रबि रामिछाने र अपिल त्रिपाठी लाई किन्ने कोसिस नगर्नु होला र सर हरु पनि कहिले आफु नबेचिनु होला किनकि हजुरहरु माथी धेरै पीडित को आश र भरोसा छ र देश खुकुलो पार्ने धमिरालाई अब सखाब पार्नु पर्छ सदा हजुरहरुलाई हाम्रो साथ रहनेछ सर
प्रतेक जिल्ला जिल्लामा अपिल त्रिपाठी ,रबि लामिछाने जस्ता पत्रकारको जन्म भयो भने भ्रष्टाचार ठगी बलात्कार जस्ता घटना हुदैनथियो होला,बधाइ छ यस्ता छोरा जन्म दिने आमालाइ
अपिल त्रिपाथी को फ्रेन्ड जति यता अनि अपिल दादा रबि सर हप्ता मा 3 दिन आउनु हुन्छ भने अपिल दाद हप्ता मा 2 दिन आउनु परेयो एक हप्ता धेरै लामो भो #alinamagar
अपिल त्रिपाठी टीमलाई धेरै धेरै स्याबास अनि धन्यवाद । हाम्रो देश नेपालमा उहिले देखिन लागेका धमेराहरुलाई हटाउने जिम्मा सबैको हुनु पर्छ, नत्रभने देश नाम मात्र काम बाहिर देश बिना हातमुख जोर्न सकिने छैन । हामी नागरिक एक भएर यी चोरहरुलाई कारबाई नगरी हुदैन ।
यो सब महा नगर पालिकाको मिलोमतोमा सेटिङ भएको हो।यसमा कुनै शंका छैन। प्रचण्ड र प्रधानमन्त्रीलाई पनि भाग पुग्छ? होइन भने महानगर पालिकाको यत्रो हिम्मत कसर भयो? यो त अचम्म कै सरकार आएछ नेपालमा यहीँ हो कम्युनिस्ट भनेको? धिकार छ।
वा सर तपाई बास्तबमा भगवान नै हो तपाईं को ठाँउ मा नेताहरू भको भयत हुस लियर पचाउथे होल ।अब के गर्छ त सरकारले ।।अपिल त्रिपाठी सर देश र जनता को लागि राम्रो काम गर्दै हुनुहुन्छ ।जय नेपाल
दलाल भ्रष्टाचार कमिसन खोरिले सके यो देश ।यहाँ सबैलाई लुट्नु कमाउनु मात्र छ सरकार का सबै निकाय नै कमाउधन्दा मा छन।जताततै लुटतन्त्र मात्र छ।अपिल सर आफू सुरक्षित भयर काम गर्नुहोला ।
अपिल दाइ र अपिल दाइ को टिम को कारण ले गन्डकी अञ्चल मा धेरै सुधार भएको छ जुन कस्की प्रहरी ले पनि गरे को छैन newser होस त अपिल दाइ को टिम र रबि लामिछाने दाइ को टिम जस्तै सच्चा देश भक्ती
Paisama bigne patrakar haina hamro apil sir ,rabi sir and kulman ghising sir salute to all for your great work 🥰🥰🥰🙏🙏🇳🇵🇳🇵🇳🇵 jaya nepal bijaya lama sir le vannu vaya jastai 🙏🙏🙏
अपील त्रिपाठी नेपाली जनताको हेरो हुन भन्ने जति यता हाजिर गरौं न साथी हो राम्रो काम गर्ने व्यक्ति को सधैं हौसला प्रदान गर्नु पर्छ
जय नेपाल
अपिल जि लाई सहयोग गर्नु पर्छ है गण्डकी प्रदेश का जनताले।
of course
Ok
A
रबि र अपिल जस्ता पत्रकार प्रत्येक प्रदेश गाउँ गाउँमा देख्ने मन हुने जति यता । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhagya newpane lai Pani navhulaw hai
अपिल त्रिपाटि लाई 10/15 जाना सुरक्षा कर्मी चाहियो सरकार ।। यो मेरो मात्र माग होइन केबल सबै देश प्रेमिको हो
Kuro right ho tapai ko
ढिलो आयौ danger
Sahi ho
Yas
