AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक १, बिहीबार साँझ ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • NEWS PRESENTER: ROSHANI KATHET & NIRAJAN BHANDARI
    HEADLINES:
    १. एकै अभियोग लागेका छविलाल हिरासतमा, रवि खुलेआम, प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको प्रतिवद्धता नारामै सीमित, कानुनी शासनकै उपहास भएको विज्ञको टिप्पणी ।
    सहकारी समस्या
    छविलाल हिरासतमा, रवि खुलेआम
    २. सत्य निरुपणको बाँकी काम टुंग्याउन प्रमुख तीन दल एकजुट, सिफारिस समितिलाई तत्काल पूर्णता दिने सहमति, मन्त्रिपरिषद बैठकबाट समिति टुंगो लगाउने निर्णय ।
    तीन दलीय सहमति
    सत्य निरुपणको काम टुंग्याउन कसरत
    ३. समस्याग्रस्त १८ सहकारीका ऋणीलाई ७ दिने अल्टिमेटम, पटक-पटकको ताकेतालाई वेवास्ता गरेको दाबी, सम्पत्ति रोक्का गरी कालोसूचीमा राख्ने चेतावनी ।
    सहकारी समस्या
    पटक-पटकको ताकेता वेवास्ता गरेको दाबी
    ४. बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनासहित ४५ जनाविरूद्ध पक्राउ पूर्जी जारी, नोभेम्बर १८ सम्म पक्राउ गरी पेश गर्न आदेश, मानवताविरोधी अपराध गरेको आरोप ।
    अन्तर्राष्ट्रिय अपडेड
    हसिनाविरूद्ध पक्राउ पूर्जी जारी
    र,
    ५. सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसीप आजदेखि सुरू, उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा, नेपालले भोलि भुटानविरूद्ध खेल्दै ।
    साफ वुमन्स च्याम्पियनसीप
    नेपालको पहिलो खेल भुटानविरूद्ध
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •