गुल्मीमा हेर्नुहोस्... श्रीमतीले हानिन् श्रीमानको गुप्ताङ्गमा ! रमेश मरेपछि छोरी र श्रीमती समातिए ?

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 1,6 тыс.

  • @himalbc1593
    @himalbc1593 2 года назад +73

    आम र छोरीलाई कडा कारबाही जोड्दार माग गर्दछु 🙏

  • @gitakandel3350
    @gitakandel3350 2 года назад +54

    अर्कोतिर तिर कि छोरी हुन इ इन लाई बाबा को मया लाग्दैन पत्रकार ज्यु इनि सङ्ग इण्टर्ब्यु लिनु को अर्थ छैन

  • @bheshkumarirai6932
    @bheshkumarirai6932 2 года назад +32

    आमा/छोरीलाई हदैसम्मको कारबाही हुनुपर्छ।

  • @ankitaneupane6850
    @ankitaneupane6850 2 года назад +102

    यो भाइ रुदा मन थाम्न सकिन्😭😭बाबू हिम्मत गर त्यो अपराधीहरुलाइ कडा भन्दा कडा कार्वाही होस

  • @umabudhathoki4671
    @umabudhathoki4671 2 года назад +191

    नरुनु भाइ राम्रो पद्नु पर्छ हिम्म्त नहार तिमिलाइ भगवानले हेर्नू हुनेछ

  • @bhagwatiadhikari7419
    @bhagwatiadhikari7419 2 года назад +55

    झड्केलो छोरी नै परी के सत्य बोल्थी र!!!!! बिचरा यो भाइ रोएको देखेर अासु थाम्न सकिन 😭😭 यस्ता नालायकहरुलाई कडा कार्वाही होस ।

    • @bishnumayapoudel3753
      @bishnumayapoudel3753 Год назад +1

      अं

    • @PuranKoirala
      @PuranKoirala Год назад

      ​@@bishnumayapoudel3753😊😊

    • @user-yn7fz1nw7w
      @user-yn7fz1nw7w 6 месяцев назад

      आमा छोरीलाई नै जन्मकैद सजाय हुने व्यवस्था हुनुपर्दछ

    • @SabiGole-rr9ex
      @SabiGole-rr9ex 5 месяцев назад

      J garyo ramro garyo dutai budi bihe garne Buda yesari noi mornnu parxa

  • @NiruGirigurung
    @NiruGirigurung 10 часов назад

    Babu god bless u .himmat gara babu..timi karod pati hunu Babu..Mai manakamana le rakxya raridinu yo babulai.♥️♥️♥️♥️

  • @dipakdhakal01
    @dipakdhakal01 2 года назад +12

    श्रीमती अपराधी रहिछन कडा कार्वाही होस बाकी परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस महिलालाइ अधिकार बढी भो सबैको ध्यानाकर्षण होस ।

    • @user-hh4pt2gg1x
      @user-hh4pt2gg1x 4 месяца назад

      Kanxi sirmati vaneko astai ho budako sampati khane matri Jani budalai Maya nagarne tesale kanxi simatilai bishwas garnu hudana

  • @arunkhatri4631
    @arunkhatri4631 2 года назад +99

    बिचरा बाबु न रोउ आपराधि नि लाइ ठुलो सजाय दिलाउनु पर्छ हिम्म्त गर भगवान ले तिम्रो आसु देखनि छ्न 😭😭😭😭😭😭😭😭😭😭

  • @gaganbirahi9645
    @gaganbirahi9645 2 года назад +85

    यो छोरी ले पनि धेरै कुरा लुकाउदै छे एस्लाई पनि जेल हाल्नु पर्छ भोजराज भाई

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 3 дня назад +1

    हदै सम्म कार्बाही होस यस्ता पापी नरपिसाच लाई ।।।।।।।

  • @chetankhand2371
    @chetankhand2371 7 часов назад

    यो आर्काको पोईको छोरी र किन् आफ्नो हुन्थियो आफ्नो छोरी भ्यमा बाउ को मार्नी थिन छोरो जन्म्यो तर त्यो घाँस खाने पशु रैछ आमा छोरी छोरा लागि कडा भन्दा कडा कारवाही गर्नु पर्छ छोड्नु हुँदैन फांसी देउ सरकार

