AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ११, शुक्रबार बिहान ११ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • News Presenter: Sabika Shrestha
    Headlines:
    १.चालु आर्थिक बर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी,दबाबमा रहेको अर्थतन्त्र लयमा ल्याउने गरि लचकता अपनाउने गभर्नरको दाबी |
    २.सङ्क्रमणकालीन न्याय टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा,विवादित विषयमा सहमतीको सकस,सजाय कटौतिमा अधिकारकर्मीको विरोध |
    ३.सहकारी छानविन संसदीय समितिको बैठक बस्दै,पूर्वअर्थमन्त्रीहरुसँग छलफल गर्ने कार्यसूची, ६ सय ८५ मुद्दा अदालतमा विचाराधिन |
    ४.सौर्य विमान दुर्घटनाका मृतकको शव पोष्टमार्टम सकियो,परिवारलाई बुझाउने तयारी,माग सम्बोधन नभएसम्म शब नबुझ्ने आफन्तको अडान |
    र,
    ५.विश्वकै सर्वाधिक ठुलो खेलकुद महाकुम्भ ओलम्पिक आजबाट,फ्रान्सको पेरिसमा भब्य उदघाटनको तयारी, नेपालबाट सात खेलाडी सहभागी |
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •