बाउ-छोरीको रुवाबासीले अन्तरबार्ता सकियो, चिट्ठामा ७ लाख डुबाएर श्रीमती बेपत्ता, छोरी मुटु रोगी भईन्

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 400

  • @dipalbhandari1739
    @dipalbhandari1739 2 года назад +63

    पत्रकार दादा ई नानीको उपचार खच सहयोग उठायर सहयोग गनूल

  • @misscallr.m9628
    @misscallr.m9628 2 года назад +17

    नानू 😭लाई सु स्वास्थ्य लाभ को मेरो तर्फबाट धेरै धेरै कामना गर्दछु।छिट्टै निको हुनु होला नानू भोजराज सर यो नानुको लागि सयोग उठाउने अभियान चलाउनु होस् र तीन करोड नेपालीको हस्पिटल इन्द्रेणी को कृष्ण कडेल सर संम्म पुर्‍याइ दिनुन भोजराज लाई मेरो अनरोध छ।

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 года назад +9

    बूढो र छोरीको आँसुले भालू आइमाई लाई कहिले पनि सुख शान्ति मिल्ने छैन
    भालू आइमाई राम्री रैछे
    कुन चाहिं डाका ले उडायो

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +17

    यति सानो बच्चालाई छोडेर जानी कस्ती पातकी आईमाई हो रैछे??कठै यो नानिको हालत!!

  • @nitanischalmagar7623
    @nitanischalmagar7623 2 года назад +1

    स्वास्थ लाभको काममा छोरी Love you 😘😘😘

  • @anjanghising4409
    @anjanghising4409 2 года назад +6

    नानुलाइ छिटै निको होस अामाको साथ नपाएनी भगवानको साथ पाअोस 💞💗💞💕❤️

  • @saritakc7193
    @saritakc7193 2 года назад +8

    पापिनि आईमाई यो नानिको आशूले सात जूनि सम्मपनि पनि सूख नपायोस् । यस्तालाई दूखनै दूखको भूमरिले थिचोस्

  • @cgscr7gaming275
    @cgscr7gaming275 2 года назад +2

    पिल्ज यो नानीलाई सबले सहयोग गरेर ! निको बनाउनु पर्यो अनि भाइरलपनी ! ताकी तेस्की आमालाई पस्चाताप होस! नानुलाई देखेर आँसु आयो कस्सम्😭😭

  • @joyalbudha544
    @joyalbudha544 2 года назад +23

    आँशु आयो छोरी रूको देखेर 😭😭❤️

  • @sirjanagahatraj1348
    @sirjanagahatraj1348 2 года назад

    सारै दु:खद लाग्यो यो भिडियो।।।हेरेर्🤔🤔🤔🤔🤔🤔🤔नानू को सुस्वास्वास्थ लाल को कामना छिटो सन्चो होस ।।।
    Plz

  • @sapanathapa9350
    @sapanathapa9350 2 года назад +6

    यो अाईमाई लाई त यो छोरिको अाशुले सात जुनिसम्म पनि सन्तानको मुख देख्नपनि नपावो मेरो त अाशुनै अायो नानू लाई छिटो सन्चो होस भगवान

  • @subashraji110
    @subashraji110 2 года назад +38

    नानुको सुस्वास्थ्य छिटै निको होस्😢😢😢❤️

  • @ghartithanksbahadur2797
    @ghartithanksbahadur2797 2 года назад +10

    होइन कस्तो खाल को महिला हो कुनै चिठ्ठा को भर मा सात लाख पैसा डुबायर उल्टो घर छोडेर भाग्ने भागेर समस्या को समाधान का हुन्छर तेयो छोरीलाई छोडेर किन गाको यो राम्रो काम होईन

  • @prakashbogati4872
    @prakashbogati4872 2 года назад +7

    यस्ता धोखेबाज र भालुनी आईमाई ले गर्दा हो समाज मा रहेका सोझा साझ दिदीबहिनीको नि बिस्वास टुट्छ an के हि छैन ब्रो जाने लाई जन दिने हो आफ्नो मन लाई कन्ट्रोल गरौनु पर्छ अन बच्चाको भबिस्यको लागि केही गर्नु पर्यो be strong

