श्रीमतीको टाउँको झोलामा राखेर हिडेपछि श्रीमानलाई गाउँलेहरुले यसरि भेटे। घरमा यस्तो देखे सबै तर्सिए

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • सुर्खेतमा भयो यस्तो सम्म
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 738

  • @dillibegha
    @dillibegha Год назад +388

    मलाई घर व्यवहार सम्बन्धि राम्ररी थाहा भयो जब 42 बर्षको उमेर पुग्दा मात्र किनकि बिदेशबाट थोरै थोरै पैसा घरखर्चको लागि पठाईरहन्थेँ तर जहिल्यै पनि घरमा श्रीमती ले पुगेन भएन मात्र भनिरहन्थी जब म बिदेश छोडे 2 बर्ष घर बसेर व्बहार गरेँ तब मैले पहिले बिदेशबाट श्रीमतीलाई गालि गरेकोहरू सबै माफी मागेँ र फेरि म मलेसिया नै आएको छु । यहाँ कतिपय साथीहरूको कमेन्ट पढ्दा मलाई सारै दुःख लाग्यो । तर मैले चाहिँ खासै कमेन्ट गरिन घरव्यवहारमा हुने खर्चको बिषयमा मेरो आफ्नो अनुभव मात्र लेखेको ।

    • @babindrachauhan2248
      @babindrachauhan2248 Год назад +28

      हो नी हजुर अहिले महङ्गीमा छोराछोरीको खर्च कति हुन्छ हुन्छ नि हामीले सोचेको हिसाबले पुग्दैन नि बिरामी चाड बाड सबै गर्छ सङ्का लाग्ने मान्छे सबै लेखेर राख्न भन्नू पर्छ अहिले अहिले त सबैको हातहातमा मोबाईल नेट हुन्छ दिनै गफ हुन्छ कापीमा पनि लेखेर राख्ने अनि दिनै पठाइ दिने गर्न लगाउनु पर्छ नत्र अरुले पनि देखाउन सक्दैनन् अनि अरुको यसरी कसैको अकालमा ज्यान नजाओस्

    • @prakritibudhamagar3598
      @prakritibudhamagar3598 Год назад +14

      हो नि त हजुर मेरो बुढा पनि बिदेश हुनु हुन्छ तीन जना छोराछोरी छन् पढाउनुपर्छ कति महङ्गो छ खर्च कति बढेको छ

    • @puspack2066
      @puspack2066 Год назад

      राम्राे कुरा गर्नु भयाे भाइ बाल बच्चासग अड्कलेकाे खर्चले कहिल्यै पुग्दैन जबआफुले गरिन्छ तब मात्र थाहा हुन्छ ।यसरी खर्चकाे तनाब दियाे भने त घर व्यवहार चलाउनेलाई नि दिग्दार लागेर बाहिर हिड्न बाध्य हुन्छन।तर गल्ति गर्याे भन्दैमा यसरी मान्छे मार्नु चाहिँ यकदम पाप हाे ।त्याे मान्छे राक्षस रहेछ

    • @taraaryal8313
      @taraaryal8313 Год назад +20

      बुझ्नेले मात्रै हो एत्ति सोच्ने नत्र त खायर दिएर सक्यो भन्छ तर घर कुनै समय चिनी किन्ने पैसा हुदैन!

    • @renustha6158
      @renustha6158 Год назад +6

      sabai xora manxe ko yati ramro Soch hudain jab aafule Ghar pariwar chalauxa usailai matra thaha hunx .padaunu vano birami hunx upachar garnai paryo kahile Kahi mitho masino khan man lagxa khanai paryo vne jasto sajilo Kaha hunx ra 😭😭😭

  • @bhim6306
    @bhim6306 Год назад +15

    सारै ठिक गरेओ घरमा छोराछोरी हुँदा हुँदै येस्तो हर्कत गर्ने बुडि हरुलाइ येसरिनै सजाय दिनुपर्छ salut xa bro jasle je bhaneni 10 barsa ho ani khuleaam basne ho

  • @AshaAshabohora
    @AshaAshabohora 29 дней назад +6

    ठिक हो यो दाईले ठिक गरेको हो। किनभने आफ्नो बुढी अर्कासँग लागेको थाहा पाएपछि को श्रीमानलाई रिस नउठ्ला र ठिक्क पर्‍यो

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Год назад +13

    श्रीमान् हुदाहुदै अर्को पराईपुरुष सिता सम्बन्ध राख्ने श्रीमती लाई यस्तै गरिनुपर्छ उहाँ लाई सलाम छ यस्तो बहादुर लाई सम्मान पुर्व छोडनु पर्छ है

    • @Sum0n_06
      @Sum0n_06 Год назад +1

      No humanity. Murder is nor choice neither an option instead we can treat her in another way. So sick people's.cruel world.suckers.

  • @dipsikakhatri7420
    @dipsikakhatri7420 Год назад +67

    नेपालमा पुरुषलाई कानुन लाग्ने महिला लाई कानु नलाग्ने नियमा कानु भएर यस्ता घटना घटिराका छन कानुन पुरुषलाई जस्तै महिला लाई नि कानुन लाग्ने बनाईदेकाे भए यस्ताे घटना घटदैन थिय हाेला सायद दाेसी लाई काडा सजाय हाेस हार्दिक श्रद्धाञ्जली

    • @gaganbudha7925
      @gaganbudha7925 Год назад +1

      Bhoj raj sir pisab aauLa samalera bolnos

    • @sanurana2042
      @sanurana2042 Год назад +1

      @@gaganbudha7925 😂😂😂😂

    • @gorkhalibabu9189
      @gorkhalibabu9189 Год назад

      @@gaganbudha7925 🤣🤣🤣🤣🤣kada

    • @prasantgurung1575
      @prasantgurung1575 Год назад

      Ho hatyeralai fashiko sajaye hunai parxa

    • @birlo7640
      @birlo7640 Год назад

      K ko kanun lagnu xori manxe ali dherai bigrina thaleko xa paxilo din ata praya tesaile aruko bare bolnu jaruri xaina jasto lagxa aruko family mater ma

  • @tulsioli5534
    @tulsioli5534 Год назад +39

    भोजराज जी को रिपोटिङ गर्नै अलग्गै हुन्छ यो हो नी तरिका, र एउटा दिदि ले सारै मार्मिक गित गाउनु भयो, अपराधी लाइ कडा भन्दा कडा कारबाही होस ।

  • @khimlalyari2973
    @khimlalyari2973 Год назад +34

    त्यो केटाले जे गर्यो ठिक गर्यो किन कि यो कानुन महिला पुरुस्लाउइ बराबर हुनु पर्छ

    • @gitagt2733
      @gitagt2733 Год назад

      Ho.ni

    • @sonuchaudhary2203
      @sonuchaudhary2203 Год назад +1

      Kasari thik garyo? Paisa ko hisap na mildai ma ghati retnu jaruri xaina ni gathe.

    • @umeshlama5371
      @umeshlama5371 Год назад +1

      Aafo poi huda hudai arko sanga gare paxi yesto nagayera k garnu ta j garyo thik garyo

    • @diyuskapathak436
      @diyuskapathak436 Год назад +1

      100% सहि

    • @DovanghartiMagar
      @DovanghartiMagar 5 месяцев назад

      ​@@umeshlama5371Bina galti kuneii pni sirmanle ysto grn sakdiin jun galti aru sang lageko sirmati ksri dekhn sakx 🥺

  • @PrakashShahi
    @PrakashShahi Год назад +4

    ज्यादै बिभत्स घटना दोसिलाई कडा भन्दा कडा सजाय होस

  • @abishekgole3313
    @abishekgole3313 Год назад +16

    पहिला घटना कसरी घटेको हो?घटना घट्नुको कारण पनि होला त्यो पनि खोजी गर। तेरो श्रीमती परपुरुष सँग लठारिएको आफ्नै आँखाले देखिस भने क गर्छस? पुजा गरेर राख्छस त?

    • @Sum0n_06
      @Sum0n_06 Год назад

      Murder garnai parxa vanne xaina. we can leave her/him in thier own way brother.dont be narrow minded.

  • @saruyammagar6520
    @saruyammagar6520 Год назад +4

    महिलाहरुले जे गर्दा पनि कानुनी निकायले गल्ती नदेख्ने भएकाले पनि यस्तो घटना घटेको हुनु पर्छ..। नेपालमा पुरुषहरूको बिकल्पनै आब यही रहयो जस्तो लाग्छ,, किन भने पल शाह लगायत अन्य पुरुषहरू सन्दीप लामीछाने, फुर्बा लामा जस्ता पुरुषहरु लाइ केही महिलाहारुले फसायो र अन्यायमा पर्ने पुरुषहरूले न्याय नपाउदाको परिणाम हो जस्तो लाग्छ..। आब यस्ता घटना नदोहोर्‍याउनका लागि नेपाल सरकारले पुरुष,महिला दुबैजनाको निष्पक्ष रुपमा छानबिन गरि गल्ती गर्नेलाइ कानुनी एन अनुसार कडा भन्दा कडा सजायको ब्यवस्थापन गर्नु पर्यो।

  • @yasorirai6690
    @yasorirai6690 Год назад +11

    त्यो दुस्ट हत्याराहरुलाई हदैसम्को कारबाही होस्, मृत्यु अात्माले सान्ति पाएको होस्।

    • @laljkt815
      @laljkt815 Год назад

      तेयसताअबरादिलाइतेसतैसजायहुनुपरछहै

  • @parbatibk1982
    @parbatibk1982 Год назад +17

    मान्छेको हत्या जस्तो जगन्य अपराध गरेको बेलामा बुझ्दै नबुझी ठिक गर्यो कसरी भन्न सकेका होलान् ? यदि केटी पर पुरुषसँग लागेकि थिइ भनेपनि उसलाई छोड्न सकिन्थ्यो नि ? केटाहरू जो सँग नि लाग्नु हुने जति पनि बिहे गर्न हुने तर केटीले कसैसँग बोल्यो भने पनि पर पुरुषसग लागेको आरोपमा काटिहाल्नु पर्ने ? २/२ वटा बच्चाको आमा भएको मान्छेलाई कोसग लाग्ने कोसग नलाग्ने थाहा हुदैनर ? यदि परपुरुषसँग लाग्ने महिलालाई काटिहाल्ने भए परस्त्रीसँग नलाग्ने पुरुष चाहि कुन छ र ? तिनिहरुलाई पनि काट्नु पर्ने होला हैन र ? त्यसैले मार्ने अधिकार कसैलाई पनि छैन। दोषीलाई कडा भन्दा कडा सजाय होस् 🙏😭😭😭😭

    • @narayanadhakari8064
      @narayanadhakari8064 Год назад +1

      Thik vannu vayo dd

    • @chitrab.c.anupama9992
      @chitrab.c.anupama9992 Год назад +1

      Ho ni

    • @sirjanamamanoramaavas7621
      @sirjanamamanoramaavas7621 Год назад +1

      हो नि

    • @shreejanabhandari7063
      @shreejanabhandari7063 Год назад +1

      होनि एकदम ठिक भन्नुभयो 😭😭😭😭😭

    • @keshabkhanal4961
      @keshabkhanal4961 Год назад +1

      ठिक भन्नुभयाे हजुर तेहि महिला सग लागेको पुरुषलाई पनि मार्नु पर्ने हाे हैनर। अर्कोकाे श्रीमती सग किन लाग्नु थुक्क पुरुष काे साेच ।

  • @korea080
    @korea080 Год назад +6

    जति पनि छन आफ्नो श्रीमान बिदेश मा भयेको श्रीमती हरु अर्को पुरुष सङग सम्बन्ध राक्छौ यो घटना हेर फेरि एस्तो घटना न घतोस हरपुरुस ले टाउको कात्ने छन यद राख आफ्नो श्रीमानको पसिनाको पनि इज्जत गर्न सिक्नु पर्छ

  • @Hirabagale123
    @Hirabagale123 11 дней назад +1

    कतिपयआखाले देखेको राम्रो कुरा त समाजले गलत सोच छ॥अब आफनै पतिले नबुजेसि ॥तर अर्काको शरीर मार्ने अधिकार कसैलाइ छैन ॥यो पाप हो सरासर गलत हो॥ गलत गलत गलत हो॥

  • @ammarmagar5264
    @ammarmagar5264 Год назад +31

    हत्या गर्नुको कारण पनी होलानी
    त्यसै मान्छेले हत्या कहाँ गर्छर

    • @ffRamesh52
      @ffRamesh52 Год назад +1

      Right

    • @jitutamatta6669
      @jitutamatta6669 Год назад

      राइट हामी पनि तेहाको बासिन्दा हो सर

  • @durgasapkota600
    @durgasapkota600 Год назад +4

    धेरै धेरै धन्यवाद दाजु हाम्रो ठाउँमा अाएर सुचना सम्प्रेषण गरेर देशबिदेश सबैलाई सचेत गराउनु भएको छ धेरै धेरै अाभारि छु

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove Год назад +9

    जे गर्यो ठिक गर्यो अब अरु महिला पनि डराउछन कि बुरा ले बिदेस गएर दुख गरेर सबै पैसा बुरिको नाम मा पठाउने बुरि चाहिँ नाठा सङ्ग लागेर सोहा बनाए पछि बिचरा के गरोस बाहादुरनै हो स्याब्बास छ त्यो भाइलाइ🤘🤘🤘🤘🤘

    • @amritab.cbudhathoki2502
      @amritab.cbudhathoki2502 Год назад +1

      Tiro Aama dede bohenelaii Bude laii tisatii hos

    • @divakhaaadhikari5136
      @divakhaaadhikari5136 Год назад

      Kasai lai pani jyan line Adhikar xyna

    • @sirjanakharel84
      @sirjanakharel84 Год назад

      Manxe le bujera matra bolnu parxa shreman na huda pani aafno xora xori vanera dukha garera basyo ahile aayeko 1 barsa paxi kina maryo ta jpt bolnu hudaina tyo papi lai sajay dinai parxa😭😭😭😭

  • @kulbahadurkulbahadur7880
    @kulbahadurkulbahadur7880 Год назад +7

    Bhojraj भाई नेपाली लेडिज नेपाल मा यस्तो हुनुपर्छ के सिरिमती अरु षुरुश सग नजाज सब्धन राख्ने लाई के कानुन छैन र नेपाल मा नेपाल मा भालु धेरै छन्

  • @bhumipurta7158
    @bhumipurta7158 Год назад +3

    good good सहि गरो श्रीमतिले अत्याचार गरेकिन्होला तेईभएर आफ्नो ठाउमा बस्नुपरो

    • @sabitalimboo7864
      @sabitalimboo7864 Год назад

      Patrakarko kam xainaki k ho aafule tato ghamma ragat pasina bagako paisa arkai sanga moj masti garera ksakauxa vane testo ghati retnu swavabik nai ho

  • @dilipkc3967
    @dilipkc3967 Год назад +7

    कुनै पनि केटा मान्छेले कुनै गल्ति नभेटाईकन तेस्तो गर्न सक्दैन ।।।।ठिक गर्यो लाखौंको श्रीमान बहिर छन यो घटनाले धेरै बिग्रेका र बिग्रन लागेका महिला हरुलाई सचेत गराउछ ।

  • @birendrapun5867
    @birendrapun5867 Год назад +3

    रहरले कसैले आफ्नो श्रीमतीलाई मार्छ र आजीवन जेल बस्न कसैलाई रहर हुन्छ र साथी हो, मान्छे मार्नु राम्रो हैन तर त्यसको कारण र बिउ पनी के हो पत्ता लगाउनु पर्यो।

  • @jbchannel409
    @jbchannel409 Год назад +7

    सारै दर्दनाक घटना 😭😭😭यो मेरो गाउँ भन्न पनि लाज लागेर आउछ । यस्ता अपराधी लाई सिदै फासी को सजाय हुनुपर्छ।

    • @sunilbk3160
      @sunilbk3160 Год назад

      बुडि पनि त ठिक हुनु पर्‍यो नि।

    • @reyarai747
      @reyarai747 Год назад

      Kun gow hola hajur?

    • @reyarai747
      @reyarai747 Год назад

      @@sunilbk3160 srimati j bhaye nii jasto bhayenii asarii kunaii nari ko taaki katney adhikar kasai ko hudaina

    • @sunilbk3160
      @sunilbk3160 Год назад

      @@reyarai747 चिकाउन त हुन्छ।

  • @hemshrestha8371
    @hemshrestha8371 Год назад +12

    महिलाको अधिकार धेरै भयसि यस्तै हो जे गर्यो ठिक गर्यो केटिको ठुलै गल्ति थियो होला र केटाले छिनायो

  • @pariyarganesh1039
    @pariyarganesh1039 Год назад +15

    महिला को लागि पनि कानुन लागू भयेको भए यो घटना हुने नै थिएन

    • @nareshkumarrai5847
      @nareshkumarrai5847 Год назад

      सहि कुरा सर।

    • @sabitalimboo7864
      @sabitalimboo7864 Год назад

      Mahilale ni sahi thauma basera aafno budole kamako paisako hisab kitab dekhako vaya kin ghati retinu parthyo ra mahodaya

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад +2

    यदि सबैको श्रीमतीहरु अरु सङ्ग पल्केर यस्तै घटना घटयो भने त महिलाहरु को त कोहि हुदैनन होला है😎

  • @laxmanaadhaikari8716
    @laxmanaadhaikari8716 Год назад +1

    म सानैमा बुवा आमा गुमाएको धेरै संघर्ष गरे लभ गरेर बिहे गरे 2 बर्स सम्म हामी ठिकै राम्रै थिएउ अनि म खाडी मुलुक कतार गए 1 बर्सकी छोरिलाइ छोडेर गएको थिए मैले जति सेलरी बुझ्थे त्यो पठाउथे किन कि उस्ले भन्थी म बिरामी छु महिनाको एक चोटि म हस्पिटल जानू पर्छ भन्थी अनि म जति सेलरि बुझ्थे त्यो सबै पठाउथे त्यो क्रम बित्दै गर्दा म खाडी गएको 13/14 महिनामा उ पैला गै अनि म आए नेपाल आएर कानुनी प्रक्रिया लडे सम्झौता मा पुगियो डिबोर्स गरियो र पनि मेरो मन सान्ती छैन रगतको खोला सबैले देख्नु भो तर मन भित्र दन्केको आगो कसैले देख्नु भएन एस्ता नर पिचास आइमाइलाइ एसै गरि छप्टनु पर्छ अनि मनमा दन्केको आगो सेलाउदै जान्छ

  • @chemzongsanu
    @chemzongsanu Год назад +5

    महिला गलत नै भए पनि कानुन थियो कानुनी प्रोसेस गरेर छुट्टीएर बसेको भए हुन्थ्यो तर ज्यानै लिनु त हुँदैन थियो त्यो अपराधीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनु पर्छ।

    • @onlainentertainment8864
      @onlainentertainment8864 Год назад

      Kanun le k garxa, yesta shreemati lai yesai gari katera jail basnu nai sabai bhanda thulo ho...

  • @narupulami6654
    @narupulami6654 Год назад +9

    रन्द्दी आइमाई भएछि सबै घट्ना घट्छ। असरि नै।

  • @rajkumarsharest8383
    @rajkumarsharest8383 Год назад +4

    याे मिडीया चाेरहाे तेराे बुढी कसै सँग सुतेकाे भेटाईस भने के गर्छस यसरिनै रिपाेडीङ गर्छस

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 Год назад +4

    पिडित भएरै यस्ताे गरे हाेलानी त स्याबास बहादुर । अब हुन्छ यस्तै खाले घटनाहरु ।

  • @laxmibista799
    @laxmibista799 Год назад +2

    नेपाल मा पनि फासिको सजाय हुनु पर्यो सरकार

  • @hirasunar6194
    @hirasunar6194 Год назад +4

    दोषीलाई हदैसम्मको कार्वाही होस।मृत्क प्रती हार्दिक श्रद्धाञ्जली ।

  • @dnsingh537
    @dnsingh537 Год назад +1

    समपूर्ण पत्रकार साथीहरु,कहाली लाग्दो घटना हो यस्तो घटना तर अप्रतक्ष रूपमा देश हाक्ने को कमि यस्मा पनि छ । घटना जहाँ पनि घटेको छ ।मधेश प्रदेश मात्र हाईलाइट बनाउने कुरा याद दिलाउन चाहन्छु।

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 Год назад +8

    अरु सग सुतेको भेटै पछि के गरोस त हो ।

  • @diyuskapathak436
    @diyuskapathak436 Год назад +10

    त्यस्तो केटी लाइ त्यस्तै सजाय हुनुपर्छ

  • @user-ec3nk9sm4j
    @user-ec3nk9sm4j Месяц назад

    भाेज राजजि याे अपरादि लाइ कडा भनदा कडा सजाए हुनुपरछ हाे

  • @parishkhadka7736
    @parishkhadka7736 Год назад +1

    कसलाई के थाहा छ र आफ्नो मान्छेलाई कसले पो दोष लगाउँछ । सायद परपुरुष सँग लागेर पैसा खाएको पनि हुन सक्छ ,त्यो सामान्य 4,5 हजारको खर्चको लागि कुन चाहिँ पुरुषले घाँटी रेट्न सम्म पुग्ला। के थाहा परपुरुष सँग लागेर पैसा खर्च भएको हो भने राम्रै गर्यो ताकि अब कसैले अरुको श्रीमानसँग लाग्ने आँट नगरोस्।कुरो नबुझेरै आफन्त नै हो भन्दैमा अरूलाई दबाउन पाइँदैन।यदि महिलाको गल्ती नभए ठिकै हो,सानो गल्तीमा घाँटी नरेटिनुपर्ने।सायद बेस्याझै गर्न खोजेकी थी भने राम्रो नै गर्यो। जय पुरुष🙏❤️

  • @hamronewsnepal
    @hamronewsnepal Год назад +6

    तपाईं जस्तो नेपालकै राम्रो असल पत्रकारले घटना को अनुसंधान पछि बोल्दा राम्रो हुन्थ्यो सर !
    कानुन ले घटना को बस्तिविक्ता पक्कै सार्वजनिक गर्ने छ ।
    #मृतक प्रति हार्दिक श्रदान्जली।

  • @mongolianboy84
    @mongolianboy84 Год назад

    गलत के हो त्यो कानुन ले गर्छ। तर हत्या गर्नु भनेको महा अपराध हो। कसैले कसैको ज्यान लिनु कसैलाई छुट दिनु हुदैन

    • @amishasunar9916
      @amishasunar9916 Год назад

      Sahi bhnnu bhyo dai hatya grne kasiilai adhikar hudiin

  • @manoharchaudhary3644
    @manoharchaudhary3644 Год назад +3

    एस्तो अपराडीलाई फासिको सजाए दिनुपर्छ र नेपालमा एस्तो कानुन हुनैपर्छ अनि मात्र मान्छे हरु अरुको ज्यान मर्न छोड्छन

  • @kumarilimbu2555
    @kumarilimbu2555 Год назад +7

    नानी बाबू को बिजोक भो नि 😭😭😭😭 यो खाते चोर ले गर्दा मार्दा तेस्को पोइसा आयो र साले खाते मन पर्दैन भने पोइसा जोगाउदैन भने उस्को बाटो लगाई दिनु नि खाते उनी हरुको मोज मस्ती ले बच्चा हरु को बिजोक 😭😭😭😭 भो😭😭

  • @jasbiroli8716
    @jasbiroli8716 Год назад +1

    सहि गरेछ साथिले पर पुरुष संग रात बिताउने र घण्टाै फाेन गर्नेलाई नकाटे कस्लाई काट्नु सहि गरेछ उसलाई त सम्मान गर्नु पर्छ।

    • @bharatoli5009
      @bharatoli5009 Год назад

      होइन जस वीर भाइ।।मान्छे मार्नुनै समस्याको ठुलो समाधान होइन?अन्य उपाय पनि त थिए होलान।।???

  • @Sundar644
    @Sundar644 Год назад

    जो सुकैले जे भनेनी कमाई सबैको एउटै हुदैन धेरै दुख गरिन्छ बिदेशमा केही गर्छु केही गरेर देखाउछु भन्ने नै सबैको हुन्छ तर गर्दा पनि घरमा बुढिले सबै पैसा सकाउने अनि हिसाब किताब देखाउन नसक्नु ठूलो गल्ती हो तर केटाले पनि निस्पक्ष छानवीन गर्नु पर्ने आवेगमा आउनु भन्दा पहिला तर रिसको साथमा मारेछ।चेली बेटि जो कोहि होस बुझ्नु पर्छ यस्तो कुरा।भोलिको दिनमा यस्तो घट्ना नहोस है । कसैको पनि सबैको कुरा बुझोस सबैले।धन्यवाद

  • @AshokBahik
    @AshokBahik Год назад +3

    सारै दुःखद म्रित आत्मा ले स्वर्ग मा बास पाउस हत्यारालाई फासी हुनुपर्छ

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад

    सबै सत्यतथ्य बुझेर रिपोर्टिङ गर युटुबे भाइ यो त एकहोरो मात्र भयो भाई, तिमीहरुको कमाउने बाटो मात्र भयो ।

  • @nabingotame6099
    @nabingotame6099 Год назад +1

    तेसै आफ्नो श्रीमती को घाती बिना गल्ती
    कसरी कात्न सकिन्छ
    यसको कुनै कारण हुनुपर्छ

