Sane (साने) Episode 155 ? || महत्त्वपूर्ण जानकारी, July 16 - 2024 By Suraj Ghimire

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Welcome to SANE RUclips channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
    Sane (साने) Episode 155 ? || महत्त्वपूर्ण जानकारी, July 16 - 2024 By Suraj Ghimire
    #sane #surajghimire #newepisode
    ►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
    Suraj Ghimire (SANE)
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Suraj Ghimire
    Bipana Pantha
    Seskanta Dhakal
    Kamala Gaire
    Anju Rasayle
    Dharma Bhandari
    Shyam Bohora
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Bhim B.C
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Sane Production Pvt. Ltd
    ►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
    Ashish Bhattrai
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Suraj Ghimire
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Bishnu Bhattrai
    Kapil Dev Adhikari
    Charange Resort
    ©SANE
    To stay updated please CLICK HERE to SUBSCRIBE:
    For more videos like this subscribe to our channel.
    / @sane.official
    Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
    --------------------------------------------------------------------------------------------------------------------
    *****************************************************************************

Комментарии • 825

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад +116

    साने र कान्छि कुत्लिको चोखो माया बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

    • @MohanBishowkarma-e8u
      @MohanBishowkarma-e8u Месяц назад +2

      Ma ni chahanaxu sane rw radha yak vako

    • @krishnakunwar7868
      @krishnakunwar7868 Месяц назад +1

      Lado ko ek ho muji yasto torpey xa

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm Месяц назад +1

      @@krishnakunwar7868 बोल्न नि आउदैन मुजि । कस्तो हो तेरो सस्कार

    • @dharmaraut7938
      @dharmaraut7938 27 дней назад

      Khai kahile aauxa

  • @Yakendravlogchanal123
    @Yakendravlogchanal123 Месяц назад +50

    सानै सिरियल नछुटाइ हेर्ने साथीहरू यता हाजिर हुनु है। अनि एक अर्कालाई एकदमै धेरै धेरै सपोर्ट गरौँ।

    • @ExcitedAzaleaFlower-yc3ik
      @ExcitedAzaleaFlower-yc3ik Месяц назад +1

      ❤❤❤ हो हजुर❤️❤️ एकदमै❤❤ राम्रो❤ कुरा गर्नु भयो।❤❤❤❤❤

    • @janakchandar912
      @janakchandar912 Месяц назад

      Miss you all welcome ❤❤

  • @manmayapraja-bk3jo
    @manmayapraja-bk3jo Месяц назад +16

    साने र राधा को बिहे मिल्न हुन्छ कि भनेको त आशा मात्र भयो किन साने सिरियल बिज मात्र छोड्नु भाको सुरज सर ज्यु मेरो त आखाँ बाट आँशु झरियो 😭😭😭😭😭😭😭

  • @Kajalofficial7
    @Kajalofficial7 Месяц назад +88

    साने सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤️😘👍🏻 एक

  • @सफलताकोसाथी
    @सफलताकोसाथी Месяц назад +47

    एक ले अर्को support गरी अगाडि बढौँ !

    • @maheshmangola9903
      @maheshmangola9903 Месяц назад +3

      Back❤❤❤

    • @user-jf6ks9dn8h
      @user-jf6ks9dn8h Месяц назад +1

      Back ❤❤❤❤❤🎉😂

    • @Rabindradevkotarukum
      @Rabindradevkotarukum Месяц назад

      back dhi

    • @ExcitedAzaleaFlower-yc3ik
      @ExcitedAzaleaFlower-yc3ik Месяц назад

      ❤❤ho all 🙏❣️la suppor garam hai ❤❤ la mo ne gara hai ❤❤❤❤

    • @ExcitedAzaleaFlower-yc3ik
      @ExcitedAzaleaFlower-yc3ik Месяц назад

      ल हजुर सबै❤❤ ले आज को सिरियल हेर्न न बुलनु होला है त साने सिरियल🥀🥀🥀🥀 दामि ❤छ हो ❤❤

  • @jhambahadurkunwar9660
    @jhambahadurkunwar9660 Месяц назад +12

    नयाँ भाग हेर्ने मन छ

    • @JonnyJentalmen
      @JonnyJentalmen Месяц назад +1

      Xa ni kahile ho sms garda gardai din bitirara xa Aba k hunxa ra Aaj sauna 17 khoitw sane

