रविलाई एकाएक सर्वोच्चको दुई झट्का - फेरी गृहमन्त्रीको पद धरापमा | Rabi Lamichhane | Today News

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2024
  • रविलाई एकाएक सर्वोच्चको दुई झट्का - फेरी गृहमन्त्रीको पद धरापमा | Rabi Lamichhane | Today News
    #rabilamichhane #todaysnews #wavenepal
    -------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 235

  • @reshamsubedi3906
    @reshamsubedi3906 Месяц назад +63

    जति तिमी अपराधी हरूले रबि लाई खेद्छाै त्यति नै सर्वसाधारण जनता रबिकाे पक्षमा आउछन् ।

    • @sandeepmahat4748
      @sandeepmahat4748 Месяц назад +1

      Galti xa vane ta kina aaune...balen jasto xabi kosai ko xaina....yo rabi babu ko Ali natak ra stuntibaji hunxa tesai le malai khasai biswash xaina...

  • @prempoudel592
    @prempoudel592 Месяц назад +42

    कति मुद्दा गर्छन् हो यो रबिलाई जति मुद्दा दायर तेति जनता फायर

    • @raisandeb3568
      @raisandeb3568 Месяц назад +1

      rabilai katee khedeko hola ?

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Месяц назад +1

      Gatilo kam garna paryo mahangi ko kahile bolen

  • @user-vo7cp3dd5w
    @user-vo7cp3dd5w Месяц назад +28

    हेर आफ्नो पोल खुल्छ भनेर अरूलाई फसाउन खोजेको हेर मेरो देशको कानुन सबै लाइ जाकनुस रबि सर

  • @yadabkc8603
    @yadabkc8603 Месяц назад +30

    अरूलाइ देख्ने आँखा फुटेका छन तेहि रबिलाइ देख्छन सबैले पापि अबराति जनताकाे खुन पसिना खाने नेपाल आमाका कुपुत्र देशका ढमिरा हरू। सबैकाे नाश हाेश।

  • @rajarani8335
    @rajarani8335 Месяц назад +19

    सर्बोच्च को टाउके परिवर्तन गरौ

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc Месяц назад +22

    रवि को बिरोधीहरुलाई हार्दिक श्रद्धांजलि

  • @user-wn6rg8sk8i
    @user-wn6rg8sk8i Месяц назад +19

    कङ्ग्रेस को बार्गेनिङ अदालत सँग कति करोडको बार्गेनिङ बो होलात

  • @bhagwan-420
    @bhagwan-420 Месяц назад +24

    झुटा मुद्दा लगायेर कहिले सम्म टिक्ने छौ अपराधी नेताहरू

  • @user-vo7cp3dd5w
    @user-vo7cp3dd5w Месяц назад +9

    झुटो मुद्दा लगाएर रबि लाइ टिक्न नदिन र आफु राम्रो बन्न खोजेको र अपराधी नेताहरु

  • @prembdrgurung5318
    @prembdrgurung5318 Месяц назад +1

    जनता रबिकाे साथ मा छ 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rashmipandit9772
    @rashmipandit9772 Месяц назад +8

    याे देशकाे कानुन त रविलाइ मात्र लाग्ने रैछ । भष्ट्र दलाल सिराेहि र काङ्ग्रेसी नेता गुरुङलाई त छुट दिने कस्तो कानुन हाे।

    • @sharankumarlama4076
      @sharankumarlama4076 Месяц назад

      माथि फैसाला गर्ने कानुनी नियालय सवै भ्रष्ट पाटि का छन हजुर

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +8

    ए देश को दलाल हो काम गर्नु त दिनु नि राम्रो काम गर्नेको खुट्टा तानेको तानेको 😢😢

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e Месяц назад +1

    Rabi ndaraunus jai ghanti janata sadh ma cha jai ghanti jaiNepal 💐👋🇳🇵

  • @arjunkandel1675
    @arjunkandel1675 Месяц назад

    सबैलाई रवि लामिछाने पदमा भएकै चिन्ता छ।

  • @subasstha9057
    @subasstha9057 Месяц назад

    जय घण्टी जय रा स्व पा र सम्पुर्ण झोले कार्यकर्ता र भ्रष्टाचार नेता हरुमा हार्दिक श्रद्धाञ्जली