    • @nepalisagar1784
      @nepalisagar1784 Год назад

      सहि हो हजुर को कुरा तह साथी

  • @vinodnepali
    @vinodnepali Год назад

    Sahi garnu bha cha yesta jathani lai yestai garnu parcha 👍👍

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w 2 месяца назад

    त्यसोभए लोग्ने मान्छेलाई छोराछोरीको माया किन हुँदैन धेरै हुन्छ लोग्नेलाई छोराछोरीको माया तर श्रीमतीलाई अर्कैको माया किन हुन्छ त्यो तिमीहरुले प्रश्न दिनुपर्छ।

  • @hem6266
    @hem6266 Год назад +1

    आईमाई को गल्ती होला जस्तो लाग्छ।बुडाको कमाइ हिना बिना भयो भने त आइमाइको गल्ती हुन्छ है।

  • @bimalraj8727
    @bimalraj8727 Год назад +1

    Good 👉️ ramro kam garnu vayo

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 Год назад +8

    तर यो सब हुनु नै महिला लाई कानुन छैन पुरुषलाई कानुन छ त्यसैले जस्तो लाग्छ 😭किन भने कुनै केटीले केटा माथि ठूलै आरोप र गल्ति गरेको भए पनि केटाले कानुन पाउँदैन त्यसैले केटा मान्छेले सिधै सोच्न बाध्य छ कानुन ले आफैले गारो पार्छ केटीलाई केही कानुन छैन त्यसैले बरु हत्या गर्नु नै बेस भनेर हत्या गरेको हुनु पर्छ,

    • @Sundar644
      @Sundar644 Год назад +1

      कुन युगमा छस भाइ त

    • @beautifulnepalyt6049
      @beautifulnepalyt6049 Год назад

      @@Sundar644 तँ युग को कुरा गर्दै छस् तर यहाँ कति नारी हरुको ज्यान गुमाएका देखिनस् कति नारी हरु बलात्कार भएको देखिनस् , युग को कुरा नगर भाई यहाँ प्रति दिन हत्या हिंसा बढ्दै छ यही कानुनले गर्दा कानमा तेल हालेर नबस्

    • @shrawanthapa598
      @shrawanthapa598 Год назад

      Yakdam thik garyo

  • @manjukhadkakhatri7192
    @manjukhadkakhatri7192 Год назад

    ,किन नारी माथि यस्तो हुन्छ हत्ाकाण्डबारे यसलाई फाँसी हुनु पर्छ 😭😭😭😭

    • @anilgurung6764
      @anilgurung6764 Год назад

      Nari पनि nari ko thou ma Huna parxa

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад +1

    घाँटी रेटिनुको कारण त होलानी
    अपराधीलाई सजाय होस्।

  • @sagargaire483
    @sagargaire483 Год назад

    एक दम सहि गर्‍यो

  • @AdhilCheettri
    @AdhilCheettri Месяц назад

    Good

  • @evvll9669
    @evvll9669 Год назад

    हुदा हुदा भोजराज पनि पुगेछ मा झ्याक्ने अरु घटना पाइएनास सबै मिडिया भनाउदा हरु एउटै घटना मात्र कती वटा युटुबे हरु ले देखाउछ ए ज्यामाराज हो अरु अरु काम पनि गर

  • @Sujankoirala637
    @Sujankoirala637 Год назад +1

    Right Bhojraj sir

  • @magaralemagarale8609
    @magaralemagarale8609 Год назад

    आले मगर हो दिमाग् तातो हुन्छ यस्तो आइमाई लाई यस्तै काढ्नु पर्छ जय हाम्रो आले

  • @balrambc3067
    @balrambc3067 Год назад +4

    जे गर्यो राम्रो गर्यो

  • @ramitamalla854
    @ramitamalla854 Год назад +1

    एउटा मान्छे मारेकोलाइ गोलि ठोक्नुपर्छ भन्ने ले 17000 मान्छे मार्ने प्रचण्ड लाई त केही भन्दैनान त?

  • @magardeep6318
    @magardeep6318 Год назад +6

    अपराधि होइन राम्रो गर्यो

  • @MariyamLama
    @MariyamLama 3 месяца назад

    Derai ramro Kura gareu ❤

  • @dhanghale7179
    @dhanghale7179 Год назад +1

    म त के भन्छु भने हेरेको थिये मैले विदियोमा केटा ले सम्भोग गर्दैगर्दा रङ्गे हात भेट भाको रे अनि केटो फरार भकोरे मिना चाई घर आको अरे।अनि यो अबस्तामा हजुर हरुले आफ्नो श्रीमती भेट भयो भनी के गर्नु हुन्छ त? पर्देशमा कमाको पैसा सबै नाथोलाइ खुवाउनी आफुलाइ नाङ्गो झार बनाउनी श्रीमतिलाइ येतिको उपहार नदिये के दिने त। तपाईं हरु भन्नू हुन्छ हत्यारालाइ फाँसी दे। खोइ त पुरुशशको लागि के छ यहाँ कानुन।।।कस्को लागि गको बिदेश आफ्नो लागि हो? पुरुश बिदेशिन रहरले होइन करले हो परिवारको खुशिको लागि हो।।खोइ त्यो कुरा बुझेको घरको श्रीमतिले। घर छोडेर हिंड्न पाको छैन नाथो, बोलायर घरमा सुताउछन नाथो।।।।।

