विश्वको कुनै पनि जातिको ‘रक्त शुद्ध’ छैन : प्रा. जर्ज भान ड्रिम | Prof. George van Driem

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Subscribe now! Enjoy and stay connected with us!!
    #nepalkhabar #GeorgevanDriem #जर्जभानड्रिम
    ...........................................................................................
    ☛ News Portal: www.nepalkhabar.com
    ☛ Twitter: / nepalkhabar
    ☛ Facebook: / nepalkhabar
    ☛ Instagram: / nepalkhabar.official
    ☛ Viber: shorturl.at/dnDI0
    ☛ Tiktok: / www.nepalkhabar.com
    ☛ For Advertisement: advertising@nepalkhabar.com

Комментарии • 507

  • @gurungjk7517
    @gurungjk7517 8 месяцев назад +34

    ओहो यहाँ जर्ज भान जस्तो बिदेशी मान्छे त अहिले सम्म नै देखेको थिएन । यहाँ ले त नेपाली भाषा स्पस्ट बोल्न सक्ने रहेछ । धेरै कुराहरु सुनेको बुझेको अध्ययन र अनुसन्धान पनि गर्नु भएको रहेछ । मान्छे पनि हांसिलो रहेछ । सलाम छ यहाँ जर्ज भान सरलाई । निकै महत्वपुर्ण र नयाँ कुरा हरु सुन्न पाइयो । ।धन्यबाद छ मिडिया कर्मी लाई पनि ।

  • @Niraj7-u8g
    @Niraj7-u8g 7 месяцев назад +1

    धेरै धेरै धन्यवाद यस्तो तथ्य हरु बाहिर ल्याउनु भएको मा आजको बास्तबिकता भन्दा धेरैले माथि❤❤❤❤❤तर सत्यतथ्य हरु।

  • @balkrishnadagi3541
    @balkrishnadagi3541 7 месяцев назад

    प्रश्न गर्ने र उतर दिने मानिसकाे प्रस्तुति उत्तम छ।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 7 месяцев назад +15

    प्रा .जर्ज भानलाइ हामी सबै नेपाली जनताहरूको तर्फबाट मूरि मूरि धन्यवाद छ ।।

  • @dilchaudhary9620
    @dilchaudhary9620 8 месяцев назад +2

    सम्बाद धेरै राम्रो लाग्यो सर

  • @ajjoshi9232
    @ajjoshi9232 8 месяцев назад +6

    Merciful heavens someone is finally telling facts and people are listening.

  • @James24538
    @James24538 8 месяцев назад +21

    पुन भाईले राम्रो कुराको उठान । खुशी लाग्यो।

    • @tikaram1664
      @tikaram1664 8 месяцев назад +2

      कतिजस्तो गुइए नेपालीहरूले आफ्नो इतिहास आफूले पढ्दैनन्। तरह अर्काले भत्काएर भड्काएर बनाएको इतिहास मा रमाउने गर्दछन्। 🌹

  • @chhakratamang7343
    @chhakratamang7343 8 месяцев назад +7

    Very interesting and true history of research!

  • @jeevanadhikari4486
    @jeevanadhikari4486 8 месяцев назад +1

    आहा ❤❤ सुन्दर बिचार हजुर ❤❤

  • @Deepan-k4z
    @Deepan-k4z 8 месяцев назад +3

    Very interesting and informative discussion sir thanks to both of you.

  • @tirthakarki1989
    @tirthakarki1989 8 месяцев назад +12

    विदेशीले सभ्यता संस्कृति अध्ययन यति गहिरिएर गर्छन्अनि खाेजेकाे कुरा भेटिएकाे कुरा जिम्मा लाएर जादापनि रहेछन्।हामी चाहि सतही कुरामा रमाउँछौ,चियापसल र चाेकहरुमा।

    • @bibeekkkk2423
      @bibeekkkk2423 7 месяцев назад +1

      नेपाली प्रध्यापक राम्रो quality को छैन

  • @ManjuGurung-lr4ri
    @ManjuGurung-lr4ri 8 месяцев назад +2

    Thank you so much.

  • @ghartiprem5159
    @ghartiprem5159 7 месяцев назад

    माननीय सर जर्ज भान द्रीम सलाम 🎉🎉🎉🎉🎉🎉🎉

  • @purnajoshi7651
    @purnajoshi7651 8 месяцев назад +3

    valuable discussion with an academic manner .

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 8 месяцев назад +3

    Very interesting and impressive , great fluent in Nepali.👍❤️

  • @kesharkc2037
    @kesharkc2037 8 месяцев назад +18

    मंगोल हुँ भन्नेलाई ठूलो चुनौती खडा गरिदिनुभो प्राध्यापक ज्यूले❤

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 месяцев назад +2

      उहाँले बोलि फेर्नु भयेको हो। किन् की उहाँ भारतीय हिन्दु जस्तो नेपाली नहोस लडाई झगडा नहोस भन्ने चाहनु हुन्छ ।। भारतमा हिन्दु र मोहमद लडे जस्तो नेपालमा पनि आर्य र मङ्गोल रेस लडाई नहोस भनेर सोच्नु हुँदो रहेछ ।। मैले कुरो बुझि हाले।।।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 месяцев назад +2

