आजबाट माग्ने बुढा पनि मन पर्न छोड्यो खुप साइबर सेना भन्ने रहेछ। 12 गाउँ मात्र हेरिन्छ यस्ता साइबर सेना भन्ने खुप अनि यो फिलिमको सपोर्ट गर्ने पनि त साइबर सेना नै त होला त 🙄 बच्चै देखि विराजको फ्यान हो बिराजलाई Support गरिन्छ। जय 12 गाउँ।
Deepak ji very nice person always impressed with the way he talks.He knows how to talk n when to talk.Magne ji needs to know when to talk.His unnecessary reaction decrease his image today.Please try to remain quiet and let the performers perform.Looks like he is trying to seek attention but it irritates the audience.Please try to maintain your personality Magne Ji.Barsha ji has done a good job proud of you .❤
माग्ने मन पर्थ्यो , तर यहाँ के साह्रो नखरा देखाको हो आलु जस्तो ! कि programme मा नआउनु आएपछि धर्य गरेर सुन्नु 🙄 आफुले आफैंलाई सबर्स्व सोच्छन् कि के हो ?
यति धेरै मिहनत र खर्छ गरेर बनाएको मुभी को बिरोद र नहेर्ने भन्दै कमेन्ट गरेर किन दर्सक भाडिदिनु। स्टोरी राम्रो हुन्छ। एक पछि अर्को गर्दै हिट फिल्म ल्याउने टिम हो। जति सक्दो सबै जनाले हेरौँ।
तिमी पनि साबर सेना भन्ने सम्म पुग्याै है माग्ने,,,हामी त कसैलाई चिन्दिनाै तर पनि तिमीहरूको अलि घमण्ड बढेको हाे कि भन्ने महसुस भएको हाे ,,,माग्ने तिमिपृय कलाकार हाै तर यस्तै वाक्य निश्कदै गय भाेलि भन्न सकिदैन
यो खाते माग्ने कति ठूलो पल्टेको हो??? शायद यो अन्तिम फिल्म हो यसको! आफू कहाँ बाट आएको हो यथार्थ भुलिसकेछ। आज यसले यी नव प्रतिभालाई गरेको व्यवहार देखेर साह्रै रिस उठेर आयो तर दिपक राज गिरि जि को धैर्यता देखेर म एकदम प्रभावित भए। माग्ने तेरो दिमाग नै माग्ने भैसकेछ😅😅
The Chakka Panja team could have done a better job laughing at themselves. Deepak was the only one that took it in a good way. Anyway, good luck with the movie and good job Comedy Champion team in putting this together!
12 गाउँको चर्चा किन छ भन्ने लाग्छ भने , त्यसको कारण बिराज दाइ हो , कुनै बेला नेपाली सिनेमा जगत खस्किदो हालमा हुदा बिराज दाइ ले एक्लै धानेको हो त्यतिबेला 50% भन्दा बढी फिल्म बिराज दाइकै चल्थे , बिराज लिजेण्ड हो , ब्रान्ड हो । लगभग राजेस दाइ बराबर को फ्यान following छ बिराज दाइ को । यो कुनै साइबर सेना परिचालन गरेको होइन
Deepak ji kati kura ma naramro holan tara khoi maile katai ma mahanayak hu vaneko suneko xaina....nepali haru ley testo banayara bekkar ma hate failaya...ho mahanayak ko debate dipa ley chai suru garya thyo
दिपकले सहि भन्यो यार पहिले साथी हरुको फिलिम हेर्नुस अनि हाम्रो हेरिदिनुस , बल्ल लाइनमा आयो , छक्का पन्जा 5 आइसक्यो तर , छक्का पन्जा 4 youtube मा हाल्दैन लोभी
विशाल दाई कसको show बाट चोरेको हो यो तर दामी छ अब यहि show लाई निरन्तर दिनु होला show को नाम पनि ठिक छ जो कलाकार या जुन फिल्म कलाकार आउने हो vs comedy champion
Nepali haru Lai tessai VEDA vane KO narahecha , 12 Gau 12 Gau re vanne comment garne haru film herna jau. Ani safal banau comment le film chalcha vanne sochne haru . Bed ma suti suti aru le entertainment de Ko program hereo ani ultai gali
Bishal sir ra team lai badhai xa… yo program le safalta pawos…. Dipak Raj Giri ji ko team chakka panja 5 lai best wishes… but chitai chakka panja 5 Newyork ma chitai herna pau la
chakka panja jati vhaye ni dherai ramro hunxa ❤.....negative comment na garidinu hola thankyou chaka panja team making us feel joy and be happy even in our sad time❤❤❤
कलाकार हरु मा मलाई मन पर्ने एउटा केदार घिमिरे (माग्ने बुढा) पनि हो तर आज यो शो जुन खाल को गतिविधि देखियो नि त्यस्ले यो मान्छे छ्या भन्ने लाग्यो ।अनुशासन जिरो भएको मान्छे रहेछ यार छि😭 न धैर्यता न बोल्ने शैली न अनुशासन 😡😡😡
नव-कलाकार समिर भट्टको हौसलाको निम्ति भयपनि..
