आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? | Anshu Gurung
HTML-код
- Опубликовано: 8 сен 2024
- ओशो तपोवन नेपालका ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्र एवं पवित्र धार्मिक आध्यात्मीक स्थलको रूपमा परिचित छ । तपोवन नेपालमात्र नभएर विश्वभर रहेका अध्यात्मप्रेमी साधकका लागि अध्यात्मक केन्द्र तथा ध्यान केन्द्रको रूपमा स्थापित छ । यसको शाखा काठमाडौंको तपोवनमा मात्र नभएर पोखराको उपवन, धरानको महापरिनिर्माण ध्यान आस्रम र लुम्बिनीको जेतवनमासमेत रहेको छ ।
नेपाल तथा भारतका प्रभावशाली राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख, संवैधानिक अड्डाका प्रमख, सुरक्षा निकायका प्रमुख, कलाकार, व्यापारी, कर्मचारी आदीको तपोवन आगमनले तपोवनको प्रभाव कतिसम्म छ भन्ने प्रष्ट हुन्छ ।
FULL NEWS HERE: nepalaaja.com/2...
----------------------------------------------------------------------------------------------------------
For more news: www.nepalaaja.com
----------------------------------------------------------------------------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
----------------------------------------------------------------------------------------------------------
RUclips Channel:
/ @nepalaaja
Like us on Facebook:
/ nepalaajanews
Follow us on Twitter:
/ nepalaaja
Bodhisatwa and Osho Tapoban is my everything. For Bodhisatwa and For Ashram My Body, my Mind and whatever wealth I have, I surrender all for My Guru Bodhisatwa and For my Paradise.
भित्रै देखीनै बैनिलाई सलाम भन्नू चाहान्छु अनी भगवान ले सदा रक्षा गरुन् बैनिलाई साथै बैनी जस्तै सबै सत् बिचार अनी साहसी हरुलाई भगवान ले पल पल रक्षा गरुन् |
आनन्द अरुण को बारेमा यस्तो कुरा , पत्याउनै गाह्रो
माता जि हजुरले वास्तविक कुरा खोल्नु भयो। म हजुरको सपोट मा छु।ओशो तपोबन किन्दा जापानी केटि को पैसा फसाएको हो। अन्तमा जापानीज लाई त्याहा बाट निकालियो। त्यो सस्थामा धेरै घोटोला भएको छ।यिनिहरु ओशोको नाम को कलङ्ग हो।
हाम्रो नेपालको मान्छेहरुलाई भ्रम्मा परिराको छन यस्को परिणाम बिस्तारै देखिन्छ ।हेर्दै जाउ
interesting,VERY INTERESTING MYTHY GOD . ओशो को नाम को धब्बा हरु।
यो सब हुनको कारण हमी अन्धभक्त हरुको कारण हो, यदि हामी प्रतेक भक्तहरु अन्धविश्वास मा नरहेर, आफ्नै आत्मा को आवाज लाई सुन्यौ भने हामिले जिवनलाई सही दिशा दिन सक्ने छौं , यो दुनियाँ मा धर्म को नाममा धेरैठाउंमा ब्यापार चल्दैनैछ, ती ब्यापारी हरुलाई फस्टाउने पनि हामि नै हो |
ओशोको बाणि सुन्दै घरमै बसेर ॐ कारको साधना गर्दा नि ध्यान लाग्दोरछ साथीहरु, ध्यान धटेपछि वाहियात कुराहरु बोल्नै आउदैन
ओशोको पेजिटिव पझको अनुशरण गर्न आश्रम धाउनु पर्दैन...भट्किएका आत्माहरु😊😊🙏🙏🌹🌹
रास्टृय बन लाई ब्यावसाय गर्ने अधिकार कसले दियो???
