साच्चै स्याङ्जाको पानी नै खरो हो के गाठे तेहिभयर म पनि स्याङ्जाको हुनुमा गर्व लाग्छ पसुपती सर आगो पार्ने गित तेस्तै भिडियाे रहेछ बधाइ छ सुभकामनाका साथमा सम्पुर्न टिम लाई सारै माजा आयो ल 👍️👍️👍️👍️
पशुपती शर्मा दाजु मेरो फ्यान नमस्ते आहा कति राम्रो हो दाजुको गित अनि स्वर सिर्जना सफलताको शुभकामना व्यक्त गर्दछु अझै आगामी दिनमा पनि सुन्न पाइयोस भनेर धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏कोको लाइ मन पर्छ यता हाजिर हुम है 🙏
राम्रो विषयबस्तुमा आधारित तिज गित दिदीबहिनीलाई सारिले भारी बनाएको कुरा पुरुषबाट सारी भारी हुदैन भन्ने जानकारी समग्रमा भन्नुपर्दा धेरै राम्रो शब्द स्वर भिडियो मिक्सिङ धेरै राम्रो जे देखे तेहि लेखे नरिसाउनु ल
बेस्ट संगित अनि शब्द तिजमा साडि लाउन नजान्दाकाे पीडा त अनि झन् नाच्दा टेकिएर बिजाेक अचम्ममै हुन्छ राम्राे छ गित अब बबाल टिकटक बनाउने हाे साडि टेकि टेकि
Kada aayexa la sampurna tim lai safalta ko subhakamana love you all shree dd ko voice let vandari dd ko voice khaidiyo 2 otei aafno thauma abbal hununxa love you all sweet teej song
यो बर्षको लागी अर्को गीत,,prithivi entertainment मार्फत मेरो शब्द/संगीतमा म अनी सन्दिप न्यौपाने,शान्तीश्री परियार र सम्झना भण्डारीको आवाजमा”सारीले ज्यान भयो भारी”हेर्नुहोला है
#Pashupati dai ko sanda sangit ko tw k bayan garau rw khoi,herda herdai dancing number ma pani yetti ramro nachni hunu vaisakexa..Now i can say him as a"Complete package of artist".Keep rocking pashupati dai,the festival called teej belongs to you👌🤟🤟
हैन यस्तो शब्द र सङ्गीत कहाबाट आउँछ पसुपती शर्मालाइ।।कस्तो नाच्ने खालको गीत रहेछ।।।सबैलाइ बधाइ छ।।।
पशुपति को गित भनेपछि
पहिल्यै लाईक गर्ने म मात्रै
होला कि छन्
अरु कोही
👍️❤️❤️❤️❤️❤️❤️
साच्चै स्याङ्जाको पानी नै खरो हो के गाठे
तेहिभयर म पनि स्याङ्जाको हुनुमा गर्व लाग्छ
पसुपती सर आगो पार्ने गित तेस्तै भिडियाे रहेछ बधाइ छ सुभकामनाका साथमा सम्पुर्न टिम लाई सारै माजा आयो ल 👍️👍️👍️👍️
नमस्ते सबै लाई।
गित राम्रो लाग्यो सफलता को शुभकामना होल युनिट लाई ।
पशुपति शर्मा दाजैको सबै गीत मन पर्छ्न। सम्पुर्णमा शुभकामना छ।
हैन पशुपती शर्मा को जुन गित आयनी खतरै हुने सफल्ताको सुभकामना
पशुपती शर्मा दाजु मेरो फ्यान नमस्ते
आहा कति राम्रो हो दाजुको गित अनि स्वर सिर्जना सफलताको शुभकामना व्यक्त गर्दछु अझै आगामी दिनमा पनि सुन्न पाइयोस भनेर धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏कोको लाइ मन पर्छ यता हाजिर हुम है 🙏
आहा निकै मीठो गीत,,,भव्य सफलताको शुभकामना टिमलाई💙💙😋😊
Ph
नमस्ते म रुबिना अधिकारी हाम्रो काम के कस्तो भयेको छ सल्लाह सुझाब दिनु होला भन्नी आशा राखेका छौ।।।
expression queen mero sathi.....ramro xa...keep it up❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ta jasto ghamdi chikne ladai jasto lagcha ,,ta gamadi bhanera nachalekai ho bujis