पहिला १२ गाउँ हेर्निहो👍👍
१२गाउको बिरोध गर्न छोडेभने..
पछि अरु फिल्म पनि हेरौला👌👌
Sahiho
12 gau is best ❤❤
sakkali tiger shrof ta wakka lagcha yo ratna park ko tiger shrof kalle hercha. youtube ma gara 101 madrasi film here vaigo ni
samir bhatta le Paul Shah lai pani khane bho
सहि हो ❤❤❤
सुमन कार्की हेर्न चाहानेहरु हाजिर गरौं त। ❤❤❤दसैं को सबैलाइ शुभकामना है❤❤
माग्ने दाई अलि चुरी फुरी बढी भयो 🙏
दिपक दाईको धैर्य सहनशीलता एकदमै राम्रो मन जित्यो साथै वर्षा जी को पनि ❤
आजबाट माग्ने बुढा पनि मन पर्न छोड्यो खुप साइबर सेना भन्ने रहेछ। 12 गाउँ मात्र हेरिन्छ यस्ता साइबर सेना भन्ने खुप अनि यो फिलिमको सपोर्ट गर्ने पनि त साइबर सेना नै त होला त 🙄 बच्चै देखि विराजको फ्यान हो बिराजलाई Support गरिन्छ। जय 12 गाउँ।
I agree ❤
@@Rowdygamerofficial07 may be
साउथकाे कपि फिल्म 12 गाउँ हेरेँ😁😂
@@narayangiri1132 Kun Film Ko Copy X Vana Ta Na Hune Kura🙄
Sanglo ko bela fan haru kaha gathyo hola hai 😂😂😂
Deepak ji ko answer dine tarika, patient + positive thinking chai malai mann paryo. Manchhe haru negativity badhaeko jasto lagyo.
Samaya ra paristhiti le thik paryo
रिमा ले कस्तो राम्रो कुरा गरिन। माग्ने चाहिँ सन्तोस थापा को प्रफमेन्स मा सुतेको कुरा ले रिमा को कुरा माग्ने लाई नपचेर रिस पोखेको जस्तो लाग्यो।
माग्ने लाई बहिस्कार गरौ 12 गाउ
माग्ने बुढा बिच मा बोलेर खल्लो बनाए यार टाइमिङ बिग्रयो केटाहरुको
Tehi vanya
just skip
सहि हो ❤❤❤
Yo mangne budolai chai lattale hsnera bariko pata kataidewna ho kasaile
@@aayanentertainment1985 bot
माग्नेको धेरै एटिच्युट देखियो😊 दिपकराज गिरीको परिपक्वता नै यो सो को सुन्दरता हुनपुग्यो❤
माग्ने बुढाको पोखिने दिन आएछ
Toitnk bolya yar
Saiho
Deepak ji very nice person always impressed with the way he talks.He knows how to talk n when to talk.Magne ji needs to know when to talk.His unnecessary reaction decrease his image today.Please try to remain quiet and let the performers perform.Looks like he is trying to seek attention but it irritates the audience.Please try to maintain your personality Magne Ji.Barsha ji has done a good job proud of you .❤
True
Exactly
true
Totally agreed. His reaction was somewhere irritating.