    • @user-ll7ck6fs5w
      @user-ll7ck6fs5w Месяц назад

      Sania Dena kya

  • @Matxstore
    @Matxstore Месяц назад +28

    साने लाई अब देखि अलि धनी बनाएर serial बनाउनु होला धेरै नै गरिब भए साने दाइ 😂😂😂😂❤❤❤❤❤❤❤❤❤

  • @dipakkhatri467
    @dipakkhatri467 Месяц назад +8

    सानी सिरियमको सबै मन चाहिँ पर्छ तर सबैभन्दा बढी मन पर्ने भनेको चाहिँ सानेर राधाको जोडी लास्टै मन पर्छ पहिला चाहिँ सानेर राधाको बिहे होस् छिट्टै छिट्टै हेर्ने मन छ मलाई म चाहिँ अहिले हैदारावाद बडा हेर्दैछु हजुरको serial

  • @RajuBasnet-o9r
    @RajuBasnet-o9r Месяц назад +12

    अति नै राम्रो छ साने सिरियल साथै पुरानै कथामा आए राम्रो हुने थियोे ।सुरज जि

  • @Kajalofficial7
    @Kajalofficial7 Месяц назад +48

    साने सिरियल मन पराउने सम्पूर्ण साथीहरु लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Kajalofficial7
    @Kajalofficial7 Месяц назад +27

    साने सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kamalAdhikari-xj4fe
    @kamalAdhikari-xj4fe Месяц назад +6

    जबदेखि सुरजीलाई मैले भोजराज थापाको इन्टरभ्युमा देखेँ। त्यसपछि यो सानै सिरियल नियमित हेर्दै आइरहेको छु। रमाइलो लाग्छ। कथावस्तु परिवर्तन भएपनि सानेको कथा उही पुरानै ठिक छ व्यक्तिको रोल परिवर्तन भएपनि मुटु चसक्का हुने गरी भावुक बनाउने सानै सिरियल एकदमै राम्रो छ म फेसबुकमा पनि सबैलाई फलो गरेको छु।

  • @sitabaraili3531
    @sitabaraili3531 Месяц назад +7

    साने को विवाह देख्ने कहिले होला भन्दै बस्दा बस्दै कथा नै सकिने भयो so sad😢❤🙏🙏

  • @user-uz5rx7pv1z
    @user-uz5rx7pv1z Месяц назад +13

    साने र राधाको बिहे भएर एकै घरमा भएको भाग हेर्न पाईयोस

  • @topjungchand
    @topjungchand Месяц назад +6

    साने सिरियल असाध्यै मनपर्ने कार्यक्रम हो , नयाँ कार्यक्रम झन सबैजना दर्शकहरुले धेरै मन पराउनुहेछ भन्ने मलाई लागेको छ , साने & राधा ❤️🙏

  • @HariShrestha-si4dl
    @HariShrestha-si4dl Месяц назад +4

    यो साने सिरीयल चै सारै मन परायको थियो सुरु देखिनै हेर्दै आयको थियो अल्दबेस्ट साने ग्रुरुप लाई मचै ऊहि प्रदेसि साऊदि रियाद देर्दै छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @ExcitedAzaleaFlower-yc3ik
    @ExcitedAzaleaFlower-yc3ik Месяц назад +16

    ❤❤❤ साने सिरियल❤ न छुटाई कन❤ हेने त ❤म मात्रै हो ला ❤आज सम्म❤ ❤ल है हजुर❤️ सबै❤ले साने र राधा❤❤ सिरियल ❤लाइ धेरै🙏💕 भन्दा❤धेरै सपटो र सिएर गर्नु❤होला❤ घनि❤ सबै ले हेर्न नभुलन होला।❤❤❤❤ है❤❤❤❤❤❤

