्ली गर्दै छ ।

    • @RodungKirati-k9x
      @RodungKirati-k9x Месяц назад +2

      तानेर मार हान्नु पर्ने

    • @SanuTgn
      @SanuTgn Месяц назад

      😂😂😂😂😂

    • @devrajrayamajhi8167
      @devrajrayamajhi8167 Месяц назад

      ho⏰⏰😂

    • @Dilkumar93
      @Dilkumar93 Месяц назад +1

      Ghadi chorira ani khai kunchaile gojhema haldixa re haha

    • @AaCs759
      @AaCs759 Месяц назад

      मेरो पनि यो घडे को चैइ नियत थिक लाग्दैइन है त्यो चोर घडेको कुनै क्वलिटि छैन राजनीति मा साल 8 फैल ले तेस्को बोलि र क्षमत ढुङ्गे युग को हो जानेको अरुको आलोचना गर्ने हो यो ओखलढुंगा मानेभञ्ज्याङ पालिका को चोर हो म राम्ररि चिन्छु

  • @RamkumarRai-ch6uu
    @RamkumarRai-ch6uu Месяц назад +179

    एउटा चोर ले अरुलाई पनि चोर देख्छ ।

    • @aayushaayush9324
      @aayushaayush9324 Месяц назад +2

      Sahi vanu vyobyo gadi chora hoen kin aja voli darai churi furi gareo

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 Месяц назад +167

    नेपालमा एमाले र कांग्रेसको मण्डलेहरुले कुनै पनि नयाँ अनुहारहरुलाई जे जसरी पनि खेदाउन चहान्छन

    • @yadrana3063
      @yadrana3063 Месяц назад +3

      Sahi kura,hosiyar hunu jaruli cha.

    • @USMC_Commando
      @USMC_Commando Месяц назад +12

      कांग्रेस एमाले खराब भन्दैमा यो गतिलो हो भन्ने होइन।
      काम ले, प्रमाण ले को कस्तो भन्ने देखिन्छ।
      यो महिला मानव तस्कर रहेछ भन्ने त प्रमाण नै आइसक्यो।
      बोलेर केही हुँदैन , प्रमाण बोल्ने हो।

    • @deepashrestha1680
      @deepashrestha1680 Месяц назад

      मुखले त जस्ले पनी मिठो बोल्छ मुख्यकुरा मन देखी कत्तीको इमानदार छन् भन्नेकुरा हो र यिनीहरु कही कतै बाट इमान्दार देखीन्दैनन् सके सम्म र पाए सम्म लुट्ने र ठग्ने नै हुन् ।यनजिओका दलालहरु

    • @rsdulal5295
      @rsdulal5295 Месяц назад +3

      एमाले कांग्रेस माओवादि भन्दा रास्वपा मा के चैं फरक भयो त ?

    • @ronix4176
      @ronix4176 Месяц назад

      अमेरिकी दुतावासमा सही गरि पठाएकाे पत्र पढ्न जानिएन कि कसाे?

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut Месяц назад +26

    त्यतिकै सानो कुरालाई ठूलो बनाउने त्यही घरिचोर कांग्रेस चोर हो क

  • @anjanashrestha5217
    @anjanashrestha5217 Месяц назад +33

    सारै मन छोयो म्याडम हजुर जस्तो मान्छे को आवश्यकता छ देशमा ई भ्रष्ट हरूलाई तह लगाउन को लागि

  • @HaplessBp
    @HaplessBp Месяц назад +132

    एमाले र कांग्रेस चोर हो अब जलन भयो त्यही हो

    • @DonVai-ym7rn
      @DonVai-ym7rn Месяц назад +1

      तेरो बाउको जलन? राम्रो काम गर्नु पर्यो नि आँखा चिम्लेर रबिलाई बिश्वास नगर जाठा

    • @prempun9111
      @prempun9111 Месяц назад

      mukh naxod na ho , aafno tarka byekta garne ho

    • @ishworneupane2497
      @ishworneupane2497 Месяц назад +1

      बोल्न सिकेर कसरी ठ्ग्ने भनेर सिकेर राजनीति मा लागेको समूह नै रासपा हो

    • @kryptonide
      @kryptonide Месяц назад +2

      @@DonVai-ym7rn तेरा बाउ हरु लाई चाहिँ आँखा चिम्लेर पत्याई दिन पर्यो।। 30 35 बर्ष सम्म के हेरेर बसेका थिए तेरा बाउ हरु अहिले 4 महिना मै तँलाई काम गरेर देखाउन पार्ने।।

    • @kryptonide
      @kryptonide Месяц назад +1

      @@ishworneupane2497 नबोली नबोली जनता लाई लुटेर देश भिकारी बनको पार्टी को कांग्रेस एमाले।। अझै बाउ हरु ले लुटलान र हागेको खाम्ला भन्दै बसेको होलास।। आसै नगरे हुन्छ।।

  • @RijanGyawali-t9o
    @RijanGyawali-t9o Месяц назад +63

    यो सब काङ्ग्रेस र एमलेको जाल हो

    • @Angles12345
      @Angles12345 Месяц назад

      Purano dakaharuko khel ho

  • @dhurbaprasaddangal2640
    @dhurbaprasaddangal2640 Месяц назад +52

    रामहरि खतिवडा अलि बढि उफ्रदै छ तर सोझो मान्छेलाई रामहरि खतिवडा जस्ता जालि फटाहाले फसाउन पनि सक्छन् रामहरि खतिवडा वखलढुङगा बाट आयर नेताको पछि लागेर अहिलेसम्म त्यो सम्पत्ति र दैनिक खर्च विभिन्न ब्याबसाय कता बाट स्रोत ल्यायो होला

    • @AaCs759
      @AaCs759 Месяц назад

      यो महा चोर हो मानेभञ्ज्याङ थाक्लेको हो

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 Месяц назад

      right

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад +52

    छानमिन राम्रो होस् कसैको गिद्धे नजर हुनसक्छ इन्दिरा जी हामीले बुझेको छ यो खेल चिन्ता नगर्नुस्
    रवि जी face गर्नुहोस

    • @Sayangnuwa
      @Sayangnuwa Месяц назад

      बिचरो हर्क कोे काम लाई फुटी आँखाले देखि नसहने यहां उपद्रो रबि बाहुन को कर्तुत कोे तारिफ गर्न नथाक्ने। तिमीहरु जस्तालाई भोली कोे दिन् यो देशको सत्तामा नैं नराख्ने गरी संबिधान वनाएर पाखा लगाउन सक्छौं।। किन भनें बाहुन बाद का झुण्ड र तिनका आसेपासे धुपौरे झोले शरणार्थी हरु कोे कुनै विश्वास हुदैन भनेर प्रष्ट भै सक्यो।।
      Ufff 😆 आईडी चाँही सुन्दरमन मन चाँही कालो हाडी कोे बराबर दाम । या सुन बिरोध कस्ताे र कुन कुन मानेमा गर्नु पर्छ भनेर अध्ययन गर ल।। तिम्रो मा पनि खोट देखियो।।

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +9

    नयाँ मान्छेलाई पुरा ना चोर ले सबैलाई आफू जस्तो सम्जिना राम्रो काम गर्नु सबै ले साथ दिन्छन् 🙏🌹🙏

  • @bungnamraikiran883
    @bungnamraikiran883 Месяц назад +19

    होइट यो देश मा को कहा होला हो सच्चा साचो र इमान्दारि ? ? ? ? ? यो कस्तो राजनिति हो सबैलाई सिध्याउने को हो नेपालिलाई यसरि सधै बिबादमा ल्याउने अनि जनतालाई द्वान्द निम्ताउने अनि देश फेरि लडाउने अनि सिध्याउने होइट

  • @tulabudha1870
    @tulabudha1870 Месяц назад +2

    अदालतले सहि मान्छेलाई सहि निर्णय दिनेछ भन्ने आशा छ good luck indira mam❤❤

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Месяц назад +46

    सोझो मान्छेलाई जहाबाट पनि पेल्न खोल्छन् अलि बचेर काम गर्नुहोला उपसभामुख ज्यु_✍️

    • @ShibadevTivar
      @ShibadevTivar Месяц назад +4

      त्यत्रो दूतावास लाई सिफरिस गरेको प्रमाण आइसक्यो त के सोझो के बाङ्गो हो र?