मलाई त मागने एकदम मन परथो ।।। आजबाट छिछिछि मन परन छोडेयो यो पनि महानायक हुन खोजेको जस्तो छ है
बार गाउँलाई त्यसै सेलाउन दिनुहुन्न लगातार २० दिनसम्म हाउसफुल गर्नुपर्छ है साथीहरू।
माग्ने पनि ठुलो मान्छे भएछ । कुरा गराइ बोलाई,शब्द छनौट ,तरिका ।।
Toit hawa
ठूलो भएको होइन ठूलोपल्टीको हो
राम्रोसँग। यसलाई एकपटक सबक सिकाउन आवश्यक छ
माग्नेलाई धैर्य छैन जस्तो लाग्यो।
Nai nai program lai nai roaster battle name gareko rahecha so battle farkako matra hola bro
पहिले थियो अहिले छैन 😂
Aba yo pahilako thaumai pugxa kalakar chalnuma kasko hat hunxa tha holani
म चै कैलाश कार्कि को फ्यान है।उहाँ पर्फमेन्स मात्रै हेर्न आको😊
सकेसम्म सबै नेपाली चलचित्र हेरौं।नेपाली फिल्मलाई मया गरौं। 3 वटै फिल्मलाई शुभकामना छ।साथै दशैको सबैलाई शुभकामना।माता दुर्गा भवानिले सबैको रक्षा गरून्।
3 वतै movie hernu poisa chahi timle dinxou
@@tilakrai8991 bro hajurko khushi ni hernu nahernu मैले त नेपाली फिल्मलाई माया गरौं भनेको मात्रै हो है।
@@tilakrai8991 bro hernu nahernu tapaiko khusi ho ni hajur.मैले त नेपाली फिल्मलाई माया गरौं भनेको मात्रै हो।बाँकी चाहिँ दशैको शुभकामना है
12 गाउ ले धमाका कमाउदै छ , 20% मानब सेवा आश्रम लाइ सहयोग गर्नु बिराज दाइ,
छक्कापन्जाको प्रोमोशन भनेको छ नाम जति बार्ह गाउँ र ज्वाँइसाबको छ यार कति मजा जितु र बिराटलाइ बिना पैसो बिज्ञापन भैराच😂😂😂
Sai ho 😂😂😂😂
माया भनेको तेइ हो
Content ko kamal ho
@@psctscwithsureshaba maya hall ma pani dekhaunu paryo
😂😂😂😂😂😂
नेपाली सिनेमा सबैलाई माया गराै , सबैको ठाउमा सबैको आ-आफ्नो मिहिनेत छ , सबैलाई बधाई छ 🎉
केदार घिमिरेकाे घमण्ड चाहिँ अलि बढेकै हाे कि जस्ताे लाग्याे । घमण्ड र सम्पति नदेखाएकै राम्राे भन्छन् । बांकी तपाईकाे जिम्मा
Mangne lie name ra dam badhi bahyejasto cha 😂
रिशभ सर त झन खारिएको लाग्यो, तर हाम्रो सुनिल खड्का अलि कमजोर देखियो ,
अनि माग्नेको नौटंकि अलि नमज्जा लाग्यो।
अरू सबै धेरै राम्रो छ।
5 वर्षकि भान्जी यो फिल्म कहिले हेर्न जाने भन्दै छिन् ❤ धेरै चलोस् शुभकामना
बिशाल दाइले के के भाती मिलाएर होस्ट नगरे पनि skip गर्न मन लाग्दैन हौ 😂
love you daju❤
यस्पाली 12 गाउँ हेर्न जाउ guys छक्का पन्जा त धेरै चाेटि हेरियो । keep support guys 12 gau ❤❤❤🎉
माग्ने लाई "मुजी" भन्न मन लाग्नेहरु यता हाजिर।।।।
12 गाउँ हेर्ने हो❤❤/आफ्नो भरौटे हरू भेला गरे र,हार गुहार गर्दै दीपक ,दर्शक पनि आफ्ना जति सबै बोलाए छ 😂😂
माग्ने बुढा को अनुहार देखेर छक्का पन्जा हेर्नु र सचिनको को मुख हेरेर कलोैटे लाई सहयोग गर्नु एउटै हो
कमेडी च्याम्पियन पुन: सुरु भएकोमा टिमलाई बधाई ।
कमेडी च्याम्पियन सुरु भएको होइन,छक्का पन्जा र कमेडी च्याम्पियनबिचको रोस्टिङ भएको हो।प्रोमोसनको लागि।
माग्ने जस्तो कवाडी कोहि रैनछ कलाकार मध्य,
Hawa dieu yar magne budo bina attitude prastut huna khojirako ho
Nice show with new concept….