    • @dhirendrabadwal-vm3po
      @dhirendrabadwal-vm3po Месяц назад +1

      Hami ni chhai hjr all episodes herne ❤❤❤

    • @GaneshKumar-cm8th
      @GaneshKumar-cm8th Месяц назад +1

      म नि छु है सर

    • @shomenp5905
      @shomenp5905 Месяц назад

      म पनि हेरेको छु😂😂😂😂❤❤❤❤❤❤❤❤❤

    • @arpankhadka907
      @arpankhadka907 Месяц назад

      Ma ni xu haee

  • @dilliramram3311
    @dilliramram3311 Месяц назад +5

    मलाई पनि कर्म सिरियल पनि सारै मन पर्छ

  • @user-wx1xz5ih9o
    @user-wx1xz5ih9o Месяц назад +7

    साने सिरियल काे पात्र हरु सबै जना हुनु पर्छ है।साने सर ❤❤❤यहाँ हरुलाई नछुटाउनुस् है। पिलिज ❤❤❤ सर किनकि सबि जना पात्र हरु सबैको मन मुटुमा बसी सक्नु भएको छ।

  • @SmialSmagar
    @SmialSmagar Месяц назад +3

    सियलको कथा कहिल्यै सद्दिदैन जिवनमा । सधै यउटै पाट दोहोरिएको जस्तो भएको छ अनि काजिको बुहारिले जस्ले मर्न बाध्य बनाएको छ उस्लाइ बद्ला लिएको हेर्न पाए राम्रो हुने थियो सिरियलमा र लाउरेले राम प्यारिलाइ सानेले राधालाइ बिहे गरेर नया कथामा सियल बडाउदै लगे राम्रो

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m Месяц назад +3

    साने सिरियल भाग १ देखिन भाग 54 भाग सम्मा हेरेको मैले त धेरै राम्रो छ यो सिरियल पनि❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 Месяц назад +3

    ल ल जसरि अायनि तर साने चाहिन्छ ❤❤❤❤

  • @kiransubedi3763
    @kiransubedi3763 Месяц назад +4

    बधाइ छ सम्पूर्ण टिमलाई आउने नया स्पोट अझै राम्रो होस् ❤❤❤❤

  • @KB.CREATION4
    @KB.CREATION4 Месяц назад +5

    भाग एक देखि अहिले सम्म हेर्ने कति जना हुनु हुन्छ । हाजिर हुम त

  • @bhagawatishrestha8251
    @bhagawatishrestha8251 Месяц назад +3

    साने धेरै राम्रो छ जहीले पनि राम्रो होस

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Месяц назад +2

    जे हुन्छ राम्रै का लागि हुन्छ बधाई छ सम्पूर्ण टिमलाई कडा आवस् ❤❤❤❤

  • @user-yq2nr6iy5p
    @user-yq2nr6iy5p Месяц назад +1

    Congratulations पुरानो सिरेल नयाँ तरिकाले ल्याउने भयो धेरै खुशा लागेको छ र सबै टिमलाई धेरै मायाँ छ र अलि गाउ घरको काहानी संगै देश को बारेमा पनि केहि टिप्प्णी मिलायो भने झन राम्रो हुन्थ्यो र मैले साने सिरेल न छुटाई अजसम्म हेरेको छ। राम्रो काहानी छ। ❤

  • @user-zz5wh7tg2k
    @user-zz5wh7tg2k Месяц назад +4

    साउनको 16 बाट आउने भनेको साने सिरियल खोइत आएको

    • @user-jt3pc4hn2z
      @user-jt3pc4hn2z 24 дня назад

      Teita khai ajhai samma check garirako xu aaudeina ta 😢

    • @AmgMagar-i7t
      @AmgMagar-i7t 23 дня назад +1

      साने सिरियल बिदेश पलायन भको जस्तो अझै भेटिन्न

  • @angdorgisherpa2619
    @angdorgisherpa2619 Месяц назад +3

    म बहराइन देखि हेर्दे छु

  • @KrishnaprasadGaire-vw3dk
    @KrishnaprasadGaire-vw3dk Месяц назад +4

    पुरानै कथामा आए राम्रो हुनेथियो ❤❤

  • @devipandey3729
    @devipandey3729 Месяц назад +3

    राधा र सुरजको जोडि साह्रै राम्रो छ,कथा नयाँ बिषयबस्तुमा आउने रहेछ सफलताको शुभकामना

