राजु र प्रतिमाको पहिलो लाईभ दोहोरी, चरी भए आँउथे उडेर Raju Pariyar VS Pratima Sarangi Sansar Ep. 94

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • दोहोरीका बादशाह वरिष्ठ लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका प्रतिमा विश्वकर्मा बिचको निकै रमाईलो दोहोरी चरी भए आउँथे उडेर प्रस्तुत गरेका छौँ साथमा सम्पुर्ण देश तथा विदेशमा रहनुहुने नेपाली तथा मानव जगतलाई कोरोना प्रकोपबाट सुरक्षित रहनुहुन प्राथना गर्दछौँ । विषेश गरी कोरोनाबाट बच्नका लागि भिडभाडमा नजान, साबुन पानीले हात धुने, जस्ता स्वास्थ्य विज्ञहरुको आज्ञापालन गरी आफु पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध गर्दछौँ । साबधान सांकेतिक रुपमा सारङ्गी संसारका सम्पुर्ण कलाकारहरुलाई निशुल्क माक्स वितरण गरेकाछौँ । जो जहाँ हुनुहुन्छ सबै सुरक्षित रहन आग्रह गर्दछौँ ।
    =======================================
    🎼 Original Song by: Chari Vaya Aauthe Udera
    =======================================
    Artist
    Chandra Sharma/Raju Pariyar/Laxmi
    Album
    Chari Bhaye Aauthe Udera
    =======================================
    #Raju_Pariyar #Pratima_BK #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 89
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Pratima BK
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Kiran Magar
    Supporter Female Singer :
    🎤 Sarada Rasaili
    🎤 Sangita Harmel
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Ghem Thapa - Pyuthan
    ♬ Flute : Karan Pariyar - Rolpa
    ♬ Madal : Prabin Gharti Magr - Pyuthan
    ♬ Madal : Mahendra Tiwari - Salyan
    Technician Team :
    🎥 Camera
    🎥 Arjun Lohar
    🎥 Tarakanta BK
    🎥 Edit :
    🎥 Tarakanta BK
    ♬ Recordist/Mix :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

Комментарии • 1,2 тыс.

  • @NamasteKishneEntertainment
    @NamasteKishneEntertainment 4 года назад +6

    लक डाउनको समयमा घर भित्रै बस्दा बोर भएको होला भनी, सबै सिरियलहरु बन्द भएको अबस्थामा, तपाईंलाइ मनोरञ्जन दिन नयाँ सिरियल ( कति हास्नु ) लिएर आएका छौ। आशा छ, हेरेर र शेयर गरेर सहयोग गर्नुहुनेछ साथै हाम्रो च्यानललाइ सब्स्क्राइब गरि माया गर्नुहुनेछ भन्ने आशा राखेका छौ। धन्यबाद।
    ruclips.net/video/b8FRr9zVr38/видео.html

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +21

    राजु परियार र प्रतिमा विश्वकर्माको लाईभ दोहोरी करिब १ महिनाको अन्तरालमा १० लाख भन्दा बढि दर्शकले रुचाईदिनुभएको छ साथै निकै मिठो प्रतिक्रियाका लागि पनि हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद ।
    र यो जानकारी गराउँदछौँ सारङ्गी संसारको लाईभ दोहोरी ९९ भाग पुगिसकेको छ अब आउने १०० भागमौ स्वर सम्राट, दोहोरीका बादशाह राजु परियार र दोहोरी क्विन टिका सानु बिच तिरीरी मुरली बज्यो निकै घमासान दोहोरी आउनेछ प्रतिक्षा पनि गर्नुहोला ।
    ruclips.net/video/QcvxIt0zIgM/видео.html

  • @reshamoli4665
    @reshamoli4665 4 года назад +8

    वरिष्ठ गायक राजु र नव गायका प्रतिमा को फेरि यस्तै दोहोरी सुन्ने कोको हुनुहुन्छ .......

  • @NamasteKishneEntertainment
    @NamasteKishneEntertainment 4 года назад +6

    मलाइ पनि यो एक्दम मन पर्यो ।
    हर्के हल्दार टिमको प्रस्तुति "म त मान्छे खतरा" कमेडि म्युजिक भिडिओ लिएर आएका छौ। मन परेमा शेयर र सब्सक्राइब गरिदिनुहुनेछ भन्ने आशा राखेका छौ।
    'म त मान्छे खतरा' गीतमा TIKTOK बनाउनुहोस । आकर्षक नगद उपहार जित्नुहोस । सबैभन्दा धेरै लाईक पाउने र राम्रो भिडियो बनाउनेले उपहार जित्नु हुनेछ । धन्यबाद
    ruclips.net/video/mwxlDLM9zkc/видео.html

  • @omghale4865
    @omghale4865 4 года назад +20

    प्रतिमा बैनीले साह्रै मिठाे गाउनु भयाे,राजु परिवार प्रतिमा बैनीलाई हेरेकाे हेरै भयाे !!!

