विश्व चर्चित नायिका जल शाह नायक रमेश उप्रेती र दिलिप रायमाझीले इन्द्रेणीमा अहिलेसम्मकै तहल्का मच्चाए

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 948

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +231

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @Didibuiniarler9467
      @Didibuiniarler9467 Год назад +7

      Wow dilip rayemaji best hiro💓💓💓💓

    • @tegbhadur8066
      @tegbhadur8066 Год назад +3

      Zvm

    • @shyampaudel4735
      @shyampaudel4735 Год назад

      hhhhihhhh...ज्बुह।।।।।हह्ह्हह्ह्हह्ह्ह्हहह

      h
      Hhuuuu.हहजुज
      hii
      Ihibiiiii
      H.ह्ह।।।।।
      हइihjiiiiiiiihbihiihihihhhibiiiiiii
      i
      हिईhiiiiiiiiii
      hhiह।।।।।।।।।।।ज।इ
      ईइईइइह।

      उईईउउउउईईई।इई
      H.
      .
      iiii
      ईईह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्हिबिहहईईइ।ईई.....ह्हिहिइइहईईइ।।iiiiiiiiii
      iiiiiiiiiiiजुउउउउउउउ
      ह।।।।।

      इह्ह्ह।।।।।।जुउउउउउ
      I
      ईईईइब।ह्ह्ह्ह्ह
      ।।।।इइ।।।।
      ।इ
      iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiihhhhhhhhhhhhhhhhhi.......हिईह्ह्ह्ह्ह्ह्हbh
      Iiiihh
      H..........hhiiiiiiiih......।।ह
      ।ihiiiiiiiiiiiiiiiiiiiiiiiiiiii....biihhhhhiihiiiih....
      hi.....ईईही।।।।।।।।।ईइihhhhhhhh
      ihiiइहिईईईईइइइइईईईइईइईइइहइइहइhhhuuuh...
      इहिईईईई।।
      उहिईइइईइईइइ

      ईइह।।।इहईइईइइइईईइइह।इईई
      ह्ज्ज

      ईiiiii
      ज्ब्ब्ब्बी।।बिह्ब।।।।।।।ई
      ईइहइह्हहह्हईइईइई
      इ।ह्ह्ह्ह्ह्हह्जiiiiiiiiiiiiiibiii.hiiihi।।।।।।।।।।।।।।।।।।।।हhhhhhhhhhh
      .b............इह्ह्ह्ह्ह्ह्ह्ह्हिईईईई।ihihihhhhhhhhhhhhh
      iiiiihhhhhhhhhhh
      uhiiiiiiiiiiihihiiiiiii
      H.ह।।i.h...
      ....इह।।।।।।।।।।।।।।।।।।।ईइह्ह्ह्ह्ह्ह्ह्ह्ह।ह्ह्ह्ह्ह्ह।।ईईईईईईइ
      ई।ईईईईईह्ह्हहईइह
      ।।।।।।।।इह्ह्ह्ह्हइहिईइईईईइईi....
      ह्हिईइज।हि
      ।।।।।।।।।।।।।

      इईईईइइ
      H.
      .bhhh.ihiiiii
      hhhhhhhhhhhhhhhhhh
      I
      iiibiiiiiiiiiiii.hh.hhhh.।ईईह्ह्बिह्ह्ह।।।।।ह
      ।।।।इईइ
      ।ईईईईईईइह्हijiiiihiiiiiiiiijjiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiihiii..
      हिईईईई।jibi.i.ह्हु।।।।।इहिईईईईईहइहिईईइही।।हि।
      i.ह।ह
      ।ह्ह।।।।...।।ihhhhhhhhhhhhhhhhiiiih..hiiiiiuh....h
      hhhhhhhh.
      Iiih...........
      ईईईईईईईईइह।.jjjjjhiiiiihh......iiiiiiiiiiiiuhhhhhhhhhhhhhhhhjjjjjjiiiiiiiiihiijjj
      ihih
      Ihibbbbbbbbbbbbh
      ............ihii
      hh
      ह्ह्ह्ह।।।।।।।।।।इभ्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह
      ।।।।।।।।।।iihh.....हि।।।।।।।।।।।।।ईईईइ
      इह्ह्ह्ह
      ।iihj....h.
      .....इहिहिब्ब्ब्ब्ब्भ।।।।।।।बिईईईईईई।iihhhiiiiiiih..................hhih.
      इ।।।ब
      ।।।।।।।।।।।।।।।।।ईईईईईईईईह्हीhihhhhhhhhhhhhhhhhhhihbiih......
      iiiiiiiiiiiiiiii
      h.हिइहिही।।।।ibiiiii.
      ......biijihiii
      iiiiiiiiiiiii
      ईईईह।ह्हिहिईईइ।।।।।।।।।ईईईईईईईईईईईईईईईईईभ्ह्ह्ह्ह्हिह।iiiiiiiiiiiiiiihiiiiiiihii...इ।।।।।।।।।।।।।।।।।।।।।।।इहिईईईईह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्हिह।।।iiiiiiiiiiiiiiiihji
      ईईईईईईईईईईiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiihhbhhihiiiiiiiiiiiihiih
      ..


