सुमनाले हल्लाइन् संसद । रिस देखेर सांसदहरु चकित ||Sumana Shrestha||Indira Rana Magar
HTML-код
- Опубликовано: 15 окт 2024
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari
सुमनालाइ धन्यवाद ,सलाम🎉🎉
सुमना जि गुड यसतै सानसद देश लाई चाहिएकाे हने
पुर्ब शि क्षा म्रन्त्री सुमना ज्यु को भनाई सारगर्भीत छ , सलाम।
सुमना भावी प्रधानमन्त्री
धेरै हसायो कांग्रेसका नेताहरुले
इमानको राजनिती गर साथी हो....आफैंलाई ढाटेर देश र जनताको राजनिती कसरी सम्भव होला र.....😊😊😊
स्याबस सुम्ना लाई धन्ने वाद जिन्द बाद
पुर्ब मन्त्री सुमना जि को सहिछ।
सलाम्
Jay sumana Shrestha 🙏🙏
यस्तै बिबाद गर्दै समयलाई खेरा फाल्दै देशको बिकाश कसरी गर्ने होला।।
आफै भ्रष्टचार गर्ने आफै लुकेर बसेको छन्।
८४ को चुनावमा यिनीहरूलाई घर घर भोट माग्दै आयो भने लखेट्नु पर्छ।।
बिजुलि काे 22 अर्ब भ्रस्ट ब्यापारीहरु काे मिनाहा किन साँझ बिहान छाक टार्न नसक्ने सर्हारा बर्ग काे घरमा 2 महिना बिल नतिर्दा लाईन काटेर मिटर नै लगिन्छ ब्पापार गरेर पैसा कमाउने अनि बिजुलिकाे बिल नतिर्ने मिनाहा गर्नु पर्ने सरकारमा गयकाे 1 हप्ता नबित्दै फेरि भ्रस्टचार सुरु जनताले भ्रसटहरुकाे सरकार भन्याे भनेर भनिरहेकै बेला आफ्नाे असलियत देखाउने तयारी रिप भ्रस्ट गुट 😬😬😬😬
Good one sumana Shrestha,
Sumanajigood❤❤❤❤
Sister sumna Great job 👏👏👏👏👏
ekdam thik kura ho sumana hjr ko bhanai.
Dami cha
Good luck Ravi sir all team ❤️ ❤❤❤❤❤❤❤❤❤❤❤
रामहरि खतिवडा आर्जु राणाको भुटानि शरणार्थी को बिषयमा बोल्न सकेको भए ओखलढुङ्गेलि जनताले दिएको मतको कदर हुने थियो आफ्नो आँगनको भैसि नदेख्ने अरूको आँगनको जुम्रो देख्ने स्वभावलाई अन्त्य गरियोस माननयज्यू।
जय स्वाभिमान जय घन्टि जय रबि
संसद हल्लाउने मात्रै हाेइन वीर गाेरखालिकि छाेरिले राैद्रुरुप देखायर दुष्टहरुकाे नास गर्ने शक्ति पशुपतिनाथले दिउन जय पशुपतिनाथ
हाे रामहरि तिमिहरु यमाले कागरेस काे चेे केही छानविन हुनपदेन पापि हाे थुक
सान्सद हरु दङ्ग भएको रिस देखेर हाेइन ,सुमना ज्युकाे तर्कसंगत अभिव्यक्ति देखेर हाे ।जय नेपाल ।
नया पुराना सबै एकै हुन महोदय
very good सुमना याे घडि चाेरलाइ
जय घन्टि ❤️🇳🇵👍️🔔🔔
सलाम सुमना जनता को आवज यही हो यी भ्रष्ट राष्ट घाती दलाल संग दरीलो आवज उठाउनुहोस जनता साथमा छन
बाजाबाज होइन जो सत्तामा जान्छ उसले बिपछिलाइ कार्वाही ठोकिहाल
Sumuna Is Best...❤ ❤ ❤
घडी चोरले गतिलो जवाफ भेट्यो सुमनाजस्तै प्रस्ट बक्ता हुनुपर्यो।
Waw Rajan dahal
Rip kangryas ram hari😊😊😊😊😊😊
Sumana ji jasto neta Nepal ma chahinaxa
Sumana is great
बेचबिखानगर्नेलाई बचाउ यस्ताे रणनिति
Sumana is good
हुँदै नभाको र प्रमाणित गर्नै नसक्ने मुद्दा उठाएर कांग्रेसको यो पारा लाई कसले अत्याइदिने हो र उफ्रिन थालेको हो।
हामी तपाई को पछ म़ा छौ माननीय सुमना डटेर लड्नुस भ्रष्ट कांग्रेसी र एमाले नेताहरूको विरुद्धमा
काँग्रेसका आरजु, दिपक जस्तालाई कार्वाही कहिले गर्ने हो।
माननीय राम हरि जि
सांसद हरुको सदन्मा ईजैत छ जस्तो लाग्छ ?