Keep going, keep growing…….!!
Very difficult digest magne buda here. Great comments and insights Rima ji , so powerful comments. Magne buda ko karan le purai show herna sakiyena
माग्ने अलि बडिभो हिट भयपछि अफ्नो पुराना दिन बिर्सिन छोडेकि के हो
बर्सौ पछि फिल्म साच्चिकै फिल्म जस्तो बनेर 12 गाउँ आएको छ सबै जनाले हेर्नू होला ......
Happy to see kailash vikari
Big fan!!
सबै ठिक छ तर माग्ने दिपकको दास हो चाडो मुक्ति पाउनु होला 12गाउँ जिन्दाबाद।
दिपकको दास बनेन भने त यसलाई मान्छेले चिन्नै छोड्छन्
@@anmolkc6197😂 😝
मेक्सम को entry मा रिमा खुशी भाकी अर्थात मनमा माया छ
12 गाउँ हेर्ने जति हाजिर हुम
Yo program kun thau ma shooting hunxa?
माग्ने मुजी साँचि्चकै माग्ने होलास् । धेरै फुरुक फुरुक नउफ्री
Yo magne bastabik magne noi ho..interview ma kura ghumayera lukauxa aafno bastabikta
Asti pani chiplaune uncle ko ma pani kura ghumae firae gari rathyo tespaxi arko episode ma jitu le daro jawaf diyeko thiyo yo magne ko barema
@@nayaksurendra5171 yes
१२ गाउँ फिल्मको विरोध गर्ने सबै जनालाई हार्दिक श्रद्धाञ्जली।
सिरियल लाई tv मा हेर्ने हो
सिनेमा हालमा होइन
दिपक राज गिरि ले दनक चाहिं दिए कोई हो पहिले अरुको हेर्नु अनि मात्र हाम्रो हेर्नु।🎉🎉
माग्ने मन पर्थ्यो , तर यहाँ के साह्रो नखरा देखाको हो आलु जस्तो ! कि programme मा नआउनु आएपछि धर्य गरेर सुन्नु 🙄 आफुले आफैंलाई सबर्स्व सोच्छन् कि के हो ?
Tei ta badhi janne hunu parne. Umlinu thalecha 😂
जब सम्म युट्युबमा आउदैन तबसम्म चुपचाप बस्ने हो 😂
Yo Pali chakka panja 5 team Lai Halka ramailo holaa jasto xaa.😂😂😂..12 gaau vaai "12 gauu" film chalnii vayo..
12 Gau herna jau❤❤
@@Divine-u6kसबैले 12 गाउ हेरौ
यति धेरै मिहनत र खर्छ गरेर बनाएको मुभी को बिरोद र नहेर्ने भन्दै कमेन्ट गरेर किन दर्सक भाडिदिनु। स्टोरी राम्रो हुन्छ। एक पछि अर्को गर्दै हिट फिल्म ल्याउने टिम हो। जति सक्दो सबै जनाले हेरौँ।
12 गाउँ फिल्म हेर्नेहरु यता आउनु हाेला साथीहरू र समीर भट्ट र बिराज भट्ट दाजुका फ्यानहरु यता आउनु हाेला म हाल बहराइनबाट🙏🙏❤️🌹🌺🎊🎉👍️🇧🇭
सन्तोष थापा काे बब्बाल रोस्ट
चक्का पञ्जा त पहिले देखि नै हेरेको यसपछि 12 गाउँ हेर्नु पर्यो ❤😂😅
Chakka panja 5 ta xaina ni?
