Drishya TV
Drishya TV
  • Видео 294
  • Просмотров 796 058
माइत गएकी स्वास्नी पनि जुवामा हान्थे सामन्तहरु ।। Hira Bahadur Khadka ।।
हिरा बहादुर खड्का पञ्चायतकालका एक जल्दाबल्दा नेता थिए । आफू स्वयं प्रधानपञ्च र जिल्ला पञ्चायतको सदस्य भएर काम गरे पनि उनले त्यसबेलाका एकसेएक हस्ती नेताहरुको राजनीति समेत सम्हालिदिएका थिए । ती मध्येका एक हुन् पशुपति शमशेर राणा । नेता राणाको त दाहिने हात नै थिए खड्का जसको अभावमा सिन्धुपाल्चोकको राजनीति अघि बढ्ने सम्भावना थिएन ।
नेपाली सेनाको अल्पअवधिको अनुभव समेत सँगालेका खड्कासँग तत्कालिन नेपालका शासकदेखि गाउँतहसम्मका नेताको प्रवृति र चालचलनको नालीबेली जानकारी छ । उमेरले ८४ टेकीसकेका खड्काको आफ्नै जीवन पनि नागबेली शैलीमा गुज्रेको छ, जसलाई रिठ्ठोनबिराईकन सम्झन सक्छन् उनी । आज पनि समाजका अगुवा झैं मुखर छन् उनी र नयाँ पुस्ताका मानिसलाई कण्ठस्थ इतिहास सुनाएर मोहित पार्छन् ।
वरिष्ठ समाजसेवी खड्क...
Просмотров: 226

Видео

मंगल र शनिमा बक्री हुँदा कसलाई के लाभहानी हुन्छ हेरौं बाह्रै राशीमा पर्ने असरको विश्लेषण ।।
Просмотров 3,6 тыс.12 часов назад
मंगल र शनि ग्रहमा बक्री भयो भने राशीको लग्न र नक्षत्रमा के असर पर्छ रु व्यक्तिको जीवन र यो भूगोलमा त्यसले के कस्तो प्रभाव पार्छ अनि परिणाम के कस्तो आउँछ भनेर विस्तारमा विश्लेषण गरेका छन् सुपरिचित ज्योतिषी उदय निरौलाले । बाह्र राशीमा पर्ने प्रभाव र परिणाम तपाईं हामी सबैको जीवनमा अर्थ राख्ने भएकाले दृश्य टिभीले निरौलासँग विस्तारमा सम्वाद गरेको थियो । त्यसको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ, सु...
नेपालमा असार १५ सम्म धेरै परिवर्तन हुन्छ अनि बालेन साह नेतृत्वमा आउँछन् ।।Udayaraj Niroula#
Просмотров 5 тыс.19 часов назад
विश्व राजनीतिमा शक्ति केन्द्र अमेरिकाबाट सरेर ब्रिक्समा आउने र उथलपुथल हुने भविष्यवाणी गरेका छन् ज्योतिष उदय निरौलाले । नेपालमा भने धार्मिक प्रवृत्तिको व्यक्ति राज्य सञ्चालनको नेतृत्वमा आउने र वर्तमान दलीय संरचना नै फेरिने उनको भनाई छ । निरौलाले काठमाडौं महानगर प्रमु बालेन साह राष्ट्रिय राजनीतिको केन्द्रमा आउने दावी पनि गरेका छन् । दृश्य टिभीले निरौलासँग गरेको सम्वादको रोचक विवरण यस्तो छ- #uday...
प्रधानमन्त्री ओलीले भाटभटेनीका गुरुङ्गलाई तर्साएर जग्गा लिएका हुन् ।। सनोज महत ।।
Просмотров 597День назад
भाटभटेनी सुपर स्टोरका संस्थापक मिन बहादुर गुरुङ्गले काठमाडौं, कीर्तिपुरको महँगो मूल्य पर्ने जग्गा दान दिएका होइनन् उनी प्रतिशोधको सिकार भएका हुन् भनेर दावी गरेका छन् सामाजीक अभियन्ता सनोज महतले । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ्गलाई राजनीतिक प्रतिशोधको बन्धक बनाएर त्यो जग्गा लिएको दावी गर्दै महतले यसको पृष्ठभूमि उद्घाटित गरेका छन् । नागरिक पहिलो अभियान...
उपप्रधानमन्त्री प्रकाशमान सिंह - नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँ #Prakash Man Singh#
Просмотров 56День назад
उपप्रधानमन्त्री प्रकाशमान सिंह - नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँ
घट्दै मखमली फूल र मालाको माग, निराश छन् किसान#flowers#
Просмотров 38День назад
मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो। किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन्। नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार ९काठमाडौं० लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए। भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउँछिन्।
भ्रष्टहरुलाई संरक्षण गरिरहेको छ सरकार - डा.बाबुराम भट्टराई #Baburam Bhattarai#
Просмотров 77День назад
भ्रष्टहरुलाई संरक्षण गरिरहेको छ सरकार - डा.बाबुराम भट्टराई #bauram bhattarai #prachanda #trending #rabi lamichhane #prachanda
सस्तो गीत गाएर भाइरल हुने रहर भएन मलाई - नवीन के भट्टराई #Nabin K Bhattarai#
Просмотров 230День назад
नवीन के भट्टराई नेपाली पप संगीतका लोकप्रिय गायक हुन् । नवीनले सस्तो लोकप्रियताको पछि लाग्नु भन्दा धैर्य गरेर गम्भीर सन्देश बोकेका गीतहरु गाउँदा नै ती गीत दीर्घजीवी हुने विचार व्यक्त गरेका छन् । तिहार पर्व र युवा अवस्थाको रमाईलो स्मरण गरेर नवीनसँग दृश्य टिभीले केही समयअघि गरेको सम्वादको सम्पादित दृश्य हो यो । थप विवरण हेरौं- #sambad #trending #drishyatv #talk show #interview #nabin k bhattarai
देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति केपी ओली - रवि लामिछाने#Rabi Lamichhane#
Просмотров 4414 дней назад
देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति केपी ओली - रवि लामिछाने #kp oli #rabi lamichhane #Gb rai #drishya tv #trending #sahakari pidit
बाढी पीडित जनतालाई तत्काल राहत पुगोस् । TANKA BAHADUR SHRESTHA
Просмотров 17421 день назад
उपासना मिडिया गू्रपका अध्यक्ष टंक बहादुर श्रेष्ठले भीषण वर्षा र बाढीपहिरोले घरबारविहीन हुनपुगेका जनताको गास र बासको तत्काल प्रवन्ध हुनुपर्ने भन्दै तीनै तहका सरकारहरुले यसलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने सुझाव दिएका छन् । विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको शुभकामना सन्देश दिँदै अध्यक्ष श्रेष्ठले अन्न उब्जने खेतबारी नै गुमाएका किसान, उद्योगधन्दा र बन्दव्यापार हानी भएका व्य...
‘माथिदेखि तलैसम्म कानूनी सीमा मिचेर काम गर्ने प्रवृत्ति छ‘ ।।पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की।।