  • @bishnunepaliofficial
    @bishnunepaliofficial 4 месяца назад

    राजु परियार दाईको यो लाइभ दोहोरी 2081 मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुस् त🙏☺️😍😊

  • @jeewanghale3419
    @jeewanghale3419 4 года назад +4

    Wastab ma lok dohoriko raaja raju dai ko purano geet haru feri sunna pauda ek dammai manma anananda aauxa

  • @rameshbk7244
    @rameshbk7244 4 года назад +1

    आदरणीय राजु दाजु र प्रतिमा दिदीको दोहोरीले धेरैनै मनोरञ्जन दियो।।।।
    राजु दाजुको फ्यान हरु यता लाइक गरौ त खै कति छौ???
    ❤️❤️❤️❤️

  • @manaslutv5417
    @manaslutv5417 4 года назад +29

    वरिष्ठ लोक दोहोरी गायक राजु परियारले नेपाली माैलिक लाेक संगीत संरक्षणमा ज्यान फालेर लागेकाे देख्दा अति खुशी लाग्छ । पछिल्लाे समय बढि मात्रामा लाइभ दाेहाेरीमा भिडिरहेकाे देख्छाै । साच्चिकै लाेक गायक गायिकाकाे अाफनाे पहिचान भनेकाे लाेक संगीत भनेकै लाइभ प्रस्तुती नै हाे जस्ताे लाग्छ । सम्मान छ राजु ज्यु लगायत सम्पुर्ण कलाकारहरूलाइ ।

  • @utsavkc5849
    @utsavkc5849 4 года назад +1

    यसलाई भनिन्छ वास्तविक दोहोरी कहिले नसकीए हुन्थ्यो जस्तै भाको थियो ❤️❤️❤️❤️❤️❤️

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 года назад +33

    धेरै धेरै धन्यवाद सारङ्गी सङ्सारलाई यति मिठाे दाेहाेरी सुन्ने माैका मिलाईदिनु भएकोमा झन मन पर्ने कलाकार राजु र प्रतिमाकाे दाेहाेरी सनेर मन पराउनेहरू काे काे हुनुहुन्छ ।

  • @santoshgrg6401
    @santoshgrg6401 4 года назад +1

    देरै राम्रो छ प्रतिमा मिस को पनि दोहोरी राजु दाई त लोक गीत को राजा हुनुहुन्छ धन्यवाद सरङ्गी संसार लाई

  • @suryakham9535
    @suryakham9535 4 года назад +25

    प्रतिमा बहिनीको कति मिठो आवाज जति सुनेपनि सुनौं सुनौं लाग्ने यसरी नै प्रगति गर्दै जानुहोस यहि मेरो शुभकामना छ

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 года назад +3

    Raju pariyar and pratima biswakarma KO dohori chai ATI ramro layo

  • @birbahadurgurung2822
    @birbahadurgurung2822 4 года назад +5

    Pratima bahini ko dishpline sarai ramri xe take keep up 👆

  • @dipaksunar8319
    @dipaksunar8319 4 года назад +1

    लोक दोहोरी का king राजु दाइ हुनुहुन्छ र पछिल्लो समय कि उदाउदो गायिका हुन प्रतिमा बहिनी शुभकामना उज्ज्वल भविस्य को

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 года назад +27

    शब्द मात्रैले दोहोरी हुदैन साथै सुर ताल पनि मिल्नु पर्छ आज दोहोरी सुन्दा रेकर्डिङ गित सुने झै लाग्यो मन आनन्दित भयो

  • @devgurung8652
    @devgurung8652 3 года назад +2

    पर्तिमा बैनी को अवाज सारै नै मौलिक छ किर्पया सधै येसरी नि मौलिक्ता जोगाइ राख्नु साथै जति थुलो कलकार को पोस्त मा पुगेनी पर्तिमा बैनी सधै सर्जक लाई respect गर्नु मधु छेत्री झै घमन्दी नहुनु धन्य बाद

