तिम्रो तालुमा बल खेल्छु भन्दै, रेजिनाले बिदुर घोरासैनीलाई पारीन हायल कायल ।। Bidur - Rejina Pariyar
HTML-код
- Опубликовано: 6 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BidurGhorasaini_RejinaPariyar #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
बाफ्रे बिदुर घोरासैनी क्या आवाज दमदार छ
जय इन्द्रेणी ।यो कार्यक्रम हेरीदिन अनी सुझाब र सल्लाह दीनुहुन को लागी आश गरेकोछु।फेरि पनि जय इन्द्रेणी ।
😊ण😊
दामि छ.. भाग 2 पनि है
लोकगितको क्षेत्रमा खासै सुनेको नाम त लागेन रेजिना परियारको तर यसै गितको माध्यमबाट भाग्य चम्कदै जावस शुभकामना साथै दोस्रो भाग छिट्टै आउने प्रतीक्षामा छु ।
हरेक पटक यूटुब खोलेर हेर्न मन लागीरहने उत्कृष्ट प्रस्तुती हेर्न पाईने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई जय भगवान् बिदुर सर रेजिना बहिनी जय भगवान्
रेजिना र बिदुर घाेडासैनी बीचको दम्दार दाेहाेरी दुबै लाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
घोरासैनी काले दाई हरु को गीत असाध्यै मन पर्छ मलाई 😊😊 दुबै टिमको कडा छ कृष्ण दाज्यू नहुदा पनि रमाइलो भयो
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी नयाँ लाई प्रोत्साहान अग्रज लाई सम्मान कार्यक्रम इन्द्रेणी 🌈🙏 अती उत्कृष्ट अती सुन्दर जय ईन्द्रेणी 🙏❤🙏🙏🙏❤❤❤❤।
यहिनै गितको भाग 2 पनि चाहियो झनै उत्कृष्ट रेजिनाको स्वर
रेजिना परिवारले पानी पानी पारिदिनु भयाे है शब्द चयन खत्रा खत्रा छ हाे।
धन्यवाद, यो दोहोरि धमेकादार, घम्साघम्सी मै सकियो आशा छ यि कलाकार लाइ पुनः गाउन लगाउनु हुनेछ❤❤😅😊
अतिनै सान्दर्भिक अती नै राम्रो वा वा दुबै जनाको दमदार छ है बिदुर घोरसैनी दाइ नि यो उमेरमा यति कडा वा😍😍🙏🙏🙏
9909000o99990999999999
आदाणिया काँठे क्षेत्र काे गायक बिदुर घाेरासैनी दाई प्रस्तुति अति नै मन् पर्छ
रेजिना बैनि गाेर्खाकाे भयरपनि पुर्बिलिगित मजासङ्ग न्यायदियर गायकाे सुन्दा खुसिलाग्याे बदाइछ मेराे जिल्लासिबैनिकाे प्रगति सधैबडिराखाेस।
रेजिना परियार को यत्तिको दमदार गित पहिलो पटक सुनियो ४ पटक .. अझै धित मरेन.. बधाई छ
रेजिना परियार को स्वर मीठो र गाउने शैली शब्द चयन पनि राम्रो छ।बिदुर घोरासैनी को उत्तिकै दमदार रहेछ समग्रमा यो दोहोरी मज्जा आयो।
मन कुमार थेबे
पूर्बि ताप्लेजुुङ्ग हाल काठमाडौं ।
रेजिनासग जोकहिले सक्तैनन् हो टुक्का र शब्द कति गकिलो व साहसि कलाकार भनेर चिन्छु म
फेरि पनि रेजिना र विदुर घोरासैनि को दोहोरी फेरि पनि सुन्न पाइयोस्।
सार्है उत्कृट गायकलाई धेरै धेरै धन्यबाद जय इन्दे्णि जय कृष्ण कणेल🎉🎉🙏🙏🙏
L
भाग २ को कामना
रेजिना(बैह्नी)नानिको दोहोरि सारै राम्रो छ 👌👌👌
दुबै जनाको प्रस्तुति उत्तिकै उत्कृष्ट लाग्यो । निकै घम्साघम्सी, साह्रै रमाइलो दोहोरी ।
रेजिना को कति राम्रो गित गाउने शैली हो वाउ दाजु पर्ती नि सम्मान छ
Bhaga 2 chahinxa dherai ramro dohori merolagi nambar 1 gongs❤❤❤❤❤❤
अग्रज कलाकार बिदुर घाेरासैनी सर र प्यारी रेजिना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान्
काठेभाका को यो लय भकाहरूमा ऊत्कृष्ट हो जुन तरुण तन्नेरीहरूलाई जात्रामा धित मारूनजेल असिन पसिन हुनजेल दिनभरि को कठिन परिश्रम बाट बिश्राम लिदै मनोरञ्जन गरि ज्यानमा ताजकी ल्याऊने गितनै ज्वारि गित हो ,जे गीत काठेभाका हो।
लाइभ मा यति मिठो स्वर तान्न सक्ने एक मात्र natural आवाज कि धनी रेजिना ❤❤
Yes भाग 2 चाहियो
Namaskar bidur sir khatra lagiyo song so good
धेरै राम्रो स्वर गित पनि तेस्तै मार्मिक रेजिना जि ।।।
आहा आहा उत्पातै रमाईलो भएको भाग।।।।।
सारै राम्रो छ भाग टु पनि भय राम्रो हुनेथियो
फेरि अर्को भाग लिएर इन्द्रेणी टिम आउनुहोला।
गज्जब राम्रो दोहोरी रेजिना को धेरै राम्रो छ बिदुरजिकोपनि राम्रो छ रेजिना को बेस्ट भाग २ को आसगरेको छु जय होस् 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमन सबैलाई ❤निकै रमाइलो
जय जननी जय इन्द्रेणी 🙏💐👍️🇳🇵🇳🇵
❤❤❤❤
Part2plz indarni team🙏🙏🙏
धेरै राम्रो दोहोरी बिदुर जि को हार प्रष्ट देखियो महिलको यकदम राम्रो छ कतिसव्य र सटिक जबाफ दोस्रो भागको प्रतिकक्षा छ loveli songs 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
यो दुई जोडिको दोहोरी गीत फेरि एक चोटी सुन्न पाए हुन्थ्यो कि!!! मलाई त यो गित सुनेर गाँउ वेशि मेलापात को पो याद आयो त!!!हाल मलेशिया क्वालालम्पुर
Wow wow wow dami ramailo lageyo dadmi dami ❤❤❤
अति राम्रो दोहोरी भाग २ को प्रतीक्षामा छु।
सारैई राम्रो गाउनु भो बिदुर गोरासैईनी दाईले र रेजिना परियार ले 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Plz भाग २
रमाइलो दोहोरी 😘😘😘👌👌👌👌
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ हजुर
Rejina pariyar didi mero favourite ..singer ....uha ko episode misd nagari herxu ...love u didi
भाग टु लियाय। राम्रो छ गित
म पनि सिन्धुपाल्चोक को चेली हो जनसंख्या घटाउनु हुन्न है रेजिना बैनी
यसको भाग 2 पनि ल्याउनु पर्यो है साह्रै उत्कृष्ट लाग्यो इ दुई कलाकार को गीत
भाग 2 चाहियो हजुर सभ्य स भब्ब्य सब्दा कडा लाग्यो
अतिरमाईलाे गित कलाकारलाई धन्यबात
भाग २चाहियो🎉🎉
भाग 2 पनीआवोस
भाग 2 त लेराउनै पर्यो नि😂😮
धेरै राम्रो छ गित सफलता को शुभकामना सबै टिम लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो जोरदार ताली धेरै धेरै धन्यवाद छ ❤❤ जय ❤❤ईन्देणी ❤❤❤❤
युवराज सर छत्र भाई कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान्
धेरै🌹धरै🌹धन्नेबाद🌹किस्ण🌹सर🌹जये🌹ईन्न्र्देणि🌹बिदुरजि🌹अनि🌹रेजिना🌹म्याडामकाे🌹घमासान🌹कडाप्रास्तुतिलाई🌹मिठाे🌹सम्जानाछ🌹हजुर🌹जये🌹किस्णदाई💜💕💞💖🦋💃🦋💃🦋💃🦋
❤❤❤❤❤
Long Live Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji & the entire Indreni family:
❤❤❤❤❤
Most entertaining influential dohari song.Never
get tired of listening .Both the artist had performed
at their best in conversation and reply to each other
in sharp reply lyricial speeches word.(Nepal)
म त टिकटक हेरेर अको म जस्तै टिकटक हेरेर आउने जति यता हाजिर गरुम त ❤❤❤
रेजिना जीको आवाज खुब नोट गरेको खास मीठो आवाज हो।❤❤
आहा कति रमाइलो भयो ।भाग दुई पनि छिटो आओस् ❤❤🎉🎉
भाग २ छिटै बजार ल्यउनु परो
Part 2 poni xito aaunu paryo
part 2 chiyou❤❤❤
दामि छ हो🎉🎉🎉
म अहिले सुर्खेत बाट हेर्दैछु म सधै ईन्द्रेणी हेरिरहन्छु
जय गित संगीत जय इन्द्रेणी 🙏🙏🙏🙏🙏💗💗🇳🇵🇳🇵🇳🇵
रेजिना परियार को फ्यान कति हुनुहुन्छ हाजिर गरुम त
Bidur daju 😘😘😘😘😘👌👌
Numbar im
Rejina pariyar is best singer
Me to rejina pariyar
@@Bimaltamang-ct7sd00000a00aaaàààaaaaaaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
भाग २ त जरुरी चाइयो धन्यवाद ❤❤
भाग 2 पनि ल्याउनु पर्यो।।
Rajina Ramro xa keeps it up
Supop. Both. Bhai. N. Baini
एक दम मन पर्यो बिचमा अलि अन्तै गयो र अन्तिममा ठिक ठाउमा अाएर टुङ्गियो बधाइ छ दुवैलाइ भाग 2 पनि चाहियो ??????😊
हो कडै लाग्यो रेजिना लाई सलाम ।दुबै कडा
मजा आयो है दोहोरी हेरेर 😂❤️👌
ek dam ramro xa
Ho sahrai ramailo dohori geet ❤❤❤
Wa puda ssini jiu
Pelaula ni ghatrale pelejhai goid dohari
M
Dubaibat ❤❤
आहाकतिछेमता वानकलाहो ।जोरोकोतोरो ।कूयिगितको ।टूकाकमनायि❤❤❤
O ho Bidur ghodasai t khatra majjako gayak hunuhudo rahecxa sarai khusi lagyo
Jawani Bidur kasto hunuhunthyo gayek jiu
M dubaibat ❤
Kati innocent yo rejina di di herai❤
Ahaa kya maja ayo dohori sunna yesto po ho tw dohori tw
Rejina ko sabda chain chai sarai man xune hunxa hou❤👍👌👌👏👏👏💯
Aaha purana gayek gaune tarikai farak 🙏🙏🙏🙏❤️❤️
Nice song badhai xa sabei teams lai❤❤❤❤❤
हेट कडा प्रस्तुति ❤️❤️👍️👍️😊
धेरै राम्रो छ भाग २ पनि आवस शुभकामना
बिदुर दाइ अहिले पो देखे सानो मा गीत सुन्थे
अाहा ! क्या धमाकेदार दोहोरी
vaka anusar ko git xa dubai kalakar lai samman xa ❤
दोहोरी गित हेर्न त charming छ तर गाउन हिड्नेलाई राम्रो नमान्ने संख्या बलियो छ।फिमि कलालाइ उच्छृङ्खल मान्ने हरु पनि प्रशस्तै भेटिन्छन्। गाह्रै छ है।
Traffic :: danger ahead; stop look and go.
अति मजा आयो । पुन: भाग२ पनि ल्याउन पर्यो ।
Rejina kada❤
मलाइ नि गाउन मन कैले रहर पुरा होला खै
Aaja chai rejina g le jitekai ho k best of lock future
Nice song part two ko parkhaima
दोस्रो भाग पनि ल्याउनु पर्यो म कतार देखि हेर्दै छु
❤❤🎉🎉सबैको जय होस 🎉🎉❤❤
Rajina didi big fan aaja. Bata. 1st time harako. Hjr KO dohori 2 Jana nai. Cada