NEW NEPALI DEUDA SONG 2079 राराजाने मुलबाटो २ RARAJANE MULBATO 2 chhatra shahi /rekha josi

Поделиться
HTML-код
  • Опубликовано: 23 дек 2024

Комментарии • 495

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 11 месяцев назад +3

    आयुसा बहिनी र ललित भाइको अभिनय धेरै राम्रो छ मलाइ सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @gangaadiery5
    @gangaadiery5 2 года назад +42

    म पुरै पुर्ब कि छोरी.... तर मलाई पस्चिमी गित सारै मन पर्यो ❤️❤️ अझै यो गीत त 🥰

    • @premtimasina5630
      @premtimasina5630 Год назад +5

      मलाई नि सारै मन पराे मचै पुर्बेलि छाेराे है पुरै पुर्ब लास्टै पुर्ब

    • @kamalraj1910
      @kamalraj1910 Год назад +3

      तिमी मलाइ र मैले तिमिलाइ पाउने प्रयास सधै भैरहोस्❤️
      नाम कमल राज बुमी ।
      घर मुगु जिल्ला रारा ।
      सोरु गाउँपालिका बाट❤️है

    • @TheKunwarchhetri
      @TheKunwarchhetri Год назад

      Pachhim maa basai sarnu na baini. Malai Nepal ko sabai geet man parchha. Tamang selo Arun upatye ka maithali tharu sab

    • @gajendrathakuri4317
      @gajendrathakuri4317 9 месяцев назад

      ruclips.net/video/jcLVdBTvPsM/видео.htmlsi=t11XSw1XBMYNZMsg

    • @Muna_Niraula_20
      @Muna_Niraula_20 2 месяца назад

      I am from purba but I love this song very much

  • @BalwantBohara
    @BalwantBohara Год назад +5

    भौती निको छ गित छत्र भाइ मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @karunatiwari3631
    @karunatiwari3631 2 года назад +18

    पोखरा कि म यो देउडा गित जति सुने पनि सुनु लाग्छ

  • @gurungkal
    @gurungkal 2 года назад +2

    म लम्जुङे गुरुङ परे तर पनि यो गीतले मन छोयो

  • @rajanchepang2543
    @rajanchepang2543 3 года назад +2

    धेरै राम्रो मैलिक गित सुनिरहु लग्ने म मध्यमपश्चिम् भयपनि

  • @गाउँलेभाई-न5भ
    @गाउँलेभाई-न5भ 4 года назад +31

    छत्र शाही र रेखा जोसिलाई मन पराउने एता है ।

    • @rajendrarokaya3471
      @rajendrarokaya3471 2 года назад

      Ok

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      ​@@rajendrarokaya3471🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🌺🌺🌺🌺🌺🌺

  • @rajustha4300
    @rajustha4300 3 года назад +2

    सारै राम्रो छ ।

  • @SANKI.SHIVA.369
    @SANKI.SHIVA.369 2 года назад +2

    So super song india bata herdai

  • @manjit_bohora
    @manjit_bohora 2 года назад +4

    आहा ...आहा.. यो गीत निर्माण गर्ने र गाउनेलाई हृदय देखी नमन।।🌼🙏

  • @काजलखडका
    @काजलखडका 3 года назад +1

    आहा कति राम्रो छ बधाई छ

  • @harishbishowkarma6029
    @harishbishowkarma6029 4 года назад +5

    एक दमै सुपरहिट छ Audio & Video
    धन्यवाद : गाएक मोडल निर्देशक सबैजनालाई 👍👍💛💔

  • @harenrai4812
    @harenrai4812 4 года назад +2

    रेखा & छात्रा ले गएको गित ले सरै मान छुएको छ । अहिले मा युएइ दुबै मा छु।

  • @यमराजामहत
    @यमराजामहत 4 года назад +11

    ♦️🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाली लोक सङीतको सबै भन्दा फराकिलो र मीठो देउडा संगीत त्यसमा पनि यी शब्द लय अनि मौलिकताले भरिपुर्ण यो रारा जाने गेट बान्याको भन्ने गीत साक्चिकै राम्रो बनेको रहेछ। सलाम छ छत्र साही, खगेन्द्र, रेखा अनि पुरै टीमलाई।♦️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalsongs
    @nepalsongs 5 лет назад +10