  • @GaneshKumar-cm8th
    @GaneshKumar-cm8th Месяц назад +1

    दामी थियो

  • @Sahityasansar1
    @Sahityasansar1 Месяц назад +4

    धेरै धेरै सम्झना छ धेरै धेरै शुभकामना दाजु दाजु छिटो आउनु पर्छ

  • @user-dz2hf7du8u
    @user-dz2hf7du8u Месяц назад +2

    नयाँ कथामा ल्याउने लक्ष लिएकोमा धन्यवाद जसरी आजसम्म दर्शकको मन जित्नु भएको छ त्यसरी न‌ै आउने दिनमा पनि सफलता मिलाेस शुभकामना ।

  • @RamiloNepal805
    @RamiloNepal805 Месяц назад

    नरमाइलो लाग्यो

  • @radhakharel8167
    @radhakharel8167 Месяц назад

    कर्म आइराछ अनि यहि साने राम्रो थियो

  • @chuwachutoffical
    @chuwachutoffical Месяц назад +1

    ल हुन्छ म waiting mas xu ❤❤❤

  • @kanchuu12
    @kanchuu12 Месяц назад +3

    ल जे हुन्छ राम्रो को लागि हुन्छ

  • @user-ve3go6bo3f
    @user-ve3go6bo3f Месяц назад +4

    ok केही छैन म पर्तिक्ष्यामा छु रहने छु best of luck all tem साने परिबार लाइ

  • @krishnabhusal2120
    @krishnabhusal2120 Месяц назад +5

    ८गते मंगलवार होलानी

    • @RajBahadurkhatri-bk7dq
      @RajBahadurkhatri-bk7dq Месяц назад

      उम्म ८ गते आउछ साने
      तर ७:००बजे आए अलि राम्रो हुन्थ्यो सुरज जि

  • @Rukum877
    @Rukum877 19 дней назад

    खैत आको साने साउन महिनामा आउँछ बनेर भदौमा पनि आएन 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +3

    नमस्कार छ साने भाई🙏🙏🙏🙏🙏

  • @anjanapaudel8036
    @anjanapaudel8036 Месяц назад +2

    कर्म र साने सबै हेर्छु राम्रो लाग्छ

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +3

    साने भाइ
    उहाँ काजि बा लाई मायाले बाेल्नु ल

  • @KrishnaNyaupane-x2g
    @KrishnaNyaupane-x2g Месяц назад +4

    अतिनै राम्रो सिरियल तर राधा शीत बिबाह गरेर नया कथा लिन पर्ने थोरै नमजा लागेयो यो कमेन्तको रिप्लाइ दिनु!

  • @dipakthapa2736
    @dipakthapa2736 Месяц назад +2

    धेरै राम्रो टीम छ यो सिरियलमा।सानो काजी नहुँदा अलि खल्लो त लागेको छ।काजी बुवाको एक्टिङले चै मन छुन्छ मेरो।