च्क्का पन्जा पछि हेर्नू सुरुमा छ्क्का पन्जा हेर्नु
@@bhawanadahal17412 गाउ
रिसव काफ्ले सारै मन पर्यो । ❤
सन्तोष थापा कडा दियो
Babal xa hai. Go ahead! 🎉
तिमी पनि साबर सेना भन्ने सम्म पुग्याै है माग्ने,,,हामी त कसैलाई चिन्दिनाै तर पनि तिमीहरूको अलि घमण्ड बढेको हाे कि भन्ने महसुस भएको हाे ,,,माग्ने तिमिपृय कलाकार हाै तर यस्तै वाक्य निश्कदै गय भाेलि भन्न सकिदैन
हो भन्या । मलाइ यो शब्द ले चाही माग्ने ठिक लाग्न छाड्यो ।
@nepalroadjourneys Same
Sahi ho
यो खाते माग्ने कति ठूलो पल्टेको हो??? शायद यो अन्तिम फिल्म हो यसको! आफू कहाँ बाट आएको हो यथार्थ भुलिसकेछ। आज यसले यी नव प्रतिभालाई गरेको व्यवहार देखेर साह्रै रिस उठेर आयो तर दिपक राज गिरि जि को धैर्यता देखेर म एकदम प्रभावित भए। माग्ने तेरो दिमाग नै माग्ने भैसकेछ😅😅
नेपाली कमेडीमा यो टिमले जस्तो प्रगती गरेको छैन १००% सन्तोस थापाको पछिल्लो राम्रो लेख र कैलाश कार्किको उर्लिदो रोस्टले असाध्यै राम्रो गरेको छ।
हामी त १२ गाउँ हेर्न जानी !
तपाईंहरु को को जानी १२ गाउँ हेर्न 😊
कैलाश कार्की मात्रै यस्तो एउटा सच्चा र सफा मन भएको कमेडिएन रैछ जो १२ गाउँ र ज्वाइँ साबलाइ पनि शुभकामना दिए
Rishab kafle kada yrr 🎉sushant bashyal ni aunu paryo
The Chakka Panja team could have done a better job laughing at themselves. Deepak was the only one that took it in a good way. Anyway, good luck with the movie and good job Comedy Champion team in putting this together!
दिपक (छ्क्का ) दिपा (पन्जा)🤣😁
Malai chai j vayeni paisa wassol film lagxa hai chakka panja movie..sabai hereko xu aile samma❤safaltako subhakamana❤
1k होस भन्ने चाहाना भयका सथिहरुले एक आपसमा मिलेर अघि बढम है । 🎉
back dinchu ..100%
Back me bro
done👍👍👍
👍️👍️
छक्का पञ्जा होल टिम लाई धेरै धेरै धन्यबाद।❤❤🎉🎉
12 Gaun
Happy to see Kailash Karki❤
12 gaun❤💕💕🙏🙏लाइ माया गर्ने जति यति like गर्नुहोला 💕🙏👍️
12 गाउँको चर्चा किन छ भन्ने लाग्छ भने , त्यसको कारण बिराज दाइ हो , कुनै बेला नेपाली सिनेमा जगत खस्किदो हालमा हुदा बिराज दाइ ले एक्लै धानेको हो त्यतिबेला 50% भन्दा बढी फिल्म बिराज दाइकै चल्थे , बिराज लिजेण्ड हो , ब्रान्ड हो । लगभग राजेस दाइ बराबर को फ्यान following छ बिराज दाइ को । यो कुनै साइबर सेना परिचालन गरेको होइन
यो माग्नेको चुरिफुरी
😂😂😂
यो बिचारा लाई नि छाडेनौ हुदैन त यार चुरी फुरि हामी भन्दा धेरै माथी हो त यार
यो दशै 12 गाउँमय बनोस सफलता को शुभकामना ❤️❤️🙏🙏
12 gaun ko tickets booked garisakeko yata ❤
अचम्म छ हो जति ग्रुप बने जति नै नाटक गरे पनि यो माग्ने बहिस्कार छ
माग्ने को नाटक बढी भो
ho
Same feeling here 😂
सहि कुरा हो
Same thinking
Tero baau vanna khate
12 गाउ हेरने रहर थियो तर अब हेरदिन किनभने छक्का पन्जाको के सारो बिरोध गरेको धेरै अर्कालाई रिस नगर 12गाउ गोलखाडि जाला
Supporter Lai Saibar Sena Vanesi Kasle Birod Gardaina
12 गाउ
Deepak ji kati kura ma naramro holan tara khoi maile katai ma mahanayak hu vaneko suneko xaina....nepali haru ley testo banayara bekkar ma hate failaya...ho mahanayak ko debate dipa ley chai suru garya thyo
Deepa le dubako bichara lai😂
