राष्ट्रपति रामचन्द्र पौडेलको सम्पत्ति कति ? How Much Is The Total Property Of Ramchandra Paudel ?
HTML-код
- Опубликовано: 21 янв 2025
- IN this video, राष्ट्रपति रामचन्द्र पौडेलको सम्पत्ति कति ? How Much Is The Total Property Of Ramchandra Paudel ? #nepaliparivesh
This video is only available in the Nepali language......
#ramchandrapaudel #networth #income #nepaliparivesh #nepali
If you Enjoy this video Than please Hit the
Like Button
Share Button
Subscribe Button
Bell Icon Button
And Also Comment Your Opinion
Please share your thoughts and comments about this video, share if you find useful........
💎Stay Connected,
Facebook
www.facebook.c...
Contact Email
nepaliparivesh@gmail.com
Please subscribe our You Tube channel
/ @nepaliparivesh3054
For more updates on #nepaliparivesh subscribe to our channel
If you have any queries then comment below
Thanks for watching
देश र जनता लुटेर थुपारेको जनताको सम्पत्ति फिर्ता गर्न अब सडकमा जनता बाट नेतालाई सिस्नुपानी हान्दै वयान लिएर फिर्ता गरौ भाग्न नदिउ।
बहुदल आएपछी देशमा भएको सबै ऊदयोग कलकारखाना बेचेर खाने ग़द्दार पाटीँको नेता हरु ले लुटन समम लुटेर देशकगाल बनाएर धनी बनेका हुन हैनर
गाउबाट २/३ माना घिउ हर्पेमा ल्याएर असनमा घिउ साहुहरूलाइ घिउ बेचेर शेरे लगायत असनको गल्लीमा भुटन,छोयला, चिउरा र ठर्रा खाने गर्थे भन्न कतिपय पुस्तकमा पढन सकिन्छ ।
Sampati Chhan Bin Hunu Parchha
नेपाल मा राज्निति गर्न देस बनाउन होइन सम्पति कमाउन हो
A b pant right version and right report
कागती वेच्ने दूध वेच्ने घिउ वेच्ने डाका राज्य को ढुकुटी दहन बनाएर करोड पती भयो
श्री लङ्का र बाङ्ला देश को नेता लाई जस्तै गर्नु आवास्यक देखिन्छ,जय नेपाल
यो भस्ताचारी धेरै पुरानो हो होइन नागरिकता बेच्दै दाम कमायो
शेरवहाुर देउवाकाे समकक्षमा।यिनकाृे संपति पुग्दाे रहेछ त ।
Nepal ka mahan neta haroo .
Tanahun बाट कागती amilo lyayera बेचबिखन garera लोकल raksi खाने मान्छे को yetro सम्पत्ति कहाँ बाट आयो ?
अझै पुगेकोछैन
गतिलो मान्छे भएको भए देसको अविभावक जस्तो मान्छेले पार्टीका बदमास हरुलाइ अति नगर, जनतालाइ राहत देउ, ब्यक्ति बिसेषको इगोमा नलाग, नितिगत भ्रष्टाचार नगर भन्नुपर्ने हो। तर पद र पैसाको लागी जे पनि गर्ने यस्ता हुतिहारालाइ राष्ट्रपति भन्न लाज लाग्छ ।
दिवंगत पत्रकार, उपन्यासकार शिव अधिकारीले आफ्नो जिवनकालमा एक चल्तिको साप्ताहिक पत्रिकामा चर्चित स्तम्भ चलाउँथे। 'सहरमा जस्को चर्चा छ'। त्यस्मा उन्ले रामचन्द्र पौडेल महोदयले लगाउने गरेको सेतो टेरिकटनको सर्टको उल्लेख गरेका थिए। रामचन्द्रसंग यौटा मात्र टेरकटनको सर्ट थियो। मैलो भए पछि भोलिपल्टका लागि प्रयोग गर्न राति राति तिन्ले त्यसलाई धुने गर्दथे। त्यो स्तम्भ पढिरहँदा त्यो सेतो टेरिकटनको सर्ट मलाई कथाको एक थान पात्र झैं लागेको थियो।