    • @USMC_Commando
      @USMC_Commando Месяц назад +2

      कोहि नेपाली ले आरोप लगाएको होइन, अमेरिकी दूतावास ले प्रमाणित गरिसक्यो। त्यसपछि बल्ल नेपाली ले थाहा पाएका हुन् ।
      मानव तस्कर लाई सोझो भनिदैन।

    • @kryptonide
      @kryptonide Месяц назад

      @@ShibadevTivar के को सिफारिस हो बुज्या हो कि आफ्नो नेता हरु संग त्यसै ताल मा ताल मिलाएको हो।।

    • @kryptonide
      @kryptonide Месяц назад +1

      @@USMC_Commando अमेरिकन एम्बेसी ले कसरी प्रमाणित गरी सक्यो।। कहाँ छ प्रमाणित गरेको।। जुन चिट्ठी एम्बेसी पुगेकै छैन त्यो कसरी अमेरिकन एम्बेसी ले प्रमाणित गर्छं।। नेताहरु को गु दिमाग मा भरिएसी यस्तै अन्त सन्त बोलिन्छ।।

    • @ShibadevTivar
      @ShibadevTivar Месяц назад

      @@kryptonide यहा मेरो तर्क कोहि पनि अनहाक फसोस भन्ने किमार्थ होइन, तर्क खास के हो भने उपसभामुख जस्तो संबैधानिक पदमा रहेको ब्यक्ति ले संसदकै लेटरप्याड प्रयोग वा दुरुपयोग गरि कुनै बिदेशि कुटनैतिक नियोगलाई जुनसुकै कुराको भए पनि सिफारिस गर्न मिल्छ??त्यो पद मा रहुन्जेल त्यस्ता क्रियाकलाप हरु बैधानिक हुन वा अबैधानिक हुन?? पदिय मर्यादाको सहि सदुपयोग हो वा दुरुपयोग ?? हो मेरो कुरा यहि हो जसलाई माथि टिप्पणी गर्ने साथिले जात जातिको स्यालहुइया बनाउन खोज्नु भयो।

  • @KhamohaleVibes
    @KhamohaleVibes Месяц назад +45

    हामी गुरूङ मगर राई लिम्बू तमाङहरूलाई अघि बढेको देख्नै सक्दैन अनेक आरोप लगाएर अघि बढ्नैदिन्न।

    • @AmitXettri-te1yv
      @AmitXettri-te1yv Месяц назад +1

      😂😂😂Ani Rabi lahe Laghakoh aroop chae sahe hoo kura rahayoo raii limbu Koh Koh kura uhaley nahe Vnhuu vhakoh xa tah mahela garhekoh ho vnhera😂😂😂 j ma ni jaat dakhney harhu

    • @USMC_Commando
      @USMC_Commando Месяц назад +2

      जनजाति ले जे गरे पनि छुट रहेछ नेपाल मा। बाहुन क्षेत्री भन्दा स्याल छन् जनजाति ।
      मानव तस्कर भनेर प्रमाण आइसक्यो, तिमीहरू जात को कुरा गर्दै बस।

    • @user-de8sq2tl2r
      @user-de8sq2tl2r Месяц назад

      Tara what has she done for them..maybe she does not like to be identified as Janajati...😮

  • @indraadhikari3782
    @indraadhikari3782 Месяц назад +7

    यसमा बन्धुहरूकै चालामाला हो। सभामुख बन्धुहरूकै उपसभामुखबाट उनलाई बर्खास्त गर्न सकियो भने संविधान संशोधन गर्न कोही कसैले रोक्नेवाला छैन। यसकारणले पनि यिनीहरुले राष्ट्रपति आफ्नै बन्धुहरूको सबैमा आफ्नै बनाएर केही न केही गर्नलाई यो प्रोपोकाण्ड गराएको हुनसक्छ।

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Месяц назад +65

    चोर काङ्ग्रेस लाई अब उप शभामुख को पद माथी गिद्दे नजर लागेछ।तर उहाँ माथी लागेको आरोप के हो सत्य तथ्य बाहिर आओस।।।

    • @ThegimHang-lh5zj
      @ThegimHang-lh5zj Месяц назад +2

      Hoina rasapa le galti gareko xei galti hoina ki ke ho thoitt paisa ko lagi sifaris gareko kura clear xata

    • @NamarajSharma-m4r
      @NamarajSharma-m4r Месяц назад +1

      राजिनामा दिएर संवैधानिक परिषदमा शून्य भएको कांग्रेसलाई किस्तीमा राखेर उपसभामुख पद दानमा दिनपर्छ भन्ने तिम्रा लाइन अनि गलत गरेको भए उपसभामुखको कार्यकक्षबाटै हतकडी लाएर भ्यानमा कोचेर मामाघर लान पर्छ भन्ने मेरा लाइन नदिका २ किनारा जस्तै हुन्।
      हाम्रो कुरा मिल्नै सक्दैन। सरी झोलेज्😂