अायो ...अायो ...अायो तीन करोडौं नेपालीको हिरो अपिल त्रिपाठी । सबै मिलेर सलुट गरौँ सम्मान स्वरुप अपिल को लागि ।
$$$$
L
गणतन्त्र मा जङ्गल गायभ
गिटि बालुवा तस्कर
बालुवाटार गायभ
भष्टचार को दुर्गन्धित जताततै बढ्दै ,,
थुक्क तिम्रो गणतन्त्र
रबि रामिछाने र अपिल त्रिपाठी लाई किन्ने कोसिस नगर्नु होला र सर हरु पनि कहिले आफु नबेचिनु होला किनकि हजुरहरु माथी धेरै पीडित को आश र भरोसा छ र देश खुकुलो पार्ने धमिरालाई अब सखाब पार्नु पर्छ सदा हजुरहरुलाई हाम्रो साथ रहनेछ सर
सलाम नमन अपिल सर तर आफ्नो ख्याल गर्नु सचेत रहनु रबि सर लाई झै न गर्लान भन्न सकिन्न
Good job sir solute xa la tapailai
अपिल सर हजुर को बोली चाहिँ फलाम को गोलि हो सधै आफ्नो सुरक्षा पूरा रुप मा गर्नु होला हामी गरिब जनता सधै हजुर हरु को साथ मा छौ
वा अपिल सर वा..... यो होन्त तरिका! क्या मजाले भन्नुहुन्छ यार् ह्रदयबाट सलुट ठोक्छु तपाईको कामलाई 🙏🙏🙏🙏
अपील त्रिपाठी र रवि लामिछाने सँगै काम गरेको हेर्न चाहाने हरु यता आउनुहोस् है
एक अर्कालाई साथी बनाऔं।।
Ammaa kati thulo
😂😂
K saro ho
हुदैन एकै ठाँउ यस्ता मानिस प्रतेक जिल्लामा हुन जरुरत छ ।
Sarae thulo rahexa😂😂😂😂
धेरै राम्रो कार्यक्रम हो यो । सबै लाई यो कार्यक्रम हेर्न अनुरोध गर्दछु
छडके नछुटाइ हेर्ने हामी कोको छौ ✋✋
म पनि छु है सोल्टी
@@मायाकोसन्सार 👍️👍️
✋✋
asli mudda ta matlab chhaina. k ko, ko ko herchchau. thau ma awaz uthau na , kina youtube ma. toit
namaskar apil sir jantako Janta ko pasina ko paisa khay ra ulthai janta lai nai luthne chor haru lai karbai hununai parxa
यो देशको जुका हरु हुन् यो खाईभाते देशकै सबैभन्दा ठुलो अपराधी हुन छिटोभन्दा छिटो छानबिन भएर कडा कार्वाही होस्
नेपाल को हिरो हो अपिल दाजु सलाम तपाइ लाइ पनि फसाउन हरेक चाल चलेका छन take car dada💓💓💓
प्रतेक जिल्ला जिल्लामा अपिल त्रिपाठी ,रबि लामिछाने जस्ता पत्रकारको जन्म भयो भने भ्रष्टाचार ठगी बलात्कार जस्ता घटना हुदैनथियो होला,बधाइ छ यस्ता छोरा जन्म दिने आमालाइ
पोखरा तिर मात्र होइन अपिल दा
देशको कुनै पनि ठाउमा गण्डकी छड्के जानू पर्यो
देश जनताको लागि धेरै सहयोग पुग्ने थियो😍😍
अपिल सर हजुर ले जनता र देश का लागि जुन कार्य गर्नु भएको छ अति सराहनीय छ तपाईं जस्ता पत्रकार यो देस र जनता का लागि अति आबस्यक छ सलुट छ तपाही लाई ।
अपिल सर को हिम्मत आट र साहस लाई एक्दम हृदय देखि नै सलाम🙏✊
अपिल सर को बोल्ने सटाइल मन पर्छ
यो के पारा हो
धन्यवाद अपिल सर मात दाङ देखि है अपिल सर्🙏🙏🎂
अपिल दाइ👷 को कार्यक्रम📢 हेर्नको लागि राती🎑 सम्म बस्ने र पर्त्येक पटक🎉 like👍️ र comment✍️ गर्ने fan💞 हरु येता हौ 💥
ma hu
Ma xuu
Good sir
त्रीपाथी सरलाई मेरो हृदय देखिन सलाम !
