😳Dimag👎🏻k aru sanga lagyo bhandaima Janma dine Aama nahune hora?janmaune aama Aama na bhayara k hunxan?galat,kharab ra thek nahuda bitikai Aama hudaina bhanne kasari?je jasto bhayani Aama Bau ferna Milne ani satna Milne arkalai banauna milxa ho?Aru kura jasto hun Aama Bau Extra bikalpa paya tyagne Naya banaune?bessya nai hos Aama Aama nai ho?kokh ma rakhera janmai diyo Aama bhanda mahan aru kohi hunai sakdainan buddhi aaos?Arko bihe garne samaya,patisthiti,badhyata holani?sab daittwo pura gari aafno khusi khojnu,sahara chahanu byaktigat adhikar xa sablai?Aafulai janmaune Aama ko samman Nadine,Kadar nagarnele arki mahilalai kina apanaune laj xaina?mahila k ho bujhne holani?
@@syangtansuresh5918 Vanxu aama aru sagga jaos ya najaos tei aama ko kokh bata jannme paxi aama lai aamanaii vanninxa aamale pani xora vanna xode ko xaina ni hoina ra babu
Logne Swasni Ramayera Janmauchha....Ani Lagani Gare Jasto Chhora Chhori Sanga Kina Aash Garnu ? Chhora Le Gu Khayo Hare ,Aama Kina Live Ma Aayera Ramita Dekhayera Gu Khanu
Timro aama Aru KTa sang lagda timle k Soch xau bro. Mero Pani aama bau le xoder gako. Yo sansar maa derai xa bau aama KO Maya na payar ani xoder Janey badi na hunu timro po aama bau KO kamai khayar hurkeko
यो आयुष ले मिडिया को सामु नै आएर आमव को खुट्टा समाएर माफ़ी माग्नु पर्छ।नत्र छेमा दिन हुन्न जन्म दिन मा आऊने आमा लाई कस्तो आरोप लगाको छ भोट माग्न आको भनेर एस्टो पनी छोरा हुन्छ ........? भोली हाम्रो छोरा छोरी हरुले के पाठ सिक्लान यो बात ......? तुप्पा बात पलाए पछि एस्टै हुन्छन्
जन्म दियर मात्रै हुन्न आमा हुन द्गेरै कुरा गर्नु जरुरी छ सन्तानको लागि तर आयुस आमाको लागि नराम्रो पनि त भनेको छैन । आयुस लाई हुर्काउने बढाउने त हजुर आमाले हुन आयुस ले हजुर आमालाई सम्मान गरेकै छन एउटा बच्चाले जो सङ्ग खेल्यो हेर्क्यो उहीँ आमा ठान्छ । आयुस ले नराम्रो भने झै लाग्दैन सबैले आमाको खोजी गर्दा साचो बोले होलान पक्कै अरुले बोल्नु बेकार छ
You are right, it is Aliza who provokes him. Aliza's parents should be ashamed of how they are letting their daughter live with Ayush without Nikha??????
यसरी मिडिया कर्मिले जो पायो उहीँ शीत अरूको घर परिवार को विवादलाई लिएर वार्तालाप गर्नु उचित होइन कमसेकम एक पटक सक्छ भने उनै आमा छोरालाई वार्तालाई गरे राम्रो । तर यसरी मिडियाले जे पायो त्यहि अनि जो पायो त्यहि शीत अन्तर्बार्ता लिनु उचित पक्कै होइन ।मेरो धारणा मात्रै ....