    • @kryptonide
      @kryptonide Месяц назад

      @@ThegimHang-lh5zj k clear छ पैसा खाको।। पछाडि को interview अगाडि सार्द्दिने सिफारिस लाई पनि कसैले पैसा दिन्छ।। कुन से भिसा नै सिफारिस गरेको भए पनि भन्नु।।

  • @remixentertainmaint
    @remixentertainmaint Месяц назад +1

    तपाईं बोले को हरेक सब्द सचो छ इन्दिर जि ❤🙏

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n Месяц назад +73

    बाहुन हरु ले शिदा मगर्नि लाई फशाको हो काङ्ग्रेस को भाउजु ले भुतानि बनौन हुने बिचरा मगर्को छोरीलाई फशौने मेरो देश

    • @JumlaNepal
      @JumlaNepal Месяц назад +3

      नयाँ केहि गराै भन्नेहरुलाइ जे जसरी पनि खेदाउन चहान्छन चाेरहरु
      चाेरहरुकाे व्यापार वन्यद भएकाे छ नि
      तपाइ हामी बाहुन साहुन मगर थारु मधेसी पहाडिया तेस्ता उस्ता नभनाै सबै नेपाली साथी
      जय हाेस

    • @USMC_Commando
      @USMC_Commando Месяц назад +7

      जात को कुरा गर्यो अनि जे भनेपनी भयो। पुन हरु सुन भैसके।
      मानव तस्कर भनेर प्रमाण आइसक्यो।

    • @JumlaNepal
      @JumlaNepal Месяц назад

      @@USMC_Commando जय हाेस

    • @prakashnepal7392
      @prakashnepal7392 Месяц назад

      तिमिहरुले जे गरे नि चुप बस्नुपर्ने टिबटियन चोर

    • @timetosangatify
      @timetosangatify Месяц назад

      ​@@USMC_Commandoके प्रमाण आयो!!

  • @dndtuitiondineshkarmachary4410
    @dndtuitiondineshkarmachary4410 Месяц назад +2

    सबै चोर हरु एक जुट भएर फसाउन खोजेको कुरा जनता माझ छरपस्ट छ।

  • @bishnugautam8956
    @bishnugautam8956 Месяц назад +6

    राम्रो मान्छे इमान्दारी मान्छे हो उपसभामुख ज्यु

  • @roshandhakal4496
    @roshandhakal4496 Месяц назад +2

    मानव बेचबिखनका लागि वास्तविक अपराधीलाई पक्राउ गर्नुहोस्, यो केवल वास्तविक मुद्दालाई मोड्नको लागि हो। नयाँ नेतृत्वलाई हामी सबैले साथ दिनुपर्छ

  • @DhankuteKeto
    @DhankuteKeto Месяц назад +2

    100% ❤ hjr...ko sathama janta xan

  • @commonghartimagar4938
    @commonghartimagar4938 Месяц назад +3

    कांग्रेस एमाले राप्रपा ले राष्ट्रिय स्वतन्त्र पार्टी सकाउन खोज्दै छ यो सबै नेपालीले बुझ्नु जरूरी छ

  • @Dipen_Khanal
    @Dipen_Khanal Месяц назад +29

    जनजाति महासंघ कहाँ छः?

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 Месяц назад +3

    10000%rights vannu vayo mam jay ghanti🔔🔔🔔🔔🔔🔔

  • @user-cr2wm1sg6z
    @user-cr2wm1sg6z Месяц назад +5

    षड्यन्त्र सुरू भए छ बधाई छ के.पि.बा नया लाई गर्भ मा नाई तुहाऊनु पर्छ । ईनिहरू बिशालु सर्प हो ..डस्छन भ्रष्टचारि सहदैनन् सिद्धाऊनै पर्छ।

  • @kryptonide
    @kryptonide Месяц назад +29

    त्यसै यत्रो काण्ड नै जसरी के के न हो भने जस्तो गरेर।। interview को pre date को लागि सिफारिस देको लाई किन यति सारो हो।। त्यहि माथि अमेरिकन एम्बेसी पुगेको पनि रैनछ।। हावामा काण्ड उडायो, संसदमा उफ्रेर राजीनामा माग्यो, अनि संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्यायो ।। कस्तो राजनीति हो हाम्रो।।

  • @4RonlineTv
    @4RonlineTv Месяц назад

    लाज पचेको समाजमा जे बोले नि हुने भयो। राम्रो काम गर्ने मान्छे संधै अघि बढ्नु जनता साथमा छ❤️❤️🙏

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    कमसेकम तिमी काँग्रेस एमालेको भ्रष्टहरूले ईन्दिरले जतिको समाज सेवा गरेको भए हाम्रो देश स्वार्ग सरि हुने थियो