  • @gaunghar9116
    @gaunghar9116 4 года назад +2

    लोक दोहरी को राजा राजु परियार दाइ आउनु भनेको सुन मा सुघन्ध ।

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 года назад +33

    मान्छे नि राम्री अनि अवाज पनि निकै सुरीलो मिठो, कताकति लक्ष्मी न्यौपानेको भोईस जस्तै प्रगति गर्दै जानु,,,अनि राजु जी को बारेमा के भन्ने शब्दकोश मा शब्दै भेटीन्न,,,,समग्रमा भन्नुपर्दा यो एप्पीसोड एकदमै मन परो

  • @arjungautam9787
    @arjungautam9787 4 года назад +1

    स्वर को मिठास र मधुरता छ नानिको ।राजु त लोकगित दोहोरी जिउदो सम्राट नै हुन

  • @hades4232
    @hades4232 4 года назад +70

    प्रतिमा बैनी को पनि स्वर निकै मिठास रहेछ साथै लोक दोहोरी को हिरो राजु जि को स्वर लाई भन्नै पर्दैन?

  • @askmedia6148
    @askmedia6148 4 года назад +2

    राजु दाजुको त कुरै नगरौं त्यसमाथी प्रतिमा बहिनिको स्वरले मन्त्रमुग्ध बनायो । मैले आजसम्म सुनेका स्वरहरु मध्ये बिष्णु माझी पछिको अर्को स्वर प्रतिमा बहिनी भन्दा फरक नपर्ला। बहुत शुभकामना छ ।

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +24

    मलाइ नि मन पर्ने सारागी सन्सार kaarekarm कति राम्रो दोरि सुन्न पाइन्छ मिठो बोली वचन कमल दाइ को राजु Uncel ra partibha दिदी को दोरि सारै राम्रो

    • @bagdashmanju3939
      @bagdashmanju3939 4 года назад +1

      Babhu pani jhanu parxa hai sharing sansar ma mero subha kamana bhabulae

  • @biratamanrai4351
    @biratamanrai4351 4 года назад +3

    साराङ्गी सन्सारले प्रस्तुत गरेको 'चरी भए आउथे उडेर' बोलको गीतलाई राजु परियार सर र मिस प्रतिमा वि.क बीच चलेको दोहोरी घम्सा-घम्सीले दर्शक श्रोतालाई पक्कै पनि न्याय गरेको छ भन्ने मलाई लाग्दछ। जुन प्रस्तुतीले मेरो पनि मन मुटु छोयो। अनगिन्ती पटक हेरे-सुने तर अझै पनि हेरौ हेरौ सुनौ सुनौ लागि रहन्छ । बिषय वस्तु ऐनालाई बनायर प्रस्तुत गीत अत्यन्तै मार्मिक र भावपूर्ण लाग्यो। राजु सरको त के कुरा गर्नुर लोक दोहोरी गीतको त महा रथी नै भन्दा फरक नपर्ला। त्यस माथि बडो शालिनगता, अनुशासित र गाएक गायिकामा हुनु पर्ने विशेष गरी दर्शक स्रोतालाई दिन सक्ने मनोरन्जन दर्शनीय छ। प्रतिमा मिसको लागि यो प्रथम पटक भाग लिएको भएता पनि हजूरले गायनमा अब्बल रुपले आफ्नो क्षेमतालाई प्रस्तुत गर्न सफल हुनु भएको प्रती साराङ्गी सन्सार र गायक गयिका राजु सर र मिस प्रतिमा लाई मेरो ब्यक्तिगत तर्फबाट सबैलाई एक मुष्ट मूरी-मूरी धन्यावाद तथा बधाइ दिनै पर्छ। विशेष गरी प्रतिमा मिसलाई आउने दिनहरुमा निरन्तर प्रगती र समृद्धीको शुभकमना।

    • @biratamanrai4351
      @biratamanrai4351 4 года назад

      Thank u and wishing for miss pratima keep it Up.