      तिमीले राम्रो अनुसन्धान गर । मानवको डी एन ए जम्मा ४ प्रकारको भेटिन्छ । त्यो मृत्यु पछि अस्थी हरु ( मानब हड्डी )बाट थाह हुन्छ।।
      त्यो यस प्रकार काे हुन्छ सेतो कालो पहेलो र रातो ।। यसमा पहेंलो र रातो चाई 🥭 मङगोलायड रेसमा पर्छ ।। लिम्वु खिम्बु तिम्बु गुँङ्गु मुंङगु थुनरु (नेवा कम्युनिटि ) हरू मूख्य यि दुई अस्थी पहिचन भित्र पर्छ ।। मुगल हरू पनि ३ अस्थी काे छ्न् । एउटा सेतो र अर्को कालो र पहेंलो ।। यो मैले बैज्ञानिक हरुले युट्युव मा हालेको देखे काे थिएं ।। किराँत भ्नेको गुफामा ध्यान गरी बस्नेलाई भन्छ ।। मतलब खरानी घसुवा हरू हुन् ।। काशी गोत्रियहरू किराँत भन्छन् आफूलाई ।।।

    • @RenosGurung
      @RenosGurung 8 месяцев назад

      Lauda jasto aaru chai tha va a na hamro gurung chai jajati sukai research garay nii history ko ba ray hami chai Mongolian nai ho vanney dekhau xa yo mula lay ali ramro sanga study garna pugayna jasto xaa..

    • @Hitler-12345
      @Hitler-12345 8 месяцев назад +1

      ​@@Usr-NAMASTE12-Napiss jatha...😂😂ta sino haru lae sattya kura kahile pachdena .ta sino haru le matra vaneko thik aru galat van ni janma dekhi nae aayeko ho...tesai paxi pareko ho ra sino haru😂

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 месяцев назад

      @@Hitler-12345
      तह j जाठा काठा हरू चुप् प प प लाग । तह हरू लाई त यो पनि थाह छैंन की आहिले देष चलाउने हरू सुडानी हरू हुन् भनेर । सुडानियण हरू खस् ब्राहमण हुन् ( दछिन् अफ्रिकन काला जिन ) आर्य हरू भनेको रवि लामिछाने जस्तो अनुहारलाई भन्छ ।। जून सेतो जिन भित्र पर्छ ।। मंगोलायड हरू रेड र येललो जिन भित्र पर्छ । पूर्वी एसिया र मध्य सेन्ट्रल एशियाको मूलबासी हुन् मंगोलायड जिन।। मंगोलिया मध्य एसिया मा पर्छ जून हिमालय भन्दा। पनि मदेश भन्न सकिन्छ । अनि
      तैँले चाहिँ कतिकाे अध्ययन गरेको छस है मुला टपरे काथा ।

  • @ranbirtabebung638
    @ranbirtabebung638 7 месяцев назад

    Thank you for your kind khusi lagyo

  • @prabinlawati-ut9cv
    @prabinlawati-ut9cv 8 месяцев назад

    राम्रो कुराको उठान । खुशी लाग्यो

  • @grpnepal
    @grpnepal 8 месяцев назад +14

    आज सम्म मेले हेरेको उत्कृस्ट, स्तरिय अन्तरबार्ता ! आफ्नो आफ्नो प्राचिन ईतिहास, भाषा, र सस्कृतीको बारेमा गर्ब गर्ने, सम्रक्षण गर्ने हो नकि अरुको सभ्यता, भाषा, सस्कृती भित्रका राम्रा पक्षको सम्मान गर्ने हो त्यसलाई आधार बनाएर फुटाउ र राज गरको नीति लिएर द्वन्द सिर्जना गर्नु स्वार्थी, असभ्य र मानबता बिरोधी काम हो जुन नेपालमा केहि मान्छेहरुले अभ्यास गर्दैछ्न !

  • @ratna65acharya
    @ratna65acharya 8 месяцев назад

    उचित लाग्यो!✔️❤️❤️👏🇳🇵

  • @umeshtamu143
    @umeshtamu143 6 месяцев назад

    धेरै राम्रो पाहुना ल्याउनु भयो तर तपाईंइको क्रस कोस्चन अलि क्लियर नभैइ छिटो भयो जस्तो लाग्छ है

  • @Birennakuinglafa
    @Birennakuinglafa 8 месяцев назад

    राम्रो लायो आजको अन्तरबार्ता 🙏

  • @gaganbhandari758
    @gaganbhandari758 7 месяцев назад

    So sweet man💙

  • @bijaymahat5189
    @bijaymahat5189 8 месяцев назад +3

    हैट,,अनि अब यता हाम्रो नेपालमा त मङोल हौ हामी भन्दै भाषण गर्नेको लागि त काम लागेन त यो अन्तर्वार्ता हैन के भाको ह🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

    • @rikhubista6251
      @rikhubista6251 8 месяцев назад

      बिदेसि ले बनायको मङगोल जो शरीर को अाकार मा बाटे तेसकै अाधार मा त उनिहरू ले हामी मङगोल भन्ने

  • @JeetfixAngbo
    @JeetfixAngbo 8 месяцев назад +21

    यी कुराहरू आफुलाई मंगोल भन्ने उरन्ठेउला मंगोल पार्टीका मानिसले सुन्न जरूरि छ।

    • @sumanthebe4467
      @sumanthebe4467 8 месяцев назад

      valu sab kura bujera bol na

    • @tirthamagar5858
      @tirthamagar5858 7 месяцев назад

      तिनीहरु को दिमाग नै उल्टाई दिएको हुन्छ! जतिनै विश्व व्यापी प्रमाण दिएपनी बुझ्नै चाहदैनन्।

    • @Nandutmg
      @Nandutmg Месяц назад

      @@tirthamagar5858 संविधानमा आर्य लेखेर ग़ल्ती भो। 😂😂😂। प्रमाण खोजीरहनु परेन अफ़्रीकामा काले यूरोप चुच्चे गोरो एशिया चिमसे थेपचो पहेलो प्रष्ट देखिंछ।

  • @krishnaprasadpaudel1198
    @krishnaprasadpaudel1198 8 месяцев назад +19

    I wish that the God bless you, prof. George Van .
    विदेशी भएर पनि नेपाली भाषामा यस्तो सुन्दर तर्क र विचार राख्न सक्नु अति नै सराहनीय छ !