      ह्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्झ।ihhhhhhhhiihihiiihihihiihiiiiiiii
      ईईईईइबिईहिईईई।।।।।ईईह।।।।।।।।।।इहिज।।।।।।।।bhhhuuuii.iihhhhhhhhhhhhh
      iiiihh.
      Hhhhhhh.hhh
      ii
      hijjjjjjjjj...iiiiiii.hhhu
      i.h.
      इ।।।।।।।।।।।।।।।।।।।।ह।।।।।।।।hhihhhihiiiiiiiiiiiiiiiiiiiiji..........ihijjjjjjjjjjjjjjjjjj
      Hbiiiiii
      i.h.
      H.....
      iiihiiiiiiibhhhhiiiiiiiiiiiiiiiiih.ihhh.i.iiiiiiiih
      i.इह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह।।।।।।।।।।।।।iiiiiiiiiiiiiiiiiiibhiiiiiii
      hhhhhihuuuh.....इहिई।i
      ijjjjjjjj
      Ihiiii
      iiiiiiiiiiii.ji
      इ।ईईइह
      ।।।ईह।ईईईईईइ।ह।।।।।।।।।।।।।।।।hiiiiiiiiiihiiiiihhiiiiiiiiiiiiibh.
      ii....h......h...
      हhiiiiiiiiiii..
      iiiiiiiii
      ईइह।ईइह।।।।।।।।।।।।।।ईइहइ
      हिहिहिईईईईईईईईईईईईईईईई।।इह्ह।इह।।।।।।।।हhii
      .iiiiii
      ।।।।।।।।।।।।।।iiiiiiiiiiiiiiiiiiih.
      Ihhhhhihh

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari Год назад +9

      यस्तो लोकप्रिय कार्यक्रम इन्द्रेणीले गलत डेडलाइन जल शाह बिश्व चर्चित रे नेपाली का लागि चर्चित भन्दा राम्रो होला बिश्व चर्कित भनेको त सगरमाथा हो

    • @indragiri210
      @indragiri210 Год назад +1

      Vae kheladi t jailma x nee

  • @nepapodcast
    @nepapodcast Год назад +788

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @saisthathapa8806
      @saisthathapa8806 Год назад +3

      ❣️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

    • @Indreni.Com2016
      @Indreni.Com2016  Год назад +1

      TQ So Much

    • @dorzeesherpa
      @dorzeesherpa Год назад +2

      Wow 👍❤️

    • @gopalkm5184
      @gopalkm5184 Год назад +1

      60 बर्स यता काे नया राजनिति नया अासा छ। सरकारका नया जनता कर्मचारी हरु जन्मेका छन 3 जना। नेपाली सपुतहरु।

    • @united_hub
      @united_hub Год назад

      Meyar jyu namaste

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +89

    रमेश उपेर्ती दिलिप रायमाझी र जल शाहा लाई इन्द्रेनी मार्फत धन्यबाद

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +74

    जल शाह दिज्युकि छोरी कति सालिन क्या धेरै मन पर्ने कलाकार इन्द्रेणी मा देखन पाउँदा खुशि लाग्यो आहा अति रमाइलो सम्पुर्णमा नमस्कार जय इन्द्रेणी 🇳🇵🌷❤️🌈🙏

  • @Pritidarai790
    @Pritidarai790 Год назад +49

    नेपाली कलाकार जल्शा दिलिप रायमाझी रमेश उप्रेती कलाकार हरु को कस्तो राम्रो समान गर्नु भाको खुसी लाग्यो कृष्ण सर

