स्यामको सब्द र गाउने तरिका त बयान गर्न सुहाउने कुनै सब्द नै छैन।कति राम्रो हो...स्याम भाको भिडियो त छुटाउन मनै लाग्दैन।कुनसुकै विषयमा पनि नहाँसिकन मनमा ठोक्किने सब्द गाउनि।बधाई छ स्याम भाइ।र सम्मान छ त्यो कलालाइ।
आहा कति मिठो भाकामा झनै मिठो गित गाइदिनु भो राजु दाइ र श्याम दाईको जोडी गितमा सारै मिलेको छ दुबै जना सयमा सय हुनु हुन्छ। यसरी रातको समयमा हजुरहरुको गित भने पछि नहेरी बस्नै सकिन। धेरै मज्जा आयो यो दोहोरी भाग मा धेरै धेरै धन्यवाद हजुर हरुलाई अनि अजै सफल्ताको सुभकामना सबै टिमलाई।
कलाकार र गित निक्कै उत्कृष्ट छ। दोहोरिमा खरिएका कलाकार ले कसैलाइ पनि कुनै पनि हालत नछोड्ने रहेछ भन्ने कुराको चेतना भया। साथै यो गितमा जलु माया गुरुङ को श्वर कहि कतै अलिअलि सुनिन्छ तर साच्चै मिठासपुर्ण सुनिन्छ। उहाँको कलाको प्लस प्वाइन्ट तेहि होल सायद ।
अत्ति नै दमदार प्रस्तुति, लोक दुनियाँमा यत्तिको नयाँपन र रोचक कार्यक्रम पस्कन सक्ने गायकद्वय @ राजु परियार दाई र @ श्याम राना जि, लगाएत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 💜💕💙💜💚💕🙏🙏 सागर भाईलाई पनि विशेष धन्यवाद 🤝
मलाइ अत्यन्तै मन पर्ने दुई गायक हरु राजु दाइ शब्दले झटारो हान्ने र मीठो गाउने श्याम दाइ उहाको शरिरको हाउभाउ ले नै मोहित पार्छ उस्तै स्वर अनि गाएकी दुइटै गाएकहरुलाइ म स्याङ्जालि को तर्फ बाट हार्दिक नमन का साथै यो सागर बिसि च्यानल लाई पनि हार्दिक धन्यवाद साथै उतरोतर प्रगतिको शुभकामना ! trending को नं १ मा पर्न सफल होस शुभकामना !!!
लोकदोहोरी राजा राजु परियार vs स्याम रानाको ब्याटल धेरै राम्रो लाग्यो अब पालो पसुपती शर्मा vs सुमन परियार अनि बद्री पङ्गिनी vs सागर बिसि को ब्याटल दोहोरि सुन्ने क कस्लाइ छ कमेन्ट गर्नु होला है साथी हरु
Hey hello all teams Namaste for all of you. And myself R.b from New Zealand Dekhi ,hajur haru Lai man dekhi dhanyan bad chha whole teams Lai Ani Sayam Rana and Raju pariyar ko Atti ramro parstuti Atti Aanand Aayo Sayam Rana G ko voice ko big fan, ma cheers
अति उत्तम अति बबाल चिन्नेलाइ सिर्खन्ड नचिन्नेलाइ खुर्पा ब्याड भनेझै बुज्नेलाइ बबालै हो एस्तै एस्तै घत लाग्दा मिठामिठा मार्मिक कहिले हसाउने कहिले रुवाउने कहिले उमङ्गले भरिदिने नयापुराना सबैकिसिमका गितहरु सुन्न पाइरहोस टिमका सम्पुर्ण मानुभाबलाइ धेरै धेरै धन्नेबाद
आज डिसेम्बर ३१, २०२२ शनिवार अरू साथीहरू कन्सर्टमा सहभागी हुन गए तर म चाहिँ रामकुमार परियार जी र श्याम रानाजीकाे दाेहाेरी हेर्दै सुन्दै छु । मेराे मन खुस भयाे । गीतकाे भाखा पनि अति राम्राे । अनि गायकहरूकाे स्वरकाे जवाफै छैन ।
सागर दाजु को टुक्का पर्खिदा पर्खिदै दोहोरी नै सकियो जे होस् श्याम दाजु र स्वर सम्राट राजु सर को नयाँ भाका बब्बाल लाग्यो । बधाई छ
Yo relay hoina ni ta kanxaa
त्यसै हैन मलाइ राजु परियार दाइ मन परेको..सानोलाइ माया गर्न जानेको मान्छे हो!❣️❣️
राजु दाजै को सोर आहा ❤❤ सुनी रहु झै श्याम दाजु अनि सागर धन्यवाद सबै कलाकार लाई
आहा कति राम्रो भाका गाउनो भयो स्याम भाइ र राजु भाइ ले।यस्तै यस्तै फेरि पनि ले र आउनु होला। सागर भाई।
आजको दोहोरी एकदम रमाइलो भयो गायक श्याम राणाको गाउने एक्टिङ्गनै दामी लाग्छ नहासी शब्दले सिद्दाउनु हुन्छ र धेरै रमाइलो मिठो भयो बधाई छ सबैलाई 🙏🙏🙏
मलाइ पनि गाउने रहछ
हो भन्या प्रमिला सिस ।स्याम भाइको बिसेस्ता नै अलग छ
@@bhagawatichaulagai2411 🙏🙏🙏🙏
both are great
S
सारै राम्रो लाग्यो स्वर शब्द दोहोरी गीत को सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
स्यामको सब्द र गाउने तरिका त बयान गर्न सुहाउने कुनै सब्द नै छैन।कति राम्रो हो...स्याम भाको भिडियो त छुटाउन मनै लाग्दैन।कुनसुकै विषयमा पनि नहाँसिकन मनमा ठोक्किने सब्द गाउनि।बधाई छ स्याम भाइ।र सम्मान छ त्यो कलालाइ।
Sem me
यो गाना को भाका कस्तो राम्रो।
राजु दा र श्याम राना मेरो बेस्ट हो। As a person as a singer.
India
नयाँ अनी फरक धारको दोहोरी गायक राजु दाजु अनी मेरो प्यारो दाजु स्याम राना दाजु लाई बधाई बधाई बधाई 🎹🎤🎤🎤🎤🎤
ओहो कस्तो राम्रो दुबै जना मलाई मन पर्ने गायक
आहा कति मिठो भाकामा झनै मिठो गित गाइदिनु भो राजु दाइ र श्याम दाईको जोडी गितमा सारै मिलेको छ दुबै जना सयमा सय हुनु हुन्छ। यसरी रातको समयमा हजुरहरुको गित भने पछि नहेरी बस्नै सकिन। धेरै मज्जा आयो यो दोहोरी भाग मा धेरै धेरै धन्यवाद हजुर हरुलाई अनि अजै सफल्ताको सुभकामना सबै टिमलाई।
धेरै पुरानो भाकामा श्याम दाइले यति सुन्दर तरिकाले गाउनु भो श्याम दाइ अनि राजु दाइ र सम्पुर्ण टिमलाई नमन्🙏
धेरै राम्रो दाेहाेरि भाग ल्याउन पर्याे।
कलाकार र गित निक्कै उत्कृष्ट छ। दोहोरिमा खरिएका कलाकार ले कसैलाइ पनि कुनै पनि हालत नछोड्ने रहेछ भन्ने कुराको चेतना भया। साथै यो गितमा जलु माया गुरुङ को श्वर कहि कतै अलिअलि सुनिन्छ तर साच्चै मिठासपुर्ण सुनिन्छ। उहाँको कलाको प्लस प्वाइन्ट तेहि होल सायद ।
टिकटकमा देखेर आएको ।कति राम्रो अनि रमाइलो दोहोरी ।धन्यवाद सम्पूर्ण मा ।🙏🙏