  • @DipendraRokaya-it3lg
    @DipendraRokaya-it3lg Месяц назад +6

    Good luck rabii sirr

  • @anulimbulama
    @anulimbulama Месяц назад +3

    यति सक्छौ भने भ्रष्टचारीहरुलाई मुद्ध अगाडि बडाउना न्यायाधीश ज्यु किन रबिको खेदो सबै मुद्दा खोल्छ भनेर डराएर गृहमन्त्री लाई खेदो गर्छौ खरबौ भ्रष्चार गर्नेलाई छुट र जनताको हितमा काम गरनेलाई खेदो गर्छौ गृहमन्त्री लाई पदज्युत गर्यो भने जनता उर्लीने छ

  • @Wavesound91
    @Wavesound91 Месяц назад +1

    कालो काङ्रेस जिउँदा भात 🇳🇵🙏

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p Месяц назад +4

    चाेरहरुकाे खेतिपाति ने रविला मुधा हालनि अरु केहिकाम छेन

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Месяц назад +3

    राम्रो काम गर्ने लाई बाँदर कोचालछन कामपनि न गर्ने गर्न पनि नदिने लुटेराको झुन्ड फटाह देश द्रोही पाखन्डि हरुलाई 84मा हटाउन नेपाल जन्ता सनग अनुरोध आग्रह गर्द छु जय देश जय नरेश

  • @ranasotanja7710
    @ranasotanja7710 Месяц назад +2

    यो सबै कालो काङ्ग्रेसको कर्तुत हो।रबिलाई जसरी पनि गृहमन्त्रीबाट हटाउन लागि परेको छ।

  • @dambarpant7066
    @dambarpant7066 Месяц назад +2

    खुष्टहरुको राज्यमा राम्रा मानिसले दुःख पाउन कुनै ठुलोकुरा मानिदैन।

  • @user-cv1do2ef3d
    @user-cv1do2ef3d Месяц назад

    जसरी भएपनि रविलाई खाल्डोमा नहालेसम्म काङ्ग्रेस एमाले र खाओबादी हरुको आगामी राजनीति धरापमा पर्छ ।

  • @naradadhikari6215
    @naradadhikari6215 Месяц назад +7

    अब घाटिको नसा फुट्छ 😄

  • @user-tm6fb3ne3c
    @user-tm6fb3ne3c Месяц назад +1

    जब सम्म यी पापी देश द्रोहीहरु मर्दैनन तब सम्म यो देशको भलो कैले हुने छैन।

  • @ShhibaPasada
    @ShhibaPasada Месяц назад +1

    यहाँ राम्रो काम गर्नेलाई टिक्ने छैन किनकि यहाँ यो भ्रष्टाचारीको देश हो यो भ्रष्टाचारीले चलाएको देश राम्रो मान्छेले चलाउन दिँदैनन् जसरी भए पनि गिराएर आफै खान आफै चलाउन चाहन्छन् त्यसैले चौतर्फिक विरोध गरिराखेका छ सबै जनता एकजुट भएर उठ्नुपर्छ यिनलाई लखट्नुपर्छ।

  • @pramilaramtel8231
    @pramilaramtel8231 Месяц назад +1

    रबि ले गरेको कुनै काम नराम्रो छैन अदालत ले पनि के हेर्छ र खोर मा जाक्नु पर्ने लाई छोडेर खुल्ला हिन देको छ रबिलाइ मात्र देख्या रहिछ घुसिया चोर गधा हरु जति रबिलाइ गिराउन खोज्छन तेति नै जनता रबिको साथ मा हुने छन जय रबि 🇳🇵🇳🇵जय 🔔🔔🔔🔔

  • @pradiprai619
    @pradiprai619 Месяц назад +1

    Rabi sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏

  • @user-ud3im9ei5r
    @user-ud3im9ei5r Месяц назад +4

    तालि बजाउने कागंशकाे नेताहरु हेनुं लायक अनुहार

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад

    जता ततै काम गर्ने बिकास गर्नेलाइ बाधा गर्ने लेश द्रोही बिकासै नचाहाने लाइ ठिकपारेरै छोडौ जनतामिलेर राम्रो काम गर्नेलाइ किन गर्न दिदैनौ किन खेदो खन्छौ हेर जनता काम गर्न नदिने लाई पाखालगाउ साथ दियुहै जय घन्टी जय सोतन्तर

  • @Thapakhim-ju6br
    @Thapakhim-ju6br Месяц назад

    ८४ मा बैमत ले जिताउने छौ र सिधै प्रधानमन्त्री को कुर्सी मा राखने छै

  • @shyamshakya2591
    @shyamshakya2591 Месяц назад

    Jai रवि

  • @dear_love700
    @dear_love700 Месяц назад +3

    2084 को चुनावमा काङ्ग्रेसलाई भोट दिन नचाहनेहरु यता हाजिर गरौ त..🖐️🖐️

  • @debthadarai1702
    @debthadarai1702 Месяц назад

    रबिजिउ बनाउनहरु सबैभंदाउचासोँचेर आरको रामो्काममग्निलाइ हेरनिमनहुंन तिनिलोभिबि हरुहो रामो्कामर पहिलाको घोटेलापक्दा एसतोग्छ

  • @yamkantakhanal7405
    @yamkantakhanal7405 Месяц назад

    Jaya hos rabi❤

  • @LaxmiLaxmi-jo6du
    @LaxmiLaxmi-jo6du Месяц назад

    Janta le rabi dai lai shahayog garne

  • @franklin102
    @franklin102 Месяц назад

    सहि कुरा हो देसको गृहमन्त्री जस्तो पदमा बसेर बिना प्रमाण रोस्टमा मा उबिएर रिस उठ्यो भनदै मा जे पनि आरोप लगाउन पाईन्छ यो सबै आफुलाई चोखो छु भन खोजे जस्तो लाग्यो

  • @PrakashBhattarai-of5hy
    @PrakashBhattarai-of5hy Месяц назад

    रवि एउटा प्रज्वलित राजनैतिक हैसियत भएका व्यक्ति हुन् भन्ने लागेको थियो, तर उनी माथि लागेको आरोपको खण्डन भयो भने मात्र उक्त कुरा पुष्टि होला ‌। अन्यथा कागलाई बेल पाक्यो हर्ष न बिस्मात ‌। वा जुन जोगी आए पनि कानै चिरिएको हुनेछ ।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Месяц назад +10

    अब सन्दिप लामिछाने को पाप लाग्छ यो गफाडी पार्टीलाइ । ठाउँमा हुँदा केहि माखो मार्दैन।

  • @mgr435
    @mgr435 Месяц назад

    सवारी साधन चलाउने जो कोहि लाई बरु तीन महिना छ महिना कुनै पनि सवारी साधन चलाउन नपाउने नियम बनाउनु पर्छ बरु नेपाल मा ।

  • @badrinathbaral256
    @badrinathbaral256 Месяц назад

    अदालत परमादेशिअदालत निष्प्रभावी हुनुपर्छ कुनै दलाल भ्रष्टहरुको दबाब नदेखियोस्।जनताको नजरमा न्यायपुर्ण निष्पक्षता देखिनुपर्छ,

  • @sabindrabasnet55
    @sabindrabasnet55 Месяц назад

    नेपाली काँग्रेसका नेताहरूले नै पार्टीलाई सिध्याउने भए

  • @santamangol7405
    @santamangol7405 Месяц назад

    यो सब शरणार्थिहरुको नाटक हो, कस्ले पो के नाप्या छन र युवा युवतीहरुलाई बेच्न बाहेक।

  • @padamkatuwal9645
    @padamkatuwal9645 Месяц назад

    यि काङ्ग्रेसिहरु राम्रो सासन चलाउनुपर्छ भन्दा खेरि तेस्को बिरोध गर्छ किन होला झुट् लाई साथ दिएर कतिन्जेल जनताको पसिना खान्छौ

  • @badrinathbaral256
    @badrinathbaral256 Месяц назад

    मापासे जड्याहा हरुलाई सड्कमा श्रममा लगाउनुपर्छ ।

  • @chetankhatiwada4599
    @chetankhatiwada4599 Месяц назад +1

    हौ दाइ घडी चोर्नु भन्नेचै कानुनमा लेखिएको छ?