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +64

    वाह आज त जल शाह, उनकी छोरी, रमेश उप्रेती र दिलिप रायमाझी इन्द्रेणी मा साह्रै खुशी लाग्यो यसै गरि फेरि पनि चलचित्र र टेलिसिरियल का कलाकार हरू फेरि ल्याउदै आउदै गर्नु होला जय इन्द्रेणी जय नेपाल

  • @paulshahofficial14
    @paulshahofficial14 Год назад +89

    रमेस dai श्री dai दिलीप dai जल साहा पल साहा ko fan जति यता हाजिरी हुनुहोला "" 🙏❤️

  • @मसानेकेटो
    @मसानेकेटो Год назад +56

    मलाइ एकदमै मन पर्ने कलाकार
    #जल शाह
    #रमेश उप्रेती
    #दिलिप रायमाझी
    ❣️❣️❣️

  • @ramyonjan3206
    @ramyonjan3206 Год назад +6

    इन्द्रेणीले हरेक समयमा हरेक पुरानो हस्ती कलाकार हरुलाई जमघट गराउने गर्छ । यो एक्दम राम्रो पक्ष हो यस्को लागि कृष्ण जि लाई नमन छ। अनि कुरा रहयो जल शाह को उनी उ बेलाको अतिनै चर्चित नायिका हुन । अहिले दुई हिरोको साथ देखन पाउँदा खुशी लाग्यो । बिदेश जहाँ रहे पनि आफ्नो देश प्रती सदैव माया सहयोग राखि रहनु होला धन्यवाद ।🙏🇳🇵

  • @dipabasnet5879
    @dipabasnet5879 Год назад +12

    कति भद्र भलाद्मी र सालिन हो जल शाह
    कति मिठास छ शब्द शब्दमा
    अति उत्कृष्ट व्यक्ति जल शाह
    Love you so much Jal
    😍😍🥰🥰

  • @tulsioli5534
    @tulsioli5534 Год назад +4

    सालिन भद्र अनुशासित ब्युटी सुपर स्टार नायिका जल शाहा जि लाई देख्न पाउँदा सारै खुसी लाग्यो, दिलीप जी रमेस जी जल जी लाई सम्मान छ, छोरीलाई पनी स्नेह छ, जय इन्द्रेणी ,जय कृष्ण दाजु ।

  • @neemkantadangi.
    @neemkantadangi. Год назад +28

    वाह !! अहिले सम्मकै जति हेरेनी नथाक्ने यो कार्यक्रम दिलिप, रमेश जल शाह उहाँहरु फ्यान नहुने को होला र
    धेरै दिन पछि देख्न पाइयो स्वागत छ हाम्रो प्यारो नेपालमा उत्कृस्ट कार्यक्रम कृष्ण दाजी लाई लाखौं पटक सलाम
    तपाई साच्चै वास्तविक हिरो सम्पूर्ण टिमलाई सम्झना !!!

  • @shresthakllion
    @shresthakllion Год назад +2

    धेरैलाई मन पर्छ जल शाह को स्वर र कला लाई। धेरै पछि जल शाह लागि देख्न पाईयो। खुशी लाग्यो। बधाई छ दाम्पत्य जीवनको। सुस्वास्थ तथा सफल जीवनको कामना।

  • @Pradeep__324
    @Pradeep__324 Год назад +69

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ,दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय सुभकामना।😊😊😘

  • @buddhisagar5778
    @buddhisagar5778 Год назад +15

    मलाई रमेश उप्रेती दिलिप रायमाझी जल शाह लाई ईन्द्रणी देख्दा रमाइलो लाग्यो

  • @paru8781
    @paru8781 Год назад +12

    आहा मलाई मन पर्ने हिरो दिलिप रायमाझी बल्ल आज देख्न पाए ..❤️🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 Год назад +15

    आज रमेश उप्रेती र जल शाह लाई
    देख्न पाइयो सम्मान छ सम्पुर्ण लाई
    जय नेपाल ।जय लोक सस्क्र्ती 🙏🌷👍️

  • @tekrajgurung6027
    @tekrajgurung6027 Год назад +6

    साह्रै रमाईलो लाग्यो पहिला उहाहरुकै फिल्म हेरेर तन्नेरी भैयो अब त त्यि दिनहरु याद मात्र भए