येति धेरै भस्ट्रचार तेहि भएर ग्यानेन्द्र शाही लाई कास्की मा आउन नदिएको रहेछ
हा हा
K ko vastachari ho aafno jagga bechyoooo aafno niji jagga rahixa...je je Gare pni
तपाई को महान कार्य लाई salute छ दाजु 🤗🙏🙏
अपिल सर र रवि सर नेपालको सच्चा इमान्दार पत्रकार हुन्। सलाम छ ।हजुरहरुलाई
तपाई र रवि लामिछाने मिलेर भ्रष्टाचार विरुद्ध गरेको यो प्रयास सफल होस भगवान ले तपाइहरुको प्रयासको साथ देउन
हरियो बन नेपाल को धन
बन्जङ्गल मास्ने लाई सिधै १०साल जेल कोच्नु पर्छ ।।
Yes bro✊👍️
👍👍
कुरा सहि गरो है
Shibolaa
Kura ta sai ho tara 10 bars hoina janma kait jail halna parxa yesta dalali haru laiii
सलाम छ महान देशभक्त त्रिपाठी✊✊✊
Great salute Apil g....देश ब्यापी रुप मा यो कार्यक्रम चलाउनु पर्यो।।।।।✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
ल तिर्पाटी सर तह लगाउनु पर्छ माथी निकाय सम्म यो कुरा तपाई सेम ले पुरानु होला ??
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 म हेर्दैई छु हैई दुबैई देखि को को हुनुन्छ नछुटाई हेर्ने एता हाजिर गर्म
Me
यस्तो सामाचार लाई नि मन नपराउने त देश का भाइरस हुन सबै लाई डिलिट गार्नु परो अनि यस्तो नेपाल को धन हरियो बन मास्ने लाई कडा भन्दा कडा कार्बाइ हुनु परो
सर्बप्रथम त अपिल सर लगायत होल युनिट लाई सलाम यो सबै सरकारी कर्मचारी को खेल हो मिलिजुली करोड पति बन्ने नियत
अपिल त्रिपाठी जि काे कामलाई समर्थक गर्ने काे काे हुनुहुन्छ यता 💕💕💕💕
👇️
Like
*अन्य पत्रकार भएको भए, पोइसामा मिलिमतो भै सक्थ्यो !*
जंगल को माटो बेच्न पाइन्छ र
tesaile t aru r apil sir ma farag x t
@@netrabhat373 मतलब बुजिन
@@prashnnakharel8265 होनि
100%
हरेक जिल्लामा #रबी __दाई__र__अपिल__दाई जस्ता हुने हाे भने नेपालीको गुस्खाेरी चाेरफटाहहरूकाे तालुमा अालु फल्थयाे ✊✊
अपील सर देशका कसिङ्गर हरुलाई झाडु लगायेर कम्पोस्ट मल बनाउनु पर्छ।
सलाम छ अपिल त्रिपाठी लाई यस्तै अाफ्ना गाउँ ठाउँमा छड्के गरि हरेक छेत्रलाई खबरदारि गरिदै भ्रष्टाचार मुक्त गराउन गरिएकाे याेग्दान लाई सलाम छ ।।
अपिल त्रिपाथी को फ्रेन्ड जति यता अनि अपिल दादा रबि सर हप्ता मा 3 दिन आउनु हुन्छ भने अपिल दाद हप्ता मा 2 दिन आउनु परेयो एक हप्ता धेरै लामो भो #alinamagar
alina ji u r right....we want that....
सही भन्नुभयो बहिनीले
Ho alina magar
Timro ni sanu ramri timi i liku you💙💚💚💚💗💘💘💘💘💚💚
Torpe haru
अपिल त्रिपाठी टीमलाई धेरै धेरै स्याबास अनि धन्यवाद । हाम्रो देश नेपालमा उहिले देखिन लागेका धमेराहरुलाई हटाउने जिम्मा सबैको हुनु पर्छ, नत्रभने देश नाम मात्र काम बाहिर देश बिना हातमुख जोर्न सकिने छैन । हामी नागरिक एक भएर यी चोरहरुलाई कारबाई नगरी हुदैन ।
अपिल त्रिपाठी लाई मन पराउने जति हाजिर गरौत कति रहेछन
बहादुर पत्र कार
चोर प्रसासन र सरकार बिजोगछ नेपाल मा जताततै
अपिल सर हजुर्लाइ धन्यवाद 👍️👍️👍️👍️👍️
यो सब महा नगर पालिकाको मिलोमतोमा सेटिङ भएको हो।यसमा कुनै शंका छैन। प्रचण्ड र प्रधानमन्त्रीलाई पनि भाग पुग्छ? होइन भने महानगर पालिकाको यत्रो हिम्मत कसर भयो? यो त अचम्म कै सरकार आएछ नेपालमा यहीँ हो कम्युनिस्ट भनेको? धिकार छ।
Sahi ho
नेपाल कै १ नम्बर पत्रकार अपिल त्रिपाटी लाई १६ तोपे सलाम🤚
गाउँ गाउँमा सिंह दरबार हैन घुस दरबार चाहिँ राम्रै चलिरहेको छ
सलाम छ अपिल जि गण्डकी छड्के जस्तो अरु 5,6 छड्के निस्कन आबश्यक छ । सबै भ्रष्टचारीको खेदो खन्नु पर्ने देखियो । उठौं जागौं ।
Great job dai..hjr jasto manxe hamro nepal ma ali kati aru vako vaye hamro des dherai agadi huntheyo hola....