आमा ले जन्माएर मात्र हुँदैन। आयुष लाई आगाडी बढाउने कस कसको हात थियो उसैलाई थाहा होला। अर्काको भित्र रूप त्यतिकै थाहा हुन्न। कति धेरै आमा हरु छन्, जो बच्चा लाई जन्म दिएर कर्तव्य पूरा गर्दैनन्। आयुष ले आफूले नी मेहनत गरेकोछ। tik Tok मा आउनु उसको कला हो। त्यसरी पैसा कमाउनु उसको कला हो। उठाउन लाई हजारौं आमा हरु जसले आफ्नो छोरा छोरीको लागि ज्यान समर्पण गर्छन्। तर कोही छोरा छोरी हरु जाँड, रक्सी कुलतमा पारेर तिनै बाउ आमा लाई रुवाई रहेका छन्। आयुष ले त यो २०-२१ वर्षको उमेरमा उसको कला ले गर्यो नी त, कमसेकम हाम्रा देशका जनता लुटेरा नेताको झोले भएर वा कुलत मा त फेसन नी। त्यो हिसाब मा म आयुष लाई मान्छु र उसलाई सपोर्ट गर्ने हरुलाई पनि। उसलाई हुर्काउनु भयो तर Tiktok मा आएर घण्टौं समय दिएर दर्शक लाई मन जितेर कमाएको त आयुष ले होला। उसको ससुरा ले नी सहयोग गरे होलान्। भागमान को आशिर्बाद मिलेको भन्छु म त।अनि मान्छेलाई उसको घर देखेपछि ईर्ष्या लागेर आयो। अरु केही होइन। आयुष को आमालाई उक्साउने धेरै होलान्। तर आयुष ले आफ्नो कर्तब्य आमालाई गर्ने सहयोग गर्नुपर्छ, त्यसमा दुईमत छैन। तर एक गजेडी छोरो, आमालाई बाउलाई जाँड खाएर सम्पत्ति उडाएर हिड्ने छोरो त आयुष परेन नी ? उसले मेहनत गरी उसको Brand बनाएको छ। यो देशमा केहि गरी राको छ, एउटा युवा ले। अनि उसलाई सम्मान मिल्थ्यो बाहिर को देश भाको भए। त्यति सजिलो छ घर र गाडी बनाउन यो उमेर मा। उसको मेहनत र भागमा न को कृपा भाको छ। सके अरूले पनि गरे भै गो नी। बिचरा भर्खर को केही गर्छु भन्ने मान्छेलाई Demotivated गर्नु हुन्न। उसको कला लाई सम्मान गर्नुपर्छ। उसले घर मिलाइँ हाल्छ नी। कति भूकम्प मा सहयोग गरी मान्छे को घर घर मा पुगिरहेको देखेकै हो। अनि तर आमाले छोराको मन नी भाँच्न भएन, सोसल मिडिया मा आएर जे पायो त्यही बोल्ने गरेर केही फाइदा छैन। उहाँप्रति Rape Case बढ्न सक्छ। उहालाई आफैलाई बेफाइदा हो। उहाँको माग के हो, आफैले आयुष संग राख्नु। सोसल मिडियामा राखेर केही फाइदा छैन।
मुजी, Tkt मा पहिलाको जस्तो Gift आउन छाडेर पैसा कमाउने यो नयाँ फण्डा बनाको मात्र हो यी आमा/छोराले। यसलाई हामी गु-खाने/झोले/झम्टे/राउटे जनताले वास्ता नगरेकै राम्रो। क्षेत्री-बाहुनको हरेक चतुर Smart Idea हुन्छ पैसा कमाउने तरिका, सो हामी यिनीहरुको भ्रममा पर्नु हुन्न Guys..☝☝
K ho sabai xora ko matra dosh dine kura k ho bujera matra bolnu hola xori manxe le pray jaso xori manxe lai matra saport garera bolxa ko yo naythis feri
Ab pakistan bat kk vitraune ho hos garnus nepali hru pakistani hru kahile aafno hudaina sgai base ko bihe ni vako xain budha budhi vnxa chamal thik xaina hai aile bichar garna parxa
सहि भन्नुभयो दिदि
Right sis👍🏻👍🏻👍🏻
अरबौको सन्सारै किने पनि ममिको मन दुखएर जोडेको सम्पतिको के अर्थ छर??खुसी दिनु पर्नेमा रुने बनाउनु सहि होइन
16 बर्ष को उमेर मा छोरा पाए श्रीमान गुमाए अहिले यस्तो भन्नु मिल्दैन आमा आमा नाई हो
Timro aama Aru sang lagey paxi timi aama vanxau tah bro.