राजु दाइ र श्याम दाईको कडा प्रस्थुती सारै रमाईलो कमेडिका राजा श्याम राना दाई🥀🥀
Raju sir sadhabahar dohori King tara shyam rana ma dherai anautho sakti cha harak tukka prastuth garni kala vako shyamu
यो श्यामे ब्रोले कति राम्रो अभिनय सङ्ग गाउछन का
दुवै जना उस्तै खली खली गितका शब्दहरु पनि अति घत लाग्दा
Nice two meet you
बधाई छ यस्तै राेचक दाेहाेरि गित सुन्न पाईयाेस!!!! पाेखरा बाट
गितमा पनि कमेडि गर्न सक्ने श्याम राना लाई धेरै धन्यवाद र।राजु परिवार जस्तो दिग्गज कलाकारलाई नमस्कार ।
अत्ति नै दमदार प्रस्तुति, लोक दुनियाँमा यत्तिको नयाँपन र रोचक कार्यक्रम पस्कन सक्ने गायकद्वय @ राजु परियार दाई र @ श्याम राना जि, लगाएत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 💜💕💙💜💚💕🙏🙏 सागर भाईलाई पनि विशेष धन्यवाद 🤝
दाम्मी छ दोहोरी गीत अझै यसकै 2पार्ट पनि आय झैनै राम्रो हुने थियो🌹🌹🌹
Wow, Udhum ramailo dohori👏👏Raju sir, Shila madam, Sagar ji & Shyam Rana ji lagayat sampurna whole teamlai hardik suvakamana!! Bisesh gari Sagar ji pragatiko kamana🙏🙏
नया भाग आदरणीय दाइहरु राजु परियार र श्याम राना दाइ बिचको यो दोहोरी लिएर आएका छौ सल्लाहसुझाब दिनुहोला है
Ramrow chha bhai
यही भाका मा सुनमन् दाई र हजूर काे घम्सा घम्सी सुन्ने ठूलो रहर छ सागर दाई
दामि लाग्यो राजा
धेरै धेरै राम्रो
राम्रो गर्यो
दोहोरी सारै रमाइलो भयो स्याम भाइले हसाउनु भयो 🤣🤣शिला बैनी राजु भाइ र सबै teem लाई धेरै बधाई र सुभकामना 🎉❤️🎉❤️🎉❤️🎉
अाहा राजु दादा, सागर & श्याम दाजु
Respect to Raju sir and hats off to Shyam Rana. Shyam bro you are real gem. Love you bro keep it up.
आहा अती नै मिठो रमाइलो aahaa❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏always rocks raju daju and shyam rana ब्रो
Aaj ko live dohori hera pachhi raju sir pachhi Shyam rana dohori ko king 🤴
श्याम राना 😍😍😍😍😍😘😘😘🤩🤩🤩🤩अनि सबै कलाकारहरु लाई 🙏🙏भाग दुई ल्याउन पर्यो लौ लौ 🙂😀😁🙏🙏🙏
मिठो स्वरका धनि कलाकार ले गाएकको यो दोहोरी हेरेर सुनेर मनै आनन्द भयो।
मलाइ अत्यन्तै मन पर्ने दुई गायक हरु
राजु दाइ शब्दले झटारो हान्ने र मीठो गाउने
श्याम दाइ उहाको शरिरको हाउभाउ ले नै मोहित पार्छ उस्तै स्वर अनि गाएकी दुइटै गाएकहरुलाइ म स्याङ्जालि को तर्फ बाट हार्दिक नमन का साथै यो सागर बिसि च्यानल लाई पनि हार्दिक धन्यवाद साथै उतरोतर प्रगतिको शुभकामना !
trending को नं १ मा पर्न सफल होस शुभकामना !!!