अपिल रबि धुर्मुस सुन्तली यस्तै गर्व गर्न लायक सन्तान जनमाउने अामा हरु बास्तब मा छाेरा छाेरि हुन त यस्तै
हाम्रो नेपालमा कानुन यस्तो छ कि ठुलोलाई चेन्न सानालाई ऐन यसको हिसा नेतालाई नी जान्छ बुझदा हुन्छ
Mayor sir lai sodnus..yu gandak KO mukhyamantri lai sodnu parxa..kina kasari kasko order ma rukh katiyu Ra mato nikaliyu..
तपाईंको पत्रकारिता एक दम दमदार छ सर।
पहिले केही आपत परे पुलिस छ भनेर ढुक्क हुन्थ्यो भने अहिले अपिल भाइ छ भनु पर्छ ।अपिल भाइ हाम्रो सछा सपूत हुन।
अपित जि तपाईं ले धेरै धेरै राम्राे काम गर्नुभयाे
लास्ट आँट भएको मान्छे अपील सर । तपाईं जस्तो हिम्मत वाला मान्छे धेरै नै चाहिएको छ हाम्रो देश मा ।
साउदी बाट हेर्दै छु ।
Apil jee ur great ur after prithibi shah ur second mahanuvab in Nepal love u sir
रबि र अपिल एक साथ अगाडी पढ्नु पिलिज दुबै को सम्भन्द राम्रो रहोस भन्ने जति यता हाजिर हुम ✋
9 Views and 17 Likes with O Dislikes.....
Its The power of APIL BRO
Like For HIM :)
:)
सलामछ अपिल सर.लाई
Apil daju.... hajur ko kaaam lay hamro nepal lai bahuttt help vairaxa....... best of luck daju.....
Jay nepal✊
तृपाटी जि thanks
ह्र्दय देखि सलुट छ देशका सच्चा सपुतु मा पर्ने एक अपिल दाइ नि 👏💖🇳🇵🇳🇵
अपिल त्रिपाठी सरलाई सलाम र बधाई छ , याे हाेनि पत्रकारिता ,।
Thanks Apil tripathi.
And proud of you.
I like your honesty.
अपिल सर देशको हीरो हुनु हुन्छ
हजुर लाई त स्यालुत गर्छु अपिल सर good jop
धेरै राम्रो सर
अपिल सरकाे र रबि सरकाे कार्यक्रम नहेरि निन्द्रा नलाग्ने म मात्रै हाे कि हजुरहरु पनि हाे
जय होस अपिल त्रिपाठिको
सराहनीय कार्य अपिल सर को जति प्रसङ्सा गरे पनि कमै
वा सर तपाई बास्तबमा भगवान नै हो तपाईं को ठाँउ मा नेताहरू भको भयत हुस लियर पचाउथे होल ।अब के गर्छ त सरकारले ।।अपिल त्रिपाठी सर देश र जनता को लागि राम्रो काम गर्दै हुनुहुन्छ ।जय नेपाल
ती काटिएका काठ र ढुङ्गा माटो चाई कहाँ लागिएको छ भनेर पनि सोध्नु पर्यो हजुर??