जफत गरेर देशको बिकासको लागि लगानिगर्नु पर्छ
नेताकार्यकर्ता कसरी धनी , यो जनता ठगी राज्निति😊
भ्रष्टाचार को नाइके हो।
Bhrastachar jindabad
अब प्रत्येक नेताको भ्रष्ट गरेर कमाएको सम्पति राज्यले जफतगर्नुपर्छ।
यस्तै राजनीती गरेरत आज देसको यो हालत पारे
Good Nepali neta haroo salam jay Nepal
ल है रास्त्रपतिको सम्पति छानबिन गर्नु पर्यो
सातसाल देखि लुटेका छन राजाले के गरे भन्दै देु लुटेका छन राजा नेपाली जनता नेपाललाई कङगाल बनायका काङरेस यमाले मावबादि धनी छन जनता गरिब छन यी तसकार हुन नेपालकाे समृदि खानलाई जनमेकाहु खाउन
उदयेपुर बाट
कहाँ बाट लुटकाे हाे सबै समपति रास्ट्रलाई बुझाउनु परछ।
यो सबै नेपाली जनताको लुटेर कमाएको हो।यस्ता लुटा हा बाट नेपाली जनताले केही आस नगरे हुन्छ। टुदीखेलमा नाङ्गेझार पारेर थान कोट कटाए हुन्छ।
Hair Congress Le Sikako Desh Dubaune🎉.
समारदाताकाे स्रोत पनि खुनाउन सकिन्छ कि ? बिदेशमा त रकम राख्दा उल्टाे ब्याज तिर्न पर्छ भन्छन् किन हाेला ? सासकहरुले विदेशमा पैसा राख्ने देश मा नै लगानी भय बेराेजगार कम हन्थाे।
Poudel.ka.chhora..belayetma.proparty
Delar.pani.kashari.bhaye?
बेलायत मा चार वटा त घरै छ रे याे 17 चाेटी आफैँ मात्रै प्रतिस्पर्धी हुँदा पनि आफैँ सँग हारेकाे उत्घाटन् गर्न मा माहिर । यहाँ बेलायत सरकार काे बन्दुक बाेकेर 200 बर्ष देखी सँसार भरी लडाँई लडि दिने गाेर्खे हरु काे मुस्किल ले एउटा दुई वटा घर हरु त्यै पनि माेर्गेज् मा भएकाे कारण जुनी भर काम मा दलिई रहेकाे पाईन्छ ।
तर यति संपति हुँदा पनि भ्रष्टाचार गरेकाे याैटा पनि प्रमाण,भेटिएकाे थाहा पाइदैन ।
पत्रकार महाेदय बिक्रम संम्बत २००१ सालमा जन्मेको मान्छे २०११ र २०१३ सालमा कसरी अन्य धेरै पदमा कसरी मन्त्री हुन्छन् १० / ११ बर्षकाे नाबालक केटा ।
सन् २०११/२०१३ मा मञ्त्री र वि.सं. २००१मा जन्म।
सब फिर्ता गरेर देश बिकाशमा फगाउनु पर्छ खब
I'm from chitwam
Jhole haru suna tai bhayara desh ma janta le dukha pako sab lutara haru ek bhako ho jay janta
देश कङ्गल बनाउने भनेकोइ छेत्री बाहुन हो मन्नोलियन ले बनाउछ देस अब
नेपालमा जुन जोगी आए पनि कानै चिरेका।
सोझो चनेको रामचनन्द्रको यत्रो कमाइछभने अरुछट्टुहरुको खोजिगर्दा झनकतिहोला यस्ताबाट देशले केआसगर्ने ?
गुल्मी
VRÀSTACHARI HO❤❤
यी रास्ट्र्पती हैन रास्ट्र घाती हुन ।
Barista netahaina barista vrasta vanda upukta hunxa
Jaheri dinu mildaina?
दल दले का प्रमुख हरूको कर्तुत हेर्दाहून्छ दल दले गनतन्त्र?------😂
Kathmandu bat Ho Regular
कारबाई हुनु पारछा साबई नेता हारू को..
