भीम रावललाई निकाल्दा एमालेमा खैलाबैला । ओलीकै पद धरापमा पर्दैछ||KP Oli||Bhim Rawal

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2025

Комментарии • 54

  • @norbulamajumli1768
    @norbulamajumli1768 21 день назад +11

    ठुलाे घाटा एमालेलाई भिम रावल निस्कासन गर्दा ८४ सखाप

  • @balrajpradhan9881
    @balrajpradhan9881 21 день назад +4

    ❤ BHIM RAWAL NISKIYE PACHI AMALE KO HAISIYAT NARAMRO SANGHA JHARYO ABA ...🎉🎉

  • @karankadayat195
    @karankadayat195 21 день назад +7

    K P Sharma Oli 😁
    शरीर पुलिङ्ग
    मृगौला स्त्रिलिंग,
    देश लथालिङ्ग !! 🫠

  • @HastaramRai
    @HastaramRai 21 день назад +5

    ओलीले अध्यक्ष पद छोड्नुपर्छ । तानाशाह अध्यक्षको काम छैन ।

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch 21 день назад +2

    सहि हाे ।

  • @minathakuri1812
    @minathakuri1812 21 день назад +2

    ठिक भन्नु भो

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +1

    Absolutely right

  • @BishnuBk-b4j
    @BishnuBk-b4j 21 день назад +1

    Yes you're right sir

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 21 день назад +4

    जुन पार्टीमा बिरोधी बिचारलाई तर्कले जित्ने प्रयास गर्नुको साटो कारबाहीको डन्डा चलाइन्छ त्यो पार्टी सक्किने तर्फ लागेको बुझिन्छ ।आज पार्टी प्रमुख जमातमा ठाडो शिर गरेर हिंडनुको साटो भागी भागी हिंड्नु परिरहेको छ । किन ?
    जबाफ खोजेर अघि बढ्न सल्लाह दिन्छु ।
    चेतना भया !

  • @BirbahadurThapa-r3z
    @BirbahadurThapa-r3z 19 дней назад

    👍👍👍 100%sir

  • @jageshworsubedi362
    @jageshworsubedi362 21 день назад

    एकद सहि र सटिक बिस्लेसन

  • @HskshhGsihsh
    @HskshhGsihsh 21 день назад +2

    किमजोन ओली तानाशाही रणनिति मर्दाबाद भीमजी हार नखानु अबको पि एम तपाईं नै हो ।

  • @dadhithapa1555
    @dadhithapa1555 21 день назад

    ओलि, देउबा ,शेर बहादुरको चक्रब्युहमा देश फसेको छ,देश ध्वस्त भैसकेको छ लगभग।

  • @prakashdani8569
    @prakashdani8569 21 день назад

    योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।

  • @dattapun3595
    @dattapun3595 21 день назад

    जय भिम रावल

  • @AnantaGuragain
    @AnantaGuragain 21 день назад +5

    ओलिको न्वारान सुरु भयो

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 19 дней назад

    पाटिमा खैला वैला मात्र हाेइन यस्ता घटनाले जटिल समसेया ल्याउन सक्छ ।

  • @budhilawati8179
    @budhilawati8179 21 день назад

    k p oli लाई आफुले आफैलाई को हुँ र के हूँ जस्तो लाग्छ ? यो प्रस्न सिधै k p oli ज्यु लाई।

  • @Rajkumarbck
    @Rajkumarbck 21 день назад

    Right

  • @kshitijraut3861
    @kshitijraut3861 21 день назад

    Shyam sir is absolutely right

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 21 день назад

    Right.❤❤❤

  • @MundattaBudha
    @MundattaBudha 19 дней назад

    एमालेलाई मिसन 20८४ धक्का हुन्छ

  • @gangalimbu2391
    @gangalimbu2391 20 дней назад

    एमालेमा उल्का ग्रहले उल्काएर राहुले सिधाउदैछ

  • @HaridevThapa-g9l
    @HaridevThapa-g9l 20 дней назад

    सखाप भएकै राम्रो।

  • @tankapokhrel2339
    @tankapokhrel2339 20 дней назад

    Rawalji dont Affaraid of Oli keep working. 0:03

  • @rajshrestha6593
    @rajshrestha6593 20 дней назад

    हरे! यो जाडोमा ई बडाबालाई खुद्रे युटुवरहरूले कति दुःख देको। देश र जनताको (अधिकार) बारे त ई बोल्दैचन्। तर डाँडा माथिका घामजून जस्ता मुन्छे। माइनस उन्मुख यो जाडोमा तातो खाँदै, न्यानोमा बस्न पाउने ईन्का मानव अधिकार बारे संधै मैले मात्र बोल्दैन पर्ने? हन कता हुनुहुन्च हऊ, डा केसी? ✌️