बिग फ्यान सागर बि सि को रमाइलो दोहोरी 😍🎊🎉
Sagar bhai le nikai ramailo dohori haru lyaunu hunxa ho
गजब को दोहोरि मज्जा आयो पुर्बेली भाकामा मिठो सम्पूर्णमा मिठो सम्झना !!
धेरै राम्रो छ मेरो प्यारो गाउले सागर सर अझै प्रगति को कामना
लोकदोहोरी राजा राजु परियार vs स्याम रानाको ब्याटल धेरै राम्रो लाग्यो अब पालो पसुपती शर्मा vs सुमन परियार अनि बद्री पङ्गिनी vs सागर बिसि को ब्याटल दोहोरि सुन्ने क कस्लाइ छ कमेन्ट गर्नु होला है साथी हरु
Atti ramailo syam vhai and raju dai
आजको दाेहाेरि अति मिठो छ श्याम दाइ र राजु मामाकाे सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
Kati ramailo raju vai ra shyam babu ko dohori safaltako suva kamana and sampurna team
shyamrana solti kharo ❤❤❤❤❤babal lagyo with raju pariyar shila g sathai sagar bc jalumaya gurung aru kalakar ❤❤❤❤❤❤
श्याम र राजु हस्ती हुन। नमन
कति हासनु हो दोहोरी सुनेर ल बधाई छ श्याम सर लाई मन देखि समान छ
Hey hello all teams
Namaste for all of you. And myself R.b from New Zealand Dekhi ,hajur haru Lai man dekhi dhanyan bad chha whole teams Lai Ani
Sayam Rana and Raju pariyar ko Atti ramro parstuti Atti Aanand Aayo Sayam Rana G ko voice ko big fan, ma cheers
रमाईलो दोहोरी हेर्न बसियो सम्पूर्ण टिम लाई धन्यवाद साथै मिठो सम्झना
श्याम राना जहाँ छन अबस्य रमाइलो हुन्छ।
दमदार प्रस्तुति श्यामको उस्तै लय पनि👍️👍️👍️
सारै रामो लाग्यो दोहोरी खासै दोहोरी सुन्ने मान्छे त म हैन यो दोहोरी सुनेर अरु पनि सुनु सुनु लागि राको छ
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
Shyam rana l lova you❤❤❤❤❤
Shyam n sagar rock❤️✌️
जोर मादल खासै घन्कीएन है हजुर।अलि झकास भए सुन्न झनै आनन्द हुन्थ्यो कि?😘😘😘😘
सागर भाइ धेरै रमाइलो छ अझै परगति गर्नु होला है
राजु दाइ को हरेक टुक्का अति मीठो तर लास्ट को टुक्का ले मन छोयो relly
दाजु मलाई मन् पर्ने भनेकाे गीत यस्तै हो अर्को भाग पनि लिएर आउनू होला
वाउ कति मिठो भाका र लय स्याम राना र राजु सर र सम्पुर्ण कलाकार हरु लाई धन्यवाद सारै राम्रो लागो अझै स्याम राना सर लाई झनै सुहाएको गाएको ❤️❤️❤️
यो भाले भाले दोहोरी गित पनि सारै राम्रो लाग्यो 🙏🏻
श्याम राना लाइ लाखौ लाख सलाम
Shyam rana talent chahi mannu parxa best of luck 👍daju
Very very nice dohori safalta ko subha kamna sagr sir ♥️
सागर जि बिग फ्यान्😘
wow मनै लोभियो दोहोरी सुनेर आफुले गाउन पाउने 🤘🤘🤘
🙌🙌🙌🙌🙌🙌🕺💃 सुन मैया सुनकोशी मा सुन छैन पानी छ 🤟
Raju ra sila vhako asai ramailo sabaitimlai salamxa ramilo xa