  • @giri3495
    @giri3495 4 года назад +2

    परतिमा,बइनि,सारय,मिठाे,सवर,जति,सुनाे,उति,सुनउ,सुनउ,लागनि,बधायछ

  • @TarakantaBk
    @TarakantaBk 4 года назад +12

    सारङ्गी संसारका एपिसोडहरु मध्यको यो पनि एक पृथक एपिसोड हो ।
    किनकी राजु परियार लोक दोहोरीको किङ्ग मात्र होईन उहाँ स्वर सम्राट पनि हो ।
    दाजु संगै पछिल्लो समयकी आश लाग्दो स्वर भएकी लोक दोहोरी गायिका मेरी प्यारी बहिनी प्रतिमा विश्वकर्मा बिचको दोहोरी ट्रेण्डिङ ५० बाट प्रवेश गरेको थियो । विश्व कोरोनाबाट प्रभावित भैरहेको समयमा नेपाली युटुब ट्रेण्डिङ स्थान हेर्नेभने लोक दोहोरीको क्षेत्रमा यहि दोहोरी मात्रै रहेको छ । लामो समयको ट्रण्डिङ उतार चडावको बिच ट्रेण्डिङ १५ सम्म पुगेर लगभग झर्ने अवस्थामा थियो २४ सम्म जाँदै थियो फेरी २१ तिर फर्कदैछ । यसको मुख्य श्रेय भने हाम्रा दर्शक तथा शुभचिन्तक प्रति नै जान्छ ।
    राजु परियार त आफैमा राजा नै हुनुहुन्छ, नत उहाँका शब्दको वर्णन गर्न सकिन्छ नत उहाँको स्वरको प्रसंसा नै । तर नव कलाकाका प्रतिमाकाले लागि भने यो निकै ठुलो उपलब्धी हो । यसर्थ बहिनी प्रतिमा, आदरणीय दाजु राजु परियार संगै सिङ्गो सारङ्गी संसार परिवारलाई हार्दिक बधाई ।

  • @ramagiri1123
    @ramagiri1123 4 года назад +2

    रेशम निर्दोष र प्रतिमा बैनिको दोहोरी सुन्ने अरु पनि हुनुहुन्छ की मात्र हो।😱😱😱😱😱😱😱

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 года назад +11

    पर्तीमा जी को स्वर सारैमन पर्छ मान्छेपनि कियूत 👌👌👌👌कमल सरलाईनी विशेष धन्याबात ।कोरोनाले हाम्रो नेपालीहरुलाई कसैलाईनी नछोअोस भगवन सँगऐईपार्थान छ।

  • @BeepanBhuzell
    @BeepanBhuzell 4 года назад +1

    गीत संगीत को राजा राजु परियार र प्रतिमा विश्वकर्मा दी को दोहोरो गायकी एक्दम दमदार छ सफलताको कामना गर्दछु 😍😍🙏🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 года назад +72

    राम्रो काम । सबै लाई दुबई बाट नमस्कार। सारङ्गी को धुन मन नपर्ने नेपाली कमै होलान । मनपरेको भाकामा दोहोरी सुन्दा खुसी छु ।

  • @fanthapa9970
    @fanthapa9970 4 года назад +2

    Raju ji ko swor ra geet ta sabailai thahai bha ko kura ho tara partima bahini ko swor ani geet lai salute

  • @gcmahasagardailekhi7422
    @gcmahasagardailekhi7422 4 года назад +13

    आज बबाल लग्यो दोहोरी राजु 🆚️ प्रतिमा ज्यू को स्वर को त कुरै नगरौ अगामी दिनको लागि धेरै धेरै शुभकामना गायक गायिका ज्यू हरु लाई र सारङ्गी संसार लाई 💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏

  • @dambhadur5354
    @dambhadur5354 4 года назад +1

    सारङी सन्साइ ती वि लाई धेरै धेरै धन्नेबाद नेल्पाल्कै लोकदोहोरिकै सुपर गायकको सोरसुन्ना पयौ

  • @mohannarayan6928
    @mohannarayan6928 4 года назад +64

    हेल्लो दाजु प्रतीमा बैनी लाई ईन्देणी मा देख्ने मन थीयो

  • @kamalaruwali6634
    @kamalaruwali6634 4 года назад +3

    Malai rajuko geet dherai ramro lagxa tara herni najar dherai man parxa superb👌👌👌👌👌👌

  • @sunisuni2466
    @sunisuni2466 4 года назад +4

    jati sune pani na aaghaune partima nanu dherai suvakamana ani aasirbad

  • @amitbudhathoki15
    @amitbudhathoki15 4 года назад +2

    अब ऐना कोठा मा सार्नी छ कहिले काँही त। लजाउन पर्नि छ चरी भए आउँथे उडेर।
    वाह प्रतिमा दिदी।👌

  • @laxmankanxo1387
    @laxmankanxo1387 4 года назад +4

    wow jati sunda pani man na voreni kati mitho sor raju vanja and pratima sis ko ❤️❤️❤️❤️❤️❤️😘😘😘🙏🙏🙏🙏🙏 aajhai yestaii suna pam

  • @prakashkhadka394
    @prakashkhadka394 4 года назад +2

    गायिका को voice dherai ramro nice raju sir ta दोहोरी को king noi ho

  • @jagdishsingh-bu5sc
    @jagdishsingh-bu5sc 4 года назад +16

    नमस्ते सारङगी परीवारलाई म दार्चुला बाट हेरछु यो प्रोग्राम एक दमै पन पर्छ ,,,,,,,सफलता को शुभकामना छ सम्पुर्ण टीम लाई