😳Dimag👎🏻k aru sanga lagyo bhandaima Janma dine Aama nahune hora?janmaune aama Aama na bhayara k hunxan?galat,kharab ra thek nahuda bitikai Aama hudaina bhanne kasari?je jasto bhayani Aama Bau ferna Milne ani satna Milne arkalai banauna milxa ho?Aru kura jasto hun Aama Bau Extra bikalpa paya tyagne Naya banaune?bessya nai hos Aama Aama nai ho?kokh ma rakhera janmai diyo Aama bhanda mahan aru kohi hunai sakdainan buddhi aaos?Arko bihe garne samaya,patisthiti,badhyata holani?sab daittwo pura gari aafno khusi khojnu,sahara chahanu byaktigat adhikar xa sablai?Aafulai janmaune Aama ko samman Nadine,Kadar nagarnele arki mahilalai kina apanaune laj xaina?mahila k ho bujhne holani?
Aama arko bihe Garda aamai hudaina baule arki leuda tyo aama bau hola haina yastayasta dimag vkole xori manxe hepiyeko thukka nalayakharu
@@syangtansuresh5918 Vanxu aama aru sagga jaos ya najaos tei aama ko kokh bata jannme paxi aama lai aamanaii vanninxa aamale pani xora vanna xode ko xaina ni hoina ra babu
Logne Swasni Ramayera Janmauchha....Ani Lagani Gare Jasto Chhora Chhori Sanga Kina Aash Garnu ? Chhora Le Gu Khayo Hare ,Aama Kina Live Ma Aayera Ramita Dekhayera Gu Khanu
100% right bunu💪💪
मेरो त धेरै नै मन रुयो कस्ता कस्ता सन्तान हुन्छ हाम्रो देस नेपाल मा
100% Right👍️👍️
Right sister
100%Right
100% Right kura garnu vayo 👍👍👍👍
Sai bhanuvayo❤dd hjrle
100% right 👍👍✅
यो आयुस भन्ने मान्छे . मान्छे हैन आफनो आमालाई यस्तो भन्ने ( भगवान ) आमा हो आमा 😂
सहि कुरा लायो बहिनिको।
अब आमा किनेर देखाउस कुलंगरले
Timro aama Aru KTa sang lagda timle k Soch xau bro. Mero Pani aama bau le xoder gako. Yo sansar maa derai xa bau aama KO Maya na payar ani xoder Janey badi na hunu timro po aama bau KO kamai khayar hurkeko
Right 👍👍
आयुष भनेको आकासमा उडेको वेलुन सरह हो,हावा हुन्जेल उड्छ,जब वेलुन फुट्छ नि तब भुइमा झर्छ र तहस नहस हुन्छ,यो एउटा आमाको श्राप हो
sahi kuro garnu vayo sis👍👍👍👍👍👍👍👍😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सहि कुरा बईनी 👍️👍️👍️👍️👍️😢😢
सही कुरो गर्नु भयो नानी
हो सहि कुरा सिस! ❤🙏
Good didi
Right
अफ्नु अफ्नु दुख गरेर खाई रको छ यो मान्छे हरु को काम छैन ओफ्फ
जत्रो घर किन्न सक्नुहुन्छ तर आमा किनेर देखाऊ?