  • @TaraKc-qd5sz
    @TaraKc-qd5sz Месяц назад +3

    पुरनै कलाकारहरु हुनुपर्छ

  • @Gangabohara123
    @Gangabohara123 Месяц назад +4

    My favorite serial sane❤❤❤❤❤

  • @gangarampanday3544
    @gangarampanday3544 Месяц назад +2

    पुरानो अलिक पूरा भएको थेन अपराधिलाई समाको हर्नै नपाऊने भैईयो त बरै

  • @Dipak-f2x
    @Dipak-f2x Месяц назад +5

    Mata hjr ko sath ma xu

  • @ashishbashyal9029
    @ashishbashyal9029 Месяц назад +5

    Lu aaba aauxa hai 😊

  • @Kajalofficial7
    @Kajalofficial7 Месяц назад +2

    आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण साने सिरियलको टिमलाई ❤❤❤

  • @gangapoudel3500
    @gangapoudel3500 Месяц назад +1

    कर्म नि हेरिराछम अलि लामो बनाउनु सर❤

  • @mankajishrestha7769
    @mankajishrestha7769 Месяц назад +1

    हजुर हरुकाे ठिक थियाे नि राम्राे पनि थियाे मईले 1 देखि नै नछुटाई हेरेकाे थिए

  • @user-vp4fh7zj7k
    @user-vp4fh7zj7k Месяц назад +2

    सानेको र राधाको विहे भएको हेर्ने इच्छा पुरा कहिलै भएन दुख लाग्यो 😭😭

  • @NAWALPURGAMER
    @NAWALPURGAMER Месяц назад +3

    Old episode is gold ❤❤❤

  • @angdorgisherpa2619
    @angdorgisherpa2619 Месяц назад +1

    सप्तहिक आउनुपर्यो

  • @user-tw4ju3ci9w
    @user-tw4ju3ci9w Месяц назад +3

    धेरै हेर्न महि हो राधा काे बिल्ला सुनेर रुने महि हो ❤❤❤❤❤❤❤

  • @tirthathapa7189
    @tirthathapa7189 Месяц назад +2

    great

  • @minrajkhatri5198
    @minrajkhatri5198 Месяц назад +3

    हैप्पी बर्थडे राधा❤❤❤❤❤मैदानीसॉन्गलोकगीत मालामाल पोस्ट

  • @NandakaliSubedi-lo8hl
    @NandakaliSubedi-lo8hl Месяц назад +2

    कस्सो 😢

  • @MayaSapkota-po8ss
    @MayaSapkota-po8ss Месяц назад +3

    ❤❤❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 Месяц назад +3

    Sane dherai ramro ciriyal ho chitto aaunu parxa ❤❤❤❤

  • @RameshJayagadi1
    @RameshJayagadi1 Месяц назад +3

    सानेर राधाको बिहे नभएरै कथा चेन्ज हुन त अलि नरमाइलो हुने भक्त हेर्न हो दाजु

  • @dldj7930
    @dldj7930 Месяц назад +4

    साने सिरियल औदा खुशी को को हेरम❤❤

  • @ganeshdangi2214
    @ganeshdangi2214 Месяц назад +2

    अब देखि हेर्न हुदैन शाने सिरियल 😮😅

  • @shyamranjank3959
    @shyamranjank3959 Месяц назад +1

    खिर खाएर सकियन केभो सुरज भाइ कता गयो साने

  • @user-ht5mc6mh3b
    @user-ht5mc6mh3b Месяц назад

    सानैलाई धनी बनाउनुहोस्। सानैलाई माया गर्नु सानीलाई माया गर्नुहोस्।

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r Месяц назад +3

    Bipana kati cute dekhe ko serial aaunu parxa balbal aaunu paryo

  • @XuchhiOfficial7820
    @XuchhiOfficial7820 Месяц назад +2

    Xitai layanu hoss sane new episode❤❤

  • @sumanmajhi1544
    @sumanmajhi1544 Месяц назад +1

    पहिलाकै साने ठिक छ। साने बाबु

  • @SabitraMagar2
    @SabitraMagar2 Месяц назад +2

    कान्छी को जस्तै सानेको र कान्छी कुटुली को नि बिहे मा परिण भएको हेर्ने रहछ 🙏❤

  • @SisamSisam-bh3jg
    @SisamSisam-bh3jg Месяц назад +2

    Xito aawnu paryo hai

  • @bharatgc2824
    @bharatgc2824 Месяц назад +2

    अभै बढी जाओस्

  • @ritaadhikari9426
    @ritaadhikari9426 Месяц назад +2

    साने र राधा तेई हुनुपर्यो अरु पात्र फेरिएनी ठिकै छ अनि पहिलेको त्यो काजिको छोरा र बुहारीलाई पनि खेलाउनु पर्यो

  • @anitarawat5559
    @anitarawat5559 Месяц назад

    कर्मा सिरियल हेरेर रुन्छु सधै अब साने सिरियल पनि रुहाउने बनाउनु पर्यो के सुरज सर 😢love you oll teem❤❤

  • @ExcitedAzaleaFlower-yc3ik
    @ExcitedAzaleaFlower-yc3ik Месяц назад +4

    के भन्नु❤❤❤ के साने सिरयल❤ मा नि ❤❤काकि सारै काम बिगार्नु ❤❤हुनछ के ❤❤❤😢😢

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +3

    सबै पात्र राम्रा हुनुहुन्छ
    पात्र न फेर्नू न ल

    • @binodkc9180
      @binodkc9180 Месяц назад

      Khoi ta naya part pani aayana ta

  • @shishirpandey734
    @shishirpandey734 Месяц назад +3

    Saney rw radha ko bihay vako herna man chha

    • @user-wo9tm5be4c
      @user-wo9tm5be4c Месяц назад

      Saney rw Radha ko bihay vakho herna man chha

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +3

    राम प्यारी काकी त हाम्रो गाउँको
    गाउँमा घुम्ने छिन् सबैलाई कुरा लगाउदै
    घर भाड्दै हिड्छिन्
    त्यस्तै यी रामप्यारी दिदी
    😁😁😁🤗🤗🤗🤗