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +1

    प्रतिमा बैनैको जतीको स्वर मीठो तेतिकै राजु लोक गायक का हिरोलाई दरो झटारो दिनुभाछ बधाई छ प्रतिमालाई

  • @dirgaghimire3107
    @dirgaghimire3107 4 года назад +8

    प्रतिमा बैनी को स्वर सारै मिठो लाग्छ त्यही माथि 👆 झन् राजु परियार

  • @basantakanxo1798
    @basantakanxo1798 4 года назад +1

    सलुट छ गाएक राजु र प्रतिमा लाई भावुक र साहित्य प्रेमि दोहोरिका लागि।

  • @khadkanepali8606
    @khadkanepali8606 4 года назад +17

    अाहा प्रतिमा बहिनीको स्वर कति मीठो हो,सरल अनुशासन स्वाभव छ,राजु जि को त बर्णन गरेर साध्य हुदैन ।

  • @gorkhaliishwor8893
    @gorkhaliishwor8893 4 года назад +1

    लोक दोहोरिको राजु दाइ त हिरो नै हो ?? प्रतिमा को सप्ध एक दम राम्रो छ प्रतिमा बहिनी बधाई छ प्रतिमा अझै प्रगती गर्नु है प्रतिमा शीत गित गाउनु मलाई पनि रहर छ

  • @vijayguru1784
    @vijayguru1784 4 года назад +11

    यो होनि पुराना अर्गानिक लोक दोहोरी भनेको शब्द लय स्वर अत्यन्तै राम्रो र मिठो भएको नेपाली लोक दोहोरी गीत।लोक दोहोरी क्षेत्रकाking राजु दाई लगायत सम्पुर्ण टिम लाई मुरिमुरी धन्यबाद।

  • @manbahadur8379
    @manbahadur8379 4 года назад +2

    Dohori,ko,bahhsa, Raju,priwoar,ko,sahhthma,partima,bk,ko, jodi làhiy salam,cha, nice,geet,ramroo,lagyo

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 года назад +7

    दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई सम्मान छ र प्रतिमा बहिनी सोर राम्रो लाग्यो राजु दाइ ले भन्नू भयझै बहिनी को सोर स्टुडियो मा रेकस भयको सुन्ने मन भयो अब

  • @suryabalami5231
    @suryabalami5231 4 года назад +2

    Raju Daju ra pratima Bhahiniko dohari dherai ramro lagyo sarangi sansarlai dhanyabad

  • @raikushal2372
    @raikushal2372 4 года назад +19

    बास्तबमा आज साच्चै मन कटक्क खायो वा प्रतिमा बहिनी सारै राम्रो स्वर र राजु दाईको त कुरै गर्नु परेन र आजको गित चरी भए आउथे उडेर ,फुल भए हितैको मायालाई लाउथे चुडेर भन्ने भाका गित सुनी रहदा मैले साच्चै आफ्नो जीवन साथिलाई सम्झेर आँखा रसायो र फेरि पनि हृदय देखि नै प्रतिमा बहिनि अनि राजु दाई प्रती सम्मान छ भन्दै धेरै धेरै सुभकामना ।

  • @samjanathapa8692
    @samjanathapa8692 4 года назад +1

    जति हेरेनी फेरि हेर्न मान लाग्नि

  • @vikrambc8304
    @vikrambc8304 4 года назад +17

    अति मिठो राजु दादा र प्रतिमा बहिनी को लाईफ दोहोरि एल्बम मा पनि संगै गायको सुन्न पाउँ र साँरङि संसार को टिमलाई उत्तोर उत्तर प्रगति को कामना।

  • @jeewantamang5720
    @jeewantamang5720 4 года назад +1

    Prtima khushi lagyo aaja leader baner gayako dekhna paiyo...❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍

  • @laxmansunar1385
    @laxmansunar1385 4 года назад +18

    उच्च सम्मान छ राजु दाई प्रतिमा दिज्यु लगायत सम्पुर्ण साराङ्गी सनसार लाई 😘😍🙏😍😍😘😘😘😍😍🙏

  • @rabinrai2011
    @rabinrai2011 4 года назад +3

    Sarai annanda ayo dohori sunera dohoriko king raju g n partima...