  • @nirdevapandey8529
    @nirdevapandey8529 8 месяцев назад +7

    Mailey US ma euta 90 plus Dr., professor of Harvard le, " I will BE born as Nepali in my NEXT BIRTH BECAUSE through Nepali language I will be able to pronouns Sanskrit properly and in right way." Bhanyo.
    Nepali le maal payera chal napayeko jasto lagyo.
    He said he reads Durga saptasati everyday.

    • @ajan637
      @ajan637 8 месяцев назад

      आहा!❤🙏

    • @bibekdhakal6691
      @bibekdhakal6691 7 месяцев назад

      In the same vein, there are Nepali or Indians who have converted to other religion (not just due to monetary interest). Religious / spiritual interchange can go both ways. Christianity chhodera Buddhism, Hinduism ma convert hune lai pani maal payera chaal nabhako bhanne ta teso bhae? Ki ghumauro para ma hamro religion superior bhanna khojnu bhako?

    • @nirdevapandey8529
      @nirdevapandey8529 7 месяцев назад

      @bibekdhakal6691 ofcourse brother, far far better, time tested. Even I fall I would rather fall in sanatana dharma rather than neo organized religion. I rather call it a club.
      The point was, a well literate person had found the way. He studied and found a practical way to achieve ultimate.

  • @rudrakshrai3405
    @rudrakshrai3405 7 месяцев назад +1

    Yo budo india sanga milera nepal bigarnu aayeko ho

  • @tikaram1664
    @tikaram1664 8 месяцев назад +5

    नेपाल देश मा मंगोल छैनन् एसमा सहमत छु
    तर पर्सन छ। के धेरै धेरै नैं परह को विदेशी हरुले बनाएको इतिहास हरूलाई बिश्वास गर्ने हो की आफ्नो अत्यन्तै पुरानो पुरानो र्खहरू हरूको इतिहास लाई सही मा बुजेर सम्मान गौरव गर्ने हो यो पर्सन देश प्रेमी राष्ट्र बिर नेपाली दाजुभाई दिदीबहिनी हरुलाई छ🚩🔥🙏

    • @pratiksingh1714
      @pratiksingh1714 8 месяцев назад +2

      Bigyan le bideshi ra rastra bir chuttaudaina, science ko agi sabai saman ho. Yo antarbarta ko nichod nai itihas lai genetics, archeology ra language le pusti garcha bhanne ho. Itihas bideshi haru le banaune hoina. Jasko research garne chamata cha usle lekhne ho, tyo pani scientific evidence ko adhar ma pusti hudai jancha.

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 8 месяцев назад

      उनले डिएनए टेष्ट सम्मको कुरो गरेका छन्। तर हामीले पत्याउने कि नपत्याउने?

  • @balramsubedi118
    @balramsubedi118 8 месяцев назад +2

    नेपाल को भु भाग अझ पनि भारत स्वतन्त्रता सङ्गराम मा नेपाली भु भाग फिर्ता गर्नु पर्ने थियो तर भारत ले फिर्ता दीएन जबकी बृटिश ले नै नेपाल को भुभाग फीर्ता गर्नु पर्ने थियो गरेन नेपाल नेपाली ले पनि भारत को स्वतन्त्रता मा जेल नेल भोगेका थिए भारत ले फिर्ता गरेन नेपाल माथी अन्याय भएको छ?

  • @trishnarai-vo8tw
    @trishnarai-vo8tw 7 месяцев назад

    Good job

  • @prithbirai5432
    @prithbirai5432 8 месяцев назад +14

    Very good and intellectually reliable and informative interview with such an outstanding personality . Thanks to both of you

    • @karnamagar6655
      @karnamagar6655 8 месяцев назад

      🇳🇵💐दिन दुःखीलाई सहयोग गर्नु हाम्रो समाजको उद्धवस्य पनी यस्तै होनी🙏🙏🙏💐🇬🇧

  • @prmthp5022
    @prmthp5022 8 месяцев назад +1

    JB sir ek dam khoj ramro lagyo hami sabai jati ek hunuparchha ko mulbasi ko puchharbasi

  • @sushilchandraduwadi7156
    @sushilchandraduwadi7156 7 месяцев назад

    Very nice show

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 8 месяцев назад +5

    यहि कुरा नेपाल का गुरुहरुले भन्दा जान्ने हुन्छ .... जी भनेर गाली गर्छन् । गोरो छाला भएको ले सतही कुरा मात्र गर्दा ओहो के के भन्यो भनेर तारिफ गर्छन् ।
    डा जगमान गुरुङ्ग, डा चन्द्र कुमार शेर्मा हरु ले यस्तो कुरा धेरै अगाडि देखि भनिरहनु भएकै छ।

    • @shailenlimbu5449
      @shailenlimbu5449 8 месяцев назад +1

      उनीहरूले जस्तो त्यही विषयको लागि जीवन समर्पित गर्न सक्नु परेन ? त्यसै आरिस गरेर हुन्छ ?

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 8 месяцев назад +1

      तिमी जस्ता गवार लाई त्यस्तो लाग्ने हो। अनि जगमान गुरुङ्ग , चन्द्र सेर्मा ले चाहिँ के मा समर्पित गर्नु भएको छ जीवन? ​@@shailenlimbu5449

  • @nitaraut3710
    @nitaraut3710 8 месяцев назад

    Good sir 🙏❤❤❤❤

  • @dawnchamling5710
    @dawnchamling5710 7 месяцев назад

    very enlightening...kasto ruchi lagdo topic🌟

  • @mespangrai5240
    @mespangrai5240 8 месяцев назад +13

    37:50 Prof Van Driem what you said about false pride and made-up history is totally understandable. Sadly this is happening in our part of world rapidly- one of the main reasons is access to social media.
    BTW you mentioned Dr Subhadra Subba's marriage as inter-caste- you should have called it inter-ethnic, not inter-caste for obvious reason!

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      Don't believe in social media. Social media is all about fakeness and negativity. I obviously agree with you. It's inter ethnic

  • @prembasnyat4465
    @prembasnyat4465 8 месяцев назад +8

    कार्यक्रमा प्रस्तोता को तरिका अती राम्रो छ।
    प्रोफेसरका भनाइ अतिनै महत्वपूर्ण छन।
    नेपालमा यस्ता ज्ञानी मान्छे नहोलान पनि ?

  • @bimalgautam2527
    @bimalgautam2527 7 месяцев назад

    Excellent

  • @bibeekkkk2423
    @bibeekkkk2423 7 месяцев назад

    नेपाली भासा कति मीठो बोल्ने रेछन् नि

  • @jeevan7946
    @jeevan7946 8 месяцев назад

    dherai ramro

  • @negijonmilan534
    @negijonmilan534 8 месяцев назад +1

    म चही हाम्रो नेपाली हिस्टोरियनहरु कति रैछन भनेर कमेन्ट्स मा हेर्न आको।म जस्तै अरु कोहि हुनुहुन्छ कि?

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- 8 месяцев назад +2

    भाषा त अाफ्नाे समूदाय बाट छुट्टएिर अर्को ठाउँको समूदाय सँग घुलमिल हुँदा चेन्ज हुने कुरा हुन् है । तर रेस यानी अनुहारको बनावट चेन्ज हुँदैन । स्किन र लङ्गेज मात्र चेन्ज हुन्छ भनेर बुज्नु पर्यो नी।।
    मंगोलिया का चिम्सा हरुको पुर्खा त यही ब्रम्हपुत्र बाट उत्तर लागेको थियो भन्छन् त।।

  • @depklimbu2447
    @depklimbu2447 8 месяцев назад +2

    Limbu hunuma gaurba lagxa malaise tar aazkal limbu hun vanneharule aafno vasha etihans sabei bhulde Janda ma chahi SHAREit dukhiko xu yo karya kramma bolnu bhaeko etihans ne bannexa namaskar sabei lai😅❤💅🙏

  • @SASJM-w4m
    @SASJM-w4m 3 месяца назад

    जर्ज भान ड्रिम 21 औ शताब्दी को मान्छे हो , 66 पुस्तक मिलाएर बनेको बाइबल सित मेल खांददै न !! यिनका कूरा फैक हो ,समस्त नेपाली सतर्क रहनू. !! बाईबल को सिद्धान्ततिर विश्व का मान्छे लाग्ने को संख्या हाल सार. .4, 140, 367 ,079.
    World religion by numbers of Adherents est= 2010;
    @ Piechart Pirate. सर्च गरे र हेर्नूस ok ( जय राष्ट ) !!❤.

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 8 месяцев назад +8

    वहाँ को अध्ययन आफ्नो ठाउँमा छ ।
    तर समग्र मंगोल बर्ण यहाँ किन छैन ?
    गरुंग मगर शेर्पा थारु थकाली राई लिम्बु तामाङ मेचे कोचे ढिमाल छुटेको आफै ठपौ 🙏🇳🇵 यि सबै भिन्न भिन्न भाषा भए पनि. एउटै मंगोल जाति हुन । यस् बाट विकास हुदै भविष्य मा खस जाति मा सम्पुर्ण नेपाली विलय हुने छ ।
    भाषा धर्म र राजनीतिक आफ्नो इच्छा ले लिन पाइयो ।
    अनि एक करोड 20 लाख बर्ष पुरानो मानव खोपडी पाल्पा डोभान को वारेमा बुझ्न लगाउन पर्यो 🙏🇳🇵
    हुन सक्छ सम्पुर्ण मंगोल बर्ण को मानव नेपाल बाटै एसियाली महादिप मा फैलिन सक्छ ।

  • @GyanBshadur
    @GyanBshadur 7 месяцев назад

    तपाईं ईतिहास अधुरो अपुरो देखीन्छ कीन ? नेपाल प्रचिन सनातन कल्प कल्प देखीम् नै बुदध सभ्यताको बुधिजम कींडम नेपाल देश थोयो तपाईं हरुले भाषा अध्यान गर्ने भएको देखिन योत विशाल बुदभुमी बिस्तार भएर एकीकण पछी नेपाल को बुदद सभ्यताको धर्म शासन संस्कार संस्कृति सोधिन धोस्तापार्दै परधिन अयातित रंगभेद विभेद र सतिजानु पर्ने नरबलि दीने मामब लाई अमानब बनाउने पसुपतिमा जंगलि भोगीजोगि पाखणडी हरुको सर्बग नाङ्गै लिङ्गमा ढोक्ने सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार परधिन अयातित गरे यता को इतीहाँस हो योता एकल जातिय र एकल धर्म शासन संस्कार अयातीत हो र संस्कृतिको भाषा भनेको नै नालन्दा बिस्वबिध्यालय मा बुधि सत्व हरुले उत्पादन गरेको हो राम्रो बुच्नुहोला प्राचीन काल को ईतिहास शशी खोच्ने हो भने दंम्बेछ्योई अर्थत तृपिटक वा संस्कृतिक भाषा मा मात्र पाईन्छ यो पछील्लो सबै कपुकल्पित भाषा हो ?