  • @mithilamainali5285
    @mithilamainali5285 Месяц назад +2

    Has kajiba has sane🙏🏻🙏🏻♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏

  • @manbahadur-vg1si
    @manbahadur-vg1si Месяц назад

    बिदेश मा बसेर नटुटइ कन हेरने म मात्र होकि कोहि अरुनी हुन्छ❤❤

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад

    सफलताको कामना छ
    सुरज भाई❤❤❤❤❤

  • @bagimayabhattari8829
    @bagimayabhattari8829 Месяц назад +1

    🙏🙏🙏🙏❤️❤️❤️Bhutan gelephu

  • @LokeshRawal-bu4gc
    @LokeshRawal-bu4gc Месяц назад +4

    कर्म आउछकी आउदैन

  • @Trick_Timco_Tv
    @Trick_Timco_Tv Месяц назад +1

    Naya bhag 15 gate aauchha bhanu vathyo aayana aaj ta 16 gate bhaiskyo ta khai kaile aauchhha sane new episode
    ❤ EXCITED TO WATCH ⌚️
    MY FAVORITE SERIAL 😍 💓 💛 ❤️ 💛

  • @bishnubasnet3472
    @bishnubasnet3472 Месяц назад +3

    साने भाई ले दुखा नपाको सीरीयेल हेरना पाम ❤❤❤❤❤❤

  • @sagarpuri7536
    @sagarpuri7536 Месяц назад +3

    तर यसरी अधुरै टुङ्गाउनुभन्दा पूरा गरेर नया कथा बस्तुमा लिएर आएको भएको राम्रो हुने थियो कि। कि कसो साथिहरु??

  • @alishapaudel237
    @alishapaudel237 28 дней назад +1

    ९ बजे त अलि ढिलो भयो अलि छिटो आउनु पर्छ भन्ने साथीहरू यता है🙏🙏

    • @RajBahadurkhatri-bk7dq
      @RajBahadurkhatri-bk7dq 24 дня назад

      ९:००बजे त ढिलो भयो तर ७:००बजे ठिकै हुन्थ्यो🙏🙏

  • @tikaramkhanal760
    @tikaramkhanal760 Месяц назад +1

    पर्खाइमा रहनेछु 🙏🙏🙏🙏

  • @JonnyJentalmen
    @JonnyJentalmen Месяц назад +1

    साउन 17 गते भैसको साने आएन के भो साने सिरिएल आएन के भाको सुरज घिमिरे G

  • @JayakumarRamjsli-fn2dp
    @JayakumarRamjsli-fn2dp Месяц назад +2

    साने जस्तै जनचेतना मुलक सिरेल हुनु पर्यो😢😢😢😢

  • @sujanBishowkarma-m9h
    @sujanBishowkarma-m9h Месяц назад +4

    sane rw radha ko love story chai huna parxa hoii 😪😥😥

  • @dharindra8240
    @dharindra8240 Месяц назад

    सफलताको शुभकामना साने सम्पूर्ण टिमलाई ❣️🫰🥰

  • @anamikamohara3411
    @anamikamohara3411 Месяц назад +2

    ❤❤ dhariramr ❤❤❤🎉🙏👌🇳🇵💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @akashtamang9074
    @akashtamang9074 Месяц назад +2

    bbl xa sane katha🙏🙏🙏🙏

  • @ShivRaj-us7cw
    @ShivRaj-us7cw 21 день назад

    कहिले आउँछ म त धेरै आतेको छु हेर्नलाई

  • @minubohara7024
    @minubohara7024 Месяц назад +1

    नयाँ मान्छे चाहिएको भयमा हामिलाई पनि सम्झिनू हुन्छ भन्ने आशा गर्दछु

  • @user-cm4ki3md5v
    @user-cm4ki3md5v 25 дней назад

    साउने सिरियल को पर्खाइमा बित्यो जिन्दगानि हजुर 🌹🌹🌹

  • @radhakharel8167
    @radhakharel8167 Месяц назад

    साने नै राम्रो थियो