  • @naranshrestha5218
    @naranshrestha5218 2 года назад +29

    श्रीमतीको अत्याचार र अन्य सहेर बस्दा को फल हो ! अत्याचार अन्य सहनु पनि ,ठुलो अपराध नै !बिचर यो जेठि पतिको छोरा लाई न्याय दिनु पर्यो !त्यो आमा छोरी फाँसी हुनुपर्छ र त्यो छोरा पनि भनेको छ त्यो छोरा चै आमा को भनाइ मा लागेको होला

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      तँ खाते नारानले मारेको देखिस् गुखाने ?? त्यो जँडिया बुडाको गल्ती हो आफ्नै कारणले मारिएको हो जँडिया बुडो।

  • @naranshrestha5218
    @naranshrestha5218 2 года назад +104

    यसरी बर्सौ बर्ष सम्म कुटपिट गर्ने श्रीमती लाई पहिला नै डिबोर्स गरेको भए यो घटना हुदैन थियो !पहिला पटि को छोरा लाई नि अत्याचार गरेको रहेछ !यस्तो सौतेनी आमा बोकेनी फासी दिनुपर्छ

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 6 дней назад

    सहि बिचार महिला सयम सेबिका ज्यु कालो लाई कालो सेतो लाई भन्नि रान्रो बिचार

  • @krishnapandey9444
    @krishnapandey9444 2 года назад +9

    उसैलाई भलो गरेर दुईवटी छोरी लाई अपनाएको छ उसैलाई मार्ने पपिनिपाई सजाय हुनु पर्छ उसलाई कुनै पनि सम्पति बाट वञ्चित गर्नू पर्छ

  • @smarikarai7577
    @smarikarai7577 2 года назад +232

    कुरा बुझ्दा आइमाईकै गल्ती देखियो किनकी पहिलेको स्रीमानले पनि आत्मा हत्या गरेको भनेसी ।

    • @familytvjklm2560
      @familytvjklm2560 2 года назад +15

      अनि केटाको पनि त पहिलाको बुडि ले आत्मा हत्या गरेको छ?

    • @sangitabaraily3555
      @sangitabaraily3555 2 года назад +3

      Duwai Jana ko eutai kahani raixa, yesto ghatna ta hune nai vayo ni,na runu xoro.❤️ from Darjeeling

    • @puspakhanal6739
      @puspakhanal6739 2 года назад +7

      मारेको पो हो कि पहिलाको बुडोलाइ नि

    • @ramusharma2464
      @ramusharma2464 2 года назад +5

      @@BigBrain-sx4pm बोल्न सिक है कान्छो बोल्न सिक। तेरो बोल्ने तरिका भएन। दुबै जना को गल्ति होला तर यहाँ ज्यान गएको छ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      @@ramusharma2464 तैँले ठिक कुरा गरिस् ल्वाँगे।

  • @parbatisanu6992
    @parbatisanu6992 2 года назад +233

    कस्ती पापी आइमाई होलि तेस्लाइ कहिलै भलो हुदैन मृतकको आत्माले शान्ति पावस

    • @parbatisanu6992
      @parbatisanu6992 2 года назад +6

      @@BigBrain-sx4pm मारेको नभएको भए किन मिडिया बुढालाई मारेकी भनेर हालेको होनि हामिले जे देखिम तेहि भनिम दुनियाँ कतिका बुढा मर्छ्न त्यो मिडिया मा त आउदैन त बिना गल्ती कसैलाई आरोप त पक्कै लगाउदैन होलानी तलाइ किन चासो पर्यो नि फेरि मार्नु मा आफ्नो पनि हात छकी कसो रक्सी खायर मरेको मान्छे भए किन मिडिया मा आफ्नै बुढी र छोराछोरी मिलेर मारेको भनेर हालेको होत यो भिडियाे सोसल मिडिया हाल्नी पत्रकार लाई गाली गर्न खाते मलाई किन गाली गर्छस