Shai kuraa vannu vo
आमाको लागि प्राण त्याग्ने छोरा पनि देखियो आमालाइ शत्रु देख्ने छोरा पनि देखियो
सहि कुरा हो
सहिहो दिदिको कुरा
Sahi kura garnu vayo
आमा भनेको आमा हुनुहुन्छ आफ्नो आमाको आँसु लाग्छ आयुस लाइ
💯 sahi ho sis
कुरा सहि हो सिस
तेइ आमा ले सानै मा हुर्कायो अहिले तेइ आमा लाई रुवाएर तेस्को लागि सम्पती ठूलो भयो आमा होइन रछ बाउ न हुदा आमा ले कसरी हुर्कायो न बुझने काइ छोरा हुन्छ
सम्पुर्ण आमा हरुको मन दुखेको होला मेरो जस्तै यो बिसयमा ।
You are 100 right 👍👍
Saith thki ho
100% Sahi kura vannu vayo baini
Sis ko kura good❤❤❤❤ kati mitho boldinu vayo aama vhaneko vhawana ho❤❤❤❤❤❤❤😢😢😢😢😢😢 kasto xora hola chichi❤❤❤😢😢😢
यो आयुष ले मिडिया को सामु नै आएर आमव को खुट्टा समाएर माफ़ी माग्नु पर्छ।नत्र छेमा दिन हुन्न जन्म दिन मा आऊने आमा लाई कस्तो आरोप लगाको छ भोट माग्न आको भनेर एस्टो पनी छोरा हुन्छ ........? भोली हाम्रो छोरा छोरी हरुले के पाठ सिक्लान यो बात ......? तुप्पा बात पलाए पछि एस्टै हुन्छन्
Well said ashaa jee
100%Right kura ho
great analysis
यो सब बिबाद हुनुमा अभिषेक खड्का को कारण हो पछिल्लो समयमा एलिजे पनि आयो
Good dd🙏
Wow supper Kura so cute hajur 🙏🏽🙏🏽🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🔔🌹🌹🌹🌹🌹👍🏽💟💟💟💟💟💚💚💚💛
एतिको मान्छे भयसी आफ्नु आमा लाई बेवास्ता गर्नी छोरा के छोरा त्यो घर गाडी जे भयनी आमा को आशिर्वाद ले नि यो भयको हो
आयुषलाई सामाजिक संजालबाट बहिष्कार गर्नुपर्छ
Thik vannu vo
Thik sabai milera hepeko ho bichara amako man❤❤❤
1oo % sahi ho bohini
Sai ho bahini ❤❤❤
Amalai maya gar keta pachi runuparla herirak
Good
आमा छोरा सगै राखेर सबै कुरा सोध्नु मन थियो हजुर
😍😍👍👍
यो केटीको मार्फत धार्मिक लडाइँ चल्ने शंकाको विषय छ।
Alizeh ko kondo ma ando aayoush😅🤣
जन्म दियर मात्रै हुन्न आमा हुन द्गेरै कुरा गर्नु जरुरी छ सन्तानको लागि तर आयुस आमाको लागि नराम्रो पनि त भनेको छैन । आयुस लाई हुर्काउने बढाउने त हजुर आमाले हुन आयुस ले हजुर आमालाई सम्मान गरेकै छन एउटा बच्चाले जो सङ्ग खेल्यो हेर्क्यो उहीँ आमा ठान्छ । आयुस ले नराम्रो भने झै लाग्दैन सबैले आमाको खोजी गर्दा साचो बोले होलान पक्कै अरुले बोल्नु बेकार छ
Kina Ra 9 mahina gharbaa bokera ta ama le nai janma ko ho ne taw
Tik takma mager kamayko paisa le ghamand
You are right, it is Aliza who provokes him. Aliza's parents should be ashamed of how they are letting their daughter live with Ayush without Nikha??????
🙏Sahi vnnu vyo hjr ly
आयुषको गल्ती छैन आमाको पनि गल्ती छैन गलती त यस्ता अरुको घरपरिवारको बिषयमा नबुझी बोल्ने मानिस हरुको गल्ती छ
यसरी मिडिया कर्मिले जो पायो उहीँ शीत अरूको घर परिवार को विवादलाई लिएर वार्तालाप गर्नु उचित होइन कमसेकम एक पटक सक्छ भने उनै आमा छोरालाई वार्तालाई गरे राम्रो । तर यसरी मिडियाले जे पायो त्यहि अनि जो पायो त्यहि शीत अन्तर्बार्ता लिनु उचित पक्कै होइन ।मेरो धारणा मात्रै ....