    अाहा कति मिठाे गीत CK नेपालकाे च्यानेलबाट १० लाख बढी भ्यु गएकाे पपुलर गीत हाे तर के गर्ने च्यानेलमा समस्या अाएर फेरी अपलाेड गर्दा पनि राम्रै भ्यु गएकाे छ बधाइ छ रेखा बहिनी र छत्र भाइलाइ

  • @bishanbhujel9748
    @bishanbhujel9748 4 года назад +1

    राम्रो छ डेउडा गित राम्रो सग त बुज्दिन तर मलाइ धेरै राम्रो लाग्छ सोर पनि दामी छ दुई जना रेखा जोसि र छात्र साहिको म धेरै हेर्छु यो गित फेरि पनि दुई जनाको सोर मा गित सुन्न पाउ

  • @durgeshanjan7869
    @durgeshanjan7869 2 года назад +1

    आहा कति सुन्दर

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +9

    राम्रो प्रस्तुति
    जय छ्त्र साही
    🙏🙏🙏

  • @jiwankumar7159
    @jiwankumar7159 4 года назад +3

    आहा क्या राम्रो डेउडा गित छ्त्र साही जि धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना दुबै जानालाई

  • @kamalpun4023
    @kamalpun4023 4 года назад +3

    रेखाको सुमुधुर स्वर सुने पछि म पुर्वेलिलाई पनि देउडा गित सुन्न मन लाग्छ ।

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 года назад +1

    Damii xa hi git sabaijanalai dane bat xa hi

  • @devrajbhatta9951
    @devrajbhatta9951 4 года назад +2

    सम्मान छ यो गित लेखन, गायन, सम्पादन तथा छायाङकन लगायत कार्य गरि गितलाई उत्कृष्ठ बनाउन प्रयास गर्नुहुने सम्पुर्णमा । वास्तवमै स्वर्गको टुक्रा नै हुन सुदुर अनि मध्यपश्चिमका दुई टुक्रा । सुदुर अनि मध्य पश्चिममा गुनगुनाईले यि लोक देउडा, ठाडी भाका ले बनपाखा कति गुन्जायमान बनाउदछ । मेलापात, जाँत, गौरा तथा चाडपर्वमा खेलिने देउडा खेलले समाजमा आत्मियता बढाउन कस्तो सकारात्मक भुमिका खेलेको छ । फेरी पनि सुमधुर स्वरका धनि गायक रेखा जोशी अनि छत्र शाही मा धेरै धेरै सम्मान गर्न चाहान्छु । आज नसके पनि एक न एक दिन देउडा क्षेत्रमा योगदान पुर्याउनुहने यहाहरुलाई आर्थिक रुपले नै सम्मान गर्ने बाचा जाहेर गर्न चाहन्छु । हामी सबै ऋणी भएका छौ यस गितबाट ।

  • @memorycollection3110
    @memorycollection3110 3 года назад +1

    पुर्वेली ले भएर पश्चिम भाका मन पराउनु को माजा बेग्लै हुन्छ।

  • @nirmanshahi5977
    @nirmanshahi5977 2 года назад +7

    रेखा दिज्जु अनि छत्र दाईकाे आवाजमा रहेकाे देउडा गित अत्यन्तै राम्रो लाग्याे ❤️🎧️

  • @bimalathakuri5823
    @bimalathakuri5823 Год назад +3

    आहा कती मीठो देउडा गीत जती सुने पनि मन थाक्दैन ❤❤👌👌👌👏🏿👏🏿❤❤

  • @suryajun6570
    @suryajun6570 3 года назад +2

    अतिनई राम्राे लायाे देउडा

  • @basantchetri6519
    @basantchetri6519 3 года назад +2

    कती मीठो गीत सारै मन छूने

  • @dilprakashthapa7382
    @dilprakashthapa7382 4 года назад +3

    यति नै यकदम राम्रो छ गित

  • @prakashsunar6997
    @prakashsunar6997 Год назад +1

    Dhari ramro sanga dai ko

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 года назад +5

    छत्रसहि काे फ्यान हाे मत ।।

  • @dpaksaru3765
    @dpaksaru3765 3 года назад +8

    नेपाली प्राकृति सौर्न्दर्यताको वर्णन गरिएको गीतका सम्पूर्ण कलाकार सर्जकहरु लाई आत्मै देखि सम्मान गर्न चाहन्छु ।

  • @rishibhujel4293
    @rishibhujel4293 4 года назад +1

    आहा कति मीठो गित
    रारा जाने मुल बाटो

  • @radiomalikakalikot9891
    @radiomalikakalikot9891 3 года назад +2

    पाली लोक सङीतको सबै भन्दा फराकिलो र मीठो देउडा संगीत त्यसमा पनि यी शब्द लय अनि मौलिकताले भरिपुर्ण यो रारा जाने गेट बान्याको भन्ने गीत साक्चिकै राम्रो बनेको रहेछ। सलाम छ छत्र साही, खगेन्द्र, रेखा अनि पुरै टीमलाई।

  • @rajkumarbogati8786
    @rajkumarbogati8786 3 года назад +7

    मार्मिक कणालिकाे कथा ब्यथाहरु समेटियकाे सहित साेर दिने रेशा जाेशि छत्र शाहि मिठाे छ

  • @kamalsinghbist3137
    @kamalsinghbist3137 4 года назад +2

    रेखा बैनीको सोरलाई त मान्नै पर्छ।

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 2 года назад +3

    एकदम राम्रो गित रारा जाने बाटो मलाइ मनपर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @जगतबुढा
    @जगतबुढा 3 года назад +2

    शुपर हीट मेरो शुदुर्पशीम

  • @laxmansunar1385
    @laxmansunar1385 4 года назад +4

    कति राम्रो गित बरै 😘😘❤️❤️❤️❤️😘😘😘🙏

  • @bajjiragri9139
    @bajjiragri9139 4 года назад +5

    सुन्दर गित बम्बै बाट हेरेकोछु

  • @bishnurawat5403
    @bishnurawat5403 4 года назад +3

    रामराे छ जुमलिदादा

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +4

    सुमधुर सोरमा देउडा गित अनि सुन्दर नेपाली पोसाक 💝सहितको नाचले सुन मा सुगन्ध थपेको सुनिरहौ लाग्ने 💗हेरिरहौ लाग्ने 💝धेरै राम्रो सुन्दर 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @tikarambagale3407
    @tikarambagale3407 4 года назад +2