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +34

    सारै दुःखद् खबर सुन्न पर्यो कृष्णा बैनी को स्वास्ते लाभ को कामना गर्दै श्री पशुपतिनाथ लाई मेरो प्रथाना गर्दछु🙏🙏🙏

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +5

    सधैं भरी जय होस् इन्द्रेणी परिवार को साथै दिलप राई माझी रमेश उप्रेती जल शाह लाई माया गर्ने कोको हुन्हुन्छ आउनु होस् यो भिडियो मा

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +4

    जल शाहाकी छोरीलाई मेरो भित्री मंनबाटै सलाम छ कति ज्ञानी छोरी बैको अथप हजुर आमालाई सम्जेर रुऐकोमा जय देस जय इन्द्रेणी बिचार भगवानले नी जो सोजो उसैको मुखमा घोच भनेको ऐही रहिछ बिचार कृष्ण बज गाई बैनीको सिघ्र स्वास्थ्य लाभको कामना सल्यान नेपाल हाल साउदी बाट हिरोईन भनेका जल शाहा असली हिरोईन हुनुहुन्छ जल शाहा ज्युको दर्सक प्रतिको समानलाई नी बधाई तथा धन्यवाद छ

  • @rameshgurung719
    @rameshgurung719 Год назад +12

    सर्वप्रथम जलशाह म्यामलाई नमस्कार ।तपाईंले नेपाली चलचित्रमा फेरि आउने कुरा गर्नु भयो ।हार्दिक शुभकामना म्याम तपाईंको चलचित्र हेर्ने अति मन छ र कृष्ण कडेल दाइ लगाएत सम्पूर्ण ईन्द्रणी टिमलाई धन्यवाद ।🙏🙏🙏

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +17

    ठुलदाइ फिलिमको याद आयो
    नायिका जल शाह लाई हेर्दा 👏👏👏

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Год назад +1

    आज त झन खुशी र रमाइलो कार्यक्रम जल शाह दिज्जु नानुकलश लगायत रमेश उप्रेती दाजु दिलिप दाजु लाई देख्न पाइयो ❤️ सारै रमाइलो लाग्यो❤️❤️❤️❤️

  • @kalpanasunar2681
    @kalpanasunar2681 Год назад +3

    तिन जना उपस्थित हुनु भएको कार्यक्रममा सारै राम्रो लाग्यो

  • @govindashrestha6234
    @govindashrestha6234 Год назад +8

    जय इन्द्राणी जल शाह हीरोनी देखन पाउदा ज्यादै खुसी लाज्ञो🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🥰🥰🥰🎤🎤🎤💃💃💃

  • @nirmalaadhikari8001
    @nirmalaadhikari8001 Год назад +10

    धेरै रमाईलाे देख्न पाइयाे ईन्द्रेेणिमा भने कृष्णा बैनि काे खबर सुन्दा दुख लाग्याे स्वास्थ्य लाभ काे कामना कृष्णा बैनि लाई छिटै सन्चाे हाेस

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад +2

    इन्द्रेणी कार्यक्रम सधै ट्रेन्डिङमा परिरहोस शुभकामना 👏👏👌🙏🙏💝💝👍️🤙

  • @sushilaryal6644
    @sushilaryal6644 Год назад +4

    नेपाली लोक प्रिय कलाकार जलसाह दि रमेश दाई र दिलिप दाइ लाइ इन्द्रेणी मा देख्दा सार्है खुशी लाग्यो।🙏❤️🇳🇵👏

  • @krish-online
    @krish-online Год назад +5

    मलाई चाहि रमाइलो लाग्यो है,दिलिप,रमेश, र जलशाह लाइ देखेर ❤️❤️❤️🙏

  • @ganeshgiri2302
    @ganeshgiri2302 Год назад +3

    सम्पुर्णमा सदर नमस्कार,आज नेपाली चलचित्र जगतका वरिष्ठ नायिका जल शाह जी को आवाज सुन्न पाइयो,साथै दिलीप जी रायमाझी र रमेश उप्रेती जी लाई देख्दा सारै खुसी र आनन्द लाग्यो।धन्यवाद कृष्ण कँडेल sir अनि इन्द्रेणी टिमलाई

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +7

    सारै हुनाहर मन पर्ने कलाकार हुनुहुन्छ तिनै जना सबै मा सम्मान को साथमा नमस्कार छ अति रमाइलो लगो सबै लाई सफलता को शुभकामना छ

  • @rabingautam367
    @rabingautam367 Год назад +3

    wow !!!! Amazing 🙏🙏🙏all Big fan Jal shah Ramesh Upreti and Dilip Rayamajhi💓💓💓💓

  • @jibandeuti1417
    @jibandeuti1417 Год назад +2

    पुराना कलाकारहरुको सम्मान र दिन दुखि बिरामी हरुको उद्दार को लागि लागिपर्नु भयको ईन्द्र कडेल दाजु र इन्द्रेणी कार्यक्रमका सम्पूर्ण टिमलाई नै धेरै धेरै धन्यवाद अनि उच्च सम्मान छ!🙏🙏🙏

  • @nirajpariyar6352
    @nirajpariyar6352 Год назад +9

    मेरो मन पर्ने कलाकार दिलिप रायमाझी र जल शाह

  • @buddhashrestha8410
    @buddhashrestha8410 Год назад

    इन्द्रेणीमा अत्यन्तै महोल नै ताप्तेको रैछ कति राम्रो बाजा धुन ननाचे पनि नाचौ नाचौ लाग्ने हेर्दा खेरि यति रमाइलो त्यहाँ झन कति रमाइलो होला धन्यवाद

  • @bhupenmainali2894
    @bhupenmainali2894 Год назад +13

    Ramesh Upreti Dai ko sor ramro raixa ❤ jal shah, Ramesh Upreti,& Dilip rayamaji lai Sangai dekhera Dherai khusi lago!!! So Entertaining ❤❤❤

  • @khumangm1998
    @khumangm1998 Год назад +1

    नेपाली चलचित्र क्षत्र मा सबै भन्दा मन पर्ने नायिका जल शाह हजुर लाई फेरि देख्न पाउँदा सारै खुसी लाग्यो दिलिप सर रमेश सर पनि सारै मन पर्ने हिरो ।

    • @nepalcomedyteam000
      @nepalcomedyteam000 Год назад

      URL link:youtube.com/@nepalcomedyteam000?sub_confirmation=1

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Год назад +3

    आजको कार्यक्रम इन्द्रेणी राम्रो छ 👍

  • @roshanbk5712
    @roshanbk5712 Год назад +24

    दिलिप रायमाझी जस्तो कलाकार सायद जन्मदैन । He is legend love you always

  • @rameshpariyar781
    @rameshpariyar781 Год назад +7

    Aaha... Dherai Samaya Paxi Aadarniye Nayika Jal Shah jiu sathma Ramesh Upreti Dilip Rayemajhi jiu Nikai Utkrista Ramro Ramailo Live Show Really Indreni Is Indreni Show Salam Ani Samman xa Sampurna team lai.

  • @gangabirkatta4042
    @gangabirkatta4042 Год назад +1

    नेपालकाे महान हजुरहरु सलाम नेपालिमन देखि ती पृय हजुरहरु अब यस्ताे कलकारितापाउन गार्हाेछ

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 Год назад +7

    आज आएर लामो समय पछि देशको चलचित्रको महान कलाकार सधै सबैको मन मनमा बस्न सफल प्रिय कलाकार दिलीप सर रमेश सर र जल शाहा मेडम् लगाएत संपूर्ण जनामा मेरो उच्च सम्मान सहित हार्दिक बधाई अनि नमस्कार ।

    • @santoshdevkota5639
      @santoshdevkota5639 Год назад

      हाहा हा विश्व चर्चित त होइन होला नेपाल चै होला

  • @dipeshgurung8886
    @dipeshgurung8886 Год назад +13

    सर्प समाउने दाईलाई इन्द्रेणीमा देख्न पाउँदा धेरै खुसी लाग्यो ।

  • @royal_vlogs77
    @royal_vlogs77 Год назад +3

    एक पटक महानायक राजेश हमाल, निखिल उप्रेती र बिराज भट्ट ३ जना नायकलाई सङ्गै देख्न मन छ इन्द्रेणीमा ।कृष्ण कडेल दाई

  • @amitbudhathoki15
    @amitbudhathoki15 Год назад +10

    आहा नीकै रमाईलो धेरै पछि इन्द्रेणी हेर्न आएको खुसीले गद्गद् भइयो 😊

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Год назад +3

    ईन्देणि टिम नायक रमेश जि दिलिप जि जलशा सिस लगायत सबै जना लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💗💗💗अनि माया छ

  • @laxmimagar2849
    @laxmimagar2849 Год назад +2

    Wow 😲😲😲😲 beutiful Nayika jal shah and Most Handsome Acter Dilip Ji Ramesh ji. Nice 👍👍👍 program indreni..