  • @greennepal8101
    @greennepal8101 Месяц назад +6

    म छोरा मान्छे हुँ सानै उमेरमा जिम्मेवारी धान्नुपर्छ, संस्कार मात्र होइन पैसा कमाउन जान्नुपर्छ, म छोरो मान्छे हुँ नी मनमा पिडा भए पनि खुसी भएको ठान्नुपर्छ म छोरा मान्छे हुँ मैले दुख अनि कष्टलाई भोग्नुपर्छ, अरुका खुसीको लागि आफ्नो रहरलाई रोक्नुपर्छ, मान्छे हुँ, रुन मन त लाईहाल्छ नी तर एकान्तमा गई आफ्नो आँसु आफैलाई पोख्नुपर्छ म छोरा मान्छे हुँ हरेक शब्द बोल्दा म रोकिनुपर्छ, उमेर होइन परिस्थिती हेरी समस्यासँग ठोक्किनुपर्छ, सबलाई थाहा छ मेरा बेग्लै योगदानहरू त्यहि पनि हामी बराबर छौं भन्ने तराजुमा जोखिनुपर्छ म छोरा मान्छे हुँ परिवारलाई असिनाले हान्छ कि भनि छल्नुपर्छ, म दियो त होइन तर भित्र भित्रै जल्नुपर्छ, चिन्ताले मन पोलेर नष्ट गर्छ तर परिवारलाई उज्यालो बाटो देखाउन आफु बल्नुपर्छ 🥀❤✅man pare subscribe garidinu hola

  • @gajalganga691
    @gajalganga691 Месяц назад +3

    काङ्ग्रेस जस्तो पार्टी ले बिराेध गर्ने भनेको यस्तोै हाे 😢😢

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Месяц назад +3

    सम्माननीय, माननीयज्यूहरूले आफ्नो साखलाई जोगाउन भने पर्छ । के गर्न हुने, के गर्न नहुने कुरामा हेक्का रहेछन् भने यसरी विवादमा आउनु दुःखद कुरा हो ।

  • @nishamlimbu2436
    @nishamlimbu2436 Месяц назад +2

    Ccee र cctv भन्ने नेताहरुको भिडमा नया र राम्रो मान्छेको कुनै चान्स छैन।

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 Месяц назад +1

    हजुरको काम ई एमाले काङ्ग्रेस र माउवादी का झोलेहरु कहिलै बुझदैन। हजुरको अमुल्या योगदान छ म्याम।

  • @purushottamaryal9230
    @purushottamaryal9230 Месяц назад +2

    एमाले र काङग्रेस को नयाँ चाल हो बदनाम गराउने जनता साथमा छन रास्वापा मा नेताहरु ढुक्क हुनुस

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    Great respectful lady

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj Месяц назад +3

    एमाले र काङ्रेशका झोलेहरुले मचायेको फन्डा हो यो।

  • @roshanaalam9202
    @roshanaalam9202 Месяц назад

    Rajniti sajilo xain aatinu vayen,aafno iman lai chahi na bechnu.you are our inspiration ❤❤

  • @SanchitaKoirala-x9i
    @SanchitaKoirala-x9i 20 дней назад

    धेरै लाई आस्चर्य लाग्ला बास्तब मा उनी अमेरिका बाट खटाएको ब्यक्ती हुन।

  • @KhumansinghThapa
    @KhumansinghThapa Месяц назад

    Jai indra madam

  • @dhanurai-l3k
    @dhanurai-l3k Месяц назад +2

    यो देश सतिले सरापेको देश हो !तेसैले जे पनि हुन्छ। निर्दोश दोषी हुनुपर्छ र अपराधी,भ्रस्टाचारि छाती फुलायेर हिडिरहेछन।

  • @donaitahk8264
    @donaitahk8264 Месяц назад

    भुटानि लुकाउन लगाएको आरोप मात्र हो चोरहरुको

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp Месяц назад +2

    great lady

  • @subarnasuyog6375
    @subarnasuyog6375 Месяц назад +1

    सत्य तथ्य आउनु पर्छ घडी चोरले सधै बदनाम गर्छ।

  • @bishnasharki2371
    @bishnasharki2371 Месяц назад

    घडि चाेरले जे आराेप लगायपनि नडरनुहाेस जनता तपाईंको साथमाछ ।ससदमा बाेल्नु घडिबालाले लाज मान्नुहाे ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад

    Great analysis indra mam ji 🙏🏻 👍 👏 👌

  • @lhamusherpa-tp3hh
    @lhamusherpa-tp3hh Месяц назад

    हावा नचले पात हल्लिदैन तिमीले पनि मौकाको फाइदा लिएको हुनसक्छ यिनको बारेमा राम्रो छानबिन हुनुपर्छ जनजातिको साइनो जोडीनु हुदैन अपराधी भनेको अपराधी नै हुन्छ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    सहि तथ्य सत्य कुरा

  • @janakbahadurthapa5368
    @janakbahadurthapa5368 Месяц назад +1

    सुदन किराती गए, प्रेम आले गए, अब इन्दिरा राना पनि जान्छन्

  • @GaneshRai-fq1uw
    @GaneshRai-fq1uw Месяц назад

    देश नेपालमा अनुहार हेरेर कुर्सिको भाग्या लेखछ
    यो चाहिँ नेपाल देशमा मात्रै रहेछ देश बेच्ने हरु चाहिँ खुलले आम हिडेकाछन

  • @surweenrai3321
    @surweenrai3321 Месяц назад

    Wowo so proud of you indira dijew ❤❤❤❤

  • @Narayanprabhat7
    @Narayanprabhat7 Месяц назад +6

    अरु थाहा भएन अमेरिका लगायत बिभिन्न देशका INGO को सहयोग लियर समाजसेवा गर्छु भन्नेहरु देश बनाउने भन्दा नजानिदो तरिकाबाट देश सिध्याउने खेलमा हुन्छ्न सबै नागरिक सचेत हुन जरुरी छ।

  • @Ayrus-infection
    @Ayrus-infection Месяц назад

    Keep fighting DD

  • @lokgurung7325
    @lokgurung7325 Месяц назад

    Jai Indira 🔔🔔🔔🔔

  • @SUKGHALE-u8y
    @SUKGHALE-u8y Месяц назад

    salute madum you are awesome kindly persons i love you 🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🔔🔔🔔🔔from malaysia

  • @dambargurung1098
    @dambargurung1098 Месяц назад +1

    सन्सार काे इमानदारी महिला लाई एमाले , काँग्रेश चाेरहरु सन्सारमैई डुङ्गति गनायका बिस्वकाे सब भन्दा खराब मान्छे नेपालकाे सङ्गसदभित्र नेता बनेर राजनिति गर्छन चाेर हरुले ईमान्दार सज्जन मान्छेलाई हामी जस्तैई चाेर हाे भनेर चाेर ले अर्कालाई चाेरैई बनाउन काेशिस गर्छन याे २०८१\४\६ गते सङ्सद भबनमा भयाे । जाे चाेरहरुले चाेर का मन्त्रि छान्ने दिन थियाे । ईन्दिरा राना मगर सन्सारले प्रमाणित गरिसकेकाे महिला हाे चाेरहरु ले अाफुहरु जस्तैई चाेरमा मुछ्न खाेजे पनि मुछिनि वाला छैन ।

  • @alxra1_e909
    @alxra1_e909 Месяц назад +2

    हाम्रो रबि दाई ले सेटिङ्ग मिलाको हो सबै

  • @santabahadursuyel5210
    @santabahadursuyel5210 Месяц назад

    Good job,Jay ghanti

  • @bsgurung2954
    @bsgurung2954 Месяц назад

    Proud of you cheli be strong go ahead 👍👍

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v Месяц назад

    नेपालको को कति बाहुन नेताहरु र मिडियाहरुले हाम्रो देश को मुलबासीहरुलाई फुटेको अँखा ले हेर्नुसक्दैन रहेछ भन्ने कुरा सुनेर धेरै दुख लाग्यो। मनिपुरको कुकिहरुलाई किराँत भनेर भारत सरकार र के गरेर मारेको कुरा सार दुनियाँ थाह छ। यो बहिनिलाई कसरी हटाउ भएको बेला हेपेर आरुप लगाएकोहो ।

  • @mohanlalgarti9000
    @mohanlalgarti9000 Месяц назад +1

    goodjab❤❤❤

  • @raijaimani2227
    @raijaimani2227 Месяц назад

    के निहुँ पाउ,कनिका बुकाउ, नगर,माननिये नेता जि हरु, गहिराई नापेर हेर्ने गर्नुस

  • @BindasMediaPvtLtd
    @BindasMediaPvtLtd Месяц назад

    Salute xa didi ma dherai ko video ma comment gardina but hjr ko video herera मेरा hat rokiyena so I am your big fan and u are brave lady 🎉🎉❤

  • @baburamsapkota9589
    @baburamsapkota9589 Месяц назад

    इन्दिरा म्याडम तपाई आफ्नो क्षेत्रको हिरो हो तर राज्निति मा आउनु भनेको जेरो हुनको लागि हो

  • @ramtamang-iv1ps
    @ramtamang-iv1ps Месяц назад

    तापैइ जस्तो राम्रो काम गर्ने मचिलै बस्नु धिदैना हाजुर

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Месяц назад +5

    सङै जान्छु भन्ने र लान मन्जुरी दिने प्रमुख कारण के हो?