अरुण पनि भगवान हो र? यो दिदि ले भनेको 100% सहि हो। अरुण भाजे तपबन छोडेर गये हुन्छ।
Bhagwan ho bhannu bhako ni chaina ni
निगरानी राख्नु सरकार को कमजोरी ।धर्मको नाममा के के हुन्छ ठाँउ ठाउमा ।
एकपटक आयर ध्यान गर्न अनुरोद गर्दछु
Really hats off to Anshu Gurung and Swami Dev Sundar for raising their voice against abuse and missuse of power by Arun Tapovan. There must be uprising against exploitation of devotees faith and sexual misconduct..........It should be stopped immediately
I have been to Osho Tapoban since 18 years and Osho Tapoban is My Real Home . because of My Guru Bodhisatwa Swami Anand Arun I am so so happy.
I have lost my Husband but even in this most critical situation in my life I am so much happy because of my Bodhisatwa. My Guru Bodhisatwa took all of my pain himself and make me so so happy. This Tapoban is Paradise for me and all who love Beloved Swjee and Tapoban. I am coming here since my very Young age. I have learned how to laugh, how to dance and all most All beautiful things fro my Ashtam Osho Tapoban.Even in my most early age Tapoban is the most safe place for me
and women. What said in this interview is totally Fake. Without any proof she spoke only fake. My request to Nepal Aaja just delete this video.
यो मानसिक सन्तुलन बिग्रेको आइमाई हो उसको के दोष ? यो पत्रुकारलाई चाहि बाँधेर पाता कस्नुपर्ने भयो। कहा छ यो। तुरुन्तै प्रमाणित गर होइन भने अब भेट्छस
This interview is fixed and baseless. How come a sensible journalist would interview a person who is chattering from her gimmicks and hypothesis that she has heard? She does not have any credibility to talk about Tapoban. These allegations against Swami jee are intended to defame Swami jee. This media and this women nowhere from Osho world, deserve to be sued in the court of law for the contempt of hate speech and defaming a public figure like Swamijee.
I think there is some truth in her saying dey r doing business in the name of osho
भारतिय धार्मिक सास्कृतिक बेस्या हरु - अरुण पनि भारतिय सास्कृतिक बेस्या हो यि पनि भारतिय सास्कृतिक बेस्या हुन।
Oi bhate, Anshu Gurung Lai je pai tei vanchas vane Malai Vetna aija Single single khelamla jhagada garneho?
तपोबनमाजानेले फेरि फेरि नयाँ नयाँ सितहनिमुन्मनाऊनपाऊँछन् त्येहिहुन्छफाईदा
I just watched interview regarding this issue .looking at the incident it looks the events are happening in a planned way to defame Osho Tapoban. So I would like to request respected journalist to visit Tapoban and do necessary research before any conclusion because tapoban is now the jewel and part of Nepal's pride. It is a hub of meditation for people from all over the world.We have many incident in past that some foreign forces have been involved on such propoganda attack on our spiritual heritage.
Yes, you are absolutely right !
तपाईंको कुरा सुनियाे कुरा सुन्दा तपाईं ले तेस्तो छ भने सम्धित निकायामा जनकारि गराउनु नत्र केही कुरा नमिलेर हाेकि जस्ताे लाग्याे मलाई त
धेरै लाइ थाहा छैन ओशो लाई हत्या गरी माफिया हरु ले पुना आश्राम हत्याए l तेस पछि तपोबान नै अब ओशो को head quarter बन्दै गए को छ l आज संसार भर बाट मानिस हरु यहाँ ध्यान सिक्न आउँ छन् l पुना आश्रम लाइ तपोबन ले हावा खुवाउदै गए को स्थिति छ l अब पुना आश्राम ले एस्ता हरु लाई किनी भ्रमित खबर फैलाउन प्रयोग गर्दै छन् l
तपाइँ यस कार्यक्रमका प्रस्तोता जो हुनुहुन्छ स्वयं स्वामी आनन्द अरुण ज्युबाट सत्यता खोतल्नुहोस् र यो भ्रम बारे जनमानसलाई क्लियर गराउनु होस् ।
भट्केको आइ माइ हो यो ......डाहा भन्दा अरु केही छैन यो मान्छे लाई खाली सुनेको छु मात्र भन्छ
She is very right. A brave woman to stand against a cult .