  • @PBT_CREATION_OFFICIAL123
    @PBT_CREATION_OFFICIAL123 2 года назад +5

    नानू को सुस्वास्थ को कामना ।।।।।। छिटो निको होस। 💝💝💝💝💖💖💖💖❤️❤️❤️

  • @pushpaoli1192
    @pushpaoli1192 2 года назад

    भाइ कति पनि पिर नमानु ते भालु आइमाई को लागि तर छोरी को लागि सुस्वास्थ्यको कामना गर्दछु। सबै ले पैसा सहयोग गर्नुपर्छ

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +2

    भाेजराज शर यी नानुकाे लागि हजुरबाट सक्दाे सहयाेग सहयाेग हाेस र यी नानुकाे राेग चाँडोभन्दा चाँडो निकाे हाेस अनि शर यी अनिता भन्नेलाई जसरि पनि हजुरले खाेजि कार्य गरि घरमा झिकाउने प्रयास गरिदिनुहाेला

  • @rujalthapa6395
    @rujalthapa6395 2 года назад +4

    कति प्यारी छोरी लाई छोडेर जान सक्न्ने कस्तो निर्दैइ भगवान नानीलाई चाडैं निको होस भाइ नरुनुस हामीले जति भोग्नु छ त्यो त भग्नै पर्छ नानुको मामी मानव भयर यस्तो के गर्नु भाको छोरी लागि भय पनि आउनुस नानीको मन्मा के सोच होला हेरे कृष्ण ,,,,,

  • @lureyizzback4896
    @lureyizzback4896 2 года назад +2

    आँसु थम्नै सकिन मैले यो छोरीलाई देखेर 😭😭😭कति माया लाग्दी छोरी होला के हे भगवान 😭😭😭😭😭😭🙏🙏🙏🙏
    दाइ जति सक्दो सबै सङ सहयोग मागेर यो छोरी लाई निको बनाइ दिनु😭😭😭🙏🙏🙏🙏🙏

  • @shantishrestha18
    @shantishrestha18 2 года назад +7

    Tiktokको भिडियो हेरेर सारै मन दुखेर youtube मा हेर्न आए ॥भिडियो हेर्दा आँखा एकछिन नि ओभाएन.

  • @mayanagarkoti1392
    @mayanagarkoti1392 2 года назад +9

    आसुनै थाम्न सकिन मैले त कस्तो माया न भयको आमा होलिन पापि नि यो छोरी को आसुले काई गयर पनि सुख् पाउदि न

  • @joglalnepal7559
    @joglalnepal7559 2 года назад

    प्यारी छोरिको स्वास्थ लाभको कामना ल भोजराज सर यो नानुलाइ सहयोग उथायर उपचार गर्ने पहल गर्नु परो

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 года назад +3

    शुन्दा देख्दा सारै दुख लाग्ने।जन्म दिने आमालाइ सबैले भगवान मान्य नराम्रो पनि कसरी भनु म पनि तेहि आमा बाट जन्मेको शपुर्त्र हु।तर माफ गर्नु होला मलाइ जन्मदिने आमा । मेरो सन्तान्ले आमा त पायो नाम मात्र आमाको माया पाएन।
    अब मलाइ लाग्न लाग्यो आमाको नाम किन स्वार्थमा बिक्छ। सानो नानिको शिख्र स्वास्थेको लाफ होस र चाडै निकोहोस।

  • @shashimagar8628
    @shashimagar8628 2 года назад +2

    सहयाेग गर्नू हाेला दाजु भाइ दिदि बहिनि आमा बुबा हरु

  • @zoroop5430
    @zoroop5430 2 года назад +3

    सिघ्र स्वास्थ्य लाभ को कामना सानी नानु 😢😢😍😍😍छिटो निको होस भगवान

  • @shuddhataentertainment1234
    @shuddhataentertainment1234 2 года назад +2

    Get soon nanu तिमी लाई के नि हुदै है।चिन्ता नगर है नानु।यस्तो अबस्था जाने ती पापी नारी लाई कहिले सुख नहोस।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +2

    कता गैछन तिम्रो ममु तिमिलाइ छाडेर कस्त कस्ता आईमाई को जन्म दिन्छन् हो नानु देखेर सारै माया लागेर आयो जहाँ छौ आउ नानुको ममु