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z Месяц назад +1

      Proof x? She is talking about pre date.

  • @mayannaineka6206
    @mayannaineka6206 Месяц назад

    You r great lady 🙏🙏🙏

  • @npgamer7327
    @npgamer7327 Месяц назад

    Upsavamukha ko Sahi kura

  • @rajshrestha6593
    @rajshrestha6593 Месяц назад +1

    उता घडीदाइले पनि हैन है भनी खण्डन गरेकै हो नि। यता इन्को पनि पारा 'घडीदाइ' को भन्दा फरक सुनिएन । ✌

  • @sureshale6033
    @sureshale6033 Месяц назад

    जसरी हुन्छ रा स्वो पा लाई सक्काउने

  • @chandrasubba3612
    @chandrasubba3612 Месяц назад +5

    राजिनामा दिदा राम्राे

  • @deshdutmedia
    @deshdutmedia Месяц назад

    सभामुख जस्तो गरिमामय पदमा बसेर थाहा छैन भन्न लाज लाग्दैन । अनि ठुलो कुरा गर्ने यस्तो गरे उस्तो गरे छोरा छोरी अमेरिका बस्ने।।।।। केही जानेको छैन भन्ने

  • @birnepal2768
    @birnepal2768 Месяц назад

    Wow madam very good speech ❤

  • @prakashdangi6480
    @prakashdangi6480 Месяц назад

    भ्रष्टहरुले नयाँ बौद्धिक बर्गलाइ जसरी भएपनी फसाएर आफ्नो रोजीरोटी सेक्ने कामा एही बेला ससक्त ढंगले हुनसक्छ जनता चनाखो हुन पर्छ

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g Месяц назад +9

    तिम्रा गफ त इस॥ यि मागेर गुजारा गर्नेहरुले पैसाको लागि जे पनि गर्छन॥

  • @sitaramtimilsina8307
    @sitaramtimilsina8307 Месяц назад

    रास्वपामा अधिकान्स अमेरिकी एजेण्टहरु रहेछन !

  • @rajeshchhetri4116
    @rajeshchhetri4116 Месяц назад

    सबै एउतै ड्यान्कको मुला हुन ।सबै चोरै चोर छन ।एकातिरबाट कमाई गरेर होइन कि बेमानी काम गरेर, फताहा काम गरेर र अर्को तिर दिएर दानी बनेर सन्जन बनेको मुकुन्दो खुल्ला भयो । यहाँ कुनै पनि ब्यक्ती सजन छैन । यस्तो कुरा बाहिर निस्किन्नसाथ सजन मान्छे भैइदिएको भए राजिनामा दिन्थ्यो। अब सभामुखले जो जस्तो कुरा गरे पनि बिस्वास गर्नेछैन

  • @sachinkhadka4492
    @sachinkhadka4492 Месяц назад +25

    यो Social Activist भन्ने जति समाजको कलंकै निस्किन्छन एकाध बाहेक ।

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 Месяц назад +2

    तिम्रो सोसल वर्क देखियो गरिब देशमा बसेर सेवा सुबिधा पुगेन भन्ने को हो

  • @bishnushrestha8522
    @bishnushrestha8522 Месяц назад

    हजुर ले थाहा भएन भने पछि भइहाल्छ। हजुर को सभापति गफाडी ले पनि दुई नागरीकता, दुई पासपोर्ट प्रयोग गर्न पाइँदैन भन्ने थाहा भएन भनेका थिए हजुर। नियम कानुन त सर्वसाधारण को लागि नै हो हजुर। सिधा कुरा मा गफाडी ले सानो सानो समाचार मेरो प्राथमिकता पर्छ भन्थे र छादुन्जेल गाली गर्थे। जय होस।

  • @rasailipadam4950
    @rasailipadam4950 Месяц назад

    हाम्रो पार्लेमेन्टमा सामसद किटनेपिङ देखि नक्कलि भुटानि शरणार्थि बनाउने देसमा उपसमामुख ले एति के गर्नु भा थियो पहाड खस्यो हैन ..?