सहि कुरा बोल्नु भय्कोछ किन गालिगर्नु हुन्छ
ठिक भन्नुभयो हजुर्ले मैले जेसोचेको तेहिनै भन्नुभयो आयुसले चँहि टिकटक बाटकमाको पैसा हुँदैहोईन आयुस्ले कमाको अलिकतिहोला तर सबै सम्पति एलिजेकोहो सानैदेखि आमाले छोरालाई दिएको पालन पोषण पडाई देखेन एक्कैचोटि उस्को ससुरालिले एत्रो बङ्गला दिएकोदेखो अँनि कसरि माया गर्नु आमालाई छोराले बुझ्दैन के बरु छोरिले बुझ्छे छोराजन्मिनेबित्तिकै कथङ्काल बुडो मरोभने आँफुपनि छोडेर हिँडेहुन्छ छोरि जन्मे बस्ने छोरा जन्मे छोडेर हिड्ने आयुसले गरेको बेबाहारले एहि सिकाँउँछ
घर किन्यो अब आमालाई आफै सङ्ग राख्नु पर्छ पाल्नु पर्छ भनेर हो जस्तो सुकै आमा भए पनि राम्रो गर्नु इजेत बर्छ सुख शान्ति मिल्छ🙏
Ghar ko kura vedio ma halnu hudaina thiyo.1 side matra vedio bata Justice jantale nagarnu
🙏🇳🇵
💯👍sis
Ekdam sahi kuro
दुनियाको नजर बाट रिरेको छ
बुजि कुरा गर मुजिहरू न बुजि कुरा नगर छोरा छोरी पाएर मात्र कुरा गर जे पनि बोल्दिने अरूको घरका कुरा काम नपाएर अरूको कुरा गर्दै न बस काम गरि खाउँ
Vana khojeko k
Vayora nai vaneko hola vai lae time lai kko chaso jathi timro soch ho maya time bayaral huna lhojeako hol jathathi
2utai Jana ko kura sunera bolam hai baini buzera bolam la
सबैले अन फलो गरिदिय हुन्छ ।
😢😢😢😢❤
आमा ले जन्माएर मात्र हुँदैन। आयुष लाई आगाडी बढाउने कस कसको हात थियो उसैलाई थाहा होला। अर्काको भित्र रूप त्यतिकै थाहा हुन्न। कति धेरै आमा हरु छन्, जो बच्चा लाई जन्म दिएर कर्तव्य पूरा गर्दैनन्। आयुष ले आफूले नी मेहनत गरेकोछ। tik Tok मा आउनु उसको कला हो। त्यसरी पैसा कमाउनु उसको कला हो। उठाउन लाई हजारौं आमा हरु जसले आफ्नो छोरा छोरीको लागि ज्यान समर्पण गर्छन्। तर कोही छोरा छोरी हरु जाँड, रक्सी कुलतमा पारेर तिनै बाउ आमा लाई रुवाई रहेका छन्। आयुष ले त यो २०-२१ वर्षको उमेरमा उसको कला ले गर्यो नी त, कमसेकम हाम्रा देशका जनता लुटेरा नेताको झोले भएर वा कुलत मा त फेसन नी। त्यो हिसाब मा म आयुष लाई मान्छु र उसलाई सपोर्ट गर्ने हरुलाई पनि। उसलाई हुर्काउनु भयो तर Tiktok मा आएर घण्टौं समय दिएर दर्शक लाई मन जितेर कमाएको त आयुष ले होला। उसको ससुरा ले नी सहयोग गरे होलान्। भागमान को आशिर्बाद मिलेको भन्छु म त।अनि मान्छेलाई उसको घर देखेपछि ईर्ष्या लागेर आयो। अरु केही होइन। आयुष को आमालाई उक्साउने धेरै होलान्। तर आयुष ले आफ्नो कर्तब्य आमालाई गर्ने सहयोग गर्नुपर्छ, त्यसमा दुईमत छैन। तर एक गजेडी छोरो, आमालाई बाउलाई जाँड खाएर सम्पत्ति उडाएर हिड्ने छोरो त आयुष परेन नी ? उसले मेहनत गरी उसको Brand बनाएको छ। यो देशमा केहि गरी राको छ, एउटा युवा ले। अनि उसलाई सम्मान मिल्थ्यो बाहिर को देश भाको भए। त्यति सजिलो छ घर र गाडी बनाउन यो उमेर मा। उसको मेहनत र भागमा न को कृपा भाको छ। सके अरूले पनि गरे भै गो नी। बिचरा भर्खर को केही गर्छु भन्ने मान्छेलाई Demotivated गर्नु हुन्न। उसको कला लाई सम्मान गर्नुपर्छ। उसले घर मिलाइँ हाल्छ नी। कति भूकम्प मा सहयोग गरी मान्छे को घर घर मा पुगिरहेको देखेकै हो। अनि तर आमाले छोराको मन नी भाँच्न भएन, सोसल मिडिया मा आएर जे पायो त्यही बोल्ने गरेर केही फाइदा छैन। उहाँप्रति Rape Case बढ्न सक्छ। उहालाई आफैलाई बेफाइदा हो। उहाँको माग के हो, आफैले आयुष संग राख्नु। सोसल मिडियामा राखेर केही फाइदा छैन।
Mmmmn🎉
Aru ko Ghar ko kati chaso
मुजी, Tkt मा पहिलाको जस्तो Gift आउन छाडेर पैसा कमाउने यो नयाँ फण्डा बनाको मात्र हो यी आमा/छोराले। यसलाई हामी गु-खाने/झोले/झम्टे/राउटे जनताले वास्ता नगरेकै राम्रो। क्षेत्री-बाहुनको हरेक चतुर Smart Idea हुन्छ पैसा कमाउने तरिका, सो हामी यिनीहरुको भ्रममा पर्नु हुन्न Guys..☝☝
K ho sabai xora ko matra dosh dine kura k ho bujera matra bolnu hola xori manxe le pray jaso xori manxe lai matra saport garera bolxa ko yo naythis feri
चलचित्र :- ठकुरीको महल
भुइँसम्मै टेकिन् आमाले छोराले टेक्यो धुरी
धुरी टेकि आमालाई नै गर्यो कुरीकुरी
...बोकेर चुरिफुरी 😎
Aaushman priyaka karki Anmol kc
Sit siknu paryo
Yo Alize didi Aaush le
Sahi ho ku Putra aunu bhandha pahila nai bau lai khayo . Aba amalai badhname gare xa
Ayrsh Alineje po le gidi khukhke cheating
Ku putra rahechha ,Aama ruwaune
बुहारी ले आमा छोरा लाई मिलाएर भिडियो मा देखाउनु पर्छ
100% ho tyo musalman kt ko kura sunera ho
Tai muslim kari ko kura sunako ho
Amalae sathma linu parne
Aama vaneko ama nai ho
Afno amalai saman dinu nasaknele tyo arulai sayog gareko dekhako dekhawati ho?
😢😭😭😭🙏🏻👍🏻👍🏻👍🏻👍🏻
आमा त आमा नै हो तर छोराको पैतृक सम्पती सबै लियर अरुलाई पोसाउदा कस्ले ठिक भन्ला र अनि माइतिले पनि किन छोडेको होला ?
Asto xora hunu ta navakai thik auta asal xora le aama ko hajarau gali sanxa uslai vanxa xoro😢😢😢😢
Saikura
बिना करण आरोप लगाको हईन
A ho lolo
If amaa satya hun vane aamako asu lagcha. आसु लाग्छ
Ab pakistan bat kk vitraune ho hos garnus nepali hru pakistani hru kahile aafno hudaina sgai base ko bihe ni vako xain budha budhi vnxa chamal thik xaina hai aile bichar garna parxa
Muslim Kaela henduko hudaina