  • @chakrabahadurchhetri2080
    @chakrabahadurchhetri2080 7 месяцев назад

    के होलेन्ड बाट दक्षिण एसिया मा आउन सक्छ भने।बौद्ध को देशमा बसाई सरराइ को क्रममा पुर्वी तट बात नेपाल् घुसेकाहुन।तेस मयमा राजा पृथ्वीनारायण शाहले सिन्दुली गढीमा किळा जमाई रोकि बसेका हुन।यसको प्रमाण खोजे पाइन्छ।

  • @yamghale7184
    @yamghale7184 7 месяцев назад

    Sunda ramro lagyo

  • @mixedtruejob-3589
    @mixedtruejob-3589 7 месяцев назад

    डार्बिनको त पागलपन हो ....कतै तपाईहरु पनि त्यस category मा त पर्नु भएको छैन होला नि 😊

  • @narendrakhadka193
    @narendrakhadka193 8 месяцев назад +5

    Very good discussion with pro. Van tar. Thank you for information.

  • @dilllims3103
    @dilllims3103 7 месяцев назад

    नेपाल सरकार का अहोदा मा बस्ने हरु अरुको भाषा मेटाउन लागि परेका छन।के सुरक्षीत राख्थे मिल्काई दिए होला। डस्ट्बिनमा।

  • @JyamshmagarJyamsh
    @JyamshmagarJyamsh 8 месяцев назад +1

    भारत चीन युरोप र अमेरिकाले नेपाललाई थिचोमिचो पारेको वा पारिरहेको थाहा छैन कुनै जातीय रूपमा धार्मिक रूपमा राजनीति रूपमा अनि नेपालीहरु भने एकआपसमा लदेको लदै केही 2/4 जनाले लदाएका छन सिङ्गो नेपाल र नेपाली लाई अब कुनै दिन नेपाललै भन्ने नाम नरहला भन्न सकिन्न यो पाराले।

  • @jaynepal3221
    @jaynepal3221 2 месяца назад

    मंगोलबाट मिसन सफल नहुने जस्तो देखिए पछि अब नया भाषाको निर्माणको लागि हुन सक्छ ।

  • @dilllims3103
    @dilllims3103 7 месяцев назад +1

    यति कुरा चै स्पष्ट भयो बिरोधी हरुले लिम्बु लगायत अन्य किराँती जातिहरु साथै मगर गुरुङ तामाङ सेर्पा थकाली लाई तिब्बती मङोलिया को चगेज खा र कुब्ला खा को सन्तती भनेर गाली गर्थे तर त्यो झुठो साबित भयो। नेपाल बाट नै चिनियाहरु तिब्बती हरु फैलिएका रहेछन। भाषा बिद ज्यु ले आर्यन हरु अलि पछि नै आएका हुन भन्न अलि संकोच मान्नु भयो।अप्ठ्यारो पर्न सक्छ भनेर।नेपाल का किर्ते टुप्पी कसेर पढेका ईतिहास बिद भनौदाहरुले नेपाल को ईतिहास मनोमानी मनगणन्त पाराले लेखेको स्पष्ट भयो।

    • @keshar007
      @keshar007 4 месяца назад

      Ahh dheraii manxe himal tarera tibet china tira gayee anii thoraii chaii yehii basee ani dheraii janashakyaa chaii uta vayoo logic milyoo sirr

  • @bistadhanu
    @bistadhanu 8 месяцев назад +2

    नेपाली जातिको प्राचीनता बारेमा हल्याण्ड नागरिकले बताइदिनु पर्ने अवस्था छ । हामीले सुन्दै पढ्दै आएको इतिहास पनि विदेशीले लेखिदिएको होकी जस्तो भान भयो !

  • @NepseChannel
    @NepseChannel 8 месяцев назад +7

    धेरै ठुलो ज्ञान दिनु भयो उहालाई धन्यबाद

  • @MrJhabin
    @MrJhabin 7 месяцев назад +1

    हावा मा नेपाल मा गयेर मङोलियेन छैन ये गोरा ले युरोप मा गोरा छ कि छैन अफृका मा काले छ कि छैन ?

  • @mohanrana9134
    @mohanrana9134 8 месяцев назад +6

    Enjoyed listening both of you ,Thank you very much .

  • @rupendratamang
    @rupendratamang 6 месяцев назад

    कुचाहिँ जासुस भ्रम छर्न अाउदैछ??

  • @bishalgole8552
    @bishalgole8552 8 месяцев назад +5

    Interviewer misunderstood few scientific ideas he was explaining. Otherwise it is an excellent interview.

    • @pratiksingh1714
      @pratiksingh1714 8 месяцев назад

      Especially idea of sexual selection.

  • @BhaktaTamang-rs3uy
    @BhaktaTamang-rs3uy 7 месяцев назад

    Mero bicharma Nepali parbate jaatko haru le aafulai Mongolian jaati vaneko hoina ta ra Mongolian sanga milney anuhar vako jaati haru jasto ki Sherpa,Bhotey, Lapcha,Yolmoo,Tamang,Gurung, Limbu,Rai,Magar haru vaneko bujnu parchha.

  • @GopalJBista
    @GopalJBista 8 месяцев назад +2

    जर्ज भान को बारेमा तपाईले जसरीकेहि प्रस्तुतीकरण गर्नुभयो त्यसमा तपाईको तरिका मिलेन्।

  • @parsupandit9597
    @parsupandit9597 8 месяцев назад

    एक्दम सहि अनतर्बार्ता सबैले केही सिक्ने मौका पाए। अझै नेताको पछि पर्छन भन्ने डर लागेन

  • @abcdabcd7135
    @abcdabcd7135 7 месяцев назад

    अब यसले नेपालि त रामरो बोलना जानेको छैन को रहेछ यो बिदेसिको ईनटरबिउलिने ह भारात पहिला आयपछि भारातको भषा हुनछनि नेपालि भाषा जानने हो भने पहिला नेपाल आउनु परछ हो सर Nepali language is older than the language of India

  • @deshdekhibidessamma
    @deshdekhibidessamma 7 месяцев назад

    Yo interview herere herne matra hoina xetree bahun Sabai Gurung magar Rai Limbu Tamang Sherpa le bujne vaneko we are one out of many,it's diverse country with different languages, culture religion cast but above all we all belong to one human race,,

  • @MrGhalemin
    @MrGhalemin 7 месяцев назад

    प्राचिन चिनसंग त घले भाशा धेरै मिल्ने देखिन्छ

  • @bhaktatamang1229
    @bhaktatamang1229 7 месяцев назад

    Prof George Van Driem are you saying that the humans first originated from Africa and spread throughout the world ?