  • @surendrakc7183
    @surendrakc7183 2 года назад +1

    भोजराज सर यो नानिको उपचार को लागि पहल गरिदिनु पर्यो।

  • @jeetajeeta6051
    @jeetajeeta6051 2 года назад +1

    यति सानो नानी लाई रुवाको त्यो नानिको आसुले कहिले खुसी मिल्ने छैन

  • @vinzreyes2041
    @vinzreyes2041 2 года назад +2

    🙏❤卐ॐ卐❤🙏 हे भगवान नानू लाई छिटै निको होस 🙏🙏🙏😭😭

  • @shyamlakandri3737
    @shyamlakandri3737 2 года назад +13

    Get well soon Nanu🙏🙏

  • @nishanisha8424
    @nishanisha8424 2 года назад +2

    बइनि हजुर जहा भयपनि घर आउनु पिलिज रिनत सबैको हुन्छ हजुरदुबै जनाएक भयपछि सब थिकहुन्छ त्र हजुर घफर्कनु पिलिज 🙏🙏🙏😭😭😭😭😭

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 2 года назад +1

    Bichara Nanu... get well soon 🙏🙏❤️❤️

  • @fadinnembang217
    @fadinnembang217 2 года назад +1

    Get weell soon nanu😍😘

  • @bishalrai479
    @bishalrai479 2 года назад +1

    Get well soon nanu

  • @manishabudha1882
    @manishabudha1882 2 года назад +2

    दिदी पिलिज तपाईं जहा भऐनि घर फरकिनुस नानि को लागि भएनि म त नानि रोएको देखेर आसु नै थाम्न सकिन तपाईं त झन् आमा हो ९ महिना कोखमा राखेर जन्म दिएको

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 2 года назад +1

    Get well soon !

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 2 года назад +2

    Get well soon baby ❤️💖💖

  • @gghhgghh9377
    @gghhgghh9377 2 года назад

    dae you are doing so good
    euta ximeki ko natale afno gau ko daju ko pida yesari media ma pokhnw payeko dekherw tapailau derae dhanyabaad dinw chahanxu .

  • @asmitakshettri1677
    @asmitakshettri1677 2 года назад +4

    God bless u baby ... U r god gifted ...love u sano manxe ♥️🥀❣️😘

  • @Lovesanriocharacter
    @Lovesanriocharacter 2 года назад

    कति छिटो चलेको बिचारा बचा भोजराज सर बिन्ती छ यो बचाको उपचार होस ल भोजराज सर

  • @govindachahar8691
    @govindachahar8691 2 года назад +1

    होइन यस्तो छोरीलाइ रुवाएर हिड्ने चाहिँ कस्तो खालको आमा हो यार। कस्तो निर्दयी आमा यसरी नानीलाइ रुवाउनु थियो पाप लिनु थियो भने किन जन्माएको हो? त्यसमा पनि मुटुको बिरामी हैट ।यो आमालाइ ठुलो पाप लाग्ने छ यो नानीको आसुले पिरोल्ने छ यो कुरा बुझ्नु होला।

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 2 года назад +1

    मुटुको अपरेसन पनि हुन्छ बढी मा २ लाख रुपैयाँ जति लाग्छ, गरीब लाई अझै सहुलियत पनि हुन्छ । आईमाई नै बेठीक हाे कुनै केटासँग गएकाे पक्का हाे, केटा विना एक्लै बस्नै सक्दैनन् । फाेटाे अल्ली राम्रो सँग देखाईदिनु, नआत्तिनुस् भेटिन्छ ।

  • @devisthagurung9592
    @devisthagurung9592 2 года назад +1

    Get well soon dear nanu🥰🥰🥰🥰❤❤❤❤❤

  • @rupagurung857
    @rupagurung857 2 года назад +6

    Get well soon Nani:) we all love you 😍

  • @nusapoudel3667
    @nusapoudel3667 2 года назад +1

    Get well soon beta timilai Tyo dukheko xito Niko hos babu Timi lai herera maya na lagne sayed nai manxe hola Timro mamu xito timi saga vayeko herna pawos ❤️❤️😢

  • @bhagwotibhandari3119
    @bhagwotibhandari3119 2 года назад +2

    💗💗♥️Get well soon 😭😭😭😭 Nanu 😭😭😭😭💗💗💗

  • @babukhadka4342
    @babukhadka4342 2 года назад +1

    छिटै परिवार सम्झेर घर फर्कि है निज आइमाई

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад

    कथैबरा नानी कस्तो देशमा जन्मेको छु म सधैयस्तो दुख्खको कुरा सुन्नु पर्छ त्यो पापी अामालाई कैलिराम्रो हुने छैन