    • @neharikapandey8333
      @neharikapandey8333 2 года назад +5

      @@parbatisanu6992 l

    • @neharikapandey8333
      @neharikapandey8333 2 года назад +4

      @@parbatisanu6992 l

    • @neharikapandey8333
      @neharikapandey8333 2 года назад

      @@parbatisanu6992 ll

    • @neharikapandey8333
      @neharikapandey8333 2 года назад +1

      @@BigBrain-sx4pm l

  • @DurgaKashera
    @DurgaKashera 17 дней назад +1

    राक्ष्क्षेसनि आइमाइहो कडा भन्दा कडा कारबाहि हुनु पर्छ

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 года назад +6

    त्यो श्रीमती, छोरी र छोरालाई कडा भन्दा कडा कारबाही होस। यीनी ३ जनाको मिलेमतोमा नै कुटपिट भएको प्रष्ट हुन्छ त्यसैले यी ३ जना सजायको भागिदार हुनैपर्छ।

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 года назад +44

    अाईमाई सँग पुरुष जाेगियर बस्नु पर्ने देखियाे

  • @santoshrai2863
    @santoshrai2863 2 года назад +64

    पहिलाको श्रीमान पनि यो आइमाई ले नै मरेको हुनु सक्छ कडा रूपमा अनुसंधान गर्दा सब थाहा हुन्छ

    • @sitakaduwal7932
      @sitakaduwal7932 2 года назад +2

      याे पापिनी रनडि लाई तेसइ गरि म।र्न पछ

    • @theyakshakteam1798
      @theyakshakteam1798 2 года назад +1

      Maeli pani tihi sankha lagiko chha atma hatya vhaniko cha pahilako buda tara y

  • @meghthapanepal1225
    @meghthapanepal1225 2 года назад +8

    प्रहरीको कुरा सुन्दा त हत्यारालाइ बचाउनको लागि बोले जस्तो छ त पत्रकार ज्यु राम्रो सङ छानबिन होस भनेर कुरा अगाडि बढाएर हत्यारालाई कडा भन्दा कडा सजाय दिन पर्यो

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 23 часа назад

    यो घटना र यस्तै अन्य घटना काे जिम्मेवार महिला अधिकार संविधान मा लेख्ने हरु ले लिनु पर्छ
    कानुन मा जाँदा लोग्ने मान्छे नै गलत ठहरिन्छ महिला अधिकार बढी नारी सङ्ग माइती नेपाल , कति छन् छन् यो महिला अधिकार ले लोग्ने ले सकें सहने वा मर्ने हो कानुन त्यस्तै छ हजुर
    भोट काे लागि बनाएको कानुन ले पुरुष काे ज्यान जान्छ वा काटेर जेल जान्छन् तीतो सत्य

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +60

    कती झुट बोलेकी हो यो केटीले आमा र दीदी लाई बचाउन को लागी पछुव छोरी त परी बाउको के माया लागनी

    • @sumitaryal9916
      @sumitaryal9916 2 года назад +1

      Kasto nani hola mami lai piteo dhekhne ani baba lai piteko nadhekh ne

    • @binitabhandari950
      @binitabhandari950 2 года назад

      हो त्यो नानी ले पुरै झुट बोली राको छ

    • @chhetritech5529
      @chhetritech5529 2 года назад

      Aruko naso vaneko aruko nei naso ho,kaile aafno hudeina 😡

    • @gangadhamala8852
      @gangadhamala8852 7 месяцев назад

      ​@@sumitaryal9916usko baba vaepo maya garthe ta arkako naso

  • @NamasteRoLpaa
    @NamasteRoLpaa 2 года назад +14

    देश नेपालमा न तन्त्र न नियन्त्रण आचार्य लाग्न थाल्यो दोषीलाई कडा कारबाहीमा होस

  • @mohanbkmp9563
    @mohanbkmp9563 2 года назад +8

    घटना को सत्य तथ्य छानबिन होस दोशी लाई हदै भन्दा हदै कार्वाही होस हे भगवान

  • @gangatandan9734
    @gangatandan9734 2 года назад +6

    यो आइमाईलाई कडा भन्दा कडा कार्वाही होस

  • @likiserpa4678
    @likiserpa4678 2 года назад +139

    बिचारा छाेराकाे बिचल्लिभयाे कठयि😢😢😭

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +87

    यो स्वार्थि दुनियामा कसैको मन कसैले बुझ्न सकेको हुदैन कसैले कसैको बिस्वास गर्ने जमना पनि छैन गार्होछ हत्यारा आमा छोरी लाई कडाभन्दा कडा कार्बाहि होस😭