  • @sharadsagartharu4801
    @sharadsagartharu4801 Год назад +12

    हामी नेपालीका कलाकार मध्यमा 3 कलाकार संगै देख्दा सारै खुसी जवानीको याद आयो।

  • @bishalmahar25
    @bishalmahar25 Год назад +2

    कृष्ण दाई हजुर हुनुहुन्छ र् हामीले केके देख्न पाइन्छ कस कसलाई chinaunu हुन्छ कृष्ण दाई हजुर लाई kotikoti नमन छ दिलिप सर ,रमेश सर जल सहा दिदि लाई हिर्दय देखि नै सम्मान छ सम्पूर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना यो जल साहा दिदि ले कस्तो झटका दिदि हो कल्पना गर्दा गर्दै समय गयो जय इन्द्रेणी जय कृष्ण भगवान

  • @chakradhanrai6848
    @chakradhanrai6848 Год назад +3

    पुरान कलकार देख्न पाउँदा धेरै खुशी लाग्यो

  • @sundarsinghlama4245
    @sundarsinghlama4245 Год назад +26

    रमेश जिको स्वर मीठो रहेछ |

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Год назад +9

    रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना

  • @Bhupuchannel
    @Bhupuchannel Год назад +1

    🙏Wow कति मिठो अनुभव कति रमाइलो
    यो हेरर सारै रमाइलो लाग्यो ❤️🤩
    🌹All is Well ❤️

  • @manigurung1469
    @manigurung1469 Год назад +12

    सारै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @rpbhatt5585
    @rpbhatt5585 Год назад +1

    मेरो मन पर्ने कलाकार जल शाह देख्न पाइयो खुशी लाग्यो एक पल्ट bahrain मा पनि जल शाह लाई ल्याएर कार्यक्रम गरिएको थियो बहुत रमाईलो भएको थियो

  • @developmentthapa
    @developmentthapa Год назад +3

    desh khane bhayo indreni le aba harek xetraka byati haru indreni program ma aaune bhayo ekdamai ramro kaam, jal shaha , ramesh upreti, dilip rayamajhi lagayat anaya sabailai eksath dekhda khuc lagyo , krishna dai lagayat sampurna indreni lai thank you....

  • @unik4754
    @unik4754 Год назад +1

    अत्यन्तै राम्रो छ यो कार्यक्रम सम्पुर्न इन्द्रेनी तीम लाई हिर्दय देखि नमन गर्दछु र लामो समय पछि जल शाह दिदी र भान्जी लाई देख्न पाय धेरै खुसी लाग्यो पर्दा मा हजुर को सबै फिलिम हेरेको छु फेरि पनि हजुर लाई देख्नी रहर छ र हजुर लाई रियल मा देख्नी रहर छ र लामो समय पछि इन्द्रेनी मर्फत भयनी देख्न पाय हिर्दय देखि यो भाइ को माया हजुर लाई

  • @homrajpariyar3821
    @homrajpariyar3821 Год назад +5

    आजसम्म ईन्द्रेणी धेरै हेरीयो तर आज फरक लाग्यो गजब मजा आयो हार्दिक नमन सम्पूर्ण टिमलाई मिस जल म्याम

  • @kajimanlohani8620
    @kajimanlohani8620 Год назад +1

    अति रमैलो माहुल छ आजको सबैमा सम्मान सोरुप नमस्कार छ सारै रमाइलो लाग्यो

  • @kopilashrestha9663
    @kopilashrestha9663 Год назад +3

    Jal sahle xorilai kasto ramro saskar deko wow proud of you ❤️💕💖💖💖 hamra ktiharulai herata sabai kasari dekhaune vanne xa