  • @sagarmagar1868
    @sagarmagar1868 2 года назад +1

    नानि लइ राम्रो हउस कसतो आमा होलिनि पापि नि आमा बचालाइ माया न लागने कसतो आमा होच

  • @dilulimbu3166
    @dilulimbu3166 2 года назад +1

    Get well soon nani❤️❤️

  • @malakwt1665
    @malakwt1665 2 года назад +1

    get well soon nanu

  • @sapna0525
    @sapna0525 2 года назад

    कस्ती आमा हौली यस्ती छोरी र यति माया गर्ने बुडा छोड्न सक्ने कस्तो मन हो तिम्रो

  • @pistolsamuel3341
    @pistolsamuel3341 2 года назад +1

    Love you chori mo god god lai pray gharxhu ke tappai lai chitto jattti pardinuhos vanara

  • @datheaunikclub3054
    @datheaunikclub3054 2 года назад +1

    Kati ramri raixa bichhar mayalu nanu quick recovery. 🙏🙏💋💋💜💜💞💞💘💘💕💕

  • @magaraayushoficll2519
    @magaraayushoficll2519 2 года назад

    नानु को सुस्वास्थ्य छिटै निको होस नानु मनोवल बलियो होस

  • @manojsaud1474
    @manojsaud1474 2 года назад +1

    हेर्नू त यो नानी ले माया गरेको त्यो आईमाई लाई अलीकती पनी माया लागेईन होला त omg कसम भनेको आज यो नानीलाई देखेर मेरो आखा बाट आशु आयो पीलीज जहा भये पनि नानी को लागी फर्केर आउन‌

  • @balajisernitymaingate1485
    @balajisernitymaingate1485 2 года назад

    Kadhi daennn herdai xu vartha ko bengrool bata aakha rasayo there there dhanaybadh dai bhojraj dai

  • @Khadivlogs03
    @Khadivlogs03 2 года назад +5

    Get well soon chhorii timi chittaii niko hunu hai aaasuu naii aayo plz chhori ko aama xito farkanu

  • @datheaunikclub3054
    @datheaunikclub3054 2 года назад +1

    God bless you nanu.🙏🙏🙏🙏💘💘💞💞💜💜💋💋

  • @sune1403
    @sune1403 2 года назад

    काम न काच्को यो धुन राख्नि काम नगर्नुस् न भोजराज दाइ ..

  • @kumarsunar1224
    @kumarsunar1224 2 года назад +1

    Get well soon nanu😥😥😥😥

  • @kishanpariyaryam2186
    @kishanpariyaryam2186 2 года назад

    नानी लाई भगवान को आशिर्बाद सञ्चो होस्

  • @ishakhatri6087
    @ishakhatri6087 2 года назад

    नानू लाई गारो भयो नानू को अगाडि नरुनुन plz😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @bhimkhatri8819
    @bhimkhatri8819 2 года назад +4

    Get well soon god bless you nani 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🌹🌹

  • @ramaagastirai4611
    @ramaagastirai4611 2 года назад +2

    Get well soon Nanu❤️❤️

  • @sharadpunmagar4679
    @sharadpunmagar4679 2 года назад +4

    Get well soon Nanu ❤️❤️❤️

  • @dil29800
    @dil29800 2 года назад +9

    i cAn't stop my eye,i am male but i cry my heart god please save cute xori😭😭😭😭😭😭😭😭😭get well soon sanu

  • @gitashrestha2966
    @gitashrestha2966 2 года назад

    God bless you nanu

  • @nialiam2946
    @nialiam2946 2 года назад +6

    GET WELL SOON BABY FROM AUSTRALIA

    • @sardhachetri5717
      @sardhachetri5717 2 года назад

      पापीनी कुकुरनी तो बच्चा को आशु ले कहिले बाटो नपायस

  • @saritathapa8439
    @saritathapa8439 2 года назад +1

    Get well soon baby ❤❤

  • @kbimakbima3803
    @kbimakbima3803 2 года назад +1

    नाअातिनु सेम मेराे नानि काे नि दुई वाटा पुवाल थियाे अबरेसन गरे थिक हुन छ छिटाे लानु है