  • @rajikumartamang7819
    @rajikumartamang7819 Месяц назад

    आ-आफ्नै हातमा डाणु पुन्यु लिएर हाली मुहाली गरेर जनताको खुन पसिनामा हालिमुहाली गरेका दलका भ्र्ष्ट पापिहरुले कहाँ यति सजिलै छोड्छ त ।

  • @sagarthakuri3003
    @sagarthakuri3003 Месяц назад +1

    Yo muji adalat le sai nirnaya gardens..rabi is honest..kunai sadyenta bas rabi lai nikalyo vne yo Desai vari aago bolne chh okay..jaya RSP 🔔🔔🔔

  • @cmsangraula9477
    @cmsangraula9477 Месяц назад +1

    Sarbochcha ko nyadhish pani jhole nai ho vanne prasta vayo.

  • @user-oc5wz7fy8j
    @user-oc5wz7fy8j Месяц назад +1

    Yo adalat Pani corho aafno aparadha pani khulxa vanera rabilai phasauna khojyo

  • @binodxetri1
    @binodxetri1 Месяц назад

    ए मा सिक्ने हाे नेपालमा केहि हुदैन 😢
    यि मुजि नमरे सम्म परिवर्तन हुनै सक्दैन!

  • @babukajishrestha2575
    @babukajishrestha2575 Месяц назад

    साच्चै मा. प. से . मानवअधिकार भित्र पर्दैनकी कसो... रक्सिनै बेच्न बन्द गरे टन्टै साफ....

  • @miss-zq9yp
    @miss-zq9yp Месяц назад

    यो नेपाली काङ्ग्रेसको गद्दार लादुराम नेताहरूको किन लजसर्म नभको हो पार्टी नै खारिज हुनुपर्छ होला ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад

    सतीले सरापेकाे देश।युवा नयां जांगरजाेश भएका रवी,वालेन,हर्क,लिङ्गदेन र ज्ञानेन्द्रलाई निरुत्साहित् पार्न ठूलादलहरु लागिपरेका छन्।एक वर्ष पनिपुरा नभएका राजनितिज्ञलाई पटक पटक दुखः दिन खाेजेकाे छ,वाख्रे र घडि चाेरले।

  • @samantatiwari1178
    @samantatiwari1178 Месяц назад

    Very good news 🙏🏻

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Месяц назад

    हुने येस्तै हो यो चै वास्तविक हो अब रबि माथी राहु,केतु ले छायो

  • @RakhGurung
    @RakhGurung Месяц назад

    Rabe ko birodhe rip daka hairu

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Месяц назад

    Rip rip rip rip congreass

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 Месяц назад

    Good luck rabi dai🔔🔔🔔🔔

  • @specialgift1578
    @specialgift1578 Месяц назад

    J hod 84 ma pm ho rabi

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 Месяц назад

    जेहोस तिमीहरु भ्रष्ट र भ्रष्टाचार गर्ने मतियार हौ पहिला आफू किलियर हौ अनि अरुमाथी औंला उठाउ । मेमानी भ्रष्टाचारको जग तिमीहरु ठुलो दल का नेता कार्यकर्ता नै हौ लुट्नु सम्म लुट् भन्ने पशुपति शर्मा को गितसंग मेल खाएको छ ।

  • @RealizeNepal6668
    @RealizeNepal6668 Месяц назад

    Hami rabi ko big fan ho,aru tha vayana,sab news fake hun😂😂❤❤

  • @ramtamang7237
    @ramtamang7237 Месяц назад

    नेपालमा जातिपामी दुर्गाडन हुंच्छ महा पसेको कारण एएक जाना डैबरको महापेस गरेर गाडी चलौदा 99,%दुर्घटना गरौछ सयौको अकालमा मरिंछा यो नियम दिको टिकाऊ बायरा Kam गर्नु parchx जय राबी

  • @user-xz4jt3it7h
    @user-xz4jt3it7h Месяц назад

    So good news 🙌 👏

  • @franklin102
    @franklin102 Месяц назад

    रबि लाई अदालत ले ठिक गरेयो गरिब जनताको सहकारी मार्फत ठगेर खाए पछि एसतै हुन्छ कति झुट बोल्न सक्या एसतो हुँदा पनि लाजसरम नमानि कुर्चिमा टाँसिएर बसेको छ

  • @Rewatmagar-vx4fy
    @Rewatmagar-vx4fy Месяц назад

    Ravi sir khuta tanne derai xa chor hru auta Kan le sunne arko Kan le falne aghady jaa ghati ❤❤❤❤❤

  • @dear_love700
    @dear_love700 Месяц назад +1

    त्यो जाठा संसदमा 8/10 राउन्ड एटम बम फाल्न पायो भने यो देशमा फेरि शान्तीको लहर छाउने थियो🤬🤬🤬🤬

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 Месяц назад

    अाफु पावरमा हुँदा भ्रष्टाचारीलाई कार्वाही गर्न नसक्नु नै उसकाे राजनीतिक सकिनु हाे

  • @sharankumarlama4076
    @sharankumarlama4076 Месяц назад

    तला देखि माथि सबै कानुनी नियलय पाटि कि भ्रष्ट छ्न

  • @nabinkc2892
    @nabinkc2892 Месяц назад

    गगन दाइ ई चोर फटाहा मानव तस्करीहरुको लिडर न बन्न्दियको भए हुन्थो भन्ने हाम्रो चाहाना

  • @RamBahadurThapa-xl1uz
    @RamBahadurThapa-xl1uz Месяц назад

    सतिकाे सराप परेकाे देशहाे यहाँ राम्राे कामहुदैन सर

  • @bindubasnet5607
    @bindubasnet5607 Месяц назад

    हेर हेर काङ्ग्रेसका झाेले पत्रकार नेपालका अनुसासन हिन नियम पालना नगर्नेलाई सडककाे स्वम शेवक हईन कडा भन्दा कडा कार्वाहि हुनु पर्ने हाे

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 Месяц назад

    जरिवा तिरेरपनि घाममा सडकमा उभिनु पर्ने कि तलवदे।

  • @shantathapa366
    @shantathapa366 Месяц назад

    गुड जब😊

  • @user-ws5mq2ns5d
    @user-ws5mq2ns5d 18 дней назад

    निष्पक्ष छानबिन भएन भने न्यायाधीश

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Месяц назад

    मापसे खायर गाडी चलाउ कस्ले आदेसदियो गल्ती गर्ने को लागि के सजाय छत लुटेर हो जनता कुपुत्र केहि देशको बारेमा बोल्न आऊदैन या नजाने जस्तो गरेक

  • @sijanbudha
    @sijanbudha Месяц назад +1

    टेबल ठोक्नु को मत्लब यी आईमाई अनि सारी फैलाउने सब छराउनु नि बरु।

  • @manjulkc4576
    @manjulkc4576 Месяц назад

    Yesle ek glass khaayera aaxa ....sabhaamukh mahodaya...ani gagan lai sansad vitra pasna rok lagaunu paryo ...sabhamukh mahodaya