Просмотров 202Месяц назад
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्यपालिका र व्यवस्थापिकाका सबै तहमा कानून मिचेर काम गर्ने प्रवृत्ति बढेर गएको बताएका छन् । उनले जिम्मेवार पदाधिकारीहरुले आफ्नो कार्यक्षेत्रको सीमा पालना नगरिदिँदा सरुवा, बढुवा र काज जस्ता सामान्य कुराहरु समेत सर्बोच्च अदालतमा आउने गरेकाले पनि मुद्दाको संख्या बढेको अनुभव सुनाए । दृश्य टिभीसँगको सम्वादमा पूर्व प्रधानन्यायाधीश कार्कीले सुन...
सहर र गाउँको दशैंमा धेरै भिन्नता छ #Madan Das Shrestha #
Просмотров 78Месяц назад
सहर र गाउँको दशैंमा धेरै भिन्नता छ #sambad #talk show #dashainfestival #madan das shrestha #kalakar #radio nepal
मदनदास, कहिले कंश कहिले महिषासुर
Просмотров 278Месяц назад
मदनदास, कहिले कंश कहिले महिषासुर
प्रचण्डले सुमार्गीसँग वाइन पिएपछि माओवादी ओरालो लागेको हो ।। Durga prasai।।
Просмотров 6 тыс.Месяц назад
प्रचण्डले सुमार्गीसँग वाइन पिएपछि माओवादी ओरालो लागेको हो ।। Durga prasai।।
‘ओलीले धोका दिन्छन् भन्ने बुझेछन् र छोराछोरीले मेरो मार्ग बदलिदिए’।। दुर्गा प्रसाईं ।।
Просмотров 1,8 тыс.Месяц назад
‘ओलीले धोका दिन्छन् भन्ने बुझेछन् र छोराछोरीले मेरो मार्ग बदलिदिए’।। दुर्गा प्रसाईं ।।
महाकवि देवकोटाले मेरो नामबाट पैसा लिन्थे ।। पाका पत्रकारका पाकेका सम्झना । । भैरव रिसाल
Просмотров 555Месяц назад
महाकवि देवकोटाले मेरो नामबाट पैसा लिन्थे ।। पाका पत्रकारका पाकेका सम्झना । । भैरव रिसाल
शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न-मिङमा शेर्पा।Mingma। Fourteen Highest Mountain Summiter
Просмотров 3 тыс.4 месяца назад
शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न-मिङमा शेर्पा।Mingma। Fourteen Highest Mountain Summiter
राजसंस्था हटेकामा पूर्व सैनिक सचिबको टिप्पणी- `दुख पाइस् मङ्गले आफ्नै ढंगले´। Bibek Shaha
Просмотров 6215 месяцев назад
राजसंस्था हटेकामा पूर्व सैनिक सचिबको टिप्पणी- `दु पाइस् मङ्गले आफ्नै ढंगले´। Bibek Shaha
दरबार हत्याकाण्डको अनुसन्धान राष्ट्र संघबाट गराउँ भनेर राजालाई सुझाव दिएँ तर..... । Bibek Shaha
Просмотров 2,9 тыс.5 месяцев назад
दरबार हत्याकाण्डको अनुसन्धान राष्ट्र संघबाट गराउँ भनेर राजालाई सुझाव दिएँ तर..... । Bibek Shaha
तिब्बत लक्षित दुगुना गढी । DUGUNA FORT । NEPAL । ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ ।
Просмотров 1,6 тыс.5 месяцев назад
तिब्बत लक्षित दुगुना गढी । DUGUNA FORT । NEPAL । ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ ।
लौती झरना । Lauti Waterfall Jiri । Nepal । WATERFALL
Просмотров 956 месяцев назад
लौती झरना । Lauti Waterfall Jiri । Nepal । WATERFALL
माझ किराँतको राजधानी - हतुवागढी । FORTS OF NEPAL। NEPAL । NEPALI ARMY
Просмотров 4156 месяцев назад
माझ किराँतको राजधानी - हतुवागढी । FORTS OF NEPAL। NEPAL । NEPALI ARMY
आमाको दुधको धाराले रोकेको दुई राजाको युद्ध । RAINASKOT GADI । LAMJUNG-GORKHA
Просмотров 9047 месяцев назад
आमाको दुधको धाराले रोकेको दुई राजाको युद्ध । RAINASKOT GADI । LAMJUNG-GORKHA
जिरी महोत्सव । Jiri Festival । Dolkha
Просмотров 7837 месяцев назад
जिरी महोत्सव । Jiri Festival । Dolkha
कालु पाँडेले रोजेको दहचोक गढी । Daha Chwok Fort । Kathmandu
Просмотров 4447 месяцев назад
कालु पाँडेले रोजेको दहचोक गढी । Daha Chwok Fort । Kathmandu
दौडेर राजा बन्न लिगलिगकोट । Ligligkot । Gorkha
Просмотров 2,8 тыс.7 месяцев назад
दौडेर राजा बन्न लिगलिगकोट । Ligligkot । Gorkha
वर्ष २६ ट्याटु ६६ हजार । Raju Pandey ।Tattooz 7R Thamel Kathmandu Nepal
Просмотров 1,4 тыс.7 месяцев назад
वर्ष २६ ट्याटु ६६ हजार । Raju Pandey ।Tattooz 7R Thamel Kathmandu Nepal
यात्रासँगै इतिहास । हरिहरपुर गढी । Forts of Nepal । Hariharpur Gadhi । Sindhuli
Просмотров 1607 месяцев назад
यात्रासँगै इतिहास । हरिहरपुर गढी । Forts of Nepal । Hariharpur Gadhi । Sindhuli
गढी यात्रा - चौदण्डी । Forts of Nepal । Chaudandi Gadi.
Просмотров 3028 месяцев назад
गढी यात्रा - चौदण्डी । Forts of Nepal । Chaudandi Gadi.
लोकतन्त्र बाँदरको हातमा नरिवल ! K P Sharma Oli, Former Prime Minister of Nepal
Просмотров 17 тыс.9 месяцев назад
लोकतन्त्र बाँदरको हातमा नरिवल ! K P Sharma Oli, Former Prime Minister of Nepal

