सुरुभयो बालेन रबी सकाउने खेल: देउबाद्वारा ओलिलाई प्रधानमन्त्री बन्न प्रस्ताव:हल्लियो बालुवाटार
HTML-код
- Опубликовано: 30 июн 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #bodhraj neupane#balenshah #kpoli#prachanda#rabilamechhne#manoj sapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
अब जनताहरु जागाै काङगेस् एमाले वहिस्कारगराै जय देश
Lakhetu percha natra janata लाई dhuka cha 😂
हुदैन देशको पगती यिनबाट। ।रबीलाइ जोक्रर बनाएरै छाडने ।आरजु वली चोख्याउने खेल।
रबि लामिछाने सिद्धिन सक्छन तर बालेन साह सिद्धिदैनन।उनिलाई जस्ले सिद्याउन खोज्छन तिनिहरु आफै सकिन्छन।
Durga prasain jindabad
कस्ताे पत्रकार हाे? बालेनलाइ हेराै त कसरी हराउछ त? चाइने नचाइने कुरा साेध्छ? जनतालाई भ्रम गराउन खाेज्छ यस्तैले हाे देश सत्यानास बनाउने।
अर्थबिध बोधराज सरको सटिक अन्तरबार्ता नेपालका घिनलादो नेताहरुले आफू जोगिन जस्तोसुकै घिनलाग्दो कर्म गरेको ईतिहास छ 🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏
अहिले ओली काँग्रेस संग मिल्न गयो भने अवश्य पनि जनताहरुको नजर बाट गिर्ने छ। यस अबस्थामा ओली काँग्रेस संग कुनै हालत मा पनि मिल्न हुदैन।
रास्वपा सरकारमा जानु नै अभिशाप बन्दै
Balen we r with you go ahead
भष्टचारीहरूले केही गर्नसक्दैन्न जति सरकार बदले पनि भुटानी र सुन तस्कर बचाउनेकाे दाेस केपीले लिनु पर्छ यदि प्रधानमन्त्री भयमा,
यी दुबै ठुला पार्टीको भ्रष्ट भ्रष्टाचार गरेको फाइल जोगाउने खेलमा लागेको छ । जनता ले राम्रो सँग बुझ्न जरुरी छ है गाईज
Nice bodharaj sir❤❤❤
बहुत राम्रो
बालेन लाई कसैले सकाउन सक्दैन रबि सकिए सकिन्छ जाठा सहकारी ठग ।
ल अब हेर नागरिक समाज हो बुद्धिजिवि भनाउदाले एक एक नेताको बचाउ रसमर्थनको परिणाम नेताले सत्ताको खेल जनता पिरमा,गोज्याङ्ग्रा हो
Rajtantra zindabaad 🇳🇵🇳🇵❤❤🇳🇵🇳🇵
सहिकुरा
सहि भन्नू भयो जताततै यिनकै गोठालाहरुले भरिभराउ छ अनि कसरी परिवर्तन हुन्छ देश र जनताको अवस्था
काङ्ग्रेस कम्निस्ट मिल्छन् त किन अलग पाटि बनाउन पर्यो होला एउटै नाम भर्ष्टबादि राखे त भै गयो त
We are with rabi balen don't worry
ABA BALEN SHAH PM RA GYANENDRA SHAHI GRIHA MANTRI RA ARU BUDDIJIBI HARULAI ANUVAB KO AADHARMA MANTRI DIYARA SARKAR CHALAUNU PARCHA🇳🇵🇳🇵❤❤
यक दम सहि बिस्लेसन
Right sir❤❤❤
सहि कुरो हो सर
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
बालेन राजनेता हो।❤
Very good argument
Right
काे जन्ताकाे विस्वासछ रविकाे तिमिजस्ता भतुवाले भनेरहुन्छ
Good ho sar
Right ✅️
Mukul le pani upahar paune bhayo karan tini parichalt thiyo
जय रबि जय बालेन ❤❤
Janata chhan no worries
great analysis
Satya sambad kaa lagi dhanyawada.
100%
Nepali sena aagadi badera desh bachaunuparchha aba🙏🇳🇵
Aba KP Oli paradhan mantri vhayo vhane desh sakiyo.feri Gakul baskota KO din Ayo .poila 70 ka road aba 70 Arab hanee vhayo
ab balen bahek kasaima biswas rahenan.
Ma sanga 20 lakh vhako vhaya 5 Jana neta 2 Jana neydish 2 Jana sarkari okil KO kot parba garne thiya .
Rabi, Balen lai jntale sath dnu prx.
अब युबालाइ सुझाब एकताको मालामा मीलौ जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ ग्रेटरनेपाल जीन्दाबाद गणतन्त्र मसानघाट मुर्दावाद राजालाई साथ छ
अब असानती सुरु हुन्छकी सबै उफ्रिने मौका आयो कि
म त यी भ्रष्टाचारीहरूलाई कसैलाई केही पनि भन्दिन जनता नै भेडा हुन् बारम्बार यी चोरहरुलाई जिताएर आज यस्तो देख्नु परेको छ हामीले
sakaunay vo balen r rabi laie arzu r kp ko raz tahah pauxaa vanera sarkaar parebartan huna vooo
रबि हटाउन र आर्जु बचाउ मात्र हो
Bolima dum xa
जले जे भने पनि 84 मा जनता ले यक पटक रबि काे सरकार हेछन
Desh nai madwari ra chaudhari lai sumpeka xan ani kasari yi vrastachari harule desh ko hit ma kam garna sakxan ta
Good job mahoday. Aghi bedesi vatuwa rabi lami6ane ko masu vate kukur kukurni haru Coment ma jhulki hale6a.
Bhira hawa eir port ra pokhara air port kasle le lako hami le ta hoina
सेरे प्रचन्डे केपि बाबुराम न मरि देश बन्देन।।
बालेनले भनेजस्तै गिरिबन्धुको जग्गा बेच्न पाउने बिधेयक पास गर्न रा स्व पा पनि सहमत भयो रे ! रबि के भएको ? रबिबाट अब आश गर्न सकिएला जस्तो लागेन !
Gagan kp arju manju deuba ko face change 😂😂 very happy enjoy brastchari
Balen ra rabi fasaune khel
😅😮
Who is king Kong is balen
Balen is balen
यी बुढालाइ नि पुराना दल बाट केही पाउथे लिने गरेको जस्तो लाग्यो जे गरेनी रबि को खेदो नै खनेका छन अरे यार अलिकती नैतिकता छ भने राम्रो लाइ राम्रो भन्ने बानी त गरौ कति रबि लाई जे गरेनी नराम्रो मात्रै भन्छौ
बोधराज ज्युले १००% धुर्व सत्य कुरा बोल्नुभयो है गाईज ।
Rabi pani sakiyo aba
Rabi lamixane satta ko moha le garda aafu pani sakine vayo aru ramra manxe lai pani sakidine vayo.84ma ghanti pani bichaima futla jasto xa.
Yestai vadwa bidwan hu vanne le nai ho sabai bigarne.midea ma aayo nanathari vuko baso.
Sarko Kura sahi ho