मस्तिष्कमा परिवर्तन ल्याउने अचूक अस्त्र 'ध्यान' । Dr. Kailash Bhandari

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • वरिष्ठ अर्थोपेडिक सर्जन डा. कैलाश भण्डारीको विपश्यना ध्यान-यात्रा
    डा. कैलाश भण्डारीले स्वास्थ्य सेवामा समय बिताएको तीन दशकभन्दा बढी भइसकेको छ । वरिष्ठ अर्थोपेडिक सर्जनको हैसियतले उनले कैयौं बिरामीको उपचार गरिसकेका छन् । नेपाल अर्थोपेडिक हस्पिटलमा डा. भण्डारीले सेवा सुरु गरेको दुई दशकभन्दा बढी समय बितिसकेको छ ।
    नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता स्वर्गीय मदन भण्डारीका सहोदर भाइ रहेका डा. भण्डारीको आध्याति्मक पाटोबारे सबैलाई थाहा नहुन सक्छ । सानैदेखि कम्युनिस्ट माहोलमा हुर्किएर त्यही सर्कलमा बढी घुलमिल भए पनि केही वर्षयता उनीभित्रको आध्याति्मक बीज अंकुरित हुँदै आएको छ ।
    विभिन्न गुरुहरुको सत्संगमा ध्यान-साधनाको अभ्यास सुरु गरेका डा. भण्डारी पछिल्लो समय भने विपश्यना ध्यान-साधनाको प्रखर अभ्यासकर्ताको रुपमा परिचित भइसकेका छन् । पटक-पटक विपश्यनाको दसदिने ध्यान शिविरमा सहभागिता जनाएका उनले अन्य लामो अवधिका शिविरमा पनि सहभागिता जनाइसकेका छन् ।
    हरेक दिन बिहान र बेलुका १-१ घन्टा विपश्यना ध्यानको अभ्यास गर्दै आएका डा. भण्डारी ध्यानले मानिसलाई सचेत र जागरुक जीवन जिउन मद्दत गर्ने धारणा राख्छन् । ध्यानको अभ्यासले आफ्नो चिकित्सकीय कार्यलाई समेत मद्दत गरेको उनको भनाइ छ । ध्यानको नियमित अभ्यासपछि ममा निक्कै परिवर्तन आएको छ, मकहाँ आउने बिरामीलाई केवल उपचार मात्र होइन, करुणा र मैत्रीभावले हेर्ने गरेको छु । यस्तो कुरा ध्यानले नै सिकाएको हो, उनी भन्छन् ।
    आफ्नो आध्याति्मक यात्रा र विपश्यना ध्यानबारे डा. भण्डारीले दृश्य टिभीमार्फत् आफ्ना अनुभव बाँडेका छन् :

Комментарии • 30

  • @skyzoey5980
    @skyzoey5980 Год назад +4

    यो त्यो भन्दिन म तर जुन सुकै सत्सङ्ग होस् मानबिय आचरण मा फाइदा नै छ मात्र हामीले कसरी लिन सकिन्छ भन्नेमा भर पर्छ. आध्यात्मिक र सान्सारिकमा आकाश जमिनको फरक देख्छु म

  • @nirajbartaula3060
    @nirajbartaula3060 2 года назад +4

    आदरणीय सरको विचार हरु सुन्न एक्दमै मजा लाग्यो । हार्दिक धन्यवाद कैलाश सर ।।

  • @Ruimuyt
    @Ruimuyt 3 месяца назад +1

    life is complete and successful with medication

  • @user-gn1tp2yc1u
    @user-gn1tp2yc1u 5 месяцев назад +1

    Dhari ramro lgo ❤❤❤

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 11 месяцев назад +1

    अत्यन्तै लाभप्रद सतसंघ महसुस भयाे धेरै धेरै धन्यवाद छ सर ।

  • @bandananeupanae5518
    @bandananeupanae5518 Месяц назад

    Pranam

  • @nisalovly
    @nisalovly 9 месяцев назад +1

    dherai ramro kura dr..kailas jiu ko tq all😊

  • @devigurung2666
    @devigurung2666 7 месяцев назад +1

    🙏🏼🙏🏼🙏🏼❤❤

  • @aryankarki7900
    @aryankarki7900 2 года назад +3

    नमस्कार यंहा दुवैजनामा।

  • @ShrijanKumarBhattarai
    @ShrijanKumarBhattarai 2 года назад +3

    Meaningful doctor saab🙏🏼🙏🏼

  • @aryankarki7900
    @aryankarki7900 2 года назад +3

    वमस्कार यंहालाई।

  • @jagatk.bhusal3037
    @jagatk.bhusal3037 2 года назад +3

    राम्राे लाग्याे ।

  • @arjungyawali1245
    @arjungyawali1245 Год назад +2

    मार्मिक अन्तरवार्ता

  • @chandrarai1981...
    @chandrarai1981... Год назад +1

    Jay hos Mangal hos...

  • @kedarghimire9952
    @kedarghimire9952 28 дней назад

    🙏🙏🌹🌹

  • @prachintravel551
    @prachintravel551 Год назад +2

    सारै मन छुयो

  • @siddharegmi2958
    @siddharegmi2958 Год назад +2

    My favorite doctor sab.

  • @RatnaNamjalimagar-zj8om
    @RatnaNamjalimagar-zj8om 9 месяцев назад +1

    Sadhu Sadhu Sadhu

  • @sitakattel4707
    @sitakattel4707 Год назад +2

    साघुु साघु साघु

  • @dhurbagautam3125
    @dhurbagautam3125 Год назад +2

    Athaha khusi x tara sunna chahadainana k garnu aja harsid xu jaya hos hajur dubai ko

  • @TapeshwarYadav1986
    @TapeshwarYadav1986 2 года назад +3

    So Nice... Great.... Meaningful

  • @abhimanyusimkhada33
    @abhimanyusimkhada33 2 месяца назад

    डा साब को सालिनता ले प्रस्ट बताउछ कि ध्यान माहा बिज्ञान हो!ध्यान आत्मासाछात्कार गर्ने अध्यात्मिक ल्याब हो,जहाँ आत्मा जिवात्मा परमात्मा के हो,आनन्द परमानन्द सत्चिदानन्द के हो?मिर्तु जन्म र जगत के हो ?मुक्ति मोछ्य के हो ?सम्पुर्ण सबाल को जबाफ जान्ने प्रक्रिया ध्यान हो!

  • @krishnaprasaddhakal7208
    @krishnaprasaddhakal7208 Год назад +1

    सबैभन्दा बैग्यानिक र शक्तिशाली ध्यान ओशोको मात्रै छ ! मैले यो बिपष्यना पनि गरेर हेरें, खासै असरदार छैन

    • @ombasnet3488
      @ombasnet3488 Год назад

      Bipasana garna chai kati garho bhayo yaha lai ? Kati din ko session garnu bhayeko ?

  • @rambhaktakurumbang4806
    @rambhaktakurumbang4806 Год назад +1

    डा: भण्डारी प्रति आदरभावछ!

  • @binodroka1
    @binodroka1 Год назад +1

    🪔👏🧘‍♂️

  • @AWCN888
    @AWCN888 2 года назад +4

    Mahile Pani 10dine korse liyeki xu

  • @saitpradhan
    @saitpradhan Год назад +1

    Bhabatu sabba mangalam yesto po doctor hunu parcha

  • @mohanshrestha4565
    @mohanshrestha4565 11 месяцев назад

    mitra osho le pani vipassana garaune ho antama.only the world scientific meditation is vipassana .practise it to be peaceful and mindfulness .