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 21 день назад

    ❤१००%;

  • @RudraSharma-sy8vl
    @RudraSharma-sy8vl 21 день назад +1

    याे अाेलि लाईसाढेसातले प्र म बनाएकाे रहेछ

  • @BalramShrestha-q5h
    @BalramShrestha-q5h 21 день назад

    OLI Ra Shere awhile sammakai Maha apradhi haru rahechhan bhanne hami shaara jantalai chetana vhaya

  • @ThamPun-cj4vk
    @ThamPun-cj4vk 21 день назад +1

    सबै चोरमेलेर बस्नेभय

  • @bishnudhakal4577
    @bishnudhakal4577 21 день назад

    रावल चोईटिनु भनेको ए मा ले लाई धक्का।

  • @dipakkarki1562
    @dipakkarki1562 21 день назад

    Nepali veda janta haru..sansar ko garib mulik banayera rakh.dose janta ko xa neta ko xoina...2din vitra sarkar fal sahi desh premi neta lai rakh from Assam

  • @KamalAdhikari-j7w
    @KamalAdhikari-j7w 21 день назад +2

    तानासाह वोली l

    • @BishnuHariSapkota-j9l
      @BishnuHariSapkota-j9l 21 день назад

      Amale Adhyachhya Oli jiu le party birodhi Dr. Vim Rawal lai je karbahi gare bahut thik nirnaya vayo.

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 21 день назад

    Sahi kuro

  • @TejKumar-hr5zt
    @TejKumar-hr5zt 21 день назад

    Vim rawal rastrako nagrik Hoon sayad oli hoinanki.

  • @BalramShrestha-q5h
    @BalramShrestha-q5h 21 день назад

    OLI Shere Ra gagane Indiako 1_2_3numberko Hamro Nepal ko udus ho key?Nalayek kartun neta ho key

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 21 день назад

    K p sere gagan rip

  • @RatnaBahadurThapa-g1k
    @RatnaBahadurThapa-g1k 20 дней назад

    Kamila ko पखेटा umrinxa aantim ma

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 21 день назад

    Siriyako t jel nai samsanghat rheko pusti vyoni?

  • @daminivaidya1163
    @daminivaidya1163 21 день назад

    Oli aafulae ke thando ho, itihaaska jang bahadur ya bahula raja ??

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 21 день назад

    Ab india r chainako milomtoma Nepal lai koriya bnaunskchhan, tyaskarn hamile passhima sang miler Mansrobar shit greater Nepal bnaune smaya aayen r? yaskolagi Rastriya Matrivumi party agadi bdhaun.

  • @abpk7619
    @abpk7619 20 дней назад

    84 Maa sakinxa kp chor

  • @bhimbahadurthapa268
    @bhimbahadurthapa268 21 день назад

    Ye sabai banarash ka laddu khaye haru hun

  • @amritkc6847
    @amritkc6847 21 день назад +1

    अब एमाले आफै सकिन्छ

  • @Raj-z1z
    @Raj-z1z 21 день назад

    कुन नश्ल परिस खालि ब्याबस्था लाई दोस दिन्छस्? तेरो बाउले दान दिएको हो यो ब्याबस्था? त ककसिया बाट सिंन्धु घाति तरेर नेपाल आएर यहाका आदिबासी राजाहरु षड्यन्त्र पुर्बक मारेर २४० बर्ष दमन गरेर पनि पुगेन? नदिनाला बेच्दा तेरो महाराजाहरु के हेरेर बसो? कानुन मुखैमा थियो। जातिय युद्द खोजेको होलास् यो देशको आदिवासी लाई दबार कति टिक्दो रहेछौ भबिस्यले नै बताउने छ।

  • @ArjunSingh-qo3jm
    @ArjunSingh-qo3jm 15 дней назад

    Kp chor lay desh nikala garu