आफुलाई पर्दा आकास खस्ला जस्तो गर्ने अनि अरुको नाममा समचार आउदा हल्ला गर्दै हिड्ने कस्तो चरित्र हो रास्वापा को हो । हल्ला र कोलह गर्ने पार्टि मात्रै रहेछ सहकारी पार्टी र खाउबादि पार्टी त .....
एस्लाई भाउजु जस्तो भष्टाचार बचाउन खोजेको होईन
यो राम हरिले जे बोल्यो सब हुन्छ ,हेरौ के हुदै जान्छ ..।
84मा।घणटि।घणटिजयरबि
Ghari fulara karaudaima hudaina sumana ji......rap battle hoiena samsad...aru le choryo hamleni chorna paunu parcha vanna khojeko ho sumana ji
सुमनाको भनाई ले त धेरै मान्छे कामे जस्तो छ ।
घडि चोरले घडि चोरेको हो वा होईन छानबिन होस
थुक्क कुलंकार पृथ्वीका भार तिम्रो अनुहार बारम्बार किन देख्न परेको
Om namah shivaya om namah shivaya.
काँग्रेस नेताहरू ले संसदमा आफ्ना कट्टूनै खोलेर देखाए 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
आफुले अग्रेजी जानेको भयपो बोल्नु जाबो नेपाली बोल्न त सक्दैनन SEE लाई सिसि भन्दै हिड्छन त जो चोर उस्को ठूलो स्वर
त पनि दुधले नुहाएकाे सापकोटा हाेईनस तिमीहरू पनि ज्यानमारा देशद्राेही भ्रष्टाचारी नै हौ खाओबादी हरु पनि
Sunana I salut you😢
तिम्राेचुरिफुरि 2084 मा जनताले देखनइ दिन्छन
घडि चाेरेकाे हल्ला के हाे महाेदय जाे चाेर तेसकाे ठुलाे श्वर सुहायन तपाईं जतिकराय पनि घडि brand vaisakako xau
उपसबामुख ले सिफारिस गरनु भयकाे आरोप लगाउनु भयाे माननीय रामहरि जि तपाई काे वतमान परराष्ट्र मन्त्री लाई भुटानि शरणार्थी काे आरोप लागेकाे छ छानबिन आफ्नो बाट सुरुवात गरदा राम्रो हाेलाकि लाजमर्दो नाटक।
अरुलाई हेर्यो भने त आफ्ना सबै चोर फटाहाहरु त परिहाल्छ नी
हेर घडिचाेरबाेलेकाे छि लाजनभै बाेलेकाे त्याे भाउजुकाण्ड अगाडिछत मानिसबेच्ने त्याेकाण्ड चै देखिनस फटाहा
आठ अरब मध्ये चार अर्ब माफीयाका नाईके र त्यसका आसेपासेले खाने, बाँकी चार अर्ब ब्यापारीलाई मिनाहा गर्ने ।
सबभन्दा पछिल्लो बक्ता Nonsense..भ्रष्टाचारको रयाल चाटेर स्वाद पाइसकेको रहेछ।
राम्हरी अब फेरि साँसद होलात?