  • @asmitamagar4422
    @asmitamagar4422 Год назад +1

    कार्यक्रम राम्रो छ दाजु यकदम राम्रो लाक्छ मलाई

  • @rekharai1531
    @rekharai1531 Год назад +3

    बिना टेन्सन निर्धक्क भएर अर्कको घरमा गएर फिल्म हेर्दै आनन्द लिएको मेरो प्यारो बाल्यकालको याद ताजा भयो जल शाह दि लाई देखेर मिल्ने भए त्यो दिन फिर्ता जान्थ्ये मेरो best हिरोईन जल शाह उहाको छोरी कति ज्ञानि

  • @mskamala2886
    @mskamala2886 Год назад

    अाहा कति राम्रोसँग ।रमाईलो भएको हो सबै लाई।नमस्कार छ।मेरो तरफबाट🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💖💖💖💖❤️❤️💖💖💖❤️💖❤️

  • @ramrai7511
    @ramrai7511 Год назад +9

    भगवान्ले यी सारा दुखी पीडितहरुको रक्षगरून् 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @buddhipariyar2362
    @buddhipariyar2362 Год назад +2

    thanku sabai jana lai nman all legendary heroes and heroin jal Shah g xori nani lai Aashirbad such a nice programs

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 Год назад +10

    जल शाह म्यामलाई स्वागतम सम्मान रमेश उप्रेती र दिलिप सरलाइ माया।

  • @haribaral2367
    @haribaral2367 Год назад

    जल साहा रमेश उप्रेती र दिलिप राईमाझी हामी सानै छदा पनि यस्तै देखिथे ऐले पनि उस्तै देखिन्छ सलाम छ सबै लाई

  • @kandelyech3243
    @kandelyech3243 Год назад +5

    Good evening everybody,
    Dherai din paxi Jal Shaha lai dekhiyo ra sabai kalakar haru lai hardik naman xa
    Jaya indreni

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Год назад +2

    आज मेरो मन पर्ने चर्चित नायक र नायिकाको उपस्थितिले इन्द्रेणीको स्टुडियोमा छुट्टै रौनक छाएको अनुभूति भएको छ।सम्पूर्णलाई सफलताको कामना।

  • @dilmayakhadaka450
    @dilmayakhadaka450 Год назад +3

    नेपालका गहनाहरुलाइ देख्न पाउँदा अत्यन्त खुसी लाग्यो।

  • @gangaragal4074
    @gangaragal4074 Год назад +2

    आज धेरै बर्ष पछि जल साह लाइ देखन पाइयो खुसि लाग्यो ।।

  • @pratimaranamagar3877
    @pratimaranamagar3877 Год назад +8

    मन पर्ने हिरोइन जल साह ❤️❤️❤️❤️💋💋💋

  • @krishnachhetri8350
    @krishnachhetri8350 Год назад +2

    अाहा अाज कति रमाइलो भयाे हाम्रा धराेहर हरुकाे उपस्थिति ले तिनै जना मेराे अति मन पर्ने अग्रज कलाकार हरु नमस्ते सबै मा

  • @narendrabk5248
    @narendrabk5248 Год назад +3

    सम्पूर्ण सहयोगीहरु र कार्यक्रम टिम लाई मुरि -मुरी धन्यबाद सबै को कल्याण होस 🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️

  • @dharmadhojchungbanglimbu8743
    @dharmadhojchungbanglimbu8743 Год назад

    रमेश उप्रेती , जल शाह र दिलिप रायमाझी हाम्रा अत्यन्तै लोकप्रिय कलाकार हुन् । इन्द्रेणी लाई लाखौंलाख सलाम छ । धेरै समय पछी तीन जना लिजेण्ड कलाकार लाई एकैसाथ उपस्थित गराउनु भयो धेरै धेरै धन्यवाद ।

  • @tilakxettri3878
    @tilakxettri3878 Год назад +101

    सधैं रमेश दिलीप किन देश का होनहार महानायक राजेश हमाल, विराज भट्ट , निखिल उप्रेती लाई र देश का होनहार खेलाडी लाई पनि layunu परो

  • @sabitrakhadka931
    @sabitrakhadka931 Год назад

    मलाई मनपर्ने फेब्रेट कलाकार हरुलाई सँगै इन्द्रेणी मा देखेर रमाइलो कुराकानीले खुसी लाग्यो आमा प्रेमा साहको यादमा जल र कलशको आँखामा आँसु देखेर म पनि भावुक भय😭😭🙏🙏❤️❤️❤️