  • @ramgc3744
    @ramgc3744 Год назад

    यसहतेरा लाई फाँसी दे सरकार

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Год назад +1

    हत्याको कारण आबेश्मा आएको बेलामा पिडित हरुलाई उत्तेजित हुनेखाल्को शव्द नगरि दिनु होला भोज्राज सर ,अहिले सम्म कुनै प्नि हत्यारालाई गोलि हान्ने कानुन पनि बनेको छैन बरु जन्म कैदको माग समेत माग गर्न सकिन्छ होला।

  • @rajkumarirai7850
    @rajkumarirai7850 Год назад +5

    good 🙏🙏🙏

  • @manrajbudha9699
    @manrajbudha9699 Год назад +3

    जे गर्यो ठिक गर्यो

  • @rambaraili483
    @rambaraili483 Год назад +2

    हतेरालाई यसरी नै मानु परछ

  • @yoyoharka_official4932
    @yoyoharka_official4932 Год назад

    पैसाकै कारणले मात्रै यस्तो काम गर्न सक्दैनन् छोरामान्छेले यदि श्रीमती अरु कसैमाथी सल्किएको थाहा पायो भने यस्तो गर्न सक्ने हिम्मत आउँछ नत्र पैसाकै कारण यस्तो हुदैन जे भयो नराम्रो भयो
    तर महिलाहरु पनि अलि होशियार हुनुपर्छ बुडो बिदेश कमाउने बुडि यता आर्कै सङगा रमाउने प्रबिधि हट्नु पर्छ।

  • @ffgaming-gy4gc
    @ffgaming-gy4gc Год назад

    Value Ho

  • @tirthabasnet7457
    @tirthabasnet7457 Год назад

    गोलि ठोक्नुपर्छ भन्ने तँ पत्रुकार को अधिकार हैन कानुन तलाई पनि लाग्छ । नाठोसँग लागेको भए ओके ।

  • @sandeshgiri9237
    @sandeshgiri9237 Год назад

    ठिक गरेछ ।

  • @himaladhikari5217
    @himaladhikari5217 Год назад

    मार्नु नहुने मार्यो कानुनले सजाया दिनेछ।
    मार्नुको कारण त्यो ज्यान मार्ने सङको अन्तर्बार्ता लिन मिल्छ भने भोजरज सर एक पटक प्रयास गर्नु होसन बुझ्ने जिज्ञासा् रयो

  • @umeshkhadka9516
    @umeshkhadka9516 2 месяца назад

    पैसा कै कारण भन्दा पनि श्रीमती ले के गरिन परपुरुस सग सल्केर हो या अन्य कारण ले हो त्यो पनि सत्य तत्य छान्बिन गरि हत्यारा लाई कार्बही होस

  • @milangurung12345
    @milangurung12345 Год назад

    Shreemati ramro hunu parxa sabai thik hunxa

  • @doteliboy
    @doteliboy Год назад +1

    बिदेश गएर खुन पसिना बगाएर कमाएको पैसा
    घर मा बुढि ले अर्कै नाठो संग लागेर सबै पैसा सकेपछी
    यस्ता महिला लाई अस्तै गर्नु पर्छ जे गरे ठिक गरे😠

  • @reshamroimi4024
    @reshamroimi4024 Год назад

    बुढा बिदेसा होस अथबा घर्मा हुदा आरु सङ्गा लग्नु भायेना अनि येस्मा चै बुढाहरु ले पनि घरमा बुढीहुदा हुँदै आरु सङ्गा लग्नु भयेना येति हो यो कुरा तपाईं हरुले मन्नु भयो भने कहाँ कसै को पनि घटना घटदैना कि जस्तो लग्छा मलाई है

  • @rajendradangi1207
    @rajendradangi1207 Год назад +4

    बोल्नु भन्दा पहिले सत्य तत्या के हो बुजेर बोल है

  • @krishtmt6775
    @krishtmt6775 Год назад +1

    Good boy good looking

  • @limburajkumar2019
    @limburajkumar2019 Год назад

    ल उल्ले मारी सके पछि श्रीमान ले सजय पायो सबै मिडिया बोलेर तर 12 कमाको हिसाब किताब र न्याय खोज दै हिडदा खोइ मिडिया खोइ गाउले समाज खोइ प्रहरी ।खोइ न्याय उस्लाइ बाध्य भयो मर्नुलाइ। सरि मेरो बिचार प्रती। तर कुरो सहि हो।

  • @chitrasunar4325
    @chitrasunar4325 24 дня назад

    कहिेेेलेपाऊ ने हाेला हाम्रो नेपालमा नेय जैले एतै घरमा माञ घतछ

  • @chitrabk462
    @chitrabk462 Год назад +18

    नेपाल मा पनि फाँसी काे ब्यवस्था हुनुपर्छ

    • @shijanthapa6271
      @shijanthapa6271 Год назад

      तेरो ताउको हुनु पर्छ मुजि जब तलाई पर्छ नि अनि थाहा हुन्छ मेहनत ले कमाएको पैसा छताछुल्ल पार्दा 😠😠

