मान्छे प्रेममा कति अन्धो हुँदोरहेछ , जेठी श्रीमतिले केस ´´गरिछे`` भन्नुभयो ,, त्यो जेठी श्रीमतीको ठाउँमा आफुलाई राखेर एकपटक कल्पना गर्नुहोस् त पीडा कस्तो हुँदोरहेछ , तपाईं त थाहा पाई पाइकन कान्छी हुन जानुभएको .................!
बर्षअाै देखि सुन्दै मेराे कथा डियर कल्याण मेराे कथा सुन्दैअायरहेकिछु जब जब अरुकाे कथा सुन्छु अाफ्नै कथा जस्ताे लाग्छ अनि अाफ्नै कथा लेखेर डियर कल्याण मेराे कथा कार्यक्रम मा पठाउन मन लाग्छ
यो डियर कल्याण म पहिला देखिनै सुन्दै अायको छु तर यो कथा सुन्दा मन भक्कानिय रुने पनि गरेको छु तर कहिलेकाही मात्र सुन्त्य रेडियो मा तर मअाजवाट youtube maa सुन्दै छु
डियर कल्यान हजुरको कथा दैनिक न छुताई सुन्छु हजुरको आवाज निकै नै मिठो लाग्छ हजारौ मानिस को मन मुटु मा बस्नु हुन्छ कहिले काँहि त कथा सुन्दा सुन्दा आँखा रसाउंछ तपाईं धेरै भन्दा धेरै धन्यवाद ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
समाज यस्तो पनि छ जहाँ एउटी divorce भएको केटि जुठो हो भनेर कन्य केटा ले बिहे गर्न हुन्न भन्ने समाज…तर बिबाह अघि प्रेममा भएको शारीरिक सम्बन्ध भने चोखो…समाज ले देखे त्यै शारीरिक सम्बन्ध जुठो हुने तर समाजले नदेखि गोप्य भएको त्यै शारिरिक सम्बन्ध भने चोखो हुने र कन्यादानमा चल्ने…
जन्म दिने बाउ आमाको मन तोडेउ कसैको श्रीमतिको श्रीमान खोसेउ कसैलाई बिहे गर्न ठिक्क पार्यौ जे गरेउ गलत गरेउ तिम्रो कथा डेर कल्यानमा सुहाउने कदापी छैन तिमिलाइ धेरै दुख भोग्नु पर्छ जिन्दगीमा अझै यो त जिन्दगी को सुरुवात हो जिन्दगी धेरै लामो छ मख्ख नपर्दा हुन्छ
त्यो त छदैछ कर्म अनुसारको फल त अवश्य पाइन्छ। त्यसमाथि आमाबाबुलाई लत्याएर आफैले रोजेको बाटो।। तर यो कथा यस कार्यक्रममा प्रसारण गर्न योग्य छैन अरुको श्रीमान खोस्न सङ्घर्ष गर्यो होला, डिभोर्सको दबाब दियो होला,थाहा छैन यस्तो कथाले समाजमा कसलाई कुन प्रकारको प्रेरणा मिल्छ ??
साथ दिनु सधै खुसि रहनुस। बितेको पल भन्दा अागमि पलको सफलताले जीवन चल्छ। अनि मेरो कथा प्रसारक कल्यान सर हजुरलाई धेरै शुभकामना हजारौको मन मुटुमा बस्न सफलहजुर यो कार्याक्रमले लाग्छ मलाई धेरैलाई जीवन जिउनको लागि शक्ति मिलेकोछ। अागमि दिनमा पनि हजुरको मिठास् स्वारमा सँधै गुन्जिएको सुन्न पाऊ।।
छि छि यस्तो पोनि नारी रे तिमीहरूलाई लाई त के गर्नु कसैको घर बिगर्ने कुन बाटो हिड्ने हो थाहा नहुने ले कठा लेख्ने आफ्नै जन्म दिने बाउ आमा लाई दाउमा राख्ने पोनि नारी धर्तिको बोझ हरु
दाईं हजुर को आवाज कति मिठो छ म हजुर को कार्यक्रम सदै राति सुत्नु भन्दा पहिला हजुर को आवज लाई सुनार नै सुत्छु हजुर को कार्यक्रम मेरो मन हलुङ्गो हुन्छ दाईं मा हजुर को कार्यक्रम लाई निरन्त सुनी रहन्छु , miss you so much dai
Kunai jamana thiyo sayad harek Thursday dinko 12 baje hits fm bata dear kalyanko mero katha mero geet sunna aatur hunthe..tto pal tyo bela sadhai jhal jhali yaad aunxa..
नमस्कार दादा म नि सुन्दै छु ।सल्यानको मान्छे हाल मलेसिया देखि सुन्दैछु । जब जब म हजुरको कार्यक्रम सुन्छु । मलाई यक किसिमको हौसला मिल्छ । मैले हजुरको कार्यक्रम बाट धेरै पाठ सिकेको छु । जिन्दगी जिउदै जाने क्रममा हरेक कसिमका बाधा अर्चना अाई पर्छन । तर अाफुलाई समहालना सक्नु पर्छ ।
मलाई पनि मेरो मनको पीडा पाेख्न मन लागेको छ दाजु कसरी हजुर मार्फत पठाउन सकिन्छ दाजु यसाे जानकारी पाउन पाए अाभारि हुने थिय । हजुर काे अावाज जादु मय छ 🙏🕉️❤️🇳🇵🌺
Ma 24barsha ko vaya tara mero katha sunna thaleko 10 barsha vayo pahila radio ma sunthiya aaile youtube ma dear kalyan dajuko marmik katha padni saili ra voice akdamai man parxa
Yo Katha sadai Sunna Pau dear Kalyan sir yo Katha le sadai mero man Halka banauxa kin ki ma ani yehi pida haru bata dherai nai ruyeko xu aile Pani yo Katha Kai Kai mero jastai xaa
Actually I'm 18 years boy . Why and what is the reason to listen this programme. I don't know this....... but I listen this programme forever ❤️ I'm suffered from violence and when I listen this program then I feel so peaceful ♥️😭 thank u ao much sir ❤️
Just as you feel peaceful so as real writer will feel more peaceful by listen his/her real story. If you bear violence than better you mail your matter coz we want to listen. Ok bro
Dear Kalyan Hajur ko swor prati rw jati Jana hununx aafno katha betha asari dear Kalyan marfat Hami ma puryayerw man Halka parnu hune sabae prati ma aavarii xu 🙏🙏🙏🙏🙏
हजुर को आवाज सुन्दै मन सिरिङ हुन्छ कुनै दिन मैले नि कथा लेखेको थिए तर त्यो मेरो कथा कागज मै रयो तपाई सामु आउन सकेन त्यो बेला एफ एम मा सुन्ने गर्थे बिहिबार स्कुल बाट आउन साथ 😭😭😭😭😭😭😭😭😭😭😭
mithu aawaz ko dhani ani harek dukhi haru ko katha byatha lai sarai ramro prastuti garne saili pyaro dear kalyan malai sarai man parxa hajur lai ridaya dekhai nai naman 🙏❤️
Yo katha ma katthi yathartha cha. Maya van ne sabda nai yestho hudo raisa jasma ved vau keta ko ani bani jastai vaye ni auta sacho Maya cha vane tyasaiko var ma manche le aphno katha lukayara sambanda ma bachi rahado raisa. Kastho jindagi? Kastho samaj? Ani Kastho Maya ? Yai Maya le manche ko jindagi sudrin cha vane; kasai Ko Maya chatta chulla hudo raisa.
डियर कल्याण दाइ काे स्वर मन परने जति एता हाजिर गराै
❤❤❤
यो देश माओबादी भन्ने आंतककारी हरुले कसरी लुटेका छन थिए भन्ने त यो झिनो प्रमाण हो ।
मान्छे प्रेममा कति अन्धो हुँदोरहेछ ,
जेठी श्रीमतिले केस ´´गरिछे`` भन्नुभयो ,,
त्यो जेठी श्रीमतीको ठाउँमा आफुलाई राखेर एकपटक कल्पना गर्नुहोस् त पीडा कस्तो हुँदोरहेछ , तपाईं त थाहा पाई पाइकन कान्छी हुन जानुभएको .................!