  • @chamstha6673
    @chamstha6673 4 года назад +4

    ati uttam dohori raju dai ani pratima G agami dinko suvakamana

  • @pushpapandey5362
    @pushpapandey5362 4 года назад +1

    प्रस्तुतिको शैलिले नै फिदा बनाउछ शब्द स्वर त बयान गर्न शब्द नै छैन प्रतिमा जि

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +23

    प्रतिमा जी सोर दामी छ
    राजु दाइ को त के बयान गरुम खै
    आहा कस्तो मलाई मन पर्ने भाका मा दोहरी अजा को सर्ब प्रथम त सम्पूर्ण टीम लाई बधाई छ ।
    कुवेत देखि घर गोरखा
    यो दोहोरी मिलियन भिउज़ पक्का छ

    • @ghgguhfg3986
      @ghgguhfg3986 4 года назад +1

      Nice m pane gorkha bat

    • @bibasnepal1077
      @bibasnepal1077 4 года назад +1

      कति राम्रो दोहोरी गीत

  • @sameerbhai985
    @sameerbhai985 4 года назад +3

    Raju pariyar ra sila aaleko dohori herne rahar x

  • @user-jb5ur9cg6p
    @user-jb5ur9cg6p 4 года назад +24

    स्याबास बहिनी प्रतिमा लोक दोहोरी को हस्ती गायक राजु परियार ज्यु सङ्ग यति मीठो तरिका ले गाउनु भएको मा। आखिर हाम्रे बाग्लुङ्गे चेली हुन नि को भन्दा के कम।

  • @vickaysingh9419
    @vickaysingh9419 4 года назад +1

    राजु दाइ त लोक दोहरी को मेगा star हुनुहुन्छ

  • @krishnalohar6461
    @krishnalohar6461 4 года назад +31

    दस बरस पछी सुन्दानि ऊसतैई सोर आखी कीन्ङ भन्या कीनैई हुदो रहीछ राजु दाई सलाम छ म साऊदी बाट

  • @user-ep6vj8ex9n
    @user-ep6vj8ex9n 4 года назад +1

    असाध्यै राम्रो दोहोरी थियो राजु दाइ को सपोर्ट भएए होला दाइ कता कता गाउदा गाउदा वाक्क भएझैं लाग्यो सबै लाई धेरै धेरै धन्यवाद मिठो माया मिठो सम्झना अझ बढी राजु दाइ लाई भन्दिनुहोला

  • @sunamsunil9755
    @sunamsunil9755 4 года назад +12

    आह यती मिठो गित सुन्ने महुका मिलाइ दिनुहुने सार्ङ्गी सन्सार टिम सम्पुर्ण लाइ नमस्कार & बदाइ छ अनि सम्दुर्सोर्की धनी प्रतिमा सिस लाइ बदाइ छ्

  • @dineshrao7689
    @dineshrao7689 3 года назад +2

    राजु दादा सलाम छ दोहोरी एक दम राम्रो प्रतिमा जि को सोर पनि राम्रो

  • @gobinbk5720
    @gobinbk5720 4 года назад +20

    प्रतिभा जि को धेरै राम्रो छ राजु दाई त राजा जै हुनु भो

  • @jitendrab.k8009
    @jitendrab.k8009 4 года назад +3

    King Singar Raju pariyar sanga Nepali kohi pani gaikako Sor mildaina tara Partima ji prass Ramro xa Raju pariyar Bina ta Nepali lok Sangit Chahaidaina King Singar Raju pariyar ma Salam xa Sor Toy Sor Sunne abasar paiyo

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 4 года назад +1

    प्रतिमा जि को पनि भोईस चाहिँ कम होइन है। राजु जि को त दामी छदैछ। दामी छ बधाई छ अग्रिम शुभकामना

  • @premdevkota8511
    @premdevkota8511 4 года назад +23

    लोकदोहोरी गितका किङ राजु दाइ र प्रतिमा बहिनिप्रति शुभकामना छ । सारै मिठो अनि सुमधुर धुन दामी छ । हाल Kuwait बाट ।

    • @sangitarayamajhi6152
      @sangitarayamajhi6152 4 года назад +1

      पर्तिमा बैनी को नि सोर त निकै राम्रो छ राजु जि को त झनै

  • @laxmanrayamajhi1822
    @laxmanrayamajhi1822 4 года назад +1

    राजु दाइ राजा हुन दोहोरी का यो बुन्नु को पनि कति मिठो गाउने रोइछिन अनि मलाई त हासो पनि सारोइ मन परेयो यो बुन्नु को