  • @Samir_Vlog22
    @Samir_Vlog22 2 года назад +8

    भालु आमा छोरी यिनिहरु भलो कहिलै हुदैन।।समय ल 100% बदला लिनि छ

  • @bindarakhal9404
    @bindarakhal9404 5 месяцев назад +1

    ढाटी यल्ले छोरी हरु आमा लाई हदैसम्म कार्बाही सहित जन्मकैद हुनुपर्छ होस

  • @garimabhandari2074
    @garimabhandari2074 2 года назад +75

    यो चाहि अत्ति गरेको रछे त्यो आइमाईले।। फेरि छोरि पनि उस्तै रछे छ्या

  • @indiraghimire2716
    @indiraghimire2716 2 года назад +108

    राम्रो समाचार कहील्यै सुन्न नपाउने आजभोलि त 😥

    • @kukrdog1062
      @kukrdog1062 2 года назад +5

      Jaha call dherai hunxa tyaha kal xito aauxa aaimaiko harkt atinai nramro rahixa

    • @lamaprem1422
      @lamaprem1422 2 года назад +1

      हाम्रो नेपाल मा किन्न होला है दिन प्रति दिन यस्तो हुन्छ

    • @mayadewan7737
      @mayadewan7737 2 года назад +1

      Ho ni hai

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      Ramro samachar haldai haldainan hale pani views jadaina vaner haldainan Indira jiu tesaile RUclips haru khali naramroi samachar KO paxi lagxan so naramro samavharle na ramrari asar parxa samaj ma

  • @LokBahadur-c3j
    @LokBahadur-c3j 24 дня назад +1

    तिनि आमाछोरीलाई नै कार्वाही हुनुपर्छ

  • @sarinsharma5020
    @sarinsharma5020 2 года назад +106

    भाइ रोएको देख्दा मेरो आँसु आयो बिचारा सदै लाई टुहुरो भयो😭😭

  • @janamlimbu394
    @janamlimbu394 2 года назад +26

    यसरी त अरु आइमाईले सिकिहाल्ने भए नि !

  • @ajaykumarsingh840
    @ajaykumarsingh840 2 года назад +14

    जे होस मात्र बाच्नु पर्छ कल्पनै नगर्ने सोच्नै नसक्ने समाचार सुन्न र हेर्न पाउदौ रै छ कथै पति लै लै हाम्रो नेपाली समाज कुन बाटो तिर लाग्दैछ त्यो हत्यारा आमा र छोरी लाई उमर कैद को सजाय हुनु पर्छ जय नेपाल

    • @sukitamang
      @sukitamang Год назад

      😭😭😭😭😭😭😭😭😭😭😭

  • @bnishachhetri4903
    @bnishachhetri4903 2 года назад +10

    थुक्क पापिनी आइमाई त्यसलाइ कहिले गतिलो नहोस किरा परेर मरोस् पापिनीको आमा छोरी अनि😡😡 त्यसको छोरा विचारा यो बाबुलाई दुःख भयो 😔😪

  • @YoubrajPaudel
    @YoubrajPaudel 7 часов назад

    कडा,कारभाई,

  • @gomagharti5596
    @gomagharti5596 2 года назад +124

    मरि सके पछि बिरोध गर्दै उस्ले जति पिटाइ कसैले खाको छैन भन्ने गाउलेले पहिल्यै नै समाज बसेर केहि न्याय दिलाउन सकेको भए आज यो दिन आउने नै थिएन। जे हुने भैसक्यो अब त्यो आइमाई लाई जिन्दगी जेलमा सडाउन पर्छ।

  • @bhojbibas4492
    @bhojbibas4492 2 года назад +40

    भोज राज थापा जी यस पछाडी को भिडीयो पनी राखनु होला धन्यवाद

    • @meenaneupane8649
      @meenaneupane8649 2 года назад

      सर याे भाईकाे चाहिँ केही ब्यावास्ता गरिदिनु हजुरलाई धर्म हुन्छ

    • @rameshgywali2809
      @rameshgywali2809 2 года назад

      @@meenaneupane8649 baru tyo bhailai ma herthe

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 2 года назад +20

    बाबू को आँखा बाट आँसु झरेको देखेर सारै मन रोयो 😥 एस्तो आइमाई लाई फासे दे नेपाल सरकार किन जेल म मात्र हाल्छ्स।।

  • @sunitabhattarai4308
    @sunitabhattarai4308 2 года назад +8

    कुरा बुझ्दा श्रीमान श्रीमती को नै गल्ती देखियो उताको श्रीमान लाई पनि मारेको हुनुपर्छ र यताको श्रीमतीले पनि आत्मा हत्या गरेको अबस्था रछ तेसैले पर्बता र ग्यानेन्द्र दुबैको उस्तै बेवराको देखियो जेठि श्रीमती ले आत्मा हत्या नै गर्नु पर्ने बाध्य ता बनाको रहेछ्😭😭

  • @B.m-Vlog
    @B.m-Vlog 2 года назад +30

    कसतो द ख को कुरा सुनाउनु भो दाइ जे भएपनि हजुर त सबै को लागि भगबान हुनुहुन छ😍😍

  • @darkkillergaming5930
    @darkkillergaming5930 2 года назад +16

    हैट कति कठोर भकाे पापिनी अहिले नि सुखकाे दिन नआवश तेसकाे

  • @user-dx2vb3nr1x
    @user-dx2vb3nr1x Месяц назад

    जेठि बुडि को छोरा ले न्याय पाउन

  • @arjunbirahi2362
    @arjunbirahi2362 2 года назад +10

    तेस्तो श्रीमती लाई र तो जेठी छोरीलाई नि ई दुईवटा लाई कडा भन्दा नि कडा कार्वाही हुनुपर्छ 😭😭😭😭😭😭भाइ हिम्मत ले कामग्नु

  • @vinodbc6166
    @vinodbc6166 2 года назад +12

    कस्ती राडी रहेछ एस्लाई फाँसी दिनु पर्छ

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +53

    यी अाईमाई श्रीमान संग हार्नु नचाहने भएर नै पहिलाको श्रीमान पनि अात्मा हत्या गरेर मरेको रहेछ।

  • @kabitathapa8390
    @kabitathapa8390 2 года назад +7

    यो पापिनिलाइ छिटै कार्बहि हुनु पर्छ।

  • @manisha4846
    @manisha4846 2 года назад +5

    नारि मात्र होइन आखिर पुरुष पनि धेरै छन जो हिंसा सहेर बसिरहेका छन। कतिपय घटना मिडिया मा आयेका छन भने कतिपय अझै लुकेर बसिरहेका छन। सहेर नबसौ । येस्तो घटना विरुद्ध समयमै आवाज उठाउँ ।। Rip brother !! दाेषि ले कानुन अनुसार सजाय पाउनु पर्छ ।।

  • @anugrawrai5552
    @anugrawrai5552 2 года назад +19

    अब यो आइमाई र यस्को झडकेलो छोरि समेत को दोषी ठहरिसकेको देखिन्छ यो हरामि आइमाई लाइ कडा भन्दा कडा कारबाही होस्

  • @khagindratigela4807
    @khagindratigela4807 2 года назад +3

    त्यो आइमाई र उसको जेठी छोरी र त्यो सानु छोरा लाई पनि कारबाही गर्नुपर्छ

  • @SavitraBk
    @SavitraBk 7 дней назад

    होईना के हुदैछ हाम्ररो गुल्मी मा गुल्मीको कुन ठाउको घटना हो सुन्दा दुखलायो तर केगरनु सोउतेनि आामा भने को तेस्तै हो 😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @binodlamabiru4750
    @binodlamabiru4750 2 года назад +4

    अखिर सत्यतथ्य फैसला गर्ने भनेको समाज हो।

  • @theddcreationshootingrepor6255
    @theddcreationshootingrepor6255 2 года назад +33

    कस्तो कस्तो समचार आउँछ बरै गर्हो छ। यो दुनियाँमा जिउन🙄🙄

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 2 года назад +12

    यो जेथी का छोरा रुदा मेरो नि आँसु झरो बिचर बाबू आशिर्वाद छ ठुलो मान्छे बनु है बाबू 😭😭