Yo chai every week aaune ki 6/5 ko budget ma 1 episode matra ho bishal g😊
दिपकले सहि भन्यो यार पहिले साथी हरुको फिलिम हेर्नुस अनि हाम्रो हेरिदिनुस , बल्ल लाइनमा आयो , छक्का पन्जा 5 आइसक्यो तर , छक्का पन्जा 4 youtube मा हाल्दैन लोभी
One of best movie जारी आयको छ है youtube मा
Nakkali mahanayak le j pani bolx film chalauna
Glad too see here all comedian together ❤❤❤
12 Gau herna jau❤❤
Show chai babal cha continue huna paryo 😂
12 gaau hern jani ho hoii
विशाल दाई कसको show बाट चोरेको हो यो तर दामी छ अब यहि show लाई निरन्तर दिनु होला show को नाम पनि ठिक छ जो कलाकार या जुन फिल्म कलाकार आउने हो vs comedy champion
नमस्कार आउँदै गरेको बडादशैंको शुभकामना
जो जस्ले बनाय पनि जहिले लागेपनि नेपालि फिलिम लाइ सकिन्छ माया गरउ नसके बिरोध पनि नगरउ जय नेपालि सिनेमा धन्यवाद
3फिलिम नै राम्रो छ लाग्छ टेलर हेर्दा समय मिलाएर सबै हेर्नुहोस् ❤❤❤मेरो बिचार!!!
हामी सपरिवार छक्का पन्जा फस्ट डे फस्ट साे हर्छाै।
छक्का पन्जाकाे प्राेमाेसनमा भएको कार्यक्रममा आएर नानाथरी नभन्नुहाेला। कृपया सभ्य बनाैं। हाम्रो समाज कहाँ जादैछ।
छक्कापन्जा टिमलाई शुभकामना ।
नेपाली चलचित्रलाई माया गराैं सकेसम्म सबै नेपाली चलचित्र हेराैं। एक अर्कामा झगडा नगराैं । शुभकामना सबैलाई
Nepali haru Lai tessai VEDA vane KO narahecha , 12 Gau 12 Gau re vanne comment garne haru film herna jau. Ani safal banau comment le film chalcha vanne sochne haru . Bed ma suti suti aru le entertainment de Ko program hereo ani ultai gali
Kura ta sahi garnu vayo ni
Only 12 gau❤
@@sarojbogati2416 Dhanyabad, bastab ma yai nai ho kura sir .
Bishal sir ra team lai badhai xa… yo program le safalta pawos…. Dipak Raj Giri ji ko team chakka panja 5 lai best wishes… but chitai chakka panja 5 Newyork ma chitai herna pau la
Majjale herne sabai family milera 12 gauu ❤❤
roast भनेको येस्तै त हुन्छ नि माग्ने
wow Rishav... we love you man.
Action film: 12 gaun
Comedy film: chhakka panja
Comedy/serious: jwai saab
12 gaun movie 😊 Herne jati hair hau
chakka panja jati vhaye ni dherai ramro hunxa ❤.....negative comment na garidinu hola thankyou chaka panja team making us feel joy and be happy even in our sad time❤❤❤
12 Gaun rocks
दिपक राज गिरि , माग्ने बुढा लाई सुपर स्तार मान्नु पर्ने हैत
Yesto pani show xa 😂😂😂
Strongly agree😂
sunil kasari winner bhayo k bishal?? winner khas ma rishav huna parne ho..
12 गाउँ हेरौ 👌💓
Majja ayyo yar 😂😂 Roasting show😮😮
साच्चिकै साइबर सेना नै छन की के हो 12 गाँव मात्रै छत, 3 move best 🎉🎉❤
12 Gau herna jau❤❤
Testo Hoina Ni Biraj Vaneko Purano Ra Legends Ho Fyan Nai Dherai Xan Rajesh Nikhil Rw Biraj Haru Ko
कलाकार हरु मा मलाई मन पर्ने एउटा केदार घिमिरे (माग्ने बुढा) पनि हो तर आज यो शो जुन खाल को गतिविधि देखियो नि त्यस्ले यो मान्छे छ्या भन्ने लाग्यो ।अनुशासन जिरो भएको मान्छे रहेछ यार छि😭 न धैर्यता न बोल्ने शैली न अनुशासन 😡😡😡
Kailash karki ko comedy ekdam man parxa I am big fan kailash karki ko