  • @shitalgurung7626
    @shitalgurung7626 4 года назад +5

    Partima nanuko sor le nai mohani launi khalko x best of luck partima nanu

  • @amanlama9146
    @amanlama9146 4 года назад +2

    प्रतिमा बहिनी को शब्द सङ्कलन अति नै उत्कृष्ट नकोत्त्यानु पुराना दाग हरु फैली सक्यो माया को राग हरु😮😮😮

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +5

    वाउ अाजता राजु भाइ अनिसितल गुरुङ्ग जँस्ता स्वर सँम्ररात हरु को दोहरी सुन्न पायो मजाअायो बधाईछ सबै तिम्लाई प्रतिमा नानीको स्वर पनिनिकै राम्रो रईछ

  • @parkashthapa2977
    @parkashthapa2977 4 года назад +3

    प्रतिमा को दोहोरी राम्रो छ स्वर पनि खतरा छ

  • @gitalamichhane3488
    @gitalamichhane3488 4 года назад +7

    सुनिता बिसि लाई पनि ल्याइदिनु होला सारङी सन्सार मा।सार्है मीठो स्वर कि धनी हुनु हुन्छ उहाँ।।

  • @santoshpari8177
    @santoshpari8177 4 года назад +2

    Ramro xa ajei yastei ramro gardei janu hola ra raju dai hajur sachhikei raju pariyar vayara estapit hunu hola

  • @narurokaofficial3431
    @narurokaofficial3431 4 года назад +8

    प्रतिमा को शब्द चयन दिन प्रतिदिन उत्कृष्ट हुदै गाको छ सफलता को कामना राजु दाइ त दोहोरी को किङ नै हो नि

  • @laxmikumari4021
    @laxmikumari4021 4 года назад +1

    राजुदाईको तके कुरा ग्रने प्रतीमाको यतीमिठोसोरमजाआयो

  • @hamronepal1146
    @hamronepal1146 4 года назад +25

    कोरोना सर्ने यस्तै जम्घट ले गर्दा हो । हाम्रा कलाकार हरु ले खै कुरो बुझेका । पहिला रोग बाट बचउ । बचियो भने गित गाउला, सुनौला नि ।

  • @AmritbhujelAmrit
    @AmritbhujelAmrit 4 года назад +2

    Pratima ko awajma sachai dum xa manxe ni katiramri tapakka tipera lagum jasto geet Pani aja testaixa maja ayo sunna hamro lokdohori hero dai Raju Ra pratima ko

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 4 года назад +4

    याे गितकाे माेडल राम्रो हुनुहुन्थ्यो अहिले काहा हुनुहुन्छ थाछैन

    • @nayanepalvideotv9267
      @nayanepalvideotv9267 4 года назад

      कति राम्रो स्वर छ राजु दादाको र बहिनी पर्तिभा को Waw nice song

  • @amitbudhathoki15
    @amitbudhathoki15 4 года назад +2

    अब यो ज्यान ऐना कै हुनु छ तिमी रोए म पनि रुनु छ। चरी भए आउँथे उडेर। वाह कति मिठो शब्द जति सुने पनि यो मन न भरिने भयो।

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 4 года назад +39

    आहाँ सारै राम्रो गीत धेरै बर्ष पछि सुन पाउँदा सारै खुशी लाग्यो
    केही बितेका पल हरुको झझल्को आयो
    यो गीत सुन्दा बधाई छ सम्पुर्ण मेरा आदरणीय टिम प्रती अझै प्रगति गर्दै जानू होला !

    • @thapakhilbahadur1005
      @thapakhilbahadur1005 4 года назад +1

      hor

    • @prembk8357
      @prembk8357 4 года назад

      Malai.pni.akdam.manparxa.saragi.sansar..ramro.ramro.vaka.ma.geet.hru.nikalnu.hunxa.raju.vai.partima.baini.2baijana.lai.saman.xa

    • @nabarajgurung1164
      @nabarajgurung1164 4 года назад

      Khusi lagyo

  • @ekatasubedi6238
    @ekatasubedi6238 4 года назад +3

    Sari mn prni dohori sunn paiyo aaj raju dada ani prtima bhini kti anusasit hununx i like both

  • @lachhuiram
    @lachhuiram 4 года назад +1

    राजु दादा र शितल को स्वर मा म्याच खाएको सुनेर एक दमै खुसी लाग्छ। त्यसपछि प्रतिमा ज्यी को स्वर र शब्दमा नि मिठास छ। एक दमै राम्रो प्रतिक्रिया दिनुभएको मा हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु।