धेरै रमैलो लाग्यो यो दोहोरी सुनेर दाजुहरूको मीठो सोर मा👍👍👍
अति उत्तम अति बबाल चिन्नेलाइ सिर्खन्ड नचिन्नेलाइ खुर्पा ब्याड भनेझै बुज्नेलाइ बबालै हो एस्तै एस्तै घत लाग्दा मिठामिठा मार्मिक कहिले हसाउने कहिले रुवाउने कहिले उमङ्गले भरिदिने नयापुराना सबैकिसिमका गितहरु सुन्न पाइरहोस टिमका सम्पुर्ण मानुभाबलाइ धेरै धेरै धन्नेबाद
Hasayer mareu king shyamu
अग्रज दाजु दिदी लगायत सम्पुर्ण मा बधाई ।😊❤️
स्याम भाइको acting सारो राम्रो लाग्छ ❤❤❤
श्यामजीकाे गाएन साह्रै मन पर्छ।सबै कलाकार मन पर्छ।
लोक तथा दोहोरी नायक दुईजान महान हरुमा सेवा ढोक छ🙏🙏🙏🙏💋💋🕺🕺
राजु दाइको वास्तविक चेला हो जस्तो मलाई चै श्याम राना
Nice ❤❤❤❤
आज काठे भाका लाई पनि कति धेरै न्याय दिदै मिठो स्वर मा दाज्यु भाईको मिठो दोहोरी सारै मन परो//
सारै मीठो दोहोरी गाउनु भयो। दुबै जना दाजु हरु लाई हार्दिक नमन गर्द्छु।
Raju dai ra shyam dai rocks
Wow very nice dohori👌👌👌🥰🥰🥰
आहा कति मीठो दोहोरी सुनेर कहिले धित मरेन बा
दामि छ दादा हरहरुको दोहोरि
Badhai xa Sagar ji all the best
रमाइलो दोहोरी 👌❤️
सागर दाइ को big fan 💖
Shyam rana raju good song
My best syam dai ani Raju dai sappai dami very nice ❤️❤️🌹🌹🙏🙏
आज डिसेम्बर ३१, २०२२ शनिवार अरू साथीहरू कन्सर्टमा सहभागी हुन गए तर म चाहिँ रामकुमार परियार जी र श्याम रानाजीकाे दाेहाेरी हेर्दै सुन्दै छु । मेराे मन खुस भयाे । गीतकाे भाखा पनि अति राम्राे । अनि गायकहरूकाे स्वरकाे जवाफै छैन ।
र्याङको ठ्याङ जुहारी अति तरबार समान तिखो मिठो शब्दहरूको लहर राम्रो लाग्यो👍👍👍from Gorkha The Gurung,,,
Aaha kati ramailo💃💃💃💃
धेरै रमाइलो टिम हेरदा हेरदै कति छिटो सकियो
आहा कति मिठो शव्द अग्रज कलाकारको आफुलाई विश भाईलाइ अम्रीत👌👌👍🏻👍🏻
क्या बबाल रमाईलो दोहोरी यार श्याम एण्ड अल कलाकार तिमीहरू लाई धन्यवाद
Derai ramailo lageo Sagar sir suv kamana x hjr ko bg fen hai
श्यामराना कति राम्रो टुक्का भनेको
you are great sagar
जिन्दावाद 👍️👍️👍️
Shyam ranale swor tanneko kati man parxa woe😍😍😍
Derai ramro dohori raju vs saym dajuko bak 2 chaiyo
Sarai mitho dohori prastut dinu vayo dhanyabsd all of you.
Sagar sir le nagaye ni dohori ramailo lagyo sampurna ma saman 🙏🙏 sagar sir raw sila mam ko haso ma fida ma😘 die heart fan of sagar sir 😘😘❣️❤️❤️
Wow nice
अति मिठाे गित सम्पुर्ण तिमलाई धेरै धेरै शुभकामना
अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि हासायर मार्याे दादा हरले राम्राे छ बधाई छ दुबै जना दादा हरुलाई 👌👌👌🇳🇵💯🌹
Shyam Rana is legend of lokdohori❣️