  • @tantrichill192
    @tantrichill192 8 месяцев назад +5

    Exactly. I don't understand why people in Nepal called themselves Mongolian? Mongolian means people from.Mongolia or the Mongolian national.
    It is Mongoloid race not Mongolian.
    Mulbasi people are mixed of Mongoloid andTibeto Burmese race.

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад +1

      I think you forgot about Sino Tibetian too. Go and check the history first how big Great Mongol Empire was just because you see today's map of Mongolia doesn't means you can determine everything. There are lots of tribal living in nepal rather than ethnic groups.

    • @tantrichill192
      @tantrichill192 8 месяцев назад +2

      @sikasbkoju3715 Dude I know the history. I know how big and widely spread Mongolian empire was. 1 out of 4 Asians has blood line with Mongols and 1 out of 11 people in the world has blood line with Mongols. Mongols never made it to Nepal during their conquest in the history. Nationality is different than race. The correct term to say is Mongoloid not Mongolian. History was taught wrong in Nepal.

    • @sikasbkoju3715
      @sikasbkoju3715 8 месяцев назад

      @@tantrichill192 thanks for correction.

    • @tantrichill192
      @tantrichill192 8 месяцев назад

      @@sikasbkoju3715 you are welcome buddy

    • @avaregmi5248
      @avaregmi5248 8 месяцев назад

      Add Indian gene too. There is nothing called Mongoloid. We in the mountains are mixture of Indian and east asian genes. The variations are different. The paucity of genetic research on people of Nepal are the reason we think we belong to different race.

  • @basantabhattarai-v5i
    @basantabhattarai-v5i 8 месяцев назад +1

    2 लाख बर्षको ईतिहास हैन जम्मा 5000 बर्षको हो...अब दुनिया नै बिनासको नजिक छ...हामी कलियुगको अन्यमा छौ....भगबान आयर पुरानो दुनियाको बिनास...र नया सत्ययुग निर्माण गर्दै हुनुहुन्छ...महाभारी बिनास हुदै छ....

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 7 месяцев назад +1

    येस्तो गर्छन बिदेशी बिद्द्वान हरु र बिद्वान बन्छन तर नेपाली हरु सस्कृत को किताब जलाउछन अनि त ठुलोकी म ठूलो भन्छन अनि के सिक्नु कसरी बिद्द्वान हुनु । सस्कृत जस्तो ठूलो भासा सन्सार् मा केही छैन जस्मा बेद नै तेहि भाषामा लेखिय को छ ।🎉🎉

  • @bhuwanprakashpradhan9561
    @bhuwanprakashpradhan9561 7 месяцев назад

    Why Himalayas is called swararga I is because of the climate which neither hot nor too cold

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 8 месяцев назад +5

    असली हिन्दुस्तान नेपाल रैछ भन्नू भएको बडामहाराज धिराज को दिब्य उपदेश बाट प्रस्ट हुन्छ नेपाल पौराणिक र भारत को पनि शिर हो।।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 месяцев назад

      जानीस कन्दने

    • @dhbbudhathoki7091
      @dhbbudhathoki7091 8 месяцев назад +2

      @@Usr-NAMASTE12- निषेध घृणा न गर भाइ

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 месяцев назад

      @@dhbbudhathoki7091
      तिमेरू लाई अरू मासेर अाफ्नाे मात्र सोच्न र बनाउन छोड ।।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 месяцев назад

      @@dhbbudhathoki7091
      तब घृषा र निषेध भन्ने कुरा आउँदैन । जून तिमीहरूकाे पुर्खा ले नै ५०० वर्ष देखी देखाउँदै अाएको थियो। ।

    • @dhbbudhathoki7091
      @dhbbudhathoki7091 8 месяцев назад +1

      @@Usr-NAMASTE12- युरोप मा एक करोड नन क्रिश्चियन मारेको इतिहास किन बिर्सेको ?? रगत कति खान्छौ अझै

  • @tilbikramchongbang9133
    @tilbikramchongbang9133 7 месяцев назад +2

    ज्ञानवर्दक अन्तर्वार्ता, प्रोफेसर भान ड्रिम र पत्रकार दुवैमा धन्यवाद ।

  • @कट्टर-Nepali
    @कट्टर-Nepali 8 месяцев назад +9

    नेपालमा मंगोल पनि छैन र आर्य पनि छैन । छ त नेपाली । जय नेपाल । जय नेपाली ।

    • @chhewangpurbeli5307
      @chhewangpurbeli5307 8 месяцев назад +3

      हामी सबै नेपाली हो तर भाइ नेपाल मा मंगोल र आर्य छ यो बुर्जुवा शिक्षा पढेर यसो अलि भन्न मिल्दैन 😀😀😀😀😀

    • @ganeshlimbu1204
      @ganeshlimbu1204 7 месяцев назад

  • @Deenmun
    @Deenmun 7 месяцев назад

    Zarjvan Drim 🙏

  • @taitanicgamer7533
    @taitanicgamer7533 7 месяцев назад

    नेपालमा मङोलियन जाती रहेनछन

  • @tekpun2539
    @tekpun2539 8 месяцев назад +1

    बिश्व मानवशास्त्र बिज्ञान (anthropology science) ले प्रमाणित गरेको MAN (मान्छे) हुनका निम्ति
    M= मङोलाइड yellow people -मङ्गोल,
    A= ककेसियन white people -आर्य र
    N= नेग्रोइड black people -नेग्रो
    को संयुक्त रुप नै मान्छे (MAN) हो ।

    • @Sinoboy123
      @Sinoboy123 7 месяцев назад

      Gopale missinory Darjeeling Himalayan chruch ko pastor le vaneko kura yeta aayera vanxa..pahila research Garda room maa basera guess gareko vanera vaneko xa tah..yo kura galat ho vanera ahile vaneka xann..