    आहा । मीठो गीत ।। बधाई छ गायक अनि गायिका लाई अनि सर्जक तथा सम्पूर्ण टिम लाई

  • @deepakshahi755
    @deepakshahi755 3 года назад +5

    धेरै मीठो गीत को लागी रेखा जोशी र छ्त्र शाही का साथै समपुर्ण टीम लाई अभीनंदन छ।

  • @jenishavlogs1628
    @jenishavlogs1628 2 года назад +2

    Mero Gau ko get I miss u my village jumla

  • @krishnadangi996
    @krishnadangi996 4 года назад +2

    best of luck छत्र ब्रो

  • @guglielearn1958
    @guglielearn1958 4 года назад +5

    देउडा हाम्रो संस्कृति हों अती मार्मीक लोकप्रिय देउडा बधाई छ हजुर हरुलाई

  • @kulabudhaxettri4480
    @kulabudhaxettri4480 2 года назад +2

    अछाम देखि

  • @karkirajkumar6356
    @karkirajkumar6356 2 года назад +3

    कति राम्रो छ

  • @harikhanal6072
    @harikhanal6072 4 года назад +2

    Dami git

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 лет назад +26

    म स्याङ्जालि भये पनि गित चाहि मन परयो हई 😍

    • @lokeshbhul2759
      @lokeshbhul2759 5 лет назад +1

      हो र

    • @sirjanagurung8212
      @sirjanagurung8212 5 лет назад +1

      @@lokeshbhul2759 लौ होनि / सँकै लागयो कया हो 😁

    • @rajsonar5203
      @rajsonar5203 5 лет назад +1

      Hi hello hi

    • @rajsonar5203
      @rajsonar5203 5 лет назад +1

      Love

    • @hirathapa4966
      @hirathapa4966 3 года назад +1

      म पनि पोख्रेली भए पनि धेरै मन पर्यो💝💝

  • @parmgm638
    @parmgm638 4 года назад +3

    धेरै राम्रो छ

  • @chetrajsaud127
    @chetrajsaud127 5 лет назад +2

    खुबै मीठो डेउडा गित

  • @tisverpun8648
    @tisverpun8648 3 года назад +1

    thekxa duda song

  • @shahitejendra3413
    @shahitejendra3413 4 года назад +3

    असाध्यै मार्मिक देउडा गित छत्र शाहि र रेखा दिदिको साह्रै मन छोयो म हाल मलेसिया बाट

  • @khagendrakhanalpanchakosi3280
    @khagendrakhanalpanchakosi3280 4 года назад +2

    राम्रो छ रेखा बैनी

  • @prasantthapa8356
    @prasantthapa8356 4 года назад +14

    झापाली लाई पनि गीत ले मन छोइयो है

  • @kismatshahi2861
    @kismatshahi2861 5 лет назад +26

    आहा क्या मिठो राम्रो छ गित गायक र गाइका साथै रचनाकार लाई धेरै भन्दा धेरै धन्यबाद छ

  • @lalbahadurshahishahi6999
    @lalbahadurshahishahi6999 3 года назад +1

    Nice video congratulations

  • @sherugaire965
    @sherugaire965 4 года назад +3

    mo palpali ho tarani yo git ak dam manparxa 👍👍👍👍❤

  • @rajujoshi9671
    @rajujoshi9671 4 года назад +2

    Chhatra tamro swar ramro xa rekha baini ko ta ajhai koili ko swar chha

  • @krishnanyaupane9335
    @krishnanyaupane9335 3 года назад +5

    अति मिठो देउडा गित।🌷🌷🌹🌹🌹🥀🥀

  • @shimonsingh3636
    @shimonsingh3636 4 года назад +2

    Verry nice song rekha ji

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 4 года назад +2

    राम्रो छ धन्यवाद

  • @balbahadurthapathapa4047
    @balbahadurthapathapa4047 4 года назад +1

    गित र भिदियो अनि सिन क ती मिलेको छत्र साहिको सोर लाइ सालाम छ ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +6

    मनमुटु छुने मीठो गित,

  • @mohanlamichhane9878
    @mohanlamichhane9878 3 года назад +2

    San sanama daka garxan vaneko bujhena geet ramo xa.

  • @xetripapendrasingh8528
    @xetripapendrasingh8528 5 лет назад +4

    आहा!कति राम्रो

  • @dipaksaud6692
    @dipaksaud6692 3 года назад +1

    Kya khatraa hamro culture

  • @tribhuwanpandey2919
    @tribhuwanpandey2919 4 года назад +8

    बहुत सुंदर सांस्कृतिक गीत ।
    Love from india

  • @bhiuraj
    @bhiuraj 3 года назад +2

    Wow damee voice x

  • @badribc2060
    @badribc2060 5 лет назад +12

    कति मीठो देउडा गीत

  • @newbaneshworchuriyamaiboys9575
    @newbaneshworchuriyamaiboys9575 4 года назад +1