डियर कल्याणदाईको मेरो कथा मन पराउने यता हाजिर गरौं ||
बर्षअाै देखि सुन्दै मेराे कथा डियर कल्याण मेराे कथा सुन्दैअायरहेकिछु जब जब अरुकाे कथा सुन्छु अाफ्नै कथा जस्ताे लाग्छ अनि अाफ्नै कथा लेखेर डियर कल्याण मेराे कथा कार्यक्रम मा पठाउन मन लाग्छ
@@bimalakumal552 *****
k jadu x kalyan sar hjr ko voic ma achamma lagx sayad vagawan le bardan dinu va hola laththa parxu hjr ko voic sunda
Maale ni dherae man parx hajur sadhae sunne garxu Kati paye aafnae katha sang ni Mel Khana sakx 🙏🙏🙏
❤❤❤❤❤❤
हजुरको आवजमै नै जादु छ डिएर कल्याण हजुरको आवज सुन्दा मन नै हल्का हुन्छ! much love dear kalyan
यो डियर कल्याण म पहिला देखिनै सुन्दै अायको छु तर यो कथा सुन्दा मन भक्कानिय रुने पनि गरेको छु तर कहिलेकाही मात्र सुन्त्य रेडियो मा तर मअाजवाट youtube maa सुन्दै छु
डियर कल्यान हजुरको कथा दैनिक न छुताई सुन्छु हजुरको आवाज निकै नै मिठो लाग्छ हजारौ मानिस को मन मुटु मा बस्नु हुन्छ कहिले काँहि त कथा सुन्दा सुन्दा आँखा रसाउंछ तपाईं धेरै भन्दा धेरै धन्यवाद ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
म पनि सुन्दै छु दादा दर्शन नमस्कार सम्पूर्ण डियर कल्याण सुनेर बस नुहुने सम्पुर्ण साथि हरु मा🙏🙏
Hajurlai pani
Kati maina paxi hai ..
@@laxmthami7199 Kati Mahina vayo Ra hau payari bunu
𝑯𝒍𝒐
मैले त माया मारी सकेको थिए अब सुन्न पाईन भनेर ढिलै भए पनि फेरि सुन्न पाईने भयो। धेरै धेरै धन्यवाद सर ।
समाज यस्तो पनि छ जहाँ एउटी divorce भएको केटि जुठो हो भनेर कन्य केटा ले बिहे गर्न हुन्न भन्ने समाज…तर बिबाह अघि प्रेममा भएको शारीरिक सम्बन्ध भने चोखो…समाज ले देखे त्यै शारीरिक सम्बन्ध जुठो हुने तर समाजले नदेखि गोप्य भएको त्यै शारिरिक सम्बन्ध भने चोखो हुने र कन्यादानमा चल्ने…
agreed
हजुरको कुरा ठिक लाग्यो
सहि हो हजुर
कुरा सही हो
sahi kuro bhannu bhayo
यो कथा ले एसरी मन छोयो कि चन्नी गाठो परो तपाई जस्तो साहसी महिला लाई सम्मान 🙏🙏🙏🙏💕👌👌💞💞💞💞
जन्म दिने बाउ आमाको मन तोडेउ कसैको श्रीमतिको श्रीमान खोसेउ कसैलाई बिहे गर्न ठिक्क पार्यौ जे गरेउ गलत गरेउ तिम्रो कथा डेर कल्यानमा सुहाउने कदापी छैन तिमिलाइ धेरै दुख भोग्नु पर्छ जिन्दगीमा अझै यो त जिन्दगी को सुरुवात हो जिन्दगी धेरै लामो छ मख्ख नपर्दा हुन्छ
त्यो त छदैछ कर्म अनुसारको फल त अवश्य पाइन्छ। त्यसमाथि आमाबाबुलाई लत्याएर आफैले रोजेको बाटो।।
तर यो कथा यस कार्यक्रममा प्रसारण गर्न योग्य छैन अरुको श्रीमान खोस्न सङ्घर्ष गर्यो होला, डिभोर्सको दबाब दियो होला,थाहा छैन यस्तो कथाले समाजमा कसलाई कुन प्रकारको प्रेरणा मिल्छ ??
Sukal oli tapile bhneko sahi ho galti garejo yak dina puara garnu parxa hjr
यो भन्दा लगभग १५ वर्ष पहिले डियर कल्याण भन्ने किताब किनेर पढेको थिएँ ! सायद त्यो किताब अहिले पनि घरमा सुरक्षित छ ! आज अडियो सुन्न पाउँदा खुशी लाग्यो !
By
अाज भन्दा १५ बर्ष अगाडि रेडियो मा सुन्ने गर्थे , खुसी लाग्यो फेरी युटुबमा सुन्न पाइयाे ।
डियर कल्याण काे मेराे कथा नसा लागेको जस्तो भैराछ सधै सुन्न मन लाग्छ मेराे नि एक पटकपटक सुन्न मन थिए धेरै पहिलाकाे भएर याद भएन
Kati ramro katha ❤❤
सबैको मन मन मा बेथा हुदाे रहेछ माया हुन्छ अनि रिस सँङका भयरपाे कथा हुदाेरहेछ डियर कल्यान🙏♥️♥️😘😭😭
कति मिठो Voice दाजु को साथै जिबन भोगाईको कथा पनि असाधाई मार्मिक लाग्यो केहि कुरा सिक्नु मिल्यो दिदि को जिबन भोगाईले
धेरै पछि मेरो कथा सुन्न पाउँदा सारै रमाईलो
साथ दिनु सधै खुसि रहनुस। बितेको पल भन्दा अागमि पलको सफलताले जीवन चल्छ। अनि मेरो कथा प्रसारक कल्यान सर हजुरलाई धेरै शुभकामना हजारौको मन मुटुमा बस्न सफलहजुर यो कार्याक्रमले लाग्छ मलाई धेरैलाई जीवन जिउनको लागि शक्ति मिलेकोछ। अागमि दिनमा पनि हजुरको मिठास् स्वारमा सँधै गुन्जिएको सुन्न पाऊ।।
𝑯𝒍𝒐
म एक नियमित स्रोता अर्घाखाँची बाट। डियर कल्याण सरलाइ न्यानो अभिवादन।
Ma pani ho
म पनि!!
यो कस्तो आदत बस्यो मलाइ डियर कल्याण हजुरको आवाज सुनेर दिदाउने हजुरको यो कार्य पर्ती म सधैं आभारी छु❤️
P
Same
Some to me
सल्केको चुरोट जस्तो भयो उसको र मेरो सम्बन्ध बस जलिमात्र रह्यो र जलाई मात्र रह्यो
❤️❤️
छि छि यस्तो पोनि नारी रे तिमीहरूलाई लाई त
के गर्नु कसैको घर बिगर्ने कुन बाटो हिड्ने हो
थाहा नहुने ले कठा लेख्ने आफ्नै जन्म दिने
बाउ आमा लाई दाउमा राख्ने पोनि नारी धर्तिको
बोझ हरु
Derai lamo samaya paxi aaunu vayo feri pani dherai khushi lagera aayo daju😍😍
हैन यति का दिन कहाँ हराउनु भाको हुनुहुन्थ्यो
हामी लाई बानी बसी सकिएको थियो कम्ता गार्हो भाको थियो यसरी बानी बसालेर हराउनु त भएन नि हजुर
बुद्धि पलायछ बिचारा को अबा हाशि खुसि हुनु यसरि नै जिन्दकि बित्योस ❤❤
कसरी हो पठाउनि मलाइ पनि पीडा पोख्न पाय आनन्द लाग्नि थियो हजुरको आवाज मा सुन्न पाय झन खुसि हुनि थिय
❤
दाईं हजुर को आवाज कति मिठो छ म हजुर को कार्यक्रम सदै राति सुत्नु भन्दा पहिला हजुर को आवज लाई सुनार नै सुत्छु हजुर को कार्यक्रम मेरो मन हलुङ्गो हुन्छ दाईं मा हजुर को कार्यक्रम लाई निरन्त सुनी रहन्छु , miss you so much dai
जति जे गरेपनी एकदिन त्यो रगतले पोल्नेछ बैनी जित बहादुर जस्तालाई।पश्चाताप गरेर केही हुदैन यो कलियुग हो।
imagine sound dear bro खुशी लाग्यो सङ्योगान्त कथा यश कथा वा जीत बाहदुर बाट धेरै पुरुष हरु ले पाठ सिक्नु पर्दछ
Kunai jamana thiyo sayad harek Thursday dinko 12 baje hits fm bata dear kalyanko mero katha mero geet sunna aatur hunthe..tto pal tyo bela sadhai jhal jhali yaad aunxa..