  • @haritakarki9596
    @haritakarki9596 2 года назад +9

    Bichara babu narunu himat naharnu ramro sanga padnu god bless you babu😢😢❤❤❤❤

  • @kbkarki2928
    @kbkarki2928 2 года назад +50

    गेडा बचाउन गार्‍हो पर्ने भयो, गेडामा लाउने सेफ्टी बजारमा ल्याउ सरकार छानबिन गरेर कार्बाही को माग भन्दा अरु के नै भन्न सकिन्छ

  • @urmilathapa8090
    @urmilathapa8090 2 года назад +4

    यो राणीले गर्दा धेरै आमाको काख रित्तो हुने भो दादा यस्लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ कस्तो पागल पशु आइमाई 🙄🙄🙄🙄😥😥😥😭😭😭😭🙏🙏🙏

  • @bheshkumarirai6932
    @bheshkumarirai6932 2 года назад +1

    यी छोरी आमाको सहयोगी भूमिका छ।
    बिचरा ‌! यो बाबुले न्याय दिनुपर्छ।

  • @manjubishowarkama9887
    @manjubishowarkama9887 2 года назад +4

    बाबु 😭😭😭💔💔💔💔💔 एउटा बुवा थिए बाबु आफ्नो त्यही नी पापिनी ले खाई दि

  • @krishnabhandari4683
    @krishnabhandari4683 2 года назад +11

    रक्सि ले गरेको करामत। रक्सि खाएर परिवार लाई जेपायो तेहि गर्ने पुरुष ले पाउने सजाय मृत्युु हो। अरु अनुसन्धान ले बताउला। अाईमाई ले सौतनि छोरालाई ज्यादति गरिछ भगवान ले सजाय पनि दिएछन।

  • @sureshbista9221
    @sureshbista9221 2 года назад +7

    अर्काको रगत भनेको अर्काकै हो रहिछ बल्ल बुझे नत्र त्यो पापिनी आमा सङग मिलेर बाबा लाई किन मार्थी होला जन्म कैद हाल्नु पर्छ पपि हरु लाई

  • @devadc6555
    @devadc6555 2 года назад +3

    बिचरा बाबु राेएकाे देख्दा मेराे अाशु राेकिएन।त्यो अपराधी नि लाई अाजिबन जेलमा सडाएर राख्नु पर्छ ।।

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 23 часа назад

    यो पर्वता की भालु कस्तुरी ले पहिले काे लोग्ने लाई पनि मारेको हुन् सक्छ खोजी होस र सजाए होस र त्यो झटकेली भालु छोरी लाई आ जीवन कैद हुनु पर्छ

  • @tilathapa480
    @tilathapa480 2 года назад +13

    निर्दयी नै रहेछ साैतेनी बिचरा भाईलाई सबैले माया गर्नुहाेला त्याे अाईमाइकाे पाप धुरीबाट करायाे बल्ल

  • @puspagyawali4577
    @puspagyawali4577 2 года назад +16

    पापिनी आइमाई लाई आफ्नै लोग्ने लाई मारेर खुब ठुलो काम गरिस बिचरा बाबु को एउटा साहरा थियो त्यही नि मार्दी पापिनी ले 😭

  • @tikabhattarai2241
    @tikabhattarai2241 28 дней назад

    नारी हिंसा गर्ने गजडेर जडियाहरूलाई खुचिङ पर्यो गर्नुपर्ने यही हो। सबैले। घरमा केही कामकोरामा मिलोस्न काम गरोस्। 😅

  • @dwarikarijal1921
    @dwarikarijal1921 8 месяцев назад +1

    यो भाइको आँशुले सबैको मन रुवाएको छ यी हत्यारा लाई पूरा पूरा सजाय होस्।

  • @bisarasunar2613
    @bisarasunar2613 2 года назад +11

    यो केटिले बुजेर नि नबुजे जस्तो गरेर बोलेकि छि

  • @Deepak-gm3lf
    @Deepak-gm3lf 2 года назад +60

    आज फेरि नराम्रो खबर सुन्न पर्यो हे भगवान !दाेषिलाई छिटोभन्दा छिटाे कार्बाहि गर सरकार ?😢🙄

    • @rameshgywali2809
      @rameshgywali2809 2 года назад

      ramesh gywali ko naam badnam garo sali harulai gala futne gari dina napugera ho

    • @mambagoma5997
      @mambagoma5997 2 года назад

      @@rameshgywali2809 😉

    • @rameshgywali2809
      @rameshgywali2809 2 года назад +1

      @@mambagoma5997 goma kxa khabar sanchai xau

    • @sujitarana5221
      @sujitarana5221 2 года назад

      Yo radilai pni jel halnuprx aamalai jogaudaix valuni

    • @rameshgywali2809
      @rameshgywali2809 2 года назад

      @@sujitarana5221 ummm

  • @user-ec8ld7er5u
    @user-ec8ld7er5u 8 месяцев назад

    गाउले भनेको अर्को को घरको रमाइलो हेर्नै रहेछन

  • @bambahadurmagar8580
    @bambahadurmagar8580 2 года назад +1

    आजीवन जेल हालनु पर्छ बाकी छोरिको पनि मिलेमतो हुनुपर्छ

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +43

    गाह्रो छ राजा बाच्न के के देख्नुपर्छ यो कलियुग मा अचम्म

  • @kajimanmgr..9252
    @kajimanmgr..9252 2 года назад +4

    जे पनि यै गुल्मी मा हुने रैछ

  • @DiluShrestDilu-en1vn
    @DiluShrestDilu-en1vn 16 часов назад

    कस्तो पापिनी आईमाई होनियो बिचारा बाबू 😢😢😢

  • @user-pt4pv8vd3w
    @user-pt4pv8vd3w Месяц назад +1

    सौतनी आमा भनेको सौतेनी नै हुने रैछ 😢😢बाबू रोको देखदा कस्तो मनै भकानियो😢😢😢😢😢

  • @munamadan97
    @munamadan97 2 года назад +3

    हे भगवान के सुन्न पर्छ कडा भन्दा कडा सजाय दिनुपर्छ

  • @mayathapa9645
    @mayathapa9645 2 года назад +286

    २दिनसम्म हस्पिटल नलगेर घरमा किन राखेको होला दाजुभाई छिमेकी पनी कस्ता हुन्।

    • @puspakhanal6739
      @puspakhanal6739 2 года назад +14

      ho ni hai

    • @user-be4st8em6o
      @user-be4st8em6o 2 года назад +4

      पुराइ जङ्गली बसेको गाउँ रहीछनी

    • @subashkc4342
      @subashkc4342 2 года назад +7

      अशिक्षित भएर हो । मान्छे कहाँ पुगि सके नेपाल अशिक्षित गरिब मै छन् ।😥

    • @surendralimbu5896
      @surendralimbu5896 2 года назад +1

      त्यहि त कस्ता खालका छिमेकीहरू पनि रहेछन् ? मान्छे मर्छ् भन्ने थाहा नहुनू ? हैट ।। 😁🤔😥😥

    • @mayamaya7291
      @mayamaya7291 2 года назад

      mirtkko dailey pni marepxi jpni boldini guhar magda aaunu prney hota

  • @durgaukhera1803
    @durgaukhera1803 Год назад +1

    दूःखत घटना त्यो पापिनी लाई कडा कारबाही हाेस्

  • @gangakanxa
    @gangakanxa 4 месяца назад

    मान्छे मार्ने लाई तेसलाई पनि तुरुन्त मार्नु पर्छ॥ छोरा मान्छे होस् या छोरि मान्छे होस्! मान्छे मार्ने को सजाय ज्यान को बदला ज्यान नै चाहिन्छ॥

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 года назад +22

    बुढीको पिटाइ खाएर पनि बस्ने कस्तो लोग्ने होला।।

  • @binodsapkota8441
    @binodsapkota8441 2 года назад +3

    यो छोरी पनि मिलेकि छे यो नकनचरी लाई पनि कारबाही हुनु पर्छ ।।

  • @sitamalla5796
    @sitamalla5796 2 года назад +13

    कस्तो दु:खद घटना घटेछ सारै दुख लाग्यो बाबु रोएको देखेर आँसु आयो 😭😭😭😭😭 बाबू नरोउ हिम्मत लिएर अगाडि बढ राम्रो संघ पढ ला तिम्रो साथमा हामी सबै छोउ एक्लो छु भन्ने कहिले नसोच है ती अपराधी नि लाई जन्म कैद होस मुर्तक को आत्मा ले शान्ति पाओस् हार्दिक श्रदान्जाली 💐🙏😭😭

  • @rhaymenuka2201
    @rhaymenuka2201 2 года назад +2

    झगडा मा हात हाला हाल गर्ने बानी छ भने कुन दिन कस्को अन्त्य हुन्छ तो निस्चित हुदैन तेसैले श्रीमती र श्रीमान बिचको झगडा परालको आगो भन्ने नशोच्नु होस बस्ने र मनै मिल्दैन भने बरु छुटिएर बस्दा राम्रो

  • @minathapa416
    @minathapa416 2 года назад +3

    अपराधि लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ दाई को आत्मा ले शान्ति पाउस

  • @sonasamba4339
    @sonasamba4339 2 года назад +141

    यो दाजु भनौदो पनि उस्तै रहेछ भाइलाई तेति सारै हुदा त तुरून्तै हस्पिटल लानु पर्छ नि कस्तो गाऊ छिमेकी पनि उस्तै

    • @Suhana12436
      @Suhana12436 2 года назад +1

      Marepaxi aako xani daju vai

    • @puspakhanal6739
      @puspakhanal6739 2 года назад

      Tehita vanya

    • @soltigaming8608
      @soltigaming8608 2 года назад

      Uu

    • @soltigaming8608
      @soltigaming8608 2 года назад

      @@Suhana12436 ub

    • @soltigaming8608
      @soltigaming8608 2 года назад

      Uuubuuubbbbbbbbbbùuubuuuuubuuubuuuububuuuuubuuubuuuuuubuuubùuuububbubuuuuubbuububuuuuuuuuuubbbbubbubuuuuububuuuuuubububuubuubbbbuubuubuubbuuubuuuuubububbbbububbbubuuuuubuuububuubuuuuuuuuuuuuububububbubububbbbbbbuuuuubuuuuubuubuuuuuuuuuuuuuuuùuuuuubuubbuubuuuubuubuùuubuubbuubuubuuuuubbuububuuubuuububuubbububbuububuuubbuuubuuuubùubububuubbuuububububuubbbbuububuubuuubuuuuuuubuubbbuùuuuuuuubuùuuubuuuuuububu

  • @sangitasapkota2153
    @sangitasapkota2153 Год назад

    त्यो आइमाई लाई फाँसी को सजाय होस् । त्यो छोरी लाई पनि कडा कार्बाही होस् ।

  • @ramdahal8993
    @ramdahal8993 2 года назад +1

    अपराधी लाई हदैसम्मको सजायको फैसला होस महिला भनेर मात्र हुदैन अपराधी जो कोहि हो दुबैजना लाई जेल हाल्नु पर्छ।

  • @dhdjzud969
    @dhdjzud969 2 года назад +14

    अामा छाेरि भयर मारे काे हाे ईनि हरुलाई फाँसी दिलाउ सरखार

  • @sharmilarai7587
    @sharmilarai7587 2 года назад +9

    मानब ब्याबहार गगरौ, सौतेनी छोराछोरी पनी आफ्नै सन्तान हुन

  • @pojapoja3824
    @pojapoja3824 Год назад

    यो नानि ले सिदा कुरा बताय को छैन उस्को आमा लाई जोगाउन खोजे को बिचार यो छोरा को बिजोक कान्छी आमा लाई कडा कारबाहि ग्रनु प्रछ

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 6 дней назад

    आमा छोरी लाई कडा कर्बाहि हुन पर्छ

  • @ritakhadka1106
    @ritakhadka1106 2 года назад +32

    कस्तो दुखद खबर ।अरुले पनि होशियार भएर बस्ने बेला आयो ।

  • @DiyaBtts
    @DiyaBtts 26 дней назад

    जति गरे पनि सौतेनि अामा भनेकाेत सतुर बरा वर हाे ताे नरनि लाइत कडा भनदा कडा सजाय हाेस

  • @user-dx2vb3nr1x
    @user-dx2vb3nr1x Месяц назад +2

    तो आइमाइ लाइ छोडन हुदैन

  • @rajnepal4397
    @rajnepal4397 2 года назад +6

    राम्ररी छानबिन गर पत्रकार र हत्यारालाई फासी दे

  • @lama143always2
    @lama143always2 2 года назад +51

    हे भगवान के के समाचार सुन्नुपर्ने हो । धेरै दुःख लाग्छ।