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Месяц назад

    अमेरिका ,अन्य देश जहाँ भए पनि गए पनि संघिय संसदकाे उप शभामुखकाे गरिमालाई ख्याल नगरि लेटर प्याडमा लेख्नु सरासर गलत छ ।जति अवार्ड ,पदक,पुरुस्कार पाए पनि गल्ति गल्तिनै हुन्छ ।

  • @shivachhetri511
    @shivachhetri511 Месяц назад

    मैले सिफारिस गरेको मैलाइ थाहा छैन ? त्यो सुब्बा सँग सोध्नुपरो पत्रकार ज्यु

  • @roshandahal2016
    @roshandahal2016 Месяц назад

    नेपाल मगर संघ कता छ, आफ्नो जनजातीको छोरी लाई एउटा राम्रो ठाउँमा पुग्दा खेदाई रहेको छन् एमाले कांग्रेस ले? यस्तो गम्भीर कुरामा बोल्न पार्दै

  • @deorai5152
    @deorai5152 Месяц назад

    U.K.मा हजारौं पटक जानुभएको छ हरे । कि सुन्नमा गलत भयाे कि वहाँले भन्नुभएकै हाे ? भन्नुभएको हाे भने चै अलिक पत्यार लागेन है । अरू भनाईहरूकाे बारे कुनै टिप्पणी गर्नुछ‌ैन। वहाँ उपसभामुख भएकोले के के गर्नुपर्छ के के गर्नु हुँदैन त्याे वहाँले आफ्नो कानुनी सल्लाहकारहरूसँग सल्लाह लिनुपर्छ ।

  • @rupeshthapa8564
    @rupeshthapa8564 Месяц назад +1

    उपसभामुख जस्तो पदमा आसिन व्यक्तिले एउटा दूतावासको कर्मचारीलाई म लगाएत यो/यो मान्छेलाई चाढो भिसा दे भन्दा हाम्रो देशको स्वाभिमान के रहला माननीय ज्यु ?

    • @west_chimkhola_nepal
      @west_chimkhola_nepal Месяц назад

      Chado visa de vanera kata banexa kura ramro sanga bujera comment garnu na hajur

  • @suryakantakoirala4241
    @suryakantakoirala4241 Месяц назад +4

    थोरै कुटनैतिक मर्यादा को पनि पालन गर्न नसक्ने ले यति धेरै बोलेर सफाय दिन पक्कै सुहाउँदैन गल्ती भएको छ। नैतिकताको कसीमा पर्नुभयो।

    • @Kpmgr555
      @Kpmgr555 Месяц назад

      ए झोले

  • @bantawadhumla6127
    @bantawadhumla6127 Месяц назад

    मानव तस्करको आरोप लागिसकेपछी सम्बैधानिक अंग को सदस्य बन्न मिल्दैन तु राजिनामा दिदा राम्रो, रास्वपाको सवै सदस्य अमेरिका र युरोपको खेताला रहेछ ।

  • @badesarkar698
    @badesarkar698 Месяц назад +2

    सचिवालय ले पो राजीनामा दिन पर्यो अब उहाँ को कुरा ले त

  • @DipakYonghang-u7f
    @DipakYonghang-u7f Месяц назад

    Good luck mem

  • @rashmirai6336
    @rashmirai6336 Месяц назад

    ❤❤ great mam

  • @user-lg8yx6bi6h
    @user-lg8yx6bi6h Месяц назад

    हजारॅौ पटक? गफ बडी भयो

  • @prakeshmager4040
    @prakeshmager4040 Месяц назад

    गलत भाकै हो,कानुनी राज्य भाको भए यत्तिखेर सजाय भोगिराको हुन्थियो ,मलाई पनि लाग्छ नियत थिएन तर कसैले फसाउन चाहिँ लागेकै हो आउँदा दिनमा सजक रहनु होला।

  • @user-xu3fc3gk8l
    @user-xu3fc3gk8l Месяц назад

    Hajur good nahari ho

  • @Animal4100
    @Animal4100 Месяц назад

    You r great ❤❤❤❤

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +6

    इन्दिरा राना लाई तुरून्त राष्टिय स्वतन्त्र पार्टी ले कार्बाही गर्नु पर्छ।

    • @dharmaraj468_
      @dharmaraj468_ Месяц назад +2

      Tw aafno party ko dekh aarju bhauju ko rajinaam maag