  • @nirulama7615
    @nirulama7615 Год назад +3

    आहा कति रमाइलो ❤️👏👏🙏

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Год назад +1

    आहा असाध्यै रमाइलो भयो कार्यक्रम हेर्दा ❤️😊

  • @krishnakc4153
    @krishnakc4153 Год назад +6

    Jaya inderni favourite hero Dilip ji Ramesh jal saha ji ko aagman le ramilo vayo 😍😍

  • @balaramkalakheti2589
    @balaramkalakheti2589 Год назад +1

    धेरै भन्दा धेरै राम्राे लाग्याे बधाई छ

  • @shyambhandari8573
    @shyambhandari8573 Год назад +4

    wow aja ko program is best ramesh upreti dilip sir jal shah

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +2

    अाज सम्पूर्ण कलाकार हरु देख्न पाई अाे धेरै धेरै खुसी लागाे धेरै धेरै शुभकामना छ सम्पूर्ण लाई

  • @bhaktimainali2586
    @bhaktimainali2586 Год назад +7

    ** Ramesh Upreti, Dilip Rayamaji, jal shah ❤❤❤ Wow So entertaining 👌👌 Ramesh Upreti dai ko sor metho raixa ❤❤

  • @karankhadayat985
    @karankhadayat985 Год назад +1

    धेरै राम्रो छ हजुर जति हेरे पनि हेरौ लाग्छ

  • @sonieeesydney4375
    @sonieeesydney4375 Год назад +7

    I drank couple of beers to watch this show. Thank you Dilip , jal and Ramesh Ji. You guys made my childhood awesome. No one can beat you guys. also kalas is such a sweet name.

  • @yagyasworkhadka3982
    @yagyasworkhadka3982 Год назад +2

    दिलिप राइमाझी रमेश दै अनि जल शाहा लाई एक्कै पटक देखादा सारै खुसि लायो

  • @chandrakumarthapa7748
    @chandrakumarthapa7748 Год назад +3

    वाउ मन पर्ने मान्छेहरू आज खुशी लाग्यो

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 Год назад

    कलाकार हरुबिचकाे सम्बाद इन्द्रेणीमा धेरै रमाइलो लाग्यो। सबैलाई धन्यवाद।

  • @prakashsunar7538
    @prakashsunar7538 Год назад +3

    Man parni heroine jal Shah Sangai chhori kalas lai indreni ma dekhda khusi lagyo 😍🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +1

    नायिका जल शाह र , नायक रमेश उप्रेती , दिलिप रायमाझी काे आगमनले धेरै धेरै रमाइलो ।।

  • @laxmimagar2849
    @laxmimagar2849 Год назад +7

    Cute and Lovely daughter kalas. Nice 👍👍👌👌 voice jal shah.

  • @EducationBoard.
    @EducationBoard. Год назад +2

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय सुभकामना ।😊😊

  • @prakashgiri978
    @prakashgiri978 Год назад +3

    उत्कृष्ट लाग्यो।।

  • @clovevange4432
    @clovevange4432 Год назад +2

    ग्रिन सिटिका महामहिम मुरि मुरी धन्यवाद , हजुरकाे मनले सेवभावमै समर्पन रहिरहाे🌷🌷🌷🙏🙏🙏

  • @harisagar7417
    @harisagar7417 Год назад +6

    वाव छैटो नमर म म परेछु शुभ कामना छ है सबै कलाकार मित्र हरु म 🙏🙏🙏

  • @sushmasapkota2726
    @sushmasapkota2726 Год назад +2

    My best best actress Jal Shah..I was searching her everywhere I mean in social media..even when I was in USA I was searching her in media but didn’t get anywhere.I got u here after a long time. ❤❤❤really feel good.ur daughter is really nice and polite..aja herna payeo thank u Jal shah mam

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +6

    धेरै राम्रो हिरो दिलिप रमेश जल साह कलाकार हो

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Год назад +1

    असाध्यै मन पर्ने हिराेइन जल शाह जि ।। मैले इन्द्रेणि मा अाकाे थाहा पाकाे भय म अाउथे मेराे ठुलाे धाेकाे छ भेट्ने। ठाडाेभाका लाेक दाेहाेरि गायक शँकर परियार