Комментарии

  • @SurakchhaGautam
    @SurakchhaGautam 3 дня назад

    राधे राधे ‌🌺🙏

  • @dhrubathapaliya9848
    @dhrubathapaliya9848 4 дня назад

    यो ज्योतिषले संविधान पढेको छ??

  • @sitathapa33
    @sitathapa33 4 дня назад

    गुरु उदयराज निरौला जियुमा नमन

  • @devalprasadbhattarai7886
    @devalprasadbhattarai7886 4 дня назад

    प्राबिधिक मित्र, eco घटाउनु पर्यो

  • @ramrajabastakoti2106
    @ramrajabastakoti2106 4 дня назад

    सिंह लग्न रासि 15:00 कन्या लग्न रासि 20:00

  • @Movielover561
    @Movielover561 4 дня назад

    Audio ramro xaina guri

  • @somasapkota4938
    @somasapkota4938 5 дней назад

    🌹🙏🌹

  • @whoispradeep
    @whoispradeep 5 дней назад

    अंसार १५ दही चिउरा च्वाम च्वाम!!

  • @bishnuneupane8127
    @bishnuneupane8127 5 дней назад

    😂😂😂😂

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 6 дней назад

    तँ कोहोस् तँलाई ज्योतिष थाहा छ।

  • @KafleChandra
    @KafleChandra 6 дней назад

    सान्दर्भिक सम्बाद मेरो दाजुको❤❤

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 7 дней назад

    जोतिसफलको मैले बिस्वास gardina

  • @picnictillotama5
    @picnictillotama5 7 дней назад

    Kasari auuucha yar hune kura gar

  • @picnictillotama5
    @picnictillotama5 7 дней назад

    Hawa hawa kura garcha yo mujiJyotish lack raja kina chahineee

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 7 дней назад

    कमजाेर अावाज प्रबन्ध।

  • @sachinkhadka7847
    @sachinkhadka7847 7 дней назад

    रोचक interview

  • @sachinkhadka7847
    @sachinkhadka7847 7 дней назад

    audio quality अलिक सुधार गर्नु हुन हार्दिक अनुरोध गर्द छु

  • @harkathapa8859
    @harkathapa8859 7 дней назад

    RUclips pandit purbeli fataha

  • @keyoorgautam6453
    @keyoorgautam6453 7 дней назад

    Nice interview. But please take care of the echo in future episodes. 🙏

  • @PrasadSimals
    @PrasadSimals 7 дней назад

    Tero machikne halud jepai tehi bolxas Future PM ma hunxu khate

  • @shyamshrestha4491
    @shyamshrestha4491 7 дней назад

    उदयराज जि तपाईकाे शब्दमा अाशिर्बाद लागेकाे हाेस।🎉❤

  • @bishwashpoudel3596
    @bishwashpoudel3596 8 дней назад

    America fall bhayepachi India ko aaja ramrari Dalali garnu Rastrabadiharule

  • @plnepal2016
    @plnepal2016 9 дней назад

    समय सापेक्ष विषय उठानभएकोमा धेरैधेरै बधाई

  • @ajaybasnet29
    @ajaybasnet29 9 дней назад

    One of the best singer of Nepali industry 🎉😮love u dai❤

  • @dipendralamichhane8270
    @dipendralamichhane8270 10 дней назад

    So genuine...