    गर्व छ हामी खस हौ हाम्रो भाषा संसकृति हाम्रो गौरव हो

  • @gurungkal
    @gurungkal 2 года назад +3

    नेपाली प्राकृति सौर्न्दर्यताको वर्णन गरिएको गीतका सम्पूर्ण कलाकार सर्जकहरु लाई आत्मै देखि सम्मान गर्न चाहन्छु

  • @सम्राट्बोहरा-ध9त

    भौती निको गित गाया छत्र भाइ मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandrabhul5787
    @chandrabhul5787 Год назад +1

    सुपप देउडा गित बधाई छ🎉🎉सम्पुर्ण टिमलाई ❤❤❤

  • @pankajjhaula6906
    @pankajjhaula6906 3 года назад

    Nice video daa ani didi

  • @kalamkathayat8003
    @kalamkathayat8003 5 лет назад +3

    राम्रो गीत छत्र दाइ

  • @parkashbhai5183
    @parkashbhai5183 5 лет назад +13

    आहा कति सुन्दर सिन अनि मिठो गीत 😍😍

  • @olimohanlal2064
    @olimohanlal2064 4 года назад +10

    हाम्रा गाउँका शहि छन बड्डा तम्रा गाउका भन्दा शहि छ शब्द & मिठो शोर

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 года назад +3

    waa दामी छ छत्र सर मत गाउन र गीत बनाउन यो जुनीमा सपना नै रहने भो । सुनेर मन बुझाउन पर्यो

  • @chetrajsaud127
    @chetrajsaud127 5 лет назад +2

    दामी सर

  • @sushilkhadka4770
    @sushilkhadka4770 4 года назад +1

    धेरै राम्राे

  • @sitakumaribc7209
    @sitakumaribc7209 4 года назад +1

    राम्रो छ

  • @manpun6372
    @manpun6372 4 года назад +2

    Dharai ramro x atani man Parna geet

  • @prempardasipardasi9863
    @prempardasipardasi9863 4 года назад +1

    dame rara

  • @sunilrawaljupal9890
    @sunilrawaljupal9890 3 года назад

    एकदमै राम्रो गित🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💥😍😍❤️❤️❤️❤️

  • @ganeshthapa7425
    @ganeshthapa7425 3 года назад +1

    Lalit Bishwokarma🥰🥰🥰

  • @tulsibishowakarma6100
    @tulsibishowakarma6100 4 года назад +1

    Wow babal xa

  • @nareshnegi8002
    @nareshnegi8002 2 года назад +3

    Nice sings

  • @manojbhandari3446
    @manojbhandari3446 5 лет назад +3

    रेखा जोशी को अत्यंत मिठो स्वर ।

  • @ganeshjethara8517
    @ganeshjethara8517 4 года назад +1

    Wow dami xahi song

  • @bibusha5301
    @bibusha5301 4 года назад +7

    अतिनै मनपर्यो यो गीत ❤️❤️

  • @ismailkhan-uo1wk
    @ismailkhan-uo1wk 4 года назад +7

    geet hos ta yesto salam xa karnali ko hero chatra daju ra bajura ki heroine rekha joshi jiu lai love from doha🇶🇦

  • @goodbasnet5315
    @goodbasnet5315 3 года назад +1

    Nice sigon

  • @milansarki8222
    @milansarki8222 4 года назад +3

    Wow daami song

  • @hemrajhemraj9763
    @hemrajhemraj9763 3 года назад +3

    सुपर छ

  • @mdhadi7619
    @mdhadi7619 3 года назад +1

    rely very nice songs from ethiopia

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 лет назад +6

    आहा कति मिठो गित हजुर

  • @kalpanabc4690
    @kalpanabc4690 3 года назад +3

    कति राम्रो

  • @sagartamang9335
    @sagartamang9335 4 года назад +2

    Nice xa n