म अहिले मलेसिया बाट सुन्दै एकदमै राम्रो लाग्छ मलाई म पनि यस्तै छु अहिले SBR एकदमै miss गर्छु माया गर्छु तर मलाई बुझ्दैनन् 😢😢😢😢😢
Abui kati bars pachhi yo aawaj sunn paye 🥰🥰redio ma sunine aawaj🥰🥰
दाइ सुन्न सुरु गरे मैले पनि
एकदमै सुन्दर कथा हजुर 🙏❤️❤️❤️
कथा लाई हजुर ले सच्याएर पढ्दा सारै खुसी लाग्छ तर यो कथा मा टूइष्ट्ट छैन।।हजुर
2069 saalmaa biratnagarmaa pahilopalta sunna payeko thiye dear kalyan. Tyo dindekhi aja samma nirantar suniraxu
Dear kalnyan sir namaskar salute xa hjrlai hjrko aawaj sunera bhaye pani yeklo jiban bitaudai xu
डियर दाजुको आवज सुनेर आँखा बाट आशु झर्छ
Mon ramro vako manxe aafai sudrinxa bas ramro Sath ko jaruri hunxa dherai ramro katha yo kathama ma aafu paudai xu
नमस्कार दादा म नि सुन्दै छु ।सल्यानको मान्छे हाल मलेसिया देखि सुन्दैछु । जब जब म हजुरको कार्यक्रम सुन्छु । मलाई यक किसिमको हौसला मिल्छ । मैले हजुरको कार्यक्रम बाट धेरै पाठ सिकेको छु । जिन्दगी जिउदै जाने क्रममा हरेक कसिमका बाधा अर्चना अाई पर्छन । तर अाफुलाई समहालना सक्नु पर्छ ।
same
डियर कल्णयन गते सहित राख्नुपर्छ सर याे सुनेर म धुरु धुरु रुन्छु फेरि सुन्छु भन्छु भेटदिन सर डियर कल्णन चै गते सईत राखनुहाेला धन्यवाद ☑️☑️☑️
Subscribe garnus .aauxa
Aslai vanxa maya ko jadu...sahi thauma prayok vayeko..taki...galti hunxa manxebata..tr mayako agdi...ga
Jaba jaba yo katha sunxu ma Mero. Aakha bata aasu aauxa Mero paro nai ystai katha xa
Dear kalanyan m pani phatauxu hajur lai Mero khata
डियर कलयान दाइ तपाईं को आबाजमा छुटै आन्नद आउँछ लागछकि मेरै कथि भनेजस तैलाछ
Natak deharai gareu anita sharma arkako poi khosera baseki xauu
Sabaiko maya yastai hos
Huna pani parxa ni
गज्जबको माया- पीरतिका कुरा
मलाई पनि मेरो मनको पीडा पाेख्न मन लागेको छ दाजु कसरी हजुर मार्फत पठाउन सकिन्छ दाजु यसाे जानकारी पाउन पाए अाभारि हुने थिय । हजुर काे अावाज जादु मय छ 🙏🕉️❤️🇳🇵🌺
मपनि कुबेत बाटा शुन्दैछु मेरो कथा धेरै पैला देखि सुन्ने गर्छु मेरो बेस्ट हो
finally Aaj sunn paiyo
सुनलाइ सुरु गरीयो
Ma 24barsha ko vaya tara mero katha sunna thaleko 10 barsha vayo pahila radio ma sunthiya aaile youtube ma dear kalyan dajuko marmik katha padni saili ra voice akdamai man parxa
Hjr mahan hunu hunxa dd manxi haru kati sojo vanya jasto ramro huda hudai pani xodyarw hinxan tapaile aafno sirmanko satha diyarw hjr garyako mayale sirmanlai badalnu mahan hunu hunxa hjr ko lagi aavar parkat garxu 🙏🙏🙏🙏🙏🙏🙏
17 years pahila bata sundia xu ahile japan ayera ni time milayera sunxu. dear kalyan ❤️
Kati man chune katha nice voice sir hjrko
❤️❤️❤️❤️❤️
Goood ramro xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mheli purahe sune dirahe saggarsa pachi safal ta mileko rahex ajai safaltako sikhar chumus anita miss
Khusi lagyo dear Kalyan ko katha dherai samaya paxi sunna pauda
Yo Katha sadai Sunna Pau dear Kalyan sir yo Katha le sadai mero man Halka banauxa kin ki ma ani yehi pida haru bata dherai nai ruyeko xu aile Pani yo Katha Kai Kai mero jastai xaa
धेरै राम्रो छ सर म धेरै सुन्छु।
Kati ramro
Super love storyline ❤❤❤❤
कसरी हजुरलाई मेरो जीवन कथा बुझाउनु म पनि मेरो बारेमा एउटा कथा बनाउनु मन लागेर आयो कसरी पठाउनु हजुर 🙏
Love from bara amazing voice with music updated regularly
After Long Time finelly Back So Happy Miss You Dai Continue Comming Soon please
Aafuma j xa tesai ma khusi hunu jindagi ho…dekhasikima hidnu nai galat ho…ijjet vanda thulo kuro dhan sampati haina jindagima…
Actually I'm 18 years boy . Why and what is the reason to listen this programme. I don't know this....... but I listen this programme forever ❤️ I'm suffered from violence and when I listen this program then I feel so peaceful ♥️😭 thank u ao much sir ❤️
Just as you feel peaceful so as real writer will feel more peaceful by listen his/her real story. If you bear violence than better you mail your matter coz we want to listen. Ok bro
Sending love❤❤❤❤ daju ❤❤❤dear kalyan❤❤❤
Sahi ho Dada
Dhera ramro dhera ramro good sister 👏👏 this is true love ❤️
Well done sis for true .