  • @ramabiralg.m5504
    @ramabiralg.m5504 2 года назад +1

    get well soon nanu❤️❤️

  • @dineshkumarjoshijoshi6470
    @dineshkumarjoshijoshi6470 2 года назад +1

    Get well soon baby 🍼

  • @pujapariyar4301
    @pujapariyar4301 2 года назад

    Kathai mero baba kati sano nani get well soon sanu chadai niko hos babu timilai

  • @erushthapa8154
    @erushthapa8154 2 года назад

    मलाई त नानी को सारै माया लाग्यो।😭😭😭😭

  • @dharamarajchannel3566
    @dharamarajchannel3566 2 года назад +1

    Get well soon 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gopaladhikari1265
    @gopaladhikari1265 2 года назад +6

    Get well soon sani nanu

  • @srijanagautam7145
    @srijanagautam7145 2 года назад +1

    Get well soon nanu 🥺🥺🥺

  • @shreyaadhikari207
    @shreyaadhikari207 2 года назад +1

    Get well soon nani

  • @sumanpradhansumanpradhan3076
    @sumanpradhansumanpradhan3076 2 года назад +1

    Kosto Maya laagne Nani yo Nani ko boli katti pyari ini haru ko dukho dekhera aasu thamiyena....Maya laagne Nani 😭😭😭Sarai dukho laagiyo yo video herera

  • @raisuren7313
    @raisuren7313 2 года назад

    Gud bls..u nanu🙏

  • @lalibahadur1119
    @lalibahadur1119 2 года назад

    बिचार नानी को अवस्था पिलिज फर्की आउनु मेदम

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 года назад

    यो नारी अधिकार ले पनि गर्नु गर्यो

  • @sanjhanarijal2469
    @sanjhanarijal2469 2 года назад +4

    Get well soon nanu 😢❤️❤️❤️❤️🙏🏻🙏🏻😇😇

  • @manjushakhanal3685
    @manjushakhanal3685 2 года назад

    Ha parbhu yo nani lai Niko parnu hos.banaunu hune tapai nai hunxa Niko pani tapai nai parnu hos parbhu 😭😭😭😭😭

  • @yamunaacharya5360
    @yamunaacharya5360 2 года назад +1

    Get well soon nanu God bless you

  • @manisarai3718
    @manisarai3718 2 года назад +4

    Get well soon sanu 💖💖💖💖💖

  • @pranitghimere7224
    @pranitghimere7224 2 года назад

    कस्तो मन भएको आमा बिचरा नानु छिटो निको होस

  • @gomabohara5465
    @gomabohara5465 2 года назад

    wo god kasto dukha lagdo yo sansarma kasta kasta aama hunxan k garnu bichari tewa bachchilai hernuta 😭😭😭😭😭😭😭😭

  • @officialtej9863
    @officialtej9863 2 года назад +8

    Get well soon nani God bless you

  • @rajusapkota7711
    @rajusapkota7711 2 года назад

    get well soon नानु god bless

  • @indirathebe7625
    @indirathebe7625 2 года назад +1

    Get well soon❤️❤️❤️❤️❤️

  • @sudipthapa4370
    @sudipthapa4370 2 года назад

    Kasto papi aaimai raicha....yeti sano nani ko bhagwan lay rakshya garun...get well soon nanu....😔😔😔

  • @ronitpariyar9130
    @ronitpariyar9130 2 года назад +2

    Get well soon nani😔😭😭💓

  • @bishnuachhami923
    @bishnuachhami923 2 года назад

    नानु लाई छिटो ठिक भएको होस्

  • @rupakkwr898
    @rupakkwr898 2 года назад

    नानू लाई चाडैं निको होस नानू को ममि लाई पनि केही नराम्रो पो भएको पो छ कि खोजि गरनु होला

  • @jenishapoudel3212
    @jenishapoudel3212 2 года назад +2

    Get well soon sanu😥😥 always godblessyousanu😘😘

  • @nishathapa843
    @nishathapa843 2 года назад

    कस्तो पापीनी हो यति सानो बच्चा छाडेर जाने कुकुनि त लाई त बच्चा को आँसु ले बाटो पाउदैन 👊👊

  • @lovelypradhan5603
    @lovelypradhan5603 2 года назад +1

    Bichara nani ani bhai😢😢😢😢😢