घडि हरायो कि चोरियो पत्ता लगाउ?
यस्तेै तस्कर गर्नेको पाटी रै छ
आधा गाग्री पानी धेरै छचल्किन्छ
चालीस वर्ष जनता लुट्ने हरु चोरहरु
घडी चोरहरु धेरै नबोल्दा राम्रो
Aafno aang ma vaisi hideko dekhdain aarkako aang ko navayeko jumra dekhne yo kasto ho?
सडिया
यो घडी चोर ले आफ्नो पार्टी का भुटानि सरनार्थी मा मुचिएका प्रमाण सहित प्रमाण भएका हरु त्यही सन्सद भवन भित्र हुदा न बोल्ने अरुको प्रमाण साबित न भएका को चरित्र हत्या गर्ने गरि बोल्न लाज लागेर।
यो कांग्रेस नेताले हँसायो आफ्नो बारेमा थाहा नाई
घडि कति हजारको होकि लाखको हो छानबिन गरौ है पहिला।
घडि चोर तिमी पनि त्यहाँ बस्न पाऊँदैन ।
यो घडिश्वर ⌚ खानललाई के भएको हो..😂
K hallayo sansad chanbin garnu parcha
अरे भाईएक बचन त भुटानी शरणार्थी बारे पनि बोल् त ।
घडि खोई फटा😂😂😂
खातेहरु मान्यनिय हुन सक्दैनन
Ra so pa mathi snake eyes lagyoo
Relax watch ⌚️ ko malik cabinet ma nikai khokdai xa ta
Chorley chorko khutta dekhxa vneko yehi ho bidesi vatuwa hun e sabai jantu haru
लुटेराहरु लुटे
कांग्रेस आफैं सकिन खेज्दैछन् बिचरा
Yo khatiwada jasta neta le congress lai churlummai dubayekoxa dekhda pani....ghin lagna lagyo
Bhutani refusi ko naam ma aru laa e amarica pathaaune laa e k hun 6 ghadi chor...?
Ea chorho jo chor tesko thulo shor?
भुइचालाे आ` हाेला..!???
Xi xi xi yo manap taskari bkhara ghadi chorko tulo kura 😂jay sumana 🎉jay ghanti
Herdai jau yesta savasad chunabai picji jantale fyaleko xa ram hari khatiwada yo samsaf ma dekhdaina herdai jau
यप सब चोरहरू हुन ।
Yasta boleko tw kater herna man lagxw
Parliament ma kasari bolne vannenai taha chaina tika lagayera aaunu vako mananiya lai,aaja jholay haru kya dami English boleko vanchan vayo ta aba
त्यहि त भन्या मानव तस्कर गर्ने, भष्ट्रचारजन्य अपराध गर्ने ,जन दमन गर्ने अधिकार र कार्यभार लिएर आएका हामी हुँदाहुँदै अरूले गर्ने कोशिस गर्नु हुन्छ ? तँलाई फटाहा नयाँ दलहरू।
40 rajniti gayera k gurnu vayo gharbikash gareu
Manis bechne bhutani sarnarthi banaera bechne kangress samsad vitra nai chhan Herne Haina ta aba
रामहरी मुर्दाबाद
Aafno netako baarema bolna darauchha tyehi ris yaha feryo jhole saamsadle
Yo Sabha Mukha nei yo chor haru ko partner ho chor hru.
Ram Hari khatiwada Ghadi Chor Lai Xan bin Garau
Arzoo Rana lai raja nama garna lagayera karwahi kina garena? Gagan lai karwahi kina bhayena? Ghadi kamda kina selayo? Hamile Satya herna sunna paun.
Maobadile j ta janatako hak hitma ladeka hun kangress le ke garyo
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️