    • @mysportz4703
      @mysportz4703 7 месяцев назад

      Chup muji gawar

  • @illspeakthewords6033
    @illspeakthewords6033 8 месяцев назад +1

    डार्विन को सिद्धान्त मान्ने हो चिम्पाङजी बाँदर लाइ मानव को पुर्खा मान्ने हो भनेत:संसार को सबै धर्म झुटो मान्नु पर्ने हुन्छ!!!

  • @SomTamang-x2w
    @SomTamang-x2w 8 месяцев назад

    यो बुडा तेति जानेका मान्छे चाहिँ हैन ,,, संस्कृत भासा नै ८ औ सताब्दी देखि १२ औ सताब्दि सम्म मा बनेका थिए,,, तर यो बुडा ले भन्दै छ संस्कृत भासा बन्यो त्यही बाट अन्य भासा बन्यो रे हावा कुरा, आफू बच्ने अनि युरेसियन हरु पनि यहाँ भुमीपुत्र बनेर कब्ज गर्ने खेल खेल्दैछ फेरि पनि पहिला जसरी सन्सार कब्ज गरेका थिए युरोपियन खैरे हरु ले फेरि तेस्तै विज्ञान् लाई अगाडि सारेर सबै मानिस अफ्रीका बाट आएको भन्दै भ्रम छर्दै एसिया को मान्छे हरु लाई भ्रमित बनाइ देश कब्ज गर्ने दाउमा छन युरेसियन हरु ले, यो गलत हो ,,,,,, संस्कृत भासा भन्दा अगाडि अर्कै भासा हरु छन ,,, यो बुडा ले ब्राह्मण संस्कृत बनेको भन्छन त्यो गलत हो ,,, किना भने नागरी लिपि र पाली पाकित बाट नै संस्कृत भासा लिपि बनाएका थिए,,, विज्ञान् लाई समेत इनिहरु ले गलत DNA देखाउदै अब को ३००-४०० सय बर्ष पछि पुरै एसिया आफ्नो कब्ज गर्नेछन इनिहरु ले ,,

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 8 месяцев назад +1

    तर यो बिदेसिलै पनि के ब्रम रैछ कि वेद पुरानो हो बब्ने इन्लैपनि ब्रम रैछ
    देव नगरी लिपि को सुरुवत 1 हजार बर्स बन्द पुरानो कतै हैन त्यो बन्द पैल देवनगरि लिपि पाइदैन
    त्तो बन्द पैल धम्म लिपि पाली बासा चल्थियो र कतिपै बुवग्म लिपि को बिकास नै बाको थियेन र कतिपै बासाकोपनी बिकास बाको पाइदैन
    तर अनुमान को बरम यो र त्यो बन्न मिल्दैन
    वेद मुगल बारात अयेपछी लेखियेको हो र तेस्म किरातलै पनि गर्नु
    कुनै ठूलो कुर बयेर
    तेसोत वेद म स्तूप र बुद्द को पनि नाम आउछत
    बनलै ब्राह्मण हरु रामायन 5 हजार बर्स पुरानो हि बन्छन तर तेइ रामायनम बुद्ध लै चोर बनियेकोछ
    तेसैले यो ब्राह्मण दर्म ग्रन्थना ईतिहास ईतिहास खोज्नु मुर्खत बहेक अरु केही हैन

  • @himadeviraijayamatadi8482
    @himadeviraijayamatadi8482 8 месяцев назад

    नमस्कार जर्ज सर।

  • @mayahimal2365
    @mayahimal2365 8 месяцев назад

    Dheri Dheri samman jarj van jyuma namskar hajurma

  • @amoksthapit740
    @amoksthapit740 7 месяцев назад +1

    कुन आधारमा यो भन्दैहुनु हुन्छ के प्रमान छ?

  • @MKonlinetv77
    @MKonlinetv77 8 месяцев назад +2

    नेपालको मूलबासीहरुले मंगोलीयन भनेको होईन मंगोल वर्ण मानव अस्तित्वको कुरा गरेको हो।

    • @parkashkumarkarki2351
      @parkashkumarkarki2351 8 месяцев назад +1

      Chup mugi Mongolian sarnathi

    • @neeshamkhadka
      @neeshamkhadka 8 месяцев назад

      चुप माचिक्ने शरणार्थी । हामि खस आर्य को भुमि हो यो । नेपाल को पहिलो बंश गोपाल बंश हो

    • @chamling1
      @chamling1 8 месяцев назад

      ​@@neeshamkhadkajanish taparey toh haru ko desh vako vaye aja hamro desh ko halat yesto huntyena muji

  • @shishirguragain3808
    @shishirguragain3808 7 месяцев назад +1

    यहाँ लाई कोटि कोटि नमन डाक्टर भान्🙏🙏🙏।
    तपाईंको कुरा भित्र नै धेरै ईतिहास लुकेको छ। नेपालमा सस्कृत भासा जोगाएर आर्य हरुले राखेका रहेछन।किराँत भासाको संरक्षन बरु पन्चायत काल सम्म संरक्षन नै थियो, अहिले धर्म बेचुवा हरुले बिर्सेर पस्चिमा धर्म अपनाउनाले लोपोन्मुख छ।

  • @gyurmethlodroe1774
    @gyurmethlodroe1774 7 месяцев назад

    Tamang and sherpa are mongolians race no doubt about it

  • @jhudhavirlimbu4854
    @jhudhavirlimbu4854 7 месяцев назад

    Nepaheru nepali vashaponi bolno jandeynon.