Ram kumar budhathoki construction ko lagi bechyo hola🙄
म हिर्दय देखी सलाम गर्छु अपील त्रिपाठी सर् लाई ।
आफ्नो ज्यान प्रवाह नगरी देश लागि लागि पर्ने दुई हिरो हरु रबि र अपिल अरु त सबै पत्रकार बन्द कोठामा बसेर कराउने मात्रै हुन पत्रकार भनेको त यस्तो पो हो
दलाल भ्रष्टाचार कमिसन खोरिले सके यो देश ।यहाँ सबैलाई लुट्नु कमाउनु मात्र छ सरकार का सबै निकाय नै कमाउधन्दा मा छन।जताततै लुटतन्त्र मात्र छ।अपिल सर आफू सुरक्षित भयर काम गर्नुहोला ।
दुङदुङ्ती गनायो अपिल सर यी चोर हरु लाई पनि दुङ्दुङ्ती गनाउने गरेर सडाउनु पर्ने भो अपिल सर
चैना ले मात्र एस्तो चमत्कार गर्छ भन्ने सुने पढेको थिए। नेपाली हरुले पनि मौका पायो भने गर्दो रैछ। खुसी लाग्यो।।।
हरियो बन नेपालको धन बाट
हरियो बन तस्कारी र लुटेराको धनमा परिणत भयको छ हाल नेपाल
सर यिनलाइ तत्काल कारबाइ हुनुपर्छ
धन्यवाद अपिल सर।
अपिल दाई लाई support गर्ने काे काे छौ?
नमस्कार 🙏🙏🙏🙏अपिल भाइ मेरो देश नेपाल पोखरा को रियल हिरो अपिल भाइ सलाम छ हजुर लाई 👏👏👏👏👏💞💞💞💞👍️👍️👍️
अपिल दाइ र अपिल दाइ को टिम को कारण ले गन्डकी अञ्चल मा धेरै सुधार भएको छ जुन कस्की प्रहरी ले पनि गरे को छैन newser होस त अपिल दाइ को टिम र रबि लामिछाने दाइ को टिम जस्तै सच्चा देश भक्ती
नमस्ते अपिल सर !🙏🌹♥️🇳🇵♥️🌹🇳🇵♥️देशमा सुशासन छैन देशकै बदमाशले जे जे गरे पनि हुन्छ कानुन छैन कारबाही छैन ।
सबै मिलेको छ हउ देश सक्नुमा
जेहोस् अपिल सर को बोलीमा दम चाहिँ छ , रबी सर को र अपिल सर को यो हिम्मत मननै पर्छा,
सदा यसरी नै बलियो र निडर रहि रहोस् यही छ कामना ।
सलाम छ अपिल सर
अपिल रबि जस्ता 10-15 भए पुग्थ्यो नेपालीलाई
सबै जिल्ला छडके कहिले देख्न पाँउला भगवान
सलाम छ अपिल सर हजुर को काम र साहस लाइ! येस्ता घुस खोरी भ्रष्टाचारि लाई जरा बाट नै उखालेर फ्याक्नु पर्छ!!!!
सकिन्न बाबा यो भ्रष्टाचारी तस्करी हरू देखि जति सुकै रिपोर्टिङ गरे पनि यो साला हाम्रो देश का भाईरस हरू लाई।
यो तेतिकै छोड्नु हुदैन।। फ्होलो अप गरि दलल लाई पत्ता लगाइ कानूनी दयरा भित्र ल्याउनु पर्छ।।।
धेरै धेरै धन्यवाद अपिल सर लाई राम्रो काम गर्नु भएकोमा ।।
अपिल सर लाई मेराे सलुट छ ।
यो हो पत्रकारिता , यो साहासि र मेहनत को लागि यो सम्पूर्ण टिम लाई सलुट छ ।
कारवाइ हुनु पर्छ
Paisama bigne patrakar haina hamro apil sir ,rabi sir and kulman ghising sir salute to all for your great work 🥰🥰🥰🙏🙏🇳🇵🇳🇵🇳🇵 jaya nepal bijaya lama sir le vannu vaya jastai 🙏🙏🙏
Sahlam xa sir lai
अपिलतिर्पाठिजस्तो छोरा जन्माऊनिआमा बुवालाईमेरो तर्फबाट नमस्कारछ
के गर्नु नेपालको मान्छेमा कहिले परिवर्तन र बिकास होला अरु देस लुट्नु सक्दै आफ्नै देस लुतेर सखाप सक्ने भयो
यी मान्छे हरुलाइ सिदै निस्कासन गरनु पर्छ अपिल सर
डोजर नि घाइते मान्छे नि घाइते😂अपील दाजु रक😁😂
ani ali ali ganayna sir yaha ahile re😂😂😂
anamol baniya hahaha sahi broo
anamol baniya कुरा चै कडा 😆😆
अपिल र रबि सर लाई मेरो एक मुठी स्वास रहे सम्म म समर्थन गर्छु कसैले केही भन्नू छ। अपिल सर सालमा छ।
Apil dai ko fan yeta .........
Like