ढुङ्गामा कुदेर अन्तराष्ट्रिय कलाकारहरुले वनाएका मुर्तिहरुले के भन्न खोजेको छ हेर्नुस....

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • Sculpture on Stones made by Iinternational Artists. Gumba Dada Hetauda Makawanpur. प्रथम अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला २०६९ मा देश विदेशका कलाकारहरुले मकवानपुर जिल्लाको हाल हेटौडा उपमहानगरपालिका वडा न. १८,गुम्बाडाँडामा ढुङ्गामा कुदेर वनाएका यी मुर्तिहरुको महत्व अतुलनीय भए पनी भनेजती संरक्षण र प्रवर्धन भएको पाईदैन । त्यसैले कलाकारहरुको मेहनत र परिश्रमलाई जिवित राख्न र वाहाँहरुको योगदानको कदर गर्दै उच्च सम्मान गर्दछौ यस भिडियोमा कलाकारहरुले मुर्तीको नामाकरण यसरि गर्नु भएको छ । १. भगवान गणेश एवं कछुवाको स्वरुप, ओमभक्त भण्डारी स्थानिय, २ . जिव चक्र, राजन काफ्ले काठमाडौ ३. स्वप्न , गंगाधर सारु मगर काठमाडौ ४ .श्री गणेश एवं महादेवको आकृती, चन्द्र श्याम डंगोल काठमाडौ ५. आपतकालिन संरक्षण, लीयू याङ्ग, चीन ६. विश्वकै पहिलो आमा, वेटोनो प्रपान्सीनो , ईटली ७. भटमासको कोसा विउ, सुगीमोतो जुनयीचीरो, जापान ८. उत्सुकता, लक्ष्मण भूजेल , मकवानपुर ९. सिंहासन, प्रकाशरत्न शाक्य काठमाडौ १०. सुनौलो वविश्यको आशा, राजुपिठाकोटे काठमााडै ११. हामी सबै मिलेर वसौ, वावुलाल वईवा, स्थानिय १२. छाँया आकार, नगेन्द राज भण्डारी, भारत १३ . शान्ति भूमी नेपाल, पुर्णकाजी शाक्य, काठमाडौ १४. शक्ति क्ष्ययीकरण, नरेन्द्रप्रसाद भण्डारी , काडमाडौ १५. वुद्धको अर्धआकार एवं अष्टमंगल , वुद्ध थारु रुपन्देही १६ .प्रयोग विहिन शक्ति ओम खत्री, काठमाडौ १७. औद्योगीक वातावरण शिम जूङ्ग शु, दक्षिण कोरिया १८. शान्तिको प्रतिक, गोविन्द चौधरी रुपन्देही १९. साँढेको स्वरुप, बैकुन्ठमान श्रेष्ठ, काठमाडौ २०. भुसतहतहको ध्वनी सुन्ने प्रयोस लटोटिया वजलारे फ्रन्स हामीले यो भिडियोलाई जस्ताको त्यस्तै तपाई हरु सामु प्रस्तुत गरेका छाँ । अहिले गुम्बाडाँडामा पिकनिक जानेहरुपनि पाईन्छन । पुर्वाधार निर्माण पनि भई रहेको छ । यती महत्वपुर्ण ठाँउ भएर पनि सोचेजती चर्चा नपाएको यस ठाँउलाई प्रचार गर्नु भनेको देश विदेशमा रहेका कलाकारहरुको पनि सम्मान भएकोले यसतर्फ आम नागरिक र सम्बन्धित सरोकारवालाहरुको विशेष ध्यान जाओस भन्ने आग्रह र अपेक्षा गर्दछौ ।
    #Sculpture on #Stones made by #IinternationalArtists.
    GumbaDadaHetauda Makawanpur
    यो भिडियोमा तपाईको कुनै प्रतिक्रिया भएमा sapanatv9@gmail.com मा mail गर्न अनुरोध गर्दछौ

Комментарии • 2