  • @rijgurung5638
    @rijgurung5638 2 месяца назад

    Mongol ko niyati ta thegan lagiyo.....aba kehi limbu haru le hami Kirant hoinau...hudai hoinau vanxa ta. Khas kuro k hola?

  • @kebalkarki6523
    @kebalkarki6523 8 месяцев назад +8

    सन्सारमै नमिलेका जाति नेपालमा मिलेर बसेर देखेर लडाउन बिदेशीले नेपालमा खेल खेल्दा छेत्री बाहुनले नमान्दा सोझो जनजातीलाई कृचियनमा बदलेर लदाउन खोज्दैछ ।

    • @tirthamagar5858
      @tirthamagar5858 7 месяцев назад

      बाहुन/क्षेत्री शब्द लाई जात बनाउनु/बुझाउनु पनि पश्चिमा कै खेल हो। ब्राह्मण/क्षत्रीय संस्कृत र बाहुन/क्षेत्री खस भाषामा हो। यो ज्ञान, गुण, कर्म अनुसारको श्रम/पेशा को विभाग हो।
      📖भगवद गीता अध्याय: ४
      श्लोक: १३
      श्लोक:
      चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।
      तस्य कर्तारमपि मां विद्धयकर्तारमव्ययम्‌॥
      भावार्थ:
      ब्राह्मण, क्षत्रिय, वैश्य और शूद्र- इन चार वर्णों का समूह, गुण और कर्मों के विभागपूर्वक मेरे द्वारा रचा गया है। इस प्रकार उस सृष्टि-रचनादि कर्म का कर्ता होने पर भी मुझ अविनाशी परमेश्वर को तू वास्तव में अकर्ता ही जान
      ॥१३॥
      📣 जन्मना जायते शूद्रः
      संस्कारात् भवेत् द्विजः
      वेद-पाठात् भवेत् विप्रः
      ब्रह्म जानातीति ब्राह्मणः

  • @Yogendradongol-x7r
    @Yogendradongol-x7r 7 месяцев назад

    Jo jo Mongol hmil bhanxa tyo Nepali nei hoina.

  • @indarabudhathoki6974
    @indarabudhathoki6974 7 месяцев назад

    मङोल भन्ने हरु हेरिस

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 7 месяцев назад

    Hinde bhasha bolna ra lekhae lamo rahexa

  • @kabitastha6247
    @kabitastha6247 8 месяцев назад +7

    कति राम्रो अन्तर्वार्ता मानव शास्त्रीको

  • @MrDhukdhuki
    @MrDhukdhuki 8 месяцев назад +1

    नेपालमा भएका गुरुंग मगर राई लिम्बू तामड़ंग शेर्पा थकाली मंगोलियन नश्ल हुन !

  • @katmandu0
    @katmandu0 8 месяцев назад +2

    We don't need validation from a foreigner.We know who we are and what we are.Mongolians and Rai/limbus are Tibeto-Burman people migrated to Nepal.

    • @aa6eheia156
      @aa6eheia156 8 месяцев назад +2

      Testo hawa words use nagaram.. Tibeto-Burman vanera aafnai deshko unique ethnic community lai tesko subset jasto kina thannu ra.. Aile ko Tibetan culture ra language khasai purano xaina.. Tibet ko oldest monastery nai 7th century tira Nepal ko Bhrikuti gayexi baneko ho ani aile ko Tibetan Buddhism 14th century tira matra Dalai Lama vanne chalan suru garexi bikash vayeko ho.. Nepal ma ta 3000 barsa paila nai aafnai unique cultures, traditions, languages bikash vaisakeko thiyo. Similarly Burma ko Buddhism vanda pailai Nepal ma tyo vanda sophisticated Buddhism ra culture haru thiye.. so Rai/Limbu ra aru sabai ethnic groups lai Himalayan belt people or Nepali people / Kirat people bahek aru Set vitra halna mildaina.. Bistarai vayeni international sources ra publications haru ma yesto corrections garnu parxa

    • @bibekdhakal6691
      @bibekdhakal6691 7 месяцев назад

      @@aa6eheia156 7th century ma Bhrikuti Tibet gako ho ra? ani first monastery Samye establish hunu ma Padmasambhava, santarskshit ra king Trisong Dechen ko karan le hola

    • @aa6eheia156
      @aa6eheia156 7 месяцев назад

      @@bibekdhakal6691 yes 622 AD tira Bhrikuti Tibet gayeko ho

    • @aa6eheia156
      @aa6eheia156 7 месяцев назад +1

      @@bibekdhakal6691 yes Samye was the first authentic Tibetan Buddhist monastery built in 8th century but there were other monasteries of Nepali style in Tibet already like Pakba monastery which was built by Bhrikuti's husband, king Songtsan Gampo during 7th century

  • @himalhimal-zj2nb
    @himalhimal-zj2nb 7 месяцев назад

    Mero lado van mongolian jati xaina vanne ta ko hos ?????

  • @NabarajKc-y7f
    @NabarajKc-y7f 8 месяцев назад

    😢❤❤❤

  • @crazycrackhead6166
    @crazycrackhead6166 7 месяцев назад

    😑ऊपलब्दी मुलक