राम्रो विषयबस्तुमा आधारित तिज गित दिदीबहिनीलाई सारिले भारी बनाएको कुरा पुरुषबाट सारी भारी हुदैन भन्ने जानकारी समग्रमा भन्नुपर्दा धेरै राम्रो शब्द स्वर भिडियो मिक्सिङ धेरै राम्रो जे देखे तेहि लेखे नरिसाउनु ल
अाहा याे पाे गित त मलाई सबै भन्दा मन पर्ने गायक भनेकै पशुपति शर्मा हुनुहुन्छ
बेस्ट संगित अनि शब्द तिजमा साडि लाउन नजान्दाकाे पीडा त अनि झन् नाच्दा टेकिएर बिजाेक अचम्ममै हुन्छ राम्राे छ गित अब बबाल टिकटक बनाउने हाे साडि टेकि टेकि
Wau best of luck reena ji
Wow पशुपति दाजु को ठुलो फ्यान ❤️❤️
आहा बल्ल तिजको गित आएछ भन्ने लाग्यो बधाई छ सम्पुर्ण युनिटलाइ
Lu pashupati sharma ko feyan hajira garum tw
Yo sal khane vayo yo geet le pani best of luck
यो बर्षको सुप्प्रर हिट गीत बन्यो सबै टिमलाई बधाई छ
Kada aayexa la sampurna tim lai safalta ko subhakamana love you all shree dd ko voice let vandari dd ko voice khaidiyo 2 otei aafno thauma abbal hununxa love you all sweet teej song
सुपर छ गित हजुर हरु सबैले गाउनु भएको तिज गित जहाँ पशुपति दाजु त्यो गित नराम्रो नहुनी त चान्स नै भएन सफलताको अग्रिम बधाई सम्पुर्ण टिमलाई
गीत मन पर्यो, एक लाइक ठोकियो
हाे तिज गीत भनेको यस्तो हुनुपर्छ पशुपति शर्मा दाईको फ्यान ❤️🙏🙏
Aati ramro pasupati dai aajai ramro geet liyar aaunuhola sabhai lae suvakamana
Wow kti mitho git ho estopo ho ta Teej ko get saskiyt jhal poni jhalki raxa salioty xa pasupti Sharma sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो बर्षको लागी अर्को गीत,,prithivi entertainment मार्फत मेरो शब्द/संगीतमा म अनी सन्दिप न्यौपाने,शान्तीश्री परियार र सम्झना भण्डारीको आवाजमा”सारीले ज्यान भयो भारी”हेर्नुहोला है
Ramro xa dada geet😍😍
Hurrrrr...🕺🕺🕺👌👌👌
Big fan dada
राम्रो लाग्यो तिजको गित 👌👌❤️❤️😘😘
Kada✌️✌️❣️
यो गीत चाहिँ ठीक ठिकै छ, कोरियोग्राफ superb छ।
पशुपति दाइ का गित भने पछि पर्लय मन पर्छ ❤️
Best of Luck all tem
पहिला लाईक ठोकेर बल्ल गित सुन्ने हाजिर होऔ!!!!
2078 को उतकृष्ट तिज गीतलाग्यो।
यसपालिको तिजमा यो गीतमा खुब नाचियो।
पशुपति शर्मकाे याे तिज गित राम्रो बनेको छ तर स्याङ्जा जाने बाटोमा तनहुँ याे गित सुपर हिट भयाे र याे गित पनि सुपर हिट हाेस सफल्ताकाे शुभकामना
Aaha
Pasupati sir hununxa ra ramailo hunxa Nepal ma
सम्पुर्ण टिमलाई सफलता को शुभकाना
त्यसै नम्बर वान लोक गायक भयका होइनन पसुपती सर्मा जि वाह नम्बरी डान्स गाना छ 😍😍😍
गित राम्रो छ शफताको सुभकामना पशुपति खायो तिज टेरिङ 1 पारन पछ
अाहा।❤️❤️❤️
Wow best of luck all team
LA. Aba chain sari bhari vaye pani majjale nachinxa. Loved this song😍😘😘😘💞💕💓❤💘💋
सारै मिठोमौलीक गितल्यायर आउनुभयो सफलताको लाखौलाख शुभ कामना all टिमलाई👍👍👍🌷🌷🌹⚘
यो होनि हाम्रो मौलिकता सस्कृत!!! राम्रो छ धन्यवाद
Best of luck .