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 4 года назад +4

    अाहा मेराे दाजी र मेरि बहिनीकाे दाेहाेरी

  • @Nirmalthapa12
    @Nirmalthapa12 4 года назад +2

    राजु र प्रतिमा मान्छे पनि राम्रो र राम्री सोर पनि अती मिठो अहा अहा😍😍

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +11

    दाजु सारङ्गि संसार त धेरै हेरिन्छ अाज त झनै रमालो भयो राजु दाइ र शितल सर को संगै गाउदा कति राम्रो लागेको छ अस्ति टीका जि र शितल जि को सारै राम्रो थियो ७पटक हेरे धित नमरेर फेरि मोबाइल मै सेप गरे अाज नि राम्रो लाग्यो लोक दोहोरी को बास्सा राजु दाइ र राम्रो नहुने कुरै भएन

  • @kamalpandey359
    @kamalpandey359 4 года назад +2

    Wow... bahut ramro vakha ma ustai swor ka king lai layera sarangi le thulo gun lagyo thsnku so much

  • @basantabohara8529
    @basantabohara8529 4 года назад +41

    ✍️फैली सके माया का रागहरु
    न देखाउनु पुराना दाग हरु शब्द लाई सम्मान छ प्रतिमा जि👌👌🎤

  • @mekmagarthabanggaupalikauw5257
    @mekmagarthabanggaupalikauw5257 4 года назад +2

    मीठो गित र राम्रो प्रस्तुती ल बदाई छ दुबै जनालाई 🎤🎤🎤🎤🎤🎤

  • @napaal2235
    @napaal2235 4 года назад +20

    सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु।र राजु जि र प्रतिभा बि,क,जि काे सुमधुर अावाजमा मिठाे लय भाकामा दाेहरी गित धेरै राम्रो कडा छ। काेराना जस्तो महामारी बिमारी फैलिएको बेला मा सबैलाई सचेत र सुरक्षा रहनु र अपनाउनलाई माक्स बितरण गर्नु भएको छ,कमल जि लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना छ।

  • @motilalrawat9663
    @motilalrawat9663 4 года назад +11

    कहिले काहीँ मन बिचल्लित हुदा पनि राजुजिको सोरमा गित सुन्दा कति आनन्द आउनेयार तेस्मा पनि चरी भय आउथे उ ....धन्नेबाद सबै टिम लाइ

  • @sunutagurung4266
    @sunutagurung4266 4 года назад +2

    गित त मिठाे गाउनु भयाे राजु दाइ प्रतिमा सिस ले तर गित सुन्ना का सात सातै राजु दाई काे छेउ मा बस्ने आेरेन्ज कलर काे कपडा लगाउने भाइ एक दम मन पर्याे तारा कान्त सर के म उहाँ सङग असल साथि बन्न सक्छु हाेला?

  • @govinsundash6287
    @govinsundash6287 4 года назад +18

    सेकेण्ड बीमा कुमारी भन्न रुचाउँछु प्रतिमा बैनी लाई तर किन नेपाली लोक संगीत ले अलि ठाउँ नदिएको मा दुःख लाग्छ मलाई सुरिलो स्वर स्पष्ट सब्द चयन बरण गरेर साध्य छैन मेरो सुभकामना बैनी लाई कुनै दिन हजुर को प्रतिभा ले सही ठाउँ पाउने छ अनि राजु दाजु त सधै को सदाबहार भन्नु पर्ने कुनै सब्द छैन

  • @mahabir4290
    @mahabir4290 3 года назад +2

    धेरै साछी बसियो नजर्को कवाडी भो जिन्दगी बजरको हो साचै नै मर्मिक सब्द र स्वर को धानी आदरणीय दाइ लाई मेरो नमन छ i miss you da

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 года назад +24

    आहा यो गित जमनामा कति सुनियको हो आज दोहोरी सुन्न पाय खुसी लाग्यो,

  • @parsuramregmi3543
    @parsuramregmi3543 4 года назад +1

    राजु परियार दाईले कुनै दाेहाेरि प्रतियाेगिता मा जर्ज गरेकाे हेर्न असाध्यै मन छ मलाई ।

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад +48

    यस्तो हुनु पर्छ दोहोरि भनेको///// 💃💃💃💃💃💃 सबै घर परिवार बाबा आमा सबैले संगै बसेर हेर्न खालको। ।।।

    • @bijaykumar8982
      @bijaykumar8982 4 года назад +1

      Nice

    • @rojinarai7196
      @rojinarai7196 4 года назад +1

      Good raju dai tapai ko gita ani dhohori man parxa

    • @subodsingh669
      @subodsingh669 4 года назад +1

      Jati sunyo tyati sunau sunau Laguna Raju dai ko sor