यस्ता डाँकाले चलाएको पार्टि लाइ केको काँग्रेस पार्टि भन्ने ए जनता ।
अंस बन्डा गर्दा दाजु भाइ भैंसी लाई कुडो खुवाउने ताउलो मा लरेका थिए ऐले तेत्रो पैसा कहा बाट आयो
देशको ढुकुटी रित्याउने नेता।
गुल्मी देखि
Chanbin gar sarkar
Vrastachar garera kamayeko sampati.
बि सं 2011देखि 13सम्म मन्त्री भए भन्छन त
पैसा ले जलाउने हाेला
Kathmandu sitapaila
यस्तो पैसा वाला ले देशकाे काया पल्ट
गर्दिन्छ!!🤣
बिना प्रमाणकाे बाेली लाग्ला है हतकडि
Neta haru देश डुबायो लुटेर सकायो
Yo sabai nepali janatako ragat pasina ho
यस्ताको सम्पति राष्ट्रिय करण गरि फाँसि दिन जरुरि छ ।खाते अरब पति ।
गाेल्छे सार्कि काे चडक्न खाएकाे त मलाई थाहा छ नेपाली काङ्ग्रेस ले ।
Bahunle Des lotera yasare sampate lotxa aadebase mukha hereko herai
Nepali janata lai Hari kangal banaune galat party Neta haru le lut jhut ko galat kam gareka chhan !! Nepali haru sachet bhayera agadi badnu Parne dekhinchha.
Ma America ko Ohio bata hardai xu
Yo rastra pati ho kibrastra pidak ho sampati xan bin hos
हामिलाईनैखायेकोहो
यस्तै युटुबेले गर्दा अन्य समेत बदनाम हुने भए ।आधारहिन ।
Yofatahako desvayakocha
Aayesorot ko hisb kitab gari aru paisa rajyelai dinuparxa varstachar garera akut sampati klayeka hun
Bhastchari ho
NEPAL KAI RASTRAPATI BHANNE RAMECHANDRE BIDESI KAI RA DAAL KAI DAALPATI PAHILA KE THIYO HAL KE CHHA TYO AAKAS BATA JHAREKAI AKUT SAMPATI JHORE KAI KALO DHAN BHANNA MA ATYUKTI NAHOLA
सादगी को खोल मा लुटेरा?
Fasi dinu para kukurlai
Jhole haru le sath dinxan yestai kam garna danka haru le
Sampati sudhhi karan ta buda lai po lagnu parne rahexa ta
Rabi lamichhane USA bata pharkineko chahi sampati suddhikaran jo 2 barsha rajnitima Tara yesta bhrasta neta ko koi kasai lai matlab xaina
Janta le bhota dilalxan Des saki halxan alikati 6 ni chor haru ko
Yo vaneko maha daka chor ho tesko pailpa chunab huda police lager buth nai adhinma liyar tesko jit vako ho yo chor ko sampati sarkari janatako adhinma rakhnu parxa aajiban jelma thokna parx yo nepali janata nepal ko maha bharasta chari ho nepali janata lai thaha xa yaslai ghati katna parx yo taskan ho janta lai sabai thaha xa jel mai sadauna parx
Bahu dhaliya hudhai lok thanthrik bebastha lyaune nethaharule Aafu,natha gotha ,xole poke harule Athaha sampathi kamayar janathako xora xoriaii vane bidheshma pathayara ghar paribar thahas nahas banauna nai mili juli yo bebastha lyayako rahe xa ho Nepali dhaju vai ho,Aba sabaima chethana vaya,Aba uthau jagau buxau.
Gau gharma khasi boka kati masu bechdai gareko dakako arabauko sampati kaha bata ayo sunnama ako xa. tyo sampurna vrastachari chor haruko sabai sampati rastiye karan garnu parxa des tatha bidesma lukai rakheko sabai paisa Nepal lyaunu parxa.
Yopudke.baunlai.ghiu.polna.gaupthau.yar.jhuse.baun.paudel
ज्न्तालाई चूसेर कमायको हो
Hijo Bader khane mero des
Aja mager khane banauni Enee damna hun.
Chhorai chor vye nepal ka netale sake aba des
Balad full
बोल्न भन्न नजान्ने ले के मिडियामा सार्वजनिक बोली बोल्न १ पटक फेरी सुन त के के भनेछौ
Jhutta samachar
Yo budako sallaha kar lai pani jel halna parx jb ko patnamberi ho shere xa tyaha