पशुपति शर्मा को जुन गीत पनि खतरा हुन्छ बरै👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
Nice ramro xa
त्यो आकाश तिर फर्केर हेर्ने डान्स स्टेप त वा वा वा ! किल्लर छ किल्लर !
Wow nice beautiful song video sister all Dai
अहिले सम्म जति गीत निस्के , सबै लाई माथ गर्ने तिज गीत बधाई छ होल टिमका सबै लाई ❤️❤️❤️❤️👌👌👌👌👌👌
Amazing teej song
Aati ramro song badai xa all team lai
dami lageyo song
Aaha kati ramri song congratulations daju
jun git suneni khatra jhan khattra lagx
#Pashupati dai ko sanda sangit ko tw k bayan garau rw khoi,herda herdai dancing number ma pani yetti ramro nachni hunu vaisakexa..Now i can say him as a"Complete package of artist".Keep rocking pashupati dai,the festival called teej belongs to you👌🤟🤟
Dammmi xa geet jati hera rw na thakani moi noi hola
Wawa very nice teej song
Babal xa
टिकटक बाट यता खोज्दै आउनु भएका हाजिर गरुम न
wow! awesome teej geet.
बधाई सम्पुर्ण कलाकार टिमलाई!
Super Song❤❤❤❤❤❤
Congratulations To All Entire Team Of Sarile Le Jyan Bhayo Bhari Song❤❤❤
गित फेरि बबाल आउँछ हाम्रो पशुपति दाइ र सन्दिप दाइ अनि हाम्रो दिदी हरुको हामीलाई पनि परदेशमा भए पनि सोदेसमै भएको जस्तो लाग्यो
अली राम्रो गीत यो छ यसपाली को गीत गीत ❤️❤️❤️🇳🇵🎼🎼🎼
धेरै राम्रो
तीज आयो जस्तो लाग्यो🙏🙏
सबैलाइ बधाइ छ !!!
Congalutation pashupati sharma daju samjhana bhandari diju sampurnma..
आहा कति मिठो गित best of luck all team
Ramro xa badhai xa sabai timlae
Woooo super nice teej song ❤️❤️❤️
Dherai ramro lagyo best of luck intair team
Geet sarai maan paryo, sabai jana le ramro sing plus dance garnu bhako cha ani Pashupati Dai Kati dublaunu vako. Dherai ramro👌🏻😍😍😍
आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🙏 🎼❤
Saharai ramro xa teej song bhadhai xa
very good xa geet
Best of luck to all team🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
धेरै राम्रो छ तिज आए जस्तो भयो
Balla Teej geet aayejastoo vo 🥰🥰🥰
Sarai ramro geet banekoxa pashupati dadako
साडिले के हुन्थ्यो भारि
नाच मैया लतारि लतारि
राम्रो शब्द 👍
रीना थापा मगर को कति राम्रो डान्स ❣️
Dami dami
Dami xa
ramroo xa daju
दामी छ हजुर तीज अायो हजुर nice sog
पशुपति सर्मा सम्झना भण्डारी शान्ति श्री परियार को आवाज मा गित धेरै राम्रो छ.
आहा गित त...
आहा कति मन छुने गित हार्दिक बधाई सफलताको शुभकामना सम्पूर्ण टिम लाइ
गज्जबकाे कम्बिनेसन, त्यसमाथि रिना जीकाे लाेभलाग्दाे नृत्य। बधाइ छ सम्पूर्ण टिमलाइ।
Git ramro lagyo sbailai badhai xa
Woww nice 👌👌👌👌👌👌👌👌✌️✌️✌️😍😍😍😍
आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्णमा
❤️❤️❤️
बल्ल तिज आयो मलाई पशुपति दाईको गित सुनियर
Yeo gana la chai aaspali dhuyaa hanx haii😮
लु dami 👌xa teej song✅
मिठो छ गीत शुभकामना छ🙏🙏🙏
Congratulations whole team especially pashupati Dai Ra samjana bhandarie deju best of luck
Sarai mitho ra ramailo song daju
Ramro teej songs
Aaha kati mitho video and voice dada and sister congratulations
Yo geet poni hit khani xa 😍
निकै राम्रो गित सबै कलाकार लागि धन्यवाद 🙏🙏🙏👍