  • @AshishRai-sz2km
    @AshishRai-sz2km Месяц назад

    यो बुरोलाई अबो चैइ ठिक लग्न छाेडेउ

  • @mohanthapa9302
    @mohanthapa9302 Месяц назад +5

    जङ्गे सासन लगाउन कहाँ पाइन्छ रबि सर 🎉

  • @user-ks1vq1ey1p
    @user-ks1vq1ey1p Месяц назад

    Good luck Ravi 👍👍👍👍👍👍👍

  • @bardandahal5448
    @bardandahal5448 Месяц назад +1

    आफै नियम बनाउन थालेपछि यस्तै हुन्छ ।

  • @LaxmiLaxmi-jo6du
    @LaxmiLaxmi-jo6du Месяц назад

    Kasari rabi dai lai

  • @anjukarki6966
    @anjukarki6966 Месяц назад

    Good luck ravi sir

  • @gopijoshi
    @gopijoshi Месяц назад

    नेपाल का अदालत भ्रष्टाचार ग्रने मान्छे कोहुन नेपाली काङ्ग्रेस हो भनेर बुजनो

  • @GhanashyamGautam-jg9hu
    @GhanashyamGautam-jg9hu Месяц назад +1

    Yo wave Nepal vannu media pane Nepali kagras ho ke k ho.........

  • @sushangajurel5772
    @sushangajurel5772 Месяц назад

    यहि त गलत छन् ,नेपालमा आजसम्म चालकले ,अधिकार के पाय ,,?,अधिकार दिलाउन लाग्नुको सट्टामा ,असहज बनाउने ,,गलत नै भएको हो,,,बिचरण गर्नुहोस् ,,,,,!

  • @nabinnabin7212
    @nabinnabin7212 Месяц назад

    Good gagan sir

  • @dhanbahadur7061
    @dhanbahadur7061 Месяц назад

    यो गगनेले 30 बर्ष केगो जहिले पियार पियार गरिरहनछ एसलाई किन कारबाईहुदैन ? निबनलागेको बत्ती ले एकचोटि उजेलोबनाएर निबछरे तेसैले हो देखिहालिनछ

  • @ritubarnakarki5708
    @ritubarnakarki5708 Месяц назад +1

    Sar bochcha ko aades kina manne ?Dark file maa nyaadhis ko a di o aaudaa dilit garvanne dhamki dine yastaa vrasta kalo kote laai namaanne

  • @SFBayArea510
    @SFBayArea510 Месяц назад

    सबका सब खुट्टा उचालेर बसेकाछन मन्त्रि खान..

  • @sitaadhikari9736
    @sitaadhikari9736 Месяц назад

    सिराे हि ले पैसा पेलेकाे छ । जनता ले अदालद फालेर राजा राख्दा थाहा हाेला अदालत भन्दा ठुला त जनता हुन बुझिराख

  • @user-ky7rx5oo1i
    @user-ky7rx5oo1i Месяц назад

    रविचोर दलाल पक्काई पनि हो किनकि यत्रो आरोप लाग्दा पनि उसले कसैलाई कारवाही गर्दैन भनेपछि उच्चोर हो दलाल हो भनेर ठहर छ त्यही भएर रविलाई कारवाही हुनैपर्छ।

  • @nabinnabin7212
    @nabinnabin7212 Месяц назад

    Good

  • @pramilathapa7929
    @pramilathapa7929 Месяц назад +3

    Sabai vrastachari vaya paxi ka tikna dinxan ra

  • @dasharajthapa6551
    @dasharajthapa6551 Месяц назад +1

    Sarkar Bata bahira bastako pida.

  • @santoshbhusal1176
    @santoshbhusal1176 Месяц назад

    गर्मिमा मासु खाना हुँदैन ,बोसो कम खाने

  • @Jhagupokhrel
    @Jhagupokhrel Месяц назад

    येन्यायाँधिसगधाहो केतिमिहरुपनियेहि रक्सिमापर्याछौर कितिम्रिछोरिछोरा यास्वास्निपर्याछन्र किरबिलेकेहिबिगार्याछरहोकिनषेदोषनेकोहो
    😊

  • @Classsic___
    @Classsic___ Месяц назад +1

    Good 😅

  • @LaxmiLaxmi-jo6du
    @LaxmiLaxmi-jo6du Месяц назад

    Aaba jantale aandolan garne