  • @Everybodywantsmoney
    @Everybodywantsmoney 10 дней назад

    Much love dai❤️

  • @Ponyodayo177
    @Ponyodayo177 10 дней назад

    मलाई पनि खर्बपति भएर येसरी नै जोत्न मन छ

  • @TuyetMa728
    @TuyetMa728 11 дней назад

    Beautiful ❤❤❤❤

  • @LaxmanDeuba-x6i
    @LaxmanDeuba-x6i 16 дней назад

    Money is power o hero

  • @thirdeye9120
    @thirdeye9120 27 дней назад

    दशै,तिहार,नेपाल सम्बत र छठ को हर्दिक मंगलमय शुभकामना ।

  • @gyanthing48
    @gyanthing48 Месяц назад

    पछील्लो समयमा करभ २५०० बर्ष पछी हिन्दुहरु बाैद धर्म को शिक्षा दिक्षका ठुला ठुला खेन्पोर्छ लामा गुरु हरु देख्न थालेका छन तर तपाईं हरुले बाैद सभ्यताको लाई हिन्दु को जसरी नबोल्नु नै तपाईं को धर्म हो बुधिष्ट धर्म को शिक्षा बिस्वमा आज २५०० बर्ष फैलि सकेको भए टुटफुट अन्यत्र धर्म संग जोडेर बिकृति नगर्नु होला ?

  • @rameshsharma6411
    @rameshsharma6411 Месяц назад

    याे सुर्य थापा काे श्रीमतीकाे नाम के हाे

  • @santoshganesh6413
    @santoshganesh6413 Месяц назад

    ३५ बर्षे कांग्रेस कम्युनिष्टको शासनको देन हो।राज्यको सबै अंग दुषित पारे पांङ्गु बनाए।आफ्नो झोले समर्थक भोटर बनाए।एउटा असल कर्मचारी सेना न्यायाधीश नागरिक बनाउन चाहेन कांग्रेस कम्युनिष्ट हरुले

  • @KamalaLamsal-xk2dx
    @KamalaLamsal-xk2dx Месяц назад

    राजाले त १रुपया पनि लगाउदै नन्।

  • @mishrahomoeopath
    @mishrahomoeopath Месяц назад

    Jai ho , Madan dai ❤

  • @thirdeye9120
    @thirdeye9120 Месяц назад

    सानो छदा रेडियोमा निकै सुनिने आवाज।

  • @ALLNEPALSUPPLIERSEDU-TECHBUSIN
    @ALLNEPALSUPPLIERSEDU-TECHBUSIN Месяц назад

    दशै आउदै छ ,कतिवटा बोकाहरूको बलि माग्ने होला है ,माता दूर्गा ले ,??लौ न !!!!!!?????

  • @dongblonkris4906
    @dongblonkris4906 Месяц назад

    Raw alert vaiskyo... Aba ... True Nepalko choro le bolexi

  • @anilmalla8898
    @anilmalla8898 Месяц назад

    Rajsantha Bina yo des bachaunu sakidain

  • @arjunsunam3411
    @arjunsunam3411 Месяц назад

    यतिको भिजान भयको मानिस साही नेपाल मा राजा पनि थिएनान होला राजाको पालो देखि 21सयांै सताबदी समा नेपाल लाई कङाल बन्याका रेहेछन सचिकोइ दुर्गा माताले सति जनमेको भुमिमा भनेरा दुर्गा सरलाइ जनमाइ दिनु भाको रहेछान सैतान हरुले सिदाइ सकेका छन सतिदेबि जन्मेको भुमी यो भुमी बचाउनालाइ दुर्गा सरलाइ जन्मानु भको हो

  • @AmbirTamang-uo8fl
    @AmbirTamang-uo8fl Месяц назад

    Jay durga

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Месяц назад

    Rabi & company vanda Durge & company nai thik

  • @samanmagar5497
    @samanmagar5497 Месяц назад

    Yo durga jel janai parx esko bolne saili xain eslai neta manne kunai haiset xain

  • @bijayrai9309
    @bijayrai9309 Месяц назад

    ❤❤❤❤❤❤

  • @rameshhamal2801
    @rameshhamal2801 Месяц назад

    Durga Bhai You are Great person Thank you Very much we are Safar Shala Bhrast Dalal jhyamara

  • @ShahiShah-c1u
    @ShahiShah-c1u Месяц назад

    Hamro chahana durga pradhan matri Nepal ko

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp Месяц назад

    ❤❤❤❤❤

  • @Bobby007-bv2do
    @Bobby007-bv2do Месяц назад

    Jai durga

  • @Bobby007-bv2do
    @Bobby007-bv2do Месяц назад

    Jai durga

  • @Bobby007-bv2do
    @Bobby007-bv2do Месяц назад

    Jai durga