my best swet voice dear kalyan❤️❤️
Kati mitho boli xa hjr ko sunirahu jasto sadhai😍😍😍😍😍😍
Dharai ramro lagyo katha
दादा हजुर ले किन कथा तपाईं को युटुब म नाएको पिलिज जवाफ दिनुस न ल???🙏🙏 बन्ला तन्ला यो हाप्त देखि सुन्न पए मन एति खुशी भयो
Dear kalyan hjr sang ma aapni dhka kura sunaun cahun chanxu 🙏🙏🙏🙏
𝑯𝒍𝒐
Malaysia bata sundai xu dai hajur harak prgram Sunxu dhari ramro xa tapai voice sadhi suna pau
Dear kalyan mlae pni hjur samxy mero bastabik kthaa leker ptauna mn xa tr m bidesma xu m sagkahe sabut xaen tr yasari kthaa sune pxi ptau ptau lagxa sarai mn parxa 🙏💕💕
Better program
Dear Kalyan Hajur ko swor prati rw jati Jana hununx aafno katha betha asari dear Kalyan marfat Hami ma puryayerw man Halka parnu hune sabae prati ma aavarii xu 🙏🙏🙏🙏🙏
हजुर को आवाज सुन्दै मन सिरिङ हुन्छ कुनै दिन मैले नि कथा लेखेको थिए तर त्यो मेरो कथा कागज मै रयो तपाई सामु आउन सकेन त्यो बेला एफ एम मा सुन्ने गर्थे बिहिबार स्कुल बाट आउन साथ 😭😭😭😭😭😭😭😭😭😭😭
माओवादीको असली रुप यो कथामा हल्का चित्रण गरेको छ।
Dherai Paxi sunna pauda man dherai furunga xa
dukha paxi sukha hunxa vantiyo honi mon xoyo royo pani
mithu aawaz ko dhani ani harek dukhi haru ko katha byatha lai sarai ramro prastuti garne saili pyaro dear kalyan malai sarai man parxa hajur lai ridaya dekhai nai naman 🙏❤️
Yo katha ma katthi yathartha cha. Maya van ne sabda nai yestho hudo raisa jasma ved vau keta ko ani bani jastai vaye ni auta sacho Maya cha vane tyasaiko var ma manche le aphno katha lukayara sambanda ma bachi rahado raisa. Kastho jindagi? Kastho samaj? Ani Kastho Maya ? Yai Maya le manche ko jindagi sudrin cha vane; kasai Ko Maya chatta chulla hudo raisa.
My favourite story dear kalyan
Dear kalyan Maele ni 15 barse agadi redeo maa khub suninthyo aj derae yaad aayo 🥰🥰 thank you dae
म ताप्लेजुङ्ग बाट सुन्दै छु
Hjr ko dearkalYan sunne garxu Ani comment pani garxu
Sudreko ma dherai dherai dhnebat bhai
Wow lovely story 💕💝💕
Namste daju I miss you dirai maina paxi hajur ko aawaj bata sunnu payo ...
🌞🌞🌞🌞🌞🌝🌝🌝🌝🌝
Nice voice dear Kalyan👌👌👌
Delhi dekhi
तपाईंको कारण ले divorce देको हो भने पाप गर्नु भयो यदि हैन भने पुन्री गर्नु भयो है
नामस्ते दाजु 🙏🙏 म साउदी बाता सुन्दै छु
Really love story ❤️