What is right in this? Give proof first ... Not 1 of her words are right.... And don't be a blind supporter..
@@laxmisimkhada7145yeah tell yourself that
Thanks ansu ji
The comment given by the interviewee is totally truthless..women at tapoban are living respected life..seems that the speaker has some greed besides this nonsense talks...I request all the readers to come and enjoy the meditative and peaceful environment of osho tapoban on their own rather than believing these women ideas which comes from her own depressive mind
यिनको नियत नै सफा छैन हृदयमा कुरुप छ
म त तपाेवनमा जानू भन्दा त्याे भन्दा माथि तारकेश्वार पहरामा गएर ध्यान गर्दा रमाईलाे लाग्छ।
तिम्रोलागी तेहिठिक छ तर हाम्रो लागी हैन
तपाे वन हाेईन लुटवन हाे हजुर रामरहिम वा अाशारामकाे अबस्थाकाे लक्षण देखिदै छ। बेलैमा चेत खुलाएस । अाेशाेकाे नाममा लुट हुदैन एकाद ब्याक्तिकाे प्रतिष्ठा काेलागि तपाईं हामी बलिकाे बाेकाे बन्दै छाै। चेतना भय
Jau tarkeswor tira tapoban ma dustbin xaina vari sakyo fohor
सहि कुरा गर्नु भो
नेपाल आज जुन खोज मूलक समचार नेपाल आज ले गरेकोे छ सरहानिय छ ।नेपाल आज लाइ जुन दबाब दिन खोजेको छ। तो गलत छ यसरी सञ्चार माध्यम लाइ दबाब दिनु गलत हो।
Plz do investigation both side and give punishment for those who found guilty.
सबै धर्म र पन्थ एकाद ब्याक्तिकाे व्यापार र प्रतिष्ठा प्राप्ति नै हाे। मेराे धर्म प्रति अास्था कम हुँदै छ।
पहिला खोज गर अनि निसकर्सा निकाल है
यो मानसिक सन्तुलन बिगृएको आइमाईको इन्टरभ्यु लिने पत्रुकार बेरोजगार भएरै हो ?
नेपाली राम रहिम हैछ अरुण त बरु विकाशानन्द सही त्यो अरुण राम रहिम भन्दा त।
You are expressiing your inner darkness...
Oi darkness, ja swami ko condo ko dulo Kata cha adyaro ma vita chamdai khojibaksiyos hajur
She is a psychopath. She is telling baseless thing and putting a false allegation and which if she couldn't prove should be subjected to judicial proceedings. She must have earned good amount by giving this interview..
Do you think she is mad???..... Pareko lai matra thaha hunxa mister..... Paisa ko lagi matra sabai kura garinna....
@@Loopverse977 brother I am living in Tapoban for 8 years and I know this lady from past 5 years. And as per her activity since past 5 years, I very awarely wrote her psychopath and why she is doing this. You can see comments below from other independent people and know about her brother...
@Mr. President:
Go to her FB & u'll know her. I have stayed in Tapoban, nothing like that. You can go & see yourself too if interested.
Sushma, Hey Stupid, are you pet dog 🐕 of arun Dhongi??
Ghus khako holas arun swamiko
Think it is near with reality
माता जि अब हात चिना हेर्ने र अरुको भबिस्यबाणी पनि गर्नु होला । आम्दनी राम्रो छ माताहरुको
तेरो बाउ भन ..साठा
दोषी प्रमाणित नभएसम्म निर्दोष मानिनछ, र सोसरहै व्यवहार हुनुपर्छ । तर भयंकर शंका गर्ने ठाउँ चाहिँ छ जस्तो छ । अनुसन्धान हुन दिउँ । अरूबाट पनि अाउनुपरो, एक जनबाट मात्र सत्य प्रमाणित हुँदैन । अारोप लगउँछन् कतिपय अवस्थामा यत्तिकै पनि ।
ओशो त सुन्दिन तर गुरु आचार्य प्रशान्त लाई सुन्नु पर्छ सब दिमाग को कचरा पुरा साफ 😍😍😍
आश्रम भनेको त सारण दिने ठाऊँ हो नहुनेलाई हुनेले दिने ठाऊँ
It's all fake what ever she saying
सब अरेको कुरा हुन आफै भन्दै छिन।हल्ला छ हल्ला छ ।प्रमाण त छैन।बगबास सन्यशि
मन सान्त गराउन यस्ता खालका संघ संस्थामा गय केही हुन्छ कि भन्यो आखिर सोचे जस्तो हुदारहेनछन , यो मनले खोजेको यो कलियुगमा पाउन नसकिने रहेछ कि क्या हो । सबै यस्तै त होलान् नि । बरु जङ्गल तिर गुफामा आनन्द होला ।
Everyone has right to speak..
If her allegations on swami is proven,then swami sud be punished by law.or if her allegations are baseless the she shud be punished by law.
As simple as that..
तपाईं ले भन्नुभएको कुरा सुन्दा जसरी हुन्छ अरुण आनन्द स्वामी लाई फसाउने एकदम ठुलो जाल हालेकी छे , 10% मात्र सहि होला यिनी दिदी ले भनेको ! आफुले हिस्सा नपाएर हो ,! लोभी आईमाई !! OSHO को सम्मति खान नपाएर यो सब कुरा गरिएको !
ओशोको माला किन लगायको होला , सर्बसाधारणलाई भरम्मापार्न हो
नेपाल धर्म ले बिग्रेको हो कर्म गरेपो देश र जन्ताको बिकास हुन्छ
Osho ko gyan pahile bikash gara sambriddha baana Ani aadhhyatmaa gara..buhjne ko xa sab halla ko paxi
हो तनि धर्म मा जोड गर्ने मुलुकमा मात्र बाबाजी धार्मिक गुरुहरुको मात्र मोजमस्ती हुन्छ भक्तहरु आर्थिक , मानसिक ,र यौन शाेषण को सिकार हुन्छन ! त्यो भन्दा बढी अरु केही हुदैन ! बिकास र समृद्धि चाहने हो भने धर्म भन्दा माथी उठनु जरुरी छ !
👏👏👏👏
ध्यानको नाउमा बदनाम गर्ने आइमाई रहेछ
रातो कपडा ओडेर ओशो को माला लगायर मात्रै हुदैन😏 आन्तरिक मन्न,मस्तिष्क,र आत्म बिच को युद्ध मन्न को बेचैनी लाई शान्ती प्रतिको खिचाब नै प्रेम,सत्त्य,ज्ञान् ,बाकी सब बाहिरि झुठो सन्सारिक माया मोह
राज्यको सम्पतिको दुरूपयोग गरेको सम्बन्धमा कोही बोल्दैन। जस्को सरकार आय पनि राज्यको सम्पत्ति दोहन् मात्र गर्छन। यस्ता संरचना निर्माण गरिएको मा घोर भरसना छ। बेलैमा सरकारको ध्यान जाओस्।
Anshu gi ko kurama bichar gara plz plz yaha satyata pani cha
कुन स्वार्थ मिलेन हाेला,अाराेप -प्रत्याराेप सुरु भएछ ।
Oi Bhatmara, swami ko keta Haru le Anshu Gurung Lai death threats Dina milacha Ra?? Hami Herrera bascham jasto lagyo ?
राष्ट्रीय बन भित्र NGO खोल्न कसले दियो ?
अब क कसलाई दिने हो ?
ROCKING MAN tastai ban ma ngo Khulna lagaune koho Yo galat ho safa garnuparx hataunu parx tehabat kuireko parsad Nepali mahila lai chahiye kai ho bhane aru thauma
बनको जग्गामा होइन ,किने को लालपुर्जा छ
छ्या छ्या छ्या सँसारले केके बिकास गरिसके, नेपाली चाहिँ माता र बाबाको पछिलाग्दैछ, कठै कहिले आउला चेतना ।
tapai ko chetana ma bikash kahile hune ?? je news jasto lai pani bishwas garne ??
@@Nuwahang पक्कैहो😅😍
चाख्न नि के के चाख्छन। त्यो नि रे को भरमा.... सङ्गत पनि चाख्ने हरु मात्र रैछन।
ब्यक्तिगत के कारण होला तपाईंको यो नेगेटिभ कुरा गर्नुपर्ने तर जे भन्दै हुनुहुन्छ यो केही छैन, मैले पनि 8 दिन बसेर transformation camp लिएर आकोछु। कति सकारात्मक आनन्दित वातावरण छ। ब्यक्तिगत रिसिबिले दुनियाँलाई किन कन्फ्युज बनाउनु होला। स्वामी आनन्द अरुणको बारेमा यसरी जे पायो तेहि बोल्नु हरे वाहाँ कस्तो हो थोरै समयको सानिध्यमै थाहा हुन्छ। यीनले जे भन्दैछन् गलत लाग्यो मलाई चैँ ।
She need psychiatric treatment. Credibility and public trust will be damage if this channel interviews such people.
म संग INTERVIEW लेउ सकारात्मक कुरा राखौला,यो धयान सिक्ने ठाउँ हो म र मेरो परिवार आनन्दित छौ
You tuber हरूलाई बोलाएर अन्तर्वार्ता दिए त भैहाल्छ त नेपालमा जताततै you tuber हरू छन् । अन्तर्वार्ता दिने मान्छेहरू खोज्दैछन् you tuber हरू ! स्वामीको अन्धो भक्ती नबनौँ !
ओशो जस्तो बिद्रोहि गुरुको सिस्य स्वामी आनन्द अरुणको हालत्,देखे कै कुरा को धेरै पखण्ड ओशो को नाम मा उहाँ र उहाँ का चम्चाले के गरी राछन ,,?
Anshu ji ब्यक्तीबादीतीर लाग्नु भयो जस्तो लाग्यो । ओशोको सही शीक्षा के हो त्यो मात्र बुझ्नुस् । अरुसङ्ग बीबाद गरेर मनलाइ अशान्त नबनाउनुस् ।
शक्तिको दुरपयोग गरेको भनेको होला ।
सत्य युगमा होलिकाले पनि प्रल्हादलाई शक्ति दुरपयोग गरेको ले आफै नास भएको थियो त्यस्तै १ दिन आफै नास हुन्छ l
lets report this
नियत नै सफा नभए पछि कति कुतर्क आयोको हो यिनलाई आफु भलो त जगत भलो
She is awesome...
ओशो तपोबनको बारेमा पटकपटक मिडियामा आएकै हो । केही समय अघिको Galaxy 4K टेलिभिजन को सिधा कुरा कार्यक्रममा पनि यसको बारेमा अनिमियतताका प्रश्नहरू उठाएका थिए । तर सम्बन्धित निकायको यसतर्फ ध्यानाकर्षण भयो कि भएन केही पत्तो भएन । यो सुन्दा त ध्यान केन्द्र हैन यो त कमाई गर्ने अड्डा पो रहेछ जस्तो लाग्यो । केही कतै केही नभएता यत्रो कुरा बाहिर त पक्कै आउँदैन । ध्यान गर्ने आश्रम भनेको त सबै राम्रै कुरा सिकाउँने ठाउँ न हो । के यो ठाउँमा २-४ सय रुपैयाँ सबैलाई समान दस्तुर लिएर जानसक्ने सर्भसुलभ गर्न संभब छ ? हैन भने यो त तस्कर, भू माफिया, चोर, भ्रष्टचारी, बेइमान गरेर अकूत सम्पत्तिका मालिक बाहेक अरु को पो जान सक्ला ?
माानासिक दरिदरताको पनि सिमा रहेेन
हावा चलेरै पात हल्लिएको होला पत्रकारहरुले गहिरो रिपोर्टिंग गर्नु अनुरोध छ । मैले पनि ओसोको सयौ Vedio हेरेको छु तर ओसोले महिला हेरेस्मेण्ट गरेको सुनेको चाहि छैन तर यदि अरुण सिङ्ले यस्तै उपद्रो मच्चाउदै छ भने देशकै बेइजज्त हो । पत्रकारहरु सिस्य बनेर जानुहोला नत्र यदी वहाको भनाइ सत्य हो भने यो औंन अखडा बन्न सक्छ । तर के सारो अड्किदै बोलेको सुन्नै दिक्क लाग्यो "
Dil Limbu hoin sir yesto kam hudo rahex Paolo saram ma maile suneko kuro
Ho tehi bhanna chahanchaue j payo tehi interview liney diney himmat rakhnu huncha bhane gahiro chanbin garnuhos
Bina chanbin yeso re uso re bhanera aarop launa mildaina ra yesto baseless interview le fame kamaune ghin lagdo tarika
Ijjat ramro kaam le huncha yesto tarika lamo jandaina
Hawa nachali paat halli daina sahi kura tara kasai kasaile paisa ko petrol ma rukh nai hallai dincha
कुनै पनि ओशो कम्युन मा जबर्जस्ती यौन हिङ्सा हुदैन किन की स्कुलिङ मेडिटेसन नै यौन बाट सुरु हुन्छ। अरु धर्ममा जस्तो यौन लाइ ओशो धर्ममा पहाड बनाइदैन यो त सन्सार लाइ अबगत छ।
कुभावनाले युक्त आइमाई।
Well wishers for sick people swami Abhinandan....
नमस्कार
नेपाल आज ले आफ्नो RUclipsChannel मा राखेको आनन्द अरुण को सुक्रकित सम्बन्धी भिडियो आधार बिहिन छ । नेपाल का प्रख्यात
लेखक, योगी को बेईज्जत गरेर हजुर हरु लाई कती नै भिडियो सुब्स्क्राइब मिल्छ होला, अनी कती भिडियो नै हेरिएला बरु हजुर हरु कती फेक हुनुहुन्छ भन्ने कुरा प्रस्ट हुने छ । कृपया सके सम्म यो भिडियो तुरुन्तै डिलिट गरेर नेपाल का एक युग पुरुष को इज्जत मा दाग लागाउने काम नगरिदिनुस् ।
you better ask clearificaton from the accused person himself let us hear him .
The journalism lacks ethics and is baseless. The interviewer should first do the research before publishing such a baseless material. Jo sukai lai je sukai vannada ni hune... not to be trusted
कृपया सबै आनन्द अरुण प्रेमी साथी हरु माथि दाँया तिर तीन वटा थोप्लो भएको ठाउँमा क्लिक गरेर धेरै भन्दा धेरै AbuseReport गरिदिनुहोला । ता कि यो भिडियो र यो च्यानल लाई RUclips बाट Block होस्।
@@SwadharmaTVHindi .
Kasto aaspastha boleko dayang dayang bolepo sunnai aalxi lagyo
धर्मको नाममा ब्यापर भएको त होइना कलियुगमा ज्ञानको वेदको ब्यापर हुन्छ भन्ने पढेको थिए सत्य हो की क्या हो ?
Good
ओशो सन्यासी भइ सकेको हुनु हुन हजुर ।।
यो अरुण स्वामीजी कोअपमान मात्र होइन ओशो देसना मिताउने चाल हो कोसिस गरेर हेर/ म अजै बडी प्रेमी भयको छु. CANCER लागेर बचेको मान्छे ज्यान दिन तयार छु
अझै पनि परमात्माले सद्बुधि दिउन
Yamnath Dallakoti
Dont be blind and be aware
म तपोबनमा आठ दिन ( नो माइण्ड ध्यान थेरापी ) बसेर साधना सिकेँ र मनका कुन्ठा सबै बिसाएर फ्रेस भए आए । त्यस्तो केही देखिएन बुझिएन । वहाँका कुरामा त्यति सत्यता छैन ।
चेत मनुष्य हो जिवान र मिर्तु सत्य हो कुनै बाबा सन्यसी धर्मिक गुरु कुनैको भर हुदैन इत समाजका ढोङ्गी हरु हुन कर्म गर एस्तोको पछि लागेर जिवान नर्क नबनओ!
ओशो पुस्तक पड्नुहोस तपाइले आफै छुट्याउन सक्नुहुन्छ
कस्तो खाल को अन्तरबार्ता हो यो, छेउ न टुप्पो को कुरा, केइ नबुझि बोल्ने माता हुनुहुदो रहेछ, वहाले आफुलाइ स्थापित गर्न सक्नु भयेन अनि कुरा काटेर हिन्नु भयेको छ
Hard to believe but such people have 2 faces showing face and doing face of course CBI must have to do thorough investigation regarding this issue ! Don’t leave this guy at large something creepy
ओशो ले शरीर छोडेको २८ वर्षमा तपाइहरुले नवसन्यासको यो हालत बनाइ दिने हुनु भयो , खुब फुर्ति जागेको होला हैन / जो मान्छे दिनमा १ घण्टा आखा चिम्लिएर बस्न सक्दैन , तिनै मान्छे हरु सामाजिक संजाल मा तपोवन / गैर तपोवन ग्रुप बनाएर हिडेका छन् ! अर्काको खिसी टिउरी गर्न आउने उर्जालाइ आफूभित्र लगाए कति मंगल हुन्थ्यो होला ! दुनियाले यो विवाद बाट केवल ओशोको बारेमा नकारात्मक धारणा मात्र बनाउने छन् ! तपोवन मा गलत केहि भएको छ भने कानुनि समाधान खोजे भै गो नि , ओशो को बद्नाम किन गर्नु ?????? आफ्नु मरीसकेका गुरुको बदनामी गर्न कति उद्दत भएका ! आफुले राम्रो काम गर्न नसके पनि चर्चित हुने राम्रो उपाय निकाल्नु भएछ , तपाइहरुले खोजेको यहि होला , बधाई छ तपाईहरुको ग्रुप लाइ !!! तर एउटा कुरा, आफुले बोलेको अनि आफुलाई मनमा लागेको कुरा मात्र सधै सत्य हुन्न, कहिले काही सत्य आफ्नो धारणा भन्दा विपरित पनि हुन्छ !
Oh my dear bro you are so right.
माताजी धर्ममा पनि महिला माथी धेरै सोसण छ केही महिना अगाडि बिस्वको पहिलो महिला शंकराचर्ये बनेर नेपाल कि छोरि नेपाल अाउदा नेपालका सामान्ती बाहुन हरुले बिरोध गरे तपाईं महिला सन्त येक भयेर अगाडि बडनु प्रर्छ
हावा नचली पात हालिदैन ।होइन कुनै बेला मान्छे ले नी त्यो रूख लाई हालाउछं ।अनि हला को भर मा पारेर तपाईंले तपाबन् को विरोध गर्नु भनेकै ओशो को विरोध गर्नु हो म नी बसे धे रै ३ वर्ष देखि तर यस्तो छैन
Malai uha ko kura vanai sandharbik lagyo
YASTAI KURA MA MAN RAMAUCHHA BHANE DOSTI GARI HALNOS SIR,
Some time it must be needed it makes aware then tapoban mu stcorrection
कुनै दम भको केटी हैन।स्वार्थ पुरा भएन निस्क्यो।हावा कुरा!!!कुनै प्रमाण बिनाको कुरा गरेको जस्तो ।त्यो केटिको पृष्ठ्भुमी बताए अनुसार अन्तर्वातामा केहि आउदो रहेनछ।
Sacho kura timiharu jasto le bahira niskana didainau k muslim jasto yekkoro vako ho bro
Ask her neighbors, she had adopted a child and the organization took it away because of her alcohol and drug abuse, she was found abusing the child also. You can get proof from the organization. So I dont understand why the tabloid took her interview! She is a dignityless, manipulating, blackmailing woman after money and booze.
यश लाई कुन दलाल ले उचालेको छ कति पैसा खाएर यस्तो बोले जस्तो छ।के कुरा मत मिलेन अनि दुनियाँ आरोप
Haina bro didile jaad raksi khada galti garin hola tara fresh ma satya boleko ho ma mazzale chinxu didi lai
Dear Ansu Gurung yours interview is quite impressive but try to provide more evidence thank you
Kishor Sunuwar i have .don’t worry
FAKE FAKE FAKE
यस्ता पखण्डीहरु नि धर्मकर्ममा लागेका छन् ,बिचरा दया लागेर आउँछ।पत्रकारमा पत्रकारिता छैन अर्की अधम चेलीको कुरा त के रह्यो ? केही हैन यो केवल ओशो सक्ने खेल हो।आखिर हरेक महामानवका पछडी यस्ता घिन लाग्दा खेल त इतिहासबाटै पुष्टि भइरहेकै छ नि।
I mula patrukar aru swami sanga karyakram garda yesto birodhko churo sodhna nasakne.bahira aaisakepaxi yesta interview dekhaune. MULA DUIJIBRE PATRUKAR...
That's true
बिना आधार र सबूत प्रमाण न भई कसैलाई पनि कसरी आरोप लगाउन सकिन्छ!वहां ले भनेको कुरामा "मैले सुनेको" बाहेक केहि छैन!देखेको भन्नु परयो नि वा जोसंग दुराचार भएको छ उसको नाम वा उ स्वयं आएर भन्नु पर्यो नि,,, कसको शोषण भयो खै त प्रमाण र आधार" मैले सुनेको रे" सुनेर जसको बारेमा जेपाई तेहि बोल्न पाइन्छ!
Usko kura mah alikati pani imandarita chaina. She is in depression
Issues like this need meticulous dialogue. To slander anyone without evidence is another injustice itself. Anyone, who sees this will believe this but it really needs thorough understanding and deep research to know the hidden motives. At the height of information and technology, we cant just misuse the social platform for any propoganda. Let our conscience work. Above all, lets look for the truth at its root not becoz someone just said it.
Madam osho ko barayma aali kitab padhnay garnu osho sansharko dimand ho
Never been to Tapoban and dont want to go also but all of us in Sanepa know this alcoholic crazy woman. She has broken many homes here.. just come to Sanepa and ask about her. She cooks lunch and sells in houses in Sanepa and also many other things she sell along with the food...
Suresh Bista considering her designation as a social worker or an activist or whatever she claims herself to be and listening to her inconsistencies, incoherence and gestures in this interview I assume you are right.
I know tapoban and people who stay there, they are purely meditative and intented to help and spread Osho. Everyone is devotee of Osho and working in higher posts in society. They themselves are trying to spread peace through meditation which itself is a social work, tapoban has healed thousands who were in depression, anxiety and insomnia through meditation. And swami Arun is a person who is always spreading Osho without any self motives. This woman is fake and spreading false news.
can you plz tell more about this woman
Yes sureshji, she is putting all false blame for our innocent swji. Please tell what you know about this women.
Wow. She is brave.