    • @Sundar644
      @Sundar644 Год назад

      aafai parla pahila starting garda yad garnu

  • @nagmalsk808
    @nagmalsk808 Год назад

    ठिक।

  • @PramodRoka-jd6qp
    @PramodRoka-jd6qp 2 месяца назад

    के को अप्राधी आइमाइले पर पुरुस संघ जे पनि गर्न हुने।सहि गर्यो।केताले।

  • @nagmalsk808
    @nagmalsk808 Год назад

    Good दाईं

  • @Rahulsisircooking1786
    @Rahulsisircooking1786 Год назад +2

    एकपक्ष भयो। दुई पक्षबीच हुनु पर्यो यथार्थ। हार्दिक श्रद्धाञ्जली

  • @narendrakathayat3748
    @narendrakathayat3748 Год назад +2

    मृतकको जति गल्ति भय पनि त्यो अपराधी लाई फासी हुनुपर्छ

  • @gorkhalibrmdipesh
    @gorkhalibrmdipesh Год назад +1

    Very good 👍

  • @shovasapkota5441
    @shovasapkota5441 Год назад

    कोही बोलेर के हुन्छ । उसले त कानुनलाई सम्मान गर्दै चौकी गएको छ । भागेको भए पो हल्लाको अर्थ ।

  • @meropyaronepalvlog5646
    @meropyaronepalvlog5646 Год назад +3

    यो हत्या ले एउटा यस्तो सन्देश देको छ देश मा बिदेशी दाजु भाइ दिदी बुईनी हरु को , श्रिमान श्रीमती हरु सावधान हुन्नु पर्छ,
    हावा बिना पात हलिदईन बिना गल्ती कसई ले यस्तो गर्दईन , जे गर्यो 100% right gryo .. good big brother .

  • @TikTok-Nepal
    @TikTok-Nepal Год назад +2

    जसले कमेन्ट पर्दै हुनुहुन्छ भगवान ले उहांके परिवार लाई कल्यान गरून
    मेरो च्यालन मा पनि तपाई लाई निम्तो छ

  • @anilmagar9277
    @anilmagar9277 Год назад +1

    Hardiksrandajali Bhojraj Thapa

  • @sabitrikhadka219
    @sabitrikhadka219 Год назад +3

    घटना भै सक्यो कारवाही त हतेरा लाई हुनु पर्छ।हुन्छ नै तर पत्रकार ले कारण के हो,त्यो पता लाउनु जरुरी छ भोजराज सर।।

    • @neematamang1026
      @neematamang1026 Год назад

      सही भन्नु भयो हजुर ले त्यस्तै कराको हुन्छ 🙄👏

    • @vikramsunam313
      @vikramsunam313 Год назад

      Good kura ho... kina garyo hat ya tyo pani ta Khulna parxa yetro barsha kamauna gayo kasko lagi gayo tehi pariwarko lagi hoina aakhir pariwar pani ta bujna paryo ni ..tara bhoj raj ji tapai ko video herna man lagthyo Aba chai testai ho...

  • @The60king
    @The60king Год назад +2

    होइन हाम्रो नेपालीहरु के हुन्दैछ मान्छे त राक्षस पो भएको रहेछ मान्छे मार्नु डर पनि
    छहिन होइन हाम्रो कानुन कम्जोर हो य 🤣🤣🤣😭

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w 2 месяца назад

    श्रीमतीले एउटा श्रीमान समातिसकेपछि अर्को श्रीमान समात्नुभएन त्यही भएर टाउको काटेर झोलामा हालेर तब बोकेको हो। तर श्रीमतीले अर्को श्रीमान नगर भइदिएको भए अर्को छोटो खेलाउन नभइदिएको भए तपाईहरुको छोरी चेली किन काटिन्थ्यो तर त्यसको छोरी चेली काटिनुको अर्थ श्रीमतीले अर्कैसँग अंगालो हालेर जम्मा गरेको देख्दा उसले टाउको काट्नु बाध्यता भएको थियो

  • @kamalagc967
    @kamalagc967 Год назад +3

    Sabai kura bughnw parxw bhoj bhai 😕yo manxey ley aafno sirmati lai kater aafai chauki janu ko karan kho tyo sabai aaunw parxw

  • @shortvediomovieschannel6462
    @shortvediomovieschannel6462 Год назад

    श्रीमती को बेहवार राम्रो भएको भएर हाेला श्रीमान ले मनिस्किता घुमाएर पागल अवस्था ले आफ्नो बुढी सँगको अन्तिम वचन पूरा गरेको होला यस्तै दुःख ले सुख कहिले देयन जय नेपाल

  • @gyanindrakc9306
    @gyanindrakc9306 Год назад

    जो गरो धेरै राम्रो गरो किन नाठो खेलाउदै हिड्ने आइमाई सिधा थि भने पछि किन काट्छ र श्रिमाले श्रिमतिको हर्कत राम्रो हुनु परो नि नेपाल मा रन्डि गर्दै हिडनेको फेसन भयो जो गरो राम्रो गरो ल बधाई छ तितिलाइ अरुले पनि काट्नु परो गलत गर्ने आइमाई वा पुरुस दुबै गल्ती गर्छ भने सबैलाई सखाब पार्ने कानुन बना खाते सरकार

  • @kabitarai7468
    @kabitarai7468 Год назад +1

    Kasako galti ho tesalai sajaya hunu paro...jay nepal...

  • @deepanepal1050
    @deepanepal1050 Год назад +2

    Good hjr 🙏🙏🙏🙏